२०७६ मंसिर २ गते

नीति निर्देशिका

  • Home
  • नीति निर्देशिका

All News

शिक्षा मन्त्रालयद्वारा राष्ट्रिय शिक्षा नीति पारित भएको दाबी, हेर्नुहोस् मुख्य बुंदाहरु
२०७६ कार्त्तिक २२ गते २१:०७

शिक्षा मन्त्रालयद्वारा राष्ट्रिय शिक्षा नीति पारित भएको दाबी, हेर्नुहोस् मुख्य बुंदाहरु

  सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले  पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले ...

हेर्नुहोस् 'अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५' को पूर्णपाठ
२०७५ असोज ७ गते १९:३१

हेर्नुहोस् 'अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५' को पूर्णपाठ

काठमाडौं । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयनमा आएको छ ।  मंगलबार अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले अनिवार्य तथा निशुल्क शिक्षा विधेयक प्रमाणिकरण गरेकी थिइन् । गत शनिवार  प्रतिनिधि सभाले बहुमतका आधारमा विधेयक पास गरेको थियो । संविधानको धारा ३१ को उपधारा २ मा व्यवस्था भएको ...

हेर्नुहोस् 'संघीय शिक्षा ऐन २०७५' को लागि प्रस्तावित विधेयक(पूर्णपाठ)
२०७५ भदौ १३ गते २१:५४

हेर्नुहोस् 'संघीय शिक्षा ऐन २०७५' को लागि प्रस्तावित विधेयक(पूर्णपाठ)

  हेर्नुहोस् 'संघीय शिक्षा ऐन २०७५' को लागि प्रस्तावित विधेयक(पूर्णपाठ)   सौजन्य : लक्ष्मण शर्मा  

शिक्षा मन्त्रालयले तयार पार्यो संघीयतामा शिक्षाका कर्मचारी  व्यवस्थापनको ढाँचा
२०७३ चैत्र २३ गते ०९:१२

शिक्षा मन्त्रालयले तयार पार्यो संघीयतामा शिक्षाका कर्मचारी व्यवस्थापनको ढाँचा

काठमाडौं । शिक्षा मन्त्रालयले संघीयता कार्यान्वयन पछिको तत्काल कर्मचारी व्यवस्थापन सम्वन्धी प्रतिवेदन २०७३ तयार पारेको छ । प्रतिवेदनलाई सुझावका लागि सार्वजनिक गर्दै सुझावका आधारमा परिमार्जन गर्दै लगिने मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले प्रतिवेदनका सम्बन्धमा केही सुझाव भए मन्त्रालयको ठेगानामा ...

यस्तो छ संघीयतामा शिक्षा सेवा प्रवाहको अपेक्षित ढाँचा
२०७३ चैत्र २० गते २३:५६

यस्तो छ संघीयतामा शिक्षा सेवा प्रवाहको अपेक्षित ढाँचा

१. पृष्ठभूमिनेपालको संविधान (२०७२) अनुसार संघीयतामा शिक्षा क्षेत्रका कार्यलाई संघ, प्रदेश र स्थानीय तहमा अलगअलग तथा साझा अधिकारको सूची निर्धारित छ । शिक्षा देश विकासको आधारशीला हो । मुलुकको समग्र विकास र प्रगति शैक्षिक क्षेत्रका सूचकहरुमा आधारित हुन्छ । संवैधानिक रुपमा आधारभूत शिक्षालाई अनिवार्य तथ ...

भौतिक सुधार विस्तार कार्यक्रमको विद्यालय छनोटको नामावली २०७३/०७४
२०७३ फागुन ७ गते ०१:२०

भौतिक सुधार विस्तार कार्यक्रमको विद्यालय छनोटको नामावली २०७३/०७४

चालु आ.व. २०७३/२०७४ मा विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मार्फत संचालन हुने विद्यालय भौतिक सुबिधा विस्तारका कार्यहरु (२ कोठे नयाँ कक्षाकोठा, ४कोठे भवन सहित फर्निचर निर्माण,शौचलय WASH सुविधा भएको,र विद्यालय भवन मर्मत संभार ) संचालनका लागि जिल्ला शिक्षा कार्यालयबाट छनोट ...

 शिक्षा नियमावली २०७३  मस्यौदाको पूर्णपाठ
२०७३ कार्त्तिक २५ गते २२:५८

शिक्षा नियमावली २०७३ मस्यौदाको पूर्णपाठ

शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावली २०७३ को मस्यौदा   मस्यौदा परिच्छेद– १ प्रारम्भिक१. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरूको नाम “शिक्षा नियमावली, २०७३” रहेकोछ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ  ।    २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ ...

विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो) पूर्णपाठ
२०७३ कार्त्तिक ९ गते ०१:२०

विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो) पूर्णपाठ

विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो) विश्वव्यापी दृष्टिकोणबाट हेर्दा नेपालले सन् २०१५ पश्चात्को सहस्राब्दी विकास लक्ष्यको समय पार गरेको छ भने राष्ट्रिय दृष्टिकोणबाट हेर्दा नेपाल भर्खरै जारी भएको संविधानअन्तर्गत व्यवस्था भएको सङ्घीय प्रणालीमा प्रवेश गर्ने महत्त्वपूर्ण मोडमा छ । विद्यमान शैक्षिक ...

विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो) पूर्णपाठ बाकी अंश
२०७३ कार्त्तिक ९ गते ००:०६

विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो) पूर्णपाठ बाकी अंश

विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो)बाकी अंश....   ४.२ आधारभूत शिक्षा उद्देश्य-    आवश्यक सिकाइ सक्षमता सहित माध्यमिक शिक्षामा प्रवेशका लागि विद्यार्थीहरूको तत्परता सुनिश्चित गर्ने । -    जीवनोपयोगी सिप तथा मूल्यमा आधारित शिक्षाको प्रवर्धन गर्ने ।- & ...

 शिक्षा ऐनको पूर्णपाठ : राजनीति गर्ने शिक्षकको जागिर चट्
२०७३ जेष्ठ २९ गते १०:१५

शिक्षा ऐनको पूर्णपाठ : राजनीति गर्ने शिक्षकको जागिर चट्

काठमाडौं । शिक्षा ऐनलाई आठौँ पटक संशोधन गर्न बनेको शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधेयक प्रमाणिकरण गरेकी हुन् । योसँगै बुधबारबाटै देशमा नयाँ शिक्षा ऐन(आठौं संशोधन २०७३०)लागुभएको छ ।शिक्षा ऐन २०२८ लाई आठौँपटक संशोधन गर्न बनेको शिक्षा विधेयक व्य ...

संशोधित शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका
२०७३ बैशाख ३० गते २२:४१

संशोधित शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका

मिति २०७२।१२।३० को मा मन्त्रीस्तरी निर्णयबाट संशोधित शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०६८ (दोस्रो संशोधन २०७२।१२।३०)   हेर्न यहाँ यहाँ क्लिक गर्नुहोस् । ...

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२
२०७३ बैशाख २ गते ०४:४१

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ संस्थागत विद्यालयमा शुल्क निर्धारण तथा मापदण्ड सम्बन्धी विद्यमान कानुनी व्यवस्थाको अतिरिक्त विभिन्न पक्षमा थप स्पष्ट पार्न आवश्यक भएको र शुलकको व्यवहारिक कार्यान्वयन गर्न गराउन सहज बनाउने अभिप्रायले सरोकारवाला निकायहरुको सहभागितामा नियमावली २०५९ को निय ...

विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुव्र्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान सञ्चालन कार्यवि
२०७३ बैशाख २ गते ०४:४०

विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुव्र्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान सञ्चालन कार्यवि

विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुव्र्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान सञ्चालन कार्यविधि, २०७१   फाईल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ...

अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका २०७१
२०७३ बैशाख २ गते ०४:३१

अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका २०७१

अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका २०७१   फाईल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस