२०७६ कार्त्तिक २ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

स्कुलमा रोबोट पढाइ
२०७५ चैत्र ७ गते ०७:४७

स्कुलमा रोबोट पढाइ

काठमाडौँ । तपाईंले रोबोट हातैले छुनु वा प्रत्यक्ष देख्नुभएको छ ? ललितपुरका विद्यालयहरूमा भने स्कुले नानीहरू रोबोटसँग खेलिरहेका र त्यसैबारे पढिरहेका हुन्छन्  । प्रयागपोखरीको यशोधरा बौद्ध मावि, धापाखेलको जलपा मावि र बालकुमारीको हिन्दु विद्यापीठमा हालै मात्र रोबोट प्रविधि पढाइ हुन थालेको हो  । नया ...

विद्यालयलाई भूगोलविद्को सहयोग
२०७५ चैत्र ३ गते ०९:३३

विद्यालयलाई भूगोलविद्को सहयोग

बन्दले कहिल्यै नछुने विद्यालय
२०७५ चैत्र ३ गते ०९:२३

बन्दले कहिल्यै नछुने विद्यालय

भद्रपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालय ...

एसईई परीक्षा : प्रदेशपिच्छे फरक प्रश्न
२०७५ चैत्र २ गते ११:११

एसईई परीक्षा : प्रदेशपिच्छे फरक प्रश्न

भक्तपुर । यस वर्षबाट एसईई परीक्षामा प्रदेशगत फरक प्रश्न सोधिने भएको छ । गत वर्ष देशभर चार किसिमको प्रश्न सोधिएको थियो । परीक्षा नियन्त्रक विष्णु अधिकारीले साधारणतर्फको अनिवार्य छवटा विषयको प्रश्नपत्र प्रदेशगत रूपमा फरक बनाइएको जानकारी दिए । प्राविधिक र संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत् ...

स्कुल जाँदैनन् मुसहर बालबालिका
२०७५ चैत्र २ गते १०:३३

स्कुल जाँदैनन् मुसहर बालबालिका

जनकपुरधाम । १२ वर्षीया सुनिता सदा कख लेख्न जान्दिनन्। घरबाट १० मिनेट पर स्कुल छ। तर उनी पढ्न जान्नन्। आमासँग घाँसदाउरा गर्दैमा र साथीसँग खेल्दैमा उनको दिन बित्छ। धनुषाको लक्ष्मनिया गाउँपालिका—२ सिनुरजोडाको मुसहर बस्तीका अधिकांश बालबालिका स्कुल जाँदैनन्। बस्तीमा ४४ परिवार छ। त्यहाँका ५० भन्दा ध ...

 पाठ्यपुस्तकमा छैन छुट
२०७५ चैत्र २ गते १०:१७

पाठ्यपुस्तकमा छैन छुट

बुटवल । पुस्तक व्यवसायीले पाठ्यपुस्तक खरिदमा छुट नदिने निर्णय गरेका छन्।  देशभरका व्यवसायीले किताब बिक्री गर्ने सिजनमा छुट नदिने निर्णय गर्दा अभिभावकको ढाड सेकिने भएको छ। किताब छाप्ने कागजको मूल्य वृद्धि र थोक बिक्रेताले कमिसन घटाएको भन्दै फुटकर व्यापारीले छुट नदिने निर्णय गरेका हुन्।  ...

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन
२०७५ चैत्र १ गते ०८:२३

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन

काठमाडौं  । स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरान ...

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका
२०७५ फागुन ३० गते २३:१३

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका

सिरहा । धनगढीमाई नगरपालिका १३ भर्लेनीका रमेश सदायको उमेर १० वर्ष भए पनि कक्षा १ मै पढ्छन्। जन्मदर्ता प्रमाण पत्र नहुँदा उनी विद्यालयमा पढ्न कहिलेकाही गए पनि भर्ना भएका थिएनन्। सोही उमेरका रन्जन र सरिता सदाय कक्षा ५ मा पढ्छन् ।सदायको भर्ना भए पनि नियमित विद्यालय जादैँन थिए। अभिभावक दिनभरी मजदुरी गर्न ...

