२०७६ मंसिर ६ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षामंत्री पौडेलको योजनामै छड्के
२०७३ कार्त्तिक २६ गते ००:५४

शिक्षामंत्री पौडेलको योजनामै छड्के

काठमाडौं । नेपालमा बजेटको सबैभन्दा ठुलो हिस्सा शिक्षा क्षेत्रलाइ छुट्टयाउने गरिएको भएतापनि अपेक्षित नतिजा निकाल्न नसक्दा शिक्षाको लगानी बालुवामा पानी झैँ भएको छ । राज्यले हात्ति समात्ने योजना बनाउदा मुसा पनि समात्न नसक्ने शिक्षा प्रशाशनले यसको सम्पूर्ण दोष शिक्षकको थाप्लोमा थुपारेर उम्कने गरेको छ । ...

 शिक्षा नियमावली २०७३  मस्यौदाको पूर्णपाठ
२०७३ कार्त्तिक २५ गते २२:५८

शिक्षा नियमावली २०७३ मस्यौदाको पूर्णपाठ

शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावली २०७३ को मस्यौदा   मस्यौदा परिच्छेद– १ प्रारम्भिक१. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरूको नाम “शिक्षा नियमावली, २०७३” रहेकोछ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ  ।    २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ ...

बालबालिकाका लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन
२०७३ कार्त्तिक २५ गते २२:४३

बालबालिकाका लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन

नेपालगञ्ज । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई सिप कमजोर देखिएकोले सो मा सुधार ल्याउने उद्देश्यका साथ बाँकेमा पहिलो पटक नमुनाको रुपमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिएको छ । बाँकेका ३ सय ८२ बिद्यालय र मदरसाहरुको कक्षा १ देखि ३ सम्मका ६६ हजार ४ सय ४३ जना बालबालिकाको पढाई सिपमा सुधार ल्य ...

अब परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र
२०७३ कार्त्तिक २५ गते २२:३८

अब परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र

काठमाडौँ ।  कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ ।  शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा ल्याएर एकल विषय प्रमाणपत्रको व्यवस्था गर्न लागेको हो ।  मन्त्रालयका सहसचिव डा. हरि लम्सालले ...

यौन जिज्ञासा मेटाउँदै किशोरी
२०७३ कार्त्तिक २५ गते २२:२१

यौन जिज्ञासा मेटाउँदै किशोरी

काठमाडौं । तपाईं १० देखि १९ वर्ष उमेर समूहको हुनुहुन्छ रु तपाईंलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ? छ भने पनि चिन्ता नगर्नुस्, जस्तै अप्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा । राजधानीको प्रसूतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ् ...

अस्थायी शिक्षकलाई परीक्षापछि मात्रै सुविधा : देउवा
२०७३ कार्त्तिक २५ गते १०:००

अस्थायी शिक्षकलाई परीक्षापछि मात्रै सुविधा : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्थायी शिक्षकलाई परीक्षापछि सुविधा दिइनुपर्ने बताएका छन् । अस्थायी शिक्षकलाई परीक्षापछि सुविधा दिन सकिन्छ । यसमा छलफल पनि गर्न सकिन्छ भन्दै देउवाले अस्थायी शिक्षकलाई अन्याय हुन नदिने स्पष्ट पारेका छन् । अस्थायी शिक्षकको न्यायका लागि शिक्षा ऐन सं ...

स्थायी वा बिदाइबारे अस्थायी शिक्षक नै विभाजित
२०७३ कार्त्तिक २५ गते ०९:००

स्थायी वा बिदाइबारे अस्थायी शिक्षक नै विभाजित

काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षामा सफल हुन नसक्ने अस्थायी शिक्षकलाई उचित सुविधा दिएर बिदा दिने सवालमा अस्थायी शिक्षक नै विभाजित देखिएका छन् ।शिक्षा ऐन (आठौँं संशोधन), २०७३ बमोजिम आन्तरिक परीक्षामा भाग लिने वा सुविधा लिनेमध्ये एक विकल्प रोज्न शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत् समस् ...

 सरकार हटाइरहन्छ, अदालतचाहिँ पुनर्बहाली गर्छ
२०७३ कार्त्तिक २४ गते २१:०८

सरकार हटाइरहन्छ, अदालतचाहिँ पुनर्बहाली गर्छ

रोशन क्षेत्री गाउँले/काठमाडौं महांकाल जनजागृति उमावि काठमाडौंका प्रावि लियन शिक्षक कुमार लामालाई विद्यालयले जिल्ला शिक्षा कार्यलयको निर्देशन भन्दै १ साउन ०७२ मा अवकाश दिइएको जानकारी दियो । ०५२ सालदेखि विद्यालयमा पढाइरहेका लामालाई विद्यालयले शिक्षक लाइसेन्स नभएको साथै उनको लियन पदमा माथिल्लो पदका शि ...

कक्षा ११ को परीक्षा अर्थहीन
२०७३ कार्त्तिक २४ गते २०:५७

कक्षा ११ को परीक्षा अर्थहीन

काठमाडौँ ।  अबदेखि राष्ट्रियस्तरमा कक्षा ११ को परीक्षा सञ्चालनको औचित्य समाप्त भएको निचोड शिक्षा मन्त्रालयले निकालेको छ । मन्त्रालयले गठन गरेको मन्त्रालयका चार सहसचिव र एक उपसचिवसहितको प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो ।  समितिले कक्षा १० र १२ मा राष्ट् ...

शिक्षा नियमावली संशोधनको मसौदा तयार
२०७३ कार्त्तिक २३ गते २१:५०

शिक्षा नियमावली संशोधनको मसौदा तयार

काठमाडौँ ।  कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयले अबको दुई वर्षभित्र कक्षा ९ र १० को अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था गरिँदैछ ।  शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधन गर्न अन्तिम मसौदा तयार गरेको छ ।  मसौदामा कक्षा ११ र १२ मात्रको सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनम ...

अस्थायी शिक्षकसँग वार्ता र सहमति नगर्न भन्दै ध्यानाकर्षण पत्र
२०७३ कार्त्तिक २३ गते ०५:१८

अस्थायी शिक्षकसँग वार्ता र सहमति नगर्न भन्दै ध्यानाकर्षण पत्र

काठमाडौं । अस्थायी शिक्षकहरुसँग कुनैपनि वार्ता र सहमति सम्झौता नगर्न भन्दै ध्यानाकर्षणपत्र बुझाइएको छ । पुनरुत्थान पार्टी नेपालले सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री, शिक्षा सचिव, शिक्षा विभागका महानिर्देशक तथा शिक्षक सेवा आयोगको अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पार्टीले सर्वोच्च अदालतले ०६ ...

हुम्ली बालबालिकाको पीडा : बाँचे न पढ्ने हो सरकार
२०७३ कार्त्तिक २१ गते २२:२१

हुम्ली बालबालिकाको पीडा : बाँचे न पढ्ने हो सरकार

हुम्ला । सदरमुकाम सिमीकोटबाट तीन घण्टाको दूरीमा पुगिने डाँडाफयामा गत शुक्रबार बिहान ४ बजे तापमापन यन्त्रले माइनस चार डिग्री सेन्टिग्रेट तापक्रम देखाइरहेको थियो । कक्षा ५ मा अध्ययनरत १४ वर्षे बालक धन्जोक सिंहले बेलुकै तयार पारेको दाउराको भारी बोके । बहिनीलाई ठूलो स्वरमा अह्राए, ‘आज अलि चाँडो भ ...

मेडिकल कलेजलाई बढीमा ११५ सिट
२०७३ कार्त्तिक २१ गते २२:०४

मेडिकल कलेजलाई बढीमा ११५ सिट

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको पाँच महिनापछि बसेको पूर्ण बैठकले चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनअनुसार मेडिकल र डेन्टल कलेजहरूको सिट (विद्यार्थी भर्ना संख्या) निर्धारण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपका कारण काउन्सिलको बैठक पाँच महिनादेखि बस्न सकेको थिएन । ...

