२०७६ मंसिर १९ गते

समाचार

  • Home
  • समाचार

All News

सीतापाइला मावि  च्याम्पियन
२०७३ फागुन ७ गते १०:३१

सीतापाइला मावि च्याम्पियन

माधव अधिकारी काठमाडौँ । शिशु निकुञ्ज स्कूलमा शनिबार सम्पन्न सातौँ राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि सीतपाइला  माविले जितेको छ ।आयोजक शिशु निकुञ्जले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको छ भने कान्तिपुर स्कुल तेस्रो भएको छ । सीतापाइलाका प्रदीप राई,सरोज दाहाल,विजय क्षेत्री,निशा श्रेष्ठ,सुजना ...

क्याम्पस जाँदै गरेकी छात्रामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
२०७३ फागुन ७ गते ०१:४१

क्याम्पस जाँदै गरेकी छात्रामाथि बलात्कारको प्रयास गर्ने पक्राउ

खोटाङ ।  कलेज जाँदै गरेकी एक छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।जिल्लाको उत्तरी गाविस ऐंसेलुखर्कस्थित त्रिभुवन मावि जाँदै गरेकी १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरी पक्राउ परेका हुन् । एक्लै कलेज जाँदै गरेको मौकामा ऐ ...

गणित विषयमा राम्रो अंक ल्याउनका लागि कसरी गर्ने तयारी
२०७३ फागुन ७ गते ००:५४

गणित विषयमा राम्रो अंक ल्याउनका लागि कसरी गर्ने तयारी

यसवर्षको कक्षा १० को अन्तिममा लिइने एसइइ परीक्षाको तालिका सार्वजनिक भइसकेको छ ।   परीक्षा आगामी चैत्र ३ गतेदेखि ११ गते सम्म सञ्चालन हुने तय भएको छ । विद्यार्थीहरु यसको तयारीमा जुटिसकेका छन् । यदि यस परीक्षामा तपाई गणित विषयमा राम्रो अंक ल्याउन चाहानुहुन्छ भने तपाईलाई यो परीक्षाको टिप्स काम ...

खाजा कार्यक्रमले नियमित विद्यालय
२०७३ फागुन ६ गते २३:४६

खाजा कार्यक्रमले नियमित विद्यालय

सिन्धुपाल्चोक । दिनेश तामाङ हेलम्बु आधारभूत पाठशालामा कक्षा ४ मा अध्ययन गर्छन् । महांकालको ग्याल्थुम निवासी तामाङ विद्यालय जान खुसी हुने गरेको उनका बाआमाले बताए ।विगतमा प्रायस् गयल हुने उनी अहिले नियमित विद्यालय जान थालेका छन् । खाजा पाउने भएपछि उनी अचेल चाँडै विद्यालय पुग्ने गर्छन् । ‘विश्व ...

जहाँ ‘महिला हिंसा’ हुँदैन
२०७३ फागुन ६ गते २३:२४

जहाँ ‘महिला हिंसा’ हुँदैन

पाँचथर । महिला हिंसा न्यूनीकरणका लागि शिक्षाको ठूलो भूमिका हुन्छ भन्ने उदाहरण हो रवि गाउँ । राई जातिको बाहुल्य रहेको यो गाविसमा आमा, छोरी, बुहारी र दिदीबहिनीको सम्मान गर्ने संस्कृतिको विकाससँगै महिला हिंसा घटेको स्थानीयको भनाइ छ ।जाँडरक्सी, जुवातास न्यूनीकरणसँगै शिक्षाको ज्योतिले छोएपछि रविमा महिला ...

स्नातक पास गर्न हिमाल चढ्नै पर्ने
२०७३ फागुन ६ गते १०:२६

स्नातक पास गर्न हिमाल चढ्नै पर्ने

काठमाडौं । स्नातक तहको पर्वतीय पर्यटन सम्बन्धी विषय अध्ययान गर्दा अनिवार्य हिमाल आरोहण गर्नेुपर्ने भएको छ। बेच्लर अफ माउण्टेनेरिङ स्टडिस (बिएमसी) अध्ययान पूरा गर्नका लागि छ हजार र सात हजार मिटरको हिमाल (पीक) आरोहण गर्नुपर्ने व्यवस्था गरेको हो।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यसै बर्षदेखि अध्ययन ...