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा
२०७५ फागुन ३० गते २३:०१

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौँ । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ । बिहान ८:३० बजे धर्ना बस्न माइतीघर पुगेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदबारको टोलीले नियन्त्रणमा लिएर ...

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने
२०७५ फागुन ३० गते २२:३७

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने

काठमाडौँ  । अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् । शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ । २०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ । तीन ...

विद्यार्थी नै पढ्छन्, पढाउँछन्
२०७५ फागुन ३० गते १४:५३

विद्यार्थी नै पढ्छन्, पढाउँछन्

बुटवल । विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् ? धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै ...

खाजाले तान्यो विद्यार्थी
२०७५ फागुन ३० गते ०८:४७

खाजाले तान्यो विद्यार्थी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङस्थित पाथीभरा आधारभूत विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। गैरसरकारी संस्था रिड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामग्री व्यवस्थापनमा गत मंसिरदेखि दिउँसो खाजा खुवाउने गरिएपछि विद्यार्थी नियमित आउन थालेका विद्यालयले ज ...

जागिर खाने ? आउनुस् पढ्न
२०७५ फागुन ३० गते ०८:४१

जागिर खाने ? आउनुस् पढ्न

प्यूठान । एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोज ...

बस्न बेन्च छैन मुशायरामा १८ लाख
२०७५ फागुन २९ गते ११:२४

बस्न बेन्च छैन मुशायरामा १८ लाख

कपिलवस्तु । टिनको छानो । मक्किएको माटोको पर्खाल कतिखेर खस्छ, ठेगान छैन । गर्मीमा टिन तातेर बालबालिका उकुसमुकुस हुन्छन् । पढाउन सकिँदैन । बेन्च–डेस्क टुटेका छन् । धेरै कक्षामा तिनै टुटेफुटेका बेन्च–डेस्कको पनि अभाव छ । हावाहुरी चल्दा र पानी परेका बेला विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर ...

एउटै मापदण्डमा परीक्षा
२०७५ फागुन २९ गते ११:२०

एउटै मापदण्डमा परीक्षा

बुटवल । आउँदो चैतमा हुने कक्षा ८ को अन्तिम परीक्षा प्रदेशमा एकै मापदण्डमा रहेर लिइने भएको छ । एउटै मापदण्डमा परीक्षा सञ्चालन गरी परीक्षाको गुणस्तर कायम गर्न भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । ...

छात्रावास छैन, पिँढीमा बास
२०७५ फागुन २९ गते ११:१७

छात्रावास छैन, पिँढीमा बास

राक्सिराङ  । नौ कक्षामा पढ्ने रुकुमाया चेपाङ घरको पिँढीमा काठ र स्याउलाले बारेर पढ्न बसेकी छन्  । आफन्तको घर हो तर भित्र बस्ने ठाउँको अभावले गर्दा उनी पिँढीमा बस्न बाध्य छिन्  ।रुकुमाया राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयकी विद्यार्थी हुन् । उनको घर राक्सिराङ गाउ ...

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा
२०७५ फागुन २३ गते १०:१६

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा

काठमाडौं  । त्रिभुवन विश्वविद्यालयमा व्यापक अनियमितता भएको खुलेको छ। त्रिविका कार्यकारी परिषद्का पदाधिकारीहरु, विश्वविद्यालयअन्तर्गतका विभिन्न निकाय एवं कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आफ्ना संघसंगठनको कार्यक्रममा भाग लिन पनि त्रिविको पैसामा हवाइ यात्रा गरेको भेटिएको छ ।८ महिनाअ ...

