२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

उपकुलपति चयनमा बिलम्ब: 'सर्च कमिटी'को म्याद थप्दै कामु उपकुलपति तोकियो
२०७६ भदौ ५ गते १५:२०

उपकुलपति चयनमा बिलम्ब: 'सर्च कमिटी'को म्याद थप्दै कामु उपकुलपति तोकियो

काठमाडौं । उपकुलपति चयनमा सरकारलाई सकस परेको छ । उपकुलपति छनोट गर्न ‘सर्च कमिटी’ असफल भएपछि तत्कालका लागि कुलपति रिक्त भएका विश्वविद्यालयहरुमा कायम मुकायम उपकुलपति तोकिएको छ । उपकुलपति चयनका लागि गठित सर्च कमिटी को बिहिवार बैठक बसेर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई नामावली सिफ ...

तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि पियनले पढाउँदै
२०७६ भदौ ५ गते १४:३८

तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि पियनले पढाउँदै

सल्यान । तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि कार्यालय सहयोगीले  विद्यार्थी  पढाउन बाध्य भएका छन् । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी ...

विद्यालयमा पढाइसँगै पैसा कमाउँदै
२०७६ भदौ ५ गते ०९:२६

विद्यालयमा पढाइसँगै पैसा कमाउँदै

धादिङ । ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन्। घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ। हातमा किताबकापीसँगै घाँसको भारी बोकेको देख्दा सुरुसुरुमा त गाउँलेहरू गलल्ल हाँस्थे। आमाबुबा पनि अचम्म ...

सामुदायिक विद्यालय सबै मिलेर सुधारौं : मुख्यमन्त्री पौडेल
२०७६ भदौ ५ गते ०९:२४

सामुदायिक विद्यालय सबै मिलेर सुधारौं : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संस्थागत(निजी) विद्यालयलाई गाली गर्नुको सट्टा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। उत्तरी मकवानपुरको थाहा नगरपालिका ७, डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयको नयाँ भवनको बुधबार उद्घाटन गर्दै उनले सामुदायिक वि ...

नेपाल भाषाको पाठ्यक्रम बनाउँदै काठमाडौं महानगर
२०७६ भदौ ५ गते ०९:१९

नेपाल भाषाको पाठ्यक्रम बनाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल भाषाको पाठ्यक्रम बनाउने भएको छ। पाठ्यक्रम बनाउन बुधबार दुई वटा समिति गठन भएका छन्। महानगरपालिकाका मेयर एवं महानगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम बनाउने निर्णय गरेको हो। कक्षा १ देखि ८ सम्म नेपाल भाषाको पाठ् ...

त्रिवि प्राध्यापक बढुवा विवाद : अख्तियारको निगरानीमा छानबिन
२०७६ भदौ ५ गते ०९:१५

त्रिवि प्राध्यापक बढुवा विवाद : अख्तियारको निगरानीमा छानबिन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक बढुवाको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा छानबिन सुरु भएको छ । बढुवामा असन्तुष्ट समूहको उजुरीपछि अख्तियारले विश्वविद्यालय प्रशासनलाई पत्राचार गरी उजुरीमा लगाइएको आरोपमाथि छानबिन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम त्रि ...

स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’लाई
२०७६ भदौ ५ गते ०९:०८

स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’लाई

काठमाडौं । विद्यालयको ५ बिघा १ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ। रौतहटको गुजरा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको कित्ता नम्बर १३७ को एउटै प्लटको जग्गा २०६७ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले व्यक्तिलाई बाँडेको हो ।सुकुम्बासीका नाममा पुख्र्यौली सम्पत्ति भएका व्यक् ...

काठमाडौं विश्वविद्यालयमा दुई सातादेखि ताला
२०७६ भदौ ५ गते ०८:३४

काठमाडौं विश्वविद्यालयमा दुई सातादेखि ताला

काभ्रे । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति रामकण्ठ माकजू र रजिष्ट्रार सुवोध शर्माको कार्यालयमा २ सातादेखि लगाएको ताला अझै खुलाइएको छैन । संविधान र विश्वविद्यालय ऐनले निर्देशित गरेका सुशासनका आधारभूत सिद्धान्त पालना नभएको र विश्वविद्यालय सम्बन्धित सबै पक्षको सहभागितामा सञ्चालन नभए ...

