२०७६ मंसिर २९ गते

समाचार

  • Home
  • समाचार

All News

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग
२०७४ माघ २६ गते २०:३८

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख वासुदेव थापाले ...

शिक्षा संकायतर्फको स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक
२०७४ माघ २६ गते १९:३०

शिक्षा संकायतर्फको स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असाररसाउनमा सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको हो । पनिकाका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश ग ...

वन्यजन्तुस्वास्थ्य पाठयक्रममै
२०७४ माघ २६ गते १०:४७

वन्यजन्तुस्वास्थ्य पाठयक्रममै

भरतपुर  । वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी दक्ष प्राविधिक जनशक्ति तयार गरिने भएको छ । यसै साता चितवनमा सम्पन्न ‘बाघ, एसियाली गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्याशाला’ ले त्यस्तो संकल्प गरेको हो । कार्यशालाले युव ...

शिक्षाराज्यमन्त्री र सिपी मैनाली घरेलु हतियार सहितका स्थानियको कब्जामा
२०७४ माघ २६ गते १०:३२

शिक्षाराज्यमन्त्री र सिपी मैनाली घरेलु हतियार सहितका स्थानियको कब्जामा

काठमाडौं । नागढुंगा–नौबिसे सडक विस्तार कार्य ढिलाई गरेको भन्दै स्थानियले शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र नेकपा मालेका महासचिव सिपी मैनालीलाई कब्जामा लिएका छन । बाटो विस्तार कार्य छिटो नगरींदा धुवाँ धुलोले सताएको भन्दै उनिहरुले कब्जामा लिएको बताएका हुन । काठमाडौं उपत्यकाको प्रमुख नाका नाग ...

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी
२०७४ माघ २६ गते १०:२५

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

सन्धिखर्क । अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरू समयमा विद्यालय जान थालेका छन्। शिक्षकहरू १० बजेभन्दा ढिला र ४ बजेभन्दा अघि हिँड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यलयले विद्यार्थीलाई नै जिम्मा दिएर शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो। शिक्षकको हाजिरी विद्यार्थीले ग ...

चर्को शुल्कमा कडाइ गर्न सुझाव
२०७४ माघ २६ गते १०:१०

चर्को शुल्कमा कडाइ गर्न सुझाव

काठमाडौँ । निजी विद्यालय सञ्चालकले अभिभावकसँग चर्को शुल्क असुलेर नाफा लिइरहेको भन्दै त्यसमा कडाइ गर्न उच्चस्तरीय कार्यदलले सुझाव दिएको छ । सरकारद्वारा गठित कार्यदलले निजी लगानीकर्तालाई व्यवसायका रूपमा शिक्षामा लगानी गर्न अनुमति दिनु नै नीतिगत भूल भएको ठहर गरेको छ । उच्चस्तरीय शिक्षा आयोगले गठन ...

अन्यौलमै शिक्षक विज्ञापन : अस्थायी शिक्षकहरुलाई न स्थायीत्व न त सुविधा
२०७४ माघ २५ गते २१:४१

अन्यौलमै शिक्षक विज्ञापन : अस्थायी शिक्षकहरुलाई न स्थायीत्व न त सुविधा

रोशन क्षेत्री गाउँले/काठमाडौं अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न भनेर दुईपटक शिक्षा ऐन संशोधन भएपनि यस प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । परीक्षा दिन चाहने अस्थायी शिक्षकहरुले न परीक्षा दिएर स्थायी हुन पाएका छन् न त सुविधा लिएर विदा नै । उनीहरुलार्ई व्यवस्थापन गर्न भनेर पटक–पटक ऐन संश ...

स्वत्तः स्थायी हुने सपना नदेख्न अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी
२०७४ माघ २५ गते २०:५०

स्वत्तः स्थायी हुने सपना नदेख्न अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी

भक्तपुर । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकहरुलाई स्वत्तः स्थायी हुने सपना नदेख्न चेतावनी दिएका छन् ।अस्थायी शिक्षकलाई प्रतिष्पर्धाबाटै स्थायी प्रक्रियामा लगिने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले प्रतिस्पर्धामा असफल हुने अस्थायी शिक्षकहरु स्थायी बन्नै नसक्ने बताए । शिक ...

