२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

कार्यसम्पादन करार कता फरार ?
२०७३ मंसिर २९ गते ०७:१६

कार्यसम्पादन करार कता फरार ?

  रोशन क्षेत्री गाउँले/काठमाडौं सरकारले सार्वजनिक शिक्षाको स्तर उकास्न यस वर्षभित्रै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गर्ने उल्लेख गरेपनि केही जिल्ला र विद्यालय बाहेक अधिकांशमा कार्यान्वयन शून्य भेटिएको छ । सरकारले बजेट भाषण, नीति तथा कार्यक्रम, प्रधानमन्त्री एव ...

भक्तपुरलाई सर्वोकृष्ट शैक्षिक गन्तव्य बनाउने प्रधानाध्यापकहरुको प्रतिवद्धता
२०७३ मंसिर २८ गते १०:२०

भक्तपुरलाई सर्वोकृष्ट शैक्षिक गन्तव्य बनाउने प्रधानाध्यापकहरुको प्रतिवद्धता

भक्तपुर । जिल्लालाई सर्वोकृष्ट शैक्षिक गन्तव्य बनाउने प्रधानाध्यापकहरुले प्रतिवद्धता जनाएका छन् । जिल्ला शिक्षा कार्यालयले मंगलवार आयोजना गरेको मावि तहका प्रधानाध्यापकहरुको गोष्ठीमा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक सुधार गरी जिल्लालाई सर्वोकृष्ट शैक्षिक गन्तव्य बना ...

सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तान निजीमा पढाए कारबाही
२०७३ मंसिर २८ गते १०:००

सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तान निजीमा पढाए कारबाही

खोटाङ । जिल्लाका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारीले अब आफ्ना बालबच्चा निजी विद्यालयमा भर्ना गर्न नपाउने भएका छन् । खोटाङ मुलुकभरिकै कमजोर शैक्षिक अवस्था रहेको जिल्ला ठहरिएपछि गुणस्तर सुधारका लागि सरोकारवालाले शिक्षक, कर्मचारी र पदाधिकारीका सन्तान सामुदायिकम ...

संस्कृत पढाइ नहुँदा पाइनै छोडे पुरोहित
२०७३ मंसिर २७ गते २३:०३

संस्कृत पढाइ नहुँदा पाइनै छोडे पुरोहित

म्याग्दी । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नुका साथै म्याग्दीमा धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ ।पुरोहितको अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् ...

न कक्षाकोठा, न शौचालय: दलित पढने विद्यालयको बिजोग
२०७३ मंसिर २७ गते २२:४५

न कक्षाकोठा, न शौचालय: दलित पढने विद्यालयको बिजोग

म्याग्दी । विद्यालयको कक्षाकोठा भवन निर्माण गर्न आर्थिक स्रोत अभाव भएपछि निर्माण कार्य नै अलपत्र परेको छ । म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतमा अवस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत आर्थिक वर्षमा सुरु गरिएको भवन निर्माण कार्य अलपत्र परेको हो ।सांसद विकास कोषबाट रु एक लाख, जिविस म्याग्दीबा ...

जाडो बढेपछि मनाङका स्कुलहरु बन्द
२०७३ मंसिर २७ गते २२:३८

जाडो बढेपछि मनाङका स्कुलहरु बन्द

लमजुङ । अत्याधिक जाडो बढेसँगै हिमाली जिल्ला मनाङका विद्यालय बन्द हुन थालेका छन् । माथिल्लो मनाङ साथै नार र फू गाविसका सबै विद्यालय बन्द भएका हुन् ।जाडो बिदाको लागि पुस र माघ महिना विद्यालय बन्द हुनुपर्नेमा मंसिरको तेस्रो सातादेखि नै विद्यालय बन्द गरिएका छन् । वार्षिक परीक्षा सकेर परीक्षाफल घोषणा गर ...

आलोपालो स्कुल !
२०७३ मंसिर २७ गते २२:३०

आलोपालो स्कुल !

बझाङ ।  मनीषा बोहरा देउलेकस्थित देवेश्वरी उमाविमा कक्षा ८ मा पढ्छिन् । असारयता उनी मुस्किलले ५९ दिन मात्र विद्यालय गइन् । उनका पति राजेश पनि त्यही विद्यालयमा १० कक्षामा पढ्छन् । उनी ६ महिनामा ६३ दिन मात्र हाजिर भए । असारयता विभिन्न बिदा कटाएर स्कुल झन्डै १ सय २५ दिन खुलेको थियो । तर पति– ...

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी
२०७३ मंसिर २७ गते १०:०५

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

  काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ। आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिराटनगर तथा सम्पर्क कार्यालय, काठमाडौंमा तालाबन्दी गर्नु परेको केन्द्रीय उपाध्यक्ष म ...

सञ्चालक पोस्ने नियत
२०७३ मंसिर २६ गते २३:२८

सञ्चालक पोस्ने नियत

काठमाडौं ।  संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले मेडिकल कलेज सञ्चालकलाई अनुकूल हुने गरी स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठित उपसमितिले दिएका सुझावमध्ये शुल्कलगायत विषयमा व्यवसायीलाई फाइदा हुने गरी निर्देशन दिएको ...

'ह्विप' लगाएरै विद्यार्थीलाई र्‌यालीमा बोलाइयो
२०७३ मंसिर २६ गते २३:२१

'ह्विप' लगाएरै विद्यार्थीलाई र्‌यालीमा बोलाइयो

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा निकालिएको र्‌यालीमा विद्यार्थीलाई 'ह्विप' नै लगाएर लगिएको पाइएको छ । विद्यालयले 'फेल गरिदिने' धम्की दिएपछि विद्यार्थी बाध्य भएर र्‌यालीमा सहभागी भएको बताइएको छ । सोही क्रममा १३ वर्षीया छात्रा समीक्षा आचार्यको गत बिहीबार धपेडीले र्‌याल ...

'चिकित्सा शिक्षा एेन नआएसम्म कसैलार्इ सम्बन्धन नदेउ'
२०७३ मंसिर २६ गते २३:१२

'चिकित्सा शिक्षा एेन नआएसम्म कसैलार्इ सम्बन्धन नदेउ'

  काठमाडौं ।  चिकित्सा शिक्षासम्बन्धी ऐन पास नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन तथा सञ्चालन अनुमति नदिन चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।राज्यले यसअघि गरेका प्रतिवद्धताअनुरुप ऐन ल्याउने र सोअनुुसार चिकित्सा शिक्षा आयोग बनाएर मात्रै ...

मदिरापानले एक शिक्षकको जागिर धरापमा !
२०७३ मंसिर २६ गते २३:०६

मदिरापानले एक शिक्षकको जागिर धरापमा !

खोटाङ । मादक पदार्थ सेवन गरी विद्यालय गएपछि खोटाङ अर्खौलेस्थित सरस्वती माविका प्रअ डिकवीर राई राजीनामा दिन बाध्य भए । मंसिर ९ गते जिल्ला शिक्षा कार्यालयको टोली अनुगमनका क्रममा अर्खौले पुग्दा प्रअ राई मापसे गरेर विद्यालयमा आएको पाइएपछि तत्काल राजीनामा मागिएको थियो ।मापसे गरी विद्यालय आएको अवस्थामा फे ...

साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय
२०७३ मंसिर २६ गते २३:०१

साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ ।शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो सं ...

वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना
२०७३ मंसिर २६ गते २२:५४

वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना

  रोल्पा । वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका विद्यालय भर्ना भएको एक तथ्याङ्कले देखाएको छ ।मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।यद्यपि सो क्षे ...

बाँकेमा अझै २० हजारभन्दा बढी निरक्षर
२०७३ मंसिर २५ गते २२:५०

बाँकेमा अझै २० हजारभन्दा बढी निरक्षर

नेपालगन्ज । बाँकेमा सरकारी र गैरसरकारी निकायबाट साक्षरता बढाउने धेरै कार्यक्रम सञ्चालन गरिए पनि जिल्लामा अझै पनि २० हजारभन्दा बढी मानिस निरक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । साक्षरता कक्षा र कार्यक्रमहरू सञ्चालन भएका ठाउँहरूबाट अझै पनि तथ्यांक लिने काम भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ...

सिन्धुपाल्चोकका विद्यालय पुनःनिर्माण हुँदै
२०७३ मंसिर २५ गते २२:३९

सिन्धुपाल्चोकका विद्यालय पुनःनिर्माण हुँदै

मेलम्ची । भूकम्पले क्षति भएका जिल्लाका अधिकांश विद्यालय पुनःनिर्माण हुने क्रम अगाडि बढेको छ ।विभिन्न सरकारी र गैरसरकारी संस्थाले विद्यालय पुनःनिर्माण कार्यमा सहयोग गरेपछि विद्यालय पुनःनिर्माण कार्य अगाडि बढेको हो ।गतवर्षको शक्तिशाली भूकम्पले सिन्धुपाल्चोक जिल्लाका ५४२ विद्यालयमा क्षति पुगेपछि पठनपा ...

विद्यालयको क्षमता अभिवृद्धिको पहल
२०७३ मंसिर २५ गते २२:३०

विद्यालयको क्षमता अभिवृद्धिको पहल

शेषकान्त पण्डितकाठमाडौँ ।  जिल्ला शिक्षा कार्यालय ललितपुरले जिल्लामा पाँचवटा विद्यालयलाई मेगा विद्यालयका रूपमा विकास गर्ने तयारी अघि बढाएको छ ।  सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि उच्च बनाउने सरकारी अवधारणा अनुसार उक्त काम प्रारम्भ गरिएको ...

छोरीलाई दाइजो होइन शिक्षा देऊ
२०७३ मंसिर २५ गते २२:२१

छोरीलाई दाइजो होइन शिक्षा देऊ

पोखरा । समाज र घर घरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो होइन शिक्षा दिइनुपर्ने शनिबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला पर्यटन व्यवसायीको आयोजनामा महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत आयोजित अन्तक्र्रिया तथा सडक नाटक प्रदर्शन कार्यक्रममा बोल्ने ...

जोखिममा इँटाभट्टाका बालबालिका
२०७३ मंसिर २५ गते २२:१२

जोखिममा इँटाभट्टाका बालबालिका

भक्तपुर । इँटाभट्टाको पोखरी बालबालिकाका लागि असुरक्षित र जोखिम बन्दै गएको छ । व्यवसायीले इँटाभट्टा सञ्चालन गर्दा सुरक्षातर्फ ध्यान नदिँदा जोखिम बढेको हो । जोखिमसँगै कामदारका बालबालिका असुरक्षित बन्दै गएका छन् ।गत शुक्रबार सूर्यविनायक ६, सिपाडोलस्थित ओम इँटाभट्टाका मजदुर काभ्रे कामीडाँडाका मन्दीप ताम ...

एमबिबिएस प्रवेश परीक्षा नतिजामा 'गडबडी'
२०७३ मंसिर २५ गते २२:००

एमबिबिएस प्रवेश परीक्षा नतिजामा 'गडबडी'

काठमाडौं ।  बाराका सुमन पटेलले एमबिबिएस पढ्न पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा नाम निस्केपछि खुसी भएर परिवारले नै भोज गरे। निकै मिहिनेत र परिश्रमको परिणामास्वरुप प्रतिष्ठानमा एमबिबिएस पढ्न नाम निकालेपछि साथीभाइ र छिमेकी परिवारमा उनले साटेको खुसियाली तीन दिनपछि दुःखमा बदलियो।  यो दुःख सुमन ...

गैरशैक्षिक गतिविधिमा विद्यार्थीको प्रयोग नगर :  शिक्षक महासंघ
२०७३ मंसिर २५ गते ००:३७

गैरशैक्षिक गतिविधिमा विद्यार्थीको प्रयोग नगर : शिक्षक महासंघ

कठमाडौं । नेपाल शिक्षक महासंघले राजनीतिक वा अन्य गैर शैक्षिक गतिविधिहरुमा विद्यार्थीहरुको प्रयोग नगर्न माग गरेको छ । शुक्रवार महासंघका महासचिव तिलक कुँवरले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वागत ¥यालीमा सुर्खेतमा एकजना छात्राको मृत्युभएको घटनामा खेद प्रकट गरेका छन् । विज्ञप्तीमा,  म ...

विद्यालय सञ्चालनका लागि मासिक ४ सय सहयोग
२०७३ मंसिर २४ गते २३:३६

विद्यालय सञ्चालनका लागि मासिक ४ सय सहयोग

नवलपरासी । नवलपरासीको पहाडी गाविस नरम–७ ल्हापेको लक्ष्मी निमाविमा दरबन्दी अभावका कारण निजी स्रोतका शिक्षकलाई स्थानीयले चौमासिक रकम उठाएर तलब खुवाउने गरेका छन् ।९ जना शिक्षक तथा कर्मचारी रहेकोमा लक्ष्मी निम्न माध्यमिक विद्यालयमा दुईजना प्रावि र १ जना निमाविको दरबन्दी गरी ३ वटा दरबन्दी रहे पनि ...

 दुर्गममा विद्यालय भवन निर्माण भएपछि स्थानीयमा खुसी
२०७३ मंसिर २४ गते २३:३३

दुर्गममा विद्यालय भवन निर्माण भएपछि स्थानीयमा खुसी

पाल्पा । जिल्लाको पूर्वी भेगमा पर्ने सहलकोट–२ मा नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । विकट र दुर्गममा सञ्चालन हुँदै आएको पुरानथर प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै जाँदा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षे ...

कक्षा १० को (एसइइ) परीक्षा चैत्र ३ गतेदेखि (परीक्षा तालिका सहित)
२०७३ मंसिर २४ गते ०६:५०

कक्षा १० को (एसइइ) परीक्षा चैत्र ३ गतेदेखि (परीक्षा तालिका सहित)

काठमाडौं । यसवर्षको कक्षा १० को अन्तिममा लिइने एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ ।  परीक्षा आगामी चैत्र ३ गतेदेखि ११ गते सम्म सञ्चालन हुने भएको हो । शिक्षा ऐन संशोधनले १२ कक्षा सम्म माध्यमिक तह बनाएपछि पहिले १० कक्षामा लिइने एसएलसी परीक्षालाई १२ कक्षाको अन्तिममा र १० कक्षाको अन्तिममा ...

जनक शिक्षालाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना
२०७३ मंसिर २४ गते ०५:४५

जनक शिक्षालाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना

  काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ । केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य सरकारी मुद्रण कम्पनी तथा मुद्रणसम्बन्त्री त ...

छोराछोरी स्कुल पठाएर गृहिणी कम्प्युटर सिक्दै
२०७३ मंसिर २४ गते ०५:३१

छोराछोरी स्कुल पठाएर गृहिणी कम्प्युटर सिक्दै

पर्वत । खानीगाउँकी प्रमिला परियारलाई विदेशमा रहेका श्रीमान्सँग फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालबाट कुराकानी गर्ने ठूलो धोको थियो । सो सम्बन्धी ज्ञान नभएकाले अहिलेसम्म उनी महँगो शुल्क तिरेर भए पनि टेलिफोनमा नै कुरा गर्दै आएका थिए । तर अब भने उनको त्यो धोको पुरा हुने भएको छ । हिजोआज परियारले छोराछ ...

शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली
२०७३ मंसिर २४ गते ०५:०५

शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली

उदयपुर । उदयपुर जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयमा अधिकांश शिक्षक तथा शिक्षिका जिल्लाको सहरी क्षेत्र र सुगम क्षेत्रका विद्यालयमा केन्द्रीकृत हुन थालेपछि दुर्गम क्षेत्रका विद्यालय खाली हुन थालेका छन् । जिल्ला शिक्षा कार्यालय, उदयपुरका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रका विद्यालयमा विद्यार्थीक ...

लागूऔषध कारोबारमा महिला संलग्नता बढ्दै
२०७३ मंसिर २३ गते २२:०७

लागूऔषध कारोबारमा महिला संलग्नता बढ्दै

काठमाडौं । नेपालमा पछिल्ला ११ महिनामा मात्रै १८ विदेशी नागरिक लागूऔषधसहित समातिएका छन्। तिनमा पुरुष र महिलाको संख्या बराबर अर्थात् ९/९ छ। जबकि गत वर्ष लागूऔषध ओसारपसारको मुद्दामा समातिएका १६ विदेशीमध्ये ४ जना मात्रै महिला थिए। पछिल्लो वर्षमा लागूऔषध ओसारपसारका अधिकांश ठूला घटनामा महिलाको संलग्नता दे ...

