२०७६ भदौ २ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षकले कुटेर नीलडाम
२०७३ फागुन १८ गते २२:२२

शिक्षकले कुटेर नीलडाम

  काठमाडौं । नयाँ बानेश्वरमा रहेको एम्बिसन एकाडेमीका शिक्षकले विद्यार्थीको अनुहारमा नीलडाम हुने गरी कुटेका छन् । एलटीसी शिक्षक दावा मोक्तानले मुक्का हानेर ५ कक्षामा अध्ययनरत जेनिश राईको देब्रे आँखाछेउ नीलडाम बनाएको अभिभावक मोहन राईले बताए । बेन्चबाट उठेर मसी भर्न बाहिर निस्कँदा मुक्का हानेको जे ...

आरआर क्याम्पसमा सोमबार स्ववियु निर्वाचन  हुने
२०७३ फागुन १८ गते २१:५७

आरआर क्याम्पसमा सोमबार स्ववियु निर्वाचन हुने

काठमाडौं । राजधानीको प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी २३ गते सोमबार स्ववियु चुनाव हुने भएको छ । क्याम्पस प्रमुख डा.निर्मलाकुमारी सुवालले सूचना निकालेले चुनावबारे जानकारी गराएकी हुन् ।पूर्वगठित निर्वाचन समितिले नै चुनाव गर्ने उनले जनाएकी छिन् । यसअघि १८ फागुनमा हुने भनि ...

झापाका पाँच क्याम्पसको स्ववियु निर्वाचन परिणाम सार्वजनिक
२०७३ फागुन १८ गते २१:४८

झापाका पाँच क्याम्पसको स्ववियु निर्वाचन परिणाम सार्वजनिक

दमक । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापाको विभिन्न क्याम्पसहरुमा सम्पन्न मतगणना अनुसार तीन क्याम्पसमा नेपाल विद्यार्थी संघले प्यानलसहित जितेको छ भने दुई क्याम्पसमा एमाले निकट अनेरास्ववियुले जितको छ ।नेविसंघले काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस र दुर्गा क्याम्पस गरामन ...

संगठनहरुको आ-आफ्नै दावी : कस्ले कहाँ-कहाँ जिते (नामावली)
२०७३ फागुन १८ गते २१:२६

संगठनहरुको आ-आफ्नै दावी : कस्ले कहाँ-कहाँ जिते (नामावली)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । त्रिविका ठूला र आंगिक क्याम्पसमा विभिन्न संगठनका अवरोधले निर्वाचन हुन नसके पनि तुलनात्मक रूपमा कम विद्यार्थी भएका क्याम्पसको परिणाम आइरहेको छ । हालसम्मको परिणाम यस्तो छ । ...

अखिल क्रान्तिकारी २२ क्याम्पसमा विजयी
२०७३ फागुन १८ गते ०२:५१

अखिल क्रान्तिकारी २२ क्याम्पसमा विजयी

काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले देशभर २२ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको क्रान्तिकारीका प्रवक्त सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । अखिल क्रान्तिकारीले अध्यक्ष जितेका क्याम्पसहरु१. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची-अध्यक्ष लक्ष्मण खड्का२. सिस्ने शिक्षा क्या ...

काभ्रेमा १२ क्याम्पसमा मतदान जारी
२०७३ फागुन १८ गते ००:३२

काभ्रेमा १२ क्याम्पसमा मतदान जारी

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका १६ मध्ये १२ क्याम्पसहरुमा  स्ववियु निर्वाचन शुरु भएको छ । १६ क्याम्पसमध्ये दुईवटा क्याम्पस प्रकाश क्याम्पस, भुम्लुटार र कानपुर क्याम्पस, कानपुर, कालापानीमा सर्वसम्मत भएको र दुईवटा क्याम्पसमा भने विवादका कारण स्थगित रहेको जनाइएको छ । अन्य क्याम्पसहरुमा भने मतदान ...

हालसम्म कुन-कुन क्याम्पसमा कुन संगठनले जिते स्ववियु (नामावली सहित)
२०७३ फागुन १८ गते ००:०६

हालसम्म कुन-कुन क्याम्पसमा कुन संगठनले जिते स्ववियु (नामावली सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु निर्वचन हुन नसकेपनि जिल्लाहरुका केहि क्याम्पसहरुमा भने निर्विरोध स्ववियु निर्वाचित भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले १७–१७ क्याम्पसमा जितेको दाबी गरेका छन् । नेविसंघले दुई दर्जन क्याम्पसमा जितेको दाबी गरेको छ । तर, ...

यी–यी क्याम्पसमा शुरु भयो निर्वाचन (मतदान जारी)
२०७३ फागुन १७ गते २३:३३

यी–यी क्याम्पसमा शुरु भयो निर्वाचन (मतदान जारी)

काठमाडौं । अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएपनि राजधानीलगायतका केहि क्याम्पसमा भने बुधवार निर्वाचन शुरु भएको छ । अहिले त्रिविका २४ आंगिकसहित करिव २०० क्याम्पसमा निर्वाचन भइरहेको  केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।ती क्याम्पसहरुमा त्रिभुवन विश्व ...

दुर्गमको विद्यालयमा प्रिय छन् विदेशी ‘मिस’
२०७३ फागुन १७ गते १०:५१

दुर्गमको विद्यालयमा प्रिय छन् विदेशी ‘मिस’

रुकुम । रुक्मणी उच्च माध्यामिक विद्यालय रुकुमकोटमा कक्षा चारदेखि ८ कक्षासम्म पढाउने दुईजना विदेशी शिक्षिका छन् । उनीहरु कक्षा चारदेखि आठसम्म अंग्रेजी र कम्प्युटर शिक्षा पढाउँछन् । फरक भाषाबाट अंग्रेजी र कम्प्युटर शिक्षा पढाउँदा सुरुमा विद्यार्थीहरुले भाषागत समस्या मानेका थिए । तर केही महिनाको अन्तरम ...

लहान क्याम्पसका प्रमुखसहित २८ कर्मचारी क्याम्पसमै थुनिए
२०७३ फागुन १७ गते १०:१५

लहान क्याम्पसका प्रमुखसहित २८ कर्मचारी क्याम्पसमै थुनिए

लहान । तोकिएको मितिमै स्ववियु चुनाव गराउन माग गर्दै विद्यार्थी संगठनहरुले मंगलबार अपरान्ह सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । अपरान्ह साढे दुईबजे गरेको तालाबन्दीका कारण क्याम्पस प्रमुख तुलसीराम पोखरेल, सहायक क्याम्पस प्रमुखद्वय सजन साह, सन्जय चौधरी, प्रध्याप ...

स्कुल अगाडि बम
२०७३ फागुन १७ गते १०:०५

स्कुल अगाडि बम

राजविराज । सदरमुकाम राजविराजमा मंगलबार सकेट बम फेला परेको छ । राजविराज ९ स्थित पिस जोन मोडल सेकेण्ड्री स्कुल र जुपिटर स्टेशनरी उद्योगको अगाडि रहेको फोहोरको डंगुरमा पर्चासहित बम फेला परेको प्रहरी उपरिक्षक दिवेश लोहनीले बताए । बम फेला परेको खवरसँगै स्थानीयवासी आतंकित भएका छन् ।स्कुलका वार्डेन जयकृष्ण ...

चार अर्ब लगानीमा स्कुल
२०७३ फागुन १७ गते १०:००

चार अर्ब लगानीमा स्कुल

भक्तपुर । ठूला लगानीमा होटेल, सपिङ मललगायतका औद्योगिक प्रतिष्ठान स्थापना भएको समाचार नौलो होइन । मुलुकको औद्योगीकरणको क्षेत्रमा यस्ता संस्थाहरूको भूमिका पनि महत्ववपूर्ण छ । तर पछिल्ला दिनहरूमा शैक्षिक संस्थाहरू पनि उद्योगको रूपमा फस्टाइरहेका छन् भन्ने उदाहरण यहाँको एक संस्थाले प्रमाणित गरिदिएको छ ।अ ...

