२०७६ माघ १० गते

समाचार

  • Home
  • समाचार

All News

घरमै बसीबसी पिएचडी उपाधि
२०७३ असोज १८ गते ०४:१८

घरमै बसीबसी पिएचडी उपाधि

काठमाडौं । त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षतानिम्ति राय दिन पठाएका विभिन्न तहका उपाधिलाई मानविकी संकाय डिन कार्यालयले फिर्ता पठाएको छ । मानविकी सहायक डिन नीलमकुमार शर्माले केन्द्रले पठाएका १८ जनाको शैक्षिक उपाधिमा मापदण्डअनुसारका कागपत्र नपुगेकाले फिर्ता पठाएको बताए । फिर्ता पठाइएकामध्ये स्ना ...

घिमिरेलाई विशेष सेवा सम्मान
२०७३ असोज १७ गते ०२:२४

घिमिरेलाई विशेष सेवा सम्मान

काठमाडौं । प्रगति शिक्षा सदन माध्यमिक विद्यालय कोपुण्डोलका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे विशेषसेवा सम्मान २०७३ बाट सम्मानित भएका छन् । समृद्धिका लागि सामाजिक अभियानको नारा लिएर अगाडि बढेको फोकस नेपालले शिक्षा सुधारमा विशेष योगदान पु¥याएको भन्दै घिमिरेलाईलाई सम्मान गरेको हो । लामो समयदेखि शिक ...

‘अस्थायीलाई स्वतः स्थायी गरिनुपर्छ भनेका छैनौं’– अध्यक्ष कुँवर
२०७३ असोज १६ गते २३:५६

‘अस्थायीलाई स्वतः स्थायी गरिनुपर्छ भनेका छैनौं’– अध्यक्ष कुँवर

काठमाडौं । अस्थायी शिक्षक आन्दोलन समितले अस्थायीलाई स्वतः स्थायीको माग आफुहरुको नरहेको बताएको छ । आफुहरु प्रकृया पु¥याएरै स्थायी हुन चाहेको समेत समितिले स्पष्ट पारेको छ । आइतवार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा समितिका केन्द्रिय अध्यक्ष निरेन्द्र कुँवरले अस्थायी शिक्षकहरुले स्वतः स्थायी ...

उत्तरपुस्तिकाकै पाना साटफेर
२०७३ असोज १५ गते २३:०८

उत्तरपुस्तिकाकै पाना साटफेर

काठमाडौं । एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरूले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ । न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो । ...

शिक्षाका सरुवाको पूर्णपाठ
२०७३ असोज १५ गते ०८:५५

शिक्षाका सरुवाको पूर्णपाठ

शिक्षा मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको छ । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको शिक्षा मन्त्रालयको टोलीले शुक्रबार मध्यरातमा सरुवाको नामावली तयार पारेको हो । मन्त्रालयले केहि जिशिअको मध्यरातमा नै सरुवा गरेर चिठी तयार पारीसकेको भएपनि ...

अस्थायी शिक्षक व्यवस्थापनका लागि छुट्टै नीतिगत व्यवस्था :  शिक्षामन्त्री पौडेल
२०७३ असोज १५ गते ०५:४७

अस्थायी शिक्षक व्यवस्थापनका लागि छुट्टै नीतिगत व्यवस्था : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि गरिने बताएका छन् । शिक्षा मन्त्रालयले यसविषयमा तयारी थालिसकेको बताउँदै शिक्षामन्त्री पौडेलले अस्थायी शिक्षकहरुलाई अन्याय हुने प्रकारले व्यवस्थापन प्रकृया अघि नबढाउने स्पष्ट पारेका छन् । शनिवार एकीकृत अखिल नेपाल शिक्षक संग ...

मध्यरातमा शिक्षामन्त्रालयले ग¥यो जिशिअ सरुवा - कुन जिल्लामा को जिशिअ ?
२०७३ असोज १५ गते ०४:००

मध्यरातमा शिक्षामन्त्रालयले ग¥यो जिशिअ सरुवा - कुन जिल्लामा को जिशिअ ?

