२०७६ कार्त्तिक ४ गते

समाचार

  • Home
  • समाचार

All News

विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार बस्छ : शिक्षामन्त्री पोखरेल
२०७३ जेष्ठ १ गते २३:२७

विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार बस्छ : शिक्षामन्त्री पोखरेल

 काठमाडौँ ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने विषय चुनौतीपूर्ण भएपनि लागू गरेरै छाडिने बताएका छन्।अखिल क्रान्तिकारीले आयोजना गरेको 'शैक्षिक प्रमाणपत्रको आधारमा ऋण र कार्यान्वयनको सवाल' विषय अन्तरक्रियामा बोल्दै पोखरेलले विद्यार्थी ...

आजदेखि  कक्षा ११ को परीक्षा सुरु,  तीन लाख बढीले परीक्षा दिँदै
२०७३ जेष्ठ १ गते २२:२५

आजदेखि कक्षा ११ को परीक्षा सुरु, तीन लाख बढीले परीक्षा दिँदै

भक्तपुर । आजदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ ।  परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी भएका उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले जनाएको छ । परीक्षा जेठ २ गतेदेखिे१२ गतेसम्म सञ्चालन हुनेछ ।परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर् ...

शुल्क निर्धारणको नयाँ मापदण्ड हटाउन निजी विद्यालय सञ्चालकको अल्टिमेटम
२०७३ बैशाख ३१ गते ०९:०१

शुल्क निर्धारणको नयाँ मापदण्ड हटाउन निजी विद्यालय सञ्चालकको अल्टिमेटम

काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकहरुले शुल्क निर्धारण मापदण्ड निर्देशिका संशोधनका लागि सरकारलाई सात दिने अल्टिमेटम दिएका छन् ।निजी तथा आवासीय विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरेर आफ्ना सुझावलाई बेवास्ता गरेर एकतर्फी रुपमा निर्देशिका जारी गरिएको ...

विद्यालयमा राजनीतिक सभा, पढाइ प्रभावित
२०७३ बैशाख ३० गते ०९:३१

विद्यालयमा राजनीतिक सभा, पढाइ प्रभावित

महोत्तरी । राजनीतिक दलहरूकै प्रयासमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको भएपनि महोत्तरीको वर्दिबासस्थित देउराली उच्च माविमा राजनीतिक सभा गरिएको छ । सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बहालवाला शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, कृषि मन्त्री हरिबोल गजुरेल र सिञ्चाइमन्त्री उमेश यादवले सम्बोध ...

अवैध पुस्तक छाप्ने प्याब्सनले नै पठायो सरकारलाई निर्देशनात्मक पत्र
२०७३ बैशाख २९ गते २२:५१

अवैध पुस्तक छाप्ने प्याब्सनले नै पठायो सरकारलाई निर्देशनात्मक पत्र

काठमाडौँ । अवैध रुपमा पुस्तक प्रकाशन गरेर बिक्रि गरिरहेको प्याब्सनले आफ्नो पुस्तक स्वीकृत नहुनुको कारणसहित जवाफ दिन निर्देशनात्मक भाषा प्रयोग गरेर पाठ्यक्रम विकास केन्द्रलाई पत्र पठाएको छ ।स्वीकृत नभई बजारमा बिक्रि गरेपछि गल्ती स्वीकार्नुको सट्टा प्याब्सनले पाठ्यक्रम विकास केन्द्रलाई आफ्नो प्रकाशनको ...

एसएलसीमा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि छुट्टै कोष
२०७३ बैशाख २९ गते २२:३३

एसएलसीमा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि छुट्टै कोष

काठमाडौँ । एसएलसीमा डी र ई ग्रेड ल्याउने विद्यार्थीका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटिईभीटीले छुट्टै कोर्ष बनाउने भएको छ । एसएलसीमा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरी चारवटा प्रोफेसनल कोर्ष तयार गरिएको सीटिईभीटीले जनाएको छ ।   सीटिईभीटीले बुधबार पत्रकार सम्मेलन ...

