२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

परीक्षाफल प्रकाशित
२०७३ मंसिर १० गते २३:४२

परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ। त्रिवि सङ्गठन तथा शैक्षिक प्रशाससम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १ ...

शिक्षा नियमावली संशोधन गर्न २३ बुँदे प्रस्ताव
२०७३ मंसिर १० गते २३:१९

शिक्षा नियमावली संशोधन गर्न २३ बुँदे प्रस्ताव

धनकुटा । शिक्षा नियमावली संशोधनका लागि २३ बुँदे प्रस्ताव गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को पूर्वाञ्चल क्षेत्रीय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले आवासीय विद्यालय खोल्न कम्तीमा १० प्रतिशत विद्यार्थी आवासीय हुनुपर्ने व्यवस्था हटाएर निश्चित समयमा विद् ...

स्कुले कर्मचारीको तलब रु दुई हजार !
२०७३ मंसिर १० गते २३:१३

स्कुले कर्मचारीको तलब रु दुई हजार !

काठमाडौँ । के एउटा नागरिकले मासिक रु दुई हजारको तलबबाट जीवन गुजारा गर्न सक्छ ? ‘नन टिचिङ’ कर्मचारीका रुपमा परिचित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले यो विडम्बना भोग्नुपरिरहेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा ३३ हजा ...

लगानी बढ्दै, सिकाइ खस्किँदै
२०७३ मंसिर १० गते ०७:१६

लगानी बढ्दै, सिकाइ खस्किँदै

सामुदायिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीको चार वर्षअघि नेपाली विषयको सिकाइ उपलब्धि ५७ प्रतिशत थियो । गत वर्षको मूल्यांकनमा ४६ मा झरेको छ । गणितमा चार वर्षअघिको उपलब्धि ५४ थियो । गत वर्ष ४१ मा सीमित भएको छ ।  काठमाडौं । माथिको तथ्य शिक्षा मन्त्रालयकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र ( ...

शैक्षिक सामग्री बोकेर दलित बस्ती पुगे सांसद् उमेश यादव
२०७३ मंसिर १० गते ०६:४०

शैक्षिक सामग्री बोकेर दलित बस्ती पुगे सांसद् उमेश यादव

लहान । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा सांसद उमेशकुमार यादवले आज सप्तरीको विषहरिया गाविस–९ स्थित दलित बस्तीका सयभन्दा बढी बालबालिकालाई सिलेट र पेन्सिल वितरण गर्दै शैक्षिक अभियान सुरु गरेका छन् । विद्यालय बाहिर रहेका दलित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याई विद्यालय जाने वातावर ...

एक शिक्षकको भरमा विद्यालय सञ्चालन
२०७३ मंसिर १० गते ०६:३२

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

बैतडी । आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन भइरहेको छ । विसं २०५० मा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रध ...

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा
२०७३ मंसिर ९ गते २१:२१

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा

खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यपक डिकबीर राईलाई राजीनामा गराएको छ। बिहीबार गरिएको छड्के अनुगमनकाक्रममा प्रअ राई मादक पदार्थ सेवन गरेर आएको पाइएपछि तत्काल राजीनामा मागिएको हो।विद्यार्थी संगठनका प्रमुख र पत्रकारको टोली लिएर छ ...

कानुनविपरीत शिक्षकहरु राजनीतिमा सक्रिय
२०७३ मंसिर ९ गते २१:१३

कानुनविपरीत शिक्षकहरु राजनीतिमा सक्रिय

स्याङ्जा  । सामुदायिक विद्यालयका शिक्षकहरुले राजनीति गर्न नपाउने ऐन आए तापनि कार्यान्वयन हुन नसक्दा यहाँ भने शिक्षकहरु अझै राजनीतिकमा सकृय छन् ।राजनीतिमा बढी कृयाशील भएर पठनपाठनमा ध्यान पुर्‍याउन छाडेपछि सामुदायिक विद्यालयको नतिजा खस्किँदै जाँदा शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी त्यस ...