काठमाडौं । शिक्षा मन्त्रालयले शुक्रबार मध्यरातमा ४० बढी जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुको सरुवा गरेको छ । उपत्यकाका भक्तपुर, ललितपुर सहित नुवाकोट, तनहुँ, मनाङ्, महोत्तरी सहितका २५ जिल्लाका जिशिअलाई यथावत राखि अन्य जिल्लामा सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ । केशरमहलस्थित स्वप्न बाटिकामा विगत ...

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता
२०७३ असोज १५ गते ०१:०९

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता

काठमाडौ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै चारबुँदे माग राख्दै चार दिनदेखि अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सम्झौताअनुरूप सरकारले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ । लामो समयदेखि संसद्मा विचाराधीन उ ...

आमाहरू झोला बोकेर स्कुलतिर
२०७३ असोज १५ गते ००:३८

आमाहरू झोला बोकेर स्कुलतिर

सुर्खेत । उमेरले ६० वर्ष पुगिन् गंगा । सानैमा विवाह भएकाले पढ्न पाइनन् । छोराछोरी जन्मिए, घरव्यवहार समाल्नुपर्‍यो । छोराछोरीलाई पढाउनुपर्‍यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन । त्यसैले बूढेसकालमै भए पनि उनी हिजोआज किताबको झोला बोकेर विद्यालय धाउन थालेकी छन् । ‘छोराहरूले पढिसके, अब ...

शिक्षाको सरुवामा किन हुँदैछ ढिलाई
२०७३ असोज १४ गते २२:०७

शिक्षाको सरुवामा किन हुँदैछ ढिलाई

काठमाडौं । शिक्षा मन्त्रालयमा शुक्रवार आधारातसम्म बैठक बसेपनि सरुवाको टुंगो भने लाग्न सकेन । बुधबारदेखि मन्त्रालयमा निरन्तर सरुवाबारे छलफल हुँदै आएको भएपनि शिक्षामन्त्री, कर्मचारीसंगठन, शिक्षक संगठन र दलका नेताहरुबाट सरुवाको लागि छुट्टा–छुट्टै नामावली आएपछि सहमति जुट्न गाह्रो भएको हो । आफु नि ...

नियुक्ति नै नभएका शिक्षकलाई तलब र सरुवा
२०७३ असोज १४ गते ०८:५८

नियुक्ति नै नभएका शिक्षकलाई तलब र सरुवा

रोशन क्षेत्री ‘गाउँले’ / धनुषा (जनकपुरधाम) जिल्ला शिक्षा कार्यालय धनुषाले नियुक्ति नै नभएका शिक्षकलाई तलब सुविधा दिएको र सरुवा गरेको खुलासा भएको छ । तत्कालीन (हाल निलम्बित) जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले राहत कोटामा नियुक्ति नै नभएका शिक्षकलाई जिशिकामा अभिलेखै नराखी बाहिरैबाट चौ ...

अस्थायी शिक्षकलाई संशोधित ऐन अमान्य : नयाँ ढंगबाट आन्दोलन अघि बढाउने
२०७३ असोज १३ गते १०:३३

अस्थायी शिक्षकलाई संशोधित ऐन अमान्य : नयाँ ढंगबाट आन्दोलन अघि बढाउने

काठमाडौं । अस्थायी शिक्षकहरुले संशोधित शिक्षा ऐन आफुहरुले नमान्ने बताएका छन् । उनीहरुले संशोधित ऐनको खारेजी र अस्थायीलाई प्रकृया पु¥याएर स्थायी गर्न भन्दै नयाँढंगबाट आन्दोलन गर्ने भएका छन् । अस्थायी शिक्षक आन्दोलन समितिको काठमाडौंमा सम्पन्न देशभरका जिल्ला नेताहरुको भेलाले संशोधन नमान्ने निर्णय ...

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै
२०७३ असोज १३ गते ०५:४५

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै

काठमाडौं । भूकम्पका कारण विद्यालय भवन भत्किएपछि अस्थायी टहरामा अध्ययन गर्दै आएका भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुले यो वर्ष पनि नयाँ विद्यालय भवन नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालयले यस वर्षबाट विद्यालय भवन बनाउने पक्रिया भने सुरु गरेका छन् तर विद्यालय भवन पू ...

