२०७६ माघ ११ गते

समाचार

  • Home
  • समाचार

All News

कलेजको सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी
२०७३ पुस १९ गते २३:२५

कलेजको सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकललगायत कलेजको सम्बन्धन, सिट संख्या र शुल्क निर्धारणमा प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तन तयारी गरेका छन् ।स्रोतका अनुसार सम्बन्धित अध्ययन संस्थानका फ्याकल्टी बोर्डबाटै टुंगो लाग्ने सिट संख्या र शुल्क निर्धारण विषय कार्यकारी परिषद्मै पठाउनुपर ...

नीतिगत सुधार, व्यवहारमा बाँकी
२०७३ पुस १९ गते २३:२०

नीतिगत सुधार, व्यवहारमा बाँकी

  काठमाडौं । राज्यको लगानी र प्राथमिकतामा पहिलो नम्बरमा पर्छ शिक्षा क्षेत्र । बजेटको सबैभन्दा ठूलो हिस्सा यसै क्षेत्रमा खर्च हुने गरेको छ । विदेशी विकास साझेदार निकायको पनि पर्याप्त लगानी र निजी क्षेत्रको पनि दस अर्बभन्दा धेरै लगानी यसमा छ ।यति हुँदा पनि लगानीअनुसारको प्रतिफल आउन नसकेको र बेथित ...

परीक्षा तयारी गर्नुअघि...
२०७३ पुस १९ गते २३:११

परीक्षा तयारी गर्नुअघि...

काठमाडौं । निश्चित अवधिको अध्ययन मूल्यांकन गर्न लिइने परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेको पाइन्छ । तर अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा भने अलमल्लमा पर्ने गरेका छन् ।१.बिहान पढ्नेकक्षामा शिक्षकले पढाएको विषयलाई घरमा ...

आजको शिक्षा साप्ताहिकलार्ई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार
२०७३ पुस १९ गते ११:२७

आजको शिक्षा साप्ताहिकलार्ई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार

काठमाडौं । आजको शिक्षा साप्ताहिक शैक्षिक पत्रिकालाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७२ प्रदान गरिएको छ । झण्डै एक दशकदेखि निरन्तर शैक्षिक समाचार प्रकाशित गर्दै आएको  नेपालकै पहिलो शैक्षिक साप्ताहिक यस पत्रिकालाई नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्धारा पुरस्कृत गरिएको हो । शिक्षा राज्यमन ...

दश हजार बढी शिक्षकले सम्पत्ति विवरण बुझाएनन्
२०७३ पुस १९ गते १०:५१

दश हजार बढी शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । दश हजार बढी शिक्षकले यो वर्ष सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार  १० हजार २ सय १५ शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन् । केन्द्रका अनुसार निजामती कर्मचारीसहित सार्वजनिक पद धारण गरेका १९ हजार २ सय १३ जनाले यो वर्ष सम्पत्ति ...

‘शिर्जनशील विद्यालय’ : शिक्षकका लागि सहयोगी पुस्तक
२०७३ पुस १९ गते ०३:०३

‘शिर्जनशील विद्यालय’ : शिक्षकका लागि सहयोगी पुस्तक

सामुदायिक विद्यालयको खस्कँदो शैक्षिकस्तरप्रति सबैतिर चासो र चिन्ता बढिरहेको बेला गुणस्तरीय शिक्षाका लागि सहयोगी पुस्तक बजारमा आएको छ ।  ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानले प्रकाशनमा ल्याएको ‘शिर्जनशील विद्यालय’ नामक पुस्तक शिक्षकहरुका लागि निकै नै सहयोगी हुनेछ । विद्य ...

योजना बनाएरै सिकाइ सुधार गर्ने प्रतिबद्धता
२०७३ पुस १९ गते ०२:४५

योजना बनाएरै सिकाइ सुधार गर्ने प्रतिबद्धता

जनकपुरधाम ।  प्रधानाध्यापकहरुले योजनाबद्ध शिक्षण सिकाइद्वारा  शैक्षिक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मिथिलेश्वर निकाश गाविसका प्रधानाध्यापकहरुको भेलाले अब सबै बहाना, गुनासो र स्वार्थ छाडेर सामुदायिक विद्यालय सुधारमा एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्ला शिक्षा कार्याल ...

युएण्टोले ६ महिनाभित्र शिक्षक भवन बनाउने
२०७३ पुस १९ गते ०१:२०

युएण्टोले ६ महिनाभित्र शिक्षक भवन बनाउने

काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)ले शिक्षक भवन निर्माण गर्ने भएको छ । यही १६ पुसमा काठमाडौंको महेन्द्र राष्ट्रिय माविमा भवन निर्माण समितिका अध्यक्ष पूर्णप्रसाद दवाडीको अध्यक्षतामा बसेको बैठकले ६ महिनाभित्र चार करोड रुपैयाँको लागतमा शिक्षक भवन निर्माण गर्ने निर्णय गरेको हो । सकरभर सर ...

प्रारम्भिक शिक्षाले शैक्षिक सुधार हुने
२०७३ पुस १८ गते २३:०५

प्रारम्भिक शिक्षाले शैक्षिक सुधार हुने

नेपालगन्ज । प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले जिल्लाका सामुदायिक विद्यालय, मदरसा, गुम्बा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्दै आएका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याएको बताइएको छ ।जिल्ला शिक्षा कार्यालय बाँकेको सञ्चालन र यूएसएआईडी नेपालको सहयोगमा जिल्लामा सञ्चालनमा रहेको प्रारम्भिक कक्षा ...

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा
२०७३ पुस १८ गते २२:५७

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा

महोत्तरी । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ ।वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अ ...

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन
२०७३ पुस १८ गते २२:५२

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हुँदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थाम ...

ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने
२०७३ पुस १८ गते २२:४४

ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

काठमाडौं । त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ।बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोल ...

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब
२०७३ पुस १८ गते २२:३७

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब

काठमाडौं । धनगढीका पंकज अधिकारी आइतबार राति ११ बजे उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया उडे। तीन दिनअघिमात्र अधिकारीले सर्वोत्कृष्ट विद्यार्थी घोषित भई ललितचन्द र बडाकाजी मरिचमान सिं पदक प्राप्त गरेका थिए। उनले राजनीति शास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट राजनीति शास्त्र विषयमा ...

रुन्छन् शिक्षक
२०७३ पुस १८ गते २२:३१

रुन्छन् शिक्षक

 काठमाडौं । राजधानीको वसन्तपुर नजिकै याट्खाको कन्या माध्यमिक विद्यालयकी आधारभूत तहकी शिक्षक निर्मला श्रेष्ठले पढाउन थालेको ३७ वर्ष भयो । यही विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म कोचिएर पढ्थे । विद्यार्थी बढी भएपछि सेक्सनसमेत छुट्याइएको थियो । दुई साताअघि उनलाई भेट्न पुग्दा उनी कक्षा ६ मा दुई जनाल ...

नियमावली कुर्दा शिक्षक लाइसेन्सको परीक्षामा ढिलाई
२०७३ पुस १७ गते ०३:४०

नियमावली कुर्दा शिक्षक लाइसेन्सको परीक्षामा ढिलाई

काठमाडौं । शिक्षा नियमावलीलाई कुर्दा शिक्षक अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन गर्न ढिलाई भइरहेको शिक्षक सेवा आयोगले जनाएको छ । संशोधित शिक्षा ऐनले ११ र १२ कक्षालाई पनि माध्यमिक तहमा गाभेपछि उनीहरुलाई पनि मावि शिक्षक सरह शिक्षक लाइसेन्सको व्यवस्था गर्नुपर्ने भएपनि आयोगले लाइसेन्सको परी ...

प्रश्न नबुझ्दा दृष्टिविहीनलार्इ समस्या
२०७३ पुस १६ गते २३:०५

प्रश्न नबुझ्दा दृष्टिविहीनलार्इ समस्या

काठमाडौं । ललितपुर लगनखेलस्थित नमूना मच्छिन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत दृष्टिविहीन रोजीना पोखरेललाई नजिकिंदै गएको कक्षा दशको परीक्षाले निकै पिरोल्न थालेको छ ।परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्न नजान्ने हो की भन्दा पनि प्रश्नपत्रमा सोधिएको प्रश्न कसरी बुझ्ने भन्ने चिन्ता रोजीन ...