बालबालिका खुल्ला अकासमुनि पढ्न बाध्य
२०७३ मंसिर ९ गते ०९:३६

बालबालिका खुल्ला अकासमुनि पढ्न बाध्य

महोत्तरी  । महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुल्ला आकासमुनि पढ्न बाध्य छन् ।जिल्लाकै बिकट एवम् सीमावर्ती क्षेत्रमा विसं २०१० मा स्थापित यस विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा विद्यालयका विद्यार्थी खुल्ला आकासमु ...

सरकारी सहयोगबिना गोरखामा ६६ विद्यालयमा भवन निर्माण
२०७३ मंसिर ९ गते ०७:०९

सरकारी सहयोगबिना गोरखामा ६६ विद्यालयमा भवन निर्माण

  गोरखा । बारपाकलाई केन्द्र बनाएर भूकम्प गएपछिको १९ महिनामा गोरखामा सरकारी लगानीबिना नै विभिन्न संरचना बनेका छन् । चारवटा स्वास्थ्य चौकी भवन, एउटा क्यान्टिलिभर पुल, पाँचभन्दा बढी भूकम्प प्रतिरोधी विद्यालय भवन बनिसकेका छन् । नयाँ र मर्मत गरेका भवनबाट ६६ वटा विद्यालय सञ्चालनमा आएका छन् । श्रीनाथक ...

सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी १
२०७३ मंसिर ९ गते ०२:४९

सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी १

पाल्पा । पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढा ...

विद्यालयलाई कम्प्युटर र इसिडी सामग्री
२०७३ मंसिर ८ गते २३:१६

विद्यालयलाई कम्प्युटर र इसिडी सामग्री

दाङ । जिल्ला शिक्षा कार्यालय दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जनता माध्यमिक विद्यालयलाई बुधबार एक कार्यक्रमको आयोजना गरी कम्प्युटर र इसिडीका सामग्री हस्तान्तरण गर्नुभएको छ । विद्यालयलाई १० थान डेस्कटप कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर र विद्यालयमा इसिडी कक्षा सञ्चालनका लागि ...

उद्देश्य बौद्ध, सम्बन्धन इन्जिनियरिङ र व्यवस्थापन
२०७३ मंसिर ८ गते २३:०१

उद्देश्य बौद्ध, सम्बन्धन इन्जिनियरिङ र व्यवस्थापन

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो उद्देश्यसँग मेल नखाने प्राविधिक विषय सञ्चालन गर्न सम्बन्धन दिएको पाइएको छ । बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन र अनुसन्धान गर्न उच्च शिक्षा तहका शिक्षण संस्थाहरू सञ्चालन गर्न एक दशकअघि विश्वविद्यालय खोलिएको थियो । तर, विश्वविद्यालयले पछिल ...

११ र १२ कक्षामात्रै चलाउन पाउनुपर्छ : हिसान
२०७३ मंसिर ८ गते २२:५२

११ र १२ कक्षामात्रै चलाउन पाउनुपर्छ : हिसान

काठमाडौ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले कक्षा ११ र १२ मात्रै सञ्चालन गर्ने शैक्षिक संस्थाले प्रारम्भिक बालशिक्षासमेत सञ्चालन गर्नुपर्ने व्यवस्थाको विरोध गरेको छ ।हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षा ऐनमा भएको प्रावधानअनुसार अहिले चलिरहेको जिरो प्लस टु कक्षा नौसम्म सञ्चालन गर्न तयार रहे ...

पेन्सन पाउन गैरकानूनी हर्कत
२०७३ मंसिर ८ गते ०७:५३

पेन्सन पाउन गैरकानूनी हर्कत

शिक्षक किताबखानामा अनौठा–अनौठा ‘केस’ रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं भैरव उमावि बझाङ जोताहाका शिक्षक मोहनदेव भट्टले आत्महत्या गरे । तर घटना घटेको ६ वर्ष पछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको निवृत्ति सिफारिस समितिले विद्यालयले कागमा खटाउँदा उनको मृत्यु भएको भन्दै ...