शिक्षाका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती
२०७४ माघ २५ गते १०:३५

शिक्षाका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं । सरकारले उच्च शिक्षामा लगानी बढाउन नसक्दा नेपाललाई सन् २०२२ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तोरन्नती गर्ने तथा २०३० सम्म मध्यम आय भएको मुलुकमा पुर्याउने लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । सरकारले उच्च शिक्षाको विकास र गुणस्तर सुधारका लागि छुट्याइएको विगत २ वर्षको बजेटले लक् ...

मेडिकल शिक्षामा अनियमितता  - के–के गरे नीलमणिले ?
२०७४ माघ २५ गते १०:०३

मेडिकल शिक्षामा अनियमितता - के–के गरे नीलमणिले ?

काठमाडौँ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार नीलमणि उपाध्यायमाथि पदको दुरुपयोग गरी सम्बन्धन तथा सिट निर्धारणमा चलखेल र अनियमितता भएको ठहर गरेको छ । पहिलो कार्यकाल विवादास्पद हुँदाहुँदै दोस्रोपटक काउन्सिलको रजिस्ट्रार बनेका उपाध्यायमाथि भ्रष्टाचारमा समेत छानबिन ग ...

सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : ‘अस्थायी शिक्षकले नयाँसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’
२०७४ माघ २४ गते २१:३२

सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : ‘अस्थायी शिक्षकले नयाँसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’

काठमाडौँ । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकले नयाँ जनशक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएको छ । राजनीतिक भनसुन र तोक आदेशबाट अस्थायी शिक्षक भएकालाई सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने शिक्षा ऐन आठौं, नवौं संशोधन संविधान र अदालतबाट प् ...

विद्यालयको चरम लापरबाहीले विद्यार्थी परीक्षा दिन बन्चित
२०७४ माघ २४ गते २१:२०

विद्यालयको चरम लापरबाहीले विद्यार्थी परीक्षा दिन बन्चित

सिन्धुली । विद्यालयको चरम लापरबाहीका कारण सिन्धुलीको दुधौली नगरपालिका –६ स्थित श्री मावि लदाभीरका सात विद्यार्थी कक्षा १२ को परीक्षा दिनबाट बन्चित हुने भएका छन् । स्मृती लामा, सम्झना सुनुवार लगायत सात विद्यार्थीले राष्ट्रिय परीक्षा वोर्डको परीक्षा दिन नपाउने भएका हुन् । उनीहरुले विद्यालय ...

सरकारलाई तीन विद्यार्थी संगठनको ६ दिने अल्टिमेटम
२०७४ माघ २४ गते २१:१०

सरकारलाई तीन विद्यार्थी संगठनको ६ दिने अल्टिमेटम

काठमाडौं । प्रमुख तीन विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेविसंघले संयुक्त विज्ञप्ति निकालेर सरकारी मापदण्ड र निर्देशन विपरित मेडिकल शिक्षामा भएको मनपरीतन्त्र र चर्को शुल्क असुलीलाई रोकी कार ...

अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई
२०७४ माघ २४ गते २०:५०

अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले अर्को महिनादेखि पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको बुधबार बसेको पहिलो सभाले विभिन्न संकायको ६८ वटा कार्यक्रम सञ्चालन गर्न स्वीकृति गरेपछि कक्षा सुरु गर्ने बाटो खुलेको हो । विश्वविद्यालयका उपकुलपति प्रा.लेखनाथ न्यौपानेका अनुसार मार्चदेखि एजुकेशनल स्टडी ...

एसईई तयारीमा चिसो बाधक
२०७४ माघ २४ गते १०:५४

एसईई तयारीमा चिसो बाधक

दुनै  । बर्सेनि हिउँ पर्ने र अत्यधिक जाडो हुने भएकाले डोल्पामा कक्षा १० का विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा तयारीमा समस्या हुने गरेको छ। हिमपातपछि चिसो धेरै बढेकाले तयारीमा बाधा पुगेको जनप्र्रभा माध्यमिक विद्यालयकी छात्रा रञ्जना केसीले बताइन् । जिल्लाका आधा दर्जनजति माविका विद्यार्थीले एस ...

