२०७६ मंसिर २ गते

समाचार

  • Home
  • समाचार

All News

विद्यालय व्यवस्थापन समिति खारेज : तलब दिनै समस्या
२०७३ भदौ ३१ गते ०९:००

विद्यालय व्यवस्थापन समिति खारेज : तलब दिनै समस्या

काठमाडौं । शिक्षा ऐन, २०२८ को आठौं संशोधनले विद्यालय व्यवस्थापन समिति खारेज गरेपछि देशभरिका ३४ हजार सामुदायिक विद्यालयका शिक्षकलाई तलब पाउन समस्या भएको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा सामुदायिक विद्यालयमा कार्यरत साढे २ लाख शिक्षक साउनदेखिको तलब र दसैं खर्चसमेत नपाउने समस्यामा छन् । शिक्षा ऐनअन ...

भाषा बिगार्नेको हात अस्वीकार
२०७३ भदौ ३० गते २३:०८

भाषा बिगार्नेको हात अस्वीकार

काठमाडौं । नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती । साहित्य क्षेत्रमा योगदान पुर्‍याउने एक व्यक्तिलाई प्रदान गर्दै आएको पुरस्कार लगातार पाँच वर्षदेखि प्रदान हुन सकेको थ ...

भागबन्डामै चल्छ त्रिवि
२०७३ भदौ ३० गते २२:५६

भागबन्डामै चल्छ त्रिवि

काठमाडौं ।  'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडि उपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा ...

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका
२०७३ भदौ ३० गते २२:२०

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका

काठमाडौँ ।  विद्यालय तहमा हुने लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, बुलिङ्ग तथा अन्य गलत गतिविधिलाई न्यून गर्न विद्यालयमा उजुरी पेटिका राख्नैपर्ने नयाँ नियम बनाइएको छ ।  नियम बनाइए पनि अझै कतिपय विद्यालय यसबारेमा अनभिज्ञ नै छन् । विभागको लैङ्गिक समविकास शाखाका उपनिर्देशक वसन्त कोइरालाले ७५ वटै ...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी
२०७३ भदौ ३० गते २२:१६

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी

विराटनगर ।  ‘एक प्रदेश एक मेडिकल कलेज’ को  सरकारको नीति अनुसार पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरेको छ ।कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरेर गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको हो ।  ...

मकवानपूर  बन्यो ३० औं पूर्ण साक्षर जिल्ला
२०७३ भदौ ३० गते १०:४१

मकवानपूर बन्यो ३० औं पूर्ण साक्षर जिल्ला

मकवानपूर । मकवानपूर मुलुककै ३० औं पूर्ण साक्षर जिल्ला घोषणा भएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका ९९ प्रतिशत नागरिकलाई साक्षर बनाएपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । ‘साक्षर मकवानपुर हाम्रो गौरव, साक्षर बनी गरौँ पौरख’ भन्ने मूल नाराकासाथ बिहीबार एक समारोहबीच शिक्ष ...

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय
२०७३ भदौ ३० गते ०८:३३

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय

सुजीतकुमार झा/जनकपुरधाम यो दृश्य धनुषा जिल्लाको एउटा सामुदायिक विद्यालयको हो । विद्यार्थीलाई एविसिडि नआउँदा यस्तो दण्ड दिइएको छ । धनुषा जिल्लाको लगमा पूर्वारी टोलस्थित श्री वासुदेव दास राष्ट्रिय प्राथमिक विद्यालयमा प्रत्येक दिन यस्तो दण्ड दिने गरिन्छ । बालबालिकालाई कहिले मुर्गा (कुखुरा) बनाउने, कहि ...

शिक्षकलाई गाउँनिकाला !
२०७३ भदौ २९ गते २३:१९

शिक्षकलाई गाउँनिकाला !