अस्थायी शिक्षक अन्तर्राष्ट्रिय अदालत जाने
२०७३ मंसिर ७ गते २३:३९

अस्थायी शिक्षक अन्तर्राष्ट्रिय अदालत जाने

काठमाडौं । सरकारले तत्काल प्रक्रिया पु¥याएर स्थायी नगरे आफूहरु अन्तर्राष्ट्रिय अदालत जाने अस्थायी शिक्षकहरुले चेतावनी दिएका छन् । अस्थायीलाई स्थायी गर्न ०६६ सालमा नै सर्वोच्च अदालतले परमादेश जारी गरिसकेकाले त्यसको कार्यान्वयन गर्न माग गर्दै उनीहरुले त्यसो नभए न्यायका लागि अन्तर्राष्ट्रिय अदालत ज ...

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न आग्रह
२०७३ मंसिर ७ गते २३:२५

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न आग्रह

बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।विश्वविद्यालयको २२ औँं दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले चिकित्सा क्षेत्र गम्भीर विषय भएकाले लापर ...

शैक्षिक संरचनामा निजी क्षेत्र विभाजित
२०७३ मंसिर ७ गते २३:१९

शैक्षिक संरचनामा निजी क्षेत्र विभाजित

प्याब्सन, एनप्याब्सन र हिसानको फरक धारणा काठमाडौं । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबका विद्यालय आधारभूतदेखि नै सञ्चालन गर्नुपर्ने वा माध्यमिक तह मात्रै पनि सञ्चालन गर्न पाउने भन्नेमा निजी विद्यालय सञ्चालकका छाता संगठन विभाजित भएका छन् । शिक्षा मन्त्रालय ...

सांसदले तलब बढाएकोमा विद्यार्थी संगठनले आन्दोलन गर्ने
२०७३ मंसिर ७ गते २२:५८

सांसदले तलब बढाएकोमा विद्यार्थी संगठनले आन्दोलन गर्ने

  काठमाडौँ । सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) वि ...

शिक्षकले झोला बोक्न थालेपछि विद्यार्थी उत्साहित
२०७३ मंसिर ७ गते २२:३९

शिक्षकले झोला बोक्न थालेपछि विद्यार्थी उत्साहित

गोरखा । शिक्षकले कक्षामा जाँदा पूर्वतयारी गर्नु उनीहरुको नियमित दायित्व भएपनि मुलुकका अधिकांश विद्यालयमा त्यस अभ्यासको निरन्तरता छैन ।खाली हात कक्षामा गएका शिक्षकसँग उसको ज्ञान र अनुभव त होला तर शैक्षिक सामग्रीबिना उसको शिक्षण विषयकेन्द्रित नहुन सक्छ ।शिक्षक तालिममा शिक्षकले प्राप्त गरेको सीपलाई सही ...

भाषा भाँडभैलोको भित्री पाटो
२०७३ मंसिर ६ गते २२:२६

भाषा भाँडभैलोको भित्री पाटो

काठमाडौं । नेपाली भाषाको वर्णविन्याससम्बन्धी विवाद टुंग्याउन नेपाल प्रज्ञा प्रतिष्ठानले पुरानो निर्णय फिर्ता लिएपछि पनि यसका तरंगहरू हटिसकेका छैनन् । प्राज्ञिक, बौद्धिक र भाषिक क्षेत्रमा प्रश्न उब्जिइरहेका छन्—–    यसले पुर्‍याएको बृहत्तर क्षतिको पूर्ति कहाँबाट गर्ने ...