अन्यत्र पढाउने प्राध्यापकसँग स्पष्टीकरण
२०७३ बैशाख २८ गते ००:०६

अन्यत्र पढाउने प्राध्यापकसँग स्पष्टीकरण

 काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले निजी तथा सामुदायिक विद्यालयमा पढाइरहेका १९ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ । त्रिविबाट तलब खाएर विश्वविद्यालयको हितविपरीत व्यक्तिगत फाइदाका लागि अन्यत्र पढाइरहेको पाइएपछि ती प्राध्यापकसँग स्पष्टीकरण लिइएको स्रोतले बतायो । त्रिविबाट तलब खाएर अन्यत्र ...

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकको बढी अभाव
२०७३ बैशाख २७ गते ०१:५९

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकको बढी अभाव

 चितवन । चितवनलाई नेपालकै मुटु मानिन्छ। भरतपुर चितवनको पनि केन्द्र हो। भरतपुरमा रहेको निकै पुरानो विद्यालय चितवन उच्चमाविका विद्यार्थीले समेत अझै पर्याप्त पुस्तक पाउन सकेका छैनन् ।विद्यालयका प्रधान अध्यपक मुक्तिनाथ लामिछाने प्रथामिक तहमा पढ्ने विद्याथी लगभग सवैले किताब पाएका छन् । कक्षा छदेखि १ ...

विद्यार्थीसँग मिलेर 'मौसमी' अनुगमन
२०७३ बैशाख २७ गते ०१:२८

विद्यार्थीसँग मिलेर 'मौसमी' अनुगमन

काठमाडौँ । एक साताअघि क्षेत्राधिकार बाहिर गएर १३ विद्यार्थी संगठनले संयुक्त रुपमा उपत्यकाका निजी विद्यालयको अनुगमन गरे । विद्यार्थीलगत्तै सरकारी निकाय तिनै विद्यार्थी संगठनलाई साथमा लिएर सोमबार अनुगमनमा निस्कँदैछ ।सरकारीको गुणस्तर सुधार्न चुइँक्क नबोल्ने विद्यार्थी संगठन र सिन्को नभाँच्ने सरकारी निक ...

नयाँ मेडिकल कलेज सञ्चालनमा रोक
२०७३ बैशाख २५ गते ०१:३८

नयाँ मेडिकल कलेज सञ्चालनमा रोक

काठमाडौं । प्रस्तावित राष्ट्रिय चिकित्सा ऐनले मुलुकमा केही दशकसम्म निजी क्षेत्रको लगानीमा नयाँ मेडिकल तथा नर्सिङ कलेज सञ्चालनमा रोक लगाएको छ। सरकारले गठन गरेको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगले तयार गरेको 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७३' को मस्यौदा जस्ताको त्यस्तै संसद्बाट पारित भए मुलुकमा अव ला ...

'शैक्षिक परामर्शका नाममा मानव तस्करी'
२०७३ बैशाख २५ गते ०१:२५

'शैक्षिक परामर्शका नाममा मानव तस्करी'

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ। बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे ।&nbs ...

स्कुल भवनसँगै भूकम्प शिक्षा
२०७३ बैशाख २५ गते ००:३८

स्कुल भवनसँगै भूकम्प शिक्षा

काठमाडौं । धादिङ नौबिसेकी सुजिता रिमाल ज्वालामुखी निम्न माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन्। गत वर्ष भूकम्पले विद्यालयको भवनमा क्षति पुर्यािएपछि उनको कक्षा ७ को पढाइ अस्थायी टहरामै भयो। भूकम्पले उनको घरमा समेत क्षति पुर्याएको छ।अहिले उनको वास अस्थायी टहरोमै छ । तर, उनी पढ्ने विद्यालयको नयाँ भवन ब ...