शिक्षक बढुवाका लागि विज्ञापन खुल्यो
२०७३ फागुन ६ गते ०९:२५

शिक्षक बढुवाका लागि विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ । आयोगले कार्यसम्पादन मूल्याङ्कन बढुवा (७५ प्रतिशत वढुवा) तथा आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत वढुवा) परीक्षाको विज्ञापन गरेको हो । आयोगले शैक्षिक सत्र २०६८, २०६९, २०७०, २०७१ र २०७२ को कार्यसम्पादन मूल्याङ्कन फारामको आधारमा विभि ...

सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ
२०७३ फागुन ६ गते ०९:०३

सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

बैतडी। सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर् ...

आर्थिक अभावले मृत्यु कुर्दै स्कुले बालिका
२०७३ फागुन ५ गते २१:२५

आर्थिक अभावले मृत्यु कुर्दै स्कुले बालिका

रुकुम । केही दिनपछि परीक्षा हुँदैछ। यतिबेला अध्ययन गर्नु पर्ने समय हो। तर पेउघा–३, चौताराकी चार वर्षीया बालिका लक्ष्मी ओली अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। रक्त क्यान्सर भई उनी हाल काठमाडौंको कान्तिबाल अस्पतालमा छिन्।उनलाई आफ्नो पढाईभन्दा जीवनको माया छ।  मृत्युसँग लडिरहेकी उनी आर्थिक ...

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्
२०७३ फागुन ५ गते २१:२०

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्

ललितपुर । मकवानपुर मन्थलीकी कक्षा ६ मा अध्ययनरत सविना सायर स्कुल पढ्न बिहान ७ बजे घरबाट निस्कन्छिन्। स्कुल पुग्न मात्रै उनलाई तीन घन्टाभन्दा बढी समय लाग्छ। बिहान उनी घरैबाट खाजा लिएर जान्छिन्। हाफ छुट्टीसम्म पढेपछि घर फर्कन्छिन्, फर्कनै तीन घन्टाभन्दा बढी लाग्छ।‘तीन विषय पढ्न सधैं ६ घन्टाभन्द ...

शिक्षा परिषद्मा सात जना मनोनीत
२०७३ फागुन ५ गते २१:०६

शिक्षा परिषद्मा सात जना मनोनीत

काठमाडौँ । शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई आज सात जना मनोनयन गरी पूर्णता दिएको छ ।शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो । परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ ...

चार हजार स्कुलको निर्माण अनिश्चित
२०७३ फागुन ५ गते २१:०४

चार हजार स्कुलको निर्माण अनिश्चित

भूकम्पमा भत्किएका साढे सात हजारमध्ये चार हजार विद्यालय बनाउन कतैबाट सहयोग जुटेन काठमाडौं । विनाशकारी भूकम्पमा भत्केकामध्ये चार हजार विद्यालयको पुनर्निर्माण अनिश्चित भएको छ । तीन वर्षमा सक्ने योजना रहे पनि स्रोत नजुटेकाले विद्यालय पुनर्निर्माण अनिश्चित बनेको हो । भूकम्प प्रभावित जिल्लाका केही ठाउँमा ...

'हाम्रो शिक्षालाई भयानक रोग लागेको छ'
२०७३ फागुन ५ गते ११:४९

'हाम्रो शिक्षालाई भयानक रोग लागेको छ'

काठमाडौं । शैक्षिक सरोकारवालाहरुले हाम्रो शिक्षालाई भयानक रोेग लागेको बताएका छन् । उनीहरुले शिक्षालाई क्यान्सर भएको तर औषधी टाउको दुखेको खुवाउँदा शिक्षाको चमक घटेको  बताएका हुन् । शिक्षा पत्रकार समुहको १७ औं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रममा बोल्दै सरोकारवालाहरुले शिक्षामा लागेको रोग पत्त ...

