२०७६ भदौ ८ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षकले झोला बोक्न थालेपछि विद्यार्थी उत्साहित
२०७३ मंसिर ७ गते २२:३९

शिक्षकले झोला बोक्न थालेपछि विद्यार्थी उत्साहित

गोरखा । शिक्षकले कक्षामा जाँदा पूर्वतयारी गर्नु उनीहरुको नियमित दायित्व भएपनि मुलुकका अधिकांश विद्यालयमा त्यस अभ्यासको निरन्तरता छैन ।खाली हात कक्षामा गएका शिक्षकसँग उसको ज्ञान र अनुभव त होला तर शैक्षिक सामग्रीबिना उसको शिक्षण विषयकेन्द्रित नहुन सक्छ ।शिक्षक तालिममा शिक्षकले प्राप्त गरेको सीपलाई सही ...

भाषा भाँडभैलोको भित्री पाटो
२०७३ मंसिर ६ गते २२:२६

भाषा भाँडभैलोको भित्री पाटो

काठमाडौं । नेपाली भाषाको वर्णविन्याससम्बन्धी विवाद टुंग्याउन नेपाल प्रज्ञा प्रतिष्ठानले पुरानो निर्णय फिर्ता लिएपछि पनि यसका तरंगहरू हटिसकेका छैनन् । प्राज्ञिक, बौद्धिक र भाषिक क्षेत्रमा प्रश्न उब्जिइरहेका छन्—–    यसले पुर्‍याएको बृहत्तर क्षतिको पूर्ति कहाँबाट गर्ने ...

गोर्खाका विद्यालय पुनःनिर्माण हुन अझै तीन वर्ष लाग्ने
२०७३ मंसिर ६ गते २२:१४

गोर्खाका विद्यालय पुनःनिर्माण हुन अझै तीन वर्ष लाग्ने

गोरखा।  गत वर्षको विनाशकारी भूकम्पको मुख्य केन्द्रविन्दु गोरखा जिल्लाका क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि झन्डै तीन वर्ष लाग्ने भएको छ ।  भूकम्पबाट भएको क्षतिको तुलनामा विद्यालय पुनःनिर्माण कार्य निकै सुस्त गतिमा अघि बढेकाले तीन वर्षपछि मात्र सबै विद्यार्थी सुरक्षित भवनभित्र बसेर अ ...

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता
२०७३ मंसिर ६ गते २२:१०

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता

बेनी । म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् । गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै खानेपानीका लागि बनाइएका संरचना भत्काइ दिएपछि ५० घर रहेको ...

शिक्षकले पनि दोहोरो पेन्सन पाउने
२०७३ मंसिर ६ गते १०:२७

शिक्षकले पनि दोहोरो पेन्सन पाउने

काठमाडौं  । शिक्षकले पनि दोहोरो पेन्सन पाउने भएका छन् ।  अवकास प्राप्त शिक्षकले पति वा पत्नीको समेत पेन्सन पाउने भएका हुन् । यसअघि पति पत्नी दुवै शिक्षक भए एक जनाको निधन भएमा आफ्नो मात्रै पेन्सन पाउने व्यवस्था थियो । संशोधनका लागि प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकलाई पनि दोहोरो पेन्सनको ...

शिक्षक महासंघको विधान अधिवेशन मंसिर १६ र १७ मा
२०७३ मंसिर ५ गते २३:३३

शिक्षक महासंघको विधान अधिवेशन मंसिर १६ र १७ मा

  काठमाडौं । नेपाल शिक्षक महासंघको विधान अधिवेशन यही मंसिर १६ र १७ गते हुने भएको छ । अधिवेशन काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा हुने महासंघले जनाएको छ । महासंघको मंसिर ५ गते बसेको कार्यालयीय बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो ।  अधिवेशनमा  महासंघ राष्ट्रिय महासमिति पदाधिकार ...

दुई अर्ब बचाउन अशुद्ध किताब !
२०७३ मंसिर ५ गते २३:००

दुई अर्ब बचाउन अशुद्ध किताब !

काठमाडौं । अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बजेट र समय अभावका कारण देखाउँ ...

यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका
२०७३ मंसिर ५ गते २२:४८

यौनशोषणको सिकार हुनेमा अधिकांश बालबालिका

काठमाडौं ।सार्वजनिक भएका जबरजस्ती करणीका अधिकांश घटनामा बालिका पीडित हुने गरेको तथ्यांकले देखाएको छ । केन्द्रीय बालकल्याण समितिले विश्व बालअधिकार दिवसका अवसरमा आइतबार जारी गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।गएको आव ०७२/७३ मा जबरजस्ती करणीबाट १ हजार ९० जना पीडित भएकोमा ६ सय ८१ बालिका रहेको पाइएको छ ...

बल्ल रंगीन पाठ्यपुस्तक
२०७३ मंसिर ५ गते २२:३५

बल्ल रंगीन पाठ्यपुस्तक

काठमाडौं  । एक सार्वजनिक विद्यालयका शिक्षकले ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई लालिगुराँसको रंग कस्तो हुन्छ भनेर सोध्दा विद्यार्थीले ‘कालो हुन्छ’ भनेर उत्तर दिए । ती विद्यार्थीले पुस्तकमा जे देखे, त्यही भने । किनभने श्यामश्वेत पुस्तकमा उनले लालिगुराँस कालै देखेका थिए । सानो कक्ष ...

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका
२०७३ मंसिर ५ गते ०६:३२

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका

पाँचथर । तल हेर्दा निलो नागबेली आकारमा तमोर नदी बगिरहेको छ । नदीको विशाल पानी बगिरहेको देख्दा जो कोहीलाई लाग्न सक्छ आसपासको क्षेत्र हरियाली हुनुपर्ने । तर, ठीक उल्टो न हिउँद या बर्षायाममा होस्, तमोरमाथिको वन, पाखा र बस्तीहरु पूरै उजाड छन् । पाँचथरको दक्षिण भेगका ५ वटा गाविसका बासिन्दा वर्षौदेखि पिउन ...

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका
२०७३ मंसिर ५ गते ०६:२७

विद्यालय छाडेरै पानी बोक्छन् बालबालिका

पाँचथर । तल हेर्दा निलो नागबेली आकारमा तमोर नदी बगिरहेको छ । नदीको विशाल पानी बगिरहेको देख्दा जो कोहीलाई लाग्न सक्छ आसपासको क्षेत्र हरियाली हुनुपर्ने । तर, ठीक उल्टो न हिउँद या बर्षायाममा होस्, तमोरमाथिको वन, पाखा र बस्तीहरु पूरै उजाड छन् । पाँचथरको दक्षिण भेगका ५ वटा गाविसका बासिन्दा वर्षौदेखि पिउन ...

प्राविधिक शिक्षामा लगानी बढाइने :मन्त्री पौडेल
२०७३ मंसिर ५ गते ०६:१६

प्राविधिक शिक्षामा लगानी बढाइने :मन्त्री पौडेल

चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ ।स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताउनुभयो । प्राविधिक शिक्षा पढाइक ...

फैलिँदै कुपोषण
२०७३ मंसिर ४ गते ००:०९

फैलिँदै कुपोषण

सप्तरी– डाढा गाविस–७ का शम्भु राम हिँड्डुल गर्न सक्दैनन् । १७ वर्षका उनी आमा शान्तिदेवीको सहाराले २–३ मिनेट मात्र बस्न सक्छन् । जीउमा हाडैहाड देखिन्छ । ‘चार वर्षअघि समस्या देखिन थालेको थियो,’ आमा शान्तिदेवीले भनिन्, ‘हेर्दाहेर्दै छोरो डरलाग्दो स्थितिमा पुग्यो ।&r ...

दाताकै भरमा संस्कृत शिक्षा
२०७३ मंसिर ३ गते २३:५९

दाताकै भरमा संस्कृत शिक्षा

तनहूँ । यहाँस्थित चार धार्मिक आश्रमले पाँच सयभन्दा बढी विद्यार्थीलाई संस्कृत शिक्षा पढाउँदै आएकामा सरकारी दरबन्दीका शिक्षक र प्राध्यापक नहुँदा समस्या निम्तिएको छ । हालसम्म आश्रमले दान–मुठीकै भरमा पढाइ चलाउँदै आएका छन् । महेश, गलेश्वर र हरिहर आश्रमका संस्कृत वेद विद्याश्रम र पाठशालामा संस्कृत श ...