४ घण्टा हिँडेर परीक्षा
२०७५ फागुन २३ गते ०९:३५

४ घण्टा हिँडेर परीक्षा

सिन्धुपाल्चोक  । मेलम्ची नगरपालिकाले ८ कक्षाको परीक्षा केन्द्र तोकेपछि मेलम्ची बासबारीकी कक्षा ८ मा अध्ययनरत सरिता लुइँटेल चिन्तित छिन् । परीक्षा दिन कम्तीमा चार घण्टा उनले हिँडनु पर्नेछ । ‘हाम्रो विद्यालयको परीक्षा केन्द्र मेलम्ची नपा ४ हैबुङ थकनीगाउँको कृष्ण माध्यमिक विद्यालयमा तोकिएको ...

तीन विद्यार्थीलाई एक शिक्षक
२०७५ फागुन २३ गते ०९:३०

तीन विद्यार्थीलाई एक शिक्षक

सुनसरी  । धरानकै पुरानोमध्ये एक शैक्षिक संस्था पछिल्लो समयमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको छ  । शिक्षा विभागले बनाइदिएका तीन पक्की भवन, पर्याप्त शिक्षक दरबन्दी हुँदाहुँदै पनि धरान उपमहानगपालिका–४ स्थित पत्रङ्बारीमा ०३३ सालमा स्थापित पञ्चकन्या आधारभूत विद्यालयमा विद्यार्थी कम ...

पढाउन छाडेर आन्दोलन
२०७५ फागुन २३ गते ०९:२७

पढाउन छाडेर आन्दोलन

काठमाडौँ । वार्षिक परीक्षाको सम्मुखमा शिक्षकहरू आन्दोलनमा उत्रँदा देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । राहत, करार, अस्थायी र प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) का शिक्षक गरी करिब ९० हजार शिक्षक ४ दिनदेखि संघीय राजधानीमा छन् । जसका कारण स्थायी शिक्षक कम रहेका कतिपय विद्यालयमा ...

राहत शिक्षकको आन्दोलन : डोल्पाका सबै विद्यालय बन्द
२०७५ फागुन २२ गते ०९:१३

राहत शिक्षकको आन्दोलन : डोल्पाका सबै विद्यालय बन्द

डोल्पा । राहत शिक्षक आन्दोलनमा उत्रिएपछि डोल्पा जिल्लाका सामुदायिक विद्यालय ठप्प भएका छन् । आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै जिल्लाका अस्थायी,राहात र बाल विकास केन्द्रका शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द भएका हुन । गत असोज २२ गते सरकारसँग भएको चार बुँदे सहमति कार्यन्यन गर्न द ...

राहत शिक्षकको आन्दोलन : दोलखाका ४ दर्जन बढी स्कुल बन्द
२०७५ फागुन २२ गते ०९:०९

राहत शिक्षकको आन्दोलन : दोलखाका ४ दर्जन बढी स्कुल बन्द

दोलखा । मंगलबार दोलखाका ४ दर्जन विद्यालय पूर्णरुपमा बन्द भएका छन्। राहत तथा बालविकास शिक्षकले देशभरका सामुदायिक विद्यालय बन्द गर्न आह्वान गरेपछि मंगलबार दोलखा जिल्लाको ४ दर्जन विद्यालय पूर्णरुपले बन्द भएका हुन् ।सामुदायिक विद्यालयमा कार्यरत राहत तथा बालविकास शिक्षकले आयोजना गरेको शान्तिपूर्ण आ ...

ऐनविपरीत शिक्षकद्वारा दोहोरो सुविधा
२०७५ फागुन २० गते २३:०९

ऐनविपरीत शिक्षकद्वारा दोहोरो सुविधा

विराटनगर । सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो पूर्णकालीन सुविधा लिएका छन् । श्रेष्ठ सुकुना माविका पनि प्राचार्य हुन् । उनले दुवै संस्थाबाट तलब लिने गरेका छन् । शिक्षा नियमावलीमा दोहोरो पूर्णकालीन सुविधा लिन पाइँदैन । पञ्चायत मावि गोठगाउँका प्राचा ...