केयुलाई कोरियाको एक अर्ब रुपैयाँभन्दा बढी सहयोग
२०७४ माघ २४ गते १०:४३

केयुलाई कोरियाको एक अर्ब रुपैयाँभन्दा बढी सहयोग

बनेपा। काठमाडौं विश्वविद्यालय(केयु)को ‘क्याम्पस टु कम्युनिटी’ अवधारणालाई सहयोग पु¥याउन कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले अर्थ मन्त्रालयमार्फत एक अर्ब रुपैयाँभन्दा बढी (१० मिलियन अमेरिकी डलर) उपलब्ध गराउने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा अर्थसचिव शंकरप्रसाद अधिकारी र नेप ...

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’
२०७४ माघ २४ गते १०:३९

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

बाँके । नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्यय ...

७ वटा माविमा इ–हाजिरीको व्यवस्था
२०७४ माघ २४ गते १०:३७

७ वटा माविमा इ–हाजिरीको व्यवस्था

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले ७ वटा माविमा इ–हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठनपाठन प्रभावकारी बनाउन गाउँपालिकाले गाउँपालिकाभित्रका माविमा इ–हाजिरीको व्यवस्था गरेको हो। खस्कँदो शैक्षिक गुणस्तर उकास्न गाउँपालिकाले विश्वज्योती मावि लामीडाँ ...

दलित समुदाय उच्च शिक्षाबाट वञ्चित
२०७४ माघ २४ गते १०:३३

दलित समुदाय उच्च शिक्षाबाट वञ्चित

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले खोटाङका दलित समुदाय उच्च शिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले रूपाकोट मझुवागढी नगरपालिकालगायत स्थानीय तहमा गरेको सर्वेक्षणका क्रममा अधिकांश दलित समुदाय उच्च शिक्षा हासिल गर्नमा सबैभन्दा पछि प ...

चिनियाँ भाषा सिक्दै स्कुले विद्यार्थी
२०७४ माघ २४ गते १०:२८

चिनियाँ भाषा सिक्दै स्कुले विद्यार्थी

काठमाडौं । काठमाडौंको संगम चोकमा रहेको काठमाडौं प्रज्ञाकुञ्ज स्कुलका कक्षा चारका विद्यार्थीहरू कक्षामा चिनियाँ भाषा बोल्छन् । उनीहरूलाई चिनियाँ शिक्षिका अमबट रुले चिनियाँ भाषा मात्रै होइन चिनियाँ संस्कृति, खानपिन समेत सिकाउँछिन् । मंगलबार दिँउसो स्कुल प्रांगणमा शिक्षिका अमबटले विद्यार्थीहरूलाई ...

सम्बन्धन अनियमिततामा ४३ लाई कारबाही सिफारिस
२०७४ माघ २४ गते १०:१५

सम्बन्धन अनियमिततामा ४३ लाई कारबाही सिफारिस

काठमाडौँ । मेडिकल कलेज सम्बन्धन र सिट निर्धारण अनियमिततामा मुछिएका ४३ जनाको सूची  प्राप्त भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतबाट प्राप्त सूचीअनुसार अख्तियारका विवादास्पद तत्कालीन प्रमुखदेखि विभिन्न विश्वविद्यालयका चार उपकुलपति र अन्य पदाधिकारी कारबाही सिफारिसमा परेका छन् । काठमाडौं ...

