२०७६ भदौ ८ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

भीसी फेरिए, भाषण फेरिएन
२०७५ साउन ५ गते १०:५२

भीसी फेरिए, भाषण फेरिएन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले दीक्षान्त कार्यक्रममा बोल्ने भाषण अघिल्ला उपकुलपतिको हुबहु सारेको पाइएको छ । निवर्तमान उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले ४० औं दीक्षान्त कार्यक्रममा बोलेको लिखित भाषण खनियाँले हुबहु सारेर ४१ र ४२ औं दीक्षान्त कार्यक्रम ...

भाषा आयोगमा अध्यक्ष एक्लै
२०७५ साउन ४ गते ०८:५३

भाषा आयोगमा अध्यक्ष एक्लै

काठमाडौं  ।  सरकारी कामकाजको भाषाको सिफारिस गर्ने, शिक्षामा मातृ भाषाको प्रयोगका लागि सुझाव दिने तथा भाषाहरूको संरक्षण गर्ने उद्देश्यले स्थापित भाषा आयोगले दुई वर्ष बितिसक्दा पनि पूर्णता पाएको छैन ।अध्यक्ष एक्लैको भरमा आयोग सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ भएको छ । मन्त्रिपरिषद्को ...

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प
२०७५ साउन ३ गते ०८:११

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प

चितवन  । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।सम्बन्धन खारेजको माग राख्दै प्राध्यापक धर्नामा छन् भने विद्यार्थीले विश्वविद्यालयका संकायहरूमा तालाबन्दी गरेका छन् ।असार २१ मा बसे ...

एसईईमा प्रश्नपत्र बैंक बनाइने
२०७५ साउन ३ गते ०८:००

एसईईमा प्रश्नपत्र बैंक बनाइने

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।विश्वविद्यालयका विषय विज्ञहरूले ज ...

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने
२०७५ साउन ३ गते ०७:३४

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने

    रोशन क्षेत्री गाउँले/काठमाडौं   सामुदायिक विद्यालयहरुले आफ्नोे नाममा रहेका जग्गा बिक्री गर्न वा करार गरी व्यवसायिक प्रयोजनका लागि भाडामा दिन नपाउने भएका छन् ।सर्वोच्च अदालतले सामुदायिक विद्यालयको जग्गा सार्वजनिक भएको र भाडामा लगाउँदा वा बिक्री गर्दा विद्यार्थीको शैक्षिक वातावरण पा ...

एसईई त्रुटि प्रकरण : नियन्त्रकलाई सरुवा गरेर चोखिने दाउ
२०७५ साउन २ गते ०९:३९

एसईई त्रुटि प्रकरण : नियन्त्रकलाई सरुवा गरेर चोखिने दाउ

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्दा भएको त्रुटिबारे अध्ययन गर्न गठन गरिएको समितिले प्रतिवेदन बुझाएको दुई साता भइसक्दा पनि शिक्षा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन ।असार ९ गते सार्वजनिक भएको नतिजामा त्रुटि देखिएपछि अध्ययन गर्न मन्त्रालयले शिक्षक सेवा आय ...

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा
२०७५ साउन २ गते ०९:०७

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा

दोलखा । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।दोलख ...

नेपाली संस्कृति अध्ययन गर्दै चिनियाँ विद्यार्थी
२०७५ साउन १ गते १०:१७

नेपाली संस्कृति अध्ययन गर्दै चिनियाँ विद्यार्थी

 काठमाडौं । पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनबीच एकआपसमा सांस्कृतिक सम्बन्ध सुधार गर्न सातदिने नेपाल भ्रमणमा आएको छ ।२३ विद्यार्थी र २ शिक्षक तथा ३ टिम लिडरका साथ उनीहरु यति बेला काठमाडौंका विभिन्न ठाउँमा घुम्दै नेपालबारे जानकारी लिन व्यस्त छन् । ११ देखि २१ वर्ष उमेर समूहका ...

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्
२०७५ साउन १ गते १०:१३

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दु ...

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’
२०७५ साउन १ गते ०८:५०

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’

काठमाडौं । सरकारले देशका विभिन्न भाषा संरक्षण, विकास र उत्थान गर्न अध्ययन अनुसन्धान गरी रायसहित सिफारिस गर्ने उद्देश्यले गठन गरेको भाषा आयोगले विद्यालय स्तरको शिक्षा मातृ भाषामा उपलब्ध गराउन सके स्कुले नानीहरूको सिकाइ उपलब्धी राम्रो हुने सिफारिस गरेको छ।भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले सोमबार आयोग ...

