धादिङ । एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले ...
काठमाडौँ । संघीय संसद्को अर्थ समितिले आगामी राष्ट्रिय जनगणनामा शिक्षकहरूलाई गणकका रूपमा नखटाउन सुझाव दिएको छ । हरेक दस वर्षमा हुने जनगणनामा शिक्षकलाई खटाइँदै आएको छ । स्थानीयबारे जानकारी राख्ने शिक्षकबाट स्थलगत सर्वेक्षणमा लापरबाही हुने गरेको जिकिर समितिका सांसदहरूको छ । त्यसको सट्टा कक्षा १२ उ ...
लेखनाथ । आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता कास्कीको रूपा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले गरेका छन् । सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व विकास तालिमको समापनमा उनीहरूले आइतबार १० बुँदे प्रतिबद्धता गरेका हुन ...
प्यूठान । माण्डवी गाउँपालिका देविस्थान प्यूठानले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन निर्देशन दिएको छ । गाउँ शिक्षा समितिको सोमबारको बैठकले निर्देशन अटेर गरे सेवा सुविधामै रोक लगाउने समेत निर्णय गरेको हो। सामुदायिक विद्यालयमा ...
काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले देशका सबै प्रदेश र आफ्ना सम्पर्क कार्यालयमा पाठ्यपुस्तक पु¥याइसकेको जनाएको छ ।सरकारी तथ्याङक अनुसार ४५ लाख विद्यार्थीका लागि २ करोड १५ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्यअनुसार करिब २ करोड पाठ्यपुस्तक छापिसकिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री ...
सुनसरी । इटहरीको सामुदायिक विद्यालय जनता नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ४ देखि ९ सम्म अध्ययन गर्न शनिबार ९ सय ६ जनाले प्रवेश परीक्षा दिएका छन् । विद्यालय सञ्चालक समितिले सोचे विपरीत प्रवेश परीक्षा दिने विद्यार्थीको चाप बढी थियो । जनता स्कुल नमुना विद्यालयका लागि छनौट भएको ...
जनकपुरधाम । प्रदेश २ मा शुक्रबारदेखि पुनः सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाइएको छ। विहीबार जनकपुरमा बसेको प्रदेश २ को एसईई सञ्चालन समन्वय समिति बैठकले परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो।प्रश्नपत ...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई ...
काठमाडौँ । एसईईको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक त ...
काठमाडौँ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो ।एसईईमा ५० प्रतिशतभन्दा धेर ...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षाअन्तर्गत पाँच वटा महाशाखामध्ये अहिले अधिकांश रित्तो छन्। महाशाखामा सहसचिव नभएपछि शिक्षा प्रशासनसँग सम्बन्धित थुपै्र काम रोकिएका छन् ।मन्त्रालयका उच्च शिक्षा महाशाखा तत्कालीन सहसचिव देवकुमारी गुरागाईं सचिवमा बढुवा भएपछि एक महिनादेखि खाली ...
काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ ।उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति ...
जनकपुर । विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ । प्रदेश ...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो ...
काठमाडौँ । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् । पर ...
भक्तपुर । जनयुद्धमा सामेल हुँदा बुद्धिमाया लामालाई नेताहरूले बुर्जुवा शिक्षा पढेर काम छैन भनेको जस्तै लाग्थ्यो शुरू शुरूमा, तर पछि उनले महसुस गरिन् आखिर बुर्जुवा शिक्षा भनिए पनि नपढी केही काम रहेनछ। १२ वर्षकै उमेरमा बुबा बेपत्ता भएपछि र आमाले पनि छोडेर अन्तै गएपछि उनी लहैलहैमा माओवादी जनयुद्धमा लाग ...