३ सय ६८ जनाले हस्ताक्षर गरेर सामाजिक बहिष्कारको निर्णय उदयपुर । स्थानीयलाई 'वास्ता नगरेको' भन्दै बेल्टारबसाहा नगरपालिका ५ माडिवासका एक शिक्षकलाई 'सामाजिक बहिस्कार' गरिएको छ। बहिस्कार मात्रै होइन, सिंहदेवी माविका शिक्षक देवराज खड्कालाई गाउँनिकालासमेत गर्ने निर्णय गरिएको छ।शिक्षक भएर पनि गाउँलेसँग पटक ...

माध्यमिक तहको नतिजा असोज पहिलो साता
२०७३ भदौ २९ गते १०:२७

माध्यमिक तहको नतिजा असोज पहिलो साता

काठमाडौं । माध्यमिक तहको लिखित परीक्षाको नतिजा असोज पहिलो साता आउने भएको छ । कपी परीक्षणको काम अन्तिम चरणमा पुगेकाले असोज पहिलो साता नतिजा प्रकाशित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले असोज पहिलो साता भित्र मावि तहको शिक्षक परीक्षाको नतिजा प्रकाशित गरिने बता ...

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई
२०७३ भदौ २९ गते ०१:३१

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई

अष्ट्रेलिया । अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले पाएका छन् । मंगलबार अष्ट्रेलियाली सरकारको शिक्षा विभागले पुरस्कारको घोषणा गरेको हो । विभागले गरेको घोषणा अनुसार रसुवा घर भई क्विन्सल्याण्डको सनसाईनकोष्टमा अध्यापन गराइरहेका रत्न पौड्यालले यस पुरस्का ...

 'विश्व शिक्षामा कहाँ छौं हामी ?'
२०७३ भदौ २८ गते ०५:४३

'विश्व शिक्षामा कहाँ छौं हामी ?'

विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय व ...

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने
२०७३ भदौ २८ गते ०३:२५

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने

काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीको चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र म ...

झन्–झन् चर्कँदै अस्थायी शिक्षकको मुद्दा
२०७३ भदौ २८ गते ०३:१४

झन्–झन् चर्कँदै अस्थायी शिक्षकको मुद्दा

काठमाडौं–सरकार संशोधित शिक्षा ऐन अनुसार अस्थायी शिक्षक व्यवस्थापनको तयारीमा व्यस्त छ । उता, अस्थायी शिक्षकहरु भने वर्तमान ऐनले अन्याय गरेको भन्दै सडक संघर्ष चर्काइरहेका छन् । शिक्षा मन्त्रालय यही ऐन अनुसार अस्थायी शिक्षकका लागि परीक्षा र सुिवधाको दिने तयारी गरिरहेको छ भने अस्थायी शिक्षक वर्तमा ...

कलेज पढाउन छाडेर कृषिमा
२०७३ भदौ २८ गते ०२:२७

कलेज पढाउन छाडेर कृषिमा

धनकुटा । स्नातकोत्तर पास गरेका अधिकांश युवाको रोजाइ जागिर नै हो । उनीहरू जागिरका लागि विभिन्न निकायमा प्रतिस्पर्धा गर्छन्, सफल भए जागिर खान्छन्, नभए विदेश जान्छन् । धनकुटाको बुढीमोरङ गाविसका एक युवाले भने स्नातकोत्तर पास गरेपछि सरकारी जागिर रोजे न त कुनै विदेशी मुलुक नै । डिग्रीको प्रमाणपत्र कोठामा ...

कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमित तर्फ ४८ प्रतिशत उत्तीर्ण
२०७३ भदौ २७ गते ११:३७

कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमित तर्फ ४८ प्रतिशत उत्तीर्ण

काठमाडौं । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा  प्रकाशित गरेको छ । नतिजा अनुसार  नियमिततर्फ ४८ दशमलव १७ र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा १२ को  नतिजामा गतवर्षभन्दा ८ दशमलब १८ प्रतिशतले ...