स्ववियु चुनाव सर्‍यो, फागुन १८ मा चुनाव गर्ने सहमति
२०७३ फागुन ५ गते ११:०७

स्ववियु चुनाव सर्‍यो, फागुन १८ मा चुनाव गर्ने सहमति

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव पाँच दिन पछि सरेको छ ।चुनावको निर्वाचन कार्यक्रमबारे असन्तुष्ट विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीसमेत सहमतिमा आएपछि चुनाव फागुन १८ मा गर्ने सहमति भएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए । असन्तुष्ट पक्षलाई चुन ...

घट्दै विद्यार्थी
२०७३ फागुन ४ गते २२:०९

घट्दै विद्यार्थी

सल्यान ।  स्यानीखालको कागखोलाको शान्ति आधारभूत विद्यालयमा तीन शिक्षक छन् । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा विद्यार्थीको संख्या पनि तीन नै छ । कृष्ण आधारभूत विद्यालय खहरेखोलामा तीन शिक्षक दरबन्दी र २० विद्यार्थी छन् । गंगा प्रावि अम्रामा १६ विद्यार्थी छन् । यी तीन मात्र नभई जिल्लाका अधिकांश सा ...

विव्यस गठनमा बाधा
२०७३ फागुन ४ गते २२:०८

विव्यस गठनमा बाधा

काठमाडौं । शिक्षा विभागले तोकेको समयसीमाभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न जिल्लाका सामुदायिक विद्यालय अटेरी देखिएका छन् । माघ मसान्तसम्मको समयसीमा घर्किसक्दा अझै तीन दर्जन विद्यालयले समिति गठन गरेका छैनन् । समिति गठन नगरेका विद्यालयलाई अनुदानसम्मको सेवा रोक्न विभागको परिपत्र आएको जिल्ला शिक् ...

कहिले सुध्रिएलान् विद्यालय ?
२०७३ फागुन ४ गते २१:५६

कहिले सुध्रिएलान् विद्यालय ?

  काठमाडौं । विद्यार्थीको अनुपातमा शिक्षक बढी भएका राजधानीका विद्यालय र शिक्षक व्यवस्थापन गर्न शिक्षा कार्यालयले छलफल अघि बढाएको छ । कार्यालयले न्यून विद्यार्थी रहेको काठमाडौं ठहिटी स्रोत केन्द्रअन्तर्गतको १३ विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापकलाई बोलाएर मंगलबार छलफल गरेको हो । यसअघि शान ...

स्ववियु चुनाव अब निश्चित
२०७३ फागुन ४ गते ०९:२६

स्ववियु चुनाव अब निश्चित

काठमाडौं । निर्वाचन कार्यक्रम सुरु भएपछि पनि अन्यौलमा परेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अब निश्चित भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमेतको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको छलफलपछि स्ववियु चुनाव हुने निश्चित भएको हो । प्रधानमन्त्र ...

लम्की बहुमुखी क्याम्पसका प्रमुख तथा साहयक प्रमुख सम्पर्कविहिन
२०७३ फागुन ४ गते ०९:०८

लम्की बहुमुखी क्याम्पसका प्रमुख तथा साहयक प्रमुख सम्पर्कविहिन

विप्लव माओवादी समर्थित विद्यार्थीले अपहरण गरेको आशंका टीकापुर । बुधबार बिहान ११ बजेदेखि लम्की बहुमुखी क्याम्पसका प्रमुख तथा साहयक प्रमुख सम्पर्कविहिन भएका छन् ।स्ववियु निर्वाचन स्थगितको माग गरिरहेका विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख भ ...

प्याब्सनमा नेतृत्वका लागि घम्साघम्सी
२०७३ फागुन ४ गते ०२:५५

प्याब्सनमा नेतृत्वका लागि घम्साघम्सी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)को आसन्न महाधिवेशनमा नेतृत्वका लागि घम्साघम्सी शुरु भएको छ । नेतृत्वका हत्याउन नेताका घर धाउने देखि विद्यालयहरुलाई प्रलोभनमा पार्ने सम्मका खेल शुरु भएका छन् । प्याब्सनको आगामी फागुन ९ र १० गते हुने १३ औं महाधिवेशनमा अध्यक्ष पदका ला ...

अस्थायी शिक्षककै कारण आयोग खोल्न  ढिलाई :  शिक्षामन्त्री पौडेल
२०७३ फागुन ४ गते ०२:०७

अस्थायी शिक्षककै कारण आयोग खोल्न ढिलाई : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरुले नाजायज माग राखेर आन्दोलन गरिरहेको बताएका छन् । अस्थायी शिक्षकहरुले आफुहरु कार्यरत दरवन्दीमा आयोग नखोल्न र आफुहरुले काम गर्नसक्दा सम्म काम गर्न दिन माग गरेका शिक्षामन्त्री पोखरेलले खुलासा गरेका हुन् ।  अस्थायी शिक्षकहरुलाई आयोग खोल्नै ...

समुदायको सक्रियताले बालबालिकाको पढाईमा सुधार
२०७३ फागुन ३ गते २३:४४

समुदायको सक्रियताले बालबालिकाको पढाईमा सुधार

नेपालगञ्ज। बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाई सीप बढाउन समुदायस्तरमा गठन गरिएका टोल पढाई समुहहरुको सक्रियताले गर्दा उनिहरुको पढाई सीपमा सुधार आउन थालेको छ । बालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउनका लागि जिल्लामा ६ सय ७८ वटा टोल पढाई समूह नि ...

विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता
२०७३ फागुन ३ गते २३:३८

विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता

बैतडी । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् । श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन् । वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि प ...

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’का लागि २० अर्ब ऋण
२०७३ फागुन ३ गते २३:२८

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’का लागि २० अर्ब ऋण

काठमाडौं । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ (एसएसडिपी)का लागि विश्व बैंकबाट प्राप्त हुने २० अर्ब रुपैयाँ ऋण ग्रहण गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो ऋणका सम्बन्धमा वार्ता गर्न एक टोली गठन गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी र्दिए । शिक् ...

दृष्टिविहीन शिक्षिकाको कोटा गायब
२०७३ फागुन ३ गते २३:१७

दृष्टिविहीन शिक्षिकाको कोटा गायब

कञ्चनपुर । दृष्टिविहीन शिक्षिकाका लागि आएको राहत कोटा नै ‘हराएको’ सुन्दा अचम्म लाग्न सक्छ । तर, यस्तै भएको छ जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा । ८ वर्षअघि आएको उक्त कोटा खोज्न शिक्षा कार्यालयलाई निकै समस्या परेको छ । २०६५ मा दृष्टिविहीन शिक्षिका नियुक्त गर्न कोटा आएपछि जिल्ला शिक्षा कार् ...

शिक्षक दरबन्दी मिलान
२०७३ फागुन ३ गते २३:०८

शिक्षक दरबन्दी मिलान

सिन्धुपाल्चोक । लामो बहस र रस्साकसीपछि अन्ततः जिल्ला शिक्षा कार्यालयले मंगलबार बिहान ऐतिहासिक निर्णय गर्न सफल भएको छ । लामो समयपछि शिक्षक दरबन्दी मिलान, विद्यालय ‘मर्ज’ र तह घटुवा गर्ने निर्णय गरेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमको कार्यकालदेखि नै सुरु भएको दरबन्दी मिलान ...