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग
२०७३ असोज १३ गते ०५:२८

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग

रोल्पा । रोल्पा जिल्लाका सामुदायिक विद्यालयमा करिब चारसय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा आधारभूत र माध्यमिक गरी चारसय सातवटा विद्यालयमा ८३ हजार नौ सय ९३ विद्यार्थी रहेका छन् भने शिक्षकको सङ्ख्या एक हजार तीन सय ३४ मात्र रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जी ...

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव
२०७३ असोज १३ गते ०५:२४

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव

काठमाडौँ  । सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको छ । जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा (आठौँ संशोधन)ऐनले राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको छ । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्ड ...

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव
२०७३ असोज १३ गते ०५:०८

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव

काठमाडौं । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव  भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर सिफारिस गरेको छ । समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिनअघि प्रधानमन्त्री पुष् ...

अस्थायी शिक्षकको फारम प्रकरण : फारम जलाइयो, विद्यालय बन्द र जिशिकामा धर्ना
२०७३ असोज १० गते ११:०६

अस्थायी शिक्षकको फारम प्रकरण : फारम जलाइयो, विद्यालय बन्द र जिशिकामा धर्ना

काठमाडौं । शिक्षा विभागको असोज १० गते भित्र अस्थायी शिक्षकलाई रोजाई फारम भराउने निर्देशनको सर्वत्र उलंघन भएका छन् । जिल्लाहरुमा रोजाई फारम जलाउने, विद्यालय बन्द गर्ने, जिशिकामा धर्ना बस्ने देखि लिएर फारम भर्न वहिस्कार गर्ने सम्मका काम भएका छन् । शिक्षा विभागले भाद्र २९ गते निर्णय गरी अस्थायी श ...

सरकारी शिक्षक सरह सुविधा माग्दै इस्टु आन्दोलनमा
२०७३ असोज १० गते १०:०८

सरकारी शिक्षक सरह सुविधा माग्दै इस्टु आन्दोलनमा

  काठमाडौं । सरकारी शिक्षक सरह सुविधा माग्दै निजी विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सरकारी शिक्षक सरह सुविधाका साथै विभिन्न नीतिगत तथा पेसागत माग राखी तीन दिने रिले अनशन सुरु गरेका हुन् । माइतीघर मण्डलामा शनिबार, आइतबार र सोमबा ...

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर
२०७३ असोज १० गते ००:०२

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर

काठमाडौं । नेपालका ३१ जिल्लालाई ‘साक्षर जिल्ला’का रूपमा घोषणा गरिएको छ । सरकारले पटक–पटक समय तोकेर पूर्ण साक्षर नेपाल हुने घोषणा गरे पनि सोअनुसारका कार्यक्रम सञ्चालन नहुँदा अझै आधाभन्दा बढी जिल्लाले साक्षर घोषणा गर्न सकेका छैनन् ।अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलका ...

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस
२०७३ असोज ९ गते २३:५८

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस

काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस गरेको हो ।न्यूनतम शुल्क ३२ लाख रुपैयाँ भने सरकारी ...

चिकित्सा शिक्षा विधेयक छलफलमा
२०७३ असोज ९ गते २३:४९

चिकित्सा शिक्षा विधेयक छलफलमा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोधबीच व्यवस्थापिका संसद्ले आइतबार ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ लाई छलफलका लागि बहुमतले स्वीकृत गरेको  छ ।शिक्षामन्त्री धनीराम पौडेलले संसद्मा राखेको उक्त विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावलाई स ...

भएजति शिक्षक पार्टीका पिछलग्गू
२०७३ असोज ९ गते ०८:२८

भएजति शिक्षक पार्टीका पिछलग्गू

डेढ लाख सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र त्यसमध्ये करिब १७ हजार शिक्षक नेता–कार्यकर्ता -बाबुराम विश्वकर्मा स्कुल बिदाको मौकामा २५ भदौमा दोलखाको सदरमुकाम चरिकोटमा सरकारी विद्यालयका शिक्षकहरूको एउटा अनौठो जमघट भयो । राजनीतिक दलसम्बद्ध ६ वटा शिक्षक भ्रातृ संगठनले सरकारी विद्य ...