बोर्डिङ छाडेर गुरुकुल
२०७३ पुस १६ गते ००:२०

बोर्डिङ छाडेर गुरुकुल

 गोरखा । बोर्डिङमा अध्ययनरत गोरखा नगरपालिकाको दसकिलोका १३ वर्षीय अमृत अर्याल गुरुकुलमा भर्ना भएका छन् ।बिहान संस्कृत सिक्छन् । दिउँसो सामुदायिक विद्यालय महेन्द्रज्योतिमा कक्षा ६ मा पढ्छन् । जिल्लामा पहिलोपटक सदरमुकाममा संस्कृत पढाइ हुने गुरुकुल खुलेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । उनीमात ...

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी
२०७३ पुस १६ गते ००:११

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी

काठमाडौं । चैत ३ गते कक्षा १० को अन्तिम परीक्षा सुरु हुँदैछ। नयाँ शिक्षा ऐनअनुसार कक्षा १० को अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइई) नाम दिइएको छ। सामान्य अवस्थाका विद्यार्थीका लागि परीक्षा सहज भए पनि दृष्टिविहीनका लागि भने सास्ती भोग्नुपर्ने सम्बन्धित विद्यार्थीको गुनासो छ। यसको मुख्य कार ...

परीक्षा बोर्ड र परिषदमा पदाधिकारी नियुृक्ति प्रक्रिया सुरु
२०७३ पुस १६ गते ००:०६

परीक्षा बोर्ड र परिषदमा पदाधिकारी नियुृक्ति प्रक्रिया सुरु

काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सदस्यसचिवको पदपूर्ति प्रक्रिया अघि बढाएको छ । शिक्षा ऐनले व्यवस्था गरेबमोजिम बोर्ड अध्यक्ष र तीन महिनादेखि रिक्त रहेको सीटीईभीटीको सदस्यसचिवमा नियुक्ति गर्न लागिएको हो ।माध्यमिक ...

भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण
२०७३ पुस १६ गते ००:०२

भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण

भोजपुर । बोया–७ पातल गाउँका बालबालिकाको विद्यालय भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण गरिएको छ । विद्यालय आउने विद्यार्थीको संख्या कमी भएपछि सरस्वती आधारभूत विद्यालयका अभिभावक लाक्पा शेर्पाले विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजारभन्दा बढीको लत्ताकपडा बितरण गरेको हो ।गत बर्ष १५ जना विद्यार ...

“झोले विद्यालय” माथि फर्जी अनुसन्धान
२०७३ पुस १५ गते २३:५५

“झोले विद्यालय” माथि फर्जी अनुसन्धान

काठमाडौं । पर्याप्त प्रमाण र आधारबिना अख्तियारले दायर गरेका झोले विद्यालयका मुद्दा धमाधम असफल बन्दै गइरहेका छन् । अख्तियारले दायर गरेका कतिपय झोले स्कुलका मुद्दामा विशेष अदालतको सफाइलाई सर्वोच्च अदालतले सफाइ मात्रै दिएको छैन, हचुवाका भरमा जथाभावी दोषी किटान गर्न नमिल्ने ठहर्‍याएको समेत छ । &lsq ...

जाजरकोटमा नमुना विद्यालय थपिँदै
२०७३ पुस १५ गते ०८:२७

जाजरकोटमा नमुना विद्यालय थपिँदै

  हेमन्त के सी जाजरकोट । खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न जिल्ला शिक्षा कार्यालय जाजरकोटले नमुना विद्यालय निर्माण कार्य तिब्र बनाएको छ । निजी विद्यालयले सामुदायिक विद्यालयलाई धक्का दिएको बेला शैक्षिक सुधार वर्ष घोषणा गरि शिक्षा कार्यालयले नमुना विद्यालय निर्माण कार्य तिब्र पारेको हो । आर्थि ...

युएण्टोको सदस्य बन्न अब शिक्षकले अनिवार्य छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने
२०७३ पुस १५ गते ०८:०६

युएण्टोको सदस्य बन्न अब शिक्षकले अनिवार्य छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने

काठमाडौं । आफ्ना छोराछोरी सरकारी विद्यालयमा नपढाउने शिक्षक अब एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को केन्द्रिय सदस्य बन्न नपाउने भएकाछन् । संगठनले केन्द्रिय सदस्यका लागि तयार गरेको नयाँ मापदण्डमा छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने र कम्प्युटर बेसिक कोर्स गरेका शिक्षकहरु मात्र केन्द्रिय सद ...