उपत्यकाव्यापी चित्रकला प्रतियोगिता हुने
२०७३ भदौ २७ गते ०४:५५

उपत्यकाव्यापी चित्रकला प्रतियोगिता हुने

काठमाडौँ । उपत्यका व्यापी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । मण्डिखाटार स्थित नेशनल आइडियल बोर्डिङ हाई स्कुल (निब्स) को आयोजनामा प्रतियोगिता हुने भएको हो । बालबालिकाहरुको चित्रकला मार्फत आफ्ना मनका भावनाकोे प्रस्तुती तथा प्रतिभा प्रस्फुटन होस् भन्ने उदेश्यको साथ यही भाद्र ३१ गत ...

विद्यार्थी जडीबुटी खोज्न गएपछि विद्यालय बन्द
२०७३ भदौ २६ गते २३:४९

विद्यार्थी जडीबुटी खोज्न गएपछि विद्यालय बन्द

सिमकोट  । जडीबुटी संकलन गर्ने समय सुरु भएपछि विद्यालय नै वन्द गरेर विद्यार्थी र शिक्षक जडीवुटी संकलनका लागि घरवाट दुई दिन पैदल हिडेर लाग्ने च्वुँवा खोला वनको लडेखोला र कालापानीमा गएका छन । यसरी विद्यालय र्नै वन्द गरेर जडीबुटी संकलन गर्न जानेमा ठेहे गाविसको चाङ्गला प्राथमिक विद्यालयका शिक्षक र व ...

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’
२०७३ भदौ २६ गते २३:०८

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

काठमाडौं । मुलकको सर्वाङ्गीण विकासका लागि वैज्ञानिक अनुसन्धान तथा खोजलाई प्राथमिकतामा राख्नुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । ‘विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्छ,’ नेपाल फोरम अफ साइन्स जर ...

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने
२०७३ भदौ २६ गते ०८:२६

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने

काठमाडौं । अन्ततः देशभरका विद्यालय ब्यवस्थापन समिति खारेज हुने भएका छन् । सर्वोच्च अदालतले तत्काल विद्यालय ब्यवस्थापन समिति विघटन नगर्न दिएको आदेश निरन्तरता दिन नपर्ने भन्दै खारेज गरेको छ । सर्वोच्चका न्यायधिशद्धय गोविन्द कुमार उपाध्याय र शारदा प्रसाद घिमिरेको इजालशले यस अघिको अल्पकालीन अन्तरि ...

सरकारले विद्यालयको पुनर्निर्माण अझै सुरु गरेन
२०७३ भदौ २५ गते २२:२२

सरकारले विद्यालयको पुनर्निर्माण अझै सुरु गरेन

काठमाडौं । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पूरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउन निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बारेर कोठा बारियो । ...

'शिक्षा नियमावली बन्न ढिलाई हुँदा वाधा'
२०७३ भदौ २५ गते ०१:१०

'शिक्षा नियमावली बन्न ढिलाई हुँदा वाधा'

काठमाडौं । शिक्षा ऐन को आठौं संशोधन कार्यान्वयनका लागि आवश्यक नियमावली बन्न ढिलाई हुँदा शैक्षिक व्यवस्थापनमा समस्या देखिएको अधिकारीहरुले बताएका छन्।सम्बन्धित निकायहरुलाई आवश्यक निर्देशन दिने जस्ता कामका निम्ति अविलम्ब नियमावलीको खाँचो पर्नेमा उनीहरुले जोड दिएका छन्। उपलब्धिलामो समयपछि व्यवस्थापिका ...

भाषा आयोगले कार्यतालिका बनाउने
२०७३ भदौ २५ गते ०१:०६

भाषा आयोगले कार्यतालिका बनाउने

काठमाडौँ । नवगठित भाषा आयोगका अध्यक्षले छिट्टै एउटा कार्यतालिका बनाई भाषासम्बन्धी कामहरु अगाडि बढाउने बताएका छन्।सरकारद्वारा विहिबार गठित आयोगले सरकारी कामकाजको भाषाको मान्यता पाउनका निम्ति पूरा गर्नुपर्ने आधारहरुको निर्धारण गरी पाँच वर्षभित्र सरकारलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ। उद्देश्यसंस्कृति ...

भाषा विवाद सर्वोच्च पुग्यो
२०७३ भदौ २५ गते ००:३६

भाषा विवाद सर्वोच्च पुग्यो

काठमाडौँ । नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र लगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल ९स्वागत नेपा ...