बांकी चार क्षेत्रको सामाजिक विषयको नतिजा प्रकाशित
२०७३ असोज ९ गते ०८:०९

बांकी चार क्षेत्रको सामाजिक विषयको नतिजा प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले सामाजिक विषयकोे नतिजा सार्वजनिक गरेको छ । आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्नेक्रममा आइतवार चार विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा लागि यहाँ क्लिक गर्नुहोस् । नतिजा अनुसार पूर्वाञ्चलबाट लिखित परीक्षामा सहभागि एक हजार ६ ...

सबै क्षेत्रको नेपाली, सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको लिखित नतिजा
२०७३ असोज ८ गते १४:२२

सबै क्षेत्रको नेपाली, सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको लिखित नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले ३ विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको तेस्रो चरणको नतिजा  सार्वजनिक गर्नेक्रममा शनिबार पाँचै विकास क्षेत्रको नेपाली र सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा लागि यहाँ क्लिक गर्नुहोस् । नति ...

विद्यालय कर्मचारीको स्थायी प्रक्रिया छिट्टै थाल्ने तयारी
२०७३ असोज ७ गते ००:२९

विद्यालय कर्मचारीको स्थायी प्रक्रिया छिट्टै थाल्ने तयारी

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं सरकारले छिट्टै देशभरका विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया सुरु गर्ने भएको छ । शिक्षा नियमावली यही असोजभित्रै आए आगामी कार्तिक महिनादेखि उनीहरुको स्थायी प्रक्रिया सुरु गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । विगतका शिक्षा ऐनमा विद्यालय कर्मचारीसम्बन्धी व् ...

मावितह स्थायी शिक्षकको पहिलो चरणकोे नतिजा प्रकाशित
२०७३ असोज ७ गते ००:२०

मावितह स्थायी शिक्षकको पहिलो चरणकोे नतिजा प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा सञ्चालन गरेको माध्यमिक तहको स्थायी शिक्षकको केहि विषयकोे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विहिबार पाँचै विकास क्षेत्रको विज्ञान र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक गरेको हो । अन्य विजषयको नतिजापनि क्रमशः प्रकाशित गर्दै जाने आयोगले जनाए ...

अस्थायी शिक्षक व्यवस्थापन पेचिलो बन्दै : विभागले सुधा¥यो निर्देशन
२०७३ असोज ३ गते ०१:४१

अस्थायी शिक्षक व्यवस्थापन पेचिलो बन्दै : विभागले सुधा¥यो निर्देशन

काठमाडौं । नेपाल शिक्षक महासंघ नै बिरोधमा उत्रिएपछि अन्ततः शिक्षा विभागले अस्थायी शिक्षकहरुलाई रोजाई फारम बुझाउन दिएको निर्देशन सुधार गरेको छ । विभागले सो निर्देशन व्यवस्थापन प्रकृया अन्तर्गत नभएर सामान्य विवरण संकलनका लागि मात्रै भएको स्पष्ट पारेको हो । विभागले अस्थायी शिक्षकहरुलाई सुविधा लिने कि प ...

फारम भराउने निर्णय फिर्ता लिन महासंघको ४८ घण्टे अल्टिमेटम
२०७३ असोज २ गते १२:५५

फारम भराउने निर्णय फिर्ता लिन महासंघको ४८ घण्टे अल्टिमेटम

काठमाडौं । शिक्षक महासंघले अस्थायी शिक्षकलाई रोजाई फारम भराउने निर्णय फिर्ता लिन शिक्षा मन्त्रालयललाई ४८ घण्टे अल्टिमेटम दिएको छ । आइतबार शिक्षा सचिव र शिक्षा विभागका महानिर्देशकलाई भेटेर महासंघले असोज ४ गतेसम्ममा निर्णय फिर्ता नलिए ५ गते देखि आन्दोलन गर्ने जनाएको हो । फारम भराउन नरोकिय असोज ५ देखि ...

