२०७६ भदौ ८ गते

समाचार

  • Home
  • समाचार

All News

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव
२०७४ पुस ५ गते २१:५४

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव

काठमाडौं । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो ...

मदरसा चलाउन हिन्दूको साथ
२०७४ पुस ५ गते २१:३९

मदरसा चलाउन हिन्दूको साथ

विराटनगर । सुनसरीको भोक्राहा गाउँपालिका-४ स्थित जामिया इस्लामिया (मदरसा)मा इस्लाम धर्मका आधारमा तयार भएको पाठ्यक्रमअनुसार पढाइ हुन्छ । त्यहाँ नेपाली पाठ्यक्रमसहित उर्दू र अरबी पनि पढाइन्छ । विद्यालयमा हिन्दू धर्मावलम्बी विद्यार्थी छैनन् । हिन्दू धर्मको विषयमा पढाइ पनि हुँदैन तर मदरसा सञ्चालन गर्न भ ...

नेतृत्व सिक्दै प्रधानाध्यापक
२०७४ पुस ५ गते २१:२५

नेतृत्व सिक्दै प्रधानाध्यापक

तुलसीपुर । राप्ती अञ्चलमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक अहिले नेतृत्व सिक्न व्यस्त छन्। सामुदायिक विद्यालयमा नेतृत्व गर्दै आएका नयाँ प्रधानाध्यापकलाई अहिले नेतृत्व सिक्न भ्याइ नभ्याई छ। विद्यालयबाट १० दिन बाहिर रहेर उनीहरुले नेतृत्वका लागि आवश्यक सिप सिक्न थालेका हुन्। विद्यालय व्यवस्थाप ...

छात्रा आफैँ बनाउँछन् महिनावारी हुँदा लगाउने प्याड
२०७४ पुस ५ गते २१:१५

छात्रा आफैँ बनाउँछन् महिनावारी हुँदा लगाउने प्याड

  दमक । मोरङको उर्लाबारी चोकबाट तीन किलोमिटर उत्तर पूर्वमा रहेको नुनसरी आधारभूत विद्यालय कक्षा ६ देखी ८ सम्मका छात्रा खुलेर महिनावारीको विषयमा कुरा मात्र गर्दैनन्, महिनावारी हुँदा आफैँले बनाएको प्याड समेत प्रयोग गर्छन्। उनीहरु आफैँले फलाटिनको कपडा प्रयोग गरी सेनेटरी प्याड बनाउन थालेको तीन महिना ...

एसईई परीक्षा चैत ८ गते देखि(परीक्षा तालिका सहित)
२०७४ पुस ५ गते १७:२८

एसईई परीक्षा चैत ८ गते देखि(परीक्षा तालिका सहित)

भक्तपुर । यस वर्षको कक्षा १० को अन्तिममा हुने एसईई परीक्षा चैत ८ गते देखि शुरु हुने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । साधारतर्फ चैत ८ देखि १७ गते सम्म र प्राविधिक तर्फ चैत १४ देखि २० गतेसम्म परीक्षा सञ् ...

महानगरपालिका र शिक्षा कार्यालयबीच क्षेत्राधिकार विवाद
२०७४ पुस ५ गते १०:२३

महानगरपालिका र शिक्षा कार्यालयबीच क्षेत्राधिकार विवाद

काठमाडौं । क्षेत्राधिकारको विषयलाई लिएर जिल्ला शिक्षा कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाबीच पुनः विवाद भएको छ। शिक्षा कार्यालयले संस्थागत विद्यालयहरूको नाम, ठेगाना र स्वामित्वका विषयमा सूचना प्रकाशन गरेपछि उक्त कार्य स्थानीय सरकारअन्तर्गत महानगरपालिकाको भएको भन्दै आपत्ति जनाएपछि विवाद भएको ह ...

जाजरकोटमा दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या
२०७४ पुस ५ गते १०:१०

जाजरकोटमा दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

जाजरकोट । विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गर्ने गरेका छन् । नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितवि ...

निजी विद्यालयमा छोराछोरी पढाउनेसँग अतिरिक्त कर लिन सुझाब
२०७४ पुस ५ गते ०९:५३

निजी विद्यालयमा छोराछोरी पढाउनेसँग अतिरिक्त कर लिन सुझाब

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन – काठमाडौं । नेपालको शिक्षा क्षेत्रका समस्या पहिचान गरी दीर्घकालीन मार्गचित्र बनाउन गठन भएको उच्चस्तरीय शिक्षा आयोगले शिक्षामन्त्रीलाई प्रारम्भिक मस्यौदा बुझाएको छ । प्रारम्भिक मस्यौदामा कूटनीतिक नियोगले सञ्चालन गरेकाबाहेक सबै विदेशी कोर्स सञ्चालन गर्ने विद् ...

निजी विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव स्थानीय सरकारले तोक्ने
२०७४ पुस ४ गते २२:४१

निजी विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव स्थानीय सरकारले तोक्ने

काठमाडौं । निजी विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव सुविधा स्थानीय सरकारले तोक्ने व्यवस्था गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले निजी विद्यालयहरुको शुल्क निर्धारण गर्ने, लगानीकर्ताको मुनाफा तोक्ने काम स्थानीय सरकारबाट हुने व्यवस्था गर्न सुझाव दिएका हुन् । उच्च स्तरीय राष्ट्रिय शिक ...

शिक्षक बन्न आयोगको परीक्षामा शतप्रतिशत अंक ल्याउनै पर्ने
२०७४ पुस ४ गते २०:३३

शिक्षक बन्न आयोगको परीक्षामा शतप्रतिशत अंक ल्याउनै पर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको लिखित, मौखिक एवं प्रयोगात्मक परीक्षामा शतप्रतिशत अंक पाउँने व्यक्तिहरु मात्रै शिक्षक बन्न योग्य हुने व्यवस्था गर्न विज्ञहरुले सुझाव दिएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग अन्तर्गत गठित विज्ञ समुहले तयार पारेको आफ्नो कार्य प्रगति तथा सिफासिहरुको प्रारम्भिक ...

सामुदायिक विद्यालयमा घटे विद्यार्थी
२०७४ पुस ४ गते ११:१३

सामुदायिक विद्यालयमा घटे विद्यार्थी

काठमाडौं । सामुदायिक विद्यालयमा सरकारले बर्सेनि लगानी बढाउँदै लगेको भए पनि आम अभिभावकको आकर्षण निजी (संस्थागत) विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ ...

शिक्षामा आमूल परिर्वतनको तयारी तयार भयो प्रादेशिक खाका
२०७४ पुस ४ गते ११:०१

शिक्षामा आमूल परिर्वतनको तयारी तयार भयो प्रादेशिक खाका

काठमाडौं । शिक्षा मन्त्रालयले प्रदेश सरकारले गर्ने कामको विवरणसहित खाका तयार गरेको छ। स्थानीय निकायमा कर्मचारी खटाइसकेको मन्त्रालयले प्रदेशको खाका तयार गरेको हो। प्रदेशमा मानव संसाधन मन्त्रालयअन्तर्गत शिक्षा महाशाखाको परिकल्पना गरिएको छ। सो महाशाखाले प्रदेशभित्रको शैक्षिक निकायका कर्मचारी व्यवस्थाप ...

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य
२०७४ पुस ४ गते १०:४७

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य

मनाङ । हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् । स्थानीय बालबालिकालाई काठमाडौँ, पोखरालगायतका शहरमा लिएर ज ...

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज
२०७४ पुस ४ गते १०:३५

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज

काठमाडौं । चार दशकदेखि सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयहरू अगामी चैत महिनादेखि खारेजी हुने भएका छन् । देश संघीय संरचनामा गएलगत्तै हालै कार्यान्वयनमा आएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरू सबै जिल्लाबाट खारेज हुने भएको हो । स्थानीय सरकार संचालन ऐन २० ...

१५ महिनादेखि तलब पाएनन् शिक्षकले
२०७४ पुस ३ गते १८:०८

१५ महिनादेखि तलब पाएनन् शिक्षकले

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका ११ झाप्रास्थित जनता आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाएका छैनन । उनी निजी स्रोतका शिक्षक हुन् । मासिक ११ हजार दरले उनले विद्यालयबाट १५ महिनाको एक लाख ६५ हजार रुपैयाँ लिन बाँकी छ । उनी उधारोमै भएपनि काम गरिरहेको बताउँ ...

पाठ नसकी परीक्षा तयारी
२०७४ पुस ३ गते १७:५९

पाठ नसकी परीक्षा तयारी

रुकुम (पश्चिम) । दोस्रो त्रैमासिक परीक्षाको तयारीमा रहेका जिल्लाका अधिकांश विद्यालयले त्यसअनुसार पाठ्यक्रम पूरा गरेका छैनन् । कम्तीमा ७० प्रतिशत पाठ्यक्रम पढाइसक्नुपर्नेमा अहिलेसम्म ३० प्रतिशत पनि सकेका छैनन् । यस्तैमा उनीहरू चाँडोभन्दा चाँडो परीक्षा सकेर जाडो बिदा दिने योजनामा छन् । हालै मुसीकोट न ...

आदेशविपरीत त्रिविमा दरबन्दी थप्न दबाब
२०७४ पुस ३ गते १७:४८

आदेशविपरीत त्रिविमा दरबन्दी थप्न दबाब

काठमाडौं । निर्वाचन आयोगले दिएको आदेशको अवज्ञा गर्दै मन्त्रिपरिषद्ले त्रिविमा १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगलाई दबाब दिइरहेको छ । योग्यबीच प्रतिस्पर्धाबाट करारमा नियुक्ति गर्नुपर्नेमा अनशन बसेर दबाब दिएकै आधारमा सरकारले त्रिविमा कार्यरत आंशिक शिक्ष ...

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला
२०७४ पुस ३ गते १७:२८

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला

लमजुङ । हराएको साढे ४ महिनापछि घना जंगलको बीचमा दुइ स्कुले विद्यार्थी (छात्रा) को कंकाल एकै ठाउँमा भेटिएको छ । सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति मावि कक्षा ९ मा पढ्ने १६ बर्षीया प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकाल भेटिएको हो । सुन्दरबजार नगरपालिका ५, स्थित थाक्ले सामुदायिक ब ...

चिसोले मनाङका सबै विद्यालय बन्द
२०७४ पुस २ गते २०:११

चिसोले मनाङका सबै विद्यालय बन्द

लमजुङ । हिमाली जिल्ला मनाङका सबै विद्यालय बन्द भएका छन् । अत्याधिक चिसो बढेसँगै मंसिर तेस्रो साता परीक्षा संचालन गरी विद्यालय बन्द भएका हुन् । विद्यालय बन्द भएसँगै शिक्षक, विद्यार्थी तथा शिक्षा कार्यालयका कर्मचारी बेंसी झरिसकेका छन् । केही झर्ने क्रममा छन् । मनाङको नेस्याङ गाउँपालिका र नारफू गाउँपाल ...

त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै
२०७४ पुस २ गते १९:०७

त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन्। समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अं ...

निजीमा पढाए सरकारलाई क्षतिपूर्ति
२०७४ पुस २ गते १८:५५

निजीमा पढाए सरकारलाई क्षतिपूर्ति

काठमाडौं । अभिभावकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाएमा सरकारलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । सार्वजनिक शिक्षा सुधारका लागि अभिभावकहरूले आफ्ना नानीहरूलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गर्न विज्ञहरूले सरकारलाई दबाब दिएका ...

अनुदान पाएका क्याम्पस नै धराशायी
२०७४ पुस २ गते ०९:३७

अनुदान पाएका क्याम्पस नै धराशायी

काठमाडौं । सरकारले सामुदायिक कलेज सञ्चालनका लागि वर्षेनि करोडौ रुपैयाँ अनुदान र सहयोग दिँदै आए पनि ३ सय ४५ वटा क्याम्पस विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । विश्वविद्यालय अनुदान आयोगले अघिल्लो वर्षको तुलनामा यो वर्ष सामुदायिक क्याम्पसको सञ्चालनका लागि ३० करोड रुपैयाँभन्दा बढी अनुदान वि ...