बैतडी । यो वर्षको एसइई परीक्षामा बैतडीकी एक जना छात्राले घरबाटै परीक्षा दिने भएकी छन् । दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाडौंकी करीश्मा बोहराले घरबाटै परीक्षा दिने भएकी हुन् ।अपाङगता भएकी करीश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करीश्मालाई परीक्षा दिने व्यवस्था मिलाईएको श ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल तीन दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका शिक्षामन्त्री पोखरेल स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।उनको सचिवालयका विनोद न्यौपानेका अनुसार मन्त्री पोखरेललाई केही ...
काठमाडौँ । आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्रा परीक्षार्थी बढी देखिएका छन् । मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो ।शिक्षा पक्रकार सञ्जाल ( ...
विराटनगर । आफन्तले नियुक्ति पाउँदा ठिक, अरूले पाउँदा बेठिक । पूर्वाञ्चल विश्वविद्यालयमा सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनले यस्तै देखिएको छ । विश्वविद्यालयको पाँच सदस्यीय कार्यकारी परिषदमा एक वर्षदेखि दुई सदस्य मात्र छन् । तिनै सदस्यले पोखरेलका भतिजा शैलेशमणि पोखरेललाई ग ...
ताप्लेजुङ । मिक्वाखोलाकी दावा शेर्पा साँवा माविबाट एसईईमा सामेल हुँदै छिन्। राम्रो ग्रेड ल्याउन पुसदेखि फुङलिङमा बसेर उनले अंग्रेजी, विज्ञान र गणित विषयको ट्युसन पढिन्। ‘स्कुलमा त्यति राम्रो पढाइ भएन’, उनले भनिन्, ‘स्कुलमा बिदा भइरहन्छ। सरहरू पनि नियमित आउनुहुन्न। त्यसैले बेलै ...
गुलरिया । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्ने र चोराउनेलाई ठाउँको ठाउँ कारवाही हुने भएको छ। चैत्र १० गते देखि सुरु हुने एसईई परीक्षालाई मर्यादित, गुणस्तरिय बनाउन बर्दियामा चिट चोर्नेलगायत यसमा सहयोग गर्नेलाई कारवाही गरिने भएको हो ।परीक्षामा चिट चोर्ने परिक्षार्थी र परीक्षा हलहरुमा सहयो ...
काठमाडौं । एक दशकको प्रयासपछि विद्यालय तहका अस्थायी शिक्षक व्यवस्थापन हुन लागे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कमजोरीले तत्काल समस्या साम्य नहुने देखिएको छ। मन्त्रालयले बेलैमा योजना बनाउन नसक्दा सामुदायिक विद्यालयको पठनपाठन अझै केही समय झन् भद्रगोल हुने भएको छ ।शिक्षक सेवा आयोगले अ ...
धरान । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पश्चात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई उपकुलपति भएका छन् । सरकारले फागुन २६ गते उपकुलपति प्रा.डा राजकुमार रौनियरलाई बर्खास्त गरेको निर्णय कार्यान्यन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि प्रतिष्ठानमा दुई उपक ...
काठमाडौँ । शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी/अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थी/अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् ।जसका कारण मे ...
काठमाडौँ । तपाईंले रोबोट हातैले छुनु वा प्रत्यक्ष देख्नुभएको छ ? ललितपुरका विद्यालयहरूमा भने स्कुले नानीहरू रोबोटसँग खेलिरहेका र त्यसैबारे पढिरहेका हुन्छन् । प्रयागपोखरीको यशोधरा बौद्ध मावि, धापाखेलको जलपा मावि र बालकुमारीको हिन्दु विद्यापीठमा हालै मात्र रोबोट प्रविधि पढाइ हुन थालेको हो । नया ...
भद्रपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालय ...
भक्तपुर । यस वर्षबाट एसईई परीक्षामा प्रदेशगत फरक प्रश्न सोधिने भएको छ । गत वर्ष देशभर चार किसिमको प्रश्न सोधिएको थियो । परीक्षा नियन्त्रक विष्णु अधिकारीले साधारणतर्फको अनिवार्य छवटा विषयको प्रश्नपत्र प्रदेशगत रूपमा फरक बनाइएको जानकारी दिए । प्राविधिक र संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत् ...