पाठ्यपुस्तकविनै प्राविधिक शिक्षा
२०७३ असोज २ गते ०८:३९

पाठ्यपुस्तकविनै प्राविधिक शिक्षा

शिक्षक सन्दर्भ–सामग्री पनि ६० विषयमध्ये १० वटाको मात्रै रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं सरकारले २०७० सालमा कक्षा ९ बाट विद्यालय तहमा प्राविधिक शिक्षाको पढाइ सुरु गरेको भएपनि अझैसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरु पाठ्यपुस्तकविनै पढ्न बाध्य छन् । परीक ...

अस्थायी शिक्षकलाई रोजाइ  फारम भराउने निर्णयले महासंघ आश्चर्यमा
२०७३ असोज १ गते १०:११

अस्थायी शिक्षकलाई रोजाइ फारम भराउने निर्णयले महासंघ आश्चर्यमा

काठमाडौं । शिक्षा विभागले अस्थायी शिक्षकलाई असोज १० गते भित्र रोजाई फारम भर्न दिएको निर्देशनले नेपाल शिक्षक महासंघले आश्चर्य व्यक्त गरेको छ । विभागले असोज १० गते भित्र अस्थायी शिक्षकहरुलाई परीक्षा दिएर स्थायी हुने कि सुविधा लिएर विदा हुने हो स्पष्ट पार्न निर्देशन दिएको थियो । शिक्षक महासंघले विभागले ...

अस्थायी शिक्षकले रोजाई फारम भराउनै नदिने
२०७३ असोज १ गते ०९:०६

अस्थायी शिक्षकले रोजाई फारम भराउनै नदिने

काठमाडौं । अस्थायी शिक्षकहरुले सुविधा लिने कि परीक्षा दिने भनेर शिक्षा विभागले भराउन लागेको फारम भराउन नदिने भएका छन् । उनीहरुले जिल्ला जिल्लाबाट फारम भराउने प्रकृया अवरोध गर्ने भएका हुन् । ऐनमा शिक्षक सेवा आयोगले मात्रै फारम भराउन पाउने व्यवस्था भएकोमा विभागले भराउन लागेको भन्दै अस्थायी शिक्षकहरुले ...

बजेटमा शिक्षा क्षेत्रको हिस्सा घट्दै
२०७३ असोज १ गते ०५:२५

बजेटमा शिक्षा क्षेत्रको हिस्सा घट्दै

काठमाडौं ।  विकासोन्मुख र अति कम विकसित मुलुकले शिक्षा क्षेत्रमा बजेट बर्सेनि बढाउनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा भने क्रमशः घट्दो क्रममा छ । विगत ७ वर्षमा शिक्षा क्षेत्रको बजेट अंकमा बर्सेनि वृद्धि हुँदै गएको देखिए पनि कुल बजेटमा यसको हिस्सा भने घट्दै गइरहेको छ ।शिक्षा क्षेत्रमा भए ...

बालबालिकाको पाठ्यपुस्तक वयस्कलाई
२०७३ असोज १ गते ०४:४६

बालबालिकाको पाठ्यपुस्तक वयस्कलाई

‘बालबालिका र वयस्कका अपेक्षा फरक हुन्छन्, त्यसअनुसार पाठ्यपुस्तक तयार भएका छैनन्’ काठमाडौं । आस्था महिला विद्यालयकी ६३ वर्षीया मिट्ठु खनाल १० कक्षामा पढिरहेकी छन्। स्वास्थ्य शारीरिक शिक्षामा हाइजम्प, लङजम्प, भलिबल, बास्केट बललगायत खेल खेलाएर पढाउनुपर्ने पाठ छ। तर खनाललाई खेल्न त परै जाओस ...

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्न असोज १० सम्मको म्याद
२०७३ भदौ ३१ गते १०:०२

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्न असोज १० सम्मको म्याद

भक्तपुर । शिक्षा विभागले अस्थायी शिक्षकहरुलाई असोज १० गतेभित्र सुविधा वा परीक्षा के रोज्ने हो स्पष्ट पार्न निर्देशन दिएको छ । विभागले भाद्र २९ गते निर्णय गरी अस्थायी शिक्षकलाई दुई विकल्पमध्येबाट एक रोजाउने गरी मातहतका निकायलाई निर्देशन दिएको हो । अब अस्थायी शिक्षकहरुले असोज १० भित्र परीक्षा दिएर स्थ ...