विकृति रोक्न निर्देशिका आउने
२०७३ कार्त्तिक २० गते २२:५९

विकृति रोक्न निर्देशिका आउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अध्यापकले बिनाअनुमति विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीलाई विद्यावारिधिको शोध निर्देशन गर्न नपाउने व्यवस्था हुन लागेको छ । बढुवा सहज बनाउन यस्ता विद्यार्थीलाई घरमै शोध निर्देशन गरेर विकृति फैलाएको आरोप लागेपछि शिक्षा मन्त्रालयले नयाँ नीति बनाउने तयारी गरेको ...

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस
२०७३ कार्त्तिक २० गते १२:४९

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस

काठमाडौं । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प् ...

अस्थायी शिक्षक पनि महासंघको अध्यक्ष बन्न पाउने
२०७३ कार्त्तिक १९ गते १०:३५

अस्थायी शिक्षक पनि महासंघको अध्यक्ष बन्न पाउने

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले अस्थायी शिक्षकहरुपनि महासंघको अध्यक्ष बन्न पाउने बताएका छन् । केहि जिल्लाहरुमा अस्थायी शिक्षक महासंघको अध्यक्ष बन्न नपाउने भन्दै विवाद भएपछि महासंघका अध्यक्ष निरौलाले अस्थायी पनि महासंघको अध्यक्ष, पदाधिकारी बन्न पाउने स्पष्ट पारेका हुन् । सर्लाह ...

विश्वविद्यालय सम्बन्धन : अनुमति एउटाको, सञ्चालन अर्कैको
२०७३ कार्त्तिक १९ गते ०७:००

विश्वविद्यालय सम्बन्धन : अनुमति एउटाको, सञ्चालन अर्कैको

काठमाडौं । शिक्षा मन्त्रालयको कमजोर अनुगमन संयन्त्रको फाइदा उठाउँदै सरकारबाट अनुमति नलिइएको विश्वविद्यालयको कार्यक्रम सञ्चालन भइरहेको पाइएको छ । राजधानीको गौशालामा सञ्चालित इन्टरनेसनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आईसीएचएम) ले मन्त्रालयबाट हंगेरीको बुढापेस्ट विश्वविद्यालयबाट स्नातक तहमा होटल म्य ...

सुनसरीका पचासभन्दा बढी विद्यालयका प्रअ अयोग्य
२०७३ कार्त्तिक १९ गते ०३:३८

सुनसरीका पचासभन्दा बढी विद्यालयका प्रअ अयोग्य

इनरुवा । सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयवासीले गुनासो गरेका छन् । जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेबारी निर्वाह गरिरहेका कारण सो विद्यालयका प्रअ अयोग्य रहेको स्थानीयवासीले गुनासो गरेका हुन् । शिक्ष ...

शिक्षा नियावली आउन अझै समय लाग्ने
२०७३ कार्त्तिक १९ गते ०३:१९

शिक्षा नियावली आउन अझै समय लाग्ने

काठमाडौँ । शिक्षा ऐन (आठौँं संशोधन) बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै समय लाग्ने भएको छ । गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधित ऐन कार्यान्वयनमा आएको चार महिना भइसकेको छ । नियमावली नआउन्जेलसम्म अस्थायी शिक्षकको व्यवस्थापनलगायतका समस्या समाधान गर्न अन्योल ...

विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपि पूर्ण रुपमा लागू
२०७३ कार्त्तिक १९ गते ०१:५९

विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपि पूर्ण रुपमा लागू

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं लक्षित समूह तथा क्षेत्रमा भएको विभेदलाई कम गर्दै शिक्षा प्रणालीमा पहुँच, सहभागिता एवं सिकाइ उपलब्धिका दृष्टिले समावेशिता र समता सुनिश्चित गर्ने मूल कार्यसूचीका साथ विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपि) लागू भएको छ । यसै वर्षदेखि लागू गर्ने कार्ययोजन ...

शिक्षाको सेतुबाट नेपाल-भारत सम्बन्ध सुदृढ हुने प्रचण्ड विश्वास, बालिका शिक्षाप्रति चिन्ता
२०७३ कार्त्तिक १८ गते २२:४८

शिक्षाको सेतुबाट नेपाल-भारत सम्बन्ध सुदृढ हुने प्रचण्ड विश्वास, बालिका शिक्षाप्रति चिन्ता

काठमाडौं । काठमाडौँ विश्वविद्यालयको  कुलपतिको हैसियतलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतिय राष्ट्रपति प्रणव मुखर्जीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेका छन । बिहीबार  त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा गरिएको केयूको  दीक्षान्त समारोहमा मुखर्जीलाई मानार्थ महाविद्या ...

टहरामा पढाइ बिथोलियो
२०७३ कार्त्तिक १८ गते २२:३४

टहरामा पढाइ बिथोलियो

रसुवा । ‘घरबाट विद्यालय त गयो तर सधैं होहल्लामा पढाइ सकिन्छ,’ सरिता भन्छिन्, ‘अर्को कक्षामा पढाएको प्रस्टै सुनिन्छ, सरले पढाएकै बुझिन्न ।’डाँडागाउँ उच्च माध्यमिक विद्यालय कक्षा ९ की सरिता ढकाल भूकम्पपछि विद्यालयमा राम्रो वातावरण नभएकामा चिन्तित छन् । भूकम्पले विद्यालय भत्काएप ...

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र
२०७३ कार्त्तिक १८ गते २२:२३

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र

उदयपुर । उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित उनीहरुले ज्ञापनपत्रमार्फत मन्त्रीको ध्या ...

प्राविधिक शिक्षा प्राथमिकतामा, बजेट २५ प्रतिशत वृद्धि
२०७३ कार्त्तिक १८ गते ००:१५

प्राविधिक शिक्षा प्राथमिकतामा, बजेट २५ प्रतिशत वृद्धि

काठमाडौं  । सरकारले चालू आर्थिक वर्षमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।शिक्षा मन्त्रालयअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि यो वर्ष २५ प्रतिशत बजेट वृद्धि गरिएको छ । सरकारले सञ्चालन गरेका अन्य प्राविधिक तथा व्यावसायिक क्षेत्रका कार्यक्रमक ...

एडिबीद्वारा शिक्षामा १२ अर्ब सहायता स्वीकृति
२०७३ कार्त्तिक १७ गते २३:४६

एडिबीद्वारा शिक्षामा १२ अर्ब सहायता स्वीकृति

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालमा माध्यमिक शिक्षाको पहुँच र गुणस्तर सुधारका लागि करिब १२ अर्ब ५ करोड रुपैयाँ (१२ करोड ५ लाख अमेरिकी डलर) सहायता उपलब्ध गराउने भएको छ ।एडिबीले कार्यक्रम सञ्चालनका लागि १२ अर्ब रुपैयाँ (१२ करोड डलर) ऋण र ५ करोड रुपैयाँ (५ लाख डलर) अनुदान स्वीकृत गरेको हो ...

१५ हजार नहुँदा सर्टिफिकेट कलेजमै थन्कियो
२०७३ कार्त्तिक १७ गते २३:३९

१५ हजार नहुँदा सर्टिफिकेट कलेजमै थन्कियो

 सिरहा । सिरहा १० पदमपुरका एक विपन्न, दलित परिवारका एक युवकले आर्थिक अभावमा शैक्षिक प्रमाण पत्र लिन नसक्दा उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित भएका छन् । स्थानीय रन्जय कुमार पासमानले आर्थिक अभावमा एमएससी अध्ययन गर्नबाट बञ्चित भएका हुन् ।  पासमानले सफटेक कलेज लहानबाट विज्ञान संकायको माइक्रो ब ...

राष्ट्रिय शिक्षा आयोग गठनको तयारी
२०७३ कार्त्तिक १७ गते २३:२७

राष्ट्रिय शिक्षा आयोग गठनको तयारी

काठमाडौँ ।  तीन दिनभित्र राष्ट्रिय शिक्षा आयोग गठन हुनसक्ला वा नसक्ला भन्ने विषयले शैक्षिक वृत्तमा अहिले निकै चर्चा पाएको छ ।  यस विषयलाई चासो र प्रतीक्षाका रूपमा लिइनुका साथै सरकारी प्रतिबद्धता पूरा हुन्छ वा हुँदैन भन्ने पाटोबाट हेरिएको छ ।शिक्षामन्त्री डीआर पौडेलले गत असोज २० गते सार्वज ...

इसिडिमा लगानी बढाउने प्रतिबद्धता
२०७३ कार्त्तिक १५ गते ०७:३२

इसिडिमा लगानी बढाउने प्रतिबद्धता

काठमाडौं ।  शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले प्रारम्भिक बालविकास शिक्षा (इसिडि)मा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार र निजी क्षेत्रले छुट्टाछुट्टै काम गर्दा इसिडिमा लक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै सरकार निजी क्षेत्रसँग सहकार्य र साझेदारीमा अघि बढ्न खोजेको पौडेलले ...

अस्थायी शिक्षक र मन्त्रालयबीच सहमति भए मुद्धा
२०७३ कार्त्तिक १३ गते ०९:१५

अस्थायी शिक्षक र मन्त्रालयबीच सहमति भए मुद्धा

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बिच सहमति भए अदालतमा मुद्धा पर्ने भएको छ । पुनरुत्थान पार्टी नेपालले अस्थायी र मन्त्रालय बीच नयाँ सहमति भए अदालतमा मुद्धा दायर गर्ने जनाएको हो । अस्थायी शिक्षक र मन्त्रालयबीच नयाँ सहमति भए त्यसले यसअघिको सर्वोच्च अदालतको आदेश र समानताको हक विरुद्ध हुने भए ...

विद्यालय क्षेत्र विकास कार्यक्रममा सहयोग पु¥याउन आग्रह
२०७३ कार्त्तिक १३ गते ०८:११

विद्यालय क्षेत्र विकास कार्यक्रममा सहयोग पु¥याउन आग्रह

काठमाडौँ ।  शिक्षा मन्त्रालयले विदेशी दातृ निकायलाई विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)मा सहयोग पु¥याउन अनुरोध गरेको छ ।  दातृ निकायका पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर यस्तो सहयोग माग गरेको हो ।शिक्षा मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री डी ...

जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षक सरुवा
२०७३ कार्त्तिक १३ गते ०७:५७

जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षक सरुवा

सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षकलाई सरुवा गर्ने भएको छ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न यस्तो रणनीति अघि सारिएको हो । पायक पर्ने विद्यालय रोजेर काम गर्दै आएका शिक्षकको कार्यक्षमता मापन गर्ने र जिम्मेवारी पूरा गर्न नसके त्यस्ता श ...

मंत्री धनीरामले ल्याए सात वर्षभित्र देशलाई धनी बनाउने शैक्षिक योजना
२०७३ कार्त्तिक १२ गते १३:५७

मंत्री धनीरामले ल्याए सात वर्षभित्र देशलाई धनी बनाउने शैक्षिक योजना

काठमाडौं । शिक्षा मंत्री धनीराम पौडेलले शिक्षा मंत्रालयले ल्याएको सात वर्षे विद्यालय क्षेत्र विकास योजना आर्थिक बिकाशमा कोशेढुंगा साबित हुने दावी गरेका छन । शुक्रबार मंत्रालयमा प्रेस विज्ञप्ति जारी गर्दै उनले यो दावी गरेका हुन । मंत्री पौडेलले योजनाको मुख्य ध्येय सन २०२० सम्म मुलुकलाई अति कम विकशित ...