शिक्षा नियमावलीको लागि सहमति माग्दै पूर्वशिक्षामन्त्री पोखरेलले लेखे अर्थमन्त्रीलाई पत्र
२०७३ पुस १५ गते ०१:०१

शिक्षा नियमावलीको लागि सहमति माग्दै पूर्वशिक्षामन्त्री पोखरेलले लेखे अर्थमन्त्रीलाई पत्र

श्री माननीय अर्थमन्त्री कृष्णबहादुर महराज्यू,अर्थ मन्त्रालयसिंहदरवार, काठमाण्डौ शिक्षा ऐन आठौं संशोधन सबै दलको सहमतिमा उत्साहपूर्ण ढंगबाट पास भएको ६ महिना १५ दिन बितिसके पनि शिक्षा नियमावली अझै सार्वजनिक भएको छैन । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार अर्थ मन्त्रालयले सहमति नदिएकोले नियमावली सार्वजन ...

बेवास्तामा गुरुङ भाषा पढाइ हुने विद्यालय
२०७३ पुस १४ गते २२:५०

बेवास्तामा गुरुङ भाषा पढाइ हुने विद्यालय

रूपन्देही । निजी विद्यालय खुलेपछि अंग्रेजी माध्यमको पढाइले बढवा पाएको शिक्षविद्हरूको तर्क छ । आकर्षणकै कारण अंग्रेजी माध्यमबाट कक्षा सुरु गर्न सामुदायिक विद्यालयसमेत बाध्य हुन थालेका । तर, रूपन्देहीको देवदहस्थित एक निजी विद्यालयले भने विगत १८ वर्षदेखि गुरुङ भाषाको पढाइ सञ्चालन गरिरहेको छ । नेपालमा ग ...

विद्यालयमा डोम समुदायका बालबालिका
२०७३ पुस १४ गते २२:४७

विद्यालयमा डोम समुदायका बालबालिका

राजविराज । अति पिछिडिएका डोम समुदायका बालबालिकाका उपस्थिति विद्यालयमा बढ्न थालेको छ । हाल सो समुदायमा बालबालिका विद्यालयबाहिरू बढी देखिएपछि युनिसेफ नेपालको सहयोग, आसमान नेपालको आयोजना तथा जिल्ला विकास समिति सप्तरीको समन्वयमा जिल्लाको १० गाविसमा सञ्चालित कार्यक्रमअनुसार सो समुदायको बालबालिकाका संख्या ...

'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
२०७३ पुस १४ गते २२:२९

'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'

काठमाडौं । विश्वविद्यालयबाट आफ्ना विषयमा सर्वोत्कृष्ट स्थान ल्याउने विद्यार्थीप्रति आम अपेक्षा हुन्छ– उनीहरु स्वदेशमै बसून्, आफ्नै माटोको सेवा गरून्, देशमै केही गरून् । यथार्थ भने त्यस्तो छैन।उम्दा विद्यार्थी प्रायः यहाँको पढाइ सक्नासाथ बिदेसिन्छन्। यस्तो किन भन्दा प्रायको एउटै जबाफ हुन्छ&ndas ...

साक्षरता र पुस्तकालयले बढायो पठनसीप
२०७३ पुस १४ गते २२:१८

साक्षरता र पुस्तकालयले बढायो पठनसीप

पाल्पा । तानसेनदेखि आर्यभञ्ज्याङ हुँदै रामपुर जाने बाटो छेउमै चिदीपानीको सौभाग्य मावि पर्छ । यही विद्यालयको कक्षा १ र २ मा पुग्दा छुट्टै अनुभूति हुने वातावरण बनेको छ । त्यही कक्षाका बालबालिकाको नियम भिन्दै देखिन्छ ।बालबालिका सफा कपडा लगाएर विद्यालय प्रवेश गर्छन् । कक्षाकोठा बाहिर जुत्ताचप्पल मिलाएर ...

