२०७६ मंसिर ३० गते

समाचार

  • Home
  • समाचार

All News

 एण्टोका अध्यक्ष विसी बने नेकपाको चितवन जिल्ला इन्चार्ज
२०७३ चैत्र १४ गते ११:३२

एण्टोका अध्यक्ष विसी बने नेकपाको चितवन जिल्ला इन्चार्ज

काठमाडौं । अखिल नेपाल शिक्षक संगठन(एण्टो)का अध्यक्ष लालबहादुर विसी नेपाल कम्युनिष्ट पार्टी(विप्लव)  चितवन जिल्लाको पार्टी इन्चार्ज बनेका छन् । स्थानीय निर्वाचनको मुखमा पार्टीले उनलाई जिल्ला पार्टी इन्चार्जमा नियुक्त गरेको हो ।  यसअघि सो भुमिकमा शंकर अधिकारी रहेका थिए । २०६३ देखि उक्त संगठन ...

विवाह बन्धनमा स्कुले बालिका
२०७३ चैत्र १४ गते ०२:०३

विवाह बन्धनमा स्कुले बालिका

महोत्तरी । सिउँदोमा सिन्दुर, गलामा मंगलसूत्र अनि मेहेन्दीले रंगिएका हात । गत शुक्रबार सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)केन्द्रका कोठैपिछे देखिने यस्ता दृश्य आफैंमा गम्भीर विषय बनेका छन् । केही केन्द्रमा त बेहुलीको कपडामै घुम्टो ओढेर लेखिरहेका परीक्षार्थी पनि देखिए । स्कुले जीवनमै विवाह बन्धनमा ...

शिक्षा नियमावलीले बढायो शिक्षामन्त्री र मुख्य सचिवबीचको तिक्तता
२०७३ चैत्र १४ गते ००:४६

शिक्षा नियमावलीले बढायो शिक्षामन्त्री र मुख्य सचिवबीचको तिक्तता

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेल र मुख्य सचिव सोमलाल सुवेदीबीच नयाँ शिक्षा नियमावलीका विषयमा तिक्तता बढेको छ। शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको शिक्षा नियमावलीलाई मुख्य सचिव सुवेदीले फिर्ता पठाइदिएपछि मन्त्री पौडेलसँग तिक्तता बढेको हो । ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले नियम ...

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित
२०७३ चैत्र १३ गते २३:४७

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

दमौली । विद्यालय नै फोरेर प्रश्नपत्र ‘लिक’ भएपछि तनहुँमा सोमबारबाट सुरु हुने भनिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । काहुँ शिवपुरको सहिदगंगा माविको दराजमा राखिएको प्रश्नपत्र परीक्षा सञ्चालन गर्ने अघिल्लो दिन आइतबार खोलिएको अवस्थामा भेटिएपछि जिल्ला शिक्षा कार्यालयले सू ...

गाउँ जान मान्दैनन् शिक्षक
२०७३ चैत्र १३ गते २३:३९

गाउँ जान मान्दैनन् शिक्षक

सुर्खेत । गाउँमा दरबन्दी भए पनि अधिकांश शिक्षक शक्ति र पहुँचको भरमा सदरमुकाममा बस्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयले तत्काल आफ्नो दरबन्दी भएकै स्थानमा फिर्ता हुन निर्देशन दिँदासमेत शिक्षकले अटेर गरेका हुन् । अहिले पनि गाउँमा दरबन्दी भएका जिल्लाका दर्जनभन्दा बढी शिक्षकले सदरमुकाम वीरेन्द्रनग ...

पहिले कमाइ अनि परीक्षा
२०७३ चैत्र १३ गते ११:५४

पहिले कमाइ अनि परीक्षा

रुकुम । हिमालय मावि पाखापानीले चैत १३ गतेदेखि वार्षिक परीक्षा सुरु गर्दै छ । विद्यार्थी अध्ययनमा व्यस्त हुनुपर्ने यो समयमा सोही स्कुलमा ८ कक्षा पढ्ने सीता बुढा भने मजदुरी गर्न व्यस्त छिन् । उनको हातमा कापी, किताब हुनुपर्ने हो । तर, पिठ्युँमा भारी बोक्नुपरेको छ । घरनजिकै खोलामा झोलुंगे पुल बन्ने भएपछ ...

चिटकै भरमा परीक्षा
२०७३ चैत्र १३ गते ११:५०

चिटकै भरमा परीक्षा

बझाङ । विद्यालयको वार्षिक परीक्षा चलिरहेको थियो । कक्षाकोठामा खचाखच विद्यार्थी थिए । पछाडिको लहरमा बसेका केही कलिला विद्यार्थी उत्तरपुस्तिकामा केही लेख्दै थिए । उनीहरू घरीघरी कक्षाकोठाको ढोकातर्फ हेर्थे । शिक्षिकाले अन्तै ध्यान दिएको मौका छोपेर छेवैमा रहेको किताबबाट उत्तर सार्थे ।यो दक्षिणी भेगको के ...

नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै छैन: शिक्षामन्त्री पौडेल
२०७३ चैत्र १३ गते १०:५०

नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै छैन: शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रिपरिषद्मा दर्ताका लागि पठाइएको शिक्षा नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै नभएको बताए ।  उनले नियमावली नहुँदा शिक्षाको काममा समस्या उत्पन्न भएकाले यसलाई फिर्ता लिइनेमा कुनै सत्यता नभएको स्पष्ट पारे । “प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले ...

प्रोजेक्टरमार्फत पढाउँदा विद्यार्थी नियमितता बढ्यो
२०७३ चैत्र १२ गते २२:४४

प्रोजेक्टरमार्फत पढाउँदा विद्यार्थी नियमितता बढ्यो

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा पर्ने बढीमालिका माध्यामिक विद्यालयमा प्रोजेक्टरमार्फत  कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या तथा नियमितता बढेको छ । शिक्षकले कक्षामा आएर पढाएको भन्दा प्रोजेक्टरमार्फत भिडियो देखाएर पढाउन थालेपछि रास्कोट नगरपालिका आसपासका विद्यार्थीहरु नियमित विद् ...

त्रिविले विद्यार्थीलाई निष्कासित गरी मानसिक कैदी बनायो : बृद्धिजीविहरु
२०७३ चैत्र १२ गते २२:१३

त्रिविले विद्यार्थीलाई निष्कासित गरी मानसिक कैदी बनायो : बृद्धिजीविहरु

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आफ्नो स्थापनाकालयता हजारौ विद्यार्थीलाई परीक्षामा अनियिमतता गरेको नाममा अवैज्ञानिक शैलीमा निष्कासन गरी ‘मानसिक कैदी’ बनाएको राजधानीमा  आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले गलत नीति, पूर्वाग्रही सोच र तानाशाह प्रवृति भएका त्रिविक ...

कोर्स नसकी वार्षिक परीक्षा
२०७३ चैत्र १२ गते २२:०८

कोर्स नसकी वार्षिक परीक्षा

बुटवल । एकला निम्न माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्ने पृथ्वीराज हरिजनको आइतबारदेखि वार्षिक परीक्षा छ । परीक्षा सुरु भइसक्यो तर शिक्षकले पुस्तक पढाइसकेका छैनन् । उनलाई गणित विषय कठिन लाग्छ । तर त्यही विषयको २५ प्रतिशत पाठ विद्यालयमा पढाइ नै भएन । ‘अब आफै पढेर परीक्षा दिने हो', उनले भने । गणि ...

नियमावली तत्काल जारी गर्न माग गर्दै महासंघ आन्दोलित
२०७३ चैत्र १२ गते १२:०८

नियमावली तत्काल जारी गर्न माग गर्दै महासंघ आन्दोलित

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक नियमावली तत्काल जारी गर्न माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्नेगरी तत्काल नियमावली  जारी नगरे चैत्र २० गतेदेखि कडा आन्दोलनमा उत्रिने महासंघले जनाएको छ । महासंघका सह–अध्यक्ष रत्न बहादुर वलीको ...

शिक्षा निकायका कर्मचारी अन्योलमा
२०७३ चैत्र १२ गते ०२:००

शिक्षा निकायका कर्मचारी अन्योलमा

काठमाडौं । शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्ने भनी गरिएको निर्णयका कारण यतिबेला शिक्षा निकायमा निकै ठूलो तरङ्ग सिर्जना भएको छ । निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वय गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले शिक्षा क्षेत्रको काम नगरपालिका र गाउ ...

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने
२०७३ चैत्र १२ गते ०१:४१

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने

सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा चिनियाँ भाषा अध्ययन हुने भएको छ । मप विश्वविद्यालयले चीनको नान्छाङ्गमा रहेको चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईष्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन सुरु गर्न लागेको हो ।   दुबै विश्वविद्यालयबीच शुक् ...

इँटाभट्टामै स्कुल
२०७३ चैत्र १२ गते ०१:२८

इँटाभट्टामै स्कुल

गोरखा । विद्यालय उमेरका बालबालिका विभिन्न उद्योग कलकारखानामा श्रम गर्न बाध्य भइरहेका बेला गोरखाको एक इँटा उद्योगले इँटाभट्टामै बाल विकास कक्षा सञ्चालन गरिदिएको छ।गोरखाको कुन्दुरटारमा सञ्चालित कुन्दुर इँटा उद्योगले कामदारका छोराछोरी पढाउन उद्योग परिसरमै विद्यालय खोलेको हो। 'हामीलाई उद्योगभित्रै विद् ...

विद्यालयमा मनोविमर्शकर्ता
२०७३ चैत्र १२ गते ०१:१३

विद्यालयमा मनोविमर्शकर्ता

  रोल्पा । विद्यार्थी काम्ने समस्या देखिएका रोल्पाका केही विद्यालयमा जिल्ला शिक्षाको पहलमा मनोविमर्शकर्ता खटाइने भएको छ। पहिलो चरणमा पूर्वी गाउँको सूर्योदय मावि सुलीचौर र दक्षिणको होलेरीस्थित महेन्द्र माविका विद्यार्थीलाई परामर्श गर्न पठाउने तयारी भएको शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताए।विद् ...

शिक्षक महासंघको आपत्कालीन बैठक !
२०७३ चैत्र ११ गते ०८:२१

शिक्षक महासंघको आपत्कालीन बैठक !

काठमाडौं । शिक्षा नियमावली सम्बन्धमा बदलिँदो घटनाक्रम बारे निर्णय लिन नेपाल शिक्षक महासंघको आपत्कालीन बैठक बसेको छ । सह–अध्यक्ष रत्नबहादुर वलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नियमावलीको सन्दर्भमा तत्काल नयाँ निर्णय गर्न भन्दै उपत्यका बाहिर रहेका अध्यक्ष र महासचिवलाई भोलिनै काठमाडौं झिकाउने ...

बढ्दो लगानी घट्दो उपलब्धि
२०७३ चैत्र १० गते २३:४३

बढ्दो लगानी घट्दो उपलब्धि

बाग्लुङ । नगरपालिकाभित्रकै एउटा प्राविमा नौ जना मात्र विद्यार्थी छन्। यो ‘नमुना’ विद्यालय हो बाग्लुङ–८ को भगवती प्रावि, जसमा विद्यार्थीबाहेक तीन शिक्षक र एक सहयोगी छन्। ती शिक्षक पनि सबै एकै दिन विद्यालय पुग्दैनन्। कक्षा ४ सम्म पढाइ हुने उक्त प्राविमा सबै विद्यार्थीलाई एउटै कक्षाम ...

अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन
२०७३ चैत्र १० गते २२:४९

अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन

सर्लाही । जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ।अधिकांश निजी विद्यालयले अनुमतिबिन सञ्चालन भएका छन् भने केही विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेका छन्। निजी वा संस्थागत दुवै विद्यालयले शैक्षिक सत्र २०७४ देखि सञ् ...

चुहिने भवनमा पढाइ
२०७३ चैत्र १० गते २२:४५

चुहिने भवनमा पढाइ

डोटी । ‘घाम लागेको दिन त ठीकै हुन्छ, पानी पर्‍यो भने विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्छ । अब त भित्ता पनि चर्किसकेको छ, कक्षाकोठामा जानै डर लाग्छु, डोटी बडाकेदार गाउँपालिका–२ बरउ साविकको बर्छैन गाविस–२) स्थित शिशु दर्पण आधारभूत विद्यालयका प्रधानाध्यापक बेचन चौधरीक ...

‘पढाइ आफ्नै लागि’
२०७३ चैत्र १० गते ०२:२४

‘पढाइ आफ्नै लागि’

गुल्मी । माध्यामिक शिक्षा परीक्षा प्रणाली सुधारसँगै विद्यार्थीमा पढाइ आफ्नै लागि हो भन्ने चेतनाको विकास भएको छ । एसएलसी परीक्षा प्रणाली हटेसँगै शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षा कार्यालय, शिक्षक र अभिभावककै पहलमा विद्यार्थीमा परिवर्तन आएको हो । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका गु ...

विकटका विद्यालय सुधार्दै अभिभावक/शिक्षक
२०७३ चैत्र १० गते ०२:१४

विकटका विद्यालय सुधार्दै अभिभावक/शिक्षक

चितवन । जिल्लाका विकट बस्तीका अधिकांश विद्यालय धराशायी बन्दै छन् । त्यस्ता विद्यालयमा न शिक्षक नियमित आउँछन् न विद्यार्थी नै । कक्षा ५ मा पढ्नेलाई आफ्नो नाम लेख्न नआउने विद्यालय पनि त्यहीं छन् । यिनै समस्याले गर्दा सामुदायिक विद्यालय धराशायी बन्दै गएका हुन् । तर, इच्छाकामना २, काउलेको राष्ट्रिय निम ...

किन हुँदै छ नियमावली मन्त्रिपरिषदबाट फिर्ता ?
२०७३ चैत्र १० गते ००:३१

किन हुँदै छ नियमावली मन्त्रिपरिषदबाट फिर्ता ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षा नियमावलीको मस्यौदा पारित नगरी फिर्ता गर्ने तयारी गरेको छ । नियमावली मस्यौदा अपुरो भएको र त्यसमा विभिन्न कमीकमजोरी भएको औंल्याउदै मन्त्रिपरिषदले थप तयारीका लागि शिक्षा मन्त्रालयमै पठाउन लागेको हो । 'अर्थ मन्त्रालयले पनि केहि विषयमा असहमति ...

शिक्षा मन्त्रालय खारेज गर्न सिफारिस
२०७३ चैत्र ९ गते १०:०६

शिक्षा मन्त्रालय खारेज गर्न सिफारिस

काठमाडौं । संविधान कार्यान्वयनसँगै शिक्षा मन्त्रालय खारेज हुने भएको छ । अब केन्द्रमा शिक्षा मन्त्रालय रहने छैन । केन्द्र, प्रदेश र स्थानीय तहमा रहने संरचनाको प्रारम्भिक खाका बनाउन गठित उच्चस्तरीय कार्यदल अन्तर्गतको प्रशासन सुधार सुझाव समितिले शिक्षा मन्त्रालय खारेज गर्न प्रस्ताव गरेको हो ।अहिले ठूला ...

'नियमावली पारित नगरे शिक्षकहरु निर्वाचनमा परिचालित नहुने'
२०७३ चैत्र ९ गते ०९:३२

'नियमावली पारित नगरे शिक्षकहरु निर्वाचनमा परिचालित नहुने'

काठमाडौं । सरकारले तत्काल मन्त्रिपरिषदबाट शिक्षा नियमावली पारित नगरे शिक्षकहरुले निर्वाचनमा परिचालन नहुने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले नियमावली तत्काल पारित नगरे सरकारका सवै कामहरुमा शिक्षकहरुले असहयोग गर्ने चेतावनी दिए । नियमावली आउन जति ढिलाई हुन्छ शिक्षकहरु त्यति ...

शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने–नहुने संभावना बराबर
२०७३ चैत्र ९ गते ०५:०६

शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने–नहुने संभावना बराबर

  काठमाडौं । शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने–नहुने संभावना बराबर देखिएको छ । शिक्षा ऐनको आठौँ संशोधन भएको ११ महिनापछि शिक्षा नियमावलीको मस्यौदा मन्त्रिपरिषद्बाट फिर्ता हुने देखिएको छ । मन्त्रिपरिषदले नियमावली मस्यौदा पारित नगरि सामाजिक समिति वा शिक्षा मन्त्रालयमै फर्काउने ...

अज्ञात समूहको गोलीबाट शिक्षक गम्भीर
२०७३ चैत्र ९ गते ००:१६

अज्ञात समूहको गोलीबाट शिक्षक गम्भीर

रौतहट । रौतहटको विश्रामपुरमा अज्ञात समूहले मंगलबार राति प्रहार गरेको गोली लागी एक शिक्षक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बृन्दावन गाउँपालिका वडा-३ (तत्कालीन विश्रामपुर गाविस वडा नं ४ ) निवासी ४२ वर्षीय रामएकवाल यादव रहेको परिवालले जनाएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा राती करिब १ बजे अपरिचित ...

परीक्षार्थीकोे मृत्यु
२०७३ चैत्र ९ गते ००:१२

परीक्षार्थीकोे मृत्यु

बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।कैलाशले सोमवार आमाका लाग ...

'बालबालिकाकोलागि बोझ बन्न भएन इसीडी कक्षा'
२०७३ चैत्र ८ गते २३:५८

'बालबालिकाकोलागि बोझ बन्न भएन इसीडी कक्षा'

काठमाडौं । प्रारम्भिक बाल सिकाइ केन्द्र (इसीडी)हरुमा बालबालिकाहरुलाई पाठ्यपुस्तक पढाउने, गृहकार्य दिने, अंग्रेजी घोकाउने गर्दा त्यो उनीहरुका लागि बोझ बनिरहेको विज्ञहरुले  बताएका छन् । इसीडी कक्षा बालबालिकाकोलागि बोझ बन्न नहुनेमा उनीहरुको जोड थियो । इसीडीे पाठ्यक्रमको परिकल्पना बालबालिकहरुलाई सि ...

बिएएलएलबीको परीक्षाफल प्रकाशित(नतिजा सहित)
२०७३ चैत्र ८ गते २३:४३

बिएएलएलबीको परीक्षाफल प्रकाशित(नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com,www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ । नेपाल टेलिकमको ...

अनियमितता गर्ने ५४ परीक्षार्थी निष्कासित
२०७३ चैत्र ८ गते २३:१६

अनियमितता गर्ने ५४ परीक्षार्थी निष्कासित

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनियमितता गर्ने ५४ परीक्षार्थीलाई मंगलबार निष्कासन गरिएको छ । निष्कासन गरिएकामा ४१ छात्रा छन् । त्यस्तै दुईजना निरीक्षकसमेत कारबाहीमा परेको शिक्षा कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव नेतृत्वको अनुगमन टोलीले सबैभन्दा बढी भंगाहा ...

लालटिनदेखि प्रोजेक्टरसम्म
२०७३ चैत्र ७ गते २३:४५

लालटिनदेखि प्रोजेक्टरसम्म

भरतपुुर । उज्यालोबिनाको सृष्टि कल्पना गर्न सकिँदैन । शिक्षाको उज्यालोबिनाको मानव संसार पनि कल्पनाभन्दा बाहिरको विषय हो । मानिसलाई साँचो अर्थमा मानिस बनाउने काम शिक्षाको उज्यालोले नै गर्छ। शिक्षाको उज्यालो बाँड्ने महत्वपूर्ण काममा आफूलाई साढे पाँच दशकदेखि समर्पित गर्दै आइरहेको चितवनको अब्बल सामुुदायि ...

परीक्षा केन्द्रमा ब्रिजकोर्स आतंक
२०७३ चैत्र ७ गते २३:४२

परीक्षा केन्द्रमा ब्रिजकोर्स आतंक

काठमाडौं । पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयबाट सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को परीक्षा दिएर निस्केकी सरिता सिलवाललाई ब्रिजकोर्स प्रदायक संस्था बताउने एक कम्पनीका प्रतिनिधिले हातमा ब्रोसर थमाउँदै भने, 'कक्षा ११ कहाँ भर्ना गर्ने योजना बनाउनुभएको छ ? हामी तपाईलाईं भर्ना गर्नुअघि आवश्यक प ...

शिक्षा नियमावली मन्त्रिपरिषदमा दर्ता
२०७३ चैत्र ७ गते ०८:२२

शिक्षा नियमावली मन्त्रिपरिषदमा दर्ता

काठमाडौं । शिक्षा नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषदमा दर्ता भएको छ । शिक्षा मन्त्रालयले हिजो दिउँसो प्रधानमन्त्री कार्यालयमा मस्यौदा दर्ता गराएको प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए । शिक्षा मन्त्रालयको हिजो ६ गते नै दर्ता गराउने कार्यसूची भएपनि आवश्यक कागजात व्यवस्थापनमा ढिलाई हुँदा हिजो मात्र ...

शिक्षामा सूचना प्रविधि
२०७३ चैत्र ७ गते ०७:२३

शिक्षामा सूचना प्रविधि

ललितपुरको सेन्ट जेभियर स्कुलले एक वर्षअघिसम्म अभिभावकलाई विद्यार्थीबारे केही जानकारी दिनुपरे फोन गथ्र्यो । तर, स्कुलले अहिले मोबाइल एप्समार्फत यस्ता जानकारी दिन्छ । स्कुलले बनाएको एप्स आफ्नो स्मार्टफोनमा राखेका अभिभावकले छोराछोरीको क्रियाकलाप मात्र होइन, विद्यालयले गर्ने गतिविधिको जानकारीसमेत पाउँछ ...

यस्ता विद्यालय राम्रा
२०७३ चैत्र ७ गते ०५:३८

यस्ता विद्यालय राम्रा

महाराजगन्जका रोहित खतिवडाकी छोरी अस्मिता साढे तीन वर्षकी भइन् । आउँदो शैक्षिक सत्रदेखि छोरीलाई विद्यालय भर्ना गर्ने तयारीमा छन् रोहित । राजधानीको एक निजी कम्पनीमा काम गर्ने उनी छोरीका लागि उपयुक्त विद्यालयको खोजीमा छन् । वैशाखमा भर्ना गर्नुपर्ने भएकाले उनको अहिले मुख्य समय नै विद्यालयबारे अध्ययन गर ...

त्रिविको फारम अब अनलाइनबाट
२०७३ चैत्र ७ गते ००:२५

त्रिविको फारम अब अनलाइनबाट

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ...

विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा
२०७३ चैत्र ६ गते २३:५७

विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा

महोत्तरी । कक्षा १ मा पढ्ने ६ बर्षीया रोशनी माझी सधैं विद्यालय आउछिन्। तर, उनी विद्यालयमा दुई हप्तादेखि रमाएर पढ्न पाएकी छैनन्। फाल्गुण २२ गते राति रोशनी पढ्ने जनजागृत उच्च माध्यमिक विद्यालय गौरीबास (पाटु) बर्दिबासको कार्यालयमा आगलागी भयो।आगलागीले विद्यालयको अभिलेख, कागजपत्र, सरसमान, विज्ञान प्रयोगश ...