शिक्षा समितिलाई पूर्णता
२०७३ फागुन ३ गते २२:५७

शिक्षा समितिलाई पूर्णता

रोल्पा । रोल्पामा करिब एक दशकपछि जिल्ला शिक्षा समितिले पूर्णता पाएको छ । शिक्षा कार्यालयका अनुसार आइतबार र सोमबार बसेको समितिको बैठकपछि समितिले पूर्णता पाएको हो । जिल्ला शिक्षा समितिमा नौ सदस्य रहने शिक्षा ऐनमा व्यवस्था छ । जिविसका सभापतिको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, शिक्षक महासंघका प्रतिनिध ...

अंग्रेजी विषयको बाँकी क्षेत्रको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७३ फागुन ३ गते २२:४१

अंग्रेजी विषयको बाँकी क्षेत्रको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले मंगलबार मध्यमाञ्चल को दलित र महिलाकोटाको सहित पश्चिमञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।  आयोगले सोमबार पूर्वाञ्चल, मध्यमाञ्चल(दलित र महिला बाहेक) मध्यपश्चिमाञ्चल र सुदूरपश्चिम ...

४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया, सँगै स्कुल जान्छन् नाति–बज्यै
२०७३ फागुन ३ गते १०:४४

४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया, सँगै स्कुल जान्छन् नाति–बज्यै

तेह्रथुम । 'मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन' भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बनेकी छिन्। पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै छिन्।एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया ...

एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु
२०७३ फागुन ३ गते १०:१९

एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु

जुम्ला । जिल्ला शिक्षा कार्यालयको निर्देशनमा यहाँका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् ।माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल द ...

 यि हुन् अखिल क्रान्तिकारीका स्ववियु अध्यक्षका उम्मेदवार(नामावली सहित)
२०७३ फागुन ३ गते ०८:१२

यि हुन् अखिल क्रान्तिकारीका स्ववियु अध्यक्षका उम्मेदवार(नामावली सहित)

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि १ सय १ क्याम्पसहरुमा अध्यक्षका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।स्ववियु निर् ...

अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७३ फागुन २ गते ११:२७

अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सोमबार पूर्वाञ्चल, मध्यमाञ्चल(दलित र महिला बाहेक) मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको अंग्रेजी र मध्यमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।आयोगले आइतबार पूर्वाञ्चल, पश् ...

शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड
२०७३ फागुन २ गते १०:४१

शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड

माधव अधिकारीकाठमाडौँ । शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनु पर्नेमा सरोकारहरुले जोड दिएका छन् । नागार्जुन–५,सीतापाइलामा रहेको  महामञ्जुश्री हाइस्कुलको ३१ औँ वार्षिकोत्सव समारोहका उनीहरुले  नेपालमा सैद्धान्तिक भन्दा व्यावहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकता औँल्याएका ह ...

बलात्कारी शिक्षकलाई प्रहरीको उन्मुक्ति
२०७३ फागुन २ गते १०:२०

बलात्कारी शिक्षकलाई प्रहरीको उन्मुक्ति

वीरगन्ज ।  १३ वर्षिया बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका एक शिक्षकलाइ प्रहरीले कार्वाही नै नगरी छाडिदिएको तथ्य प्रकाशमा आएको छ।बाराको भोडाहा गाविसको मटिअरीया टोलमा रहेको बोर्डिङ स्कुलको कक्षा पाचमा अध्ययनरत १३ वर्षिया बालिकालाइ छिमेकी दोहोरी गाविसमा रहेको बोर्डिङ स्कुलमा पढाउदै अएका ...

सात स्ववियु निर्वाचन कार्यालयमा ताला
२०७३ फागुन २ गते १०:०३

सात स्ववियु निर्वाचन कार्यालयमा ताला

काभ्रे। नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।बनेपामा रहेको चैतन्य बहुम ...

मासिक तलब पाएपछि सरकारी शिक्षक खुसी
२०७३ फागुन २ गते ०९:५४

मासिक तलब पाएपछि सरकारी शिक्षक खुसी

सोलुखुम्बु । शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् ।चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा नि ...

खोइ किताब ?
२०७३ फागुन २ गते ०९:३२

खोइ किताब ?