प्रधानाध्यापक मालिक नभई सेवक बन्यो भने विद्यालय सुध्रन्छ
२०७५ असार ३२ गते १०:५४

प्रधानाध्यापक मालिक नभई सेवक बन्यो भने विद्यालय सुध्रन्छ

  हेरम्बराज कँडेलप्रधानाध्यापकविश्वनिकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं जहाँनिया राणाकालमै वि.सं. २००३ सालमा स्थापना भएको विश्वनिकेतन माविले निरन्तर आफ्नै ऐतिहासिक र शैक्षिक गुणस्तरको छबिलाई कायम राखिरहेको छ । एसएलसी/एसइइ नतिजामा निरन्तर उत्कृष्ट भइरहनु एउटा प्रमाण हो । कक्षा ११ र १२ सञ्चालित व ...

दैनिक सात घन्टा हिँडेर विद्यालय
२०७५ असार ३१ गते ०७:५७

दैनिक सात घन्टा हिँडेर विद्यालय

तनहुँ । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी म ...

चिकित्सा शिक्षा विधेयकमा स्वार्थैस्वार्थ
२०७५ असार ३१ गते ०७:०९

चिकित्सा शिक्षा विधेयकमा स्वार्थैस्वार्थ

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राखेर डा. गोविन्द केसीको १५ औ अनशन जुम्लामा १५ दिनदेखि जारी छ । हरेकपटकको अनशनमा चिकित्सा शिक्षाको गुणस्तर र सहज पहुँच व्यवस्थाको माग जोडिन्छ । सरकारले अनशन तोड्न केसीसँग माग पूरा गर्ने भन्दै सम्झौता पनि गर्छ । गुणस्तरीय चिकित्सा शिक्षामा असर पर्ने गरी चल ...

एक शिक्षिकाको भरमा ‘मदरसा’
२०७५ असार ३० गते १०:०८

एक शिक्षिकाको भरमा ‘मदरसा’

दैलेख  । जिल्लाको दुल्लु नगरपालिका–१० मा ७० घरधुरी मुस्लिम समुदाय बसोबास गर्दैै आएका छन् । समुदायका बालबालिकाहरुका लागि १० वर्षदेखि मदरसा सञ्चालनमा छ । मदरसामा ६४ जना विद्यार्थी अध्ययनरत छन् ।एकजना शिक्षिकाको भरमा संचालनमा रहेको जिल्लाकै एकमात्र मदरसा आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पु ...

८ विद्यालय गाभिए
२०७५ असार ३० गते ०९:३७

८ विद्यालय गाभिए

रामेछाप । रामेछापको नगरक्षेत्रमा विद्यार्थी संख्या न्यून भएका ८ विद्यालयलाई नगरपालिकाले पायक पर्ने अन्य विद्यालयमा गाभेको छ । विद्यार्थी संख्या न्यून भएकाले शिक्षकको तलबभत्ता तथा अन्य खर्च धेरै हुने भएकाले अन्य विद्यालयमा गाभिएको नगरपालिकाले जनाएको छ ।मन्थली नगरपालिकाका अनुसार मन्थली नगरपालिका ...

विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा
२०७५ असार ३० गते ०९:१९

विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा

काठमाडौँ  ।  पाटन माँपालटोलकी शुभद्रा श्रेष्ठ ‘ब्रेल शिक्षक’ हुन् । ४२ वर्षदेखि काठमाडौंको खगेन्द्र नवजीवन विशेष व्यावसायिक माध्यमिक विद्यालयमा पढाइरहेकी उनी स्वयं दृष्टिविहीन हुन् । हरेक दिन लगनखेलबाट रत्नपार्क र रत्नपार्कदेखि जोरपाटीसम्म दुइटा सार्वजनिक गाडी बदलेर उनी जोरपाट ...

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला
२०७५ असार २९ गते ०९:३८

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करिब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले २ लाख ९७ हजार ९४३ जना मात्र नि ...