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीद्वारा डीनलाई पत्र
२०७३ भदौ २५ गते ००:३०

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीद्वारा डीनलाई पत्र

काठमाडौं । विवादास्पद र भ्रष्ट पृष्ठभूमिका केही व्यक्तिले आफ्नो संस्थाको सम्बन्धित बोर्डको निर्णय प्रतिकुल एकाध घण्टा घुमेर आफ्नो निहीत स्वार्थ हेरेर साँठगाँठपूर्वक दिएको त्यस्तो प्रतिवेदनलाई कुनै पनि रुपमा मान्यता दिनु यस संस्थाको मर्यादा र गरिमामाथि अक्षम्य प्रहार ठहरिन्छ प्रा.डा.गोविन्द कोसीले चि ...

शिक्षा ऐन खारेज गर्न माग गर्दै अस्थायी शिक्षकको प्रदर्शन
२०७३ भदौ २४ गते ०६:४५

शिक्षा ऐन खारेज गर्न माग गर्दै अस्थायी शिक्षकको प्रदर्शन

काठमाडौं । शिक्षा ऐन खारेज गर्न माग गर्दै अस्थायी शिक्षकहरुले प्रदर्शन गरेका छन् । वर्तमान ऐनले अस्थायी शिक्षकको समस्या समाधान नगर्ने भन्दै अस्थायी शिक्षकहरुले ऐन खारेजीको माग गरेका हुन् । अस्थायी शिक्षकहरुले शुक्रबार ऐेनको खारेजीको माग गर्दै राजधानीमा विरोध ¥याली गरेका छन् । शान्तिवाटीकाबाट शुर ...

विभागको महानिर्देशकमा पौडेल
२०७३ भदौ २४ गते ०५:१०

विभागको महानिर्देशकमा पौडेल

काठमाडौं । लामो समयदेखि खाली रहेको शिक्षा विभागले अन्ततः महानिर्देशक पाएको छ । विभागका महानिर्देशकमा बाबुराम पौडेलको सरुवा भएको छ । यसअघि पाठ्यक्रम विकास केन्द्रमा कार्यकारी निर्देशक रहेका पौडेललाई शिक्षा मन्त्रालयले विभागमा सरुवा गरेको हो । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट ६ जना सह–सचिवहरुको ...

डा. लवदेव अवस्थीको नेतृत्वमा भाषा आयोग गठन
२०७३ भदौ २३ गते २३:०१

डा. लवदेव अवस्थीको नेतृत्वमा भाषा आयोग गठन

काठमाडौं । सरकारले डा. लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मध्य क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख क्षेत्रीय प्रशासक डा.लवदेव अवस्थीलाई आयोगका अध्यक्षमा नियुक्त गरेको हो । अवस्थी नेपाल सरकारका सचिव हुन् ।संविधानले भाषा आयोगको परिकल्पना गरेको छ । को ...

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै
२०७३ भदौ २३ गते २२:४३

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् ।मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना ...

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय
२०७३ भदौ २३ गते १०:४०

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय

काठमाडौं । सातै प्रदेशमा कम्तिमा एक एकवटा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने भएको छ । यसै वर्ष प्रत्येक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने सरकारको योजना रहेको छ । सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गर्ने सरकारले योजना सार्वजनिक गरेको छ । प् ...

अक्षम शिक्षक, ध्वस्त शिक्षा
२०७३ भदौ २३ गते ०२:५६

अक्षम शिक्षक, ध्वस्त शिक्षा

  बाबुराम विश्वकर्मा काठमाडौं । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ३२ वर्षदेखि पढाइरहेका उपप्राध्यापक देवनारायण यादव स्नातक तहका धेरै विद्यार्थीलाई अंग्रेजीमा ‘ ब्याचलर’ लेख्न नआउने अनुभव सुनाउँछन् । भन्छन्, “चिट चोरेकै भरमा स्नातक तहसम्म पुगेका विद्यार्थीले अंग् ...