शिक्षा नियमावली संशोधन अझै अनिश्चित
२०७३ मंसिर ३ गते २३:४४

शिक्षा नियमावली संशोधन अझै अनिश्चित

काठमाडौँ ।  शिक्षा नियमावली संशोधन मस्यौदालाई अन्तिम रूप दिन अझै केही साता लाग्ने भएको छ ।   शिक्षा मन्त्रालयले मस्यौदामा सुझाव लिइरहेको र सरोकारवाला निकायसमेत सुझाव बुझाउने र आफ्ना पक्षमा लबिङ गर्न व्यस्त रहेका कारण नियमावली संशोधनले मूर्तरूप लिन अझै केही साता लाग्ने स्थिति देखिएको ...

विश्वविद्यालयबीचको विवाद साम्य पार्न पहल भइरहेको छ : शिक्षामन्त्री पौडेल
२०७३ मंसिर ३ गते ०५:२१

विश्वविद्यालयबीचको विवाद साम्य पार्न पहल भइरहेको छ : शिक्षामन्त्री पौडेल

चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद समाधानका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन ...

‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु
२०७३ मंसिर ३ गते ०५:०६

‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु

बाग्लुङ । कक्षा कोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न ‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले कार्यक्रमबाट शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने जनाएको छ। पहिलो चरणमा जिल्लाका ३०१ विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच कार्यसम्पादन स ...

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन
२०७३ मंसिर ३ गते ०१:५५

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन

प्रस्तावित शिक्षा नियमावली मस्यौदा चिरफार रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षकलाई अब के भनिएला ? तिनको योग्यता र हैसियत कस्तो हुनु पर्ला ? भन्ने जिज्ञास ...

सीटीईभीटीका उपाध्यक्ष, सदस्य सचिव कर्मचारीको घेरामा
२०७३ मंसिर २ गते २१:४९

सीटीईभीटीका उपाध्यक्ष, सदस्य सचिव कर्मचारीको घेरामा

  काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले शैक्षिक सत्रको मध्यमा विभिन्न संस्थालाई नयाँ सम्बन्धन दिन लागेपछि सीटीईभीटीका कर्मचारी संघ–संगठनले बिहीबार दिनभर उपाध्यक्ष, सदस्य सचिव र निर्देशकहरूलाई घेराबन्दीमा राखेका छन् । आफ्नै अस्पताल नभएका संस्थालाई सम्बन्धन दिन मन्त्री पौडेलले बिहीबार अपर ...

विद्यालय व्यवस्थापन समिति निर्वाचन
२०७३ मंसिर २ गते २१:३७

विद्यालय व्यवस्थापन समिति निर्वाचन

मोरङ । आफ्ना बालबालिकाको पढाई कस्तो छ भन्ने बुझ्न एक दिन पनि विद्यालय नपुग्ने र पटक पटक विद्यालयले बोलाउँदा पनि विद्यालयको संघार नटेक्ने अविभावकको भीड बुधबार मोरङको सीमावर्ती दूर्गा मावि बुधनगरमा लाग्यो ।करिब ४ सय ५० बालबालिका भर्न भएको अभिलेख भए पनि नियमित दुई सयभन्दा बढी बालबालिका उपस्थित भएको विद ...

 शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक
२०७३ मंसिर २ गते ०७:०९

शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक

भक्तपुर  ।  माध्यमिक तह स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत महिना लिएका अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।  नतिजाको पहिलो चरणमा ६ विषयमा १४ जनाको नाम सिफारिस गरिएको  आयोगले जनाएको छ  । जस अनुसार अर्थशास्त्र तर्फ पश्चिमाञ्चलका ...

अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने
२०७३ मंसिर १ गते २१:४६

अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने

काठमाडौं । अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने भएको छ । शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि शिक्षा मन्त्रालयले तल्लो कक्षासम्म जानुपर्ने बाध्यकारी व्यवस्था गर्न लागेको हो । नियमावलीको मस्यौदाले बालविकासदेखि कक्षा १२ सम्मै सञ्चालन गर्नुपर्ने उल्लेख छ । ...

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि
२०७३ मंसिर १ गते २१:३५

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि

काठमाडौं । पछिल्लो समय डिन नियुक्ति अल्पकालका लागि हुने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा अस्तव्यस्तता बढ्दै गएको छ । तीन महिनाका लागि डिन नियुक्त हुने परिपाटीलाई ‘गर्भनिरोधक तीनमहिने संगिनी सुई’ सँग तुलना गर्दै प्राध्यापकहरू यस्तो अवस्था चाँडो अन्त्य हुनुपर्ने औंल्याउँछन् ।‘वि ...