विद्यालयको शुल्क अनुगमन गर्न उच्चस्तरीय समिति गठन
२०७३ बैशाख २४ गते ०७:१७

विद्यालयको शुल्क अनुगमन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । निजी  विद्यालयहरुको  शुल्क बारे विद्यार्थीसंगठनहरुले नै अनुगमन थालेपछि सरकारले नै त्यसका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सरकारले शिक्षामन्त्रालयको सहसचिवको नेतृत्वमा समिति गठन गरेको  हो । शिक्षा मन्त्रालयमा शुक्रबार भएको विद्यार्थी नेताहरु, विद्यालय सञ्चालक र काठमाडौं उ ...

कक्षा एकको मासिक शुल्क २८ हजार
२०७३ बैशाख २२ गते १०:२५

कक्षा एकको मासिक शुल्क २८ हजार

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले गरेको अनुगमनमा ललितपुरको युलेन्स स्कुलले कक्षा एकको मासिक शुल्क २८ हजार लिएको भेटिएको छ ।  बुधबार अनुगमनका क्रममा युलेन्स स्कुलले कक्षा एकको मासिक शुल्क  २८ हजार लिएको भेटिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले  जानकारी दिए ।  बु ...

विद्यार्थीसम्म समयमा पुस्तक पुर्याउ भन्दै जनक शिक्षा पुगे  क्रान्तिकारी
२०७३ बैशाख २१ गते २३:१६

विद्यार्थीसम्म समयमा पुस्तक पुर्याउ भन्दै जनक शिक्षा पुगे क्रान्तिकारी

एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पाठ्यपुस्तक समयमै उपलब्ध गराउन माग गर्दै आज जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झालाई ज्ञापनपत्र बुझाएको छ ।संगठनले ६ र ७ कक्षाका कुनै पनि पाठ्यपुस्तक उपलब्ध नभएको र अन्य कक्षाको पाठ्य पुस्तक पनि पूरा उपलब्ध नभएको भन्दै जनक शिक्षा ...

नवलपरासीमा एसएलसीको उत्तरपुस्तिका नै पठाइएन
२०७३ बैशाख १९ गते ०९:५३

नवलपरासीमा एसएलसीको उत्तरपुस्तिका नै पठाइएन

नवलपरासी । अघिल्लो वर्ष लापरवाही गरेको भन्दै नवलपरासीमा परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसएलसीको उत्तरपुस्तिका परीक्षणका लागि पठाएको छैन ।गत वर्ष जिल्लाका विद्यालय सञ्चालक र अभिभावकहरुले शिक्षक तथा कर्मचारीहरुलाई प्रभावमा पारेर उत्तरपुस्तिका परीक्षणमा लापरवाही गरेका थिए ।परीक्षा नियन्त्रण कार्य ...

शिक्षकहरु पत्रकार, वन समिति र सहकारीको नेता बन्न नपाउने
२०७३ बैशाख १५ गते १०:३९

शिक्षकहरु पत्रकार, वन समिति र सहकारीको नेता बन्न नपाउने

काठमाडौं । विद्यालय पढाउने शिक्षकहरु गाउँ-गाउँका सामुदायिक वनसमिति, सहकारी, वचत तथा एनजिओहरुमा संलग्न हुने गरेका छन् । त्यस्ता शिक्षकहरुलाई कारवाही गरिने शिक्षा विभागले गरेको परिपत्र रद्दीको टोकरीमा मिल्काइएको छ ।गतसाल नै शिक्षा विभागले देशभरिका जिल्ला शिक्षा कार्यालयहरुलाई सर्कुलर पठाई कुनै पनि शिक ...

घट्यो किताबको मूल्य
२०७३ बैशाख १५ गते ०९:३४

घट्यो किताबको मूल्य

काठमाडौँ । निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भएका छन् । यसका लागि उनीहरूले बिल बुझाउनुपर्ने छ । शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशकले पुस्तक बिक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको हो । पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्तकमा उल्लेखित मूल ...