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो
२०७५ असार २९ गते ०९:२५

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

काठमाडौं । कानुन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षका लागि लिइएको प्रवेशिका परीक्षा (इन्ट्रान्स)को उत्तर पुस्तिका च्यातिएको छ । बुधबार त्रिवीस्थित डिन कार्यालयमा कपी चेकजाँच गर्दागर्दै उत्तर पुस्तिका च्यातिएको विद्यार्थीले जनाएका छन्। सबै विद्यार्थीले पढ्न पाउनुपर्ने निर्णय कार्यान्वयन हुनुपर्ने मा ...

शिक्षामन्त्रीको बक्रदृष्टी: नर्सिङ कलेज सम्बन्धनमा चलखेल
२०७५ असार २१ गते ०९:५७

शिक्षामन्त्रीको बक्रदृष्टी: नर्सिङ कलेज सम्बन्धनमा चलखेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मापदण्डविपरीत नर्सिङ कलेजलाई सम्बन्धन दिन चलखेल शुरु गर्नुभएको छ । आफ्ना सहयोगी सुदर्शन पराजुलीमार्फत व्यावसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) का पदाधिकारीलाई २०६९ सालदेखि रोकिएका संस्थालार्ई तत्काल सम्बन्धन दिन दबाब दि ...

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने
२०७५ असार २१ गते ०९:४४

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने

रौतहट । रौतहटमा नेपाल सरकार तथा स्थानीय तहबाट अनुमति नै  नलिइ तथा लिएको अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई गौर नगरपालिकाले कारबाही गर्ने भएको छ । अनुमति नलिएका विद्यालयहरूलाई बन्द गराइने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन ...

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका
२०७५ असार २१ गते ०९:३२

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका

रौतहट । सञ्चालनको अनुमति नै नलिएका र अनुमति लिएको भन्दा बढी कक्षा संचालन गर्ने विद्यालयहरुमाथि गौर नगरपालिकाले कारबाही गर्ने भएको छ। अनुमति नलिएका विद्यालयहरुलाई नगरपालिकाले बन्द गराउन लागेको हो । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन विद्यालयहरु खोलिएका छन्। नगरपालिकाले अनु ...

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर
२०७५ असार २१ गते ०९:२५

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर

काठमाडौँ । एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ । सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर ...

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी
२०७५ असार १९ गते ०९:२९

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो। नतिजा प्रकासनसँगै ग्रेडवृद्धिका लागि (पूरक) परीक्षाको मिति साउन २३ लाई तोकियो। त्यसपछि असार १५ गते अर्को सूचना प्रकासित गरी दुई विषयमा डी, डीप्लस वा ई ल्याउने ...

त्रिविका १५ क्याम्पस सुविलाई
२०७५ असार १९ गते ०९:१८

त्रिविका १५ क्याम्पस सुविलाई

काठमाडौँ  । सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले प्रदेश ७ का १५ क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ । घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन गरेको छ । यसअघि ती क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत थिए ।सुविअन्तर्गत समायोजन गरिएका क्याम्पसमा कैलालीको ...

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे
२०७५ असार १८ गते ११:५२

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो ।बिहीबारदेखि पाठ्यक्रम विकास केन्द्रले विज्ञहर ...

रोकियो चिकित्सा शिक्षा विधेयक
२०७५ असार १८ गते ११:१६

रोकियो चिकित्सा शिक्षा विधेयक

काठमाडौँ । सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्‌मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ ।सत्तापक्षले आइतबार प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरेर विधेयक पेस गर्न खोजेपछि प्रतिपक्षले संसद् अवरुद्ध गर ...

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !
२०७५ असार १८ गते ११:०१

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप । मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्य ...

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !
२०७५ असार १७ गते ०९:४०

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ । उनको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहेका छन् । ढकाल मन्त्रालयकै कर्मचार ...

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर
२०७५ असार १३ गते २२:४६

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर

 मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा रहेपनि विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ । पाठ्यपुस्तक र पाठ्यक्रमको माग गर्दा गर्दै तीन वर्ष बिताउन बाध्य भएपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । भविष्यमा इञ्जिनियर बन्ने अभिलाषा बोकेक ...

बलात्कार आरोपित जिशिअले पाए सफाइ
२०७५ असार १३ गते ११:०६

बलात्कार आरोपित जिशिअले पाए सफाइ

गुलरिया । बलात्कारका आरोपित बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललाई बर्दिया जिल्ला अदालतले सफाइ दिएको छ। पुर्पक्षका लागि जिल्ला कारागार बर्दियामा राखिएका नेपाललाई मंगलबार जिल्ला अदालतले सफाइ दिएको हो।अदालतले सफाइ दिएलगत्तै नेपाललाई परिवारको जिम्मा लगाइएको छ। आफूमाथि भएको ठूलै षडयन्त् ...

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता
२०७५ असार १३ गते १०:५७

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

ताप्लेजुङ । गुप्तेश्वर माविका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मदन दाहाल दुई दिनदेखि वेपत्ता भएका छन् । मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेका दाहाल पाथिभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङको मेवाखासम्म पुगेको तर विद्यालय नपुगेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस् ...

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी
२०७५ असार १३ गते १०:५१

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

सुर्खेत । ‘हेलो ! प्रदीप बोलेको ?’ उत्तर आयो– ‘हैन, म उसको बुवा, प्रदीप त वनतिर दाउरा ल्याउन गएको छ ?’ बल्लतल्ल पत्ता लगाएको मोबाइल नम्बरमा सोमबार बिहान फोन गर्दा प्रदीप राना भेटिएनन् । २०७४ को एसईईमा ४ जीपीए ल्याएका उनको जिल्लाभर चर्चा भइरहँदा उनी भने गाउँकै वनपाखामा ...

पुरुषले पनि नर्सिङ पढ्न पाउने
२०७५ असार १३ गते १०:४८

पुरुषले पनि नर्सिङ पढ्न पाउने

काठमाडौँ । अब पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला ...

९ हजार विद्यार्थीको नतिजा उल्टियो
२०७५ असार १३ गते १०:४२

९ हजार विद्यार्थीको नतिजा उल्टियो

काठमाडौँ । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा निय ...

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त
२०७५ असार ११ गते ११:४७

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत काममा भन्दा पनि विदेश सयर र सरुवा बढुवामा बढी पाइएको छ । केही दिनअघि भारत भ्रमणमा जानुभएको शिक्षामन्त्री पोखरेल गत ३० जेठमा चीनको युनान प्रान्तका शिक्षामन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ उड्नुभएको थियो । मन्त्रालयमा ...

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार
२०७५ असार ११ गते ०८:५४

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार

काठमाडौँ । एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या द ...

अझै बन्न सकेनन् ३७ सय स्कुल
२०७५ असार ७ गते ०९:३६

अझै बन्न सकेनन् ३७ सय स्कुल

काठमाडौं  । सरकारले विनासकारी भूकम्पले क्षति भएका सबै स्कुलहरु तीन वर्षभित्र बनिसक्ने प्रतिबद्धता जनाए पनि भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ३२ जिल्लाका ७ हजार ५ सय ५३ स्कुलमध्ये ३ हजार ७ सय ६७ स्कुल बन्न सकेका छैनन् ।सरकारले विद्यालय पुनर्निर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउने लक्ष्यसहित ...

पटकपटक शैक्षिक संस्था बन्द, सरकार निरीह
२०७५ असार ४ गते ०८:३२

पटकपटक शैक्षिक संस्था बन्द, सरकार निरीह

काठमाडौं  । विद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन हुँदा पनि सरकार भने निरीह देखिएको छ । राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारवाही गर्न नसक्दा यस्तो प्रवृत्ति झन्झन् मौलाइरहेको हो ।आइतबार पनि मुलुकभरिका शैक्षिक संस्थामा पढाइ ठप्प भयो । स्कुल जान निस्केका विद ...

पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने
२०७५ असार ४ गते ०८:२९

पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ। त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। उनका अनुसार सूचना प्रवि ...

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल
२०७५ असार ४ गते ०८:१७

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल

काठमाडौं  । केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रक ...

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध
२०७५ असार ४ गते ०८:१०

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध

काठमाडौँ । विद्यालय हाता प्रवेश गरी स्थानीयले नाराबाजी र हुलदंगा गरेपछि काठमाडौं महानगर–१० बानेश्वरस्थित रत्नराज्य माविको भवन पुनर्निर्माण अवरुद्ध भएको छ ।काभ्रेको पाँचखाल नगरपालिकाका मेयरसमेत रहेका स्थानीय महेश खरेलको नेतृत्वमा गएको समूहले विद्यालय निर्माण गर्दा मन्दिरको जग्गा मिचिएको भ ...