आन्तरिक प्राध्यापकबाट उपकुलपति नियुक्त नगरिए आन्दोलनको चेतावनी
२०७६ भदौ ५ गते ०८:३०

आन्तरिक प्राध्यापकबाट उपकुलपति नियुक्त नगरिए आन्दोलनको चेतावनी

विराटनगर । विश्वविद्यालय भित्रैका प्राध्यापकलाई उपकुलपतिमा नियुक्त गरिनुपर्ने माग गर्दै  पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले बाहिरका व्याक्तिलाई नियुक्त गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्राध्यापक संघ र कर्मचारी संघले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विश्वविद ...

राष्ट्रिय शिक्षा नीति पारित
२०७६ भदौ ४ गते २३:०७

राष्ट्रिय शिक्षा नीति पारित

काठमाडौं । राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । बुधवारकै मितिमा पास हुने गरी संशोधन सहित प्रमाणिकरण गरिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको स्रोतको दाबी ...

शैक्षिक वकालत गर्न रोल्पामा पनि शिक्षाका लागि राष्ट्रिय अभियान गठन
२०७६ भदौ ४ गते २१:०४

शैक्षिक वकालत गर्न रोल्पामा पनि शिक्षाका लागि राष्ट्रिय अभियान गठन

रोल्पाको शैक्षिक क्षेत्रका समग्र सवालको वारे जनवकालत गर्ने भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति गठन गरिएको छ । नागरिक समाज र मिडियाका प्रतिनिधिमुलक संस्थाहरु आवद्ध रहने गरि गठित उक्त समितिमा हाल ९ संस्थाको प्रतिनिधित्व रहेको छ । संस्थामा नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था म ...

शिक्षाको गुणस्तर सुधारका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
२०७६ भदौ ४ गते १९:५८

शिक्षाको गुणस्तर सुधारका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि बालकेन्द्रित र सिकाइ केन्द्रित शिक्षण सिकाइ सुनिश्चित गर्नका लागि आगामी भदौ ७, ८ र ९ गते सम्मेलन हुन लागेको हो । शिक्षा मन्त्रालय र रातो बंगला फाउण्डेशनको आयोनामा हुन लागेको सम्मेलनमा देशभरका सामुदा ...

शिक्षा नीति पारित हुँदै
२०७६ भदौ ४ गते १८:१६

शिक्षा नीति पारित हुँदै

काठमाडौं । आज पनि मन्त्रिपरिषद् बैठक शुरु भएको छ । सोमवार  बैठकमा पालो नआएपछि  पारित हुननसकेको राष्ट्रिय शिक्षा नीति आज पारित हुने जनाइएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यले साथ ...

शिक्षा पुरस्कारका लागि आवेदन माग, यि हुन छनोटका आधारहरु
२०७६ भदौ ४ गते १३:३३

शिक्षा पुरस्कारका लागि आवेदन माग, यि हुन छनोटका आधारहरु

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा पुरस्कारको लागि आवेदन माग गरेको छ । ४० औं राष्ट्रिय शिक्षा दिवश तथा अन्तर्राष्ट्रिय साक्षरता दिवशका अवसरमा शिक्षा क्षेत्रमा विशेष योगदान दिई प्रशंसनीय कार्य गरेकाहरुलाई शिक्षा दिवश पदक तथा प्रमाणपत्र वितरण वितरण गरिने भन्दै केन्द्रले ७७ वटै शिक ...