विद्यालय व्यवस्थापन समिति खारेज : तलब दिनै समस्या
२०७३ भदौ ३१ गते ०९:००

विद्यालय व्यवस्थापन समिति खारेज : तलब दिनै समस्या

काठमाडौं । शिक्षा ऐन, २०२८ को आठौं संशोधनले विद्यालय व्यवस्थापन समिति खारेज गरेपछि देशभरिका ३४ हजार सामुदायिक विद्यालयका शिक्षकलाई तलब पाउन समस्या भएको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा सामुदायिक विद्यालयमा कार्यरत साढे २ लाख शिक्षक साउनदेखिको तलब र दसैं खर्चसमेत नपाउने समस्यामा छन् । शिक्षा ऐनअन ...

भाषा बिगार्नेको हात अस्वीकार
२०७३ भदौ ३० गते २३:०८

भाषा बिगार्नेको हात अस्वीकार

काठमाडौं । नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती । साहित्य क्षेत्रमा योगदान पुर्‍याउने एक व्यक्तिलाई प्रदान गर्दै आएको पुरस्कार लगातार पाँच वर्षदेखि प्रदान हुन सकेको थ ...

भागबन्डामै चल्छ त्रिवि
२०७३ भदौ ३० गते २२:५६

भागबन्डामै चल्छ त्रिवि

काठमाडौं ।  'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडि उपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा ...

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका
२०७३ भदौ ३० गते २२:२०

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका

काठमाडौँ ।  विद्यालय तहमा हुने लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, बुलिङ्ग तथा अन्य गलत गतिविधिलाई न्यून गर्न विद्यालयमा उजुरी पेटिका राख्नैपर्ने नयाँ नियम बनाइएको छ ।  नियम बनाइए पनि अझै कतिपय विद्यालय यसबारेमा अनभिज्ञ नै छन् । विभागको लैङ्गिक समविकास शाखाका उपनिर्देशक वसन्त कोइरालाले ७५ वटै ...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी
२०७३ भदौ ३० गते २२:१६

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी

विराटनगर ।  ‘एक प्रदेश एक मेडिकल कलेज’ को  सरकारको नीति अनुसार पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरेको छ ।कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरेर गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको हो ।  ...

मकवानपूर  बन्यो ३० औं पूर्ण साक्षर जिल्ला
२०७३ भदौ ३० गते १०:४१

मकवानपूर बन्यो ३० औं पूर्ण साक्षर जिल्ला

मकवानपूर । मकवानपूर मुलुककै ३० औं पूर्ण साक्षर जिल्ला घोषणा भएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका ९९ प्रतिशत नागरिकलाई साक्षर बनाएपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । ‘साक्षर मकवानपुर हाम्रो गौरव, साक्षर बनी गरौँ पौरख’ भन्ने मूल नाराकासाथ बिहीबार एक समारोहबीच शिक्ष ...

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय
२०७३ भदौ ३० गते ०८:३३

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय

सुजीतकुमार झा/जनकपुरधाम यो दृश्य धनुषा जिल्लाको एउटा सामुदायिक विद्यालयको हो । विद्यार्थीलाई एविसिडि नआउँदा यस्तो दण्ड दिइएको छ । धनुषा जिल्लाको लगमा पूर्वारी टोलस्थित श्री वासुदेव दास राष्ट्रिय प्राथमिक विद्यालयमा प्रत्येक दिन यस्तो दण्ड दिने गरिन्छ । बालबालिकालाई कहिले मुर्गा (कुखुरा) बनाउने, कहि ...

शिक्षकलाई गाउँनिकाला !
२०७३ भदौ २९ गते २३:१९

शिक्षकलाई गाउँनिकाला !

३ सय ६८ जनाले हस्ताक्षर गरेर सामाजिक बहिष्कारको निर्णय उदयपुर । स्थानीयलाई 'वास्ता नगरेको' भन्दै बेल्टारबसाहा नगरपालिका ५ माडिवासका एक शिक्षकलाई 'सामाजिक बहिस्कार' गरिएको छ। बहिस्कार मात्रै होइन, सिंहदेवी माविका शिक्षक देवराज खड्कालाई गाउँनिकालासमेत गर्ने निर्णय गरिएको छ।शिक्षक भएर पनि गाउँलेसँग पटक ...