स्कुल बस निर्देशिकाको पालना भएन
२०७५ असार ३ गते ०८:५७

स्कुल बस निर्देशिकाको पालना भएन

कास्की ।  पोखराका अधिकांश स्कुलले स्कुल बस निर्देशिका ०७४ विपरीत बस सञ्चालन गरिरहेका छन् । केही नाम चलेका विद्यालयले समेत निर्देशिकाविपरीत स्कुल बस सञ्चालन गरिरहेको फेला परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले पोखाराका सबै विद्यालयले स्कुल बस निर्देशिका कार्यान्वयन ...

हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं
२०७५ जेष्ठ ३१ गते १२:३९

हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं

  सरोजकुमार पाण्डेप्रधानाध्यापकतिलिङ्गाटार माध्यमिक विद्यालयधापासी, काठमाडौं     तिलिङ्गाटार माविको बारेमा बताइदिनुस न ? यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्युपाहरुले टारमा आएर तारो हान्ने ठाउँको रुपमा यसको नामाकरण भएको हो । वि.सं. २०१७ सालमा पञ्चकन्या विद्यालयको रुपमा अनौपचारिक ...

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी
२०७५ जेष्ठ ३१ गते १०:४१

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

काठमाडौं । हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको प्रदिवेदनमा सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरूहरूको संख्या सबैभन्दा बढी छ । आर्थिक वर्ष २०७३/ ...

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ
२०७५ जेष्ठ ३१ गते १०:३५

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ

काठमाडौँ  । केही निजी विद्यालय सञ्चालक र पाठ्यपुस्तक प्रकाशकले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री र नेताहरूलाई भेटेर लबिइङ थालेका छन् ।साउनबाट पढाइ हुने कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय प ...

१६ विद्यालयको तह घट्यो
२०७५ जेष्ठ ३१ गते १०:३१

१६ विद्यालयको तह घट्यो

रुकुम पश्चिम । मुसीकोट नगरपालिकाले विद्यालयको तह घटाएको छ । चालू शैक्षिक सत्रमा घटाइएकै कक्षाअनुसार पठनपाठन सुरु भएको छ । १६ मध्ये तीन विद्यालयमा बालविकासको कक्षामात्रै सञ्चालन गरिनेछ ।  नगरपालिकाका अनुसार वडा ४ को भगवती आधारभूत विद्यालय कोटचौतारा, ५ को आधारभूत विद्यालय डाङडुङगे र ज्ञानकुञ्ज आध ...

देवदहका विद्यालयमा बौद्ध शिक्षा
२०७५ जेष्ठ ३१ गते १०:२८

देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल ।रूपन्देहीको देवदह नगरपालिकाले बौद्ध शिक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा लागू गरेको छ । अनिवार्य विषयका रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरिएको हो । यसले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउने विश्वास लिएको छ । नगरपालिकाले गत वर्ष कक्षा ६ बाट यसको पढाइ सुरु गर ...

प्युठानको बोर्डिङ स्कूल ध्वस्त
२०७५ जेष्ठ ३० गते ०९:३८

प्युठानको बोर्डिङ स्कूल ध्वस्त

प्यूठान । उत्तरी प्युठानको एक बोर्डिङ स्कुलमा आगजनी भएको छ । नौ बहिनि गाउपालिका ८ लुप्लुङ स्थित नेशनल एकेडेमी इङलिस बोर्डिङ स्कुलमा गएराती आगजनी भएको हो ।आगजनीवाट स्कुलका शैक्षिक सामाग्रि सहित अफिसियल सामाग्री जलेर नष्ट भएका हुन ।आगजनिबाट २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ ।सिलिन्डर, डेस्क, ...

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च
२०७५ जेष्ठ ३० गते ०९:३३

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च

काभ्रे । तत्कालिन शिक्षा कार्यालयमा भएको बेरुजु तथा अनियमितताको श्रृखंला जारी छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षणमा कार्यालयबाट तत्कालिन समयमा भएका अनियमितताका बारेमा आश्चर्यचकित हुने खालका खर्चहरु भएका छन् ।२०७४ साल असार १३ गते माध्यमिक शिक्षा परिक्षा कक्षा ११ र १२ को अनुगमनमा मनलाग ...

अत्यधिक गर्मीका कारण विद्यालय बन्द
२०७५ जेष्ठ ३० गते ०९:१०

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

पर्सा । एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ।वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम ...

image
image