पिँजडाजस्ता विद्यालय
२०७६ भदौ ४ गते १०:२१

पिँजडाजस्ता विद्यालय

बाँके  । मूलढोका सडकसँगै जोडिएको छ । ढोकाबाट पस्नासाथ सोझै भवन । खेल्ने ठाउँ छैन । विद्यार्थीलाई प्रार्थनामा लाम लाग्नसमेत मुस्किल पर्छ । हाफछुट्टीमा पनि कोठामै बस्छन् । नेपालगन्ज उपमहानगरपालिका ७ स्थित फुलटेक्रा माविसँग दुईतले भवनले ओगटेबाहेक अलिकति पनि जमिन छैन । ०११ सालदेखि सञ्चालित विद्यालयमा झ ...

एसइई ग्रेड वृद्धि परीक्षा : भुँइमा बसेर परीक्षा दिँदै विद्यार्थी
२०७६ भदौ ४ गते ०९:५६

एसइई ग्रेड वृद्धि परीक्षा : भुँइमा बसेर परीक्षा दिँदै विद्यार्थी

कालिकोट।  कालिकोटमा आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा भद्रगोल भएको छ। परीक्षा दिने विद्यार्थी खचाखच भुँईमा बसेर परीक्षा दिन बाध्य छन्।कक्षा कोठाको अभावमा भुँईमा बसेर परीक्षा दिन बाध्य भएका हुन्। जिल्लामा ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि ३ व ...

अर्कैको नाममा एसइई पुरक परीक्षा दिने नक्‍कली परिक्षार्थी पक्राउ
२०७६ भदौ ४ गते ०९:५३

अर्कैको नाममा एसइई पुरक परीक्षा दिने नक्‍कली परिक्षार्थी पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिने वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामीलाई प्रहरीले पक्राउ गरेको छ। अर्कैको नाममा एसईई पुरक परीक्षा दिँदै गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।धामी ...

चिकित्सा शिक्षा आयोग : योग्यताको प्रश्न उठेकालाई नै सिफारिस
२०७६ भदौ ४ गते ०९:४०

चिकित्सा शिक्षा आयोग : योग्यताको प्रश्न उठेकालाई नै सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सिफारिस तीनै जना चिकित्सक ‘अयोग्य’ रहेको तथ्य फेला परेको छ । उपाध्यक्ष सिफारिस समितिले नाम पठाएका तीनै जनाले ऐनमा उल्लिखित मापदण्ड पूरा नगरेको भेटिएको हो । सिफारिस समितिले गत साता प्राडा. सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिर ...

विद्यार्थी टिकाउन १६% ब्याजमा ऋण
२०७६ भदौ ४ गते ०९:३७

विद्यार्थी टिकाउन १६% ब्याजमा ऋण

बिर्तामोड । शिवसताक्षी–६ स्थित सरस्वती प्राविमा तीन वर्षयता पर्याप्त विद्यार्थी छन् । तर तिनलाई टिकाउन विद्यालयले ऋण लिनुपरेको छ । शिक्षकहरू आफैं जमानी बसेर सहकारीबाट १६ प्रतिशत ब्याजमा ऋण लिएका छन् । त्यही पैसाबाट विद्यार्थीलाई बस र दिवा खाजा व्यवस्था गरिएको छ । विद्यालयमा अहिले झन्डै दुई सय ...

रिलायन्सलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड
२०७६ भदौ ३ गते २२:२९

रिलायन्सलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

काठमाडौं । काठमाडौं कपनमा अवस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त गर्न सफल भएको छ । विद्यालयले यसअघि पनि सन् २०१५ मा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २० ...

  विज्ञान प्रविधिको नयाँ नीति आउँदै : मन्त्री पोखरेल
२०७६ भदौ ३ गते २१:५६

विज्ञान प्रविधिको नयाँ नीति आउँदै : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रका लागि नयाँ नीति ल्याउने कार्य अन्तिम चरणमा रहेको बताएका छन् ।  १५ वर्षपछि यो क्षेत्रका लागि नयाँ नीति बन्न लागेको बताउँदै उनले विकास र समृद्धिका लागि सरकारले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता पारेको ...