विवादास्पद माकाजुलाई फेरि उपकुलपति बनाउन चलखेल
२०७३ मंसिर २३ गते २२:००

विवादास्पद माकाजुलाई फेरि उपकुलपति बनाउन चलखेल

काठमाडौं ।  मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिएर विवादमा तानिएका काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकाजुलाई पुन: उपकुलपति बनाउने चलखेल सुरु भएको छ। माथेमा प्रतिवेदनको सिफारिसविपरीत पूर्वाधार नपुगेको विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएर विवादमा परेका उनी पुनस् झापाको बी एन् ...

प्रधानमन्त्रीको स्वागतमा र्‍यालीः धपेडीले छात्राको मृत्यु
२०७३ मंसिर २३ गते २१:५६

प्रधानमन्त्रीको स्वागतमा र्‍यालीः धपेडीले छात्राको मृत्यु

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो ।वीरेन्द्रनग ...

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी प्रतियोगितामा भाग लिन पाँच विद्यार्थी भारत जाँदै
२०७३ मंसिर २३ गते १०:३३

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी प्रतियोगितामा भाग लिन पाँच विद्यार्थी भारत जाँदै

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलिम्पियाडमा भाग लिन ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’का उत्कृष्ट पाँच जना विद्यार्थी भारत जाने भएका छन् ।यही मङ्सिर २४ देखि पुष ४ गतेसम्म भारतमा हुन गइरहेको खगोल, खगोल भौतिक–विज्ञानसम्बन्धी दशौं अन् ...

  दाङमा ४९ बाल विकास केन्द्रको रकम रोक्का
२०७३ मंसिर २३ गते ०७:४५

  दाङमा ४९ बाल विकास केन्द्रको रकम रोक्का

  गोपाल शर्मा भट्टराई  दाङ । जिल्ला शिक्षा कार्यालय दाङले समुदायमा सञ्चालन भएका ४९ वटा बालविकास केन्द्र (शिशु कक्षा)हरुको रकम निकासा रोक्का गरेको छ । बालविकास केन्द्रमा देखिएको अनियमिततालाई हटाउन रकम निकासा रोक्का गरिएको शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा समुदाय र विद्यालयमा बालविक ...

दुर्व्यसन जोखिममा स्कुले विद्यार्थी
२०७३ मंसिर २२ गते २२:४६

दुर्व्यसन जोखिममा स्कुले विद्यार्थी

काठमाडौं ।  नक्सालको नारायणचौरस्थित नन्दी माविमा केही दिनअघि विद्यालय पोसाकमै नानीहरू वरिपरिका मदिरा पसल र चुरोट पसलमा भेटिए। चुरोट पसलमा केही छात्रछात्रा चुरोट पिइरहेका थिए भने केही नारायणचौरमा रहेको तरकारी बजारमा रहेको अवैध मदिरा पसलमा भेटिए। शिक्षा आर्जन गर्न विद्यालय पुगेका उनीहरू दुर्व्यसन ...

सम्बन्धन दिन दाहालको दबाब
२०७३ मंसिर २२ गते २२:४०

सम्बन्धन दिन दाहालको दबाब

काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा झापाको एक कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइएको पाइएको छ।केसीसँग सम्झौता भएको तेस्रो दिन नेपाल मेडिकल काउन्सिलले माओवादी केन्द्रनिकट ...

प्युटारका विद्यालयको पुनर्निर्माण हुँदै
२०७३ मंसिर २२ गते २२:३५

प्युटारका विद्यालयको पुनर्निर्माण हुँदै

ललितपुर । दक्षिण ललितपुरको प्युटारमा भूकम्पका कारण क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण कार्य सुरु भएको छ । यहाँ रहेका ८ वटा विद्यालयमा पुनर्निर्माणको कार्य सुरु भएको जिल्ला शिक्षा कार्यालय ललितपुरले जनाएको छ ।प्युटारमा रहेको कालीदेवी उच्च माविमा भूकम्पले भवन क्षतिग्रस्त भएपछि पुनर्निर्माण सुरु भ ...