गोर्खाका विद्यालय पुनःनिर्माण हुन अझै तीन वर्ष लाग्ने
२०७३ मंसिर ६ गते २२:१४

गोर्खाका विद्यालय पुनःनिर्माण हुन अझै तीन वर्ष लाग्ने

गोरखा।  गत वर्षको विनाशकारी भूकम्पको मुख्य केन्द्रविन्दु गोरखा जिल्लाका क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि झन्डै तीन वर्ष लाग्ने भएको छ ।  भूकम्पबाट भएको क्षतिको तुलनामा विद्यालय पुनःनिर्माण कार्य निकै सुस्त गतिमा अघि बढेकाले तीन वर्षपछि मात्र सबै विद्यार्थी सुरक्षित भवनभित्र बसेर अ ...

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता
२०७३ मंसिर ६ गते २२:१०

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता

बेनी । म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् । गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै खानेपानीका लागि बनाइएका संरचना भत्काइ दिएपछि ५० घर रहेको ...

शिक्षकले पनि दोहोरो पेन्सन पाउने
२०७३ मंसिर ६ गते १०:२७

शिक्षकले पनि दोहोरो पेन्सन पाउने

काठमाडौं  । शिक्षकले पनि दोहोरो पेन्सन पाउने भएका छन् ।  अवकास प्राप्त शिक्षकले पति वा पत्नीको समेत पेन्सन पाउने भएका हुन् । यसअघि पति पत्नी दुवै शिक्षक भए एक जनाको निधन भएमा आफ्नो मात्रै पेन्सन पाउने व्यवस्था थियो । संशोधनका लागि प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकलाई पनि दोहोरो पेन्सनको ...

शिक्षक महासंघको विधान अधिवेशन मंसिर १६ र १७ मा
२०७३ मंसिर ५ गते २३:३३

शिक्षक महासंघको विधान अधिवेशन मंसिर १६ र १७ मा

  काठमाडौं । नेपाल शिक्षक महासंघको विधान अधिवेशन यही मंसिर १६ र १७ गते हुने भएको छ । अधिवेशन काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा हुने महासंघले जनाएको छ । महासंघको मंसिर ५ गते बसेको कार्यालयीय बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो ।  अधिवेशनमा  महासंघ राष्ट्रिय महासमिति पदाधिकार ...

दुई अर्ब बचाउन अशुद्ध किताब !
२०७३ मंसिर ५ गते २३:००

दुई अर्ब बचाउन अशुद्ध किताब !

काठमाडौं । अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बजेट र समय अभावका कारण देखाउँ ...

यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका
२०७३ मंसिर ५ गते २२:४८

यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका

काठमाडौं ।सार्वजनिक भएका जबरजस्ती करणीका अधिकांश घटनामा बालिका पीडित हुने गरेको तथ्यांकले देखाएको छ । केन्द्रीय बालकल्याण समितिले विश्व बालअधिकार दिवसका अवसरमा आइतबार जारी गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।गएको आव ०७२/७३ मा जबरजस्ती करणीबाट १ हजार ९० जना पीडित भएकोमा ६ सय ८१ बालिका रहेको पाइएको छ ...

बल्ल रंगीन पाठ्यपुस्तक
२०७३ मंसिर ५ गते २२:३५

बल्ल रंगीन पाठ्यपुस्तक

काठमाडौं  । एक सार्वजनिक विद्यालयका शिक्षकले ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई लालिगुराँसको रंग कस्तो हुन्छ भनेर सोध्दा विद्यार्थीले ‘कालो हुन्छ’ भनेर उत्तर दिए । ती विद्यार्थीले पुस्तकमा जे देखे, त्यही भने । किनभने श्यामश्वेत पुस्तकमा उनले लालिगुराँस कालै देखेका थिए । सानो कक्ष ...