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’
२०७३ चैत्र ६ गते २३:५०

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’

लहान । मावि पडरिया थारुटोल परीक्षा केन्द्रमा आईतवार बिहान ९:३० बजे निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई सहितको अनुगमन टोलीले एकजना नक्कली निरीक्षकलाई पक्राउ गरेको छ। रतनेश यादवको निरीक्षक परिचयपत्र झुण्याएर अनिवार्य गणित विषयको परीक्षामा परीक्षार्थीलाई चिट चोराईरहेका अनिल महतोलाई पक् ...

उपत्यकामा सेमेस्टर प्रणाली
२०७३ चैत्र ६ गते २३:४७

उपत्यकामा सेमेस्टर प्रणाली

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसपटकदेखि उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ । त्रिविले दुई वर्षअघि ३९ वटा केन्द्रीय विभागबाट सेमेस्टर सुरु गरेको थियो । त्रिविले यस वर्षदेखि उपत्यकाका २२ आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर सुरु गर्न ल ...

नियमावली फोटोकपीमा ढिलाई हुँदा हिजो मन्त्रीपरिषद पुगेन : आज बिहानै दर्ता गरिने
२०७३ चैत्र ६ गते १०:१०

नियमावली फोटोकपीमा ढिलाई हुँदा हिजो मन्त्रीपरिषद पुगेन : आज बिहानै दर्ता गरिने

काठमाडौं । शिक्षा मन्त्रालयले आवश्यक कागजात व्यवस्थापनमा ढिलाई हुँदा हिजो नियमावलीको मस्यौदा मन्त्री परिषद लग्न नसकिएको जनाएको छ । साँझ पाँच बजे सम्ममा भएपनि मस्यौदा प्रधानमन्त्रीको कार्यालयमा दर्ता गर्ने तयारी गरेको मन्त्रालयले आवश्यक कागजात मिलाउँदा ढिलो भएपछि हिजो लग्न नसकेको हो । आज बि ...

विद्यालयका नामबाट हटेन ‘उच्च मावि’
२०७३ चैत्र ६ गते ०९:३६

विद्यालयका नामबाट हटेन ‘उच्च मावि’

 स्याङ्जा । आठ महिनाअघि जारी भएको नयाँ शिक्षा ऐनले कक्षा १२ सम्मलाई मध्यामिक तह मानेको छ । ऐन जारीसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भइसकेको छ । तर, यसअघि कक्षा १२ सम्म सञ्चालन गरिँदै आएका शिक्षालयले अझैसम्म आफ्ना साइनबोर्डबाट ‘उच्च मावि’ हटाएका छैनन् ।उमाविकै लेटर प्याड र छाप प ...

एसईईकाे परीक्षा हलमै बेथा लागेपछि...
२०७३ चैत्र ६ गते ०९:२९

एसईईकाे परीक्षा हलमै बेथा लागेपछि...

 दैलेख । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी एक परीक्षार्थीले छोरा जन्माएकी छिन् । सदरमुकामको त्रिभुवन मावि केन्द्रमा जनता मावि कोटथाप्लाकी १७ वर्षीया पूजा नेपालीले परीक्षा दिइरहेका बेला सुत्केरी भएकी हुन् । बेथा सुरु भएलगत्तै उनलाई दैलेख अस्पताल पुर्‍याइएको थियो ।अस्पतालका अनुसार आमाक ...