हटाइए शिक्षा सचिव बराल, नयाँ शिक्षा सचिवमा दाहाल
२०७६ भदौ ३ गते २१:०९

हटाइए शिक्षा सचिव बराल, नयाँ शिक्षा सचिवमा दाहाल

काठमाडौं  । सरकारले शिक्षा सचिवबाट खगराज बराललाई हटाएको छ । विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गर्ने क्रममा सरकारले शिक्षा सचिव बराललाई हटाएर उनका ठाउँमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाललाई ल्याएको हो । सोमबारको मन्त्रिपरिषद्को बैठकमा निर्णय भएपनि त्यसलाई बुधब ...

१० विधामा आइसिटी अवार्ड २०१९ वितरण
२०७६ भदौ ३ गते २०:४५

१० विधामा आइसिटी अवार्ड २०१९ वितरण

काठमाडौं । चौथो संस्करणको आइसिटी अवार्ड २०१९ सम्पन्न भएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरियो । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ ...

शैक्षिक गुणस्तर सुधार्न पढाइ कुना र मेला
२०७६ भदौ ३ गते ०९:०९

शैक्षिक गुणस्तर सुधार्न पढाइ कुना र मेला

जाजरकोट । ठुलिभेरी नगरपालिका–२ कुम्ली डोल्पाकी दिलमाया विक सधै घरको काम गर्दै आएकोमा आजभोलि विद्यालयमा आएर नियमित छलफल गरिरहेकी छन् । उनले आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित रुपमा शिक्षकसँग छलफल गर्ने गरेकी छन् । घरआँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका अ ...

खाजाले विद्यार्थी नियमित
२०७६ भदौ ३ गते ०८:४९

खाजाले विद्यार्थी नियमित

पाल्पा । आइतबार जाउलो, सोमबार खीर/अन्डा, भुजा, मंगलबार हलुवा, बुधबार अन्डा, चना, बिहीबार भुजा–दालमोट साथै फलफूल । यो हो, रम्भा मावि ताहुँका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीको खाजा तालिका । शुक्रबारबाहेक सातामा पाँच दिन विद्यालयमै खाजा बनाएर खुवाउने गर्छन् । सहायक प्रधानाध्यापक कमल बस ...

उत्कृष्ट स्कुल भेट्नै मुस्किल
२०७६ भदौ ३ गते ०८:४३

उत्कृष्ट स्कुल भेट्नै मुस्किल

काठमाडौँ  । सामुदायिक विद्यालयबीच गरिएको अध्ययनमा उत्कृष्ट विद्यालय भेट्नै मुस्किल परेको छ । सरकारले नमुनाका रूपमा छनोट गरेका विद्यालयको अवस्था पनि कमजोर पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सामुदायिक विद्यालयको कार्यसम्पादन मूल्यांकन गरेको थियो । मुलुकभरका २ हजार विद्यालयमाथि गरिएको अ ...

भदौ ४ र ५ गते मेडिकल एजुकेशन करियर एक्स्पो हुँदै
२०७६ भदौ ३ गते ००:०७

भदौ ४ र ५ गते मेडिकल एजुकेशन करियर एक्स्पो हुँदै

काठमाडौं । नेपालमै पहिलो पटक मेडिकल शिक्षाको जानकारी दिने उद्देश्यले मेडिकल एजुकेशन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । विदेशमा रहेका गुणस्तरिय विश्वविद्यालयबाट दिइने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका विषयमा जानकारी दिने उद्देश्यले यही भाद्र ४ र ५ गते काठमाडौ ...

पालो नआएपछि सोमवारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय शिक्षा नीति पास हुन सकेन, बुधवार पास हुने
२०७६ भदौ २ गते २२:५८

पालो नआएपछि सोमवारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय शिक्षा नीति पास हुन सकेन, बुधवार पास हुने

काठमाडौं । सोमवार  मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि  राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूच ...

शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दे सर्वोच्चमा दायर मुद्दामा भदौ १० गते बहस हुने
२०७६ भदौ २ गते २२:११

शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दे सर्वोच्चमा दायर मुद्दामा भदौ १० गते बहस हुने

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाको अर्को पेशी भदौ १० गतेलाई तोकिएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।  मुद्दाको पहिलो पेशी साउन ...