अस्थायी शिक्षक र मन्त्रालय बीच सहमति जुटेन :  २२ गतेदेखि कडा आन्दोलन
२०७३ कार्त्तिक १२ गते १२:५८

अस्थायी शिक्षक र मन्त्रालय बीच सहमति जुटेन : २२ गतेदेखि कडा आन्दोलन

काठमाडौं । अस्थायी शिक्षक र मन्त्रालय बीचको वार्ता फेरी निष्कर्ष बिहीन  बन्न पुगेको छ । बिहीबार दिउँसो र शुक्रबार दिनभर पटक-पटक वार्तामा बसेपनि उनीहरुबीच सहमति भने जुट्न सकेन । अस्थायी शिक्षकहरुले वार्ता जारीराख्दै कार्तिक २२ गतेदेखि थप कडा आन्दोलन गर्ने भएका छन् । बिगत आठ दिनदेखि माइतीघरमा रिल ...

अस्थायी शिक्षकको संख्या २६ हजार धेरै, कुन जिल्लामा कति ?
२०७३ कार्त्तिक १२ गते १२:०७

अस्थायी शिक्षकको संख्या २६ हजार धेरै, कुन जिल्लामा कति ?

काठमाडौं । देशभर अस्थायी शिक्षकको संख्या २६ हजार १ सय १४ रहेको छ । नयाँ शिक्षा ऐनले अस्थायी शिक्षक ब्यवस्थापनको नीति अख्तियार गरेसंगै शिक्षा विभागले तथ्याङ्क संकलन गरेर अद्यावधिक गरेको हो ।  विभागको पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा धेरै प्राथमिक विद्यालय तहमा मात्रै १८ हजार ६ सय ८२ अस्थायी शिक ...

अस्थायीको शिक्षकको आन्दोलन ४८ घण्टाकालागि स्थगित
२०७३ कार्त्तिक १२ गते ०२:५५

अस्थायीको शिक्षकको आन्दोलन ४८ घण्टाकालागि स्थगित

काठमाडौं । अस्थायी शिक्षकहरुको आन्दोलन ४८ घण्टाको लागि स्थगित भएको छ । शिक्षा मन्त्रालयसँग वार्ता चलिरहेकाले वार्ता अवधिभरका लागि आन्दोलन स्थगित गरिएको अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले जानकारी दिए । बिहिवार देखि जारी वार्ता अहिले पनि मन्त्रालयमा चलिरहेको छ । वार्ता सुरु भएपछ ...

विदेश जाने विद्यार्थीबाट पाँच वर्षमा २५ करोड राजस्व संकलन
२०७३ कार्त्तिक १२ गते ०२:३२

विदेश जाने विद्यार्थीबाट पाँच वर्षमा २५ करोड राजस्व संकलन

काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जानेहरूबाट विगत ५ वर्षमा २५ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । पाँच वर्षको अवधिमा विदेशमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट १ लाख २८ हजार २३८ जना विद्यार्थीले अनुमतिपत्र लिँदा सरकारले २५ करोड ६४ लाख ७८ हजार राजस्व संकलन गरेको हो । शिक्षा मन्त्रालय छात्रवृत्त ...

नतिजा निस्कने बेला उत्तरपुस्तिका जाँच
२०७३ कार्त्तिक १२ गते ०२:२५

नतिजा निस्कने बेला उत्तरपुस्तिका जाँच

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा ११ को नतिजा प्रकाशन गर्नुपर्ने बेलामा बल्ल उत्तरपुस्तिका परीक्षण सुरु गरेको छ । परीक्षा गत जेठ २–१२ मा चलेको थियो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले सार्वजनिक गरेको शैक्षिक कार्यतालिकाअनुसार कक्षा ११ को नतिजा कात्तिक मसान्तमा सार्वजनिक ...

अस्थायी शिक्षक र मन्त्रालय बीचको वार्ता बिना निष्कर्ष टुंगीयो
२०७३ कार्त्तिक ११ गते ०९:५८

अस्थायी शिक्षक र मन्त्रालय बीचको वार्ता बिना निष्कर्ष टुंगीयो

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको वार्ता बिना निष्कर्ष टुंगीएको छ । बिहिबार शिक्षक महासंघको मध्यस्थतामा मन्त्रालयमा भएको वार्ता शुक्रबार पुन बस्ने गरी बिना निष्कर्ष टुंगिएको हो ।   ‘हामीले हाम्रो तर्फबाट हाम्रा मागहरु प्रष्ट राख्यौं, मन्त्रालय र महासंघबाट पनि कुराहरु आए त ...

अस्थायी शिक्षक व्यवस्थापन :  बोली एउटा  गराइ अर्कै
२०७३ कार्त्तिक ११ गते ०३:४५

अस्थायी शिक्षक व्यवस्थापन : बोली एउटा गराइ अर्कै

  शिक्षा मन्त्रालय र शिक्षक महासंघको दुईजिब्रे नीति रोशन क्षेत्री गाउँले/काठमाडौं बोली र व्यवहारमा असमानता हुँदा शिक्षाका समस्या समाधान चुनौतीपूर्ण बन्दै गएको छ । अस्थायी शिक्षक व्यवस्थापनका सम्बन्धमा शिक्षा मन्त्रालय र शिक्षक महासंघको बोली र व्यवहार नमिल्दा समस्या पैदा भएको हो । शिक्षामन्त्री ...

गृहिणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा
२०७३ कार्त्तिक १० गते २२:०४

गृहिणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा

पर्वत । पर्वतको फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयले विवाहित गृहिणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा दिन सुरु गरेको छ । ग्रामीण क्षेत्रका महिलालाई आधुनिक शिक्षा र प्रविधिसँग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै निःशुल्क कम्प्युटर शिक्षा दिल ...

वार्षिक चार हजार विद्यार्थी युरोप पुग्ने
२०७३ कार्त्तिक १० गते २१:५७

वार्षिक चार हजार विद्यार्थी युरोप पुग्ने

काठमाडौँ । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब चार हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ । विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गरेको राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मुलुकमा प्राविध ...

विदेशी शिक्षण संस्थामाथि कडाइ गरिँदै
२०७३ कार्त्तिक १० गते २१:५२

विदेशी शिक्षण संस्थामाथि कडाइ गरिँदै

प्रकृति अधिकारी   काठमाडौँ । सरकारले विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा सञ्चालित विद्यालयलाई कडाइ गर्ने गरी नयाँ नियम ल्याउने भएको छ । त्यस्ता विद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीले निःशुल्क छात्रवृत्तिमा अध्ययनको अवसर समेत पाउनेछन् भने अध्ययनका लागि नेपाली विद्यार्थीले ‘नो ...

आन्दोलनरत अस्थायी शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो
२०७३ कार्त्तिक १० गते ०९:४४

आन्दोलनरत अस्थायी शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो

काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत अस्थायी शिक्षकहरुलाई वार्ताका लागि बोलाएको छ । मन्त्रालयले बुधबार पत्र लेखि रिलेअनशन बसेको आठौं दिनमा अस्थायी शिक्षकहरुलाई वार्ताकालागि आग्रह गरेको हो । अस्थायी शिक्षकहरुले प्रधानमन्त्रीलाई कार्तिक १ गते बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेखित विषयहरुमा छलफल ...

सबै जिल्लामा सरकारी क्याम्पस बनाइने
२०७३ कार्त्तिक ९ गते २२:५९

सबै जिल्लामा सरकारी क्याम्पस बनाइने

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका ७५ वटै जिल्लामा कम्तीमा एउटा सरकारी कलेज खोल्ने गरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । कञ्चनपुरको पुनर्बासमा कृषि क्याम्पस स्थापनाका लागि एक प्रतिनिधिमण्डलले मङ्गलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएका बेला प्रधानमन् ...