५६१ क्याम्पसमा सयभन्दा कम विद्यार्थी
२०७३ पुस १४ गते २२:१२

५६१ क्याम्पसमा सयभन्दा कम विद्यार्थी

काठमाडौं । मुलुकभर जथाभावी क्याम्पस खोल्ने होडले ४० प्रतिशत निजी तथा सामुदायिक क्याम्पसहरू विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।सरकारले बर्सेनि सामुदायिक क्याम्पसलाई मात्र ४३ करोड रुपैयाँभन्दा बढी अनुदान बाँडिरहे पनि देशका आधाजसो क्याम्पसहरू विद्यार्थी अभाव र फितलो व्यवस्थापनको चपेटामा प ...

गणेश मावि बलेवाद्वारा साढे तीन करोड सङ्कलन
२०७३ पुस १४ गते २१:५४

गणेश मावि बलेवाद्वारा साढे तीन करोड सङ्कलन

बागलुङ । जिल्लाको नारायणस्थान–५ स्थित गणेश माध्यमिक विद्यालयले लगाएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु तीन करोड ४९ लाख पाँच सय ३१ सङ्कलन भएको छ । विद्यालयले बिहीबार पत्रकारसम्मेलनको आयोजना गरी अपेक्षित रकम उठेको जनाएको छ । विद्यालयको समग्र विकासको लक्ष्यसहित गत मङ्सिर २८ देखि पुस ...

अखिल (क्रान्तिकारी)द्वारा काठमाडौंमा जुलुश प्रदर्शन
२०७३ पुस १४ गते १०:२१

अखिल (क्रान्तिकारी)द्वारा काठमाडौंमा जुलुश प्रदर्शन

काठमाडौं । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना केन्द्रीय सदस्य, चन्द्र बुढा र प्रकाश साहीको रिहाई तथा बढ्दो महँगी र सैक्षिक माफियाबिरुद्ध कारवाहीको माग गर्दै जुलुश प्रदर्शन गरेको छ ।   गत पुस ७ गते सर्वोच्च अदालत परिसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम ...

धनीलाई मात्र उच्च शिक्षाको पहुँच हुनु हुँदैनः प्रधानमन्त्री
२०७३ पुस १४ गते ०९:३३

धनीलाई मात्र उच्च शिक्षाको पहुँच हुनु हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीलाई मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।बिहीबार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपत ...

यसवर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार श्रेष्ठ र पाण्डेलाई
२०७३ पुस १४ गते ०८:५८

यसवर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार श्रेष्ठ र पाण्डेलाई

 काठमाडौं । यसवर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार  दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले ७५ हजार रुपैयाँ राशीको ...

दरबन्दी लुकाएर शिक्षक पदस्थापन
२०७३ पुस १३ गते २३:०५

दरबन्दी लुकाएर शिक्षक पदस्थापन

काठमाडौं । शिक्षा विभागले उपत्यकाका तीन जिल्लाबाहेक मुलुकका सबै जिल्लामा माध्यमिक तहका शिक्षकको पदस्थापन गर्ने भएको छ । शिक्षक सेवा आयोगले पछिल्लोपटक सञ्चालन गरेको परीक्षामा देशभरबाट सबै विषयमा ६ सय एकजना शिक्षक उत्तीर्ण भएका थिए ।काठमाडौं, ललितपुर र भक्तपुरमा २०६१ पछिका दरबन्दी रिक्त भए पनि विभागल ...

कक्षा ११ को मौका परीक्षा माघमा
२०७३ पुस १३ गते २३:०१

कक्षा ११ को मौका परीक्षा माघमा

काठमाडौँ ।  जेठ महिनामा सञ्चालित कक्षा ११ को वार्षिक परीक्षामा ५८ हजार विद्यार्थी एक विषय अनुत्तीर्ण भएका छन् ।  एक विषय मात्र अनुत्तीर्ण भएका ती विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले माघमा मौका परीक्षा लिँदैछ ।  परीक्षा नियन्त्रक सन्तोष अर्यालले मौका परीक्षामा ५८ हजार ४८३ जना विद् ...

स्नातक चारवर्षे बनाउन सकस
२०७३ पुस १३ गते २२:५६

स्नातक चारवर्षे बनाउन सकस

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै विषयको पढाइ चारवर्षे बनाउने निर्णय गरे पनि मानविकी तथा सामाजिक शास्त्र संकायमा भने समस्या देखिएको छ ।तीन वर्षमा पढाइ भइरहेको विषयलाई चारवर्षे बनाउँदा थप कक्षाकोठा तथा भौतिक संरचना चाहिने र प्राध्यापकको संख्यासमेत बढाउनुपर्ने भएकाले त्रिवि अप्ठेरोमा ...