माध्यमिक तहको नतिजा असोज पहिलो साता
२०७३ भदौ २९ गते १०:२७

माध्यमिक तहको नतिजा असोज पहिलो साता

काठमाडौं । माध्यमिक तहको लिखित परीक्षाको नतिजा असोज पहिलो साता आउने भएको छ । कपी परीक्षणको काम अन्तिम चरणमा पुगेकाले असोज पहिलो साता नतिजा प्रकाशित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले असोज पहिलो साता भित्र मावि तहको शिक्षक परीक्षाको नतिजा प्रकाशित गरिने बता ...

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई
२०७३ भदौ २९ गते ०१:३१

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई

अष्ट्रेलिया । अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले पाएका छन् । मंगलबार अष्ट्रेलियाली सरकारको शिक्षा विभागले पुरस्कारको घोषणा गरेको हो । विभागले गरेको घोषणा अनुसार रसुवा घर भई क्विन्सल्याण्डको सनसाईनकोष्टमा अध्यापन गराइरहेका रत्न पौड्यालले यस पुरस्का ...

 'विश्व शिक्षामा कहाँ छौं हामी ?'
२०७३ भदौ २८ गते ०५:४३

'विश्व शिक्षामा कहाँ छौं हामी ?'

विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय व ...

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने
२०७३ भदौ २८ गते ०३:२५

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने

काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीको चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र म ...

झन्–झन् चर्कँदै अस्थायी शिक्षकको मुद्दा
२०७३ भदौ २८ गते ०३:१४

झन्–झन् चर्कँदै अस्थायी शिक्षकको मुद्दा

काठमाडौं–सरकार संशोधित शिक्षा ऐन अनुसार अस्थायी शिक्षक व्यवस्थापनको तयारीमा व्यस्त छ । उता, अस्थायी शिक्षकहरु भने वर्तमान ऐनले अन्याय गरेको भन्दै सडक संघर्ष चर्काइरहेका छन् । शिक्षा मन्त्रालय यही ऐन अनुसार अस्थायी शिक्षकका लागि परीक्षा र सुिवधाको दिने तयारी गरिरहेको छ भने अस्थायी शिक्षक वर्तमा ...

कलेज पढाउन छाडेर कृषिमा
२०७३ भदौ २८ गते ०२:२७

कलेज पढाउन छाडेर कृषिमा

धनकुटा । स्नातकोत्तर पास गरेका अधिकांश युवाको रोजाइ जागिर नै हो । उनीहरू जागिरका लागि विभिन्न निकायमा प्रतिस्पर्धा गर्छन्, सफल भए जागिर खान्छन्, नभए विदेश जान्छन् । धनकुटाको बुढीमोरङ गाविसका एक युवाले भने स्नातकोत्तर पास गरेपछि सरकारी जागिर रोजे न त कुनै विदेशी मुलुक नै । डिग्रीको प्रमाणपत्र कोठामा ...

कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमित तर्फ ४८ प्रतिशत उत्तीर्ण
२०७३ भदौ २७ गते ११:३७

कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमित तर्फ ४८ प्रतिशत उत्तीर्ण

काठमाडौं । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा  प्रकाशित गरेको छ । नतिजा अनुसार  नियमिततर्फ ४८ दशमलव १७ र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा १२ को  नतिजामा गतवर्षभन्दा ८ दशमलब १८ प्रतिशतले ...

उपत्यकाव्यापी चित्रकला प्रतियोगिता हुने
२०७३ भदौ २७ गते ०४:५५

उपत्यकाव्यापी चित्रकला प्रतियोगिता हुने

काठमाडौँ । उपत्यका व्यापी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । मण्डिखाटार स्थित नेशनल आइडियल बोर्डिङ हाई स्कुल (निब्स) को आयोजनामा प्रतियोगिता हुने भएको हो । बालबालिकाहरुको चित्रकला मार्फत आफ्ना मनका भावनाकोे प्रस्तुती तथा प्रतिभा प्रस्फुटन होस् भन्ने उदेश्यको साथ यही भाद्र ३१ गत ...