अस्थायी शिक्षकहरुको परीक्षाको मिति चैत अगाडी नै तोक्ने आयोगको तयारीे
२०७४ माघ २३ गते २१:४१

अस्थायी शिक्षकहरुको परीक्षाको मिति चैत अगाडी नै तोक्ने आयोगको तयारीे

भक्तपुर । शिक्षक सेवा आयोगले आउँदो चैत अघि नै शिक्षक परीक्षाको मिति तय गर्ने जनाएको छ । आयोगले सर्वोच्च अदालतमा परेको मुद्दा र चलिरहेको विद्यार्थी आन्दोलनको अवरोधका बीच परीक्षाको मिति तय गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख तुलसी थपलियाले परीक्षाको मिति चैत अगाडी नै तय गर्ने तयारीमा आयोग जुटेको ...

'हाम्रोतिर पढेर राम्रो गरेको कोही भए पो पढ्नु ?'
२०७४ माघ २३ गते १०:३७

'हाम्रोतिर पढेर राम्रो गरेको कोही भए पो पढ्नु ?'

रोल्पा । रोल्पा घर्तीगाउँको आसपास माडी खोलाको किनारै किनार निस्किएको शहिद मार्गमा दैनिक दर्जनौ साना ठुला मोटर धुलो उडाउदै वरपर गर्छन। त्यही धुलोका बीचमा स्थानीय किशोरीहरु डोको बोकेर नियमित दाउराको खोजीमा निस्कन्छन्। बिद्यालय देखेका तर अध्यनको खासै अनुभुती गर्न नपाएका उनीहरुको दैनिकी एकनासको छ। ...

जुम्लामा विद्यालय भर्ना अभियान शुरु
२०७४ माघ २३ गते १०:२६

जुम्लामा विद्यालय भर्ना अभियान शुरु

जुम्ला । विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको जुम्लामा भर्ना अभियान शुरु भएको छ। हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु भएको हो। मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो सातासम्म जुम्लाका विद्यालयमा हिउँदे विदा गरिँदै आएको छ । गुणस्तरीय, समावेशी र समतामुलक शिक्षा समृ ...

शिक्षामा वार्षिक १ खर्ब २६ अर्बको सरकारी बजेट
२०७४ माघ २३ गते १०:१४

शिक्षामा वार्षिक १ खर्ब २६ अर्बको सरकारी बजेट

-आव ०७४-७५ मा शिक्षामा कुल बजेट : १ खर्ब २६ अर्ब– विद्यालय तहमा खर्च हुने बजेट : ८६% अर्थात् १ खर्ब ८ करोड– विद्यालय तहमा कुल विद्यार्थी संख्या (कक्षा १–१२) : ७४ लाख १९ हजार -एक विद्यार्थीका नाममा राज्यबाट खर्च हुने रकम : १३ हजार ४८९ रुपैयाँ तर, अनिवार्य कक्षाका साढे चार लाख बालबाल ...

एक्काइसौँ शताब्दीको विद्यालय
२०७४ माघ २३ गते १०:०३

एक्काइसौँ शताब्दीको विद्यालय

सिन्धुली । टिनको टहरा, ह्वांगै कोठा । चिसो ढुंगामा बसेर ससाना नानीहरू कापीमा आफ्नो भविष्य कोर्दै छन् । शिक्षाका नाममा वर्षमा सवा खर्ब खर्च गर्ने देशका बालबालिकाको यो नियति देख्ने जोकोहीलाई पनि आश्चर्य लाग्छ । सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलस्थित माटोखानी बालज्योति प्राथमिक विद्यालयमा ...

ढुंगाको बेञ्च, बगरमा पढाइ
२०७४ माघ २२ गते १९:१९

ढुंगाको बेञ्च, बगरमा पढाइ

काभ्रे । लोकतन्त्र, गणतन्त्र हुँदै नयाँ संविधान पछि तीनवटै तहको निर्वाचन भए पनि सिन्धुलीको शान्तिश्वरी गाविस ३ हालको घ्याङ्गलेक गाउँपालिकामा रहेको माटिखानी बालज्योती प्राथमिक विद्यालयका बालबालिकाहरु ढुंगालाई बेञ्च सम्झेर खोलाको बगरमा अध्ययन गरिरहेका छन् । दलित बस्तिमा रहेको उक्त विद्यालयको भवन ...