अनुसन्धानमुलक शिक्षामा जोड
२०७३ पुस १३ गते २२:५३

अनुसन्धानमुलक शिक्षामा जोड

पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको अग्रसरतामा विश्वविद्यालयद्वारा  आयोजित सम्बन्धन प्राप्त महाविद्यालयका प्राचार्य तथा प्रतिनिधिसँगको अन्तरक्रियामा समयसापेक्ष अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता भएकामा जोड दिइएको छ ।गुणस्तरीय शिक्षाका लागि अनुसन्धानमूलक शिक्षा अपरिहार्य हुने बत ...

धनुषाका जिशिअ महतो निलम्वनमा
२०७३ पुस १३ गते ०७:४१

धनुषाका जिशिअ महतो निलम्वनमा

जनकपुरधाम । विशेष अदालतमा मुद्दा खेपेका धनुषाका शिक्षा अधिकारी महेन्द्र महतो निलम्वनमा परेका छन् । धनुषा आउनुअघि सिरहा जिल्लामा गरेका आर्थिक अनियमितताको आरोपमा उनी सोमबार निलम्बनमा परेका हुन् ।   शिक्षक सरुवा, दरवन्दी मिलान, प्रअ नियुक्ति लगायतमा एक करोड ५० लाख बढी भ्रष्टचार गरेको आरोप महतोमाथ ...

त्रिविमा पर्वतीय बिषयको पढाई
२०७३ पुस १२ गते २३:०७

त्रिविमा पर्वतीय बिषयको पढाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पर्वतीय विषयमा औपचारिक शिक्षा शुरु हुने भएको छ । विश्वमै पहिलो पटक नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको पहलमा त्रिविले व्यवस्थापन संकायमा स्नातक र स्नातोकोत्तर बिषयमा अध्यापन शुरु गर्ने भएको हो ।खुल्ला अध्यन गर्न पाउने गरी स्नातक तहमा आठ सेमेस्टार रहने गरी &lsquo ...

त्रिविमा भागबन्डामा ६ डिन र तीन निर्देशक नियुक्त
२०७३ पुस १२ गते २२:५४

त्रिविमा भागबन्डामा ६ डिन र तीन निर्देशक नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र संस्थानमा दलीय भागबन्डाका आधारमा डिन र निर्देशक नियुक्ति गरिएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले ठूला पार्टीलाई भागबन्डा गरी ६ डिन र तीन अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक नियुक्त गरेको हो । लामो समयदेखि निमित्त र तीनमहिने डिनबाट चल्दै आएको ...

त्रिविमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढ्दो
२०७३ पुस १२ गते २२:३१

त्रिविमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढ्दो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ। समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो।त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारी ...

विद्यालयलाई शान्ति क्षेत्र बनाउन जोड
२०७३ पुस १२ गते २२:१४

विद्यालयलाई शान्ति क्षेत्र बनाउन जोड

काठमाडौँ । सुरक्षित रूपमा विद्यालय सञ्चालन हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । यसका लागि सबै राजनीतिक दल, ती दलका भ्रातृ संस्था तथा सरोकारवाला निकायको सहयोग जरुरी भएको औँल्याइएको छ । विद्यालय शान्ति क्षेत्रमा राजनीतिक दलहरूको प्रतिबद्धता कार्यान्वयन अवस्था विषयक मङ्गलबार राजधानीमा आयोजित एक ...

साङ्केतिक शिक्षक नहुँदा समस्या
२०७३ पुस १२ गते २२:०७

साङ्केतिक शिक्षक नहुँदा समस्या

काठमाडौँ । विद्यालय तहका बहिरा विद्यार्थीका लागि साङ्केतिक शिक्षक नहुँदा पढाइमा समस्या परेको छ ।  शिक्षक नहुँदा ती विद्यार्थीलाई दुईमहिने आधारभूत साङ्केतिक तालिम लिएका शिक्षकबाट पढ्नुपर्ने बाध्यता छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल र रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी)ले  आय ...