सबैका लागि शिक्षा अभियान प्रभावकारी भएनः मन्त्री पोखरेल
२०७३ बैशाख १२ गते ०९:५१

सबैका लागि शिक्षा अभियान प्रभावकारी भएनः मन्त्री पोखरेल

चितवन । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले नागरिकलाई साक्षर बनाउन सुरु गरिएको ‘सबैका लागि शिक्षा’ अभियान प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।सन् २०१५ सम्म निरक्षरता उन्मूलन गर्ने योजनासहित सुरु गरिएको सबैका लागि शिक्षा अभियान अन्तर्गत अहिलेसम्म २५ जिल्लालाई मात्र साक्षर घोषणा गरि ...

मनपरी शुल्क लिने विद्यालयलाई कारवाही गर्छौ : विद्यार्थी संगठन
२०७३ बैशाख ११ गते ०९:२०

मनपरी शुल्क लिने विद्यालयलाई कारवाही गर्छौ : विद्यार्थी संगठन

काठमडौँ । शुल्क निर्देशिकाको पालनामा अटेर गर्ने नीजि विद्यालयहरुलाई विद्यार्थीसंगठनहरुले कारवाही गर्ने चेतावनी दिएका छन् । विद्यार्थी संगठनहरुले त्यस्ता विद्यालयहरुलाई सरकारले कार्वाही नगरे आफैले कारवाही थाल्ने  बताएका हुन् । एमाओवादी निकट अखिल क्रान्तिकारीले राजधानीमा आयोजना गरेको ‘ ...

कक्षा कोठा नहुँदै एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी
२०७३ बैशाख १० गते ०७:३६

कक्षा कोठा नहुँदै एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी

धादिङ । धादिङको ज्वालामुखी निम्न माध्यमिक विद्यालयका विद्यार्थी नयाँ वर्षसँगै नयाँ भवनमा पढ्न पाएर दंग थिए । भूकमपको बेला भत्किएको उनीहरुको विद्यालय भवन जापानी सहयोग नियोग (जाइका) ले बनाइदिएको हो ।कक्षा ६ मा अध्ययनरत पूजा अछामी र उनीसँगै कक्षामा पढ्ने अन्य १४ विद्यार्थीले जाइका प्रतिनिधि विद्यालय पु ...

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल
२०७३ बैशाख १० गते ०६:५६

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल

नेपाल/भारत सीमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार किन्ने  क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरीप्रशासनले पाँच नेपाली शिक्षकलाई जेल चलान गरेको छ ।दिल्लीरआग्राको एक साता लामो शैक्षिकरधार्मिक भ्रमण पूरा गरेर गत चैत २९ ९अप्रिल ११० मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका या ...

विद्यालयमा अनियमितता
२०७३ बैशाख ९ गते १०:०६

विद्यालयमा अनियमितता

भीम तुम्बापो फिदिम । फिदिम नगरपालिका ७ स्थित सरस्वती उच्च माविमा मर्मत शीर्षकमा आएको दुई लाख पचास हजार रुपैँयाको रकममा अनियमितता सूरु भएको स्थानियहरुले बताएका छन् । स्रोत केन्द्र अन्तर्गत आएको सो रकम विद्यलाय ब्यबस्थापन समिति अध्यक्ष वीरेन्द्र सुब्बा र प्रार्चाय बासुदेब ढुंगानाको मिलेमतोमा स्थानिय र ...

स्कुल नै नदेखेका बालबालिकाको गाउँ
२०७२ चैत्र २८ गते ०८:४६

स्कुल नै नदेखेका बालबालिकाको गाउँ

गोरखा ।  बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाँड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भरपाई गराउँदा चालीसै घरका सदस्यले ल्याप्चे सही गरे । ‘हाम्रो गाउँका सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो'अघिल्लो साता भएको कार्यक्रमबार ...

एसएलसी परीक्षा : मोरङमा थप उत्तरपुस्तिकाको अभाव
२०७२ चैत्र २३ गते २०:१२

एसएलसी परीक्षा : मोरङमा थप उत्तरपुस्तिकाको अभाव

मोरङ । जारी एसएलसी परीक्षामा जिल्ला शिक्षा कार्यालय मोरङले आवश्यकताअनुसार थप उत्तर पुस्तिकाको व्यवस्था नगर्दा मोरङमा केही परीक्षा केन्द्रमा समस्या भएको छ । कार्यालयले समयमा उत्तर पुस्तिका नपठाउँदा त्यस्ता परीक्षा केन्द्रले मुल उत्तर पुस्तिकाको वाहिरी कभर फ्यालेर काम चलाएका छन् ।मंगलवार सामाजिक विषयक ...

विद्यार्थीलाई बलात्कार गरेको भन्दै हेडमास्टरविरुद्ध मुद्दा
२०७२ चैत्र २३ गते २०:०३

विद्यार्थीलाई बलात्कार गरेको भन्दै हेडमास्टरविरुद्ध मुद्दा

रामेछाप । बेतालीस्थित तामाकोशी जनजागृति उच्च माविका प्रअ गोविन्द खत्रीमाथि आफ्नो विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । उनीमाथि आफ्नै विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकालाई बलात्कार गरेको आरोप लगाइको छ ।१५ बर्षीया छात्रालाई गएकोे ...

विद्यार्थीका माग पूरा गर्न ऐन नियम संशोधनः शिक्षामन्त्री
२०७२ चैत्र २३ गते १९:५९

विद्यार्थीका माग पूरा गर्न ऐन नियम संशोधनः शिक्षामन्त्री

काठमाडौं । मुख्य चार विद्यार्थी संगठनहरुले शिक्षा मन्त्री गिरिराजमणि पोख्रेललाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै कार्यान्वयनका लागि दबाव दिएका छन् । मन्त्री पोख्रेलले पनि मागहरु जायज भन्दै कार्यान्वयनमा बाधा अड्चन आउने ऐन नियमहरु संशोधन गर्नुपर्ने बताए ।कांग्रेस निकट नेबिसंघ, एमाले निकट अनेरास्ववियु तथ ...

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण
२०७२ चैत्र १८ गते ०८:५२

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण

भक्तपुर । आजदेखि देशभर एकैसाथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।देशभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बज ...

 नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री
२०७२ चैत्र १८ गते ०८:३८

नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले एसएलसी परीक्षा देशको भविष्य र इज्जतको विष भएको  बताएका छन् ।बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षाको निरीक्षणका लागि काठमाडौंका परीक्षा केन्द्रहरुमा पुगेका मन्त्री पोखरेलले ठूलो परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई सफलताको शुभकामनासमेत दिए ।‘विना ...

६१ वर्षीया आमाको एसएलसी तयारी
२०७२ चैत्र १७ गते २२:२७

६१ वर्षीया आमाको एसएलसी तयारी

काठमाडौँ । उनको जेठो छोरा हेमराज बिष्ट सेनामा मेजर छन् । कान्छा छोरा रोशन अमेरिकामा मुटु रोगको बिशेषज्ञता हासिल गर्न अध्ययन गरिहरेका छन् । छोरी कविता अमेरिकन आर्मीमा अफिसर छिन् । दुबै बुहारी चिकित्सक छिन् । श्रीमान कांग्रेस नेता रामबहादुर बिष्ट पूर्व सांसद हुन् । उनी अछामबाट यसअघि तीनपटक सांसद भइसके ...

सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था
२०७२ चैत्र १७ गते ०७:१४

सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था

पर्वत । एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भए ...

युद्धपीडित विद्यार्थीका सपना डाक्टर र इन्जिनियर बन्ने
२०७२ चैत्र १५ गते २२:११

युद्धपीडित विद्यार्थीका सपना डाक्टर र इन्जिनियर बन्ने

दाङ । आफ्ना बुबा कस्ता थिए, उनलाई सम्झना छैन । माओवादी जनयुद्ध त्यो बेला चरमोत्कर्षमा थियो । सुर्खेत रझेनाका दिनेश बफाल पुन जन्मेको ६ महिना नपुग्दै उनको बुबा कमानसिंह बफालको मृत्यु भयो । माओवादीको लडाकु कमान्डरसम्म भएका उनका बाबु त्यो बेला सल्यानमा थिए । ‘आमाले पछिमात्रै भन्नु भयो, &lsquo ...