अब पाठ्यक्रममा नै योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी
२०७६ भदौ २ गते २१:०५

अब पाठ्यक्रममा नै योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी

काठमाडौं । योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र  जडिबुटीका विषयमा पाठ्यक्रम तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयारगरी शिक्षा, विज्ञान ...

राष्ट्रिय शिक्षा नीति आज पारित हुँदै, मन्त्रिपरिषद्को बैठक जारी
२०७६ भदौ २ गते १७:५१

राष्ट्रिय शिक्षा नीति आज पारित हुँदै, मन्त्रिपरिषद्को बैठक जारी

  काठमाडौं । आज राष्ट्रिय शिक्षा नीति पारित हुने भएको छ । शिक्षा नीति पारित गर्न हाल बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको जनाइएको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार आइतबार नै शिक्षा नीति ल्याउने प्रयास भएको थियो । नेकपाको सचिवालय बैठकमा भएको ढिलाइका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थि ...

गुपचुप ल्याइँदै शिक्षा नीति
२०७६ भदौ २ गते ०७:०९

गुपचुप ल्याइँदै शिक्षा नीति

काठमाडौँ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले प्रस्तावित राष्ट्रिय शिक्षा नीतिसमेत गुपचुप राखेको छ । मन्त्रिपरिषद्बाट अन्तिम टुंगो लगाउने तयारीमा रहेको नीतिबारे सरोकारवाला र मन्त्रालयका उच्च अधिकारीहरूसमेत बेखबर छन् । सरकारले २०२८ सालको नीति विस्थापित गर्न संघीय संरचना ...

विज्ञताको ‘आँचलको आँगन’ सार्वजनिक
२०७६ भदौ १ गते २३:११

विज्ञताको ‘आँचलको आँगन’ सार्वजनिक

काठमाडौं । उदयीमान बालसाहित्यकार विज्ञता काकीको  निबन्ध संग्रह ‘आँचलको आँगन’ सार्वजनिक भएको छ । सँस्कृति तथा नागरीक उड्यनमन्त्री योगेश भट्टराईले शनिवार रत्नराज्य क्यापसमा आयोपजत भव्य समारोहकाबिच विज्ञताको आँचलको आँगन निबन्ध संग्रहको घुम्टो खोलिदिएका हुन् । कलिले उमेरदेखि नै साहित्य ...

शिक्षक महासंघ र मन्त्रालयबिचको वार्ताः इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउने सहमति
२०७६ भदौ १ गते २२:२५

शिक्षक महासंघ र मन्त्रालयबिचको वार्ताः इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउने सहमति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिचको वार्तामा विद्यालय कर्मचारी र इसिडी शिक्षकको तलब सुविधा बढाउने सहमति भएको छ । आइतवार भएको वार्तामा स्थायी शिक्षक र निजामति कर्मचारीहरुको तलब बढेको सन्दर्भमा विद्यालय कर्मचारी र इसिडी शिक्षकको पनि तलब बढाउने सहमति भएको वार्त ...

यसवर्षको मदन पुरस्कार ‘रणहार’ उपन्यासलाई, बैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार
२०७६ भदौ १ गते १८:२३

यसवर्षको मदन पुरस्कार ‘रणहार’ उपन्यासलाई, बैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार

काठमाडौं । मदन पुरस्कार गुठी यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दी ...

विद्यालय कर्मचारीको स्थायी व्यवस्थापन गर्न कार्यदल बनेको एकमहिना बित्दापनि बैठक बस्न सकेन
२०७६ भदौ १ गते १७:४१

विद्यालय कर्मचारीको स्थायी व्यवस्थापन गर्न कार्यदल बनेको एकमहिना बित्दापनि बैठक बस्न सकेन

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायी व्यवस्थापनको लागि गठन गरेको कार्यदलको एकमहिना बित्दापनि बैठक बस्न सकेको छैन । मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा, सुविधा तथा शर्त निर्धारण गर्नका लागि कार्यदल गठन गरेपनि त्यो बेवारिसे बनेको हो । सर ...