सरकारी स्कुलका किताबमा अझै पञ्चायत, आएन सं‌घीयता र गणतन्त्र
२०७४ माघ २२ गते १८:०६

सरकारी स्कुलका किताबमा अझै पञ्चायत, आएन सं‌घीयता र गणतन्त्र

काठमाडौं । देशमा गणतन्त्र आइसकेर सं‌घीयताको पनि अभ्यास भइसकेको अवस्थामा सरकारी स्कुलका पाठ्यक्रममा भने अझै पञ्चायतकालीन स‌ंरचनाबारे पढाई भइरहेको छ । प्राथमिक तहका नेपाली र सामाजिकसहितका पाठ्यपुस्तक लेखनका क्रममा गम्भीर लापरबाही गरेको भेटिएको छ । देश संघीयतामा गएर स्थानीय तहको अभ्यास ...

सुध्रिँदै बैतडीका आधारभूत विद्यालय
२०७४ माघ २२ गते १४:१६

सुध्रिँदै बैतडीका आधारभूत विद्यालय

बैतडी । नेपालको शिक्षा क्षेत्रमा लगानी अनुसारको गुणस्तर नभएको गुनासो बेलाबेलामा आइरहन्छ । धेरै लगानीमा सञ्चालित सरकारी विद्यालय भन्दा थोरै लगानीमा सञ्चालित निजी विद्यालयको गुणस्तर तुलनात्मक रूपमा राम्रो देखिन्छ । तर पछिल्लो समय नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागसँग सहकार्य गरी विभिन ...

संखुवासभामा ९५ प्रतिशत साक्षर
२०७४ माघ २२ गते १४:०९

संखुवासभामा ९५ प्रतिशत साक्षर

संखुवासभा । संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ। अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो। केन्द्रका कार्यक्रम उपनिर्देशक बालकृष्ण गैरेले सरकारले जारी गरेको १२ सूचकमध्ये ७ वटा स ...

त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’
२०७४ माघ २२ गते १४:०३

त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने भएको छ । ६ वर्ष लामो प्रयासपछि त्रिविले यो व्यवस्था आउँदो फागुन दोस्रो साताबाट कार्यान्वयन गर्न लागेको हो । प्रविधिको ...

त्रिविबारे जाँचबुझ आयोगको सिफारिस–पदाधिकारी बर्खास्त गर
२०७४ माघ २२ गते १३:५८

त्रिविबारे जाँचबुझ आयोगको सिफारिस–पदाधिकारी बर्खास्त गर

काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सम्बन्धनमा अनियमितता गरेको ठहरसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीलाई तत्काल बर्खास्त गर्न सिफारिस गरेको छ । आयोगले उपकुलपति डा. तीर्थ खनियाँ, रजिस्ट्रार डिल्ली उप्रेती र रेक्टर सुधा त्रिपाठीलाई बर्खास्तको सिफा ...

हिउँदमा मात्रै विद्यालय पुग्छन् विद्यार्थी
२०७४ माघ २१ गते २०:२३

हिउँदमा मात्रै विद्यालय पुग्छन् विद्यार्थी

दमक । रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् । सिम्लेका बालबालिका हिउँदमा मात्रै विद्यालय जान पाउँछन् । तीनतिरबाट खोलाले घेरेको बस् ...

१५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन
२०७४ माघ २१ गते २०:०६

१५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन

काठमाडौँ  । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पढाई हुने १५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन गरेको छ । केन्द्रका अनुसार १५ वर्षदेखि पुरानो पाठ्यक्रम पढाई भइरहेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले पत्रकारिता, इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, व ...

कसरी भयो विद्यालयको जमिन कब्जा ?
२०७४ माघ २१ गते ०८:३९

कसरी भयो विद्यालयको जमिन कब्जा ?

बाँके । आदर्श माध्यमिक विद्यालय राँझासँग नेपालगन्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा रहेको तीन बिघा सात कट्ठा जमिनको लालपुर्जा छ । तर, तीन बिघा जग्गा सुकुमबासीका घर र टहराले भरिएका छन् । उनीहरूले जग्गा छाड्न नमानेपछि विवाद बढेको छ । आफूहरू बस्दै आएको जमिन जबर्जस्ती विद्यालयले आफ्नो नाममा गराएर ...

विद्यार्थीले बनाए नमुना ‘स्मार्ट सिटी’
२०७४ माघ २१ गते ०८:२७

विद्यार्थीले बनाए नमुना ‘स्मार्ट सिटी’

काठमाडौँ । कक्षा ९ मा पढ्ने पाँच विद्यार्थीले ‘स्मार्टसिटी’ को नमुना बनाएका छन् । चतरालाइनस्थित पब्लिक उच्च माविको मैदानमा बुधबार सुरु भएको विज्ञान प्रदर्शनी तथा शैक्षिक मेलामा उनीहरूको डिजाइन हेर्न विद्यार्थी झुम्मिएका छन् । पब्लिक स्कुलकै विद्यार्थीहरू संजोग बराइली, एलेक्स किरुवा, ...

फरक क्षमताका  बालबालिका एकतिहाइ
२०७४ माघ २१ गते ०८:२५

फरक क्षमताका बालबालिका एकतिहाइ

दोलखा । विस्तारै कसैका हातगोडा लुला र अस्वाभाविक हुँदै जान्छन्, कसै कसैले कान सुन्दैनन्, कोही बोल्नै सक्दैनन् । कतिपयले अल्पायुमै ज्यानसमेत गुमाएका छन् ।  गौरीशंकर गाउँपालिका ८ खारेस्थित बाबेडाँडाका ८५ जना मध्येमा एकचौथाइ स्थानीय यस्तै फरक क्षमताले हुर्किरहेका छन् । कोही भुइँमा लडिरहेका छन ...

कक्षा ११ को नतिजा - प्रयोगात्मकमा ए प्लस, सैद्धान्तिकमा डी
२०७४ माघ २१ गते ०८:२१

कक्षा ११ को नतिजा - प्रयोगात्मकमा ए प्लस, सैद्धान्तिकमा डी

काठमाडौँ  । विद्यालयहरूले प्रयोगात्मकमा विद्यार्थीको सिकाई क्षमताभन्दा बढी अंक दिने गरेको पाइएको छ । सैद्धान्तिकमा विषयमा न्यून ग्रेड ल्याउने विद्यार्थीले समेत प्रयोगात्मकमा उच्च ग्रेड दिने गरेको पाइएको छ । यस्तो अवस्था निजी र सामुदायिक दुवै विद्यालयमा देखिएको हो । राष्ट्रिय परीक्षा बोर्डले के ...

छाउपडिको विषयलाई पाठ्यक्रममा समावेश गर्न सुझाव
२०७४ माघ २० गते ०९:४९

छाउपडिको विषयलाई पाठ्यक्रममा समावेश गर्न सुझाव

दैलेख । दैलेख जिल्लामा जटिल समस्याको रुपमा लिइएको छाउपडि प्रर्था अन्त्यका लागि छाउपडि विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न एक कार्यक्रममा सहभागिले सुझाव दिएका छन् । शुक्रवार दैलेख सदरमुकाममा संचारकर्मीहरु संग यौन तथा प्रजनन् स्वास्थ्य र बाल अधिकारका सवालमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागि ...

अब १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक
२०७४ माघ २० गते ०९:४०

अब १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ। साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ। ...

विद्यार्थीले उडाए ‘ड्रोन’
२०७४ माघ २० गते ०९:३६

विद्यार्थीले उडाए ‘ड्रोन’

काठमाडौं । काठमाडौंको एक विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थीले मानवरहित विमान (ड्रोन) बनाएका छन् । काडाँघारीस्थित अक्षरा स्कुलमा पढ्ने १३ वर्षीय केल्बिन संग्रौलाले सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत बनाएको ड्रोन उडाएका हुन् । उनले यो ड्रोन तीन महिना लगाएर बनाएको जानकारी दिए । उनले बनाएको ड्रोनले दु ...

स्नातकोत्तर दोसो वर्षको अंग्रेजी(आंशिक) को नतिजा सार्वजनिक
२०७४ माघ २० गते ०९:३२

स्नातकोत्तर दोसो वर्षको अंग्रेजी(आंशिक) को नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । पनिकाले २०७४ साल कात्तिकरमंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । उक्त प ...

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने
२०७४ माघ १९ गते २०:४३

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने

भक्तपुर । अस्थायी शिक्षकको परीक्षामा सहभागी हुन आवेदन दिएका २०१ अस्थायी शिक्षकहरुको आवश्यक कागजात अपुग पाइएको छ । आगामी माघ २५ भित्र आवश्यक कागजात नबुझाए उनीहरुलाई परीक्षाबाट बञ्चित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले शुक्रवार एक सूचना प्रकाशित गर्दै परीक्षाका लागि दरखास्त दिएका मध्ये २०१ जना ...

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा
२०७४ माघ १९ गते १९:०६

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म ...

तीन महिनादेखि शिक्षकले तलब पाएनन्
२०७४ माघ १९ गते १०:५०

तीन महिनादेखि शिक्षकले तलब पाएनन्

बैतडी । नगरपालिकासँग बजेट अपुग भएपछि बैतडीको दशरथचन्द नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुले तीन महिना देखि तलब पाएका छैनन् । नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकहरुले तलव नपाएका हुन । उनीहरु तलब समयमै उपलब्ध गराईदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझ ...

बालबालिकाको रोजाइ बाल क्लब
२०७४ माघ १९ गते १०:३७

बालबालिकाको रोजाइ बाल क्लब

धादिङ  । कक्षा ९ मा पढ्दै गरेका गोरक्ष हमाल धुनीबेसीमा नगरस्तरीय बाल क्लबका अध्यक्ष हुन् । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आएका उनी क्लबमा बस्न पाउँदा खुसी छन् । पढाइलाई निरन्तरता दिँदै आएका उनको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउ ...

विद्यालयमै दालभात !
२०७४ माघ १९ गते १०:२४

विद्यालयमै दालभात !

जाजरकोट । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा सञ्चालन गरिरहेको शिक्षाका लागि खाद्य परियोजनाअन्तर्गत अबदेखि विद्यार्थीलाई दिवा खाजास्वरूप दालभात खुवाउन थालिएको छ। यसअघि उनीहरूलाई दिवा खाजाका रूपमा हलुवा खुवाउने गरिएको थियो । २०५७ सालदे ...

चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने
२०७४ माघ १९ गते १०:२०

चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

विराटनगर  । विराटनगर महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि नगरका चार वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । ती विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट र प्राविधिक शिक्षाको पढाइ हुनेछ ।  पहिलो चरणमा आउँदो शैक्षिक सत्रद ...

उच्चस्तरीय  शिक्षा आयोगको म्याद थप्न आग्रह
२०७४ माघ १९ गते १०:१६

उच्चस्तरीय शिक्षा आयोगको म्याद थप्न आग्रह

काठमाडौं । पाँच महिनाअघि गठन भएको उच्च शिक्षा आयोगले चार महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार बसेको आयोगको बैठकले तल्लो तहसम्म पुगेर सुधारका लागि सुझाब संकलन गर्नुपर्ने भएकाले म्याद थप्नुपर्ने निर्णय गरेको हो । आयोगका सदस्यसचिव तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्स ...

प्रधानन्यायधिश अनुपस्थित भएपछि संशोधित शिक्षा ऐन खारेजीको मुद्दाको बहस स्थगित
२०७४ माघ १८ गते २२:३७

प्रधानन्यायधिश अनुपस्थित भएपछि संशोधित शिक्षा ऐन खारेजीको मुद्दाको बहस स्थगित

काठमाडौं । शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दाको माघ १७ गतकोे बहस स्थगित भएको छ । प्रधानन्यायधिश गोपाल प्रसाद पराजुली उपत्यका बाहिर रहेकाले बहस स्थगित भएको हो । संवैधानिक इजलाशमा प्रधानन्यायधिश अनिवार्य उपस्थित हुनुपर्ने भएपनि उनी जिल्ल ...