शिक्षा कार्यालय र विद्यालयले जिम्मेवारी बुझेनन्, वैदेशिक रोजगार छात्रवृत्ति अन्योलमा
२०७३ फागुन १६ गते २२:३०

शिक्षा कार्यालय र विद्यालयले जिम्मेवारी बुझेनन्, वैदेशिक रोजगार छात्रवृत्ति अन्योलमा

काठमाडौं । नवलपरासीको कावासोती १ की प्रितिमाया सिंजाली वैदेशिक रोजगार छात्रवृत्तिका लागि छोरो पढ्ने नजिकैको एभरेष्ट निजी विद्यालयमा निवेदन लिएर पुगिन् । तर विद्यालयले निवेदन लिन मानेन । वैदेशिक रोजगारीका क्रममा अविभावक गुमाएका बालबालिकालाई छात्रवृत्ति दिने कुरा विद्यालयलाई थाहै रहेनछ । त्यसपछि ...

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय
२०७३ फागुन १६ गते १०:१७

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

खोटाङ । पटकपटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाइ गर्ने सजाय दिएको छ। सुध्रिनका लागि पटकपटक चेतावनी दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीला ...

दुवै हात गुमेपछि खुट्टाले लेख्दै बालिका
२०७३ फागुन १६ गते १०:०२

दुवै हात गुमेपछि खुट्टाले लेख्दै बालिका

बुटवल । सानो कक्षा कोठा । दायाँतर्फ खाट । कक्षाका बेन्च अगाडि राखिएको खाटमा एउटी छात्रा खुट्टाले कलम समातेर कापीमा लेख्दै छिन् । शिक्षकले विद्यार्थीलाई पढाइरहँदा उनी सरसर्ती कापीमा खुट्टाले लेख्न थाल्छिन् । कपिलवस्तु गजेहडा धनकौलीकी दुई हात नभएकी रूपा रौतारले लेख्ने मात्रै होइन, सबै काम खुट्टाले नै ...

विद्यालय आउनजानमै बित्छ चार घन्टा
२०७३ फागुन १६ गते ०९:४५

विद्यालय आउनजानमै बित्छ चार घन्टा

बैतडी ।  बैतडीको श्रीकोट गाविस ९ कलौनाका १४ वर्षीया रोशन गिरीलाई विद्यालय जान दैनिक चार घन्टा हिँड्नुपर्छ । गाउँमै माध्यमिक तहसम्मको विद्यालय नहुँदा उनलाई विद्यालय जान दुई घन्टा र फर्कन दुई घन्टा लाग्ने गरेको हो । ‘बिहान ८ बजे विद्यालयका लागि हिँड्नुपर्छ । चार बजे विद्यालयबाट फर्किंदा सा ...

४० प्रतिशत क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने
२०७३ फागुन १६ गते ०९:१७

४० प्रतिशत क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने

काठमाडैं । त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियुको चुनाव गराउने भएको छ । सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षमा रहेका एमालेनिकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनहरूलगायतले अवरोध गरेपछि अन्य क्याम्पसमा चुनाव हुन नसकेको हो ।‘विद्यार्थी संगठनहरूको म ...

अमेरिकामा नेपाली विषयको पढाइ
२०७३ फागुन १६ गते ०१:५०

अमेरिकामा नेपाली विषयको पढाइ

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक सं ...

‘चाली’ जोगाउँदै शिक्षक
२०७३ फागुन १५ गते २२:२५

‘चाली’ जोगाउँदै शिक्षक

बैतडी । विशालपुर माविका शिक्षक बिरुवाराम लुहार गाउँमा कुनै सार्वजनिक कार्यक्रमको सुइँको पाउनेबित्तिकै उतै जाने गर्छन् । सार्वजनिक कार्यक्रममा उनी १०/१२ जना महिला–पुरुष तयार गरेर ‘चाली’ खेल देखाउन तम्तयार भइहाल्छन् ।पहिले गौराका समयमा दिनभरि देवीदेवताका गाथामा आधारित खेल खेलेपछि साँ ...

विदेशमा पढेर गाउँमा काम
२०७३ फागुन १५ गते २२:२१

विदेशमा पढेर गाउँमा काम

चितवन ।  स्वदेशमा पढाइ पूरा गरेका धेरै युवाको सपना विदेश जाने हुन्छ तर कैलालीका २५ वर्षीय राजकुमार निरौलाले विदेशबाट इन्जिनियरिङ पूरा गरेपछि स्वदेशलाई नै कर्मक्षेत्र बनाएका छन् । भारतको बैंग्लोरबाट स्नातक र बेलायतबाट स्नातकोत्तरको पढाइ पूरा गरेका इन्जिनियर निरौला पढाइपछिको पहिलो काम स्वरूप चितव ...

अराजक बन्दै विद्यार्थी
२०७३ फागुन १५ गते २२:१३

अराजक बन्दै विद्यार्थी

काठमाडौं । क्याम्पस विद्यार्थीकै लागि हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको पठनपाठन थप व्यवस्थित बनाउन गठन गरिएको हो। विद्यार्थी क्याम्पसमा सक्रिय हुनु पठनपाठन लिकबाट बाहिर जान नदिनकै लागि हो। तर यतिखेर यही वृत्त तोडेर विद्यार्थी आफूले अध्ययनरत कलेजमा आगजनी, अपहरण, तोडफोड र भिडन्तम ...

अब्बल सामुदायिक विद्यालय
२०७३ फागुन १५ गते २१:५४

अब्बल सामुदायिक विद्यालय

काठमाडौं । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ । सरकारी विद्यालयमा पढेका विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धा गर्न सक्दैनन् भन्ने अभिभावकको मानसिकता समयसँगै विस्तारै परिवर्तन हुँदै गएको छ । संकटपूर्ण अवस्थ ...

सरकारी स्कुलमा अंग्रेजी गाह्रो
२०७३ फागुन १५ गते २१:४२

सरकारी स्कुलमा अंग्रेजी गाह्रो

दोलखा । सरकारले सामुदायिक विद्यालयहरूलाई अंग्रेजी भाषामा पढाउन प्रोत्साहन गर्यो । सोअनुसार अधिकांश विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरु पनि गरे । तर, ग्रामीण क्षेत्रका आधारभूत तहमा अंग्रेजी कमजोर भएकाहरूका लागि भने सरकारी नीति सफल हुन चुनौती देखिएको छ । विद्यार्थीका लागिमात्रै होइन, शिक्षकका ...

पाठ्यपुस्तकको सदाबहार रुटिन : यसपालि पनि हाहाकार हुँदै
२०७३ फागुन १५ गते १०:००

पाठ्यपुस्तकको सदाबहार रुटिन : यसपालि पनि हाहाकार हुँदै

आजको शिक्षा साप्ताहिकबाट अहिले फागुन लागिसक्दासमेत जनक शिक्षाले एक करोडको हाराहारीमा मात्रै पुस्तक छापेको छ । ६ देखि १० कक्षासम्मको पुस्तक छाप्ने जिम्मा पाएको जनकले दुई करोड थान छाप्नुपर्नेमा अझै एक करोड किताब छाप्नै बाँकी छ । जबकी सम्बन्धित बिक्री डिपोहरुमा पुर्याउनु त परै जावस् ।   जब नयाँ शै ...

अभिभावक महासंघ बनाउन १८ सदस्यीय आयोजक समिति निर्माण
२०७३ फागुन १५ गते ०९:५६

अभिभावक महासंघ बनाउन १८ सदस्यीय आयोजक समिति निर्माण

काठमाडौं । अभिभावकहरुको छाता संगठन अभिभावक महासंघ बनाउन आयोजक समिति गठन भएको छ ।अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ दुबै तर्फका नौ–नौ जनाको १८ सदस्यीय ‘महासंघ निर्माण आयोजक समिति’ बनाइएको हो । बुधबार अभिभावक संघ नेपालका तर्फबाट उपाध्यक्ष सरिता अर्याल र राष्ट्रिय अभिभावक संघका ...

नमुना बन्यो सहिद विद्यालय
२०७३ फागुन १४ गते २२:३९

नमुना बन्यो सहिद विद्यालय

सिरहा । व्यवस्थित कम्पाउन्ड, सरसफाइ र भौतिक पूर्वाधार हेर्दा निजी विद्यालयजस्तो भान हुन्छ । भौतिक संरचना मात्र होइन, पढाइमा पनि नमुना बनेको छ गाढा ३ स्थित सहिद रमेश महतो आधारभूत विद्यालय ।कहीँ शिक्षक त कहीँ भौतिक संरचना अभावले अध्यापन राम्रो नभएको गुनासो आइरहँदा यो सामुदायिक विद्यालयले भने आफूलाई जि ...

खाजाले बढायो नियमितता
२०७३ फागुन १४ गते २२:३२

खाजाले बढायो नियमितता

सिन्धुपाल्चोक । महांकाल गाविसको ग्याल्थुमनिवासी दिनेश तामाङ हेलम्बु आधारभूत पाठशालामा कक्षा ४ मा पढ्छन् । पहिले प्राय: गयल भइरहने उनी अहिले नियमित विद्यालय जान थालेको अभिभावक बताउँछन् । विद्यालयमै खाजा खाजा पाइने भएपछि उनी पढाइमा आकर्षित भएका हुन् । विश्व खाद्य कार्यक्रमले स्थानीय महिला सहकारीसँग सह ...

अखिल क्रान्तिकारी १२ ओटा क्याम्पसमा विजयी
२०७३ फागुन १४ गते २२:०४

अखिल क्रान्तिकारी १२ ओटा क्याम्पसमा विजयी

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १२ वटा क्याम्पसमा विजयी भएको छ ।अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले शनिबार विज्ञप्ती जारी गर्दै अनेक प्रतिकुलताका बाबजुद आफ्नो संगठनले विजय हासिल गरेको जनाएका छन् । अखिल क्रन्तिकारले स्ववियु ...

मनोनयन दर्ता आज सात बजेसम्म
२०७३ फागुन १४ गते २१:५७

मनोनयन दर्ता आज सात बजेसम्म

विभिन्न क्याम्पसमा लगाएको ताला पनि फुटाउने निर्णय काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि आज सात बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न पाइने जनाएको छ । शनिबार बसेको त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो ।ठूला संगठनबाटै क्याम्पसहरूमा आगजनी, ...

स्ववियु चुनावका लागि २१ वटामा मात्रै मनोनयन दर्ता
२०७३ फागुन १४ गते २१:४८

स्ववियु चुनावका लागि २१ वटामा मात्रै मनोनयन दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक ६० क्याम्पसमध्ये २१ वटामा मात्रै शनिबार मनोनयन दर्ता भएको छ । ३९ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीले मनोनयन दर्ता हुन सकेन । त्रिविका रेक्टर सुधा त्रिपाठीका अनुसार काठमाडौं उपत्यकामा सानोठिमी, भक्तपुर, महाराजगन्ज (नर्सिङ र चिकित्सा), ...

इँटा उद्योगमै पढ्छन् बालबालिका
२०७३ फागुन १२ गते २३:३०

इँटा उद्योगमै पढ्छन् बालबालिका

मलंगवा । इँटा उद्योगलाई बाल श्रममुक्त र उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई शिक्षा प्रदान गर्न सर्लाहीका तीन इँटा उद्योगमा बालमैत्री अनौपचारिक कक्षा सञ्चालन गरिएको छ।शिक्षा पाउने उमेरमा इँटा उद्योगमा काम गर्ने र मजदुर काममा आएपछि उनीहरूका बालबालिका पढाइबाट बञ्चित हुने भएपछि उद्योगमै पढाउन कक्षा ...

किन लाग्‍दैन पढाइमा मन ?
२०७३ फागुन १२ गते २३:१४

किन लाग्‍दैन पढाइमा मन ?

ओम बानियाँ मानिस मन र शरीरको संयुक्त रूप हो। त्यसैले मानिसका रोगहरू शारीरिक पनि हुन सक्छन्, मानसिक पनि हुन सक्छन्। तर अधिकांश रोगहरू मनोवैज्ञानिक कारणले पैदा हुन्छन्। यस्ता कतिपय रोगहरू बुढेसकालमा देखा पर्छन् भने कुनै रोगहरू युवाकालमा देखा पर्छन्।बाल्यकालमा नै देखा पर्ने रोगहरू पनि प्रशस्त हुन्छन्। ...

काठमाडौंका ठूला क्याम्पसमा कसको पल्ला भारी ?
२०७३ फागुन १२ गते २३:०३

काठमाडौंका ठूला क्याम्पसमा कसको पल्ला भारी ?

काठमाडौं । आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका कारण अहिले काठमाडौंका क्याम्पसमा ठूलै मेला लागेजस्तो देखिन्छ । विद्यार्थी नेताहरूबीच चोकचोकका चियापसलमा बहस हुने गर्छ भने चर्को प्रचारप्रसारमा लागेको देखिन्छ । कतिपय क्याम्पसमा झडपको अवस्था पनि सिर्जना भएको छ । विद्यार्थी संगठन चुनावी जोडघटाउमा ...

बीएचयूमा बढी नेपाली कृषि पढ्दै
२०७३ फागुन १२ गते २२:५२

बीएचयूमा बढी नेपाली कृषि पढ्दै

बनारस । नेपाली राजनीतिक शिखरमा पुगेकामध्ये धेरैजना बनारसका विश्वविद्यालयबाट दीक्षित छन् । प्रमुख केन्द्र काशी हिन्दु विश्वविद्यालय (बनारस हिन्दु विश्वविद्यालय/बीएचयू) नै हो । अहिले सन् २०१७ मा पढ्ने करिब करिब ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । बीएचयूमा पढेका नेपालीमध्ये सबैभन्दा बढी कृषि विषयमा ...

 निर्वाचनका कारण कक्षा ११ र १२ को परीक्षा सर्ने निश्चित : छिट्टै नयाँ परीक्षा तालिका
२०७३ फागुन १२ गते १०:०७

निर्वाचनका कारण कक्षा ११ र १२ को परीक्षा सर्ने निश्चित : छिट्टै नयाँ परीक्षा तालिका

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ र १२ को परीक्षा सर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले छिट्टै नयाँ परीक्षा तलिका सार्वजनिक गर्ने जनाएको छ । स्थनीय निर्वाचन  बैशाख ३१ मा हुने तय भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा प्रभावित हुने भएको हो । निर्वाचन आयोगले निर्वाचन तालिका सार् ...

शिक्षकहरुको रोकिएको जिल्लान्तर सरुवा फुकुवा
२०७३ फागुन १२ गते ०५:५९

शिक्षकहरुको रोकिएको जिल्लान्तर सरुवा फुकुवा

भक्तपुर । गत बैशाख ३० देखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा भएको छ । शिक्षा मन्त्रालयले फागुन १ गत रोक्का गरेको शिक्षक जिल्लान्तर सरुवा फुकुवा गने मन्त्रीस्तरिय निर्णय निर्णय गरेको हो । विभागले गत फागुन ८ गते सबै क्षेक्षिय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुमा जिल्लान्तर स ...

स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने
२०७३ फागुन १२ गते ०१:३६

स्थानीय निर्वाचन अवधिभर देशभरका विद्यालय बन्द हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनको अवधिभर देशभरका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन् । निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन तयारीका सन्दर्भमा सरकारलाई दिएको १९ बुँदे निर्देशन माध्ये १५ औं बुंदामा आग ...

अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक
२०७३ फागुन ११ गते २२:२८

अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।आयोगले निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत खण्ड क र खण्ड ख ...

यी हुन् त्रिवि केन्द्रीय क्याम्पसका प्रतिस्पर्धी संगठनहरु
२०७३ फागुन ११ गते २२:०२

यी हुन् त्रिवि केन्द्रीय क्याम्पसका प्रतिस्पर्धी संगठनहरु

काठमाडौं । त्रिभूवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरमा स्ववियू निर्वाचनका लागि १४ संगठनले निर्वाचनमा बुधवार संगठन दर्ता गराएका छन् । आसन्न स्ववियु चुनावका लागि बुधवार संगठन दर्ता गराएका हुन् । नेपाल विद्यार्थी संघ  अनेरास्ववियू  अखिल (क्रान्तिकारी) प्रचण्ड नयाँशक्ति विद्यार ...

यस्तो छ निमाविको अन्तर्वार्तामा सहभागी शिक्षकले भर्नुपर्ने व्यक्तिगत विवरणको फारम
२०७३ फागुन ११ गते २१:४९

यस्तो छ निमाविको अन्तर्वार्तामा सहभागी शिक्षकले भर्नुपर्ने व्यक्तिगत विवरणको फारम

काठमाडौं । शिक्षक सेवा  आयोगले निम्न माध्यमिक तहको लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरुकालागि अन्तर्वार्तामा सहभागिता जनाउनका लागि नयाँ फारमको व्यवस्था गरेको छ । अन्तर्वार्तामा सहभागिता जनाउनकालागि यो फारम भर्नुपर्ने आयोगले जनाएको छ । ...

यातनालयजस्ता विद्यालय
२०७३ फागुन ११ गते २१:३७

यातनालयजस्ता विद्यालय

काठमाडौँ ।  धुम्बाराहीको लुम्बिनी बिगिनर्स एकेडेमीमा कक्षा ९ मा पढ्ने सुदीप दाहाल कक्षा प्रथम छात्र हुन् । शिक्षकलाई प्रश्न सोध्ने, पियानो बजाउने, विद्यालयका सभारसमारोहमा उद्घोष गर्ने अनि हाजिरजवाफजस्ता अतिरिक्त क्रियाकलापमा पनि उनी अब्बल छन् । तर, विडम्बना १ विद्यालयको त्यही चम्किलो तारामाथि ...

कहिले बन्छन् विद्यालय : भत्किए ७९२३, बने हजार
२०७३ फागुन ११ गते २१:२२

कहिले बन्छन् विद्यालय : भत्किए ७९२३, बने हजार

काठमाडौं । ०७२ को महाभूकम्पबाट मुुलुुकभरका ७ हजार ९ सय २३ वटा विद्यालय भवन पूर्णरूपमा ध्वस्त भए पनि अहिलेसम्म एक हजार ४९ वटा विद्यालय भवन मात्रै बनेका छन् ।शैक्षिक संस्था पुुनर्निर्माणका लागि कुुल १ खर्ब ८० अर्ब रुपैयाँ आवश्यकता पर्ने शिक्षा मन्त्रालयको अनुमान छ । भत्केका शैक्षिक संस्था तीन वर्षभित् ...

शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बन्ने
२०७३ फागुन ११ गते ०९:१०

शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बन्ने

काठमाडौं । शिक्षकहरुको लागि पनि छुट्टै शिक्षक अस्पताल बन्ने भएको छ । शिक्षा मन्त्रालयले शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बनाउने तर्फ तयारी शुरु गरेको हो । यसअघि सेना, प्रहरी र निजामति कर्मचारीको छुट्टै अस्पताल भएपनि शिक्षकको भने थिएन । शिक्षक महासंघ तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनले निरन्तर शि ...

 अनेरास्ववियुले रातारात तीन सय नक्कली विद्यार्थी थपेको भन्दै आरआरमा तालाबन्दी
२०७३ फागुन ११ गते ०५:३७

अनेरास्ववियुले रातारात तीन सय नक्कली विद्यार्थी थपेको भन्दै आरआरमा तालाबन्दी

काठमाडौं । एमाले निकट अनेरास्ववियुले राताराता नक्कली मतदाताको नाम थपेको भन्दै अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालाबन्दी गरेका छन् । यसअघि १४ गतेका लागि तय भएको चुनावको लागि क्याम्पसले ३२ सय जना विद्यार्थीको नामावली प्रकाशन गरेको भएपनि मंगल ...

आरआर क्याम्पसमा स्ववियु अध्यक्षका लागि ध्रुवराज वाग्लेको उमेद्धारी
२०७३ फागुन ११ गते ०५:११

आरआर क्याम्पसमा स्ववियु अध्यक्षका लागि ध्रुवराज वाग्लेको उमेद्धारी

काठमाडौं । अखिल(क्रान्तिकारी)ले राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.) मा स्ववियु अध्यक्षका लागि ध्रुवराज वाग्ले अघि सार्ने निर्णय गरेको छ । त्यस्तै,  क्रान्तिकारीले सचिवमा मनोज खतिवडा र कोषाध्यक्षमा सागर लिम्बुलाई  उमेद्धार बनाउने निर्णय गरेको छ । आरआर &nbs ...

थापाथली क्याम्पसमा प्रज्वल खत्रीको नेतृत्वमा क्रान्तिकारीको उम्मेदवारी घोषणा
२०७३ फागुन ११ गते ०५:०५

थापाथली क्याम्पसमा प्रज्वल खत्रीको नेतृत्वमा क्रान्तिकारीको उम्मेदवारी घोषणा

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आज एक भब्य समारोहका विच स्ववियु अध्यक्षमा प्रज्वल खत्रीको उम्मेदवारी घोषणा गरेको छ। खत्रीको टिममा सचिवमा सरोज लामा र कोषाध्यक्षमा सवनम पञ्जियारको उम्मेदवारी घोषणा भएको अखिल क्रान्तिकारीका सचिव ...

काम गर्ने विद्यार्थीको सिकाइ राम्रो
२०७३ फागुन ११ गते ०४:३४

काम गर्ने विद्यार्थीको सिकाइ राम्रो

काठमाडौ । विद्यालयको पढाइसँगै घरायसी काममा दैनिक दुई घन्टासम्म समय खर्चने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो हुने एक अध्ययनले देखाएको छ ।शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनले यस्तो देखाएको हो । घरायसी या ज्याला नआउने काममा समय खर्च गर्ने विद्यार्थीको मात्र उपलब् ...

शिक्षक आन्दोलन कहिल्यै टुंगिएन
२०७३ फागुन ११ गते ०४:२९

शिक्षक आन्दोलन कहिल्यै टुंगिएन

काठमाडौं । ‘चुच्चे ढुंगो उही टुंगोु भनेझै सामुदायिक विद्यालयका अस्थायी शिक्षक व्यवस्थापन शिक्षा मन्त्रालयको लागि सधैंको टाउको दुखाइको विषय बन्ने गरेको छ । अहिले शिक्षा मन्त्रालय दुई दशकदेखि अल्झिरहेको अस्थायी शिक्षकका समस्या समाधानका लागि लागिपरेको छ । तर विभिन्न समूहमा गठन भएका शिक्षकको समूह ...

प्याब्सनमा सम्बाहाम्फेको प्यानल विजयी
२०७३ फागुन ११ गते ०४:०६

प्याब्सनमा सम्बाहाम्फेको प्यानल विजयी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको अध्यक्षमा विजय सम्बाहाम्फेको प्यानल विजयी भएको छ । प्याब्सनको तेह्रौँ राष्ट्रिय महाधिवेशनले सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । अधिकांश पदमा सम्बाहाम्फेको प्यानल विजयी भएको हो । महाधिवेशनमा स ...

मङ्गोलदय माविको स्वर्ण महोत्वस
२०७३ फागुन १० गते ११:३४

मङ्गोलदय माविको स्वर्ण महोत्वस

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित मङ्गोलदय माविले स्वर्ण जयन्ती महोत्वस मनाउने भएको छ । विद्यालयले आज यहाँ पत्रकारसम्मेलन गरी यही फागुन १४ गते स्वर्ण जयन्ती महोत्वस मनाउने जानकारी दिएको छ । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको उद्घाटन गरी संस्थापक एवम् योगदानदातालाई सम्मान ...

image
image