एसइईको ग्रेडवृद्धि परीक्षा सुरु
२०७६ भदौ १ गते १७:०३

एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

भक्तपुर  । माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु गरेको छ ।  परीक्षामा करिब एक लाख ५० हजार परीक्षार्थी सहभागी ...

बाल मन्दिरका निर्देशककै योजनामा बेचिए शिशु
२०७६ भदौ १ गते ०८:४९

बाल मन्दिरका निर्देशककै योजनामा बेचिए शिशु

काठमाडौँ । तराई मूलकी एक १४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेच्ने धन्दामा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौंले गर्भपतन केन्द्र चलाएर बसेकी स्टाफ नर्स निर्मला थापालाई पक्राउ गरेको छ । सोही आरोपमा होटल याक एन्ड यतीको स्टोर शाखामा कार्यरत महेन्द्र खत्री पनि समातिएका छन् । श ...

पूर्वाधारबिनै खुल्यो इन्जिनियरिङ क्याम्पस
२०७६ भदौ १ गते ०८:३५

पूर्वाधारबिनै खुल्यो इन्जिनियरिङ क्याम्पस

काठमाडौं । पूर्वाधार नभए पनि राजनीतिक पहुँचका भरमा चितवन इन्जिनियरिङ क्याम्पस खुलेको छ। इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को आंगिक क्याम्पस हो यो। भरतपुरमा आंगिक क्याम्पस खोल्ने निर्णय सरकारले २०७४ वैशाख ७ गते गरेको थियो। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए।देउवालाई तत्का ...

असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार
२०७६ भदौ १ गते ०८:३२

असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार

वीरेन्द्रनगर । सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक युवकले उनलाई सामुदायिक वनमा पुर्‍याएर बलात्कार गरेका थिए। उनीजस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका पनि बलात्कारको सिकार बन्नुपर्‍ ...

उपकुलपतिमा दोहोरिन खनियाँको दौडधुप
२०७६ भदौ १ गते ०८:२४

उपकुलपतिमा दोहोरिन खनियाँको दौडधुप

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले आफ्नो कार्यकाल दोहोर्‍याउन दौडधुप तीव्र बनाएका छन् । स्रोतका अनुसार उनीहरू राजनीतिक दलका नेताहरू भेटेर लबिइङ गरिरहेका छन् । खनियाँले शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई शनिबार उनकै ललितपुरको खुमलटारस्थित निवासमा भेटेका थिए । ...

रुपा गाउँपालिकास्तरीय बाल सञ्जालमा  ओझा
२०७६ साउन ३२ गते २१:२४

रुपा गाउँपालिकास्तरीय बाल सञ्जालमा ओझा

पोखरा । रुपा गाउँपालिकाका बालबालिकाहरुको भेलाले शिवालय माध्यमिक विद्यालयका पुरुषोत्तम ओझाको अध्यक्षतामा १३ सदस्यीय रुपा गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरेको छ । शिवालय बाल क्लबको संयोजन र रुपा गाउँपालिकाको आयोजनामा भएको भेलाबाट गठित सञ्जालकी उपाध्यक्षमा रामकोट माविकी ममता सुवेदी, सचिवमा रुपाज्योति ...

शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम
२०७६ साउन ३२ गते २१:१६

शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले बताए । इन्टरनेटका माध्यमबाट आवश्यक शैक्षिक साम ...

आदर्श अब स्मार्ट स्कुल
२०७६ साउन ३२ गते १६:४८

आदर्श अब स्मार्ट स्कुल

इलाम । सदरमुकामस्थित जिल्लाकै जेठो आदर्श माविलाई सूचना प्रविधि मैत्री स्मार्ट स्कुल बनाइएको छ । सूचना प्रविधिलाई अधिक्तम उपयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई स्मार्ट स्कुलका रूपमा विकास गरिएको हो । २००५ सालमा नै स्थापना भएको यो व ...

पुल नहुँदा विद्यार्थीलाई सास्ती
२०७६ साउन ३२ गते १६:४३

पुल नहुँदा विद्यार्थीलाई सास्ती

अर्घाखाँची । वाणगंगा खोलापारि पावरमा विद्यालय छ । साढे दुई सय मिटर हिँडेपछि पुगिन्छ । हिउँदमा तर्न सकिन्छ । बर्खामा वाणगंगा खोला जो कोहीले तर्न सक्ने हुन्न । घरबाटै विद्यालय भवन हेरेर बस्नुबाहेक विक्रमसोताका बालबालिकासित विकल्प हुँदैन । सितगंगा नगरपालिका–१४ सिमलपानीको पावर र विक्रमसोता ठू ...

शिक्षकको उमेरहद ६३ वर्ष !
२०७६ साउन ३२ गते १२:१४

शिक्षकको उमेरहद ६३ वर्ष !

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकको अवकाशित उमेरहद ६३ वर्ष पुर्याउन माग गरेको छ । शिक्षा मन्त्रालयसँग चलिरहेको निर्णायक वार्तामा शिक्षकको उमेरहद ६० बाट ६३ वर्ष पुर्याउन महासंघले अडान राखेको हो । शिक्षा मन्त्रालयपनि संघीय शिक्षा ऐनमा यस्तो व्यवस्था गर्न सकारात्मक बनेको महासंघका अध्यक्ष बाबुराम ...

कमिशनको खाएको समाचार प्रति कुमारवर्ती बहुमुखी क्याम्पस प्रशासनको आपत्ति
२०७६ साउन ३२ गते १०:४६

कमिशनको खाएको समाचार प्रति कुमारवर्ती बहुमुखी क्याम्पस प्रशासनको आपत्ति

नवलपुर । केही समय अगाडि सञ्चार  माध्यमहरुमा आएको विद्यार्थीको पोशाकमा कलेजहरुले कमिशनको खेल खेलेको भन्ने समाचार प्रति कुमारवर्ती बहुमुखी क्याम्पस प्रशासनले आपत्ति जनाएको छ । विद्यार्थीसँग ड्रेस सिलाउने सन्दर्भमा टेलरिड। ब्यावसायीहरु सँग कावासोतीमा रहेका बिभिन्न क्याम्पसहरुको नाम जोडेर समा ...

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान
२०७६ साउन ३२ गते १०:११

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान

नवलपुर । कावासोती नगरपालिकाका विभिन्न वडाका १५ जना लक्षित विपन्न समूदायका अभिभावक विहिन  बालबालिकाहरुलाई सामाजिक सुरक्षा सहयोग प्रदान गरिएको छ ।बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्राकुमारी पुन ...

 विद्यालयमा सुरक्षा योजना बनाउँदै स्थानीय सरकार
२०७६ साउन ३२ गते १०:०६

विद्यालयमा सुरक्षा योजना बनाउँदै स्थानीय सरकार

बैतडी । स्थानीय तहहरुले विद्यालयहरुमा विशेष सुरक्षा कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यसैमेसोमा दशरथचन्द नगरपालिकाका ५६  सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ । विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो ।   बृहत् विद्या ...

विशेष शिक्षामा ५ जनालाई पीएचडी उपाधि
२०७६ साउन ३२ गते १०:००

विशेष शिक्षामा ५ जनालाई पीएचडी उपाधि

काठमाडौँ । दक्षिण कोरियाको छाङवन नेसनल युनिभर्सिटीबाट ५ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधि (पीएचएडी) उपाधि हासिल गरेका छन् । विद्यावारिधि हासिल गर्नेमा यज्ञराज पाण्डेय, शरणहरि श्रेष्ठ, स्मृति राई, रविन्द्र शिवाकोटी र ध्रुवप्रसाद निउरे छन् । जसमध्ये शिवाकोटी, निउरे र श्रेष्ठ त्रिभुवन विश्व ...