२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

पढाइ थालियो, छैन पुस्तक
२०७४ बैशाख १० गते ००:१०

पढाइ थालियो, छैन पुस्तक

काठमाडौं ।  नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन भयो । मुलुकभर भर्ना अभियान चलिरहेको छ । शिक्षा विभागले भर्ना हुने विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइरहेकै छ । तर पुस्तक छाप्ने जिम्मा पाएका जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छापाखानाले भने अझै एक करोड ६ लाख ३५ ...

अझै पुगेन पाठ्यपुस्तक
२०७४ बैशाख १० गते ००:०६

अझै पुगेन पाठ्यपुस्तक

बझाङ । नयाँ शैक्षिक सत्रको पढाइ सुरु भइसके पनि बझाङमा पर्याप्त संख्यामा पाठ्पुस्तक आइपुगेका छैनन् । कतिपय विद्यालयमा पुस्तक नपुगेपछि नयाँ भर्ना भएका विद्यार्थी घरमै बसिरहेका छन् । सदरमुकाम नजिकैका विद्यालयका विद्यार्थी नै पुस्तक नपाएको गुनासो गर्छन् । भर्ना गरिसके पनि पुस्तक नपाएकाले विद्यालय नगएको ...

विद्यालय आफैं तोक्छन् पसल
२०७४ बैशाख १० गते ००:०५

विद्यालय आफैं तोक्छन् पसल

कास्की । वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै अभिभावक आफ्ना सन्तानका लागि पाठ्यपुस्तक खरिद गरिरहेका छन् । तर, स्कुलले भनेकै स्टेसनरी पसल धाउनुपर्ने भएपछि उनीहरू हैरान छन् । ‘पसलको नाम भएको चिट दिन्छन्, त्यहीँ गएर किताब किन्नुपर्छ,’ अभिभावक जगत रानामगरले भने । सबैलाई हतार हुने भएकाले यस्ता ...

शिक्षा नियमावली तत्काल पारित हुने सम्भावना टर्यो, सामाजिक समितिको बैठकमै प्रवेश पाएन
२०७४ बैशाख ८ गते ०३:३४

शिक्षा नियमावली तत्काल पारित हुने सम्भावना टर्यो, सामाजिक समितिको बैठकमै प्रवेश पाएन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट सामाजिक समितिमा छलफलका लागि पठाइएको शिक्षा नियमावलीको मस्यौदा समितिमा वैठकको एण्जेडा नै बन्न सकेन । योसँगै अब तत्काल शिक्षा नियमावली पारित हुने सम्भावना टरेको छ । आज शुक्रबार बसेको समितिको वैठकमा मूख्य सचिव सोमलाल सुवेदीले वैठकको ऐजेण्डामा नियमावलीलाई प्र ...

राजधानीमै आएन कक्षा ८ को नतिजा
२०७४ बैशाख ८ गते ००:३७

राजधानीमै आएन कक्षा ८ को नतिजा

काठमाडौं । शैक्षिक सत्र सुरु भएसँगै सरकारले स्कुल जाने उमेर पूरा भएका बालबालिकालाई पढाइमा प्रेरित गर्ने उद्देश्यले विभिन्न अभियान सञ्चालन गरिरहँदा काठमाडौंबाट कक्षा आठको परीक्षा दिएका विद्यार्थीको नतिजा भने अझै सार्वजनिक भएको छैन। उनीहरूसँगै पढेका अन्य कक्षाका विद्यार्थीको नतिजा चैत अन्तिम साता सार् ...

विद्यालय भर्नाकै दिन पुस्तक
२०७४ बैशाख ८ गते ००:१६

विद्यालय भर्नाकै दिन पुस्तक

प्यूठान । जिल्लामा विद्यार्थी भर्ना भएकै दिन नयाँ पुस्तक दिन थालिएको छ । जिल्लाका सबै विद्यालयमा वैशाख ३ देखि ८ गतेसम्म सञ्चालन हुने भर्ना अभियानमा विद्यार्थीलाई नयाँ पुस्तक वितरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘भर्ना भएकै दिन पुस्तक दिन निर्देशन गरेका छौं,’ विद्यालय निरीक्ष ...

सिट छैन सामुदायिक विद्यालयमा
२०७४ बैशाख ८ गते ००:११

सिट छैन सामुदायिक विद्यालयमा

हेटौंडा । मकवानपुरका एक सांसदले स्कुलमा विद्यार्थी भर्ना गरिदिन प्राचार्यलाई एकाबिहानै आग्रह गरे । तर उनले भर्ना गर्न सकेनन् । ठाउँको अभावले गर्दा उनले विद्यार्थीलाई भर्ना गर्न नसकेका हुन् । भौतिक पूर्वाधारको अभावले गर्दा यो शैक्षिक सत्रमा हेटौंडा उपमहानगरपालिका ४ स्थित आधुनिक राष्ट्रिय माविले बाहिर ...

उमेरहदले अवकाशित अस्थायी शिक्षकलाई सुविधा दिन सर्वोच्चको पाँचदिने अल्टिमेटम
२०७४ बैशाख ७ गते ११:४१

उमेरहदले अवकाशित अस्थायी शिक्षकलाई सुविधा दिन सर्वोच्चको पाँचदिने अल्टिमेटम

  काठमाडौं । सर्वोच्च अदालतले पाँचदिन भित्र उमेरहदले अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधा दिन शिक्षा मन्त्रालयललाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बैशाख ५ गते शिक्षा मन्त्रालयलाई ताकेतापत्र काट्दै उमेरहदका कारण अवकाशित शिक्षकलाई सुविधा दिन पाँचदिने अल्टिमेटम दिएको हो । उमेरहदका कारण अवकाशित अस्थ ...

अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर
२०७४ बैशाख ७ गते ०१:३५

अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर

सल्यान । साक्षरता घोषणा गरेको सल्यानमा अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर छन् । आर्थिक समस्या, तथा शारीरिक अपांगता, बालविवाह, मजदुरीलगायत कारण बालबालिका विद्यालयको पहुँचबाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।‘क’ र ‘ख’ वर्गका शारीरिक अपांगता भएका अधिकांश बालबालिक ...

अब १६ मन्त्रालय मात्रै ! ,शिक्षा मन्त्रालय खारेज हुने !
२०७४ बैशाख ७ गते ०१:२४

अब १६ मन्त्रालय मात्रै ! ,शिक्षा मन्त्रालय खारेज हुने !

  काठमाडौं । संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै बनाउन सिफारिस गरिएको छ । संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको हो ।आर्थिक र जनशक ...

बालमैत्री कक्षाले उक्सेको विद्यालय
२०७४ बैशाख ५ गते २३:५४

बालमैत्री कक्षाले उक्सेको विद्यालय

बैतडी । कतिपय अभिभावकका छोराछोरी सानो उमेरमा विद्यालय जान आनाकानी गर्छन् । उनीहरूलाई स्कुलसम्म पुर्‍याउन र त्यहाँ टिकाइराख्न अभिभावकले ठूलै संघर्ष गर्नुपर्छ । बैतडीको पाटन नगरपालिका वडा नं ९ सिद्धेश्वर र आसपासका बालबालिका भने विद्यालय जान निकै खुसी हुन्छन् । उनीहरू बिहान उठेदेखि नै स्कुल जाने हत ...

विद्यालय शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम
२०७४ बैशाख ५ गते २३:१०

विद्यालय शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम

काठमाडौं । निजी विद्यालयले मनोमानी बढाएको शुल्क तीन दिनभित्रै घटाउने गरी पहल थाल्न विद्यार्थी संघरसंगठनले सरकारलाई अल्टिमेटम दिएका छन् । शुल्क निर्धारण सम्बन्धमा गत वर्ष वैशाख ६ मा सरकारसँग भएको सम्झौता र सर्वोच्च अदालतको आदेश पालना नभएको भन्दै आठ संगठनले मंगलबार शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापन ...

अझै ६० लाख किताब छाप्न बाँकी
२०७४ बैशाख ५ गते २३:०६

अझै ६० लाख किताब छाप्न बाँकी

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी छ । स्थानीय तहको चुनावसम्बन्धी सामग्री छपाइमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विद्यार्थीको हातमा वैशाख मसान्तसम्म पुस्तक पुर्‍याउने दाबी के ...

अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा नयाँ व्यवस्था, यसरी हुनेछ सेवा अवधि गणना
२०७४ बैशाख ५ गते ०९:४८

अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा नयाँ व्यवस्था, यसरी हुनेछ सेवा अवधि गणना

काठमाडौं । शिक्षा विभागले परीक्षा छाडेर सुविधा रोज्ने अस्थायी शिक्षकहरुका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । विभागले सुविधा लिन चाहने अस्थायी शिक्षकहरुको सेवाअवधि गणनाको नयाँ आधार निर्माण गरेको हो । पाँचै विकास क्षेत्र र ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै विभागले सुविधा रोज्ने अस्थाय ...

सबै अस्थायी शिक्षकले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने
२०७४ बैशाख ४ गते २३:४३

सबै अस्थायी शिक्षकले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने

सूर्यकुमारी सुवेदी काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी दरवन्दीमा कार्यरत सवै अस्थायी शिक्षकहले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने जनाएको छ । अस्थायी शिक्षकका लागि मात्रै खुलाइएको भएपनि विज्ञापनमा सवैखाले अस्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् । असार १५ अघि विस्थापितआयोगले ऐन संशोधन भ ...

विद्यार्थी मृत्युको कारण ‘आत्महत्या'
२०७४ बैशाख ४ गते २२:५६

विद्यार्थी मृत्युको कारण ‘आत्महत्या'

काठमाडौं । रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण ‘आत्महत्याु भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ । करिब दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हामफालेर मृत्यु भएको थियो ।कुन्दनको मृत्युसम्बन्धमा परिवारले प्रश्न उठाएपछि अनुसन्धानका लागि ...

‘परीक्षा दिनुस् या सुविधा लिनुस्'
२०७४ बैशाख ४ गते २२:४८

‘परीक्षा दिनुस् या सुविधा लिनुस्'

काठमाडौं । शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकलाई परीक्षा दिन वा सुविधा लिन मौका दिएको छ। त्यहीअनुसार शिक्षक सेवा आयोगले २६ हजार अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न दरखास्त आह्वान गरेको छ।शिक्षा विभागका उपनिर्देशक एवं शिक्षक व्यवस्थापन शाखा प्रमुख तेजप्रसाद काफ्लेले लामो समयदेख ...

कक्षा १२ को एसएलसी परीक्षाको तयारी पुरा,  साढे तीनलाख बढी परीक्षार्थी सहभागी हुँदै
२०७४ बैशाख ४ गते ०८:५५

कक्षा १२ को एसएलसी परीक्षाको तयारी पुरा, साढे तीनलाख बढी परीक्षार्थी सहभागी हुँदै

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पहिलो पटक हुनलागेको एसएलसी परीक्षाको तयारी पुरा भएको जनाएको छ । बोर्डका अनुसार, परीक्षा विहान ७ बजे देखि सञ्चालन हुने साथै, वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने  छ । शिक्षा ऐनको आठौं संशोधनले विद्यालय तहको संरचना परिवर्तन पश्चात कक् ...

स्कुललाई ब्रह्मलुट गर्न छुट
२०७४ बैशाख ३ गते २३:१६

स्कुललाई ब्रह्मलुट गर्न छुट

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि ललितपुर र भक्तपुर जिल्ला शिक्षा कार्यालयले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेका छैनन्। मौकाको फाइदा उठाई निजी स्कुल सञ्चालकले मनपरी शुल्क वृद्धि गरिरहेका छन्।शिक्षा नियमावलीमा नयाँ शैक्षिक सुरु हुनु तीन महिनाअघि जिल्ला शिक्षा कार्यालयले जिल्लाका विद् ...

अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी, चुनावी सामग्री छपाइले ढिलो भएको दाबी
२०७४ बैशाख ३ गते २३:०५

अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी, चुनावी सामग्री छपाइले ढिलो भएको दाबी

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी रहेको जनाएको छ । उसले स्थानीय तहको चुनावका निम्ति आवश्यक सामग्री छपाइ कार्यमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ हुन पुगेको जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा वैशाख मसान्तसम्म विद ...

विद्यालय सञ्चालक पोस्न शिक्षा मन्त्रालय र विभाग नै निर्देशिका फेर्दै
२०७४ बैशाख ३ गते २३:०१

विद्यालय सञ्चालक पोस्न शिक्षा मन्त्रालय र विभाग नै निर्देशिका फेर्दै

काठमाडौं । एक वर्षअघि ल्याइएको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरी सरकारले उल्टै विद्यालय सञ्चालकको हित हुने गरी संशोधन तयारी गरेको छ । निजी विद्यालयले चर्को शुल्क असुलिरहेको व्यापक गुनासो अभिभावकले गर्दा पनि कारबाही गर्नुको सट्टा शिक्षा मन्त्रालय र विभागले ‘व ...

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध
२०७४ बैशाख २ गते २२:५१

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।मन्त्रालयले चिल ...

बाल हिंसाविरुद्ध जुट्दै बालबालिका
२०७४ बैशाख २ गते २२:२५

बाल हिंसाविरुद्ध जुट्दै बालबालिका

कञ्चनपुर । सौरभ १६ वर्षका भए । उनी ९ कक्षामा पढ्छन् । सौरभको पढाइभन्दा पनि उनकी आमालाई बुहारीको खाँचो छ । उनले आफू काम गर्न नसक्ने भन्दै सौरभको बिहे गर्ने निधो गरिन् । आमाको निर्णय सौरभकी बहिनी निरुलाई चित्त बुझेन । बालविवाह हुन लागेको भन्दै उनले साथीभाइसँगै महिला स्वयंसेविकासम्म कुरा गर्न थालिन् । ...

अदालतको आदेश लत्याउँदै शुल्क
२०७४ बैशाख २ गते २२:१२

अदालतको आदेश लत्याउँदै शुल्क

काठमाडौं । सर्वोच्च अदालतको आदेशसमेत लत्याउँदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । २०६९ जेठ १० मा न्यायाधीश ताहिर अलि अन्सारी र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले एक पटक निर्धारण गरिएको शुल्क तीन वर्षसम्म बढाउन नपाउने परमादेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै ...

अर्को दुई वर्ष पनि टहरामै पढ्नुपर्ने
२०७४ बैशाख २ गते ००:१७

अर्को दुई वर्ष पनि टहरामै पढ्नुपर्ने

काठमाडौं । वैशाख १२ को भूकम्पपछि करिब १४ लाख विद्यार्थी दुई वटा शैक्षिक सत्र अस्थायी टहरामा बसेर पढ्न बाध्य भए। तीमध्ये अधिकांश विद्यार्थीले कम्तीमा अर्को दुई वर्ष टहरामै बसेर पढ्नुपर्ने अवस्था देखिएको छ ।शिक्षा मन्त्रालयका अनुसार भूकम्पले क्षतिग्रस्तमध्ये करिब दुईतिहाइ विद्यालय पुनर्निर्माणका लागि ...

शिक्षा कार्यालयमै शिक्षकको हाजिरी
२०७४ बैशाख २ गते ००:०१

शिक्षा कार्यालयमै शिक्षकको हाजिरी

विराटनगर । शिक्षा कार्यालय मोरङले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा १६ मावि शिक्षकलाई कार्यालयमै हाजिर गराएको छ ।शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्णलाई क्षेत्रीय शिक्षा निर्देशनालयले पुस २२ गते शिक्षा कार्यालय मोरङलाई दरबन्दी मिलान गरेर हाजिर गराउन निर्देशन दिएको थियो । तर अहिलेसम्म विद्यालय पठाउन सक ...

अधिकार खोस्दै स्कुल खोल्ने अनुमति
२०७४ बैशाख १ गते २३:४३

अधिकार खोस्दै स्कुल खोल्ने अनुमति

काठमाडौं । संविधानले विद्यालय खोल्न अनुमति दिने अधिकार स्थानीय निकायलाई दिए पनि शिक्षामन्त्री धनीराम पौडेलले नयाँ निजी स्कुल खोल्न अनुमति दिने निर्णय गरेका छन् । पौडेलले अघिल्लो शुक्रबार मुलुकभर कक्षा १ मा शैक्षिक गुठीमा विद्यालय खोल्न र कक्षा थप्न दिने निर्णय गरेका हुन् । यो निर्णयले कार्यान्वयनमा ...

कसरी अब्बल बने सरकारी स्कुल ?
२०७४ बैशाख १ गते २३:३५

कसरी अब्बल बने सरकारी स्कुल ?

काठमाडौं । भक्तपुरको वागीश्वरी माविमा अध्ययन गर्ने त्यसै विद्यालयका शिक्षक र कर्मचारीका छोराछोरी ५४ जना छन् । यो विद्यालयमा अध्ययन गर्ने सरकारी कर्मचारीका छोराछोरीको संख्या १ सय २६ छ । वागीश्वरीको पछिल्लो तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा यो जिल्लाकै उत्कृष्ट विद्यालयभित्र पर्छ । गत वर्ष एसएलस ...

आचारसंहिता विपरित भोट माग्दै शिक्षक
२०७३ चैत्र ३१ गते ०९:१७

आचारसंहिता विपरित भोट माग्दै शिक्षक

  बेलबारी । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङमा आचारसंहिता उल्लंघन बढ्दै गएको छ । सरकारी निकायमा कार्यरत कर्मचारी र शिक्षक निर्वाचनको प्रचार प्रसारमा लाग्न नपाइने भनेर निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरे पनि मोरङमा भने शिक्षकहरुनै चुनावी प्रचारमा लागेको स्थानीयको आरोप छ । &nb ...

क्यालिफोर्निया गोली काण्ड : विद्यार्थी र शिक्षिकाको मृत्यु
२०७३ चैत्र ३० गते २३:२७

क्यालिफोर्निया गोली काण्ड : विद्यार्थी र शिक्षिकाको मृत्यु

न्युयोर्क । क्यालिफोर्नियाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा दुईको मृत्यु भएको छ । क्यालिफोर्नियाको सान बर्नाडिनोमा सोमबार गोली चल्दा एक शिक्षिका र आठ वर्षीय विद्यार्थीको मृत्यु भएको हो । स्थानीय समयअनुसार साढे १० बजे सान बर्नाडिनो नर्थ पार्क इलिमेन्ट्री स्कुलमा गोली चलेको हो । आक्रमणकारीले आफ्न ...

यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने
२०७३ चैत्र ३० गते २३:२०

यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने

काठमाडौँ  ।  जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ । केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने ...

शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र परीक्षा केन्द्र
२०७३ चैत्र ३० गते ११:१३

शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र परीक्षा केन्द्र

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यस अघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्नेगरी आयेगले विज्ञापन गरेको थियो । अस्थायी शिक्षकहरुको लागि खुलाइएको आन्तरिक परीक्षा असार २४ गते शनिवार ११ बजे पाँचै विकास ...

अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा असार २४ मा, आयोगको पुरानो विज्ञापनमा थपघट
२०७३ चैत्र ३० गते १०:४१

अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा असार २४ मा, आयोगको पुरानो विज्ञापनमा थपघट

भक्तपुर । अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा असार २४ गते देखि हुने भएको छ । शिक्षक सेवा आयोगले बुधवार परीक्षाको मिति सार्वजनिक गरेको हो । आयोगले यसअघिको विज्ञपनमा समेत केही थपघट गरेको छ । आयोगले यसअघि परीक्षा मिति पछि तोक्नेगरी प्रावि निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ...

प्रगतिशिक्षा सदन माविको निरन्तर प्रगति यात्रा
२०७३ चैत्र ३० गते ०३:४६

प्रगतिशिक्षा सदन माविको निरन्तर प्रगति यात्रा

ललितपुर । जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान बनाउन सफल प्रगति शिक्षा सदन माध्यमिक विद्यालय कोपुण्डोलले आफ्नो ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी तथा अन्य शिक्षक एवं अभिभावकहरुलाई सम्मान तथा पुरस्कार वितरण, छात्रावृ ...

अवसरजति अयोग्यलाई
२०७३ चैत्र ३० गते ००:००

अवसरजति अयोग्यलाई

बिनाप्रतिस्पर्धा नियुक्त भएका हुन्, अस्थायी शिक्षकहरू । ६ महिनाको अस्थायी अवधिका लागि भर्ना भएर दशकौँसम्म पढाएका यिनै अपरीक्षितले अब स्थायी शिक्षक बनेर स्कुले बालबालिकाको भविष्य निर्देश गर्नेछन् । यसका लागि शिक्षक सेवा आयोगले पदपूर्तिको विज्ञापन खुलाइसकेको छ । यस अन्तर्गत अस्थायीहरूबीच मात्रै आन्तर ...

प्रधानाध्यापक राजीनामा दिएर चुनावमा
२०७३ चैत्र २९ गते २३:४०

प्रधानाध्यापक राजीनामा दिएर चुनावमा

कञ्चनपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएकी छिन् ।नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिएकी उनले  महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश द ...

वर्णविन्यास सम्बन्धी नयाँ नियम खारेज, कक्षा ८ र ११ मा पनि अक्षराङ्कन लागु गर्ने निर्णय
२०७३ चैत्र २९ गते ११:५१

वर्णविन्यास सम्बन्धी नयाँ नियम खारेज, कक्षा ८ र ११ मा पनि अक्षराङ्कन लागु गर्ने निर्णय

  काठमाडौं  । शिक्षा मन्त्रालयले विद्यालय तह र आफूमातहत् निकायका लागि चार वर्ष अघि निर्णय गरी लागू गरेको नेपाली वर्णविन्यासम्बन्धी नयाँ नियम खारेज भएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को ६४ औँ बैठकले २२ साउन २०६९ मा मन्त्रीस्तरमा गरिएको नेपाली वर्णविन्यासम्बन्धी नियम खारेज गर्न ...

अझै तोकिएन निजी विद्यालयको शुल्क
२०७३ चैत्र २९ गते ०९:०५

अझै तोकिएन निजी विद्यालयको शुल्क

काठमाडौं  । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सकेको छैन । सरोकारवाला निकायले निर्णय गर्न नसक्दा शैक्षिक सत्र सुरु नहुँदै विद्यालय सञ्चालकले मनपरी शुल्क लिएर विद्यार्थी भर्ना गरिरहेका छन ...

झापाका गज्जब सामुदायिक विद्यालय
२०७३ चैत्र २९ गते ०८:५८

झापाका गज्जब सामुदायिक विद्यालय

बिर्तामोड ।  झापाका अधिकांश सामुदायिक विद्यालय पठनपाठन, भौतिक संरचना तथा अन्य व्यवस्थापनका हिसाबमा अहिले निजी विद्यालयभन्दा अब्बल साबित हुन थालेका छन् । केही वर्षअघिसम्म सामुदायिक विद्यालय भन्नेबित्तिक्कै अभिभावकले आफ्ना बच्चा भर्ना गर्नका लागि नाक खुुुुम्च्याउने गरेको अवस्थामा अहिले निजी विद् ...

शैक्षिक सत्रअघि नै पुस्तक वितरण
२०७३ चैत्र २९ गते ०८:५२

शैक्षिक सत्रअघि नै पुस्तक वितरण

प्युठान । शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि नै जिल्लामा पुस्तक वितरण थालिएकाले यो वर्ष विद्यार्थी खुसी भएका छन् ।८५ प्रतिशत पुस्तक भित्र्याएर सम्बन्धित विद्यालयमा पुर्‍याइसकिएको स्रोतले बतायो । वितरणको जिम्मा पाएका व्यवसायी अर्जुनकुमार कक्षपतीले ५ कक्षासम्मका सबै पुस्तक आइसकेको बताए । कक्ष ...

‘खोला तर्नुपर्छ, कसरी पढ्न जानु ?’
२०७३ चैत्र २९ गते ०८:४३

‘खोला तर्नुपर्छ, कसरी पढ्न जानु ?’

सिन्धुपाल्चोक । जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलान क्रममा विद्यालयलाई एक–अर्कामा गाभ्ने र शिक्षक कटौती गर्ने अभियान चलाएपछि सयौं बालबालिका प्रभावित भएका छन् ।विद्यालय गाभ्दा अपायक स्थानमा जानुपर्ने र कलिला उमेरका बालबालिका हिँड्न नसक्ने भएपछि यस्तो अवस्था सिर्जना भएको हो । सुनकोसी गाउँपालि ...

बैशाखदेखि शिक्षकलाई मासिकरुपमै तलब
२०७३ चैत्र २८ गते १२:३५

बैशाखदेखि शिक्षकलाई मासिकरुपमै तलब

काठमाडौं । बैशाख देखि शिक्षकले मासिकरुपमै तलब पाउने भएका छन् । शिक्षा विभागले आगामी बैशाखदेखि शिक्षकलाई मासिकरुपमै तलब भुक्तानी गर्ने तयारी गरेको हो । शिक्षा मन्त्रालयले यसअघि नै निर्णय गर्दै शिक्षकलाई मासिक रुपमै तलब भुक्तानीको व्यवस्था गर्न शिक्षा विभागलाई निर्देशन दिएको भएपनि कार्यान्वयन हुनसकेको ...

चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा
२०७३ चैत्र २७ गते २३:१२

चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

बागलुङ । बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएकी छन् । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हाल्दै आएको  प्रअको जिम्मेवारी त्यागेकी हुन् ।आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष ...

छोराछोरी विद्यालय नपठाउने अविभावकलाई रेड कार्ड !
२०७३ चैत्र २७ गते २२:५९

छोराछोरी विद्यालय नपठाउने अविभावकलाई रेड कार्ड !

सल्यान । सल्यानको दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षका टेकबहादुर बिकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आयो । उहाँ अचम्ममा पर्नुभयो । विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा नपाएका टेकबहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको कुरा पढेर सुनाएपछ ...

अभिभावकलाई पुस्तक सास्ती
२०७३ चैत्र २७ गते २२:५६

अभिभावकलाई पुस्तक सास्ती

काठमाडौं । नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने, नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरलेको छ ।'ऋण नै लिएर नानीहरूको कित ...

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा
२०७३ चैत्र २७ गते ११:४६

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा

विराटनगर । चर्को शुल्क लिने निजी विद्यालय छाडेर अंग्रेजी माध्यमबाट पढाई हुने विराटनगरको सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको ताँती लागेको छ । विगत चारवर्षदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको पोखरीया उच्च माविमा आइतबार विद्यालयको क्षमताभन्दा दोब्बर निजी विद्यालयका विद्यार्थ ...

३५४ ‘मास्टर डिग्री’ होल्डर म्यादी प्रहरी
२०७३ चैत्र २७ गते ०२:००

३५४ ‘मास्टर डिग्री’ होल्डर म्यादी प्रहरी

काठमाडौं । म्यादी प्रहरीमा देशभरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका ३ सय ५० भन्दा बढी जनशक्ति छनोट भएका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचन सुरक्षाका लागि पाँच क्षेत्रबाट ३ सय ५४ जना स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादीमा स्नातक तह उत्तीर्णको संख ...

निजी विद्यालयको शुल्क वृद्धिमाथि अनुगमन हुँदै
२०७३ चैत्र २६ गते २१:३१

निजी विद्यालयको शुल्क वृद्धिमाथि अनुगमन हुँदै

काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयले आफूखुसी शुल्क वृद्धि गरेपछि शिक्षा मन्त्रालयले अनुगमन सुरु गर्ने भएको छ ।संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका र शुल्क निर्धारणसम्बन्धी निर्देशिकाको अधिनमा रही विद्यालय भर्ना गर्न र शुल्क लिन मन्त्रालयमातहतका निकायले पटक पटक ध्यानाकर ...

मानविकी संकायका विषय गाभ्दै त्रिवि
२०७३ चैत्र २६ गते ०२:४६

मानविकी संकायका विषय गाभ्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संख्या शून्यप्राय हुन थालेपछि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केही विषयलाई निश्चित क्याम्पसमा मात्र पठनपाठन गराउने तयारी थालेको छ ।उच्च शिक्षा हासिल गरेका आफ्ना विद्यार्थी अधिक संख्यामा बेरोजगार बनेपछि शैक्षिक गुणस्तर बढाउन सेमेस्टर प्रणाली ...

शिक्षक आयोगको विज्ञापन खारेज गर्न माग
२०७३ चैत्र २५ गते ११:२६

शिक्षक आयोगको विज्ञापन खारेज गर्न माग

काठमाडौं । अस्थायी शिक्षकहरुले शत्प्रतिशत दरवन्दीमा अन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । अस्थायी शिक्षकहरु एकै प्रकारका भएपनि सरकारले तीन प्रकारको आयोग खोलेर विभेद गरेको भन्दै उनीहरुले भर्खरै खुलेको शिक्षक आयोग खारेज गर्न समेत माग गरेका हुन् । शुक्रबार शिक्षक आयोगको विज्ञापन विरुद्धमा राजध ...