काठमाडौं । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा आइतबार नयाँ शैक्षिक सत्र सुरु भएको छ । ती दुर्गम जिल्लामा पठाउनुपर्ने पुस्तक भने आइतबारसम्म काठमाडौंमै छन् । पाँचै जिल्लामा भर्ना अभियान सुरु गरिए पनि १ देखि १० सम्मका सबै पुस्तक नआएको शिक्षा कार्यालयहरूले जनाएका छन् । डोल्पाका निमित्त जिल्ला शिक् ...

मध्यमाञ्चल बाहेकका सामाजिक विषयको नतिजा सार्वजनिक(नतिजा सहित)
२०७३ फागुन १ गते ०९:४७

मध्यमाञ्चल बाहेकका सामाजिक विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । अयोगले शनिवार साँझ पाँचवटै विकास क्षेत्रको नेपाली,शुक्रवार पाँचवटै विकास क्षेत्रका ...

स्ववियु चुनावी प्रक्रिया शुरु
२०७३ माघ २९ गते २२:२४

स्ववियु चुनावी प्रक्रिया शुरु

काठमाडौं । आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया शुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गर ...

सित्तैमा पढाइदिने लोभमा राजधानीकै होटलमा तीन दिनसम्म सामूहिक बलात्कार
२०७३ माघ २९ गते २२:१६

सित्तैमा पढाइदिने लोभमा राजधानीकै होटलमा तीन दिनसम्म सामूहिक बलात्कार

जुम्ला । राजधानीमा लगेर प्राविधिक शिक्षा पढाइदिने लोभमा परेर जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कारको शिकार बनेकी छिन् । जुम्लाकी २० बर्षीया किशोरीलाई राजधानीमा सित्तैमा प्राविधिक शिक्षा पढाइदिने भन्दै होटलमा राखेर तीनदिनसम्म सामुहिक बलात्कार भएको खुल्न आएको छ ।पढाइदिने बाहानामा काठमाडौंको क ...

हस्तलेखन विश्वविजेता पुरस्कृत
२०७३ माघ २९ गते २२:०७

हस्तलेखन विश्वविजेता पुरस्कृत

काठमाडौं । विश्व हस्तलेखन कला प्रतियोगितामा जित हासिल गरेका मनीष साह यति बेला दंग छन् । सन् २०१५ मा आयोजित उक्त प्रतियोगिताका विजेता उनले पुरस्कार भने भर्खरै थापेका छन् । उनले गत साता मात्रै अमेरिकाको न्युयोर्कबाट नगद दुई लाख रुपैयाँसहित प्रमाणपत्र पाए । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, चीन, को ...

सफल विद्यालय खोज्दै हेडसरहरू
२०७३ माघ २९ गते २१:५१

सफल विद्यालय खोज्दै हेडसरहरू

काठमाडौं । दोलखाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आफ्ना विद्यालय सुधार्न मुलुकका सफल विद्यालयको अध्ययनमा निस्केका छन् । सफल विद्यालयको राम्रा पक्ष बुझ्न दोलखाका ३९ प्रधानाध्यापक मंगलबार अध्ययन भ्रमणमा निस्केका हुन् । प्रधानाध्यापकहरूको टोलीमा जिल्लाका विद्यालय निरीक्षक, स्रोत व्यक्ति, शिक्षा ...

पाँचै विकासक्षेत्रको नेपाली विषयको नतिजा  सार्वजनिक (नतिजा सहित)
२०७३ माघ २९ गते १०:२७

पाँचै विकासक्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा  अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार साँझ पाँचवटै विकास क्षेत्रको नेपाली विषयको नतिज सार्वजनिक गरेको हो । अयोगले हिजो २८ गते शुक्रवार पाँचवटै विकास क्षेत्रका गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चि ...