विधान अधिवेशनको वैधतामाथि नै प्रश्न
२०७३ मंसिर २२ गते ०४:०३

विधान अधिवेशनको वैधतामाथि नै प्रश्न

  रोशन क्षेत्री गाउँले/काठमाडौं नेपाल शिक्षक महासंघले भर्खरै आफ्नो विधान अधिवेशन सम्पन्न गरेको छ । तर, महासंघले ढङ्ग नपु¥याई हतारमा सम्पन्न गरेको अघिवेशनको वैधतामाथि प्रश्न खडा भएको छ । महासंघले मंसिर १६ र १७ गते काठमाडौंमा २७ जिल्लाका महासंघको प्रतिनिधि भेला पारेर विधान अधिवेशन सम्पन्न गरे ...

शतप्रतिशत शिक्षकले तालिम पाए पनि शैक्षिक नतिजा भने क्रमश: ओरालोतिर
२०७३ मंसिर २१ गते २३:२९

शतप्रतिशत शिक्षकले तालिम पाए पनि शैक्षिक नतिजा भने क्रमश: ओरालोतिर

काठमाडौं । सहनशीला वन्त (नाम परिवर्तन) मुलुकैको पहिलो र कुनै समय निकै नाम चलेको सरकारी विद्यालय दरबार हाई स्कुलकी तालिमप्राप्त स्थायी शिक्षिका हुन् । १४ मंसिर ०७३ को तेस्रो घन्टीमा वन्त कक्षा ४ को विज्ञान विषयको ‘रूख बिरूवा’ पाठ पढाउन मार्कर र डस्टर लिएर कक्षामा प्रवेश गरिन् । विद्यार्थ ...

मन्त्रालयमै थन्कियो शिक्षा नियमावली
२०७३ मंसिर २१ गते २३:१३

मन्त्रालयमै थन्कियो शिक्षा नियमावली

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले गत २५ कात्तिकभित्र शिक्षा नियमावली जारी गरिसक्ने प्रतिबद्धता जनाएको गत सोमबार ठ्याक्कै दुई महिना बितेको छ । गत २० असोजमा उनले आप्mनो कार्ययोजना प्रस्तुत गर्दै २५ कात्तिकभित्र शिक्षा नियमावली जारी गरिसक्ने प्रतिबद्धता जनाएका थिए । तर, मन्त्री पौडेलले व्यक्त गर ...

ऐन अवज्ञा गर्दै शिक्षक नेता
२०७३ मंसिर २१ गते २३:०६

ऐन अवज्ञा गर्दै शिक्षक नेता

काठमाडौं । नयाँ शिक्षा ऐन लागू भएको पाँच महिना बितिसक्दा पनि कार्यान्वयनमा समस्या देखिएको छ । शिक्षक संगठनहरूले नयाँ शिक्षा ऐनको केही बुँदाप्रति कडा असन्तुष्टि जनाउँदै कार्यान्वयन हुनै नसक्ने बताउँदै आएका छन् । तर, शिक्षामन्त्री र शिक्षा मन्त्रालय भने शिक्षक र शिक्षक संगठनहरूको मागप्रति खासै गम्भीर ...

शिक्षा कार्यालयको गाडीबाट गोली बरामद
२०७३ मंसिर २१ गते २२:२८

शिक्षा कार्यालयको गाडीबाट गोली बरामद

जाजरकोट । प्रहरीले जिल्ला शिक्षा कार्यालय जाजरकोटको गाडीबाट गोली बरामद गरेको छ । प्रहरीले शिक्षा कार्यालयको बा २ झ १००५ नम्बरको सेतो प्लेटको जीपबाट २ सय ५ थान इन्सास राइफल तथा एसएलआरको गोली र ९ थान म्याग्जीन बरामद गरेको हो । प्रहरीले गाडीका चालक लालबहादुर खड्का सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । &n ...

उपत्यकाका विद्यालयले बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्रै गाडी चलाउन पाउने
२०७३ मंसिर २१ गते २२:१२

उपत्यकाका विद्यालयले बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्रै गाडी चलाउन पाउने

काठमाडौं  । विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ । विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्‍याइसक्नुपर्ने निर्णय गरेको हो ।‘बिहान ९ बजेभित्र विद् ...