सामुदायिक विद्यालयको पढाइ हुन सक्छ उत्कृष्ट
२०७३ भदौ २३ गते ०२:४०

सामुदायिक विद्यालयको पढाइ हुन सक्छ उत्कृष्ट

काठमाडौं । आज ३७ औं शिक्षा दिवस। यस वर्षको नारा छ– समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी। नारा यस्तो भए पनि शिक्षामा राज्यले गर्ने लगानी बर्सेनि घट्दो छ। विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेकामा बर्सेनि घट्दै गएर योपल्ट करिब ११ प्रतिशतमा झरेको छ। यो वर्ष श ...

उत्कृष्ट सामुदायिक विद्यालय- चुस्त व्यवस्थापन, समर्पित शिक्षक
२०७३ भदौ २३ गते ०२:३४

उत्कृष्ट सामुदायिक विद्यालय- चुस्त व्यवस्थापन, समर्पित शिक्षक

पोखरा । मेहनत गर्‍यो भने सामुदायिक स्कुल पनि नमुना बन्न सक्छ भन्ने हेर्न यहाँको शीतलादेवी मावि आए हुन्छ। शिक्षा दिवसका अवसरमा मन्त्रालयले बिहीबार यसलाई देशकै उत्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार दिँदैछ । ‘बालमैत्री शिक्षण, निरन्तर मूल्यांकन र स्थानीयको सहयोगले स्कुल सफल भएको हो,’ प ...

नेपाली युवक भन्छन्- न्यूटनको चालसम्बन्धी तेस्रो नियममा त्रुटी
२०७३ भदौ २२ गते १२:२८

नेपाली युवक भन्छन्- न्यूटनको चालसम्बन्धी तेस्रो नियममा त्रुटी

काठमाडौं । नेपाली युवक राजकुमार थापाले न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको दावी गर्दै उक्त नियमलाई सच्याउनुपर्ने बताएका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले हरेक अवस्थामा बराबर र विपरित प्रतिक्रिया नहुने घटनाहरु पनि ब्रम्हाण्डमा भइरहेकाले न्युटनको चालसम्बन्ध ...

गोरखाका जिशिअ सुवेदीलाई  निजामति सेवा पुरस्कार
२०७३ भदौ २२ गते ०६:०५

गोरखाका जिशिअ सुवेदीलाई निजामति सेवा पुरस्कार

काठमाडौ । गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी निजामति सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । निजामति कर्मचारी दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई पुरस्कृत गरेका हुन् । त्यस्तै, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत ग ...

पुस्तकालय छन्, पाठक शुन्य
२०७३ भदौ २२ गते ०५:२५

पुस्तकालय छन्, पाठक शुन्य

पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै बन्न थालेको हो । व्यवस्थापक मङ्गल बेघाका अनुसार पाँच ...

सुवेदी पश्चिमाञ्चलकै उत्कृष्ट शिक्षक
२०७३ भदौ २१ गते ११:२१

सुवेदी पश्चिमाञ्चलकै उत्कृष्ट शिक्षक

काठमाडौं । गणेश माध्यमिक विद्यालय बाग्लुङका प्रधानाध्यापक  चुडामणी सुवेदी पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट शिक्षक घोषित भएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेबी भण्डारीले पी.पी. प्रसाई ‘पश्मिाञ्चलकै उत्कृष्ट शिक्षक २०७३’ बाट सुवेदी ...

दैनिक ठूलो झोला बोकेर स्कुल जाने बालबालिकामा कुप्रोपन
२०७३ भदौ २१ गते ०६:४०

दैनिक ठूलो झोला बोकेर स्कुल जाने बालबालिकामा कुप्रोपन

के तपाईका छोराछोरी दैनिक कितावकपीको ठूलो भारी बोकेर स्कुल गइरहेका त छैनन् !  होशियार हुनुस् ! दैनिक ठूला झोला बोकेर स्कुल जाँदा उनीहरुमा ढाड,कम्मर दुख्ने दीर्घकालीन रोग लाग्न सक्छ ! उनीहरु उमेर अगावै रीडको हड्डी खिइएर कुप्रो पनि हुन सक्छन् ! तपाईलाई यो थाहा नहुन सक्छ कि ठूला ...