जनकपुरधाम । १२ वर्षीया सुनिता सदा कख लेख्न जान्दिनन्। घरबाट १० मिनेट पर स्कुल छ। तर उनी पढ्न जान्नन्। आमासँग घाँसदाउरा गर्दैमा र साथीसँग खेल्दैमा उनको दिन बित्छ। धनुषाको लक्ष्मनिया गाउँपालिका—२ सिनुरजोडाको मुसहर बस्तीका अधिकांश बालबालिका स्कुल जाँदैनन्। बस्तीमा ४४ परिवार छ। त्यहाँका ५० भन्दा ध ...
बुटवल । पुस्तक व्यवसायीले पाठ्यपुस्तक खरिदमा छुट नदिने निर्णय गरेका छन्। देशभरका व्यवसायीले किताब बिक्री गर्ने सिजनमा छुट नदिने निर्णय गर्दा अभिभावकको ढाड सेकिने भएको छ। किताब छाप्ने कागजको मूल्य वृद्धि र थोक बिक्रेताले कमिसन घटाएको भन्दै फुटकर व्यापारीले छुट नदिने निर्णय गरेका हुन्।  ...
काठमाडौं । स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरान ...
सिरहा । धनगढीमाई नगरपालिका १३ भर्लेनीका रमेश सदायको उमेर १० वर्ष भए पनि कक्षा १ मै पढ्छन्। जन्मदर्ता प्रमाण पत्र नहुँदा उनी विद्यालयमा पढ्न कहिलेकाही गए पनि भर्ना भएका थिएनन्। सोही उमेरका रन्जन र सरिता सदाय कक्षा ५ मा पढ्छन् ।सदायको भर्ना भए पनि नियमित विद्यालय जादैँन थिए। अभिभावक दिनभरी मजदुरी गर्न ...
काठमाडौँ । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ । बिहान ८:३० बजे धर्ना बस्न माइतीघर पुगेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदबारको टोलीले नियन्त्रणमा लिएर ...
काठमाडौँ । अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् । शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ । २०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ । तीन ...
बुटवल । विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् ? धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै ...
सोलुखुम्बु । सोलुखुम्बुको सोताङस्थित पाथीभरा आधारभूत विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। गैरसरकारी संस्था रिड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामग्री व्यवस्थापनमा गत मंसिरदेखि दिउँसो खाजा खुवाउने गरिएपछि विद्यार्थी नियमित आउन थालेका विद्यालयले ज ...
प्यूठान । एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोज ...
कपिलवस्तु । टिनको छानो । मक्किएको माटोको पर्खाल कतिखेर खस्छ, ठेगान छैन । गर्मीमा टिन तातेर बालबालिका उकुसमुकुस हुन्छन् । पढाउन सकिँदैन । बेन्च–डेस्क टुटेका छन् । धेरै कक्षामा तिनै टुटेफुटेका बेन्च–डेस्कको पनि अभाव छ । हावाहुरी चल्दा र पानी परेका बेला विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर ...
बुटवल । आउँदो चैतमा हुने कक्षा ८ को अन्तिम परीक्षा प्रदेशमा एकै मापदण्डमा रहेर लिइने भएको छ । एउटै मापदण्डमा परीक्षा सञ्चालन गरी परीक्षाको गुणस्तर कायम गर्न भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । ...
राक्सिराङ । नौ कक्षामा पढ्ने रुकुमाया चेपाङ घरको पिँढीमा काठ र स्याउलाले बारेर पढ्न बसेकी छन् । आफन्तको घर हो तर भित्र बस्ने ठाउँको अभावले गर्दा उनी पिँढीमा बस्न बाध्य छिन् ।रुकुमाया राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयकी विद्यार्थी हुन् । उनको घर राक्सिराङ गाउ ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा व्यापक अनियमितता भएको खुलेको छ। त्रिविका कार्यकारी परिषद्का पदाधिकारीहरु, विश्वविद्यालयअन्तर्गतका विभिन्न निकाय एवं कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आफ्ना संघसंगठनको कार्यक्रममा भाग लिन पनि त्रिविको पैसामा हवाइ यात्रा गरेको भेटिएको छ ।८ महिनाअ ...