अब सवै माविमा सुचना अधिकारीको व्यवस्था
२०७३ मंसिर १ गते ००:०७

अब सवै माविमा सुचना अधिकारीको व्यवस्था

हेमन्त के सी जाजरकोट । जिल्ला शिक्षा कार्यालयले जिल्ला भित्रका सवै माध्यामिक विद्यालयमा सुचना अधिकारीको व्यवस्था गरिएको जनाएको छ । विद्यालयमा सुचना पाँउन र दिन सजिलोका साथै जिल्ला शिक्षा कार्यालय वाट आएको सवै विवरण दिन सहज होस् भनी सुचना अधिकारीको व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम स ...

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति
२०७३ कार्त्तिक ३१ गते २२:५०

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति

काठमाडौँ  । शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम आगाामी माघ मसान्तभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति अनिवार्य गठन गर्न निर्देशन दिएको छ । ऐनको दफा १२ बमोजिम विद्यमान व्यवस्थापन समितिको छनोट प्रक्रिया परिवर्तनसँगै अवधि सकिएको थियो । विगतमा समितिको अध्यक्ष प्रत ...

निमित्त सदस्य सचिव भएको मौकामा सिटीईभिटीबाट सम्बन्धन बाँड्दै शिक्षामन्त्री
२०७३ कार्त्तिक ३१ गते ०९:१६

निमित्त सदस्य सचिव भएको मौकामा सिटीईभिटीबाट सम्बन्धन बाँड्दै शिक्षामन्त्री

आर्थिक चलखेल गरेर सम्बन्धन दिन लागेको कर्मचारी र विद्यार्थीहरुको आरोप काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले शैक्षिक सत्र शुरु भएको तीन महिनापछि संस्था सम्बन्धन दिने तयारी गरेका छन् ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) स्रोतका अनुसार विभिन्न संस्थालाई फार्मेसी, ल्याब, रेडियोग् ...

शिक्षकले राजनीति गर्न नपाउने !
२०७३ कार्त्तिक ३१ गते ०७:२४

शिक्षकले राजनीति गर्न नपाउने !

खोटाङ । खस्कँदो शैक्षिक स्तर उकास्नकालागि खोटाङमा शिक्षकलाई राजनीतिबाट टाढा राख्न सर्वदलीय सहमति जुटेको छ। कतिपय शिक्षकले विद्यालयलाईभन्दा राजनैतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित सर्वदलीय बैठकले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सहमति गरेको हो । जिल्ला शिक्षा कार् ...

नदी तर्न नसक्दा विद्यालय छाड्दै
२०७३ कार्त्तिक ३१ गते ०७:१०

नदी तर्न नसक्दा विद्यालय छाड्दै

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् ।विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाक ...

बाँकेमा  विद्यालय सुरक्षा कार्यक्रम निकै प्रभावकारी
२०७३ कार्त्तिक ३१ गते ०७:०४

बाँकेमा विद्यालय सुरक्षा कार्यक्रम निकै प्रभावकारी

नेपालगञ्ज । बाँकेका चार गाविसका १० वटा विद्यालय मा संचालन गरिएको एक बर्षे विद्यालय सुरक्षा कार्यक्रम बाँकेमा निकै प्रभावकारी भएको छ । सानो अवधीको सो कार्यक्रमबाट ती १० वटा विद्यालयका ४ हजार बढी विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसका साथै सो कार्यक्रमबाट ती विद्यार्थीका ४ हजार अभिभावक र ...

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड
२०७३ कार्त्तिक ३० गते ०९:४६

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड

सिन्धुली । सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा आज विद्यार्थीले तोडफोड गरेका छन् । लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर ...

काठमाडौं विश्वविद्यालयको भिसी कार्यालयमा तोडफोड
२०७३ कार्त्तिक ३० गते ०९:३७

काठमाडौं विश्वविद्यालयको भिसी कार्यालयमा तोडफोड

बनेपा । काठमाडौं विश्वविद्यालयका उपकूलपति (भिसी) को कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ।सात मोटरसाइकलमा आएका अपरिचित व्यक्ति उपकूलपति कार्यालयभित्र प्रवेश गरी सोमबार बिहान तोडफोड गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए। उनका अनुसार विहान साढे १० बजे अज्ञात समुहले भिसी कार ...

अब प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाटै
२०७३ कार्त्तिक ३० गते ०१:२७

अब प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाटै

काठमाडौं । सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाट गरिने भएको छ ।कम्तीमा पाँच वर्षको शिक्षण अनुभव भएका व्यक्तिमध्ये शिक्षक सेवा आयोगले प्रतिस्पर्धा गराई तयार गरिएको जिल्लागत सूचीबाट सो पदमा नियुक्ति गरिने कानूनी प्रबन्ध हुन लागेको हो । विद्यालय व्यवस् ...

मावि तहको अन्तर्वार्ताको नतिजा मंसिर पहिलो साता
२०७३ कार्त्तिक २९ गते २३:२७

मावि तहको अन्तर्वार्ताको नतिजा मंसिर पहिलो साता

भक्तपुर । शिक्षक सेवा आयोगबाट लिइएको माध्यमिक तहको अन्तर्वार्ताको नतिजा मंसिर पहिलो साता आउने भएको छ । आयोगले लिखित परीक्षामा उत्र्तीण परीक्षार्थीको अन्तर्वार्ता कार्तिक १ देखि १२ गते सम्म सञ्चालन गरेको थियो । पाँचै विकास क्षेत्रका लिखित परीक्षामा उत्र्तीणहरुको विषयगत अन्तर्वार्ता आयोगको केन्द्रिय क ...

 समाजको समृद्धि र रुपान्तरणको लागि विज्ञानको विकासमा जोड
२०७३ कार्त्तिक २९ गते २३:२१

समाजको समृद्धि र रुपान्तरणको लागि विज्ञानको विकासमा जोड

सुर्खेत । जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले समाजको समृद्धि र रुपान्तरणको लागि विज्ञान विषयको विकासमा जोड दिएका छन् । विज्ञानको विकास र वैज्ञानिकहरुको उत्पादनले मात्रै मुलुक विकसित र समृद्ध बन्ने भन्दै जिशिअ शाहले विद्यार्थीहरुलाई विज्ञान विषय अध्ययन गरेर वैज्ञानिक बन्न आग्रह गरे ।  विश्व व ...

अस्थाई शिक्षकको माग प्रति एमाले सकारात्मक
२०७३ कार्त्तिक २९ गते २२:५३

अस्थाई शिक्षकको माग प्रति एमाले सकारात्मक

होम साउद  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अस्थायी शिक्षकका मागप्रति आफु र आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन । अछामको पायल स्थित बैजनाथ उच्च माविको बिज्ञान भवनको उद्घाटन गर्दै रावलले अस्थायी शिक्षकको न्यायको लागि एमालेले संघर्ष गर्ने स्पष्ट पारे । अस्थाई शिक्षकहरुका माग पुरा गर्न& ...

छात्रवृत्ति समयमा नपाएपछि गरिब विद्यार्थीले विद्यालय छाडे
२०७३ कार्त्तिक २९ गते २२:१३

छात्रवृत्ति समयमा नपाएपछि गरिब विद्यार्थीले विद्यालय छाडे

  पाल्पा । सरकारले उपलब्ध गराउने छात्रवृत्ति नियमित रुपमा उपलब्ध नगराएका कारण विद्यार्थी विद्यालय छाड्न बाध्य भएका छन् । देउराली गाविसको रैनादेवी प्राथमिक विद्यालयले नियमित रुपमा वितरण गर्र्ने छात्रवृत्ति आफूहरुले नियमित रुपमा नपाएपछि नजिकको विद्यालय छाड्न परेको अभिभावक बताउँछन् ।गरिब तथा विपन् ...

ऐनले हटाएको ‘उच्च’ प्रमाणपत्रमा कायमै
२०७३ कार्त्तिक २९ गते ०९:४२

ऐनले हटाएको ‘उच्च’ प्रमाणपत्रमा कायमै

काठमाडौँ ।  माध्यमिक विद्यालयको अघिल्तिर राखिँदै आएको ‘उच्च’ शब्दलाई शिक्षा ऐनले हटाए पनि दुईवटा परीक्षा नियन्त्रण कार्यालयले भने ‘उच्च’ शब्द नहटाइकनै प्रमाणपत्र जारी गर्दै आएका छन् । गएको असार १५ गते शिक्षा ऐन प्रमाणीकरण भएको थियो ।  ऐनले ‘उच्च माध्यमिक तह&r ...

शिक्षाका प्रतिबद्धता कागजमै सीमित
२०७३ कार्त्तिक २९ गते ०८:५५

शिक्षाका प्रतिबद्धता कागजमै सीमित

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले गत असोज २० मा १९ बुँदे प्रतिबद्धता जारी गरे । पत्रकार सम्मेलन गरेरै उनले एक महिनाभित्र शिक्षा आयोग गठन गरिसक्ने, कात्तिक २५ भित्र शिक्षा नियमावली संशोधन गरिसक्ने, राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा छानबिन गरी सरकारलाई सुझाव पेस ...

जाजरकोट शैक्षिक सुधार तर्फ लम्कदै
२०७३ कार्त्तिक २८ गते ००:३०

जाजरकोट शैक्षिक सुधार तर्फ लम्कदै

हेमन्त के सीजाजरकोट । जिल्लालाई शैक्षिक सुधार वर्ष घोषणा संगै सरोकारवाला निकायले पनि चासो वढेको छ । यहाँको शैक्षिक  सुधार र सामुदायिक विद्यालय भन्न साथ कम्जोर पढाई हुँन भनी वुझने परिपाटीलाई वदल्न सरोकारवालाहरु एक जुट भएका हुँन् । दशै तिहारको विदा सकिए लगत्तै जिल्लाका सवै विद्यालयमा अनुगमण संगै ...

प्रस्तावित शिक्षा  नियमावलीको विरोधमा एनप्याब्सनको प्रदर्शन
२०७३ कार्त्तिक २७ गते २३:५०

प्रस्तावित शिक्षा नियमावलीको विरोधमा एनप्याब्सनको प्रदर्शन

काठमाडौं । निजी तथा आवासिय विद्यालय एशोसिएसन (एनप्याब्सन) ले प्रस्तावित शिक्षा नियमावली–२०७३ को विरोध गरेको छ । निजी क्षेत्रबाट सञ्चालन गरिएका शैक्षिक संस्थालाई धरासायी बनाउने गरी शिक्षा नियमावली प्रस्ताव गरिएकोले सोको विरोध गर्दै एनप्याब्सनले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ...

विद्यालय बन्द गरेर प्रधानमन्त्रीको कार्यक्रम
२०७३ कार्त्तिक २६ गते २३:०३

विद्यालय बन्द गरेर प्रधानमन्त्रीको कार्यक्रम

शम्भु यादव लहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ आफु निर्वाचित भएको क्षेत्र सिरहा ५ मा प्रधानमन्त्री भएपछि पहिलो पटक आज आउँदै छन् । प्रधानमन्त्रीको कार्यक्रम स्थलको रुपमा उच्च मावि चन्द्रलालपुरमा नेकपा माओवादी केन्द्र सिरहाले जनसभाको आयोजना गरेको छ । विद्यालय बन्द गरेर प्रधा ...

उपचार खर्च नहुँदा विद्यालय जानबाट बञ्चित
२०७३ कार्त्तिक २६ गते २२:४९

उपचार खर्च नहुँदा विद्यालय जानबाट बञ्चित

हेमन्त के सी जाजरकोट  । दुधे उमेरमा आमा ,बबा गुमाएका प्रेम सिंह विद्यालयको पढाई र घरको काम गर्दा गदै हात भाँचिएपछि समस्यामा परेका छन् । जिल्लाको डोल्पाको सिमाना सँग जोडिएको भगवती गाविसको वडा न. ८को निकै विकट वस्ती औलगुत्तामा जन्मिएका ११ वर्षका प्रेमसँग अहिले उपचार गर्ने पैसा पनि छैन, नत उनीसँग ...

शिक्षाका लागि खाद्य कार्यक्रमको बजेट बढाएर ६४ करोड पु¥याइयो
२०७३ कार्त्तिक २६ गते २२:१६

शिक्षाका लागि खाद्य कार्यक्रमको बजेट बढाएर ६४ करोड पु¥याइयो

काठमाडौं । सरकारले आधारभूत शिक्षामा बालबालिकाको पहुँच बढाउन ‘शिक्षाका लागि खाद्य कार्यक्रम’को बजेट वृद्धि गरेको छ ।आधारभूत तहको शिक्षामा बालबालिकाको विद्यालय टिकाउ र सिकाइ उपलब्धि वृद्धि गर्न दिवा खाजा कार्यक्रमको बजेट बढाइएको हो । यसका लागि शिक्षा मन्त्रालयले गतवर्षको ४९ करोडबाट वृद्धि ...