भिडियोबाट पढाइ : विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा
२०७३ भदौ २० गते ०६:४३

भिडियोबाट पढाइ : विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा

काठमाडौं । विषयगत शिक्षकको अभाव रहेका तथा शिक्षकले पढाएको राम्रोसँग नबुझेका विद्यार्थीलाई अब काठमाडौंबाटै अनुभवी शिक्षकले पढाउने भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्याल ...

शैक्षिक कार्यसम्पादनको परिणाम सार्वजनिक
२०७३ भदौ २० गते ०६:२८

शैक्षिक कार्यसम्पादनको परिणाम सार्वजनिक

काठमाडौं । मध्यमाञ्चलभित्रका जिल्लामध्ये सबैभन्दा राम्रो कार्यसम्पादन जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले गरेको छ । क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाले गरेको जिल्ला शिक्षा कार्यालयहरूको कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक जिल्ला प्रथम भएको हो । सबैभन्दा पछाडि धनुषा परेको छ । कार्यसम्पादनमा ...

अठार वर्षदेखि भुइँमा बसेर पढ्दै
२०७३ भदौ १९ गते ११:०२

अठार वर्षदेखि भुइँमा बसेर पढ्दै

सिमकोट । डेक्स बेन्चको अभाबमा बालबालिका १८ वर्षदेखि भुईमा बसेर पठन पाठन गर्दै आएका छन् । विद्यालयमा भए पनि हालसम्म डेस्क वेन्चको व्यवस्था नहुँदा उनीहरू चिसो भुइँमा बसेर पढ्न वाध्य भएका हुन । सदरमुकाम सिमकोटवाट ८ कोष टाढाको ठेहे गाउँ विकास समिति वडा नम्बर–२ मा २०५६ सालमा स्थापना भएको रामदेब प्र ...

हिसान पूर्वसचिव पुडासैनीको निधन,मंगलबार देशभरका उच्च मावि विदा
२०७३ भदौ १९ गते १०:३७

हिसान पूर्वसचिव पुडासैनीको निधन,मंगलबार देशभरका उच्च मावि विदा

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का पूर्वसचिव तथा सामाखुशीस्थित रेडन कलेजका प्रवन्ध निर्देशक बुद्धिप्रसाद पुडासैनीको निधन भएको छ । आईतबार धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । पुडासैनी लामो समयदेखि पिसाव नलीमा हुने प्रोष्टेट क्यान्सरबाट पीडित थिए । नौ द ...

संशोधित शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन ल्याउन महासंघको माग
२०७३ भदौ १९ गते ०१:२४

संशोधित शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन ल्याउन महासंघको माग

काठमाडौँ । नेपाल शिक्षक महासंघले संशोधित शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन ल्याउन माग गरेको छ । शिक्षामन्त्री डिआर पौडेललाई सुभकामना तथा ध्यानाकर्षणपत्र बुझाउदै महासंघले संशोधित एनले शिक्षकका सवै माग सम्बोधन नगरेको भन्दै नयाँ संविधान अनुसार नयाँ ऐन ल्याउन  माग गरेको हो । शिक्षा मन्त्रालयमा पुग ...

विद्यालयले मानेनन् निर्देशन
२०७३ भदौ १८ गते २३:४३

विद्यालयले मानेनन् निर्देशन

काठमाडौँ ।  ‘उच्च’ शब्द हटाउन नियामक निकायले दिएको निर्देशनलाई विद्यालयले मानेका छैनन् ।  शिक्षा ऐन संशोधन भइसकेपछि उच्च माध्यमिक विद्यालय रहने व्यवस्था हटेको छ ।  ऐनले कक्षा १२ सम्मलाई माध्यमिक तहका रूपमा परिभाषित गरेको छ ।शिक्षा विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा ...