एसएलसीमा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना
२०७२ चैत्र १४ गते ००:५१

एसएलसीमा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना

भक्तपुर । यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् ।यसैगरी प्राविध ...

भर्ना स्कुलमा, पढाइ अवैध कक्षामा
२०७२ चैत्र ११ गते २३:५८

भर्ना स्कुलमा, पढाइ अवैध कक्षामा

जनकपुर । आदर्श माध्यमिक विद्यालय रतौली महोत्तरीका विद्यार्थी जनकपुरको रेडियन्ट ट्युसन सेन्टरमा दुई वर्षदेखि पढिरहेका छन् । विद्यालय छाडेर यस्ता अवैध कक्षामा पढेकै आधारमा उनी एक सातापछि हुने एसएलसी परीक्षामा सहभागी हुँदै छन् । उनी सामुदायिक विद्यालयमा भर्ना भए पनि नियमित कक्षा भने लिएका छैनन् ।उनलाई ...

कहिले बन्छ कक्षाकोठा ?
२०७२ चैत्र ११ गते २३:३९

कहिले बन्छ कक्षाकोठा ?

भक्तपुर । महाभूकम्पको ११ महिना बिते पनि भक्तपुर दरबार स्क्वायरस्थित श्री पद्म उच्च माध्यमिक विद्यालयका विद्यार्थी अझै अस्थायी टहरामा अध्ययन गर्न बाध्य छन्। पुस माघको जाडोमा टहरामै बसेर पढेका उनीहरू चैतको गर्मीमा पनि त्यहीँ पढ्नुपर्ने संकेत देखिएपछि कक्षाकोठा कहिले बन्छ भन्दै सोध्न थालेका छन्।विसं १९ ...

६ लाख १५ हजारले एसएलसी दिने
२०७२ चैत्र ११ गते ०९:३०

६ लाख १५ हजारले एसएलसी दिने

काठमाडौँ । यस वर्षको एसएलसी परीक्षामा  ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी हुने भएका छन् । जस मध्ये ४ लाख ५२ हजार ८ सय ८१ नियमिततर्फ, १ लाख ५९ हजार ४ सय १७ जना एक्जाम्टेडतर्फ र ३ हजार २ सय ५५ विद्यार्थी प्राविधिक एसएलसी(टीएसएलसी)तर्फका रहेका छन् । एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको ...

रुकुमको दुर्गम गाउँमा ‘डिजिटल साक्षरता’ कार्यक्रम
२०७२ चैत्र १० गते २२:२९

रुकुमको दुर्गम गाउँमा ‘डिजिटल साक्षरता’ कार्यक्रम

रुकुम । जिल्लाको दुर्गम गाउँमा पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको छ । दुर्गम गाउँमा कम्प्युटर शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको हो । माइक्रोसफ्ट इनोभेसन सेण्टर काठमाडौंको सहयोगमा युनाइटेड मिशन ...

एसएलसीमा अब विषयगत ग्रेडिङ
२०७२ चैत्र ७ गते ०९:०६

एसएलसीमा अब विषयगत ग्रेडिङ

एसएलसी परीक्षाको परिणाम यस वर्षदेखि ग्रेडिङमा निकाल्ने तयारी गरेको शिक्षा मन्त्रालयले विद्यार्थीले कुन विषयम कति अंक ल्याएको छ त्यो अनुसार विषयत ग्रेडिङको परिणाम दिने निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्को शनिबार बसेको बैठकले एसएलसीको न ...