मन्त्रालय र मन्त्रीको छुट्टाछुट्टै कार्ययोजना
२०७३ कार्त्तिक ९ गते ०१:४०

मन्त्रालय र मन्त्रीको छुट्टाछुट्टै कार्ययोजना

रोशन क्षेत्री गाउँले/काठमाडौं  शिक्षा मन्त्रालयले चार महिना पहिले तयार पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको भएपनि त्योसँग बाझिनेगरी शिक्षामन्त्री धनीराम पौडेलले फेरि मन्त्रालयको नयाँ कार्ययोजना सार्वजनिक गरेका छन् । शिक्षा मन्त्रालय र शिक्षामन्त्रीको फरक–फरक कार्ययोजनाले ...

विद्यालय क्षेत्र विकास कार्यक्रम स्वीकृत
२०७३ कार्त्तिक ८ गते २३:४३

विद्यालय क्षेत्र विकास कार्यक्रम स्वीकृत

काठमाडौं । विद्यालय क्षेत्रको सुधार र विकासकालागि ल्याइएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) स्वीकृत भएको छ । यसै वर्षदेखि लागू गर्ने कार्ययोजनाअनुसार गत साउन देखि कार्यान्वयन सुरु भएको  एसएसडीपी सोमबार अर्थ मन्त्रालय तथा योजना आयोगबाट स्वीकृत भएसँगै सुरुभएको तीनमहिना पछि  शिक्षा ...

१० लाख बालबालिका अझै पनि विद्यालयबाहिर
२०७३ कार्त्तिक ७ गते ००:५१

१० लाख बालबालिका अझै पनि विद्यालयबाहिर

काठमाडौं । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका साढे १० लाख बालबालिका विद्यालयबाहिर छन् । शिक्षा विभागको तथ्यांकअनुसार कक्षा १० सम्मको अध्ययन गर्ने पाँचदेखि १४ वर्ष उमेर समूहका १० लाख ६७ हजार तीन सय १२ बालबालिका विद्यालयबाहिर छन् । आधारभूत तहमा धेरै छात्र विद्यालयबाहिरशिक्षा विभागको सन् २०१५ ...

विदेशी डिग्रीका नाममा पाँचसय विद्यार्थी ठगिए
२०७३ कार्त्तिक ६ गते २२:३०

विदेशी डिग्रीका नाममा पाँचसय विद्यार्थी ठगिए

काठमाडौं । विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ । मान्यता नपाएपछि विद्यार्थीको मिहिनेत खेर गएको छ भने उनीहरूको शैक्षिक भविष्यसमेत अन्यौलमा परेको छ । पढाई सकिए पनि प्रमाणपत्रले मान्य ...

शिक्षकको ११ बुँदे घोषणापत्र जारी
२०७३ कार्त्तिक ६ गते २२:२३

शिक्षकको ११ बुँदे घोषणापत्र जारी

काठमाडौं । सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको चौथो महाधिवेशन ११ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । महाधिवेशनले मुलुकको शिक्षा क्षेत्रलाई सही मार्ग दिन कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूमाथि सरकारबाट गरिएको ‘विभेद’ अन्त्य गर्न माग राखेको छ । राजधानीमा दुई दिनसम्म चलेको ...

कक्षा १२ को मौका परीक्षा सकियो
२०७३ कार्त्तिक ६ गते २०:२१

कक्षा १२ को मौका परीक्षा सकियो

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ । कक्षा १२ मा एउटा विषयमा अनुतीर्ण भएका विद्यार्थीका लागि शनिवार सञ्चालन भएको मौका परीक्षामा ३३ हजार पाँच परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ । देशभरका ८७ परीक्षा केन्द्रबाट एकैसाथ सञ्चालन भएको उक्त परी ...