शिक्षा नियमावली ‘संविधानविपरीत’
२०७३ चैत्र ५ गते २२:११

शिक्षा नियमावली ‘संविधानविपरीत’

काठमाडौं । संविधानअनुसार विद्यालय शिक्षा स्थानीय तहले सञ्चालन गर्नुपर्छ । त्यस निम्ति शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीति बनाउन शिक्षा आयोग गठन गर्नुपर्ने व्यवस्था छ । तर, शिक्षा मन्त्रालयले भने विद्यमान केन्द्रीकृत शिक्षा ऐन कार्यान्वयनका निम्ति नियमावली पारित गराउने तयारी गरेको छ । मन्त्रालय ...

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै
२०७३ चैत्र ५ गते २१:३७

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

खोटाङ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका-२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी छिन्। भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा-१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन्।शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश ...

शिक्षा नियमावली आउने निश्चित : पारित गराउन आज मन्त्रीपरिषद् लगिँदै
२०७३ चैत्र ५ गते ०५:४४

शिक्षा नियमावली आउने निश्चित : पारित गराउन आज मन्त्रीपरिषद् लगिँदै

काठमाडौं । अन्ततः शिक्षा नियमावली यसैहप्ता आउने निश्चित भएको छ । कानून मन्त्रालयबाट सहमति भएर आएको नियमावली पारित गराउन शिक्षा मन्त्रालयले आज आइतबार मन्त्रिपरिषद् बैठकमा लग्ने भएको छ । शिक्षा मन्त्रालयले नियमावलीको संशोधन प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिएर आज मन्त्रीपरिषद्मा लग्ने तयारी गरेक ...

दृष्टिविहीन विद्यार्थीको प्रश्न : गणित र विज्ञानमा चित्र कसरी बनाउने ?
२०७३ चैत्र ५ गते ००:२८

दृष्टिविहीन विद्यार्थीको प्रश्न : गणित र विज्ञानमा चित्र कसरी बनाउने ?

बुटवल । रूपन्देही मणिग्रामस्थित गिर्वाण माविको एउटा कक्षामा विद्यार्थी नारायण थारू अंग्रेजी विषयको प्रश्न सुनेर उत्तर बताउँदै थिए। छेउमै बसेकी एउटी छात्राले उनको उत्तरपुस्तिकामा सरसर्ती लेखिरहेकी थिइन्।बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कोकेन्द्र रहेको गिर्वाणका अन्य कोठमा भइरहेको ...

ब्रेल लिपिमा लेख्न पाएनन्
२०७३ चैत्र ५ गते ००:०७

ब्रेल लिपिमा लेख्न पाएनन्

पाल्पा ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भने दमकडा माविका सबै दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपिमा लेख्न पाएनन् । कक्षा, १० सम्म उनीहरूले ब्रेल लिपिमा लेख्ने, पढ्ने गरेका थिए । एसईईमा परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनका लागि भनेर अलग्गै व्यवस्था नगरेपछि सहयोगीका भरमा देवनागरी लिपिमा ...

 नक्कली परीक्षार्थी पक्राउ
२०७३ चैत्र ५ गते ००:०१

नक्कली परीक्षार्थी पक्राउ

सर्लाही । दिदीको सट्टा माध्यमिक शिक्षा परीक्षा दिइरहेकी बहिनीलाई शुक्रबार मूर्तिया केन्द्रबाट पक्राउ गरिएको छ । उमावि बरहथवाकी छात्रा रञ्जिताकुमारी पण्डितको परीक्षा उनकी बहिनी पूजा कुमारीले दिइरहेको फेला पारेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक ललन कुर्मीले बताए । दिदीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर ...

केन्द्राध्यक्ष निलम्बित
२०७३ चैत्र ४ गते २३:५७

केन्द्राध्यक्ष निलम्बित

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता गरेको आरोपमा गौशाला केन्द्रका केन्द्राध्यक्ष आमोद साह निलम्बनमा परेका छन् । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको टोलीले सिट प्लानविपरीत बोर्डिङ स्कुलका विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा दिलाएको पाइएपछि उनलाई निलम्बन गरेको हो ।केन्द् ...