प्राविधिक विश्वविद्यालयको तयारी
२०७३ कार्त्तिक २६ गते २१:४९

प्राविधिक विश्वविद्यालयको तयारी

काठमाडौं । विश्वबजारमा बिक्नसक्ने प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ। शिक्षामन्त्री धनीराम पौडेलले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी  एसियाली विकास बैंकको सहयोगमा मकवानपुरको चितलाङमा सरकारले २ सय मिलियन डलर (करिब २१ अर्ब २० करोड रुपैयाँ) खर ...

विद्यालय खोल्नभन्दा व्यवस्थापनमा प्राथमिकता
२०७३ कार्त्तिक २६ गते २१:३७

विद्यालय खोल्नभन्दा व्यवस्थापनमा प्राथमिकता

काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले नयाँ विद्यालय खोल्नेभन्दा पनि भएका विद्यालयको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र सिकाइ समूहले  आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले अब जारी हुने नयाँ शिक्षा नियमावलीमा विद्यार्थी कम भएक ...

यस्तो छ शिक्षा नियमावलीको मस्यौदामा शिक्षक महासंघको सुझावहरु
२०७३ कार्त्तिक २६ गते ०१:०१

यस्तो छ शिक्षा नियमावलीको मस्यौदामा शिक्षक महासंघको सुझावहरु

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले सार्वजनिक गरेको शिक्षा नियमावलीमा फरक मत राखेको छ । साथै, त्यसकालागि केहि सुझावहरु समेत सार्वजनिक गरेको छ । शिक्षा नियमावली संशोधनमा नेपाल शिक्षक महासंघले प्रस्ताव गरेका सुझावहरु विद्यालय कर्मचारी व्यवस्थापन बारे: विद्यालय व्यवस्थापन समितिले आ-आफ् ...

शिक्षामंत्री पौडेलको योजनामै छड्के
२०७३ कार्त्तिक २६ गते ००:५४

शिक्षामंत्री पौडेलको योजनामै छड्के

काठमाडौं । नेपालमा बजेटको सबैभन्दा ठुलो हिस्सा शिक्षा क्षेत्रलाइ छुट्टयाउने गरिएको भएतापनि अपेक्षित नतिजा निकाल्न नसक्दा शिक्षाको लगानी बालुवामा पानी झैँ भएको छ । राज्यले हात्ति समात्ने योजना बनाउदा मुसा पनि समात्न नसक्ने शिक्षा प्रशाशनले यसको सम्पूर्ण दोष शिक्षकको थाप्लोमा थुपारेर उम्कने गरेको छ । ...

 शिक्षा नियमावली २०७३  मस्यौदाको पूर्णपाठ
२०७३ कार्त्तिक २५ गते २२:५८

शिक्षा नियमावली २०७३ मस्यौदाको पूर्णपाठ

शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावली २०७३ को मस्यौदा   मस्यौदा परिच्छेद– १ प्रारम्भिक१. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरूको नाम “शिक्षा नियमावली, २०७३” रहेकोछ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ  ।    २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ ...

बालबालिकाका लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन
२०७३ कार्त्तिक २५ गते २२:४३

बालबालिकाका लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन

नेपालगञ्ज । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई सिप कमजोर देखिएकोले सो मा सुधार ल्याउने उद्देश्यका साथ बाँकेमा पहिलो पटक नमुनाको रुपमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिएको छ । बाँकेका ३ सय ८२ बिद्यालय र मदरसाहरुको कक्षा १ देखि ३ सम्मका ६६ हजार ४ सय ४३ जना बालबालिकाको पढाई सिपमा सुधार ल्य ...

अब परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र
२०७३ कार्त्तिक २५ गते २२:३८

अब परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र

काठमाडौँ ।  कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ ।  शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा ल्याएर एकल विषय प्रमाणपत्रको व्यवस्था गर्न लागेको हो ।  मन्त्रालयका सहसचिव डा. हरि लम्सालले ...

image
image