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका
२०७३ मंसिर ५ गते ०६:३२

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका

पाँचथर । तल हेर्दा निलो नागबेली आकारमा तमोर नदी बगिरहेको छ । नदीको विशाल पानी बगिरहेको देख्दा जो कोहीलाई लाग्न सक्छ आसपासको क्षेत्र हरियाली हुनुपर्ने । तर, ठीक उल्टो न हिउँद या बर्षायाममा होस्, तमोरमाथिको वन, पाखा र बस्तीहरु पूरै उजाड छन् । पाँचथरको दक्षिण भेगका ५ वटा गाविसका बासिन्दा वर्षौदेखि पिउन ...

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका
२०७३ मंसिर ५ गते ०६:२७

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका

पाँचथर । तल हेर्दा निलो नागबेली आकारमा तमोर नदी बगिरहेको छ । नदीको विशाल पानी बगिरहेको देख्दा जो कोहीलाई लाग्न सक्छ आसपासको क्षेत्र हरियाली हुनुपर्ने । तर, ठीक उल्टो न हिउँद या बर्षायाममा होस्, तमोरमाथिको वन, पाखा र बस्तीहरु पूरै उजाड छन् । पाँचथरको दक्षिण भेगका ५ वटा गाविसका बासिन्दा वर्षौदेखि पिउन ...

प्राविधिक शिक्षामा लगानी बढाइने :मन्त्री पौडेल
२०७३ मंसिर ५ गते ०६:१६

प्राविधिक शिक्षामा लगानी बढाइने :मन्त्री पौडेल

चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ ।स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताउनुभयो । प्राविधिक शिक्षा पढाइक ...

फैलिँदै कुपोषण
२०७३ मंसिर ४ गते ००:०९

फैलिँदै कुपोषण

सप्तरी– डाढा गाविस–७ का शम्भु राम हिँड्डुल गर्न सक्दैनन् । १७ वर्षका उनी आमा शान्तिदेवीको सहाराले २–३ मिनेट मात्र बस्न सक्छन् । जीउमा हाडैहाड देखिन्छ । ‘चार वर्षअघि समस्या देखिन थालेको थियो,’ आमा शान्तिदेवीले भनिन्, ‘हेर्दाहेर्दै छोरो डरलाग्दो स्थितिमा पुग्यो ।&r ...

दाताकै भरमा संस्कृत शिक्षा
२०७३ मंसिर ३ गते २३:५९

दाताकै भरमा संस्कृत शिक्षा

तनहूँ । यहाँस्थित चार धार्मिक आश्रमले पाँच सयभन्दा बढी विद्यार्थीलाई संस्कृत शिक्षा पढाउँदै आएकामा सरकारी दरबन्दीका शिक्षक र प्राध्यापक नहुँदा समस्या निम्तिएको छ । हालसम्म आश्रमले दान–मुठीकै भरमा पढाइ चलाउँदै आएका छन् । महेश, गलेश्वर र हरिहर आश्रमका संस्कृत वेद विद्याश्रम र पाठशालामा संस्कृत श ...

शिक्षा नियमावली संशोधन अझै अनिश्चित
२०७३ मंसिर ३ गते २३:४४

शिक्षा नियमावली संशोधन अझै अनिश्चित

काठमाडौँ ।  शिक्षा नियमावली संशोधन मस्यौदालाई अन्तिम रूप दिन अझै केही साता लाग्ने भएको छ ।   शिक्षा मन्त्रालयले मस्यौदामा सुझाव लिइरहेको र सरोकारवाला निकायसमेत सुझाव बुझाउने र आफ्ना पक्षमा लबिङ गर्न व्यस्त रहेका कारण नियमावली संशोधनले मूर्तरूप लिन अझै केही साता लाग्ने स्थिति देखिएको ...

विश्वविद्यालयबीचको विवाद साम्य पार्न पहल भइरहेको छ : शिक्षामन्त्री पौडेल
२०७३ मंसिर ३ गते ०५:२१

विश्वविद्यालयबीचको विवाद साम्य पार्न पहल भइरहेको छ : शिक्षामन्त्री पौडेल

चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद समाधानका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन ...

‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु
२०७३ मंसिर ३ गते ०५:०६

‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु

बाग्लुङ । कक्षा कोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न ‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले कार्यक्रमबाट शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने जनाएको छ। पहिलो चरणमा जिल्लाका ३०१ विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच कार्यसम्पादन स ...

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन
२०७३ मंसिर ३ गते ०१:५५

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन

प्रस्तावित शिक्षा नियमावली मस्यौदा चिरफार रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षकलाई अब के भनिएला ? तिनको योग्यता र हैसियत कस्तो हुनु पर्ला ? भन्ने जिज्ञास ...

सीटीईभीटीका उपाध्यक्ष, सदस्य सचिव कर्मचारीको घेरामा
२०७३ मंसिर २ गते २१:४९

सीटीईभीटीका उपाध्यक्ष, सदस्य सचिव कर्मचारीको घेरामा

  काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले शैक्षिक सत्रको मध्यमा विभिन्न संस्थालाई नयाँ सम्बन्धन दिन लागेपछि सीटीईभीटीका कर्मचारी संघ–संगठनले बिहीबार दिनभर उपाध्यक्ष, सदस्य सचिव र निर्देशकहरूलाई घेराबन्दीमा राखेका छन् । आफ्नै अस्पताल नभएका संस्थालाई सम्बन्धन दिन मन्त्री पौडेलले बिहीबार अपर ...

विद्यालय व्यवस्थापन समिति निर्वाचन
२०७३ मंसिर २ गते २१:३७

विद्यालय व्यवस्थापन समिति निर्वाचन

मोरङ । आफ्ना बालबालिकाको पढाई कस्तो छ भन्ने बुझ्न एक दिन पनि विद्यालय नपुग्ने र पटक पटक विद्यालयले बोलाउँदा पनि विद्यालयको संघार नटेक्ने अविभावकको भीड बुधबार मोरङको सीमावर्ती दूर्गा मावि बुधनगरमा लाग्यो ।करिब ४ सय ५० बालबालिका भर्न भएको अभिलेख भए पनि नियमित दुई सयभन्दा बढी बालबालिका उपस्थित भएको विद ...

 शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक
२०७३ मंसिर २ गते ०७:०९

शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक

भक्तपुर  ।  माध्यमिक तह स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत महिना लिएका अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।  नतिजाको पहिलो चरणमा ६ विषयमा १४ जनाको नाम सिफारिस गरिएको  आयोगले जनाएको छ  । जस अनुसार अर्थशास्त्र तर्फ पश्चिमाञ्चलका ...

अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने
२०७३ मंसिर १ गते २१:४६

अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने

काठमाडौं । अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने भएको छ । शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि शिक्षा मन्त्रालयले तल्लो कक्षासम्म जानुपर्ने बाध्यकारी व्यवस्था गर्न लागेको हो । नियमावलीको मस्यौदाले बालविकासदेखि कक्षा १२ सम्मै सञ्चालन गर्नुपर्ने उल्लेख छ । ...

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि
२०७३ मंसिर १ गते २१:३५

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि

काठमाडौं । पछिल्लो समय डिन नियुक्ति अल्पकालका लागि हुने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा अस्तव्यस्तता बढ्दै गएको छ । तीन महिनाका लागि डिन नियुक्त हुने परिपाटीलाई ‘गर्भनिरोधक तीनमहिने संगिनी सुई’ सँग तुलना गर्दै प्राध्यापकहरू यस्तो अवस्था चाँडो अन्त्य हुनुपर्ने औंल्याउँछन् ।‘वि ...

अब सवै माविमा सुचना अधिकारीको व्यवस्था
२०७३ मंसिर १ गते ००:०७

अब सवै माविमा सुचना अधिकारीको व्यवस्था

हेमन्त के सी जाजरकोट । जिल्ला शिक्षा कार्यालयले जिल्ला भित्रका सवै माध्यामिक विद्यालयमा सुचना अधिकारीको व्यवस्था गरिएको जनाएको छ । विद्यालयमा सुचना पाँउन र दिन सजिलोका साथै जिल्ला शिक्षा कार्यालय वाट आएको सवै विवरण दिन सहज होस् भनी सुचना अधिकारीको व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम स ...

