२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

विदेशमा पढेर गाउँमा काम
२०७३ फागुन १५ गते २२:२१

विदेशमा पढेर गाउँमा काम

चितवन ।  स्वदेशमा पढाइ पूरा गरेका धेरै युवाको सपना विदेश जाने हुन्छ तर कैलालीका २५ वर्षीय राजकुमार निरौलाले विदेशबाट इन्जिनियरिङ पूरा गरेपछि स्वदेशलाई नै कर्मक्षेत्र बनाएका छन् । भारतको बैंग्लोरबाट स्नातक र बेलायतबाट स्नातकोत्तरको पढाइ पूरा गरेका इन्जिनियर निरौला पढाइपछिको पहिलो काम स्वरूप चितव ...

अराजक बन्दै विद्यार्थी
२०७३ फागुन १५ गते २२:१३

अराजक बन्दै विद्यार्थी

काठमाडौं । क्याम्पस विद्यार्थीकै लागि हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको पठनपाठन थप व्यवस्थित बनाउन गठन गरिएको हो। विद्यार्थी क्याम्पसमा सक्रिय हुनु पठनपाठन लिकबाट बाहिर जान नदिनकै लागि हो। तर यतिखेर यही वृत्त तोडेर विद्यार्थी आफूले अध्ययनरत कलेजमा आगजनी, अपहरण, तोडफोड र भिडन्तम ...

अब्बल सामुदायिक विद्यालय
२०७३ फागुन १५ गते २१:५४

अब्बल सामुदायिक विद्यालय

काठमाडौं । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ । सरकारी विद्यालयमा पढेका विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धा गर्न सक्दैनन् भन्ने अभिभावकको मानसिकता समयसँगै विस्तारै परिवर्तन हुँदै गएको छ । संकटपूर्ण अवस्थ ...

सरकारी स्कुलमा अंग्रेजी गाह्रो
२०७३ फागुन १५ गते २१:४२

सरकारी स्कुलमा अंग्रेजी गाह्रो

दोलखा । सरकारले सामुदायिक विद्यालयहरूलाई अंग्रेजी भाषामा पढाउन प्रोत्साहन गर्यो । सोअनुसार अधिकांश विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरु पनि गरे । तर, ग्रामीण क्षेत्रका आधारभूत तहमा अंग्रेजी कमजोर भएकाहरूका लागि भने सरकारी नीति सफल हुन चुनौती देखिएको छ । विद्यार्थीका लागिमात्रै होइन, शिक्षकका ...

पाठ्यपुस्तकको सदाबहार रुटिन : यसपालि पनि हाहाकार हुँदै
२०७३ फागुन १५ गते १०:००

पाठ्यपुस्तकको सदाबहार रुटिन : यसपालि पनि हाहाकार हुँदै

आजको शिक्षा साप्ताहिकबाट अहिले फागुन लागिसक्दासमेत जनक शिक्षाले एक करोडको हाराहारीमा मात्रै पुस्तक छापेको छ । ६ देखि १० कक्षासम्मको पुस्तक छाप्ने जिम्मा पाएको जनकले दुई करोड थान छाप्नुपर्नेमा अझै एक करोड किताब छाप्नै बाँकी छ । जबकी सम्बन्धित बिक्री डिपोहरुमा पुर्याउनु त परै जावस् ।   जब नयाँ शै ...

अभिभावक महासंघ बनाउन १८ सदस्यीय आयोजक समिति निर्माण
२०७३ फागुन १५ गते ०९:५६

अभिभावक महासंघ बनाउन १८ सदस्यीय आयोजक समिति निर्माण

काठमाडौं । अभिभावकहरुको छाता संगठन अभिभावक महासंघ बनाउन आयोजक समिति गठन भएको छ ।अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ दुबै तर्फका नौ–नौ जनाको १८ सदस्यीय ‘महासंघ निर्माण आयोजक समिति’ बनाइएको हो । बुधबार अभिभावक संघ नेपालका तर्फबाट उपाध्यक्ष सरिता अर्याल र राष्ट्रिय अभिभावक संघका ...

नमुना बन्यो सहिद विद्यालय
२०७३ फागुन १४ गते २२:३९

नमुना बन्यो सहिद विद्यालय

सिरहा । व्यवस्थित कम्पाउन्ड, सरसफाइ र भौतिक पूर्वाधार हेर्दा निजी विद्यालयजस्तो भान हुन्छ । भौतिक संरचना मात्र होइन, पढाइमा पनि नमुना बनेको छ गाढा ३ स्थित सहिद रमेश महतो आधारभूत विद्यालय ।कहीँ शिक्षक त कहीँ भौतिक संरचना अभावले अध्यापन राम्रो नभएको गुनासो आइरहँदा यो सामुदायिक विद्यालयले भने आफूलाई जि ...

खाजाले बढायो नियमितता
२०७३ फागुन १४ गते २२:३२

खाजाले बढायो नियमितता

सिन्धुपाल्चोक । महांकाल गाविसको ग्याल्थुमनिवासी दिनेश तामाङ हेलम्बु आधारभूत पाठशालामा कक्षा ४ मा पढ्छन् । पहिले प्राय: गयल भइरहने उनी अहिले नियमित विद्यालय जान थालेको अभिभावक बताउँछन् । विद्यालयमै खाजा खाजा पाइने भएपछि उनी पढाइमा आकर्षित भएका हुन् । विश्व खाद्य कार्यक्रमले स्थानीय महिला सहकारीसँग सह ...

अखिल क्रान्तिकारी १२ ओटा क्याम्पसमा विजयी
२०७३ फागुन १४ गते २२:०४

अखिल क्रान्तिकारी १२ ओटा क्याम्पसमा विजयी

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १२ वटा क्याम्पसमा विजयी भएको छ ।अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले शनिबार विज्ञप्ती जारी गर्दै अनेक प्रतिकुलताका बाबजुद आफ्नो संगठनले विजय हासिल गरेको जनाएका छन् । अखिल क्रन्तिकारले स्ववियु ...

मनोनयन दर्ता आज सात बजेसम्म
२०७३ फागुन १४ गते २१:५७

मनोनयन दर्ता आज सात बजेसम्म

विभिन्न क्याम्पसमा लगाएको ताला पनि फुटाउने निर्णय काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि आज सात बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न पाइने जनाएको छ । शनिबार बसेको त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो ।ठूला संगठनबाटै क्याम्पसहरूमा आगजनी, ...

स्ववियु चुनावका लागि २१ वटामा मात्रै मनोनयन दर्ता
२०७३ फागुन १४ गते २१:४८

स्ववियु चुनावका लागि २१ वटामा मात्रै मनोनयन दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक ६० क्याम्पसमध्ये २१ वटामा मात्रै शनिबार मनोनयन दर्ता भएको छ । ३९ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीले मनोनयन दर्ता हुन सकेन । त्रिविका रेक्टर सुधा त्रिपाठीका अनुसार काठमाडौं उपत्यकामा सानोठिमी, भक्तपुर, महाराजगन्ज (नर्सिङ र चिकित्सा), ...

इँटा उद्योगमै पढ्छन् बालबालिका
२०७३ फागुन १२ गते २३:३०

इँटा उद्योगमै पढ्छन् बालबालिका

मलंगवा । इँटा उद्योगलाई बाल श्रममुक्त र उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई शिक्षा प्रदान गर्न सर्लाहीका तीन इँटा उद्योगमा बालमैत्री अनौपचारिक कक्षा सञ्चालन गरिएको छ।शिक्षा पाउने उमेरमा इँटा उद्योगमा काम गर्ने र मजदुर काममा आएपछि उनीहरूका बालबालिका पढाइबाट बञ्चित हुने भएपछि उद्योगमै पढाउन कक्षा ...

किन लाग्‍दैन पढाइमा मन ?
२०७३ फागुन १२ गते २३:१४

किन लाग्‍दैन पढाइमा मन ?

ओम बानियाँ मानिस मन र शरीरको संयुक्त रूप हो। त्यसैले मानिसका रोगहरू शारीरिक पनि हुन सक्छन्, मानसिक पनि हुन सक्छन्। तर अधिकांश रोगहरू मनोवैज्ञानिक कारणले पैदा हुन्छन्। यस्ता कतिपय रोगहरू बुढेसकालमा देखा पर्छन् भने कुनै रोगहरू युवाकालमा देखा पर्छन्।बाल्यकालमा नै देखा पर्ने रोगहरू पनि प्रशस्त हुन्छन्। ...

काठमाडौंका ठूला क्याम्पसमा कसको पल्ला भारी ?
२०७३ फागुन १२ गते २३:०३

काठमाडौंका ठूला क्याम्पसमा कसको पल्ला भारी ?

काठमाडौं । आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका कारण अहिले काठमाडौंका क्याम्पसमा ठूलै मेला लागेजस्तो देखिन्छ । विद्यार्थी नेताहरूबीच चोकचोकका चियापसलमा बहस हुने गर्छ भने चर्को प्रचारप्रसारमा लागेको देखिन्छ । कतिपय क्याम्पसमा झडपको अवस्था पनि सिर्जना भएको छ । विद्यार्थी संगठन चुनावी जोडघटाउमा ...

बीएचयूमा बढी नेपाली कृषि पढ्दै
२०७३ फागुन १२ गते २२:५२

बीएचयूमा बढी नेपाली कृषि पढ्दै

बनारस । नेपाली राजनीतिक शिखरमा पुगेकामध्ये धेरैजना बनारसका विश्वविद्यालयबाट दीक्षित छन् । प्रमुख केन्द्र काशी हिन्दु विश्वविद्यालय (बनारस हिन्दु विश्वविद्यालय/बीएचयू) नै हो । अहिले सन् २०१७ मा पढ्ने करिब करिब ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । बीएचयूमा पढेका नेपालीमध्ये सबैभन्दा बढी कृषि विषयमा ...

 निर्वाचनका कारण कक्षा ११ र १२ को परीक्षा सर्ने निश्चित : छिट्टै नयाँ परीक्षा तालिका
२०७३ फागुन १२ गते १०:०७

निर्वाचनका कारण कक्षा ११ र १२ को परीक्षा सर्ने निश्चित : छिट्टै नयाँ परीक्षा तालिका

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ र १२ को परीक्षा सर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले छिट्टै नयाँ परीक्षा तलिका सार्वजनिक गर्ने जनाएको छ । स्थनीय निर्वाचन  बैशाख ३१ मा हुने तय भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा प्रभावित हुने भएको हो । निर्वाचन आयोगले निर्वाचन तालिका सार् ...

शिक्षकहरुको रोकिएको जिल्लान्तर सरुवा फुकुवा
२०७३ फागुन १२ गते ०५:५९

शिक्षकहरुको रोकिएको जिल्लान्तर सरुवा फुकुवा

भक्तपुर । गत बैशाख ३० देखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा भएको छ । शिक्षा मन्त्रालयले फागुन १ गत रोक्का गरेको शिक्षक जिल्लान्तर सरुवा फुकुवा गने मन्त्रीस्तरिय निर्णय निर्णय गरेको हो । विभागले गत फागुन ८ गते सबै क्षेक्षिय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुमा जिल्लान्तर स ...

स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने
२०७३ फागुन १२ गते ०१:३६

स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनको अवधिभर देशभरका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन् । निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन तयारीका सन्दर्भमा सरकारलाई दिएको १९ बुँदे निर्देशन माध्ये १५ औं बुंदामा आग ...

अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक
२०७३ फागुन ११ गते २२:२८

अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।आयोगले निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत खण्ड क र खण्ड ख ...

यी हुन् त्रिवि केन्द्रीय क्याम्पसका प्रतिस्पर्धी संगठनहरु
२०७३ फागुन ११ गते २२:०२

यी हुन् त्रिवि केन्द्रीय क्याम्पसका प्रतिस्पर्धी संगठनहरु

काठमाडौं । त्रिभूवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरमा स्ववियू निर्वाचनका लागि १४ संगठनले निर्वाचनमा बुधवार संगठन दर्ता गराएका छन् । आसन्न स्ववियु चुनावका लागि बुधवार संगठन दर्ता गराएका हुन् । नेपाल विद्यार्थी संघ  अनेरास्ववियू  अखिल (क्रान्तिकारी) प्रचण्ड नयाँशक्ति विद्यार ...

यस्तो छ निमाविको अन्तर्वार्तामा सहभागी शिक्षकले भर्नुपर्ने व्यक्तिगत विवरणको फारम
२०७३ फागुन ११ गते २१:४९

यस्तो छ निमाविको अन्तर्वार्तामा सहभागी शिक्षकले भर्नुपर्ने व्यक्तिगत विवरणको फारम

काठमाडौं । शिक्षक सेवा  आयोगले निम्न माध्यमिक तहको लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरुकालागि अन्तर्वार्तामा सहभागिता जनाउनका लागि नयाँ फारमको व्यवस्था गरेको छ । अन्तर्वार्तामा सहभागिता जनाउनकालागि यो फारम भर्नुपर्ने आयोगले जनाएको छ । ...

यातनालयजस्ता विद्यालय
२०७३ फागुन ११ गते २१:३७

यातनालयजस्ता विद्यालय

काठमाडौँ ।  धुम्बाराहीको लुम्बिनी बिगिनर्स एकेडेमीमा कक्षा ९ मा पढ्ने सुदीप दाहाल कक्षा प्रथम छात्र हुन् । शिक्षकलाई प्रश्न सोध्ने, पियानो बजाउने, विद्यालयका सभारसमारोहमा उद्घोष गर्ने अनि हाजिरजवाफजस्ता अतिरिक्त क्रियाकलापमा पनि उनी अब्बल छन् । तर, विडम्बना १ विद्यालयको त्यही चम्किलो तारामाथि ...

कहिले बन्छन् विद्यालय : भत्किए ७९२३, बने हजार
२०७३ फागुन ११ गते २१:२२

कहिले बन्छन् विद्यालय : भत्किए ७९२३, बने हजार

काठमाडौं । ०७२ को महाभूकम्पबाट मुुलुुकभरका ७ हजार ९ सय २३ वटा विद्यालय भवन पूर्णरूपमा ध्वस्त भए पनि अहिलेसम्म एक हजार ४९ वटा विद्यालय भवन मात्रै बनेका छन् ।शैक्षिक संस्था पुुनर्निर्माणका लागि कुुल १ खर्ब ८० अर्ब रुपैयाँ आवश्यकता पर्ने शिक्षा मन्त्रालयको अनुमान छ । भत्केका शैक्षिक संस्था तीन वर्षभित् ...

शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बन्ने
२०७३ फागुन ११ गते ०९:१०

शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बन्ने

काठमाडौं । शिक्षकहरुको लागि पनि छुट्टै शिक्षक अस्पताल बन्ने भएको छ । शिक्षा मन्त्रालयले शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बनाउने तर्फ तयारी शुरु गरेको हो । यसअघि सेना, प्रहरी र निजामति कर्मचारीको छुट्टै अस्पताल भएपनि शिक्षकको भने थिएन । शिक्षक महासंघ तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनले निरन्तर शि ...

 अनेरास्ववियुले रातारात तीन सय नक्कली विद्यार्थी थपेको भन्दै आरआरमा तालाबन्दी
२०७३ फागुन ११ गते ०५:३७

अनेरास्ववियुले रातारात तीन सय नक्कली विद्यार्थी थपेको भन्दै आरआरमा तालाबन्दी

काठमाडौं । एमाले निकट अनेरास्ववियुले राताराता नक्कली मतदाताको नाम थपेको भन्दै अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालाबन्दी गरेका छन् । यसअघि १४ गतेका लागि तय भएको चुनावको लागि क्याम्पसले ३२ सय जना विद्यार्थीको नामावली प्रकाशन गरेको भएपनि मंगल ...

आरआर क्याम्पसमा स्ववियु अध्यक्षका लागि ध्रुवराज वाग्लेको उमेद्धारी
२०७३ फागुन ११ गते ०५:११

आरआर क्याम्पसमा स्ववियु अध्यक्षका लागि ध्रुवराज वाग्लेको उमेद्धारी

काठमाडौं । अखिल(क्रान्तिकारी)ले राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.) मा स्ववियु अध्यक्षका लागि ध्रुवराज वाग्ले अघि सार्ने निर्णय गरेको छ । त्यस्तै,  क्रान्तिकारीले सचिवमा मनोज खतिवडा र कोषाध्यक्षमा सागर लिम्बुलाई  उमेद्धार बनाउने निर्णय गरेको छ । आरआर &nbs ...

थापाथली क्याम्पसमा प्रज्वल खत्रीको नेतृत्वमा क्रान्तिकारीको उम्मेदवारी घोषणा
२०७३ फागुन ११ गते ०५:०५

थापाथली क्याम्पसमा प्रज्वल खत्रीको नेतृत्वमा क्रान्तिकारीको उम्मेदवारी घोषणा

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आज एक भब्य समारोहका विच स्ववियु अध्यक्षमा प्रज्वल खत्रीको उम्मेदवारी घोषणा गरेको छ। खत्रीको टिममा सचिवमा सरोज लामा र कोषाध्यक्षमा सवनम पञ्जियारको उम्मेदवारी घोषणा भएको अखिल क्रान्तिकारीका सचिव ...

काम गर्ने विद्यार्थीको सिकाइ राम्रो
२०७३ फागुन ११ गते ०४:३४

काम गर्ने विद्यार्थीको सिकाइ राम्रो

काठमाडौ । विद्यालयको पढाइसँगै घरायसी काममा दैनिक दुई घन्टासम्म समय खर्चने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो हुने एक अध्ययनले देखाएको छ ।शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनले यस्तो देखाएको हो । घरायसी या ज्याला नआउने काममा समय खर्च गर्ने विद्यार्थीको मात्र उपलब् ...

शिक्षक आन्दोलन कहिल्यै टुंगिएन
२०७३ फागुन ११ गते ०४:२९

शिक्षक आन्दोलन कहिल्यै टुंगिएन

काठमाडौं । ‘चुच्चे ढुंगो उही टुंगोु भनेझै सामुदायिक विद्यालयका अस्थायी शिक्षक व्यवस्थापन शिक्षा मन्त्रालयको लागि सधैंको टाउको दुखाइको विषय बन्ने गरेको छ । अहिले शिक्षा मन्त्रालय दुई दशकदेखि अल्झिरहेको अस्थायी शिक्षकका समस्या समाधानका लागि लागिपरेको छ । तर विभिन्न समूहमा गठन भएका शिक्षकको समूह ...

प्याब्सनमा सम्बाहाम्फेको प्यानल विजयी
२०७३ फागुन ११ गते ०४:०६

प्याब्सनमा सम्बाहाम्फेको प्यानल विजयी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको अध्यक्षमा विजय सम्बाहाम्फेको प्यानल विजयी भएको छ । प्याब्सनको तेह्रौँ राष्ट्रिय महाधिवेशनले सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । अधिकांश पदमा सम्बाहाम्फेको प्यानल विजयी भएको हो । महाधिवेशनमा स ...

मङ्गोलदय माविको स्वर्ण महोत्वस
२०७३ फागुन १० गते ११:३४

मङ्गोलदय माविको स्वर्ण महोत्वस

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित मङ्गोलदय माविले स्वर्ण जयन्ती महोत्वस मनाउने भएको छ । विद्यालयले आज यहाँ पत्रकारसम्मेलन गरी यही फागुन १४ गते स्वर्ण जयन्ती महोत्वस मनाउने जानकारी दिएको छ । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको उद्घाटन गरी संस्थापक एवम् योगदानदातालाई सम्मान ...

निमावि तहको पुनर्योगको नतिजा सार्वजनिक
२०७३ फागुन १० गते ०९:५२

निमावि तहको पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको गणित, गणित विज्ञान, विज्ञान र नेपाली विषयको पुनर्याेगको नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत ...

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने
२०७३ फागुन १० गते ०९:४३

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था ...

जाजरकोटका शिक्षक शैक्षिक सामग्री बनाउन सिक्दै
२०७३ फागुन १० गते ०९:३९

जाजरकोटका शिक्षक शैक्षिक सामग्री बनाउन सिक्दै

जाजरकोट । जिल्लाभरिका शिक्षक शैक्षिक गुणस्तर सुधारका लागि भन्दै शैक्षिक सामग्री निर्माणमा जुटेका छन् । बजारमा पाइने सामग्री महँगो भएको भन्दै स्थानीय रुपमा पाइने स्रोत सामग्रीलाई प्रयोगमा ल्याई शैक्षिक सुधार गर्न सकिने शिक्षकको भनाइ छ ।शैक्षिक सामग्री निर्माण गर्नका लागि विभिन्न विधि र विद्यार्थीलाई ...

अखिल क्रान्तिकारीहरुका पछाडी नेताका नाम झुण्डीने
२०७३ फागुन १० गते ००:२९

अखिल क्रान्तिकारीहरुका पछाडी नेताका नाम झुण्डीने

काठमाडौं । तीन माओवादी निकट विद्यार्थी संगठनहरुको पछाडी पार्टी अध्यक्षहरुको नाम झुण्डीने भएको छ । तीनवटै पार्टी निकटका विद्यार्थीसंगठनहरुको नाम अखिल क्रान्तिकारी रहेकाले एकअर्कासँग छुट्टीन तीनवटै अखिल क्रान्तिकारीको नामका पछाडि प्रचण्ड, मोहन वैद्य र विप्लवको नाम जोड्ने सहमति भएको हो । नाम र झण्डासम ...

यी हुन् सरकारले घोषणा गरेका नमुना विद्यालय
२०७३ फागुन १० गते ००:११

यी हुन् सरकारले घोषणा गरेका नमुना विद्यालय

काठमाडौं । सरकारले मुलुकभरीबाट नमुना विद्यालय छनौट गरेको छ । पहिले भूकम्प प्रभावित १४ जिल्लाका मात्रै विद्यालय छनौट गर्ने भनिएपनि पछि अन्यपनि थप गरेर १८ जिल्लाका २४ नमुना विद्यालय छनौट गरिएको हो । शिक्षाविभागले भूकम्प अति प्रभावित काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रस ...

कलमले सही छाप गर्ने धोको छ
२०७३ फागुन ९ गते २२:१९

कलमले सही छाप गर्ने धोको छ

जाजरकोट । उमेरले नेटो काट्नै लागेपनि  झाप्रा ६ खलटाकुराकी गंगा पुनलाई  हिजो आज किताब कापी निकै प्यारो लाग्छ। किताब र कापीमा लेखेका  अक्षर चिन्ने  जीवनको धोको बनेर मनको कुनामा सजिएको छ। सानैमा बिहे गरेर घरमा पढ्नै नपाएकी  गंगालाई घरमा श्रीमान र छोराछोरीले   किताब&n ...

स्ववियु चुनाव- मेटिएन भित्तेलेखन
२०७३ फागुन ९ गते २२:०८

स्ववियु चुनाव- मेटिएन भित्तेलेखन

काठमाडौं । विद्यार्थी संगठनहरूले स्ववियु चुनाव लक्षित गरी नारा लेखेका सार्वजनिक भित्ता अझै मेटिएका छैनन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा १८ फागुनमा स्ववियु चुनाव हुने घोषणा भएपछि प्रचारप्रसारका लागि विभिन्न विद्यार्थी संगठनले आचारसंहिताविपरीत सार्वजनिक भित्ता तथा पर्खाल रंगाएका थिए ...

विद्यालय छोडेर गिट्टी कुट्दै बालबालिका
२०७३ फागुन ९ गते ११:१९

विद्यालय छोडेर गिट्टी कुट्दै बालबालिका

दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन्। स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन्।छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट्टी कुटन आएको बालबालिकाको ...

अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही
२०७३ फागुन ९ गते १०:१७

अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

चितवन । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ ।शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोवि ...

 बालविवाह गराउने चारजना प्रहरी हिरासतमा
२०७३ फागुन ९ गते ०९:३४

बालविवाह गराउने चारजना प्रहरी हिरासतमा

गुल्मी । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीक ...

गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने
२०७३ फागुन ९ गते ०९:२६

गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

जाजरकोट । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल ।यो विद्या ...

शिक्षकहरू दलमै क्रियाशील
२०७३ फागुन ९ गते ०९:०३

शिक्षकहरू दलमै क्रियाशील

  दोलखा । दलको जिम्मेवार पदमा बस्न नहुने कानुन बनेपछि राजनीतिक जिम्मेवारीबाट सामूहिक राजीनामा गरेका दोलखाका शिक्षक अझै पनि भित्री रूपमा दलमै क्रियाशील पाइएका छन् । संशोधित शिक्षा ऐनले कानुनी र नैतिक संकटमा बाँधेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रमा आबद्ध शिक्षकले दलको सदस्यसमेतबाट राजीनामा गर ...

विद्यार्थीको रहस्यमय मृत्यु, अभिभावक र आफन्तले विद्यालय परिसरभित्र छिरेर तोडफोड गरे
२०७३ फागुन ९ गते ०८:५९

विद्यार्थीको रहस्यमय मृत्यु, अभिभावक र आफन्तले विद्यालय परिसरभित्र छिरेर तोडफोड गरे

काभ्रे । बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका एक विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । विद्यालय प्रशासनको लापरबाहीको कारण ज्यान गएको भन्दै आक्रोशित अभिभावक र आफन्तले विद्यालय परिसरभित्र छिरेर तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको थियो । केही घाइते समेत भएका ...

उपकुलपति नियुक्तिमा ढिलाईसंगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा
२०७३ फागुन ९ गते ०८:३०

उपकुलपति नियुक्तिमा ढिलाईसंगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्तिमा ढिलाई हुँदा क्यान्सर र मुटु रोगको उपचारका लागि सरकारले दिएको १८ करोड रुपैयाँ फिर्ता हुने अवस्था सृजना भएको छ । प्रतिष्ठानमा मुटु रोग उपचार केन्द्रकालागि १५ करोड रुपैयाँ र क्यान्सर उपचार केन्द्रको आधुनिक भवन निर्माणकालागि ...

दुई क्याम्पसबाहेक सबैमा ताला खुल्यो
२०७३ फागुन ८ गते २१:५१

दुई क्याम्पसबाहेक सबैमा ताला खुल्यो

काठमाडौ‌ । आन्दोलनरत विद्यार्थी सङ्गठनले लगाएको ताला देशभरिका त्रिभुवन विश्वविद्यालयका दुई क्याम्पस आङ्गिक क्याम्पसबाहेक सबैमा खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन सन्दर्भमा विभिन्न माग राखी आन्दोलन गरेका नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्ष र नेत्रविक्रम चन्द निकट अनेरा ...

महावीरले सुरु गरे पाँचथरमा अनलाइन शिक्षा
२०७३ फागुन ८ गते ०५:१३

महावीरले सुरु गरे पाँचथरमा अनलाइन शिक्षा

पाँचथर । ख्यातिप्राप्त म्यागेसे पुरस्कार विजेता एवं सामाजिक अभियन्ता महावीर पुनले ‘आफ्नो स्कुल आफैं बनाऔं’ अभियानअन्तर्गत पाँचथरमा मुलुकमै पहिलो अनलाइन शिक्षा सुरु गरेका छन् । अमेरिकी नेपालीहरुद्वारा स्थापित इक्वालिटी फाउन्डेसनको सहयोगमा कम्प्युटर अनलाइन शिक्षा सुरु गरिएको हो । कम्प्युट ...

अव्यवहारिक र कामकाजी भन्दै नमुना विद्यालयका प्रअहरुद्वारा शिक्षक तालिम बहिस्कार
२०७३ फागुन ८ गते ०४:५०

अव्यवहारिक र कामकाजी भन्दै नमुना विद्यालयका प्रअहरुद्वारा शिक्षक तालिम बहिस्कार

काभ्रे। सरकारले नमुना विद्यालयका प्रधानाध्यापकहरुलाई दिएको तालिम व्यवहारिक र समयसापेक्ष नभएको भन्दै प्रअहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षा मन्त्रालयले १८ जिल्लाका २४ विद्यालयहरुलाई नमुना विद्यालय घोषणा गर्दै त्यसका प्रधानाध्यापकहरुलाई १० दिने नेतृत्व विकास तालिम सञ्चालन गरेको थियो । शैक्षिक तालिम क ...

छुट्टै शिक्षा ऐनको माग
२०७३ फागुन ७ गते २०:४७

छुट्टै शिक्षा ऐनको माग

काठमाडौँ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले निजी क्षेत्रका लागि छुट्टै शिक्षा ऐनको माग गरेको छ ।  फागुन ९ गतेदेखि प्याब्सनको १३औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।  महाधिवेशनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा सो माग गरिएको हो । विद्यार्थीबाट राज् ...

छात्रा बलात्कार गर्न खोज्ने पक्राउ
२०७३ फागुन ७ गते २०:४०

छात्रा बलात्कार गर्न खोज्ने पक्राउ

खोटाङ । छात्रा बलात्कार गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ऐसेलुखर्कस्थित त्रिभुवन मावि जाँदै गरेकी १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने बाकाचोल ७ का ३० वर्षीय मीनबहादुर पुरी पक्राउ परेका हुन् ।  एक्लै कलेज जाँदै गरेको मौकामा ऐंसेलुखर्कस्थित झुलेडाँडाको जंगलमा पुरीले जबरज ...