नातीनातिना काँधमा हालेर विद्यालय जान्छन हजुरबाहजुरआमा
२०७३ भदौ १८ गते २३:३२

नातीनातिना काँधमा हालेर विद्यालय जान्छन हजुरबाहजुरआमा

बैतडी । ७२ वर्षीया झुपुरी महरा प्रत्येक दिन बिहान साढे आठ बजे नातिनीलाई प्रारम्भिक बाल विकास केन्द्रमा पुर्‌याउन तयार हुन्छिन् । कहिले काँधमा हाल्दै, कहिले काखमा बोक्दै, कहिले पिठ्यँमा राख्दै त कहिले डोहोर्‌याउँदै हिँड्दा उनलाई विद्यालय पुग्न करिब डेढ घन्टा लाग्छ । नातिनी पुर्‌याएर घर ...

३० जोर लुगाले बचाएको स्कुल
२०७३ भदौ १८ गते २२:४६

३० जोर लुगाले बचाएको स्कुल

विराटनगर ।  विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा–७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो । त्यो विद्यायललाई नजिकैको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णकुमार सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जरमा जाने ...

एक विद्यालय एक पुस्तकालय घोषणा
२०७३ भदौ १७ गते ०२:४४

एक विद्यालय एक पुस्तकालय घोषणा

गोरखा । जिल्ला शिक्षा कार्यालय गोरखाले प्रत्येक विद्यालयमा पुस्तकालय बनाउने घोषणा गरेको छ । जिशिका सहित जिल्लाका सम्पूर्ण विद्यालय तथा सामुदायिक सिकाई केन्द्रहरुमा पुस्तकालय स्थापना गर्ने घोषणा गरिएको हो । ‘एक विद्यालय एक पुस्तकालय’ अवधारणा सार्वजनिक गर्दै जिशिकाले यसले विद्यार्थीहरुमा ...

शिक्षा सचिवमा श्रेष्ठ
२०७३ भदौ १७ गते ००:३७

शिक्षा सचिवमा श्रेष्ठ

काठमाडौं । निमित्त सचिवको भरमा चलेको शिक्षा मन्त्रालयले अन्ततः शिक्षा सचिव पाएको छ । सरकारले  शान्तबहादुर श्रेष्ठलाई नयाँ  शिक्षा सचिवको रुपमा नियुक्त गरेको हो ।तत्कालीन शिक्षा सचिव विश्वप्रकाश पण्डितले अवकास पाएपछि वरिष्ठ सहसचिव डा. लवदेव अवस्थी निमित्त सचिवको जिम्मेवारीमा थिए । सरकारले ...

एसएलसी ‘पूरक परीक्षा’को नतिजा सार्वजनिक
२०७३ भदौ १६ गते ०६:४६

एसएलसी ‘पूरक परीक्षा’को नतिजा सार्वजनिक

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी ...

एमाले मुख्यालय अगाडी अस्थायी शिक्षकको धर्ना
२०७३ भदौ १६ गते ०६:०१

एमाले मुख्यालय अगाडी अस्थायी शिक्षकको धर्ना

  काठमाडौं । अस्थायी शिक्षकहरुले शिक्षा ऐन संशोधन गरी आफ्ना माग पुरागर्न माग गर्दे नेकपा एमालेको मुख्यालयमा धर्ना दिएका छन् । वर्तमान ऐनले अस्थायी शिक्षकको समस्या समाधान नगर्ने भन्दै तत्काल संशोधन गर्न उनीहरुले माग गरेका हुन् । यसअघि पनि उनीहरुले प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गर्दै ऐन संशो ...

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु
२०७३ भदौ १६ गते ०५:०७

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु

महोत्तरी । स्कुलको पर्खाल भत्किएर पिपरा १ की २५ वर्षीय रन्जु देवी धनकारको मृत्यु भएको छ । घर नजिकैको धाराबाट पानि ल्याउन गएका बेला पिपरा– १ स्थित मनोज साहले सञ्चालन गरेको आस इङ्गिलिस बोर्डिग स्कुलको कम्पाउण्डको पर्खाल एक्कासी भत्किएर रन्जुलाई थिचेपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयल ...