२०७६ भदौ ३० गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

‘बाल दिवस थाहा छैन’
२०७६ भदौ ३० गते ०९:१५

‘बाल दिवस थाहा छैन’

काठमाडौँ । आइतबार बिहान सवा ९ बजे । बिहानैदेखिको झरी भर्खरै थामिएको थियो । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को टहरोको एक छेउमा बलेसीको पानी निख्रिँदै थियो । भुइँमा छानाले ढाक्ने गरी हरियो रङको कार्पेट बिछ्याइएको भए पनि पानीले आधाजसो भिजेको थियो । भिजेको कार्पेटमाथि चार जोर टेबल–कुर ...

शिक्षक दरबन्दी संघबाटै मिलान
२०७६ भदौ ३० गते ०९:०८

शिक्षक दरबन्दी संघबाटै मिलान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलाउन गृहकार्य थालेको छ । मन्त्रिपरिषद्ले दरबन्दी मिलान गर्ने मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएपछि मापदण्ड, कार्यविधि तय गर्नेलगायत तयारीको काम सुरु भएको हो । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स् ...

एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला
२०७६ भदौ ३० गते ०८:३२

एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चिकित्सा शिक्षा अध्ययन संस्थानको स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा लिने कानुनी बाटो खोलिदिएको छ । अदालतको अन्तरकालीन अन्तरिम आदेशका कारण भदौ २१ गतेको प्रवेश परीक्षा रोकिएको थियो । सर्वोच्चले भदौ २० गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ...

भीमेश्वर प्रदेश तीनकै पहिलो बालमैत्री नगर
२०७६ भदौ ३० गते ०८:१९

भीमेश्वर प्रदेश तीनकै पहिलो बालमैत्री नगर

दोलखा   । दोलखाको भीमेश्वर नगरपालिका आइतबार प्रदेश नम्बर तीनकै पहिलो बालमैत्री नगर घोषणा भएको छ। बालअधिकार महासन्धिअनुसारका संरवकास, सहभागिता र बाँच्न पाउने अधिकार गरी चार तथा नेपाल सरकारले तयार गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३९ सूचक पूरा गरेको भन्दै भीमेश्वर नगरपालिकालाई प्रदेश ...

एसएसडिपी मध्यवर्ती पुनरावलोकन :उपलब्धि न्यून, लक्ष्य हासिल चुनौतीपूर्ण
२०७६ भदौ ३० गते ०८:०५

एसएसडिपी मध्यवर्ती पुनरावलोकन :उपलब्धि न्यून, लक्ष्य हासिल चुनौतीपूर्ण

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा देशबाट निरक्षरता उन्मूलन गरी साक्षर नेपाल घोषणा गर्ने दाबी गरिरहँदा सरकारले सञ्चालन गर्दै आएको साक्षरता कार्यक्रमको अभिलेखीकरण नै नभएको प्रमाण फेला परेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र दातृ निकायहरूले संयुक्त रूपमा गराएको विद्य ...

गर्भवती शिक्षिकालाई बिदा प्रकरण : प्रहरीको आलटाल
२०७६ भदौ ३० गते ०७:५०

गर्भवती शिक्षिकालाई बिदा प्रकरण : प्रहरीको आलटाल

काठमाडौँ । प्रधानाध्यापकका कारण गर्भमै शिशुको मृत्यु भएको शिक्षिकाको उजुरीउपर कारबाही प्रक्रियामा प्रहरीले आलटाल गरेको पीडितले आरोप लगाएका छन् । असनको त्यौड माविकी पीडित शिक्षिका लक्ष्मी अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा ८ दिनअघि उजुरी दिएकी थिइन् । त्यही दिन एसपी अशोक सिंहले ‘तोक&rsq ...

शैक्षिकस्तर बढाउन प्रदेशको तत्परता
२०७६ भदौ २९ गते १२:१७

शैक्षिकस्तर बढाउन प्रदेशको तत्परता

मकवानपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरणमा प्रदेश सरकारले तत्परता देखाएको छ । प्रदेशभर रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न योजना अगाडि सारेको छ । मन्त्रालयले प्रदेशभरका उत्कृष्ट १३ विद्यालयका शिक्षकबीच अन्तरक्रि ...

निर्धारित मितिअघि नै तयार भए विद्यालय भवन
२०७६ भदौ २९ गते १२:०७

निर्धारित मितिअघि नै तयार भए विद्यालय भवन

हेटौंडा । निर्माण कम्पनीहरूले निर्माण कार्यर्को ठेक्का लिएर वर्षौंसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति हाबी भइरहेको अवस्थामा विद्यालय भवनको पुनर्निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले ६ महिनाअघि नै आधा दर्जन भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । निर्माण कम्पनीले यति छिटो भवनको पुनर्निर्माण गरेर ...

काज सरुवाले शिक्षकविहीन बने विद्यालय
२०७६ भदौ २९ गते ११:५९

काज सरुवाले शिक्षकविहीन बने विद्यालय

सल्यान  । एकमात्र स्थायी शिक्षकलाई नगरपालिकाले काजसरुवा गरेपछि बागचौर–२ चिल्ढालेस्थित भानुभक्त आधारभूत विद्यालय शिक्षकविहीन भएको छ ।३ कक्षासम्म पढाइने उक्त विद्यालयका अमरबहादुर केसीलाई नगरपालिकाले शिवरथको निराजन माविमा सरुवा गरेको छ । कार्यरत एकमात्र शिक्षकको सरुवाले भानुभक्तको पठनपाठन प् ...

विव्यस अध्यक्ष बन्न हानथाप, विद्यालयमा झडप
२०७६ भदौ २८ गते १८:३०

विव्यस अध्यक्ष बन्न हानथाप, विद्यालयमा झडप

मुगु । सोरु गाउँपालिकाको बुम्चगाउँस्थित महादेव निम्न माविको व्यवस्थापन समिति गठनको क्रममा भदौ १८ गते झडप हुँदा अभिभावक सान्त्वना विष्ट घाइते भइन् । गत साता जगतमाला माध्यमिक विद्यालय धैनकोटमा व्यवस्थापनि समिति गठनको क्रममा ४ दिन तालाबन्दी भयो । यी दुई पछिल्ला उदाहरण हुन् । जिल्लाका सामुदायिक विद ...

पूर्वप्रधानाध्यापकले बेचे विद्यालयको जग्गा
२०७६ भदौ २८ गते १८:१७

पूर्वप्रधानाध्यापकले बेचे विद्यालयको जग्गा

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित जनता माविका पूर्वप्रधानाध्यापकले विद्यालयको जग्गा बिक्री गरेको खुलेको छ । विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै उनको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विद्यालयका प्रअ नारायणप्रसाद उपाध्याय र व्यवस्थापन समितिले गरेको ...

च्यातिएका पुस्तकको साथ बरन्डामा पढाइ
२०७६ भदौ २८ गते १८:१२

च्यातिएका पुस्तकको साथ बरन्डामा पढाइ

सिरहा । पाठ्यपुस्तक, छात्रवृत्ति रकम विद्यालयले उपलब्ध गराउन नसक्दा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ४ धन्छवारस्थित आधारभूत विद्यालयको पठनपाठन नियमित हुन सकेको छैन । शैक्षिक सत्र सुरु भएको ५ महिना बित्न लाग्दासमेत विद्यालयले पाठ्यपुस्तक उपलब्ध नगराउँदा बालबालिका विद्यालय जान छाडेका छन् । कक्ष ...

हेडमास्टर र व्यवस्थापन समिति सदस्यसहित ६ जना घुस लिँदै गर्दा अख्तियारको फन्दामा
२०७६ भदौ २८ गते ०९:५९

हेडमास्टर र व्यवस्थापन समिति सदस्यसहित ६ जना घुस लिँदै गर्दा अख्तियारको फन्दामा

वीरगन्ज । शिक्षक परीक्षामा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा वीरगन्जको एक चिया पसलबाट प्रधानाध्यापक सहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेहरुमा प्रधानाध्यापक, सह प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु छन् । अख्तियारको ह ...

प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश
२०७६ भदौ २८ गते ०९:५४

प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश

काठमाडौं  । मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनबाट मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न सिफारिस गर्ने प्रस्ताव नै हटाइएको छ। शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग अवैध शुल्क असुलेको ठहर गर्दै केही मेडिक ...

विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा विलम्ब
२०७६ भदौ २८ गते ०९:५०

विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा विलम्ब

काठमाडौँ । सरकारले प्राथमिकता नदिँदा ५ वटा विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी नियुक्तिमा ढिलाइ भइरहेको छ । नाम सिफारिस समिति (सर्च कमिटी) ले सम्भावित पदाधिकारीको नामावलीसमेत सिफारिस गर्न सकेको छैन । त्रिवि उपकुलपति नाम सिफारिस समितिको दोस्रोपटक थपिएको म्याद भदौ २० मा सकिएको छ । शिक्षामन्त ...

चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प
२०७६ भदौ २८ गते ०९:४७

चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प

काठमाडौँ । सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख रुपैयाँसम्म बढी रकम असुलेको पाइएको छ । ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्तपाल ...

राजनीतिमा शिक्षक : अख्तियारले थाल्यो कारबाही
२०७६ भदौ २८ गते ०९:४४

राजनीतिमा शिक्षक : अख्तियारले थाल्यो कारबाही

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीको मकवानपुर जिल्ला कमिटी सदस्य बनेका पाँच शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया सुरु गरेको छ । शिक्षा ऐनविपरीत शिक्षकले कार्यकारिणी पदमा नियुक्ति लिएपछि आयोगको हेटौंडा कार्यालयले उनीहरूलाई कारबाहीका लागि शिक्षा विकास तथा समन्वय एकाई मकवानपु ...

न शैक्षिक सुधार न समायोजन
२०७६ भदौ २७ गते १२:५२

न शैक्षिक सुधार न समायोजन

रोल्पा । रोल्पा नगरपालिकाभित्रको शैक्षिक सुधार योजना अलपत्र परेको छ । अहिलेसम्म न अपेक्षाकृत रूपमा शैक्षिक सुधार देखिएको छ, न त विद्यालय समायोजनको कार्यक्रम नै सफल बनेको छ । नगर शिक्षा समिति संयोजकसमेत रहेका नगर प्रमुख पूर्ण केसीले विद्यालयको संख्या र शिक्षक दरबन्दी समायोजन गरेर शैक्षिक गुणस्तर ...

सरकारले थप्यो  ९ सय दरबन्दी, शिक्षामा कति ?
२०७६ भदौ २७ गते ०९:४७

सरकारले थप्यो ९ सय दरबन्दी, शिक्षामा कति ?

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना र कार्यक्रमका लागि स्थायी र अस्थायी गरी करिब ९ सय कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ वटा दरबन्दी सिर्जना गरेको छ । राजपत्रांकित स्थायी ८ सय ५३, राजपत्रांकित अस्थायी १५ ...

सफ्टवेयर नबन्दा विद्यार्थी मर्कामा
२०७६ भदौ २७ गते ०९:३४

सफ्टवेयर नबन्दा विद्यार्थी मर्कामा

भक्तपुर । सफ्टवेयर बनाएर ग्रेडमा समावेश नगर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा गरेका सयौँ विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाएका छैनन् । एसईईको वार्षिक ग्रेड वृद्धि परीक्षामा सम्मिलित भएकाहरूको ग्रेडसिटमा परीक्षार्थीको वृद्धि भएको ग्रेड उल्लेख गरिदिने भए पनि समग्र स्तरीकृत अङ्क (जीपीए) उल्लेख ग ...

चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा गिरि
२०७६ भदौ २७ गते ०९:१३

चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा गिरि

काठमाडौँ  । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरि नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । वीर अस्पतालमा कार्यरत गिर ...

त्रिभुवन विश्वविद्यालयको र्‍याङकिङ घट्यो
२०७६ भदौ २६ गते २१:५२

त्रिभुवन विश्वविद्यालयको र्‍याङकिङ घट्यो

काठमाडौँ  ।  दि वर्ल्ड युनिभर्सिटी र्‍याङकिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को हजारभन्दा माथि पुगेको छ । गत वर्ष आठ सयदेखि हजारको बीचमा थियो । बेलायतस्थित टाइम्स हायर एजुकेसन (टीएचई)ले उक्त नतिजा सार्वजनिक गरेको हो । उसले विश्वका ९२ देशका १ हजार ४ सय विश्वविद्यालयलाई र्‍याङकिङ ग ...

‘जंक फुड’ खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना
२०७६ भदौ २६ गते २१:५०

‘जंक फुड’ खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना

अमरगढी । डडेल्धुराको एक विद्यालयले जंक फुड खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्ने गरेको छ ।डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा जंक फुड खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्ने गरेको छ।  &nb ...

सुत्केरी बिदा नदिने प्रअलाई कारबाही गर्न सांसद थापाको माग
२०७६ भदौ २६ गते १७:०६

सुत्केरी बिदा नदिने प्रअलाई कारबाही गर्न सांसद थापाको माग

काठमाडौँ  । असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई प्रधानाध्यापक सुरेन्द्र केसीले सुत्केरी बिदा नदिइ उल्टो मानसिक यातना दिएर शिशु गुमाउनुपरेको बिषयलाई लिएर नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारसँग कारबाहीको माग गरेका छन् । ‘सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई ...

गुरुकुलमा अंग्रेजी पढाइ
२०७६ भदौ २६ गते १७:०३

गुरुकुलमा अंग्रेजी पढाइ

झापा । झापा, शिवसताक्षी नगरपालिका १०, माइधारको अनन्त आदर्श विद्यापीठमा गत वैशाख अघिसम्म जम्माजम्मी १० विद्यार्थी मात्रै पढ्थे । सुरुमा अंग्रेजी विषय पढाइ हुँदैनथ्यो । विद्यापीठले यसै शैक्षिक सत्रदेखि अंग्रेजी विषय थप गरी अध्यापन सुरु गरेपछि विद्यार्थीको संख्या बढेर २५ पुगेको छ । ‘पहिला सं ...

शिक्षक  चेपाङ पुरस्कृत
२०७६ भदौ २६ गते १०:१४

शिक्षक चेपाङ पुरस्कृत

धादिङ  । धादिङको बेनिघाट रोराङ गाउँपालिका मझिमटार स्थित शंखादेवि माविका शिक्षक तिलक चेपाङ धादिङ जिल्ला कै उत्कृष्ट शिक्षक छनौट भएका छन् ।४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले धादिङका चेपाङलाई उत्कृष्ट शिक्षक छनौट गरेको हो ।पूर्व माओवादी केन्द्र ...

पढ्न नगएर बालुवा चाल्छन् बालबालिका
२०७६ भदौ २६ गते १०:०२

पढ्न नगएर बालुवा चाल्छन् बालबालिका

सल्यान । जिल्लाको बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुला निवासी १० वर्षीया पिमी पुन दिनभरि बालुवा चाल्नबाट फुर्सद पाउँदिनन्। स्कुल गएर पढ्ने, खेल्ने उमेरमा बालुवा चालेर दैनिक गुजारा गर्नु उनको बाध्यता हो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनका बुवा रोजगारीका लागि भारतमा गएका छन्। बुवा घरमा नभ ...

स्कुलमा नआउने विद्यार्थीका अभिभावकलाई ‘रातोकार्ड’
२०७६ भदौ २६ गते ०९:४९

स्कुलमा नआउने विद्यार्थीका अभिभावकलाई ‘रातोकार्ड’

सल्यान । सल्यानका विद्यालयहरुले छोराछोरीलाई नियमित विद्यालय नपठाउने अविभावकहरुलाई रातोकार्ड दिन थालेका छन्। छोराछोरीलाई नियमित नपठाएका भन्दै अभिभावकलाई गम्भीर ध्यानाकर्षण गराउनका विद्यालयले रातोकार्ड दिन थालेका हुन् ।  विद्यालयमा छोराछोरी नपठाउने अविभावकहरुलाई तीन प्रकारको कार्ड दिने गरेको जनकल ...

विद्यालयबाट फर्कँदै गरेका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु
२०७६ भदौ २६ गते ०९:२५

विद्यालयबाट फर्कँदै गरेका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु

रुकुम पश्चिम  । पहिरोमा पुरिएर रुकुम पश्चिममा २ बालिकाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१० चुनका दुई बालिका विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएका थिए । स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुर्दा मृत्यु भएको ...

घर्रामा उत्तरपुस्तिका भेटिएपछि लेखा अधिकृत पक्राउ
२०७६ भदौ २६ गते ०९:२२

घर्रामा उत्तरपुस्तिका भेटिएपछि लेखा अधिकृत पक्राउ

काठमाडौँ । निजी घर्रामा उत्तरपुस्तिका भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत कमल दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दाहालको कार्यकक्षको निजी प्रयोजनको घर्रामा स्नातक तहका केही उत्तरपुस्तिका भेटिएको थियो । आइतबार ...

४ जिल्ला पूर्ण साक्षर घोषणाको तयारीमा
२०७६ भदौ २५ गते ०९:२८

४ जिल्ला पूर्ण साक्षर घोषणाको तयारीमा

धनगढी  । सुदुरपश्चिम प्रदेशका ४ जिल्ला यसै वर्ष साक्षर घोषणा हुने भएका छन् । सामाजिक विकास मन्त्रालयकाअनुसार कैलालीसहित कञ्चनपुर, डोटी र अछाम पनि साक्षर घोषणा हुने अन्तिम चरणमा छन् । मन्त्रालयका उपसचिव झंकरबहादुर विष्टले कैलालीले पूर्ण साक्षर घोषणा हुन आवश्यक पर्ने मापदण्ड पूरा गरिसकेकोले छिटै ...

सहरमा पनि बालविवाह
२०७६ भदौ २५ गते ०९:२३

सहरमा पनि बालविवाह

धनगढी । बालबिवाह गरेकी रेखा अहिले घर न बारकी भएकी छिन् । उनी काकाको घरमा आ श्रय लिएर धनगढीमा बस्दै आएकी छिन् । उनी भन्छिन्, ‘प्रेम सम्बन्धले जीवनमा ठूलो धोका दियो । जबरजस्ती मलाई १५ वर्षकै उमेरमा माइतीबाट उठाइयो ।’ कुरो ५ वर्षअघिको हो । उनी कैलालीको भजनी क्षेत्रको एक स्थानीय विद्याल ...

सामुदायिक विद्यालय जोगाउँदै आमा समूह
२०७६ भदौ २५ गते ०९:१९

सामुदायिक विद्यालय जोगाउँदै आमा समूह

म्याग्दी । बर्सेनि विद्यार्थी घटेपछि गाउँका सामुदायिक विद्यालय संकटमा परेका छन् । गाउँका आमा समूह सामुदायिकलाई जोगाउन लागिपरेका छन् ।गाउँमा सेवा सुविधा पुग्न नसकेपछि बसाइँ सर्ने क्रमसँग दिनानुदिन विद्यार्थी घट्दा सामुदायिकमा समस्या थपिएको हो । गाउँका विद्यार्थीलाई सामुदायिकमा पढाउन समुदायले विभ ...

बाल मन्दिरले बनाउन दिएन विद्यालयको पर्खाल
२०७६ भदौ २५ गते ०९:१०

बाल मन्दिरले बनाउन दिएन विद्यालयको पर्खाल

काठमाडौँ । निम्न माध्यमिक तहको सरकारी विद्यालय हो । आफ्नै नाममा जमिन छैन । भएका संरचनालाई बारबेर गर्न काठमाडौं महानगरपालिकाले ७ लाख रुपैयाँ दिएको छ । तर त्यो रकम खर्चिन पाएको छैन । यो कथा हो, नक्साल बाल मन्दिर परिसरभित्र रहेको आदर्श आधारभूत विद्यालयको । बाल मन्दिरले आफ्नै परिसरभित्र रहेको विद्य ...

दुवै हात नभएकी सङ्घर्षशील सम्झना:‘कसैको साथ पाए म पनि केही गर्न सक्छु?’
२०७६ भदौ २३ गते १७:३२

दुवै हात नभएकी सङ्घर्षशील सम्झना:‘कसैको साथ पाए म पनि केही गर्न सक्छु?’

खोटाङ ।  मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिएकी थिइन्। निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मीएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आएकी थिइन्। अहिले आमासँगै मावलीघर सोही गाउँपालिका&nda ...

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय
२०७६ भदौ २३ गते १७:२८

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय

रोल्पा । जिल्लाका केही विद्यालयले पठनपाठनमा सुधार ल्याउन थालेपछि निजि विद्यालय छोडेर सरकारीमा जाने विद्यार्थीको संख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयहरुले शिक्षण र सिकाइ उपलब्धिमा सुधान गर्न थालेपछि विद्यार्थीहरु निज िछाडेर सामुदायिकमा आउन थालेका हुन् । स्थानीय सरकारले शैक्षिक सुधारका लागि ख ...

भुँडीफोरको संरक्षणमा जुटे विद्यार्थी
२०७६ भदौ २३ गते १७:२४

भुँडीफोरको संरक्षणमा जुटे विद्यार्थी

धादिङ । विद्यालय वरपरका खेतबारीमा सधैँ जसो देखा पर्ने चराचुरुङगी तथा पन्छीलाई ढुङगा र गुलेलीले हानेर धपाउने विद्यार्थीहरु संरक्षणमा जुटेका छन्। विश्वकै दुर्लभ र लोपोन्मुख भएको थाहा पाएपछि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक माध्यमिक विद्यालयका विद्यार्थीहरु धपाउने नभई संरक्षणमा जुटेका हुन्। वर्ष ...

प्राविधिक शिक्षाको हब बन्दै जुम्ला
२०७६ भदौ २३ गते १०:४३

प्राविधिक शिक्षाको हब बन्दै जुम्ला

जुम्ला ।  जुम्ला प्राविधिक शिक्षाको हब बन्दै गएको छ । गाउँगाउँमा प्राविधिक शिक्षा पठनपाठन हुन थालेपछि जुम्ला प्राविधिक शिक्षाको हब बनेको हो । जुम्लामा अहिले प्राविधिक एसइईदेखि स्नातक तहसम्मका प्राविधिक कक्षा सञ्चालन भइरहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सातर्फ स्नातकोत ...

छोराछोरी पढ्न थाल्छन, कम्प्युटर सिक्छन् आमाहरू
२०७६ भदौ २३ गते १०:३९

छोराछोरी पढ्न थाल्छन, कम्प्युटर सिक्छन् आमाहरू

विराटनगर । अप्ठ्यारोसँग माउस चलाउँदै एकजना महिला सरसफाई र त्यसको फाइदाको बारेमा कम्प्युटरमा पढ्दै थिइन् ।  चारदिन अघिमात्र जीवनमा पहिलो पटक उहाँको हातले माउस छोएको थियोे । ‘कैंचीले कपडा काटेको त धेरै वर्ष भइसकेको थियो तर कम्प्युटर पनि चलाउन सक्छु भन्ने चैं मैले सोचेको थिइन,’ सुशिला ...

नव विद्यावारिधि भन्छन् -‘स्वदेशमै केही गर्न सकिन्छ’
२०७६ भदौ २३ गते १०:३१

नव विद्यावारिधि भन्छन् -‘स्वदेशमै केही गर्न सकिन्छ’

काठमाडौँ । “राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।”सन् २०१८ मा काठमाडौँ विश्वविद्यालयबाट प्रारम्भिक बालविकास विषयमा विद्यावारिधि ९पिएचडी० गरी सोही विषयमा ...

कहिले सकिन्छ साक्षरताको दुइ वर्ष : खर्च ७ अर्ब, उपलब्धि कति
२०७६ भदौ २३ गते १०:२१

कहिले सकिन्छ साक्षरताको दुइ वर्ष : खर्च ७ अर्ब, उपलब्धि कति

काठमाडौं । सरकारले आइतबार तामझामका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनायो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुनः एकपटक अगामी दुई वर्षभित्र नेपालबाट पूर्णरुपमा निरक्षरता उन्मूलन गरिसक्ने र ०७७/७८ मा साक्षर नेपाल घोषणा गरिने बताए। उनले आफैं पहिलोपटक शिक्षामन्त्री ...

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’
२०७६ भदौ २३ गते १०:१८

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’

गोरखा । भूकम्पमा भत्किएको सबै विद्यालय चार वर्षभित्र ठडिएका छन्। केन्द्रबिन्दु जिल्लामा भूकम्प जाँदाको समयमा रहेका विद्यालय, कक्षाकोठा र शौचालय सबै निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ। ‘भत्किएको कक्षाकोठा सबै बन्यो, पहिले पनि अभाव रहेका कक्षाकोठा भने बन्न बाँक ...

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति
२०७६ भदौ २२ गते १०:३५

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छिन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा व ...

शिक्षक व्यवस्थापन कानुन कार्यान्वयनमा आएन
२०७६ भदौ २२ गते ०९:४३

शिक्षक व्यवस्थापन कानुन कार्यान्वयनमा आएन

काठमाडौँ । विद्यालय शिक्षाको व्यवस्थापन तथा सञ्चालन गर्ने कानुनतः अधिकार स्थानीय तहलाई दिइए पनि त्यसको कार्यान्वयनको प्रारम्भ नै हुन नसकेको पाइएको छ । सामुदायिक विद्यालयको मुख्य समस्या मानिएको विद्यालय मर्ज तथा शिक्षक दरबन्दी मिलानमा स्थानीय सरकारले प्रगति गर्न सकेका छैनन् । यो दशकौँदेखि विद्यालय शि ...

हचुवामा विश्वविद्यालय
२०७६ भदौ २२ गते ०९:२१

हचुवामा विश्वविद्यालय

काठमाडौँ । धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबारे कुनै अध्ययन गरेको छैन । नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभाबी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ । मुलुकमा अहिले ११ वटा विश्वविद्यालय तथा तिनका आंगिक र सम्बन्धन ...

स्कुल जान जंगलमै बास
२०७६ भदौ २२ गते ०९:१२

स्कुल जान जंगलमै बास

रामेछाप । रामेछापको खाँडादेवी–१, कोथबेका बालबालिका कक्षा ५ देखि माथि पढ्न सिन्धुलीको झांगाझोली पुग्नुपर्छ । बीचमा सुनकोसी नदी छ । झांगाझोली पुग्न नेपालथोकस्थित झोलुंगे पुल तर्नुपर्छ । मध्यपहाडी लोकमार्ग निर्माण क्रममा पुलसम्म जाने बाटो बन्द भएपछि कोथबेका १३ बालबालिका एक महिनासम्म जंगलमै ब ...

मातृभाषाले विद्यार्थी खुसी
२०७६ भदौ २२ गते ०९:००

मातृभाषाले विद्यार्थी खुसी

पाल्पा । घरमा बोलिने भाषामै स्कुलमा पढ्न पाउँदा कक्षा १ की आशिका गाहामगर खुसी छन् । माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीकी उनलाई आमाबुबाले बोल्ने भाषामै कक्षा हुँदा सजिलो लागेको हो । फलफूल, खानेकुरा, बोलीचालीका भाषामा प्रयोग हुने शब्द उनलाई बुझाउन सजिलो भएको छ । उनकै कक्षाकी सेरेना गाहाल ...

नारामा मात्रै निरक्षरता
२०७६ भदौ २२ गते ०८:४०

नारामा मात्रै निरक्षरता

काठमाडौँ । २०६५ सालमा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा गर्‍यो । र भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन । गत माघमा मन्त्रिपरिषद्ले २०७६ लाई साक्षर नेपाल वर्ष मनाउने अवधारणा स्वीकृत गर्‍यो । र, निर ...

गर्भवती शिक्षिकालाई बिदा नदिंदा...
२०७६ भदौ २२ गते ०८:२१

गर्भवती शिक्षिकालाई बिदा नदिंदा...

काठमाडौँ । राजधानीको असनस्थित त्यौड माविकी शिक्षिका लता शर्मा (नाम परिवर्तन) ले गर्भ नवौं महिना पुग्दासमेत आराम पाइनन् । प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि उनले विद्यालय गएर पढाउनुपर्‍यो । यही धपेडीबीच केही दिनअघि उनले प्रसूतिगृहमा जन्माएको शिशुको निधन भएको छ । यसका लागि पीडित प ...

नेपाली विद्यार्थीलाई भारतको सुविधा
२०७६ भदौ २१ गते ०९:४४

नेपाली विद्यार्थीलाई भारतको सुविधा

नयाँदिल्ली  । भारतको सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली आवासीय चिकित्सकलाई भारत सरकारले पकेट खर्च (स्टाइपेन्ड) उपलब्ध गराउने भएको छ। भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा.हर्षवर्धनले ‘स्टाइपेन्ड’ उपलब्ध गराउने आश्वासन दिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन् ...