दरबन्दी १३८, उपसचिव ४८५
२०७२ चैत्र ७ गते ०८:३७

दरबन्दी १३८, उपसचिव ४८५

शिक्षा मन्त्रालयमा उपसचिवका १ सय ३८ दरबन्दी छन् । तर, उपसचिव छन् ४ सय ८५ जना । कुर्सीबिनाका ३ सय ४७ जनालाई के काम दिने ? मन्त्रालय तनावमा छ । ‘मेरो महत्त्वपूर्ण समय यसैले खाइरहेछ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘निकाल्न भएन, काम दिने ठाउँ छैन ।’स्वत: बढुवा हुने &lsqu ...

कक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता
२०७२ चैत्र ६ गते २१:२९

कक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता

काठमाडौं । लक्ष्मीपुर-४ सिथत एक घर । पलङमै पलेटी कसेर बसेकी छन् अधबैंसे महिला । घरी केही लेख्छिन् त घरी किताब हेरेर घोक्न थाल्छिन् ।  ‘बूढो दिमागले पढ्न नसक्ने रै छ’, खित्का छोडेर हाँस्दै उनले भनिन् ,’पढ्दै जान्छु, पहिले पढेका कुार ससबै विर्सिसकेको हुन्छु ।’ उनी हुन् पूर ...

सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय सञ्जाल गठन
२०७२ चैत्र ५ गते १०:११

सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय सञ्जाल गठन

 काठमाडौँ । देशभरका सामुदायिक अध्ययन केन्द्रहरुको अधिकारका लागि संघर्ष गर्ने भन्दै सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय सञ्जाल गठन भएको छ । देशभरका सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय भेलाले निलकण्ठ सामुदायिक अध्ययन केन्द्र धादिङका अध्यक्ष दीपक विश्वकर्माको अध्यक्षतामा सञ्जाल गठन गरेको ...

नेपालमा पहिलोपटक मिडवाईफरी नर्सिङ पढाइ सुरु हुँदै
२०७२ चैत्र ५ गते ००:००

नेपालमा पहिलोपटक मिडवाईफरी नर्सिङ पढाइ सुरु हुँदै

काठमाडौं । नेपालमा भैरहेको मातृ शिशु मृत्युदरलाई घटाउन सरकारले पहिलोपटक मिडवाइफरी नर्सिङ पढाइ संचालन गर्ने भएको छ । चार ठाउँका विश्व विद्यालय अन्तर्गतका एकेडेमिकहरुलाई मिडवाइफरी संचालन गर्न दिने सरकारको निर्णय बमोजिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले पहिलो पटक मिडवाईफरी नर्सिङ संचा ...

'शिक्षकको पिटाइले गुम्यो आँखा'
२०७२ चैत्र ४ गते ००:०५

'शिक्षकको पिटाइले गुम्यो आँखा'

काठमाडौं । बालबालिकामाथि विद्यालयमा हुने भौतिक या शारीरिक यातनालाई कानुनले विरोध गरे पनि सुर्खेतको एउटा बोर्डिङ स्कुलमा शिक्षकको पिटाइबाट एक सात वर्षीया बालिकाको आँखाको ज्योति गुमेको दाबी उनका अभिभावकले गरेका छन् ।सुर्खेत भेरीगंगा नगरपालिका–३ मेहलकुनाकी एलिसा बुढामगर एउटा आँखाको ज्योति गुमेको ...

अस्थायी शिक्षकलाई उपदान दिन अक्षयकोष
२०७२ फागुन ३० गते २०:५९

अस्थायी शिक्षकलाई उपदान दिन अक्षयकोष

सरकारले समेत विद्यालयमा कार्यरत कर्मचारी पियन, खरदार, शिक्षकलाई उचित रुपमा पारिश्रमिक र अवकाशमा जादा सेवा सुविधा दिन नसकिरहेका अवस्थामा अक्षयकोषमार्फत विद्यालयले आफ्नै स्रोतमा उपदान लगायतका सुविद्या दिने आँट गरेको छ । त्यसका लागि सुर्खेतको वीरेन्द्रनगर स्थित  श्रीकृष्ण संस्कृत तथा साधारण उच्च म ...

मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने
२०७२ फागुन २६ गते २२:०९

मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने

मनाङ । आगामी चैत महिनाको १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा मनाङ र मुस्ताङबाट कम विद्यार्थी सम्मिलित हुने भएका छन् ।मनाङका चार सामुदायिक र एक खुल्ला विद्यालयबाट जम्मा ६५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय मनाङका शाखा अधिकृत खुलानाथ गौतमले जानकारी दिए ।&nb ...

अक्षराङ्कन प्रणालीबारे पाठ्यपुस्तकमा उल्लेख हुने
२०७२ फागुन २६ गते २०:४९

अक्षराङ्कन प्रणालीबारे पाठ्यपुस्तकमा उल्लेख हुने

काठमाडौं । प्रवेशिका परीक्षामा यसै वर्षदेखि लागू भएको अक्षराङ्कन प्रणालीबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यपुस्तकमा आवश्यक मार्गदर्शन समावेश हुने भएको छ ।सो प्रणालीमा नपढे पनि उत्तीर्ण हुने जस्ता भ्रमसमेत देखिएकाले त्यसबारे पाठ्यक्रम र पाठ्यपुस्तकबाट स्पष्ट पार्ने काम प्रारम्भ भएको हो ।पाठ्यक्रम वि ...

प्रहरीद्रारा स्कुल सम्पर्क कार्यक्रम संचालन
२०७२ फागुन २५ गते २२:२८

प्रहरीद्रारा स्कुल सम्पर्क कार्यक्रम संचालन

भीम तुम्बापो पाँचथरबिधार्थीहरुलाई लक्षित गरी Internet, Social media(Facebook) र mobile phone को प्रयोग गर्दा हुन सक्ने अपराधहरुलाई समेटेर बच्नको लागी अपनाउनु पर्ने सावधानीहरु र जनचेतना मुलक Video  समेत समाबेश गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले पाँचथर जिल्लाका माध्यामिक बिधालय र उच्च माध्यामिक ...

चिकित्सा शिक्षा 'तीन मोडलमा'
२०७२ माघ १२ गते २१:५९

चिकित्सा शिक्षा 'तीन मोडलमा'

काठमाडौँ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले स्वास्थ्य शिक्षा अध्ययन गराउने शैक्षिक संस्थालाई तीन 'मोडेल'मा सञ्चालन गर्न सकिने बताएका छन्। राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षासम्बन्धी संस्था निजी, सरकारी र सामुदायिक बनाउनुपर्ने बताए ।मन्त्री पोखरेलले सोमबार सय दिनक ...

शिक्षकद्धारा शिक्षामन्त्रीको कार्यक्रम वहिस्कार
२०७२ माघ १२ गते २१:२९

शिक्षकद्धारा शिक्षामन्त्रीको कार्यक्रम वहिस्कार

काठमाडौँ । शिक्षकहरुलाई वेवास्ता गरिएको भन्दै शिक्षकहरुले शिक्षामन्त्री सहभागि एक कार्यक्रम वहिस्कार गरेकाछन् । सार्वजनिक शिक्षा सुदृढिकरणका लागि आयोजित दुई दिने सम्मेलनमा आफुहरुलाई हेपिएको भन्दै नेपाल शिक्षक महासंघले कार्यक्रम  बहिस्कार गरेको हुन ।सम्मेलनको उद्घाटन कार्यक्रममा शिक्षक प्रतिनीधि ...

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त
२०७२ माघ १२ गते २१:२३

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त

काठमाडौँ । भूकम्प, तराइआन्दोलन र भारतिय अघोषित नाकाबन्दीले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको छ । भूकम्पकाकारण महिनौँ बन्द रहेका विद्यालयहरु त्यसपछिको तराइआन्दोलन र नाकाबन्दीको मारमा परे । भूकम्पले खासगरी उपत्यका र वरपरका पहाडीया जिल्लाहरुमा ठूलो शैक्षिक क्षति ग¥यो । हजारौँ विद्यालयहरु ध्वस्त भए ...