१५ दिन भित्र नियमावली जारी गरेरै छाड्ने  शिक्षा मन्त्रीको दाबी
२०७३ माघ २९ गते ०९:३२

१५ दिन भित्र नियमावली जारी गरेरै छाड्ने शिक्षा मन्त्रीको दाबी

काठमाडौं ।  शिक्षामन्त्री धनीराम पौडेलले १५ दिनभित्र शिक्षा नियमावली जारी हुने बताएका छन् । कानुन मन्त्रालयबाट एकहप्ताभित्रै स्वीकृती आउने सुचना आएको भन्दै त्यहाँबाट आउनसाथ मन्त्रीपरिषद् लगेर नियमावली जारी गरिने उनले स्पष्ट पारेका हुन् । अर्थ मन्त्रालयले स्वीकृती नदिएका विषयहरु पनि समावेश गरेर ...

'शिक्षकहरु समाजको मोडल बन्नुपर्छ'
२०७३ माघ २९ गते ०१:१२

'शिक्षकहरु समाजको मोडल बन्नुपर्छ'

काठमाडौं । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख राम बहादुर थापा बादलले शिक्षकहरु समाजको मोडल बन्नुपर्ने बताएका छन् । शिक्षकहरु समाज र राष्ट्र सुधारका नायक भएका भन्दै समाज सुधार्नभन्दा पहिले शिक्षक आफु सुध्रीनपर्नेमा उनको जोड थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय समिति सचिवालय वैठक ...

 ‘छाउपडी' सुनाउन दाङसम्म
२०७३ माघ २८ गते २३:३४

‘छाउपडी' सुनाउन दाङसम्म

दाङ । जानकी तिमल्सेना अछामको कालिका माध्यमिक विद्यालयमा पढाउँछिन् । सुदूरपश्चिमका पहाडी गाउँघरमा ‘अभिशापु कै रूपमा रहेको ‘छाउ' ले उनलाई छाडेन । उनी पनि महिनाबारी हुँदा कुनै बेला सात दिनसम्म गोठको अन्धकारमा बसेर निस्किएकी थिइन् । ‘त्यो बेला नयाँ संसारमै निस्किएजस्तो लागेको थियो', छा ...

विव्यस गठनमा बिवाद हुँदा झडप
२०७३ माघ २८ गते २३:२७

विव्यस गठनमा बिवाद हुँदा झडप

सर्लाही ।  सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर शुक्रबार दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । झडपमा एक दर्जनभन्दा बढी अभिभावक घाइते भएका छन् ।डुमरियास्थित श्री जनता उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको विषयलाई लिएर कांग्रेस सांसद अमरेशक ...

स्कुल होइन, जेलमा यी बाला !
२०७३ माघ २८ गते २३:१७

स्कुल होइन, जेलमा यी बाला !

धादिङ ।  भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु। तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन्। न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हे ...

स्कुलबाटै भागेर बिहे
२०७३ माघ २८ गते २३:१०

स्कुलबाटै भागेर बिहे

सुर्खेत । ‘बिहेवारी २० वर्ष पारि’ भनेर प्रचार हुन थालेको दुई दशक भइसक्यो, तर जिल्लामा भने यो नाराले अझै छुन सकेको छैन । स्कुले उमेरमै भागेर बिहे गर्ने चलन बढेको छ । मायाप्रेममा गाँसिएका १३ देखि १८ वर्षसम्मका अधिकांश बालिकाहरूमा अभिभावकको डरका कारण भागेर बिहे गर्ने प्रचलन बढी रहेको पाइएक ...

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा
२०७३ माघ २८ गते २२:५२

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा

काठमाडौं । शिक्षा मन्त्रालयले एसएलसीमा शून्य नतिजा ल्याएको विद्यालयलाई उत्कृष्ट विद्यालय भनी घोषणा गरेको छ । जिल्ला शिक्षा कायालयको मूल्यांकनमा उत्कृष्ट अंक ल्याएका विद्यालयहरुलाई हटाई मन्त्रालयले चापागाउँको वज्रबाराही उमाविलाई यस वर्षको जिल्लाको उत्कृष्ट विद्यालय घोषणा गरेको हो ।  मन्त्रीस्तर ...

image
image
image