२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

कुस्त तलब सुविधा, पत्रु परिणाम
२०७४ भदौ १७ गते ०४:२३

कुस्त तलब सुविधा, पत्रु परिणाम

सरकारी विद्यालयको माध्यमिक तहको शिक्षक र सहसचिवको तलब बराबर । हो, अहिलेको तलबमान अनुसार शिक्षा मन्त्रालयका सहसचिव, शिक्षा विभागका महानिर्देशक अनि निजामती सेवाका प्रथम श्रेणीका अधिकृत र माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकको तलब समान छ । मन्त्रिपरिषद्ले ३१ साउन ०७३ मा कायम गरेको नयाँ तलबमान तथा सुविध ...

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ विजयी, शर्मा २३ मतले पराजित
२०७४ भदौ १७ गते ०४:१६

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ विजयी, शर्मा २३ मतले पराजित

काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनमा तामाङले अर्का अध्यक्षका प्रत्यासी अनिल शर्मालाई २३ मत अन्तरले पराजित गरेका हुन् । तामाङले ८४५ र शर्माले ८२२ मत पाएका छन् । संगठनको एकताको २१ औं राष्ट्रिय सम्मेलनबाट खुलातर् ...

योग्य शिक्षकलाई ढोका बन्द गरेर शिक्षा ऐन संशोधन
२०७४ भदौ १५ गते २२:४२

योग्य शिक्षकलाई ढोका बन्द गरेर शिक्षा ऐन संशोधन

ऐनमा २०६१ सम्म नियुक्ति लिएकालाई एक व्यक्ति, एक दरबन्दीको व्यवस्था गरिएको थियो । २०६१ देखि २०७२ असोज २ सम्म कार्यरत अस्थायीको दरबन्दीमा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने व्यवस्था गरिएको थियो । शिक्षामन्त्री श्रेष्ठ अहिले समयावधि बढाएर २०७३ चैतसम्म नियुक्ति लिएकाल ...

शिक्षा विधेयकमा ३७ संशोधन दर्ता, क-कसले गरे दर्ता ?
२०७४ भदौ १५ गते १२:५९

शिक्षा विधेयकमा ३७ संशोधन दर्ता, क-कसले गरे दर्ता ?

काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन प्रस्तावमाथि संशोधन दर्ता गर्ने अन्तिम दिन विहिवारसम्म व्यवस्थापिका संसदमा  ३७ संशोधन दर्ता भएका छन् ।संशोधन विधेयक माथि सत्तारुढ सहित विभिन्न दलका सांसदहरुले  संशोधन दर्ता गराएका छन् । गत सोमबार बसेको व्यवस्थापिका संसदको बैठकले विधेयक माथि विचार गरियोस् ...

समयसीमाका आधारमा अस्थायी शिक्षक माथि विभेद नगर्न युएण्टोको माग
२०७४ भदौ १५ गते १२:२१

समयसीमाका आधारमा अस्थायी शिक्षक माथि विभेद नगर्न युएण्टोको माग

  काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएन्टो)ले अस्थायी शिक्षकहरु माथि विभेद नर्गन माग गरेको छ । सवैखाले अस्थायी शिक्षकहरुलाई शत्प्रतिशत दरवन्दीमा प्रतिस्पर्धा गराउन साथै, उमेरहदका कारण अवकाश भएका र द्वण्द्वपीडित शिक्षकहरुलाईसमेत सुविधा दिन युएण्टोले माग गरेको हो । बिहीबार माओवादी केन्द् ...

कक्षा १२ को नतिजा सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत  उत्तीर्ण(नतिजा सहित)
२०७४ भदौ १५ गते १०:०४

कक्षा १२ को नतिजा सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत उत्तीर्ण(नतिजा सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल सार्वजनिक गरेको हो ।बोर्डका अनुसार नियमित तर्फ ४२.३३ प्रतिशत साथै, आंशिकतर्फ ३५ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत बैशाख १० गते सञ्चालित परीक्षा ...

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्
२०७४ भदौ १२ गते २३:३६

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्

काठमाडौं ।  शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरू गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् । मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारील ...

विप्लवका कार्यकर्ताद्वारा रोल्पा जिशिअलाई कालोमोसो
२०७४ भदौ १२ गते २३:०९

विप्लवका कार्यकर्ताद्वारा रोल्पा जिशिअलाई कालोमोसो

रोल्पा । रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गर्दै दुव्र्यवहार गरेका छन्। नेत्रविक्रम चन्द विप्लब नेतृत्वको पार्टीका कार्यकर्ताले स्रोत व्यक्तिसँग आफ्नै कार्यकक्षमा बैठक गरिरहेको बेला उनलाई कालो मोसो दलेका हुन्। ‘बैठक चल्दै थियो ४–५ जना युवाहर ...

शिक्षा मन्त्रालयले अधिकार क्षेत्र मिच्यो
२०७४ भदौ १२ गते २३:०५

शिक्षा मन्त्रालयले अधिकार क्षेत्र मिच्यो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले नियमित प्रक्रिया मिचेर काठमाडौं नेसनल कलेजलाई दिएको सम्बन्धनमा शिक्षा मन्त्रालयले अधिकार क्षेत्रबाहिर गएर अस्पताललाई सञ्चालन अनुमति दिएको पाइएको छ । शिक्षा मन्त्रालयको उच्च नेतृत्वदेखि सचिव र शाखा प्रमुखसमेतले कलेजलाई अस्वाभाविक सहयोग गर्दै मन्त्रिपरिषद्को न ...

यस्तो छ, संसदबाट छलफलका लागि पारित शिक्षा ऐनको नवौं संशोधन विधेयक
२०७४ भदौ १२ गते १२:१७

यस्तो छ, संसदबाट छलफलका लागि पारित शिक्षा ऐनको नवौं संशोधन विधेयक

काठमाडौं । व्यवस्थापिका संसदले शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधनको विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव सोमबार बहुमतद्धारा पारित गरेको छ ।अब विधेयक समितिमा छलफलका लागि जानेछ । समितिमा छलफल पश्चात् संसदले विधेयकलाई बहुमतले पारित गरेपछि त्यो राष्ट्रपतिकहाँ जानेछ र त्यहाँबा ...

शिक्षा ऐनको नवौं संशोधन : दुई दशकदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने
२०७४ भदौ १२ गते ११:२९

शिक्षा ऐनको नवौं संशोधन : दुई दशकदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने

काठमाडौं । दुईदशक अघिदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने भएको छ । अब अस्थायी शिक्षकहरुले मागेजस्तै परीक्षामा असफल भएपनि सुविधा पाउने भएका छन् । व्यवस्थापिका संसदले शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधनको विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव सोमबार बहुमतद्धारा पारित गरेको ...

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी
२०७४ भदौ १२ गते ११:०४

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी

  काठमाडौं । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको संसदमा चर्को आलोचना भएको छ । सत्तारुढ दलकै सांसदले समेत विधेयक फिर्ता लिन माग गरेका छन् । सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन(२०२८ मा नवौं संशोधन विधेयक पेश गरेका ...

अस्थायी शिक्षकको खुला पत्रको महासंघका महासचिव कुँवरको खुलै जवाफ
२०७४ भदौ ११ गते १२:४१

अस्थायी शिक्षकको खुला पत्रको महासंघका महासचिव कुँवरको खुलै जवाफ

मित्र भुवन सुवेदी जी, अभिवादन तपाईले अनलाइन पत्रिका एजुकेशन पाटीमा प्रकाशित गर्नु भएको खुला पत्र पढेँ । उक्त खुला पत्रमा प्रकाशित जिज्ञासा र प्रश्नहरूले मलाई नेपाल शिक्षक महासंघको तर्फबाट प्रष्ट्याउने अवसर मिल्यो र अस्थायी शिक्षकहरुको आन्दोलन मार्फत आफ्नो स्वार्थपूरा गर्न नेशि महासंघ माथि हिलो ...

आवासीय भवनमा मेडिकल कलेज
२०७४ भदौ १० गते २३:१७

आवासीय भवनमा मेडिकल कलेज

काठमाडौं ।  राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ । कानुनअनुसार आवासीय प्रयोजनका लागि बनाइएको भवनमा अस्पताल सञ्चालन गर्न पाइँदैन । काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न त्रि ...

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी
२०७४ भदौ १० गते २३:११

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षले नै कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी स्थापना गरेको तथ्य खुलेको छ । सामाजिक संस्था स्थापना गरी त्यसमार्फत कलेज सञ्चालन भइरहेकोमा कलेजको नामसँग हुबहु मिल्नेगरी उनले कम्पनी स्थापना गरेका हुन् । गत साता कान्तिपुरले कलेजको सम्पत्ति गैरकानूनी रुपमा वि ...

अस्थायी शिक्षकलाई सुविधै सुविधा
२०७४ भदौ ९ गते २१:५७

अस्थायी शिक्षकलाई सुविधै सुविधा

काठमाडौं । टेकनाथ गौतमले २०७१ फागुन २४ मा अस्थायी शिक्षकबाट अवकाश पाए । सरकारी वा निजी कम्पनीबाट अवकाश पाउँदा बिरामी बिदा, उपदान वा सञ्चयकोष दिइन्छ । तर, उनले यी कुनै सुविधा पाएनन् । अवकाश हुँदा उनले २४ दिनको तलब मात्रै पाए । गौतमले बाराह मावि, धिताल कास्कीमा ३६ वर्ष ६ महिना पढाएका थिए । उनको जस्तै ...

गोरखा साक्षर जिल्ला घोषणा
२०७४ भदौ ९ गते २१:४७

गोरखा साक्षर जिल्ला घोषणा

गोरखा । उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शुक्रबार एक समारोहका बीच गोरखालाई साक्षरता जिल्ला घोषणा गरेका छन्। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहमा घोषणापत्र पढेर सुनाउँदै मन्त्री श्रेष्ठले गोरखालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० बर्ष उमेर समूहका जनस ...

काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धन खारेज गर्न संसद‌्‌मा प्रस्ताव
२०७४ भदौ ९ गते ००:४२

काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धन खारेज गर्न संसद‌्‌मा प्रस्ताव

काठमाडौं  । प्रक्रिया मिचेर पूर्वाधारै नपुगेको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खारेजीका लागि सरकारलाई निर्देशन दिन संसद्मा प्रस्ताव दर्ता भएको छ। पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगन थापा प्रस्तावक तथा सांसदहरू श्याम श्रेष्ठ र रुक्मिणी चौधरी समर्थक रहेको सार्वजनिक महत्वको ...

यस्तो छ, शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक
२०७४ भदौ ७ गते २३:५३

यस्तो छ, शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक

काठमाडौं । व्यवस्थापिका संसदमा शिक्षा ऐन २०२८ लाई संसोधन गर्न टेबल भएपछि अस्थायी शिक्षकका लागि लिन लागिएको परीक्षा मंगलबार स्थगित भएको छ । प्रधानमन्त्री कार्यालयले परीक्षा स्थगित गर्न निर्देशन दिएपछि शिक्षक सेवा आयोगले परीक्षा आउन ४ दिन बाँकी रहँदा परीक्षा स्थगित गरेको हो ।  गत मंगलबार टे ...

 चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित
२०७४ भदौ ७ गते २३:१६

चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित

कहिले कहिले तोकियो परीक्षा ? -पहिलोपटक : १४ असार -दोस्रोपटक : ३ भदौ -तेस्रोपटक : १० भदौ -चौथोपटक : अनिश्चितकालका लागि स्थगित काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तय गरेको परीक्षाको मिति चौथोपटक सारेको छ । पछिल्लोपटक १० भदौका लागि तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित ...

परीक्षा सार्ने मुद्दाको म्याद तामेलभएपछि परीक्षा सर्यो
२०७४ भदौ ६ गते ०७:३९

परीक्षा सार्ने मुद्दाको म्याद तामेलभएपछि परीक्षा सर्यो

काठमाडौं । अस्थायी शिक्षकहरुले परीक्षा सारिपाऊँ भनी दायर गरेको मुद्दामा सर्वोच्च अदालतले शुक्रवार गरेको कारण देखाउ आदेश पछि शिक्षक सेवा आयोगले अनिश्चित कालका लागि परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतले परीक्षा किन नसार्ने हो भनी १५ दिनभित्र जवाफ पठाउन शुक्रवार कारण देखाउ आदेश जारी गरेको थियो । आद ...

शिक्षक परीक्षा अनिश्चतकालका लागि स्थगित
२०७४ भदौ ६ गते ०७:०२

शिक्षक परीक्षा अनिश्चतकालका लागि स्थगित

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि तय गरिएको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।  आयोगले भाद्र १० गतेको उक्त परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ । शुरुमा २०७४ साल असार २४ गते परीक्षाको मिति तय गर्दै २०७३ साल चैत्र १९ गते अस्थायी शिक्षकहरुका लागि विज्ञाप ...

भाद्र १० गतेको परीक्षा पुनः सारिए अस्थायी शिक्षकहरु आमरण अनसन बस्ने
२०७४ भदौ ५ गते १३:१८

भाद्र १० गतेको परीक्षा पुनः सारिए अस्थायी शिक्षकहरु आमरण अनसन बस्ने

काठमाडौं । भाद्र १० गतेको परीक्षा सार्ने माग राखेर भद्रकालीमा जारी अनशन टुंगिएकै दिन एकाथरी अस्थायी शिक्षकहरुले भने परीक्षा सारे आफुहरु आमरण अनसन बस्ने चेतावनी दिएका छन् । अस्थायी शिक्षकहरुले भाद्र १० गतेको परीक्षा पुनः सारिए आफुहरु आमरण अनसन लगायतको कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । परीक ...

बीचमै स्थगित भयो अस्थायी शिक्षकको अनसन
२०७४ भदौ ५ गते ००:४०

बीचमै स्थगित भयो अस्थायी शिक्षकको अनसन

काठमाडौं । शिक्षक सेवा आयोगले भाद्र १० गतेको परीक्षा अनिश्चितकालका लागि स्थगित नगरेसम्म जारी रहने भनिएको अस्थायी शिक्षकहरुको अमरण अनसन बीचमै स्थगित भएको छ । शिक्षा मन्त्रालय अस्थायी शिक्षकका मागमा सकारात्मक रहेको, ऐन संशोधन विधेयक संसदमा दर्ता भएको साथै, सञ्चारमाध्यममा समेत अनसनबारे अनेकखाले टिकाटिप ...

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने
२०७४ भदौ ४ गते २२:५३

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने

काठमाडौं । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर ...

एमए दोस्रो वर्ष अर्थशास्त्र विषयको नतिजा सार्वजनिक(नतिजा सहित)
२०७४ भदौ ४ गते २२:४५

एमए दोस्रो वर्ष अर्थशास्त्र विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल आइतबार प्रकाशन गरिएको छ । त्यस्तै २०७३ सालमा सञ्चालित कानून ...

कसरी पायो काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन ?
२०७४ भदौ ४ गते २२:३३

कसरी पायो काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन ?

काठमाडौं । सर्वोच्च अदालतले २०७१ असोजमा गरेको फैसला कार्यान्वयन बहानामा त्रिविले साउन दोस्रो साता काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको हो । कलेज सञ्चालक जैनुद्दिन अन्सारीले सम्बन्धन पाउनुपर्ने माग राखेर ०७१ असार ३० मा अदालतमा रिट दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र न्याय ...

सुविधा रोजेका शिक्षक नै परीक्षा सार्न आमरण अनसनमा !
२०७४ भदौ ४ गते ०३:०७

सुविधा रोजेका शिक्षक नै परीक्षा सार्न आमरण अनसनमा !

काठमाडौं ।सुविधा रोजेका अस्थायी शिक्षक परीक्षा सार्न आमरण अनसन बसेको खुलासा भएको छ । आफुले सुविधा रोज्ने साथै, अन्य अस्थायी शिक्षकहरुका लागि हुन लागेको परीक्षा सार्न अनसन पनि बस्ने दोहोरो चरित्र पाइएको हो । भाद्र ३ गतेको परीक्षा सार्ने मुख्य मागसहित यसअघिको चारबुंदे सहमति कार्यान्वयन हुनुपर्ने माग र ...

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि ट्‍वाइलेटमा लगेर हत्या...
२०७४ भदौ ३ गते २३:०७

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि ट्‍वाइलेटमा लगेर हत्या...

भोजपुर । जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै प ...

बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित
२०७४ भदौ ३ गते २२:५९

बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित

बाँके  । वाढीले बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको वाढीले क्षति पुर्‍याएपछि ८१ वटा विद्यालयको पठान पाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख वहादुर थापाका अनुसार बाँकेका २९ वटा विद्यालय स ...

बाढी प्रभावित बालबालिकालाई किताव, कापीको चिन्ता
२०७४ भदौ ३ गते २२:५३

बाढी प्रभावित बालबालिकालाई किताव, कापीको चिन्ता

राप्ती । सोनारी गाउँपालिका–४, लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । बाढीले दुषित बनाएको पानी शुद्धिकरण नगरेर पिएपछि उनलाई रुघाखोक ...

राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली
२०७४ भदौ ३ गते २२:४०

राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली

काठमाडौं । तराईमा बाढीपहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् । निजी विद्यालयहरूले विद्यालयको सहयोग भन्दै सरकारलाई बुझाएर नाम कमाउन विद्यार्थीसँग रकम उठाएका हुन् । सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक विद्यार्थ ...

मन्त्री नै गुणस्तरीय शिक्षाविरुद्ध !
२०७४ भदौ ३ गते २२:२९

मन्त्री नै गुणस्तरीय शिक्षाविरुद्ध !

काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं सामुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् । मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने दरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउ ...

अनिश्चितकालका लागि परीक्षा स्थगित नभएसम्म अस्थायी शिक्षकको आन्दोलन नरोकिने
२०७४ भदौ २ गते ०७:५४

अनिश्चितकालका लागि परीक्षा स्थगित नभएसम्म अस्थायी शिक्षकको आन्दोलन नरोकिने

काठमाडौं । अस्थायी शिक्षकका माग पुरा गर्न शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराएपनि अस्थायी शिक्षकहरुको आन्दोलन भने स्थगित नहुने भएको छ । अस्थायी शिक्षकहरुले भाद्र १० गतेको परीक्षा अनिश्चितकालका लागि स्थगित नभएसम्म आमरण अनसनलगायतका आन्दोलन जारी रहने स्प ...

पुरा हुने भो अस्थायी शिक्षकका माग, शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता
२०७४ भदौ २ गते ०६:२२

पुरा हुने भो अस्थायी शिक्षकका माग, शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

  काठमाडौं । शिक्षा मन्त्रालयले अन्ततः शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थापिक–संसदमा दर्ता गरेको छ । बिहीबारै दर्ता गर्ने तयारी भएपनि शिक्षा मन्त्रालयले आवश्यक विधेयक प्रति फोटोकपी गर्न नसकेपछि शुक्रबार १३ नम्बरमा दर्ता गरिएको संसद सचिवालयका विधेयक शाखा प्रमुख अधिराज राईले जानकारी दिए ...

‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ
२०७४ भदौ १ गते २२:०३

‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ

काठमाडौं । शिक्षा ऐनमा भएको ‘खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने’ दरबन्दी हटाएर सरकारले अस्थायी शिक्षकलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने तयारी थालेको छ । ‘भनसुन र भागबन्डा’ का आधारमा नियुक्त भएका अस्थायी शिक्षकलाई नै स्थायी गर्न सरकारले ऐन संशोधनको गृहकार्य गरेक ...

शिक्षा ऐनको नवौं संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी, परीक्षा फेरी सर्ने सम्भावना
२०७४ साउन ३१ गते १२:२२

शिक्षा ऐनको नवौं संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी, परीक्षा फेरी सर्ने सम्भावना

काठमाडौं । शिक्षा मन्त्रालयले आठौं संशोधित शिक्षा ऐनको पूर्ण रुपमा कार्यान्वयन नहुँदै नवौं शिक्षा ऐन संशोधनको तयारी गरेको छ । शिक्षा ऐनको नवौं संशोधनको प्रस्ताव मन्त्रिपरिषदबाट पास भइसकेको भन्दै शिक्षा मन्त्रालयले बिहिवार नै संसदमा नवौं शिक्षा ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने भएको हो । ऐन संशोधन प् ...

अन्ततः भाद्र ३ गतेको परीक्षा सर्यो
२०७४ साउन ३१ गते ०८:०५

अन्ततः भाद्र ३ गतेको परीक्षा सर्यो

काठमाडौं । शिक्षक सेवा आयोगले भाद्र ३ गतेको लागि निर्धारण गरेको परीक्षा भाद्र १० गतेका लागि सारेको छ । आयोगले दोस्रोपटक परीक्षाको मिति सारेको हो । मंगलबार एउटा सूचना जारी गर्दै आयोगले भाद्र ३ गतेको परीक्षा १० गतेकालागि सारिएको जनाएको हो । आयोगले अविरल वर्षाको कारणले मुलुकका केही भागहरुमाअसहज अवस्था ...

परीक्षा सार्ने विषयमा भोलि सर्वोच्चमा बहस हुँदै, परीक्षा सर्ने सम्भावना बढी !
२०७४ साउन ३१ गते ०६:४५

परीक्षा सार्ने विषयमा भोलि सर्वोच्चमा बहस हुँदै, परीक्षा सर्ने सम्भावना बढी !

काठमाडौं । भाद्र ३ गतेको परीक्षा सार्न सर्वोच्च अदालतमा परेको मुद्दामा भोलि साउन ३२ गते बहस हुने भएको छ । २०६३ अघिका र २०६३ पछिका अस्थायी शिक्षकहरुले परीक्षा सार्न भन्दै साउन २९ गते आइतबार सर्वोच्चमा छुट्टा–छुट्टै मुद्दा दायर गरेका थिए । तालिम नभएको, शिक्षा विषय नभएको, शिक्षक लाइसेन्स नभएको व ...

परीक्षा सार्न आयोग पुगे सचिव
२०७४ साउन ३१ गते ०५:४९

परीक्षा सार्न आयोग पुगे सचिव

काठमाडौं । भदौ ३ गतेलाई निर्धारण गरिएको अस्थायी शिक्षकका खुला प्रतियोगितात्मक लिखित परीक्षा केही दिन पर सार्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई अनुरोध गरेको छ। शिक्षा मन्त्रालयका सचिव शान्तवहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र मन्त्रालयकै सहसचिव हरि लम्सालले आयोग अध्यक्ष त ...

भाद्र ३ गतेको परीक्षा सार्न एकैदिन दुईवटा मुद्दा, अब के गर्ला सर्वोच्च अदालतले ?
२०७४ साउन ३० गते ११:५८

भाद्र ३ गतेको परीक्षा सार्न एकैदिन दुईवटा मुद्दा, अब के गर्ला सर्वोच्च अदालतले ?

काठमाडौं । भाद्र ३ गतेको परीक्षा सार्न सर्वोच्च अदालतमा एकैदिन दुईवटा मुद्दा दायर परेको छ । २०६३ अघिका र २०६३ पछिका अस्थायी शिक्षकहरुले परीक्षा सार्न भन्दै साउन २९ गते आइतबार छुट्टा–छुट्टै मुद्दा दायर गरेका हुन् । तालिम नभएको, शिक्षा विषय नभएको, शिक्षक लाइसेन्स नभएको विस्थापित भएका र लियन राख ...

मन्त्रिपरिषद बैठकमा परीक्षा सार्ने विषयले प्रवेश नै पाएन
२०७४ साउन ३० गते ००:१२

मन्त्रिपरिषद बैठकमा परीक्षा सार्ने विषयले प्रवेश नै पाएन

काठमाडौं । सरकारले मन्त्रिपरिषदबाट भाद्र ३ गतेको परीक्षा सार्ने तयारी गरेपनि आइतबारको बैठकमा यस विषयले प्रवेश नै पाएन । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यस विषय प्रस्तुत हुने स्रोतले जनाएको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले परीक्षा सार्ने प् ...

मन्त्रिपरिषदबाट भाद्र ३ गतेको परीक्षा सार्ने तयारी
२०७४ साउन २९ गते ०८:१८

मन्त्रिपरिषदबाट भाद्र ३ गतेको परीक्षा सार्ने तयारी

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बाट भाद्र ३ गतेको परीक्षा सार्ने तयारी गरेको छ ।  आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले परीक्षा सार्ने प्रस्ताव मन्त्रिपरषद्को बैठकमा प्रस्तुत गर्ने तयारी भएको शिक्षामन्त्रालय स्रोतले जनाएको छ । देशभर बाढीप ...

परीक्षाको मुखैमा अस्थायी शिक्षकको विज्ञापनमा पदसंख्या थप
२०७४ साउन २९ गते ०७:३२

परीक्षाको मुखैमा अस्थायी शिक्षकको विज्ञापनमा पदसंख्या थप

भक्तपुर । शिक्षक सेवा आयोगले भदौ ३ गतेका लागि तय गरेको अस्थायी शिक्षकको विज्ञापनमा पदसंख्या थपघट गरेको छ । आयोगले आईतबार सूचना प्रकाशित गरी पद संख्या थपघट भएको सार्वजनिक गरेको हो । आयोगले कञ्चनपुर जिल्लाको प्राथमिक तहका तीनवटै र सुदुर पश्चिमाञ्चलको निमावि सामाजिक र मावि विज्ञानमा पदसंख्या थप गरेको ...

अब परीक्षा सर्ने कुरा कल्पना नै गर्न सकिन्न : शिक्षक आयोग
२०७४ साउन २८ गते ११:४८

अब परीक्षा सर्ने कुरा कल्पना नै गर्न सकिन्न : शिक्षक आयोग

काठमाडौं । शिक्षा सेवा आयोगले भाद्र ३ गतेको परीक्षा कुनैै हालतमा नसर्ने जनाएको छ । आयोगले परीक्षा सर्ने विषय कल्पना नै गर्न नसकिने स्पष्ट पारेको हो । परीक्षाको सम्पूर्ण तयारी भइसकेको हिमाली र विकट जिल्लाका परीक्षार्थीहरु परीक्षा दिन परीक्षा केन्द्रमा पुगीसकेका भन्दै आयोगले साउन ३१ गते भित्र प् ...

भाद्र ३ गतेको परीक्षा नसारे संविधान मृतसरह हुने दाबी
२०७४ साउन २८ गते ११:०१

भाद्र ३ गतेको परीक्षा नसारे संविधान मृतसरह हुने दाबी

काठमाडौं । अस्थायी शिक्षकहरुले भाद्र ३ गतेको परीक्षा नसारे नागरिकका लागि संविधान मृतसरह हुने चेतावनी दिएका छन् । तालिम नभएको, शिक्षा विषय नभएको, शिक्षक लाइसेन्स नभएको विस्थापित भएका र लियन राख्ने बस्ने आरोपमा शिक्षकको परीक्षाबाट बञ्चित गर्ने शिक्षक सेवा आयोग नियमावलीको प्रावधान खारेज गर्न भन्दै अस्थ ...

मन्त्रालय र महासंघले परीक्षा सार्न नमानेपछि अस्थायी शिक्षकसँगको  वार्ता निस्कर्ष वीहिन
२०७४ साउन २७ गते १२:३२

मन्त्रालय र महासंघले परीक्षा सार्न नमानेपछि अस्थायी शिक्षकसँगको वार्ता निस्कर्ष वीहिन

काठमाडौं । शिक्षा मन्त्रलय र नेपाल शिक्षक महासंघले परीक्षा सर्न नमानेपछि सरकार र अस्थायी शिक्षकहरुको वार्ता निस्कर्ष वीहिन बन्न पुगेको छ । शिक्षा मन्त्रालयमा ६ घण्टासम्म चलेको वार्तामा प्रमुख तीनदलका प्रमुख सचेतक, महासंघका प्रतिनिधि, शिक्षा मन्त्रालयका कर्मचारी र अस्थायी शिक्षकहरुको सहभागिता रहेको ...

शिक्षक देखि न्यायधिशसम्म आफुहरुको विरुद्धमा लागेका अस्थायी शिक्षकहरुको आरोप
२०७४ साउन २७ गते ११:२७

शिक्षक देखि न्यायधिशसम्म आफुहरुको विरुद्धमा लागेका अस्थायी शिक्षकहरुको आरोप

काठमाडौं । अस्थायी शिक्षकहरुले शिक्षक, वकिल, कर्मचारी, पत्रकार साथै न्यायधिशसम्म आफुहरुको विरुद्धमा लागेका आरोप लगाएको छ ।राजधानीमा पुनरुत्थन पार्टी नेपलले आयोजना रेको पत्रकार सम्मेलनमा अस्थायी शिक्षकहरुले आफुहरु माथि चौतर्फी हमलाभएपछि न्यायका लागि नेपाली सेना र पूर्वराजा गुहारेको समेत स्पष्ट पारेक ...

'केही दिनमै पत्रिकामा परीक्षा स्थगित भएको सूचना आउँछ'
२०७४ साउन २७ गते ००:२५

'केही दिनमै पत्रिकामा परीक्षा स्थगित भएको सूचना आउँछ'

सुरेन्द्र अधिकारीवरिष्ठ उपाध्यक्ष, संयुक्त अस्थायी शिक्षक केन्द्रिय संघर्ष समिति अस्थायी शिक्षकहरु फेरी दोस्रोपटक आमरण अनशन बस्ने आवश्यकता किन पर्यो ?हामीले पहिलो चरणको आमरण अनशन आठौं दिनमा शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनकारी अस्थायी शिक्षकहरु बीच असार गएको ९ गते त्रिपक्षिय वार्ताबा ...

मेडिकल कलेज बनाइँदै
२०७४ साउन २६ गते २३:४०

मेडिकल कलेज बनाइँदै

बुटवल । रूपन्देहीको तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको टोलीले स्थलगत अध्ययनपछि गौतम बुद्ध मेडिकल कलेज नामकरण गरिएको शिक्षण अस्पतालको काम अघि बढाउने टुंगो लगाएको हो । रजिस्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा आएको ५ सदस्यीय टोलीले स्थलगत अध्ययन ...