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले ८ कक्षाको परीक्षा केन्द्र तोकेपछि मेलम्ची बासबारीकी कक्षा ८ मा अध्ययनरत सरिता लुइँटेल चिन्तित छिन् । परीक्षा दिन कम्तीमा चार घण्टा उनले हिँडनु पर्नेछ । ‘हाम्रो विद्यालयको परीक्षा केन्द्र मेलम्ची नपा ४ हैबुङ थकनीगाउँको कृष्ण माध्यमिक विद्यालयमा तोकिएको ...
सुनसरी । धरानकै पुरानोमध्ये एक शैक्षिक संस्था पछिल्लो समयमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको छ । शिक्षा विभागले बनाइदिएका तीन पक्की भवन, पर्याप्त शिक्षक दरबन्दी हुँदाहुँदै पनि धरान उपमहानगपालिका–४ स्थित पत्रङ्बारीमा ०३३ सालमा स्थापित पञ्चकन्या आधारभूत विद्यालयमा विद्यार्थी कम ...
काठमाडौँ । वार्षिक परीक्षाको सम्मुखमा शिक्षकहरू आन्दोलनमा उत्रँदा देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । राहत, करार, अस्थायी र प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) का शिक्षक गरी करिब ९० हजार शिक्षक ४ दिनदेखि संघीय राजधानीमा छन् । जसका कारण स्थायी शिक्षक कम रहेका कतिपय विद्यालयमा ...
डोल्पा । राहत शिक्षक आन्दोलनमा उत्रिएपछि डोल्पा जिल्लाका सामुदायिक विद्यालय ठप्प भएका छन् । आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै जिल्लाका अस्थायी,राहात र बाल विकास केन्द्रका शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द भएका हुन । गत असोज २२ गते सरकारसँग भएको चार बुँदे सहमति कार्यन्यन गर्न द ...
दोलखा । मंगलबार दोलखाका ४ दर्जन विद्यालय पूर्णरुपमा बन्द भएका छन्। राहत तथा बालविकास शिक्षकले देशभरका सामुदायिक विद्यालय बन्द गर्न आह्वान गरेपछि मंगलबार दोलखा जिल्लाको ४ दर्जन विद्यालय पूर्णरुपले बन्द भएका हुन् ।सामुदायिक विद्यालयमा कार्यरत राहत तथा बालविकास शिक्षकले आयोजना गरेको शान्तिपूर्ण आ ...
विराटनगर । सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो पूर्णकालीन सुविधा लिएका छन् । श्रेष्ठ सुकुना माविका पनि प्राचार्य हुन् । उनले दुवै संस्थाबाट तलब लिने गरेका छन् । शिक्षा नियमावलीमा दोहोरो पूर्णकालीन सुविधा लिन पाइँदैन । पञ्चायत मावि गोठगाउँका प्राचा ...
उदयपुर । छोरीबुहारीलाई गाउँमै उच्चशिक्षा दिने उद्देश्यले रौतामाई गाउँपालिकाको मुर्कुची बजारस्थित रौता क्याम्पसले छोरीबुहारी भर्ना गर्ने भएको छ । पढ्नका लागि शसहर केन्दि्रत हुने विद्यार्थीलाई रोक्न क्याम्पसले 'छोरीबुहारी राष्ट्रसेवक भर्ना अभियान' चलाएको हो । उच्च शिक्षा हासिलका लागि स्थानीय विद ...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदालाई सत्तारुढ दलका सासंदहरुले विरोध गर्न थालेका छन् । मन्त्रालयले तयार पारेको सो विधयेकले संघीयतालाई ठाडो नकार गरेको विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहर ...