२०७६ भदौ २ गते

समाचार

  • Home
  • समाचार

All News

एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु
२०७३ फागुन ३ गते १०:१९

एसएमएसमार्फत विद्यार्थी भर्ना अभियान सुरु

जुम्ला । जिल्ला शिक्षा कार्यालयको निर्देशनमा यहाँका सामुदायिक विद्यालयले ले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् ।माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल द ...

 यि हुन् अखिल क्रान्तिकारीका स्ववियु अध्यक्षका उम्मेदवार(नामावली सहित)
२०७३ फागुन ३ गते ०८:१२

यि हुन् अखिल क्रान्तिकारीका स्ववियु अध्यक्षका उम्मेदवार(नामावली सहित)

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि १ सय १ क्याम्पसहरुमा अध्यक्षका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।स्ववियु निर् ...

अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७३ फागुन २ गते ११:२७

अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सोमबार पूर्वाञ्चल, मध्यमाञ्चल(दलित र महिला बाहेक) मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको अंग्रेजी र मध्यमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।आयोगले आइतबार पूर्वाञ्चल, पश् ...

शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड
२०७३ फागुन २ गते १०:४१

शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड

माधव अधिकारीकाठमाडौँ । शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनु पर्नेमा सरोकारहरुले जोड दिएका छन् । नागार्जुन–५,सीतापाइलामा रहेको  महामञ्जुश्री हाइस्कुलको ३१ औँ वार्षिकोत्सव समारोहका उनीहरुले  नेपालमा सैद्धान्तिक भन्दा व्यावहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकता औँल्याएका ह ...

बलात्कारी शिक्षकलाई प्रहरीको उन्मुक्ति
२०७३ फागुन २ गते १०:२०

बलात्कारी शिक्षकलाई प्रहरीको उन्मुक्ति

वीरगन्ज ।  १३ वर्षिया बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका एक शिक्षकलाइ प्रहरीले कार्वाही नै नगरी छाडिदिएको तथ्य प्रकाशमा आएको छ।बाराको भोडाहा गाविसको मटिअरीया टोलमा रहेको बोर्डिङ स्कुलको कक्षा पाचमा अध्ययनरत १३ वर्षिया बालिकालाइ छिमेकी दोहोरी गाविसमा रहेको बोर्डिङ स्कुलमा पढाउदै अएका ...

सात स्ववियु निर्वाचन कार्यालयमा ताला
२०७३ फागुन २ गते १०:०३

सात स्ववियु निर्वाचन कार्यालयमा ताला

काभ्रे। नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।बनेपामा रहेको चैतन्य बहुम ...

मासिक तलब पाएपछि सरकारी शिक्षक खुसी
२०७३ फागुन २ गते ०९:५४

मासिक तलब पाएपछि सरकारी शिक्षक खुसी

सोलुखुम्बु । शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् ।चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा नि ...

खोइ किताब ?
२०७३ फागुन २ गते ०९:३२

खोइ किताब ?

काठमाडौं । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा आइतबार नयाँ शैक्षिक सत्र सुरु भएको छ । ती दुर्गम जिल्लामा पठाउनुपर्ने पुस्तक भने आइतबारसम्म काठमाडौंमै छन् । पाँचै जिल्लामा भर्ना अभियान सुरु गरिए पनि १ देखि १० सम्मका सबै पुस्तक नआएको शिक्षा कार्यालयहरूले जनाएका छन् । डोल्पाका निमित्त जिल्ला शिक् ...

मध्यमाञ्चल बाहेकका सामाजिक विषयको नतिजा सार्वजनिक(नतिजा सहित)
२०७३ फागुन १ गते ०९:४७

मध्यमाञ्चल बाहेकका सामाजिक विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । अयोगले शनिवार साँझ पाँचवटै विकास क्षेत्रको नेपाली,शुक्रवार पाँचवटै विकास क्षेत्रका ...

स्ववियु चुनावी प्रक्रिया शुरु
२०७३ माघ २९ गते २२:२४

स्ववियु चुनावी प्रक्रिया शुरु

काठमाडौं । आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया शुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गर ...

सित्तैमा पढाइदिने लोभमा राजधानीकै होटलमा तीन दिनसम्म सामूहिक बलात्कार
२०७३ माघ २९ गते २२:१६

सित्तैमा पढाइदिने लोभमा राजधानीकै होटलमा तीन दिनसम्म सामूहिक बलात्कार

जुम्ला । राजधानीमा लगेर प्राविधिक शिक्षा पढाइदिने लोभमा परेर जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कारको शिकार बनेकी छिन् । जुम्लाकी २० बर्षीया किशोरीलाई राजधानीमा सित्तैमा प्राविधिक शिक्षा पढाइदिने भन्दै होटलमा राखेर तीनदिनसम्म सामुहिक बलात्कार भएको खुल्न आएको छ ।पढाइदिने बाहानामा काठमाडौंको क ...

हस्तलेखन विश्वविजेता पुरस्कृत
२०७३ माघ २९ गते २२:०७

हस्तलेखन विश्वविजेता पुरस्कृत

काठमाडौं । विश्व हस्तलेखन कला प्रतियोगितामा जित हासिल गरेका मनीष साह यति बेला दंग छन् । सन् २०१५ मा आयोजित उक्त प्रतियोगिताका विजेता उनले पुरस्कार भने भर्खरै थापेका छन् । उनले गत साता मात्रै अमेरिकाको न्युयोर्कबाट नगद दुई लाख रुपैयाँसहित प्रमाणपत्र पाए । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, चीन, को ...

सफल विद्यालय खोज्दै हेडसरहरू
२०७३ माघ २९ गते २१:५१

सफल विद्यालय खोज्दै हेडसरहरू

काठमाडौं । दोलखाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आफ्ना विद्यालय सुधार्न मुलुकका सफल विद्यालयको अध्ययनमा निस्केका छन् । सफल विद्यालयको राम्रा पक्ष बुझ्न दोलखाका ३९ प्रधानाध्यापक मंगलबार अध्ययन भ्रमणमा निस्केका हुन् । प्रधानाध्यापकहरूको टोलीमा जिल्लाका विद्यालय निरीक्षक, स्रोत व्यक्ति, शिक्षा ...

पाँचै विकासक्षेत्रको नेपाली विषयको नतिजा  सार्वजनिक (नतिजा सहित)
२०७३ माघ २९ गते १०:२७

पाँचै विकासक्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा  अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार साँझ पाँचवटै विकास क्षेत्रको नेपाली विषयको नतिज सार्वजनिक गरेको हो । अयोगले हिजो २८ गते शुक्रवार पाँचवटै विकास क्षेत्रका गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चि ...

१५ दिन भित्र नियमावली जारी गरेरै छाड्ने  शिक्षा मन्त्रीको दाबी
२०७३ माघ २९ गते ०९:३२

१५ दिन भित्र नियमावली जारी गरेरै छाड्ने शिक्षा मन्त्रीको दाबी

काठमाडौं ।  शिक्षामन्त्री धनीराम पौडेलले १५ दिनभित्र शिक्षा नियमावली जारी हुने बताएका छन् । कानुन मन्त्रालयबाट एकहप्ताभित्रै स्वीकृती आउने सुचना आएको भन्दै त्यहाँबाट आउनसाथ मन्त्रीपरिषद् लगेर नियमावली जारी गरिने उनले स्पष्ट पारेका हुन् । अर्थ मन्त्रालयले स्वीकृती नदिएका विषयहरु पनि समावेश गरेर ...

'शिक्षकहरु समाजको मोडल बन्नुपर्छ'
२०७३ माघ २९ गते ०१:१२

'शिक्षकहरु समाजको मोडल बन्नुपर्छ'

काठमाडौं । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख राम बहादुर थापा बादलले शिक्षकहरु समाजको मोडल बन्नुपर्ने बताएका छन् । शिक्षकहरु समाज र राष्ट्र सुधारका नायक भएका भन्दै समाज सुधार्नभन्दा पहिले शिक्षक आफु सुध्रीनपर्नेमा उनको जोड थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय समिति सचिवालय वैठक ...

 ‘छाउपडी' सुनाउन दाङसम्म
२०७३ माघ २८ गते २३:३४

‘छाउपडी' सुनाउन दाङसम्म

दाङ । जानकी तिमल्सेना अछामको कालिका माध्यमिक विद्यालयमा पढाउँछिन् । सुदूरपश्चिमका पहाडी गाउँघरमा ‘अभिशापु कै रूपमा रहेको ‘छाउ' ले उनलाई छाडेन । उनी पनि महिनाबारी हुँदा कुनै बेला सात दिनसम्म गोठको अन्धकारमा बसेर निस्किएकी थिइन् । ‘त्यो बेला नयाँ संसारमै निस्किएजस्तो लागेको थियो', छा ...

विव्यस गठनमा बिवाद हुँदा झडप
२०७३ माघ २८ गते २३:२७

विव्यस गठनमा बिवाद हुँदा झडप

सर्लाही ।  सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर शुक्रबार दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । झडपमा एक दर्जनभन्दा बढी अभिभावक घाइते भएका छन् ।डुमरियास्थित श्री जनता उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको विषयलाई लिएर कांग्रेस सांसद अमरेशक ...

स्कुल होइन, जेलमा यी बाला !
२०७३ माघ २८ गते २३:१७

स्कुल होइन, जेलमा यी बाला !

धादिङ ।  भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु। तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन्। न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हे ...

स्कुलबाटै भागेर बिहे
२०७३ माघ २८ गते २३:१०

स्कुलबाटै भागेर बिहे

सुर्खेत । ‘बिहेवारी २० वर्ष पारि’ भनेर प्रचार हुन थालेको दुई दशक भइसक्यो, तर जिल्लामा भने यो नाराले अझै छुन सकेको छैन । स्कुले उमेरमै भागेर बिहे गर्ने चलन बढेको छ । मायाप्रेममा गाँसिएका १३ देखि १८ वर्षसम्मका अधिकांश बालिकाहरूमा अभिभावकको डरका कारण भागेर बिहे गर्ने प्रचलन बढी रहेको पाइएक ...

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा
२०७३ माघ २८ गते २२:५२

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा

काठमाडौं । शिक्षा मन्त्रालयले एसएलसीमा शून्य नतिजा ल्याएको विद्यालयलाई उत्कृष्ट विद्यालय भनी घोषणा गरेको छ । जिल्ला शिक्षा कायालयको मूल्यांकनमा उत्कृष्ट अंक ल्याएका विद्यालयहरुलाई हटाई मन्त्रालयले चापागाउँको वज्रबाराही उमाविलाई यस वर्षको जिल्लाको उत्कृष्ट विद्यालय घोषणा गरेको हो ।  मन्त्रीस्तर ...

निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)
२०७३ माघ २८ गते १०:५९

निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा  अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पाँचवटै विकास क्षेत्रको  गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा र  पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान व ...

पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
२०७३ माघ २८ गते १०:११

पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

काठमाडौँ । चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले अयोजना गरेको प्रतियोगीता गत  बिहिबारबाट सुरु भएको थियो ।स्कुलको आफ्नै प्रांगनमा गरिएको उक्त प्रतियोगितामा ११० ...

कक्षा–कक्षामा जिशिअ
२०७३ माघ २७ गते २२:२२

कक्षा–कक्षामा जिशिअ

दोलखा । शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी दोलखाका जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन व्यस्त छन् ।नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कोठामा पुग्ने गरेका छन् ।विद्यालयको ...

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्
२०७३ माघ २७ गते २२:०७

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्

बाँके । गाउँघर नजिक विद्यालय भएर मात्र विद्यार्थी टिक्ने रहेनछन्, बाँकेका अल्पसंख्यक कुचबधियालाई त्यो विद्यालय ‘आकाशको फल’ जस्तो भएको छ । परम्परागत पेसा सिलौटा बिक्री हुन छाडे पछि उनीहरू संकटमा पर्दै गएका छन् । आफ्ना छोराछोरीलाई आर्थिक संकटका कारण विद्यालय पठाउन नसकेका हुन् ।१४ वर्षीया प ...

निको भएन पुस्तक अभाव 'रोग'
२०७३ माघ २७ गते २१:५९

निको भएन पुस्तक अभाव 'रोग'

काठमाडौं । सरकारले बर्सेनि २ अर्ब रुपैयाँ निःशुल्क पाठ्यपुस्तक व्यवस्थापनमा खर्च गर्दै आएको छ तर कहिल्यै समयमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैन। शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक नपाएको गुनासो सुनिन थाल्छ। शैक्षिक सत्र सकिन्छ तर यो गुनासो सकिँदैन। पुस्तक नै नहेरी हजारौं विद्यार्थी परीक ...

दरबन्दीबिनै आठ वर्षदेखि विद्यालय सञ्चालन
२०७३ माघ २७ गते २१:४८

दरबन्दीबिनै आठ वर्षदेखि विद्यालय सञ्चालन

रोल्पा ।  ह्वामा ७ लिवन रोल्पामा माध्यमिक तहको पढाइ हुँदै आएकोे आठ वर्ष भयो तर यहाँ मावि तहमा एउटै पनि शिक्षक दरबन्दी छैन। सदरमुकाम लिबाङसँग सीमा जोडिएको गाविसमा माध्यामिक विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित हुन थालेपछि गाउँलेले मावि सञ्चालनमा त ल्याए तर विद्यालयले शिक्षक दरबन्दी नै पाएन।& ...

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै
२०७३ माघ २७ गते २१:४१

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै

मुसीकोट । ३५ वर्षअघि स्थापना गरिएको जिल्लाकै पहिलो सामुदायिक कलेज मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुममा बर्सेनि विद्यार्थी संख्या घटिरहेका छन् भने शिक्षक संख्या बढिरहको छ।जिल्लाका राजनीतिक दलले आआफ्ना पक्षका शिक्षक नियुक्त गर्दा शिक्षकको संख्या बढेको क्याम्पस प्रशासन पक्षको भनाइ छ। क्याम्पसलाई राज ...

शिक्षक अभाव
२०७३ माघ २७ गते २१:२५

शिक्षक अभाव

रोल्पा । विद्यालय तथा विद्यार्थी संख्याको अनुपातमा जिल्लामा सबै तहमा गरी करिब ७ सय दरबन्दी शिक्षक अभाव रहेको पाइएको छ । विद्यार्थी संख्या अनुसार शिक्षक पूर्ति नहुँदा शैक्षिक अवस्था खस्कँदो छ । जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालय संख्या निरन्तर बढिरहे पनि त्यसअनुसार शिक्षक दरबन्दी नथपिँदा समस्य ...

शिक्षाको निर्देशन बेवास्ता
२०७३ माघ २७ गते २१:२१

शिक्षाको निर्देशन बेवास्ता

गुल्मी । काजमा खटिएका शिक्षकले जिल्ला शिक्षा अधिकारीकै निर्देशन अटेरी गरेपछि जिल्लाको दुर्गम भेगमा रहेको एक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । छापहिलेको मालिका प्राविका स्थायी शिक्षक मेघनाथ अर्याललाई जिल्ला शिक्षा कार्यालयले एक वर्षअघि अर्जैको अर्जै माविमा काजमा खटाएको थियो । कार्यालयले मंसिर २ म ...

निमावि तहको अन्तर्वार्ताको तालिका सार्वजनिक
२०७३ माघ २७ गते १०:३७

निमावि तहको अन्तर्वार्ताको तालिका सार्वजनिक

शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गरेसँगै उनीहरुका लागि लिइने अन्तर्वार्ताको समेत तालिका सार्वजनिक गरेको छ । यस्तो छ तालिका ...

साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति
२०७३ माघ २७ गते १०:१९

साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति

पाल्पा । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।जिल्लामा सञ्चालित चारसय ४६ सामुदायिक विद्यालयमध्ये हालसम्म कार्यालयको तथ्याङ्कअनुसार दुईसय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक स ...

‘पढ्न पाएँ, अब दाइजोविरुद्ध लड्छुु
२०७३ माघ २७ गते ०९:३५

‘पढ्न पाएँ, अब दाइजोविरुद्ध लड्छुु

महोत्तरी । गरिबीले नौ कक्षामै पढाइ छाडेर विवाहबन्धनमा बाँधिएकी तर दाइजोमा लैनो भैंसी नपाएको निहुँमा पर्सिपल्टै लोग्नेबाट त्यागिएकी बर्दिवासु ८, फूलबारी टोलकी १९ वर्षीया अमृताकुमारी कापरको पढ्ने रहर पूरा भएको छ ।सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेको सहयोगमा फेरि पढ्न पाएकी उनले समाजका ...

ओली र नेपाल पक्षबीचका विद्यार्थीबीच झडप
२०७३ माघ २७ गते ०९:२४

ओली र नेपाल पक्षबीचका विद्यार्थीबीच झडप

पोखरा । स्ववियु निर्वाचनमा उम्मेदवारको विषयलाई लिएर एमाले निकट अनेरास्ववियुका दुई पक्षबीच यहाँको पृथ्वीनारायण क्याम्पसमा झडप हुँदा ४ घाइते भएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका विद्यार्थीबीच कुटाकुट भएको र अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घाइते विनय राना, दिनेश ...

हेर्नुहोस् निमावितहको नतिजा
२०७३ माघ २६ गते ११:२६

हेर्नुहोस् निमावितहको नतिजा

भक्तपुर । निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको छ ।  शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो ।आयोगले पहिलो दिन बुधबार ...

हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा, पुनर्निर्माणमा सघाउने
२०७३ माघ २६ गते ११:१०

हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा, पुनर्निर्माणमा सघाउने

कास्की । पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत एकहजार बढी विद्यार्थी भूकम्पपछिको पुनर्निर्माणमा खटिने भएका छन् । सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पुनर्निर्माणमा खटाउने मन्त्रीपरिषद्को निर्णय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आग्रह अनुसार विश्वविद्यालयले अभियानमा खटाएको हो । विश्वविद् ...

 निमाविको नतिजा सार्वजनिक हुन शुरु : पहिलोचरण गणित विज्ञानको नतिजा
२०७३ माघ २६ गते १०:०६

निमाविको नतिजा सार्वजनिक हुन शुरु : पहिलोचरण गणित विज्ञानको नतिजा

भक्तपुर । निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको छ ।  शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको हो । आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो ।आयोगले पहिलो दिन बुधबार ...

न्याम्सलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गरिने
२०७३ माघ २६ गते ०४:५६

न्याम्सलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गरिने

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने भएको छ । सरकारले गाउँ–गाउँसम्म स्वास्थ्य सेवा पुर्‍याउन लिएको उद्देश्य पूरा गर्न न्याम्सलाई विश्वविद्यालयमा विकास गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको उपकुलपति डा. गणेश गुरुङले ...

२२ वर्षदेखि रुखमुनि पठनपाठन
२०७३ माघ २६ गते ०४:५०

२२ वर्षदेखि रुखमुनि पठनपाठन

इटहरी । माघ महिनाको बिहानीपख कमाउने जाडो छ । इटहरीस्थित टेंग्रा खोला छेउको बाटोमा एउटा रुखमुनीको खुला आकाशमा केही बालबालिका भुईमा गुन्द्री र म्याटमाथि बसेर पढिरहेका छन् । छेउमा मुढामाथि बसेका छन्, चन्द्र भण्डारी । यो चन्द्र भण्डारी र इटहरीका विभिन्न स्कुलमा अध्ययनरत् बालबालिकाको दिनचर्या हो ।जो दैन ...

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु
२०७३ माघ २६ गते ०४:३१

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु

पाल्पा । कुसुमखोला–७ गोदीमा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ। विद्यालय जाने क्रममा वर्ष ८ की सविना बगालेलाई लु १ क ११२० नम्बरको बसले किचेर उनको घटना स्थलमै मृत्यु भएको हो।कालिका माध्यमिक विद्यालय, पालुङ्गमैनादीमा कक्षा २ मा अध्ययनरत सविना बगालेलाई बाटोमा हिडिरहेको अवस्थामा बसले किचे ...

देवता बनाइँदा छुट्यो पढाइ
२०७३ माघ २६ गते ०४:२७

देवता बनाइँदा छुट्यो पढाइ

भक्तपुर । ऐतिहासिक मल्लकालीन नवदुर्गा गण नाचका क्रममा यहाँका विद्यार्थीको पढाइ छुट्ने गरेको छ। प्रत्येक वर्ष झन्डै आठ महिनासम्म चल्ने नाचमा यस वर्ष तीन विद्यार्थी संलग्न छन्।सरस्वती विद्यामन्दिर कमलविनायक कक्षा ९ मा अध्ययनरत सागर वनमाला, माउन्ट भ्याली इंग्लिस स्कुल क्वाठण्डौ कमलविनायक कक्षा ६ मा अध ...

३४ हजार ईसीडी शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याइएको शिक्षामन्त्रीको दावी
२०७३ माघ २५ गते ११:००

३४ हजार ईसीडी शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याइएको शिक्षामन्त्रीको दावी

झापा । झापामा पहिलो पटक राष्ट्रिय बाल महोत्सवको आयोजना गरिएको छ । ‘भोलीको समृद्ध राष्ट्रका लागि आजका सवल बालबालिका’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सबको शिक्षा मन्त्री धनिराम पौडेलले मंगलबार एक समारोहकाबीच उद्घाटन गरेका छन् ।झापाको लखनपुरमा रहेको आदिवासी रङ्गशालामा शुरु भएको बाल महो ...

शिक्षा नियमावली खिचडी जस्तो :  शिक्षाराज्यमन्त्री
२०७३ माघ २५ गते ०८:४०

शिक्षा नियमावली खिचडी जस्तो : शिक्षाराज्यमन्त्री

भक्तपुर । शिक्षा राज्यमन्त्री धनमाया विकले शिक्षा नियमावलीले सवैपक्षलाई समेट्न खोज्दा खिचडी बन्न पुगेको बताएकी छिन् । उनले नियमावलीले शिक्षाका सवै समस्या समाधान गर्न प्रयत्न गरेपनि त्यसमा असफल भएको बताएकी हुन् । अर्थमन्त्रालयले नियमावलीका केहि प्रावधानमा असहमति दिएकाले नियमावलीले चाहेजति काम गर्न नस ...

अनुमति एउटा, पढाइ अर्कै : विद्यार्थीको भविष्य अन्योलमा
२०७३ माघ २४ गते २२:५५

अनुमति एउटा, पढाइ अर्कै : विद्यार्थीको भविष्य अन्योलमा

कञ्चनपुर । बझाङ चैनपुरकी प्रतिमा सिंह २०७१ मा एसएलसी उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि महेन्द्रनगर आइन् । उनी कृषि विज्ञान पढ्ने भन्दै यहाँको सुपरलिंक टेक्निकल कलेजमा भर्ना भइन् । कलेजको शुल्क र कोठा भाडामा गरी दुईरअढाई लाख रुपैयाँ बढी खर्च गरिन् । दुई वर्षसम्म पनि परीक्षा नहुँदा उनी निराश ...

शिक्षकलाई अब महिनैपिच्छे तलब
२०७३ माघ २४ गते २१:५७

शिक्षकलाई अब महिनैपिच्छे तलब

  काठमाडौं । सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको छ ।यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ् ...

राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति
२०७३ माघ २४ गते ०९:११

राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति

रोल्पा । जिल्लाको शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने महत्वपूर्ण संयन्त्र जिल्ला शिक्षा समिति विघटन भएको लामो समयसम्म गठन हुन नसक्दा जिल्लाको शैक्षिक स्थिति खस्किन थालेको सरोकारवालाले गुनासो गरेका छन् । जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा गठन हुने सो समितिमा पदेन सदस्यसहित नौजना रहने शिक्षा ...

अमेरिका जान डराए विद्यार्थी
२०७३ माघ २३ गते २३:१८

अमेरिका जान डराए विद्यार्थी

काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हासिल  गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।राष्ट्रपति ट्रम्पले आप्रवासीसम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिकी आकर्षण घटेको हो। आइतबार अमेरिकाको ‘नोअब्जेक्सन ...

‘आफ्नालाई शिक्षक’ बनाउन उत्तरपुस्तिका फेरबदल
२०७३ माघ २३ गते २२:४१

‘आफ्नालाई शिक्षक’ बनाउन उत्तरपुस्तिका फेरबदल

जाजरकोट । आफू निकटका व्यक्तिलाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा त्यस्तो भएको हो । विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीक ...

कन्सल्टेन्सीलाई नाम मात्रको धरौटी
२०७३ माघ २३ गते २०:५४

कन्सल्टेन्सीलाई नाम मात्रको धरौटी

काठमाडौं । अधिकांश मुलुकमा पढ्न जाने विद्यार्थीले न्यूनतम १० लाख रुपैयाँ खर्च गरेका हुन्छन् । तिनलाई पठाउने कन्सल्टेन्सीले भने जम्माजम्मी दुई लाख रुपैयाँ धरौटी राखे पुग्ने प्रावधान सरकारले ल्याउँदैछ । आउन लागेको शिक्षा नियमावलीले विदेश अध्ययन शुल्कको सुरक्षाभन्दा कन्सल्टेन्सीको हित हेरेको छ । विदेशम ...

क्याम्पसमै बारम्बार चोरी
२०७३ माघ २३ गते २०:४६

क्याम्पसमै बारम्बार चोरी

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसको छेवैमा छ, सामुदायिक प्रहरीको कार्यालय । कोटेश्वर वृत्त र तीनकुनेस्थित प्रहरी वृत्त पनि क्याम्पस हाताबाट उति धेरै टाढा छैन । तर यही क्याम्पसमा पछिल्ला दुई महिनामा दुईपटक चोरीको घटना भइसक्यो ।गत मंसिर ७ मा क्याम्पसको लेखा शाखाको ताल्चा फोडेर ८१ हजार रुपियाँ चोरी ...

image
image