क्रूर बन्दै शिक्षक
२०७३ पुस १२ गते १०:१७

क्रूर बन्दै शिक्षक

कुनै जमाना थियो–गुरु अर्थात् शिक्षकलाई देवताका रुपमा मान्ने । आधुनिक जमानामा पनि शिक्षकलाई मान्ने मूल्य–मान्यताको रुप मात्र बदलिएको छ । तिनलाई अहिले आदरणीय, मार्गदर्शक र सहजकर्ताका रुपमा हेरिन्छ । तर, बदलामा शिक्षकहरुले आफूलाई शासक÷प्रशासक र बालबालिकालाई केवल तह लगाउने व्यक्तिको र ...

अन्तिम परीक्षा आयो किताब आएन
२०७३ पुस १२ गते ०१:०२

अन्तिम परीक्षा आयो किताब आएन

जाजरकोट । करिब २० प्रतिशत विद्यालयका विद्यार्थीले अझै किताब पाउन सकेका छैनन् । शैक्षिक सत्रको ९ महिना बितिसक्दा पनि १० हजारभन्दा बढी विद्यार्थी पुस्तकबिना पढिरहेका मात्रै छैनन्, उनीहरूले परीक्षासमेत दिइसकेका छन् । निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीका अनुसार ७ र ८ कक्षालाई कम्प्युटर, ...

आधा कोर्स पढेर परीक्षा
२०७३ पुस १२ गते ००:४९

आधा कोर्स पढेर परीक्षा

जुम्ला । कर्णालीका अधिकांश सामुदायिक विद्यालयमा पूरा पाठ्यक्रम पढाई नभई शैक्षिकशत्र परिवर्तन हुने गरेको छ । यस क्षेत्रका विद्यालयमा पढाउने अधिकांश शिक्षकहरू जिल्लाबाहिरका हुनु लामो समयसम्म बिदा बस्ने कारण कोर्ष पूरा नभई विद्यार्थी वार्षिक परीक्षा दिन बाध्य छन् ।कर्णालीका कालिकोट बाहेक अन्य चारवटै जि ...

आकर्षण विदेशी डिग्रीको
२०७३ पुस १२ गते ००:४३

आकर्षण विदेशी डिग्रीको

काठमाडौ । पछिल्ला वर्षहरूमा एमबीएको डिग्री हासिल गर्न चाहने विद्यार्थीका लागि रोजाइको विषय बनेको छ विदेशी डिग्री पनि । अहिले मुलुकभित्र विदेशी विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीएको पढाइ सञ्चालन गरिरहेका संस्थाहरू एक दर्जनभन्दा बढी छन् ।स्वदेशी विश्वविद्यालयको तुलनामा स्तरीय पाठ्यक्रम, समयमै परीक्षा ...

आईओएमको ताला २३ दिनपछि खुल्यो
२०७३ पुस १२ गते ००:३७

आईओएमको ताला २३ दिनपछि खुल्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति वरिष्ठतामात्र नभई योग्यता, कार्यदक्षता, लगावलगायत आधारमा गर्न सहमत भएको छ ।त्यसका लागि संस्थानका पूर्वडिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदन थप छलफलसहित सिनेट बैठकबाट पारित गरी कार्यान्वयनमा ...

पुस १४ मा त्रिविको दीक्षान्त समारोह
२०७३ पुस १२ गते ००:२३

पुस १४ मा त्रिविको दीक्षान्त समारोह

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको ४२औँ दीक्षान्त समारोह आगामी पुस १४ गते आयोजना गरिने भएको छ ।  त्रिवि इञ्जिनियरिङ क्याम्पस पुल्चोकको खेल मैदानमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।  त्रिवि परीक्षा नियन्त्रक के ...

विद्यालयको सूक्ष्म अनुगमन सुरु
२०७३ पुस ११ गते २३:४८

विद्यालयको सूक्ष्म अनुगमन सुरु

काठमाडौँ ।  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन विद्यालय तहमा ‘सूक्ष्म अनुगमन’ सुरु गरिएको छ ।  विगतमा जिल्ला शिक्षा कार्यालयका अधिकारीहरूले सरसर्ती विद्यालय भौतिक संरचना र प्रधानाध्यापकसँग छलफल गरी अनुगमन गर्ने गरेकोमा अब ...