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति
२०७३ कार्त्तिक ३१ गते २२:५०

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति

काठमाडौँ  । शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम आगाामी माघ मसान्तभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति अनिवार्य गठन गर्न निर्देशन दिएको छ । ऐनको दफा १२ बमोजिम विद्यमान व्यवस्थापन समितिको छनोट प्रक्रिया परिवर्तनसँगै अवधि सकिएको थियो । विगतमा समितिको अध्यक्ष प्रत ...

निमित्त सदस्य सचिव भएको मौकामा सिटीईभिटीबाट सम्बन्धन बाँड्दै शिक्षामन्त्री
२०७३ कार्त्तिक ३१ गते ०९:१६

निमित्त सदस्य सचिव भएको मौकामा सिटीईभिटीबाट सम्बन्धन बाँड्दै शिक्षामन्त्री

आर्थिक चलखेल गरेर सम्बन्धन दिन लागेको कर्मचारी र विद्यार्थीहरुको आरोप काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले शैक्षिक सत्र शुरु भएको तीन महिनापछि संस्था सम्बन्धन दिने तयारी गरेका छन् ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) स्रोतका अनुसार विभिन्न संस्थालाई फार्मेसी, ल्याब, रेडियोग् ...

शिक्षकले राजनीति गर्न नपाउने !
२०७३ कार्त्तिक ३१ गते ०७:२४

शिक्षकले राजनीति गर्न नपाउने !

खोटाङ । खस्कँदो शैक्षिक स्तर उकास्नकालागि खोटाङमा शिक्षकलाई राजनीतिबाट टाढा राख्न सर्वदलीय सहमति जुटेको छ। कतिपय शिक्षकले विद्यालयलाईभन्दा राजनैतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित सर्वदलीय बैठकले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सहमति गरेको हो । जिल्ला शिक्षा कार् ...

नदी तर्न नसक्दा विद्यालय छाड्दै
२०७३ कार्त्तिक ३१ गते ०७:१०

नदी तर्न नसक्दा विद्यालय छाड्दै

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् ।विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाक ...

बाँकेमा  विद्यालय सुरक्षा कार्यक्रम निकै प्रभावकारी
२०७३ कार्त्तिक ३१ गते ०७:०४

बाँकेमा विद्यालय सुरक्षा कार्यक्रम निकै प्रभावकारी

नेपालगञ्ज । बाँकेका चार गाविसका १० वटा विद्यालय मा संचालन गरिएको एक बर्षे विद्यालय सुरक्षा कार्यक्रम बाँकेमा निकै प्रभावकारी भएको छ । सानो अवधीको सो कार्यक्रमबाट ती १० वटा विद्यालयका ४ हजार बढी विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसका साथै सो कार्यक्रमबाट ती विद्यार्थीका ४ हजार अभिभावक र ...

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड
२०७३ कार्त्तिक ३० गते ०९:४६

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड

सिन्धुली । सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा आज विद्यार्थीले तोडफोड गरेका छन् । लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर ...

काठमाडौं विश्वविद्यालयको भिसी कार्यालयमा तोडफोड
२०७३ कार्त्तिक ३० गते ०९:३७

काठमाडौं विश्वविद्यालयको भिसी कार्यालयमा तोडफोड

बनेपा । काठमाडौं विश्वविद्यालयका उपकूलपति (भिसी) को कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ।सात मोटरसाइकलमा आएका अपरिचित व्यक्ति उपकूलपति कार्यालयभित्र प्रवेश गरी सोमबार बिहान तोडफोड गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए। उनका अनुसार विहान साढे १० बजे अज्ञात समुहले भिसी कार ...