त्रिवि प्राध्यापक सङ्घको अधिवेशन फागुनमा
२०७३ मंसिर २१ गते २२:०४

त्रिवि प्राध्यापक सङ्घको अधिवेशन फागुनमा

काठमाडौं ।  विगत तीन वर्षदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी फागुनभित्र गरिने भएको छ ।  उक्त अधिवेशन फागुन दोस्रो साता गर्ने गरी आफूहरू आन्तरिक तयारीमा जुटेको त्रिवि प्राध्यापक सङ्घका सभापति योगेन्द्रनारायण बड्बरियाले जानकारी दिए । स्थग ...

सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने
२०७३ मंसिर २१ गते २१:५१

सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

दाङ । जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिए ।जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति वि ...

अस्थायी शिक्षक र मन्त्रालय बीचको वार्ता जारी छ, हल्लाको पछि नलागौं : महासचिव थापा
२०७३ मंसिर २१ गते १०:१३

अस्थायी शिक्षक र मन्त्रालय बीचको वार्ता जारी छ, हल्लाको पछि नलागौं : महासचिव थापा

काठमाडौं । अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिले शिक्षा मन्त्रालयसँग जारी वार्ता निरन्तर चलिरहने जनाएको छ । सञ्चार माध्यमहरुमा आएको मन्त्रालयसँगको वार्ता भंग भएको भन्ने खवरको खण्डन गर्दै समितिले वार्ता निरन्तर चल्ने स्पष्ट पारेको हो । अस्थायी शिक्षकको एक समुहले मंगलवार राजधानीमा पत्रकार सम्मेलन ग ...

शिक्षक लाइसेन्स नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्चको आदेश
२०७३ मंसिर २१ गते ०५:५५

शिक्षक लाइसेन्स नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलवार लाइसेन्स नभएका र अस्थायी लाइसेन्स भएका शिक्षकहरुलाई सेवाबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । शिक्षक लाइसेन्स नभएका कारण हटाइएका लमजुङका शिक्षक राजु ...

कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक
२०७३ मंसिर २१ गते ०३:०७

कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को आंशिक तर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा सहभागी १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । गत वर्ष आंशिक तर्फ ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस वर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर ...

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्
२०७३ मंसिर २१ गते ०१:४१

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्

१. कक्षाकोठा व्यवस्थापनकक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थी ...

विद्यालय पुनर्निर्माण : काम जिम्मा लिन्छन्, पूरा गर्दैनन्
२०७३ मंसिर २१ गते ०१:२८

विद्यालय पुनर्निर्माण : काम जिम्मा लिन्छन्, पूरा गर्दैनन्

गोरखा । गत वर्षको भूकम्पले भत्किएको स्वाँरा–६ स्थित माझथर माविको १२ कोठे विद्यालय भवन निर्माणको जिम्मा 'सेभ द चिल्ड्रेन' अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लियो। अहिलेसम्म काम सुरु भएको छैन। यहाँका विद्यार्थी त्रिपाल र टहरामै पढिरहेका छन्। यहाँका अन्य सातवटा विद्यालय भवन निर्माणको जिम्मा यसै ...

दलितले मात्र अध्ययन गर्ने रोल्पाको विद्यालय
२०७३ मंसिर २१ गते ०१:१८

दलितले मात्र अध्ययन गर्ने रोल्पाको विद्यालय

रोल्पा । पूर्वी रोल्पाको घोडागाउँ–४ बरनेटामा रहेको जनएकता आधारभूत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहेका छन् । विसं २०६५ मा स्थापना भएको सो विद्यालयमा हाल ७१ छात्रासहित १३२ विद्यार्थी सबै दलित समुदायको रहेको विद्यालयका प्रधानाध्यापक तुलसी सुनारले जानकारी दिइन । सरकारब ...

तीन विद्यार्थी, दुई शिक्षक : एउटा कक्षामा शुन्य विद्यार्थी
२०७३ मंसिर २१ गते ०१:१३

तीन विद्यार्थी, दुई शिक्षक : एउटा कक्षामा शुन्य विद्यार्थी

म्याग्दी। बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् । जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक ...