२०७६ भदौ २ गते

समाचार

  • Home
  • समाचार

All News

पाँच वर्षीय बालकमाथि सौतेनी आमाद्वारा निर्घात कुटपिट
२०७४ असार २४ गते २२:३५

पाँच वर्षीय बालकमाथि सौतेनी आमाद्वारा निर्घात कुटपिट

भोजपुर ।  आफ्नै सौतेनी आमाको निर्मम यातनाबाट एक ५ वर्षीय बालक शक्त घाइते भएका छन् । भोजपुर नगरपालिका वडा नं. १२ टक्सार कोटडाँडास्थित ती अबोध ५ वर्षीय बालक निसान रम्तेललाई उनकी कान्छी आमा उर्मिला रम्तेलले निर्घात कुटपिट गरकी थिइन् ।छिमेकीको घरमा खेल्न गएको भन्दै बुधबार घरमै कुटपिट गरेकी हु ...

माइतीघरमा आंशिक प्राध्यापकको विरोध प्रदर्शन
२०७४ असार २४ गते २२:३३

माइतीघरमा आंशिक प्राध्यापकको विरोध प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्गर्तत कार्यरत आंशिक प्राध्यापकहरूको केन्द्रीय छाता संगठन नेपाल आंशिक प्राध्यापक संघले आफ्ना मागहरू सम्बोधन नभएको महसुस गर्दै शनिबार विरोध प्रदर्शन गरेका छन् ।त्रिभुवन विश्वविद्यालयमा कार्यरत नेपाल आंशिक प्राध्यापक संघले देशभरका आंशिक प्राध्यापकलाई मासिक ज्या ...

जिल्ला शिक्षा कार्यालयहरु यो वर्ष खारेज नहुने
२०७४ असार २४ गते १०:०८

जिल्ला शिक्षा कार्यालयहरु यो वर्ष खारेज नहुने

काठमाडौँ । जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी सहयोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षा मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई स्थानीय तहमा हस्ता ...

अस्थायी शिक्षक र मन्त्रालय बीचको सहमति कार्यान्वयन गरिए अदालतमा मुद्दा
२०७४ असार २३ गते १२:३५

अस्थायी शिक्षक र मन्त्रालय बीचको सहमति कार्यान्वयन गरिए अदालतमा मुद्दा

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच पुनः वार्ता र सहमति भए सर्वोच्च अदालतमा मुद्दा पर्ने भएको छ । मन्त्रालय र अस्थायी शिक्षकहरु बीच फेरी वार्ता शुरु भए वा विगतको सहमति कार्यान्वयनमा लगिए अदालतमा मुद्दा हाल्ने तयारी भएको हो । शिक्षकको मौलिकहक विरुद्ध प्रकार र प्रतिशतका आधारमा विभाजन गर्न ...

दलित विद्यार्थीलाई ४६६ सोलार वितरण
२०७४ असार २२ गते २३:४०

दलित विद्यार्थीलाई ४६६ सोलार वितरण

  होम साउद अछाम ।अछामका बिभिन्न १६ विद्यालयका दलित विद्यार्थीलाई ४ सय ६६ थान सोलार प्यानल वितरण गरिएको छ । शिक्षाको लागि उज्यालो कार्यक्रम अन्तर्गत वैकल्पिक उर्जा पर्वद्धन केन्द्र, जिल्ला उर्जा शाखा मार्फत निमावि र मावि तहका ४ सय ६६ जना दलित विद्यार्थीलाई सोलार प्रदान गरिएको हो । दलित, गरिब र ब ...

मनाङ बन्यो ३५ औँ साक्षर जिल्ला
२०७४ असार २२ गते २३:०२

मनाङ बन्यो ३५ औँ साक्षर जिल्ला

मनाङ । मनाङ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । मनाङ ३५ औँ साक्षर जिल्ला घोषणा भएको हो । मनाङलाई पूर्ण साक्षर जिल्ला बनाउने प्रतिवद्धतासहित प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कार्यक्रमको उद्घाटन गरेका हुन् ।नेपाल सरकारले सन् २०१५ सम्ममा सबैका लागि शिक्षामा पहुँच पुर्याउन थालेको रा ...

४७ हजार विद्यार्थीसँग एउटै कक्षाको दुईथरी सर्टिफिकेट
२०७४ असार २२ गते ००:१०

४७ हजार विद्यार्थीसँग एउटै कक्षाको दुईथरी सर्टिफिकेट

  काठमाडौं । ४७ हजार विद्यार्थीसँग एउटै कक्षाको दुईथरी सर्टिफिकेट हुने भएको छ । कक्षा १० का ४७ हजार विद्यार्थीले एउटा परीक्षा नियन्त्रण कार्यालय र अर्को राष्ट्रिय परीक्षा बोर्डको नाममा सर्टिफिकेट पाउने भएका हुन् । २०७२ सालमा कक्षा १० को अन्तिम परीक्षा (एसएलसी) दिएका विद्यार्थीहरूले दुईभन्दा बढी ...

बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन
२०७४ असार २१ गते २३:२३

बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने जनाएको छ । गत जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोक ...

अङ्ग्रेजी माध्यमको शिक्षा पहिलो प्राथमिकता
२०७४ असार २१ गते २३:११

अङ्ग्रेजी माध्यमको शिक्षा पहिलो प्राथमिकता

सोलुखुम्बु । दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गर्नुभएसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गर्नुभएको कार ...

कसरी हराउँछ परीक्षार्थीको उत्तरपुस्तिका ?
२०७४ असार २० गते २३:३०

कसरी हराउँछ परीक्षार्थीको उत्तरपुस्तिका ?

काठमाडौं । गत वर्ष स्नातक तहअन्तर्गत बीएडमा नेपाली विषयबाट परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षणको क्रममा हरायो । उत्तरपुस्तिका कसले र किन हरायो भन्ने विषयमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई सत्यतथ्य जानकारी गराउन मानेन ।सुरुमा त पनिकाल ...

अब भारतमा सीए पढे नेपालमा अमान्य
२०७४ असार २० गते २३:१२

अब भारतमा सीए पढे नेपालमा अमान्य

काठमाडौं  ।  चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयनमा आए गुणस्तरीय शिक्षाबाट नेपाली विद्यार्थी वञ्चित हुने ठानिएको छ । एक वर्षपछि (०७५ साउन १ देखि) भारतमा पढेकाले नेपालमा सीएको मान्यता पाउने छै ...

भाषा आयोग तथ्यांक बटुल्दै
२०७४ असार २० गते २२:५६

भाषा आयोग तथ्यांक बटुल्दै

काठमाडौं । भाषा आयोगले भाषाविद्को परामर्श लिएर देशभरका भाषाको स्थलगत अनुगमन तथा तथ्यांक संकलन जारी राखेको छ । अध्यक्ष लवदेव अवस्थीले सदस्य नियुक्ति हुन नसके पनि आयोगले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको बताए । सरकारले भदौ २४ गते आयोग गठन गरे पनि अहिलेसम्म सदस्य नियुक्ति हुन सकेको छैन । ‘सदस्य नि ...

जिल्लाको फैसला उल्टाउँदै उच्च अदालतले शिक्षकलाई बलात्कारी ठहर गर्‍यो
२०७४ असार २० गते २२:५२

जिल्लाको फैसला उल्टाउँदै उच्च अदालतले शिक्षकलाई बलात्कारी ठहर गर्‍यो

कास्की । कास्की जिल्ला अदालतले सफाई दिएको एक जवरजस्ती करणी मुद्धा उल्टाउँदै उच्च अदालत पोखराले आरोपीलाई ९ वर्ष कैद र ७५ हजार रुपैयाँ नगद जरीवानाको फैसला गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय अच्युत विष्ट र बालचन्द्र शर्माको इजलासले सोमबार फैसला उल्टाउँदै उक्त फैसला गरेको हो । ८ कक्षामा पढ्दै आएक ...

त्रिविका १९५ विद्यार्थीको उत्तरपुस्तिका हरायो
२०७४ असार १९ गते ०८:१४

त्रिविका १९५ विद्यार्थीको उत्तरपुस्तिका हरायो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने १९५ विद्यार्थीको उत्तरपुस्तिका हराएको छ । त्रिविको आंगिक पब्लिक युथ क्याम्पसका एमबिएस प्रथम वर्षका विद्यार्थीको उत्तरपुस्तिका हराएको हो । पुसमा परीक्षा दिएका १९५ विद्यार्थीको उस्तरपुस्तिका नभेटिएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयल ...

निजी मेडिकल कलेजले सर्वोच्चको आदेश मानेनन्
२०७४ असार १९ गते ०८:११

निजी मेडिकल कलेजले सर्वोच्चको आदेश मानेनन्

काठमाडौं । निजी मेडिकल कलेजले सर्वोच्च अदालतले दिएको आदेशको अवज्ञा गर्दै पोस्टग्राजुएट (पिजी) मा भर्ना लिन अस्वीकार गरेका छन् । सरकारले पिजीको शुल्क र योग्यताक्रम नछुट्याउँदै विद्यार्थी भर्ना लिएका युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा र नेसनल मेडिकल कलेज वीरगन्जलाई १४ असारमा सर्वोच्चले तोकिएको ...

जिशिअलाई तत्काल नहटाइने
२०७४ असार १८ गते ०२:४४

जिशिअलाई तत्काल नहटाइने

काठमाडौं । शिक्षा मन्त्रालयले ७५ वटै जिल्ला शिक्षा अधिकारीलाई तत्काल नहटाउने भएको छ । जिल्ला शिक्षा अधिकारीले स्थानीय तहमा खटिएका शिक्षा सेवाका कर्मचारीलाई सहजीकरण र उनीहरुको काममा समन्वय गर्न तत्काललाई नहटाउने निर्णय गरेको हो । हाल स्थानीय निकायमा खटिएका शिक्षाका कर्मचारीले जिल्ला शिक्षा अधिकारीसँग ...

वरिष्ठताको द्वन्द्वले स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउनै समस्या
२०७४ असार १८ गते ००:५६

वरिष्ठताको द्वन्द्वले स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउनै समस्या

काठमाडौं । शिक्षा सेवाका कर्मचारीलाई स्थानीय तहमा खटाउन समस्या भएको छ । काम गर्ने पद र जिम्मेवारीका विषयमा स्पष्ट मापदण्ड बन्न नसक्दा शिक्षा मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीलाई व्यवस्थापन गर्न समस्या भएको हो ।प्रशासन सेवाका कनिष्ट कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृत बनाइएको र शिक्षा स ...

आंशिक प्राध्यापकहरू रिले अनसन बस्‍ने
२०७४ असार १८ गते ००:४०

आंशिक प्राध्यापकहरू रिले अनसन बस्‍ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्गर्तत कार्यरत आंशिक प्राध्यापकहरूको केन्द्रीय छाता संगठन नेपाल आंशिक प्राध्यापक संघले आफ्ना मागहरू सम्बोधन नभएको महसुस गर्दै रिले अनसनमा उत्रिने निर्णय गरेको छ।राजधानीको पद्मकन्या क्याम्पसमा देशैभरिबाट जम्मा भएका प्रतिनिधिहरूको राष्ट्रिय सम्मेलनले भोलि त्रिभुवन व ...

छोराछोरी  सरकारी स्कूल नपढाउने शिक्षकको तलव रोकिने
२०७४ असार १५ गते २३:२७

छोराछोरी सरकारी स्कूल नपढाउने शिक्षकको तलव रोकिने

जाजरकोट । यहाँको एक गाउँपालिकाले  सरकारी  विद्यालयमा कार्यरत शिक्षकहरुले  आफ्ना छोराछोरीहरु सामुदायिक विद्यालयमा भर्ना नगरे  तलव नै  रोकिदिने  निर्णय  गरेको छ ।जिल्लाको कुसे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र कार्यरत सबै शिक्षकहरूले  आफ्ना छोराछोरीलाई  स ...

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी
२०७४ असार १५ गते २३:१२

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी

म्याग्दी ।  अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् । बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर उनी स्कुल ...

विश्वविद्यालय बन्ने ताकमा : करफोक विद्यामन्दिर
२०७४ असार १५ गते २३:१०

विश्वविद्यालय बन्ने ताकमा : करफोक विद्यामन्दिर

इलाम ।  करफोक नेपालको पूर्वी भेगको एउटा प्रसिद्ध शैक्षिक केन्द्र हो, जहाँ प्रसिद्ध करफोक विद्यामन्दिर माविलगायत शिक्षालय छन् । करफोक विद्यामन्दिर मावि फरक पहिचान बोकेका विद्यालयहरूमा पर्छ । एउटै विद्यालयमा साधारण धार र प्राविधिक धारको शिक्षा दिइन्छ भने यहीं सुस्तश्रवण (बहिरा) विद्यार्थीलाई आवास ...

सुविधाका लागि फारम भरिसकेका अस्थायी शिक्षकले पुनः परीक्षा दिन नपाउने
२०७४ असार १५ गते ११:४८

सुविधाका लागि फारम भरिसकेका अस्थायी शिक्षकले पुनः परीक्षा दिन नपाउने

  काठमाडौं ।  यसअघि नै सुविधाका लागि फारम भरिसकेका अस्थायी शिक्षकले पुनः परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।  आयोगको परीक्षा समेत निर्धारित मितिमै हुने शिक्षा मन्त्रालयले जनाएको छ । परीक्षामा असफल हुने अस्थायी शिक्षकलाई सुविधा दिने भनेर अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच सहमति भ ...

एमाले शिक्षकबाट कांग्रेस समर्थित बृद्ध कुटिए
२०७४ असार १४ गते २३:३६

एमाले शिक्षकबाट कांग्रेस समर्थित बृद्ध कुटिए

अछाम । नेकपा एमाले समर्थित शिक्षकको नेतृत्वमा अछामको मेल्लेख गाउँपालिका ६ षोडशामा कांग्रेस समर्थित बृद्ध निर्घात कुटिएका छन्।मतदान सकेर घर फर्किने क्रममा बेलुकीपख शिक्षक पृथ्वी रावलको नेतृत्वको टोलीले ६० बर्षीय लक्षिराम बुढालाई कुटपिट गरि घाईते बनाएको नाति पदम बुढाले जानकारी दिनुभयो।नेपाली कांग्रेसक ...

अस्थायी शिक्षकहरु फेरी आमरण अनशन बस्ने
२०७४ असार १४ गते ००:४६

अस्थायी शिक्षकहरु फेरी आमरण अनशन बस्ने

काठमाडौं । भर्खरै गठित अस्थायी शिक्षक दबाब संघर्ष समितिले तत्काल सबै अस्थायी शिक्षकहरुलाई प्रक्रिया पुर्याइ स्थायी प्रक्रियामा नलगे  पुनः आमरण अनशन बस्ने चेतावनी दिएका छन् । यसअघिको संघर्ष समितिले अन्दोलन शिक्षक महासंघ र शिक्षा मन्त्रालयमा बुझाएको आरोप लगाउँदै पुनर्गठित भएको दबाब संघर्ष स ...

'विद्यालयको होस्टे, समुदायको हैंसे'
२०७४ असार १४ गते ००:०३

'विद्यालयको होस्टे, समुदायको हैंसे'

काठमाडौं  । 'हाम्रो विद्यालयमा बर्खे बिदा हुँदैन । हरेक महिना परीक्षा लिन्छौं, वार्षिक परीक्षाको समयमा विद्यार्थीलाई नियमितबाहेक थप दुई घन्टा पढाउँछौं । अभिभावक नआएसम्म विद्यार्थीलाई लब्धांकपत्र दिँदैनौ' रामेछापको मन्थली माध्यमिक विद्यालयले विद्यार्थी भर्ना र सिकाइ स्तर उकास्न सञ्चालन गरेको अभि ...

टंगाल उमाविको ५५औँ वार्षिकोत्सव सम्पन्न
२०७४ असार १३ गते २३:५१

टंगाल उमाविको ५५औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । काठमाडौंको टंगालस्थित टंगाल उच्च माध्यमिक विद्यालयले ५५औ“ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यालयको प्रगतिमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालयको प्रगतिमा योगदान दिने अभिभावक तथा शिक्षकलाई सम्मान पत ...

सहमति कार्यान्वयनका लागि भन्दै विभागद्वारा पुनः शिक्षक विवरण संकलन गर्न शुरु
२०७४ असार १३ गते ११:५२

सहमति कार्यान्वयनका लागि भन्दै विभागद्वारा पुनः शिक्षक विवरण संकलन गर्न शुरु

काठमाडौं ।  शिक्षा विभागले अस्थायी शिक्षक व्यवस्थापनका लागि भन्दै जिल्ला शिक्षा कार्यालयहरुलाई  पुनः शिक्षक विवरण पठाउनका निर्देशन दिएको छ । विभागले देशका ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिँदै ७ दिनभित्र सो शिक्षक विवरण पठाउन भनेको छ । शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन् ...

ज्ञानोेदय माविबाट सिक्ने कि ?
२०७४ असार १३ गते १०:१८

ज्ञानोेदय माविबाट सिक्ने कि ?

काठमाडौँ । सामुदायिक विद्यालयको गुणस्तर र विद्यार्थी संख्या घटीरहेका बेला काठमाडौं बाफल स्थित ज्ञानोदय माविमा भने ठीक उल्टो छ । शैक्षिक गुणस्तर पनि निजी विद्यालयको भन्दा कम छैन भने विद्यार्थीको चाँप पनि थामिनसक्नु छ । । कति सम्म भने यसवर्ष हजारौ विद्यार्थीले विद्यालयमा भर्ना हुनै पाएनन् भने सयौं विद ...

रिक्त शिक्षकको तथ्याङ्कबारे विवाद
२०७४ असार १३ गते ०२:०२

रिक्त शिक्षकको तथ्याङ्कबारे विवाद

काठमाडौँ । हाल मुलुकमा कुल कति शिक्षक रिक्त छन् र कति सङ्ख्यामा खुला वा आन्तरिक विज्ञापन गर्ने भन्ने अन्योल देखिएको छ । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीच गत शुक्रबार चारबुँदे सहमति भई कार्यरत सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा दि ...

एघारको छात्रवृत्ति परीक्षा जिल्ला शिक्षाले लिने
२०७४ असार १३ गते ०१:१४

एघारको छात्रवृत्ति परीक्षा जिल्ला शिक्षाले लिने

काठमाडौं ।  कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थी छनोटसम्बन्धी परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुने भएको छ ।यस्तो परीक्षा विगतमा तत्कालीन उच्च माध्यमिक शिक्षापरिषद् (हालको राष्ट्रिय परीक्षा बोर्ड) बाट सञ्चालन हुँदै आएको थियो । शिक्षा ऐन संशोधन भएर कक्षा ९ देखि १ ...

सरकारी स्कूलका शिक्षकलाई छोराछोरी नीजि स्कूलमा पढाउन प्रतिबन्ध !
२०७४ असार १३ गते ००:४५

सरकारी स्कूलका शिक्षकलाई छोराछोरी नीजि स्कूलमा पढाउन प्रतिबन्ध !

जाजरकोट । स्थानीय तहको निर्वाचनपछि निर्वाचित कुशे गाउँपालिकाको पहिलो बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान नदिने प्रबृत्तिको अन् ...

‘लौरोरहित शिक्षणले उत्कृष्ट नतिजा’
२०७४ असार १३ गते ००:१३

‘लौरोरहित शिक्षणले उत्कृष्ट नतिजा’

काठमाडौं । संविधानले स्थानीय सरकार मातहतमा माध्यमिक विद्यालय तह सञ्चालन हुने किटान गरेपछि उत्कृष्ट विद्यालयका नमुनायोग्य कामहरूबारे सामूहिक छलफल थालिएको छ । शिक्षा मन्त्रालय र मातहतका निकायले यसरी नमुनायोग्य काम गर्ने सामुदायिक विद्यालयका प्रधानाध्यापकको राजधानीमा भेला डाकेर बहस थालेका हुन् । भेलामा ...

काठमाडौँ उपत्यकाका निजी विद्यालयमा हड्ताल
२०७४ असार १३ गते ००:०७

काठमाडौँ उपत्यकाका निजी विद्यालयमा हड्ताल

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ । हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस ...

छोरीलाई नपढाउने, तर बुहारी भने पढेको नै चाहिने
२०७४ असार १२ गते १३:०५

छोरीलाई नपढाउने, तर बुहारी भने पढेको नै चाहिने

काठमाडौं । एकजना तामाङ जोडीले छोरा कुर्दा कुर्दै धेरै छोरी जन्माउँछन् । र अन्त्यमा छोरा जन्माउँछन् । छोरीहरुलाई घाँस दाउरामा व्यस्त राख्ने त्यस जोडीले छोरालाई भने स्कुल पढ्न पठाउँछन् । छोरीलाई नमिठो र छोरालाई मिठो खानेकुरा खुवाउछन् । छोरी बिरामी हुँदा उपचार गर्न ध्यान नदिने उनीहरु छोरालाई भने ठेस ला ...

प्राविधिक तर्फको एसईई परीक्षाको नतिजा सार्वजनिक
२०७४ असार ११ गते २२:२३

प्राविधिक तर्फको एसईई परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को प्राविधिक धारका माध्यमिक शिक्षा परीक्षा (प्राविधिक एसईई) को नतिजा सार्वजनिक गरेको छ । गत चैतमा सञ्चालित सो नतिजा आइतबार साँझ सार्वजनिक गरिएको हो । परीक्षामा २ हजार १६७ छात्र र १ हजार ४११ छात्रा गरी कुल ३ हजार ५७८ विद्यार्थी सहभागी रहेका थिए । परीक्ष ...

सहमति धोका भन्दै अस्थायी शिक्षकहरु पुनः आन्दोलित, नयाँ संघर्ष समिति गठन
२०७४ असार ११ गते ०६:३७

सहमति धोका भन्दै अस्थायी शिक्षकहरु पुनः आन्दोलित, नयाँ संघर्ष समिति गठन

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको चार बुंदे सहमतिलाई धोका भन्दै अस्थायी शिक्षकहरु थप आन्दोलित बनेका छन् । नेतृत्वले आन्दोलन महासंघमा लगेर बुझाएका भन्दै अस्थायी शिक्षकहरुले नयाँ संर्षष समिति बनाएर आन्दोलन गर्ने भएका छन् । नयाँ ढंगले आन्दोलन बढाउने भन्दै आइतवार प्रविन न्यौपानेको नेतृ ...

आजदेखि चार दिनसम्म सबै शैक्षिक संस्था बन्द
२०७४ असार ११ गते ०५:१२

आजदेखि चार दिनसम्म सबै शैक्षिक संस्था बन्द

काठमाडौं । स्थानीय तहको दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरुमा आजबाट चारदिन सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको शिक्षा विभागले जनाएको छ । मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा र ...

शिक्षणभन्दा राजनीति प्यारो
२०७४ असार १० गते ००:५२

शिक्षणभन्दा राजनीति प्यारो

पाल्पा । नवदुर्गा प्रावि केलादी, बोटेटारका प्रधानाध्यापक उमानाथ अर्याल चुनावी मैदानमा छन् । उनी कांग्रेसबाट रामपुर नगरपालिका, ३ मा वडाअध्यक्षका उम्मेदवार बनेका हुन् । निवृत्तिभरण भइसकेकाले उनलाई शिक्षकभन्दा राजनीति प्यारो लाग्यो । शिक्षक भए पनि उमेर बाँकी छँदै उनले राजीनामा दिएर चुनावी मैदानमा होमिए ...

फेरी चुक्यो अस्थायी शिक्षक आन्दोलन, सहमतिका नाममा झुक्यायो मन्त्रालयले
२०७४ असार ९ गते १२:०७

फेरी चुक्यो अस्थायी शिक्षक आन्दोलन, सहमतिका नाममा झुक्यायो मन्त्रालयले

काठमाडौं । चारबुंदे माग सहित आमरण अनशन गर्दै आएका अस्थायी शिक्षकहरुको आन्दोलन शुक्रवारदेखि टुंगिएको छ । विगत जस्तै यसपटक पनि अस्थायी शिक्षक आन्दोलन शिक्षा मन्त्रालयसँगको कागजी सहमति र अधुरो अश्वासनमा टुंगिएको छ । चारबुंदे मागमध्ये  शिक्षक विज्ञापन खारेज हुनुपर्ने पहिलो माग राखेर आन्दोलनरत अस्थ ...

अस्थायी शिक्षकले अब परीक्षा पछिको सुविधा पाउने, परीक्षाको पाठ्यक्रम समेत परिवर्तन गरिने
२०७४ असार ९ गते ०७:२१

अस्थायी शिक्षकले अब परीक्षा पछिको सुविधा पाउने, परीक्षाको पाठ्यक्रम समेत परिवर्तन गरिने

काठमाडौं । अस्थायी शिक्षकहरुले परीक्षा पछिको सुविधा पाउने भएका छन् । सबै अस्थायी शिक्षकहरुलाई परीक्षाको मौका दिने र असफललाई ऐनले दिएको बाहेकका आषधी उपचार सहितको सुविधा उपलब्ध गराउन तत्काल ऐन संशोधन गर्ने सरकार र अस्थायी शिषकहरु बीच सहमति भएको छ । सहमति भएसँगै अस्थायी शिक्षकहरुको आन्दोलनका सम्पूर्ण क ...

अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित
२०७४ असार ९ गते ०६:४७

अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच सहमति भएको छ । सहमति भएसँगै अस्थायी शिक्षकका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ । शिक्षामन्त्रालय र अस्थायी शिक्षकहरु बीच सवै अस्थायी शिक्षकहरुलाई समान रुपमा परीक्षामा सहभागी गराउने, अस्थायी शिक्षकहरुलाई स्थायी सरह औषधी उपचार र बिरामी बिदाक ...

स्कुले केटाहरूले स्कर्ट लगाएर आएपछि…
२०७४ असार ८ गते २२:३९

स्कुले केटाहरूले स्कर्ट लगाएर आएपछि…

लन्डन/एजेन्सी । बेलायतको डेभोनमा प्रशासनले करिब ३० जना विद्यार्थीलाई सर्ट्स लगाएर स्कुल आउन रोक लगाएपछि उनीहरूले स्कर्ट लगाएर विरोध जनाएका छन् । एक्सेटरको आईएससीए एकेडेमीमा छात्रहरूले बढ्दो गर्मीका कारण स्कुल पोसाक परिवर्तन गर्न आग्रह गरेका थिए । तर स्कुलले अस्वीकार गरेको थियो ।विरोध प्रदर्शनमा भाग ...

पैसाको भरमा स्नातकोत्तर पढ्ने चिकित्सकलाई काउन्सिलले मान्यता नदिने
२०७४ असार ८ गते २२:२८

पैसाको भरमा स्नातकोत्तर पढ्ने चिकित्सकलाई काउन्सिलले मान्यता नदिने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा मेरिट लिष्टको आधारमा तोकिएको सिट र शुल्क विपरित विद्यार्थी पढाए उनिहरुलाइ विशेषज्ञको दर्जा नदिइने जनाएको छ । यस्ता विद्यार्थीहरुले मुलुकमा विशेषज्ञ चिकित्सकको रुपमा काम गर्न पाउने छैनन् ।नियमित विपरित पैसा दिएर भर्ना पाएका स्नातको ...

त्रिविले तोक्यो एमडीको शुल्क ३१ लाख
२०७४ असार ८ गते २२:१६

त्रिविले तोक्यो एमडीको शुल्क ३१ लाख

काठमाडौं । त्रिभुवन विश्वविद्यायलले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको छ । यसअघि एक करोडसम्म शुल्क लिएको गुनासो आएपछि शिक्षा मन्त्रालय र सर्वोच्च अदालत शुल्क निर्धारण गर्न आदेश दिएपछि त्रिविले बाध्य भएर शुल्क निर्धारण गरेको हो ।त्रिवि कार्यकारी परिषद्को बुधबा ...

अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको बिहीवारको वार्ता पनि निस्कर्ष वीहिन
२०७४ असार ८ गते २१:४१

अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको बिहीवारको वार्ता पनि निस्कर्ष वीहिन

  काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको बिहीवारको वार्ता समेत निस्कर्ष वीहिन भएको छ । साँझ अबेर सम्म चलेको शिक्षामन्त्री सहितको वार्ताले कुनै ठोस निस्कर्ष निकाल्न नसकेपछि शुक्रवार पुनः बस्ने गरी वार्ता स्थगित भएको हो । बुधवार अस्थायी शिक्षकका प्रतिनिधि, शिक्षा मन्त्रालयका कर्मचारी ...

अस्थायी शिक्षकको मुद्दा संवैधानिक इजलाशमा दर्ता, असार ३० गते बहस हुने
२०७४ असार ८ गते १०:२०

अस्थायी शिक्षकको मुद्दा संवैधानिक इजलाशमा दर्ता, असार ३० गते बहस हुने

काठमाडौं । तालिम नलिएका, शिक्षक लाइसेन्स नभएका तथा शिक्षा विषय नपढेका अस्थायी शिक्षकहरुलाई परीक्षामा प्रतिस्पर्धा गर्न नदिने नियमहरु खारेज गर्न माग गर्दै  सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दा दर्ता भएको छ । सोमबार परीक्षाको फारम भरेर पनि परीक्षा दिन नपाएका तथा परीक्षाको फारम भर्नै नपाएका ...

परीक्षा तत्काल स्थगित गर्न शिक्षक सेवा आयोगमा निवेदन
२०७४ असार ८ गते ००:०९

परीक्षा तत्काल स्थगित गर्न शिक्षक सेवा आयोगमा निवेदन

काठमाडौं । अस्थायी शिक्षकहरुले आयोगको परीक्षालाई स्थगित गर्न शिक्षक सेवा आयोगमा निवेदन दर्ता गराएका छन् । तालिम नलिएका, शिक्षक लाइसेन्स नभएका तथा शिक्षा विषय नपढेका अस्थायी शिक्षकहरुलाई परीक्षामा प्रतिस्पर्धा गर्न नदिने नियमहरु खारेज गर्न माग गर्दै  सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद् ...

अस्थायी शिक्षक र मन्त्रालय बीचको पाँच घण्टे छलफल निस्कर्ष वीहिन,भोलि शिक्षामन्त्रीसँग वार्ता
२०७४ असार ७ गते १२:२३

अस्थायी शिक्षक र मन्त्रालय बीचको पाँच घण्टे छलफल निस्कर्ष वीहिन,भोलि शिक्षामन्त्रीसँग वार्ता

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको छलफल निस्कर्ष वीहिन भएको छ । नेपाल शिक्षक महासंघको समेत सहभागीतामा पाँचघण्टा सम्म चलेको छलफल बिना निस्कर्ष टुंगीएको हो । भोलि शिक्षामन्त्रीसँग वार्ता गर्नेगरी बैठक टुंगिएको छ । छलफलमा मन्त्रालयले अस्थायी शिक्षकहरुलाई अमरण अनशन तोडेर परीक्षामा स ...

शिक्षा मन्त्रालयको वार्ताको प्रस्ताव अस्थायी शिक्षकहरुद्वारा ठाडै अस्वीकार
२०७४ असार ७ गते ०१:०१

शिक्षा मन्त्रालयको वार्ताको प्रस्ताव अस्थायी शिक्षकहरुद्वारा ठाडै अस्वीकार

काठमाडौँ । आन्दोलनरत् अस्थायी शिक्षकहरुले शिक्षा मन्त्रालयको वार्ताको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन् । मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले मंगलबार  बेलुकी अनशनरत स्थल पुगी वार्ताका लागि आह्वान गरेका थिए । तर, अस्थायी शिक्षकहरुले सह–सचिवले अस्थायी शिक्षकको माग पुरा गर्न नसक्ने भन्दै ...

जिल्ला शिक्षा कार्यालयका सव-इन्जिनियर घुससहित पक्राउ
२०७४ असार ६ गते २३:३५

जिल्ला शिक्षा कार्यालयका सव-इन्जिनियर घुससहित पक्राउ

पाँचथर । जिल्ला शिक्षा कार्यालय पाँचथरका सव-इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले जिल्लाको एक विद्यालय विद्यालयबाट घुसलिइरहेको अवस्थामा मनोज कुमार यादवलाई पक्राउ गरेको हो। विद्यालयको नाम ...

image
image