२०७६ भदौ २ गते

समाचार

  • Home
  • समाचार

All News

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने
२०७४ जेष्ठ ४ गते ०२:५१

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने

काठमाडौं । कक्षा ११ को परीक्षा असार ८ गतेबाट शुरु हुने भएको छ । पहिले असार १ गतेदेखि हुने भनिएपनि राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनका कारण यसअघि बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स् ...

अदालतको आदेशका बावजुद शिक्षकहरु विज्ञापनमा सहभागी हुनबाट बञ्चित
२०७४ जेष्ठ ४ गते ०१:५०

अदालतको आदेशका बावजुद शिक्षकहरु विज्ञापनमा सहभागी हुनबाट बञ्चित

काठमाडौं । सर्वोच्च अदालतको आदेशका बावजुद अस्थायी शिक्षकहरु शिक्षक विज्ञापनमा सहभागी हुनबाट बञ्चित भएका छन् । सर्वोच्च अदालतले गत बैशाख २५ मा तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी शिक्षक लाइसेन्स नभएका शिक्षकलाई पनि शिक् ...

तालिम नलिएका शिक्षकले पनि अब आयोग लड्न पाउने
२०७४ बैशाख २८ गते ०९:३५

तालिम नलिएका शिक्षकले पनि अब आयोग लड्न पाउने

काठमाडौँ । तालिम नलिएका कारण आयोग लड्न बञ्चित शिक्षकहरुले पनि अब शिक्षक आयोगमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले तालिम नलिएका अस्थायी शिक्षकहरुलाई पनि आयोगमा प्रतिस्पर्धा गर्न बाटो खुलाइदिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायधिश ईश्वर प्रसाद खतीवडाको एकल इजालशले तालिम नलिएका कारण ...

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी
२०७४ बैशाख २७ गते ०७:५२

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी

  खोटाङ । खोटाङकी निरकला भुजेल अंग्रेजीमा स्नातकोत्तर उत्तीर्ण हुन् । धनकुटा बहुमुखी क्याम्पसबाट यसै वर्ष पास गरेर रोजगारी खोजी क्रममा यतिबेला उनी म्यादी प्रहरी बनेकी छन् । नीलो पोसाकमा सजिएकी उनी हातमा लाठी बोकेर सदरमुकामस्थित बसपार्कमा आफूजस्तै साथीका साथ ड्युटीमा भेटिइन् ।त्यसो त भुजेल मात्र ...

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण
२०७४ बैशाख २७ गते ०१:२०

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण

बर्दिबास । जनता माध्यमिक विद्यालय बर्दिबासले स्कुल नजिकै रहेको धुर्मुस(सुन्तली फाउण्डेसनद्वारा निर्मित ‘एकीकृत नमुना मुसहर बस्ती’ का मुसहर बालबालिकालाई लक्षित गरेर ‘बालमैत्री वातावरण निर्माण परियोजना’ सुरु गरेको छ। धुर्मुस(सुन्तली फाउण्डेसनको प्राविधिक सहयोगमा बालमैत्री शिक्ष ...

अस्थायी शिक्षकले सुविधाका लागि भरेको फारम रद्द गर्न माग गर्दै सर्वोच्चमा मुद्दा
२०७४ बैशाख २५ गते ११:२९

अस्थायी शिक्षकले सुविधाका लागि भरेको फारम रद्द गर्न माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । अस्थायी शिक्षकले परीक्षामा सहभागी नभई सुविधा सहितको अवकाशका लागि दिएको निवेदन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । आयोगको परीक्षा अघि सुविधा फारम भराउने प्रक्रिया तत्काल रोक्न, कसैले सुविधको फारम भरेको भए सोको  निवेदन खारेज गर्न साथै परीक्षा पछि फारम भराउन फेरी ...

लियन र स्थायी लाइसेन्स नभएका शिक्षकलाई पनि आयोग लड्न दिन सर्वोच्चको आदेश
२०७४ बैशाख २५ गते ०७:१४

लियन र स्थायी लाइसेन्स नभएका शिक्षकलाई पनि आयोग लड्न दिन सर्वोच्चको आदेश

  काठमाडौं । सर्वोच्च अदालतले तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी शिक्षक लाइसेन्स नभएका शिक्षकलाई पनि शिक्षक आयोगमा प्रतिस्पर्धा गराउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश ओमप्रकाश मिश्रको एकल इजाल ...

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय
२०७४ बैशाख २४ गते २२:१३

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय

स्याङ्जा । शैक्षिक सत्र ०७४/०७५ को भर्ना अभियान सुरु भएलगत्तै स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका– १ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयले विद्यालय प्रवेश गर्ने विद्यार्थीसँग प्रवेश परीक्षा लिएको छ । विद्यालयमा विद्यार्थीको संख्यात्मक वृद्धिको तुलनामा गुणस्तर बढाउन नयाँ विद्यार्थी भर्नामा ...

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल
२०७४ बैशाख २४ गते २२:१०

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल

खोटाङ । सामान्यतयाः स्कुल भनेपछि बिहान–बेलुका घरको काम गरेर दिउँसो पढ्ने भनेर बुझिन्छ । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रहेको छ । त्यसैले त धेरैले भन्ने गर्छन्, ‘नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना हो ।’ खोटाङमा भने एउटा यस्तो स्कुल स्थापना भएको छ, जहाँ बाह्रखर ...

विद्यालयमा शिक्षकको मनपरी
२०७४ बैशाख २४ गते २१:४७

विद्यालयमा शिक्षकको मनपरी

 ओखलढुंगा । मोलुङ गाउँपालिका १ स्थित जलकन्या आधारभूत विद्यालयमा कक्षा समयमा पुग्दा गेटमै ताला लागेको थियो । जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं नेतृत्वको अनुगमन टोलीले कक्षाकोठामा शिक्षक र विद्यार्थी नभई मोटरसाइकल पार्किङ गरेका भेटेका थिए ।सोही दिन साविक श्रीचौर २ स्थित जंग आधारभूत विद्यालय ...

सहयोगीका भरमा संस्कृत शिक्षा
२०७४ बैशाख २४ गते २१:४४

सहयोगीका भरमा संस्कृत शिक्षा

उदयपुर । उदयपुर लालपत्ताका कालीदास पौडेलका बुबा गाउँका पुरोहित हुन् । कालीदासलाई पनि पुरोहित बनाउन बुबाले बिर्तामोड २ चारेपानेस्थित विवेकाश्रम तथा साङवेद संस्कृत मावि भर्ना गरिदिएका छन् । उनी अहिले कक्षा ८ मा पढदैछन् ।संस्कृत पढेर पुरोहित बन्ने मनसाय उदयपुरकै दिवस भट्टराईले सुनाए । उनी उक्त विद्यालय ...

राष्ट्रपति, प्रधानमन्त्री, सभामुखको बर्खास्तीको मुद्दा किन ? अस्थायी शिक्षक यसो भन्छन्
२०७४ बैशाख २४ गते १२:०२

राष्ट्रपति, प्रधानमन्त्री, सभामुखको बर्खास्तीको मुद्दा किन ? अस्थायी शिक्षक यसो भन्छन्

काठमाडौं । अस्थायी शिक्षकहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्य सचिव र शिक्षामन्त्रीलगायत १२ जनाबिरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका छन् । शनीबार राजधानी पत्रकार सम्मेलन गर्दै अस्थायी शिक्षकहरुले २०६३ को शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेश विरुद्ध कार्यगरेका भन्दै पदबाट ...

शिक्षक विज्ञापनमा दरखास्त दिने समयसीमा थप
२०७४ बैशाख २४ गते ०४:४५

शिक्षक विज्ञापनमा दरखास्त दिने समयसीमा थप

भक्तपुर । अस्थायी शिक्षकहरुले विज्ञापनमा दरखास्त गर्ने समय सीमा दोस्रोपटक थप गरिएको छ । शिक्षा विभागले आइतबार परीक्षा र सुविधा रोज्ने समय सीमा बढाएको हो । यसअघि दरखास्त दिने अन्तिम मिति बैशाख २४ र दोव्वर दस्तुर बुझाएर बैशाख ३० सम्म दरखास्त दिन पाउने तोकिएकोमा अब बैशाख ३० सम्म नै दरखास्त दिन पाउने न ...

प्रधानाध्यपकको जागिर छाडेर वडा अध्यक्षमा उम्मेदवारी
२०७४ बैशाख २३ गते २२:२६

प्रधानाध्यपकको जागिर छाडेर वडा अध्यक्षमा उम्मेदवारी

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–२, स्थित अर्चलबोटमा रहेको लक्ष्मीनारायण माविका प्रधानाध्यापक भरत पौडेलले शिक्षण पेसाबाट राजीनामा दिई वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यहीँ वैशाख ११ गतेबाट लागु हुनेगरी शिक्षण पेसाबाट राजीनामा दिएका हुन् । आसन्न स्थानीय तहको चुनावमा उनले दोर्दी गाउँ ...

शून्य दरबन्दीमा कालिकोटका ९९ सरकारी विद्यालय
२०७४ बैशाख २३ गते २२:२२

शून्य दरबन्दीमा कालिकोटका ९९ सरकारी विद्यालय

काठमाडौं । कालिकोटमा ९९ सरकारी विद्यालय शिक्षक दरबन्दीविनै सञ्चालन भइरहेका छन् । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको छ ।केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले वर्षौँसम्म शिक्षकको राहत कोट ...

कक्षा ११ को परीक्षा अन्योलमा
२०७४ बैशाख २३ गते २२:१८

कक्षा ११ को परीक्षा अन्योलमा

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण एकपटक सरिसकेको कक्षा ११ को परीक्षा तोकिएकै समयमा गर्ने वा नगर्ने भन्नेमा अन्योल बढेको छ । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएपछि १ असारदेखि हुने भनिएको कक्षा ११ को परीक्षा अन्योलमा परेको हो । प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाख र प्रदेश नम्बर १, २, ५ र ७ मा ...

प्रार्थनामै समाचार
२०७४ बैशाख २३ गते ०७:१८

प्रार्थनामै समाचार

प्युठान । माण्डवी मावि नयाँगाउँमा प्रतिभाको खोजी कार्यक्रमअन्तर्गत विद्यार्थीले दैनिक समाचार बाचन गर्ने गरेका छन् । देशमा दिनहँु भएका घटनाक्रम रेडियोमार्फत सुनेर विद्यार्थीले पनि बिहानको प्रार्थनामा सबैलाई सुनाउने गरेका हुन् ।समाचार पढदा विद्यालय परिवार मुलुकका घटनासँग ‘अपडेट’ सहित र विद ...

विद्यालयमा २ दिन मात्र विदा दिने तयारी
२०७४ बैशाख २२ गते १३:१४

विद्यालयमा २ दिन मात्र विदा दिने तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि ५ दिन विद्यालय बन्द गर्न आग्रह गरे पनि सरकारले २ दिन मात्र विदा दिने तयारी गरेको छ । मतदान केन्द्र परेको र मतदाता परिचय पत्र वितरण गर्नुपर्ने भएकाले वैशाख २५ देखि विदा दिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको थियो ।  २७ देखि ३१ गते सम्म विद ...

शिक्षक विज्ञापन विरुद्ध एकैदिन तीन मुद्दा !
२०७४ बैशाख २२ गते १२:३९

शिक्षक विज्ञापन विरुद्ध एकैदिन तीन मुद्दा !

काठमाडौं । अस्थायी शिक्षकका लागि खुलेको विज्ञापनको विरुद्ध सर्वोच्च अदालतमा शुक्रबार एकैदिन तीनवटा मुद्दा दायर भएको छ । सेतीदेवी प्राथमिक विद्यालय मातातिर्थ काठमाडौंकी अस्थायी शिक्षक कान्तिकुमारी ढुंगेलले स्थायी अध्यपन अनुमती पत्र नभएकै आधारमा विज्ञापन दरखास्तको फारम भर्न नरोक्नु र फारम भर्न दिनु भ ...

२५ देखि ३१ सम्म विद्यालय बन्द
२०७४ बैशाख २२ गते ००:५३

२५ देखि ३१ सम्म विद्यालय बन्द

काठमाडौं । सरकारले निर्वाचन आयोगको अनुरोधमा एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पहिलो चरणमा निर्वाचन हुने प्रदेश ३, ४ र ६ मा पर्ने सबै सरकारी तथा निजी विद्यालयलाई वैशाख २५ देखि ३१ गतसम्म बन्द हुने सरकारले जनाएको छ। यसअघि सरोकारवालाले पठनपाठन कम प्रभावित हुनेगरी निर्वाचन सम्पन्न गर्ने व्यवस्थ ...

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य
२०७४ बैशाख २२ गते ००:५०

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य

भक्तपुर । भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशी ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरकी उपप्राचार्य हुन्। इन्जिनियरिंग अध्यापनमा लामो समयदेखि कार्यरत आर्किटेक्ट उनले उपप्राचार्यबाट राजीनामा दिई नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका उपमेयरका लागि उम्मेदवारी दिइन्।मध्यपुर थिमि नगरप ...

अपांग बहिनी बोकेर विद्यालय
२०७४ बैशाख २२ गते ००:४७

अपांग बहिनी बोकेर विद्यालय

प्यूठान । प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन् । ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछि अपांग बनेकी थिइन् ।विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय पुर्&z ...

विद्यालय बन्द गरेर प्रचारमा शिक्षक
२०७४ बैशाख २१ गते ००:१५

विद्यालय बन्द गरेर प्रचारमा शिक्षक

जाजरकोट । शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि जाजरकोटका अधिकांश विद्यालयमा पठनपाठन सुरु भएको छैन । शिक्षकहरू विद्यालय नगएका कारण पठनपाठन सुरु हुन नसकेको हो । परीक्षा सकेर घरविदामा गएका जिल्लाबाहिरका शिक्षकहरू अहिलेसम्म विद्यालय फर्किएका छैनन् भने जिल्लाभित्रकै शिक्षक पनि चुनावको बहान ...

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा
२०७४ बैशाख २० गते २३:५३

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा

काठमाडौं । दलहरूले स्थानीय तह निर्वाचन घोषणापत्रमा प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिएका छन्। संविधानले व्यवस्था गरेअनुसार आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहबाट कार्यान्वयन गराउने प्रतिबद्धता दलहरूको छ।घोषणापत्रमा शिक्षासम्बन्धी व्यवस्था  विद्यार्थी ...

अस्थायी शिक्षकहरुद्धारा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत बिरुद्ध अपहेलना मुद्दा
२०७४ बैशाख २० गते १३:१६

अस्थायी शिक्षकहरुद्धारा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत बिरुद्ध अपहेलना मुद्दा

काठमाडौं । अस्थायी शिक्षकहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्य सचिव र शिक्षामन्त्रीलगायत १२ जनाबिरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका छन् । बुधवार देशभरका तीसजना अस्थायी शिक्षकहरुले २०६३ को शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेश विरुद्ध कार्यगरेका भन्दै पदबाट बर्खास्त साथै, विभा ...

अस्थायी शिक्षकलाई परीक्षा पछि सुविधा दिन प्रधानमन्त्री कार्यालय र मानव अधिकारको पत्र
२०७४ बैशाख १९ गते २३:५१

अस्थायी शिक्षकलाई परीक्षा पछि सुविधा दिन प्रधानमन्त्री कार्यालय र मानव अधिकारको पत्र

काठमाडौं । अस्थायी शिक्षकलाई परीक्षा पछि सुविधा दिने सम्बन्धमा प्रधानमन्त्री कार्यालय र मानव अधिकार आयोगले दिएको निर्देशन शिक्षा मन्त्रालयले अटेर गरेको छ । अस्थायी शिक्षकलाई २०६३ को शिक्षा ऐन र २०६६को सर्वोच्च अदालतको परमादेश बमोजिम परीक्षा पछिको सुविधा कार्यान्वयन गराइ पाउँ भनी प्रधानमन्त्री कार्य ...

 रजश्वला हुँदा किताब पनि छुँदैनन् छात्रा
२०७४ बैशाख १९ गते २३:०४

रजश्वला हुँदा किताब पनि छुँदैनन् छात्रा

काठमाडौँ   | छात्राहरू बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् । जिल्लाका विभिन्न विद्यालयमा छात्राहरूमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन् ।तातोपानीस ...

अस्थायी शिक्षकको विद्यालय बन्दको आंशिक प्रभाव, मंगलबार ३८ जिशिकामा तालाबन्दी
२०७४ बैशाख १९ गते २२:१९

अस्थायी शिक्षकको विद्यालय बन्दको आंशिक प्रभाव, मंगलबार ३८ जिशिकामा तालाबन्दी

काठमाडौं । अस्थायी शिक्षकहरुले बैशाख १९ र २० गते घोषणा गरेको विद्यालय बन्दको प्रभाव आंशिक मात्रै परेको छ । काठमाडौं उपत्यकाको उत्तरीभेगको केही विद्यालय र तराईका जिल्लाका केही स्थानहरुका विद्यालयमा विद्यालयहरु बन्द रहेपनि अधिकांश विद्यालयहरुमा पढाइ सुचारु रहे । त्यस्तै, मंगलबार देशभरका ३८ जिल्ला शिक् ...

शिक्षक आयोगले दोस्रो पटक सुधार्यो विज्ञापन, योग्यता र पदसंख्यामा थपघट
२०७४ बैशाख १९ गते ११:२४

शिक्षक आयोगले दोस्रो पटक सुधार्यो विज्ञापन, योग्यता र पदसंख्यामा थपघट

भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत अस्थायी शिक्षकहरुले माध्यमिक तह तृतीय श्रेणीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्दै आन्तरिक विज्ञापनको पदसंख्यामा दोस्रो पटक थपघट गरेको छ । आयोगले शिक्षा विभागबाट नयाँ तथ्यांक आएकाले विज्ञापनको पूर्व निर्धारित पदसंख्यामा फेरबदल ...

बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा
२०७४ बैशाख १८ गते २३:५६

बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी  । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय (विद्यापीठ) आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ अहिले आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको ह ...

झापाका २८ विद्यालयमा प्रयोगशाला
२०७४ बैशाख १८ गते २३:४३

झापाका २८ विद्यालयमा प्रयोगशाला

 झापा । झापाका २८ वटा सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिने भएको छ । शिक्षा मन्त्रालयले प्रयोगशाला निर्माणका लागि रु ४२ लाख प्रदान गरेसँगै झापाका २८ वटा सामुदायिक विद्यालयमा प्रयोगशाला निर्माण गर्न लागेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्ड ...

निजी विद्यालयमा मनपरी शुल्क, सिलिङ एकातिर बिलिङ अर्कोतिर
२०७४ बैशाख १८ गते २३:३५

निजी विद्यालयमा मनपरी शुल्क, सिलिङ एकातिर बिलिङ अर्कोतिर

काठमाडौं । सरकारले शुल्कको सिलिङ तोके पनि निजी विद्यालयले अभिभावकलाई भने आफूखुसी रकमको बिल थमाउने गरेका छन्। यसबाट अभिभावक ब्रह्मलुटको सिकार बनेका छन् ।ललितपुरका जिल्ला शिक्षा अधिकारी दलनाथ पुरीका अनुसार प्राथमिक तहको शुल्क ‘ग’  वर्गका लागि १८ सय तोकेको छ । त्यस्तै निम्नमाध्यमिक तह ...

नीतिको भारी
२०७४ बैशाख १८ गते २३:२०

नीतिको भारी

काठमाडौं ।  आठ वर्षदेखि विभिन्न गाँठोमा अल्झेको शिक्षा ऐन २०२८ को आठौं संशोधनसँगै मुलुकको विद्यालय शिक्षाका सवालमा देखिएका धेरै समस्या समाधानको बाटोतिर लागेको छ।अस्थायी शिक्षकका समस्या, संरचनागत सुधारमा देखिएका अस्पष्टतालगायत नीतिगत र व्यावहारिक समस्याका कारण लिकबाहिर गएको विद्यालय शिक्षालाई लि ...

एमालेको घोषणापत्रमा शिक्षा: राजनीति मूक्त विद्यालय देखि प्रत्येक विद्यार्थीलाई ल्यापटप
२०७४ बैशाख १८ गते ११:४७

एमालेको घोषणापत्रमा शिक्षा: राजनीति मूक्त विद्यालय देखि प्रत्येक विद्यार्थीलाई ल्यापटप

काठमाडौं । नेकपा एमालेले मावितहसम्म अनिवार्य र निःशुल्क शिक्षा दिने देखि प्रत्येक विद्यार्थीलाई ल्यापटप वितरण गर्ने सम्मका कार्यक्रम समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा 'शिक्षाका सम्बन्धमा राष्ट्र निर्माणको आधार : गुणस्तरीय शिक्षा, आधुनिक शैक्षिक पूर्वाधार' नारा समेत तय गर ...

सरकारी स्कुल असुल्छन् अवैध शुल्क
२०७४ बैशाख १८ गते ०१:४६

सरकारी स्कुल असुल्छन् अवैध शुल्क

काठमाडौं  ।  रामेछापकी पविता श्रेष्ठ आफ्नो सन्तानलाई राम्रो शिक्षा दिलाउन परिवारसहित काठमाडौं आइन्। कक्षा चार पास छोरालाई सहरी क्षेत्रको राम्रो स्कुल पढाउन पाइएला भन्ने सोचेर उनी काठमाडौं आएकी हुन्। उनी छोरालाई कक्षा पाँचमा भर्ना गराउन बाफलको ज्ञानोदय मावि पुगिन् तर भर्ना नगराई फर्किन्। फ ...

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत
२०७४ बैशाख १६ गते २१:४३

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत

बुटवल । जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठ ...

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च
२०७४ बैशाख १६ गते २१:३६

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

सोलुखुम्बु । काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा/खाना खाएर बचेको ६ सय रुपैयाँले कापी/कलम किनेर लैजाने बताए ।कक्षा ५ मा पढ्दै गरेका पेमनुरुले यसवर्ष नियमित निउ ...

विद्यालयमा बजेट
२०७४ बैशाख १६ गते २१:२९

विद्यालयमा बजेट

तनहुँ । भूकम्पले पूर्ण र आंशिक क्षति पुगेका यहाँका विद्यालयका भवन निर्माणको काम सुरु भएको छ । अघिल्लो आर्थिक वर्ष, चालु र आगामी वर्षसमेत पुनर्निर्माणकै काम गर्ने गरी बजेट व्यवस्थापन भएपछि काम तीव्र गतिमा अघि बढेको हो । ३ वर्षका लागि अन्य नियमित निर्माणका योजना स्थगन गरी पुनर्निर्माण, अस्थायी बसोबास ...

छात्रामा काम्ने समस्या देखिएपछि विद्यालयमै धामीको भेला..
२०७४ बैशाख १६ गते २१:१६

छात्रामा काम्ने समस्या देखिएपछि विद्यालयमै धामीको भेला..

जुम्ला । विद्यालयमा पढ्दा-पढ्दै छात्रा काम्न थालेपछि उपचारका लागि विद्यालयमै धामी बोलाइएको छ। जुम्लाको तातोपानी गाउँपालिका-२ हिमशिखर माविमा अध्ययनरत छात्रा काम्न थालेपछि स्थानीयले उपचार गर्न धामी गुहारेका हुन् । कक्षा ६ देखि १० सम्मका किशोरीहरु निरन्तर एक महिनादेखि काम्न थालेका छन्।गत चैत्र १३ गतदेख ...

शिक्षक विज्ञापनको बिरुद्धमा अस्थायी शिक्षक अन्दोलनमा,बैशाख १९ र २० गते विद्यालय बन्दको घोषणा
२०७४ बैशाख १६ गते ११:१८

शिक्षक विज्ञापनको बिरुद्धमा अस्थायी शिक्षक अन्दोलनमा,बैशाख १९ र २० गते विद्यालय बन्दको घोषणा

  काठमाडौं । सरकार र शिक्षक महासंघले धोका दिएको भन्दै अस्थायी शिक्षकहरु आन्दोलित भएका छन् । अस्थायी शिक्षकका लागि गरिएको शिक्षक विज्ञापन अन्यायपूर्ण भएको आरोप लगाउँदै आन्दोलनबाटै विज्ञापन खारेज गर्ने भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । आइतबार रिर्पोटर्स क्लवमा पत्रकार सम्मेलन गर्दै  बैशा ...

बढी शुल्क फिर्तामा निजी विद्यालय अटेरी
२०७४ बैशाख १६ गते ०२:०१

बढी शुल्क फिर्तामा निजी विद्यालय अटेरी

काठमाडौँ । शुल्कका सम्बन्धमा सरकारी नीति र मापदण्ड उलङ्घन गर्दै आएका निजी विद्यालय सञ्चालकले शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यान्वयनमा पनि अटेर गर्ने देखिएको छ । निजी विद्यालयमा मापदण्ड विपरीत बढाइएको शुल्क १५ दिनभित्र फिर्ता दिलाउनेसहित चारबुँदे सहमतिमा मन्त्रालय र विद्य ...

भर्नाका बेला विद्यालय बन्द
२०७४ बैशाख १६ गते ०१:३५

भर्नाका बेला विद्यालय बन्द

बझाङ । सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला यहाँका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द गरिएको छ । विद्यालय पढ्ने सबै विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि असार मसान्तसम्मका लागि पठनपाठन बन्द गरिएको हो ।जिल्लाको ...

१२ कक्षाका विद्यार्थीलाई प्रश्न- एमाले वा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुस्
२०७४ बैशाख १५ गते २३:१२

१२ कक्षाका विद्यार्थीलाई प्रश्न- एमाले वा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ बिषयको प्रश्नपत्रमा दल बिशेष प्रश्न बनाएका छन् । प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस्, अथवा नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’यो प्रश्नमा कुन बिषयमा यी दलहरुको भ ...

बढेको शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम, अन्यथा दर्ता नै खारेज गरिने
२०७४ बैशाख १५ गते १०:०७

बढेको शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम, अन्यथा दर्ता नै खारेज गरिने

काठमाडौं । सरकारले बढाएको शुल्क फिर्ता नलिने निजी विद्यालयको दर्ता नै खारेज गर्ने भएको छ । सरकार र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्न १५ दिन समय दिने अन्यथा दर्ता खारेज गर्ने सहमति भएको हो । यस्तै, शिक्षा नियमावली २०५९ तथा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण ...

बढी शुल्क लिने विद्यालयहरुलाई कार्बाही गर्न शिक्षा विभागको निर्देशन
२०७४ बैशाख १५ गते ०४:०९

बढी शुल्क लिने विद्यालयहरुलाई कार्बाही गर्न शिक्षा विभागको निर्देशन

  काठमाडौ । तोकिएभन्दा बढी शुल्क लिने निजी विद्यालयहरुलाई कार्बाही गर्न शिक्षा विभागले निर्देशन दिएको छ । शिक्षा विभागले पाँचै क्षेत्रिय शिक्षा निर्देशनालय र पचहत्तरै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिँदै बढी शुल्क लिने विद्यालयलाई हदैसम्मको कार्बाही गर्दै लिएको बढी शुल्क फिर्ता गराउन भनेको ...

प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला
२०७४ बैशाख १५ गते ००:३६

प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

काठमाडौं । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन० र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन ९एनप्याब्सन०को कार्यालयमा तालाबन्दी गरेका छन्।मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु९क्रान्तिकारी०लग ...

चाप बढेपछि प्रवेश परीक्षा
२०७४ बैशाख १५ गते ००:३३

चाप बढेपछि प्रवेश परीक्षा

कास्की । निजी विद्यालयप्रतिको मोह यति बढेको थियो कि नजिकैको सरकारीमा कसैले पनि छोराछोरीलाई पढाउँदैनथे । फाट्टफुट्ट विद्यार्थी त्यही पनि निजीले भर्ना गर्न नमानेका र आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरी मात्रै । यतिबेला पोखरा–३३ भरतपोखरीको सरस्वती टीका माविको अवस्था भने फेरिएको छ । शैक्षिक ...

शिक्षक–अभिभावक एकताले ‘विद्यालय सुधार’
२०७४ बैशाख १५ गते ००:२९

शिक्षक–अभिभावक एकताले ‘विद्यालय सुधार’

  चितवन । इच्छा कामना गाउँपालिका २ स्थित काउलेको राष्ट्रिय निमाविका प्रधानाध्यापक पदमबहादुर चेपाङ विद्यार्थी नियमित नहुँदा चिन्तित थिए । भर्ना संख्याअनुसार कहिल्यै विद्यार्थी उपस्थित भएनन् । छात्रवृत्ति बाँड्ने र भर्ना हुने बेला विद्यार्थी आए पनि अघिपछि कक्षाकोठा खाली हुन्थे । गाउँमा पूजा, विवा ...

नि:शुल्क मन्टेसोरी
२०७४ बैशाख १५ गते ००:२७

नि:शुल्क मन्टेसोरी

मोरङ । महँगो शुल्क तिरेर निजी क्षेत्रका मन्टेसोरी स्कुलमा आफ्ना बालबालिका राख्न नसक्ने अभिभावकका लागि खुसीको खबर छ । अब शुल्क नै नतिरी मन्टेसोरी स्कुलमा बालबालिका पढाउने हो भने यस क्षेत्रकै सबैभन्दा पुरानो सरकारी स्कुल आदर्श माविमा गए हुन्छ । तपाईं त्यहाँ पुग्नुभयो भने बाहिरपट्टि चौरको रोटेपिङमा बाल ...

गयल हुन छाडे छात्रा
२०७४ बैशाख १५ गते ००:२४

गयल हुन छाडे छात्रा

पर्सा । महिनावारीको समयमा ‘सेनिटरी प्याड’ को प्रयोग गर्न प्रोत्साहित गरेपछि जिल्लाका ग्रामीण भेगका दर्जन सामुदायिक विद्यालयका छात्राहरूको विद्यालयको आगमन नियमित हुन थालेको छ । बालिका शिक्षाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था आसमान नेपालले चार वर्षयता जिल्लामा सञ्चालन गरेको ‘बहिनी ...

image
image