छोरीबुहारीलाई पढाउन अभियान
२०७५ फागुन २० गते २२:५०

छोरीबुहारीलाई पढाउन अभियान

उदयपुर । छोरीबुहारीलाई गाउँमै उच्चशिक्षा दिने उद्देश्यले रौतामाई गाउँपालिकाको मुर्कुची बजारस्थित रौता क्याम्पसले छोरीबुहारी भर्ना गर्ने भएको छ । पढ्नका लागि शसहर केन्दि्रत हुने विद्यार्थीलाई रोक्न क्याम्पसले 'छोरीबुहारी राष्ट्रसेवक भर्ना अभियान' चलाएको हो । उच्च शिक्षा हासिलका लागि स्थानीय विद ...

राष्ट्रिय शिक्षा ऐनको मस्यौदा: सत्तारुढ दलकै सांसदको असहमति
२०७५ फागुन २० गते २२:४६

राष्ट्रिय शिक्षा ऐनको मस्यौदा: सत्तारुढ दलकै सांसदको असहमति

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदालाई सत्तारुढ दलका सासंदहरुले विरोध गर्न थालेका छन् । मन्त्रालयले तयार पारेको सो विधयेकले संघीयतालाई ठाडो नकार गरेको विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहर ...

हिमपातले नाम्खा गाउँपालिकामा भर्ना अभियान शुुरु भएन
२०७५ फागुन १९ गते २१:३२

हिमपातले नाम्खा गाउँपालिकामा भर्ना अभियान शुुरु भएन

डेढ महिनादेखि लगातार हिमपात हुँदा नाम्खा पाँउपालिकाका एक दर्जन विद्यालयहरुमा हालसम्म भर्ना अभियान सञ्चालन हुन सकेको छैन । गत फागुन २ गतेबाट सञ्चालन हुनुपर्ने भएपनि लगातारको हिमपातको कारण भर्ना अभियान शुरु हुन नसकेको हो ।हिमपातका कारण नाम्खा गाउँपालिकाका पालिका केन्द्र याल्बाङ्ग माथिका एक दर्जन ...

काठमाडौंका सबै विद्यालयको नाम नेपालीमा हुनैपर्ने, नत्र कारवाही गरिने
२०७५ फागुन १९ गते २१:०८

काठमाडौंका सबै विद्यालयको नाम नेपालीमा हुनैपर्ने, नत्र कारवाही गरिने

काठमाडौं  । काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रुपमा नेपाली भाषामा नाम लेख्नुपर्ने भएको छ ।महानगरपालिका शिक्षा समितिको आइतबारको वैठकले यस्तो निर्णय गरेको हो । आफ्नो निर्णय नमान्ने विद्यालयलाई कानुन अनुसार कारवाही गर्ने महानगरपालिकाले जनाएको छ । संविधानको ध ...

अतिरिक्त शुल्क उठाउँदै डेन्टल कलेज
२०७५ फागुन १८ गते ०९:५४

अतिरिक्त शुल्क उठाउँदै डेन्टल कलेज

काठमाडौँ  । बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर) ले छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसँग अतिरिक्त शुल्क लिने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेजबीच भएको सम्झौताअनुसार छात्रवृत्तिमा पढ्ने विद्यार्थीले आन्तरिक परीक्षा शुल्क, छात्रावास, ...

बन्‍ने भयो दलित छात्रावास
२०७५ फागुन १२ गते १०:५२

बन्‍ने भयो दलित छात्रावास

इलाम । डम्बरसिंह सुनुवार ९२ वर्षका भए। उनका नाबालक छोराछोरी सेनाको गोली प्रहारबाट ५७ वर्षअघि मारिए। डम्बरसिंहले उनै ‘मुटुका टुक्रा’का प्रतिमा बनाएर हेरचाह गर्दै आएका छन्। ‘कान सुन्न छाडें। आँखा देख्न सक्दिनँ’, उनले भने, ‘यिनीहरूको हेरचाह गरेर दिन काट्छु।’ उनले छोर ...

भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन
२०७५ फागुन १२ गते १०:४५

भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

विराटनगर  । भाषाशास्त्री तथा वरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । ८६ वर्षीय पोखरेलको आइतबार बिहान साढे १ बजे विराटनगरस्थित घरमै निधन भएको हो। माघ ६ गते भारतको सिक्किमस्थित गान्तोकमा छोरीको घर गएको बेला पोखरेललाई मस्तिष्कघात भएको थियो । गान्तोकबाट काठमाडौंको नर्भिक ...

अब हरेक विद्यालयमा नर्स : ‘पाइलट प्रोजेक्ट’का रूपमा  २० विद्यालयमा सुरु
२०७५ फागुन १२ गते १०:३५

अब हरेक विद्यालयमा नर्स : ‘पाइलट प्रोजेक्ट’का रूपमा २० विद्यालयमा सुरु

काठमाडौं  । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो । बालबालिका घरबाह ...

शिक्षक नियुक्ति पारदर्शी बनाउन गाउँपालिकाको यस्तो उपाय
२०७५ फागुन १२ गते १०:२७

शिक्षक नियुक्ति पारदर्शी बनाउन गाउँपालिकाको यस्तो उपाय

खोटाङ। शिक्षक नियुक्तिलाई मर्यादित र पारदर्शी बनाउन खोटाङको चुइचुम्मा गाउँपालिकाले नयाँ तरिका अपनाएको छ। पहुँचका भरमा आफ्ना मान्छे नियुक्त गरिएको आरोप चौतर्फी लाग्दै गरकाले गाउँपालिकाले भने फरक तरिकाले शिक्षक नियुक्तिको प्रक्रिया थालेको हो। गाउँपालिकाले क्षमता र योग्यताभन्दा पनि ‘पहुँच लगाउने ...

शिक्षामा स्थानीय तहको अधिकार खोसिँदै
२०७५ फागुन १२ गते १०:१४

शिक्षामा स्थानीय तहको अधिकार खोसिँदै

काठमाडौँ । शिक्षा मन्त्रालयले संविधानको भावनाविपरीत स्थानीय तहको अधिकार हस्तक्षेप गरी नेपाल शिक्षक महासंघसँग सम्झौता गरेको छ । संविधानले आधारभूत तह र माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ ।   मन्त्रालयले भने शिक्षकलाई अहिलेकै अवस्थामा संघीय सरकारमातहत राख्ने गरी महासं ...

हजारौं बालबालिका विद्यालय बाहिर
२०७५ फागुन ४ गते ०८:३९

हजारौं बालबालिका विद्यालय बाहिर

बुटवल । नेपालगन्जको डुडवा गाउँपालिकाको हिरमिनिया गाउँका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । कमजोर आर्थिक अवस्था भएका समुदायका सयौं बालबालिका विद्यालय बाहिरै छन् । उनीहरूको दैनिकी माग्नमै बित्छ । ‘बुबाआमाले स्कुल पठाएनन्,’ माग्दै हिंडेकी एक बालिकाले भनिन्, ‘कसरी पढ्न जानु रु ...

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र
२०७५ फागुन १ गते ०९:०२

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौं (संशोधन) ले गरेको व्यवस्थाबमोजिम एसइई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ भने प्रश्नपत्र प्रदेशपिच्छे फरकफरक हुने छन्। एसइईमा ...

संघीय शिक्षा ऐनको मस्यौदा तयार
२०७५ फागुन १ गते ०८:५०

संघीय शिक्षा ऐनको मस्यौदा तयार

काठमाडौ । सरकारले राष्ट्रिय शिक्षा ऐन २०७५ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विकासकालागि आवश्यक जनशक्ति तयार गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकुल सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न मुलुकभित्र स्थापना हुने तथा स्थापना भई सञ्चालन भइरहेका विद्यालय तथा शिक्षण संस ...

पठन संस्कृतिको विकासबारे गोष्ठी
२०७५ माघ २९ गते ०९:३४

पठन संस्कृतिको विकासबारे गोष्ठी

अनलाइन अर्डर मार्फत पाठकको घर–दैलोमा किताब पुर्याउँदै आएको ‘किताब यात्रा’ले  आफ्नो वार्षिकोत्सवको अवसरमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । ‘नेपालमा पठन संस्कृतिः हिजो, आज र भोली’ शीर्षकको सो गोष्ठीको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । गोष्ठीलाई ...

विश्वविद्यालयको किचलो उस्तै : आर्थिक र प्रशासनिक काम प्रभावित
२०७५ माघ २९ गते ०९:१३

विश्वविद्यालयको किचलो उस्तै : आर्थिक र प्रशासनिक काम प्रभावित

विराटनगर । आफू पदाधिकारी हुँदा ठीक, अरू भए बेठीक भन्ने मानसिकताले पूर्वाञ्चल विश्वविद्यालयमा सधैं किचलो छ । पदाधिकारी र कर्मचारी नियुक्ति गरिँदा अवसर नपाउनेले हरेक पटक ताला लगाउँदै आएका छन् । त्यसैको निरन्तरता यसपटक सहरजिस्ट्रार र २ डिनको नियुक्तिमा माघ पहिलो साता विश्वविद्यालयका प्राध्यापकले ...

अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा
२०७५ माघ २८ गते २१:५५

अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुलले अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ। आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा स्कुलले उक्त घोषणा गरेको हो। साथै जेहेन्दार थप २५ विद्यार्थीलाई पनि निःशुल्क पठनपाठन गराउने घोषणा स्कुलले गरेको छ ।‘अनाथ ...

छात्रालाई साइकल उपहार
२०७५ माघ २८ गते २१:४४

छात्रालाई साइकल उपहार

रौतहट  । रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। नगरका अधिकांश विद्यालय प्राथमिक तहको रहेको र प्राथमिक तहको पढाइ पूरा गरेपछि गाउँभन्दा टाढा जानुपर्दा बालिकाको पढाइ छुट्ने गरेकोले उनीहरुलाई साइकल उपहार दिइएको नगरपालिकाले ज ...

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै
२०७५ माघ २८ गते २१:३४

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

ओखलढुंगा । कक्षा २ मा पढ्ने खुसी राई मानेभन्ज्याङ गाउँपालिका–३ स्थित सानोजुरे आधारभूत विद्यालयमा नियमित आउने एक्ली विद्यार्थी हुन्। उनलाई पढाउने एक्ला शिक्षक हुन् बाबुराम राई । प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका राई चालू शैक्षिक सत्रमा तीनजना भर्ना भए पनि दैनिक विद्यालय आउने खुसी म ...

त्रिवि ऐन संशोधन प्रस्ताव : विद्यावारिधिबाट पनि सेवा प्रवेश
२०७५ माघ २८ गते २१:३०

त्रिवि ऐन संशोधन प्रस्ताव : विद्यावारिधिबाट पनि सेवा प्रवेश

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शिक्षण सेवा प्रवेशमा लचिलो नीति अख्तियार गर्न लागेको छ । त्रिवि सेवा ऐन, नियमावली संशोधन गरी स्नातकोत्तर तह र विद्यावारिधि हासिल गरेका दुवैलाई सेवा प्रवेशमा मान्यता दिने प्रस्ताव अघि बढाइएको हो । विद्यमान ऐनमा शिक्षण सेवा प्रवेश गर्न चाहने उम्मेदवारको शैक्षि ...

सरस्वती पूजाको तयारीमा लागेका शिक्षकको करेन्ट लागेर मृत्यु
२०७५ माघ २७ गते ०९:५४

सरस्वती पूजाको तयारीमा लागेका शिक्षकको करेन्ट लागेर मृत्यु

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। घोडाघोडी–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानका ...

मर्कामा मदरसा
२०७५ माघ २७ गते ०९:४६

मर्कामा मदरसा

बुटवल । अधिकांश मदरसा भवन जीर्ण छन् । उपयुक्त कक्षाकोठा र डेक्स–बेन्च छैनन् । शिक्षक अपुग छन् । स्वयंसेवक मौलानाले जेनतेन पढाइरहेका छन् । ती पनि सबै नेपाली होइनन् । यसले गर्दा स्थानीय परिवेशअनुसार पढाइ भइरहेको छैन । धार्मिक शिक्षाले मात्र रोजगारी पाइँदैन । यसले समस्या भइरहेको छ । मुस्लिम ...

आंगिकभन्दा १४ गुणा बढी निजी र सामुदायिक क्याम्पस
२०७५ माघ २४ गते १९:३४

आंगिकभन्दा १४ गुणा बढी निजी र सामुदायिक क्याम्पस

काठमाडौँ । विश्वविद्यालयहरूका आंगिक क्याम्पसको तुलनामा निजी र सामुदायिक कलेजको संख्या १४ गुणाले बढी देखिएको छ । मुलुकका ११ विश्वविद्यालयमा सबभन्दा धेरै सम्बन्धन पाएर खुलेका निजी क्याम्पस छन् । त्यसपछि सामुदायिक क्याम्पसको संख्या उच्च पाइएको हो । १ हजार ४ सय ३ मध्ये ७ सय ७७ वटा उच्च शिक्षा प्रदा ...

विद्यालयसम्म योगाभ्यास सुरु
२०७५ माघ २४ गते १९:३१

विद्यालयसम्म योगाभ्यास सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशका २ सयभन्दा बढी विद्यालयका १० हजार बालबालिकालाई योगाभ्यास सुरु गरिएको छ । आगामी शैक्षिक सत्रदेखि प्रदेशअन्तर्गतका सबै विद्यालयमा लागू गरिने आयुर्वेद र योग शिक्षालाई समेटेर शैक्षिक पाठ्यक्रमसमेत तयार गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयअन् ...

 संस्कृत विश्वविद्यालय ठप्प, तीन महिनादेखि तलब पाएनन् कर्मचारीले
२०७५ माघ २४ गते १०:१९

संस्कृत विश्वविद्यालय ठप्प, तीन महिनादेखि तलब पाएनन् कर्मचारीले

काठमाडौं । चरम राजनीतिक हस्तक्षेपका कारण नेपाल संस्कृत विश्वविद्यालय लथालिङ्ग बनेको छ। विश्वविद्यालयका प्रध्यापक तथा कर्मचारीहरुले तीन महिनादेखिको तलब पाएका छैनन्। विश्वविद्यालयको शैक्षिक, प्रशासिनक तथा आर्थिक कार्यक्रमहरु ठप्प बनेका छन् भने साउनमै विश्वविद्यालय सभा बसेर टुंग्याउनुपर्ने विश्वविद्याल ...

सहरका तन्नेरी गाउँमा सिक्दै
२०७५ माघ २४ गते १०:१३

सहरका तन्नेरी गाउँमा सिक्दै

दाङ । साँझ–बिहान समूहमा खाना पकाउँछिन् । आफैं भाँडा माझ्छिन् । राति भुइँमा स्लिपिङ ब्यागभित्र सुत्छिन्। बाँकी समय विभिन्न गाउँ पुगेर सर्वसाधारणसँग कुराकानी गर्छिन् । काभ्रेको बनेपा ७, गोदामचोककी २१ वर्षीया महिमा कर्माचार्यले कक्षा १२ सम्मको पढाइ कोठाभित्रै पूरा गरिन् । किताब पढ्यो, परीक्ष ...

बन्द हुनै लागेको विद्यालय बन्यो नमुना
२०७५ माघ २४ गते ०९:५९

बन्द हुनै लागेको विद्यालय बन्यो नमुना

हेटौंडा  । ४ वर्ष अघि विद्यार्थी नभएपछि बन्द हुने सूचीमा थियो दिव्यज्योति आधारभूत विद्यालय । व्यवस्थापन लथालिंग थियो । पढाइ राम्रो थिएन । विद्यार्थी घट्दै गई २० जना मात्र बाँकी रहेपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयले गाभ्ने सूचीमा राख्यो । हेटौंडा उपमहानगरपालिका—९ वेदखोल्सीस्थित यो विद् ...

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
२०७५ माघ २३ गते ०९:३५

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

डोटी । लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई पक ...