जिल्ला २, जिशिका एउटै
२०७४ पुस २ गते ०९:२५

जिल्ला २, जिशिका एउटै

रुकुम । पूर्व र पश्चिम रुकुम दुई जिल्ला हेर्न एउटा मात्रै जिल्ला शिक्षा कार्यालय तोकिएको छ । शिक्षा विभागको परिपत्रअनुसार पश्चिमका विद्यालयका साथै पूर्वका विद्यालय तथा शिक्षासम्बन्धी सबै काम जिल्ला शिक्षा कार्यालय रुकुम पश्चिमले नै गर्ने भएको हो । विभागले एउटा चिठी पठाएर दुवै जिल्लाको काम गर्नु भने ...

शिक्षकहरुले पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने उद्घोष
२०७४ पुस २ गते ०९:०९

शिक्षकहरुले पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने उद्घोष

डोटी । नेपाल सामुदायिक माध्यमिक शिक्षक युनियनले आफ्नो पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने सामुहिक उद्घोष गरेका छन् । साविकको उच्च माध्यमिक तहमा अनुदानमा कार्यरत शिक्षकहरुको साझा संगठन नेपाल सामुदायिक माध्यमिक शिक्षक युनियन डोटीको शनिबार भएको प्रथम भेलामा सहभागि शिक्षकहरुले यस्तो उद्घोष गरेक ...

८० वर्षीया हजुरआमा उत्कृष्ट अभिभावक
२०७४ पुस २ गते ०८:५०

८० वर्षीया हजुरआमा उत्कृष्ट अभिभावक

बर्दिबास  । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाकी ८० वर्षीया विन्दा सुवेदीले उत्कृष्ट अभिभावकको सम्मान पाएकी छिन् । जनता माध्यमिक विद्यालय गौरीडाँडाले आाफ्नो ४३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको असरमा उनलाई दोसल्ला ओढाई सम्मान पत्र समेत प्रदान गरिको हो ।११ बर्षीया नातिनी अनुपमालाई अनुशा ...

सरकारीको साख जोगाउँदै ज्ञानोदय
२०७४ पुस २ गते ०८:३५

सरकारीको साख जोगाउँदै ज्ञानोदय

काठमाडौं । कम्पाउन्डमा स–साना बालबालिका भुलाउने बगैँचा, चिप्लेटी र चाकाचुली । सफा भवन र कक्षाकोठा । आधुनिक कम्प्युटर कक्षमा बसेर ल्यापटप चलाउन व्यस्त बालबालिका ।स्कुल खुलेका दिन बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय पुग्नेले यस्तै दृश्य देख्न सक्छन् । हेर्दा लाग्न सक्छ, यो महँगो शुल्कयुक्त कुन ...

विद्यार्थीलाई सैन्य तालिम
२०७४ मंसिर २९ गते १०:०८

विद्यार्थीलाई सैन्य तालिम

बैतडी । दशरथचन्द नगरपालिकका जगदम्बा मावि र दशरथचन्द माविका ७२ विद्यार्थी सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिममा सहभागी भएका छन् । संस्थागत तालिमको ७९ दिनपछि अन्तिम चरणको २१ दिने तालिमका लागि बाँकेको कोहलपुर पठाइएको शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति सेनानी सुदीप बानियाले बताए । तालिममा नेतृत्व, र ...

डेस्क–बेन्च ३, विद्यार्थी ६३
२०७४ मंसिर २९ गते ०९:४२

डेस्क–बेन्च ३, विद्यार्थी ६३

चितवन । कालिका नगरपालिका-११ स्थित रन्तेस आधारभूत विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि बस्न ३ वटा मात्र डेक्सबेन्च छन् । ती डेक्सबेन्चमा साना कक्षामा पढ्ने बालबालिकाले बस्न त परै जाओस्, ठूलाले समेत पालो लगाएर बस्नुपर्ने बाध्यता छ । डेक्सबेन्च नहुँदा बालबालिका भुइँमा बसेर पढ्न ...

विद्यार्थीले जुटाए साथीलाई सहयोग
२०७४ मंसिर २९ गते ०९:१९

विद्यार्थीले जुटाए साथीलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् । व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीले खर्चका कारण पढाइ अवरोध नहोस् भन्ने उद्देश्यले रु १६ हजार ५५ संकलन गरी यक्सोल ...

काकडभिट्टा उच्च माविमा सिलिण्डर ग्यास पड्कँदा आगलागी
२०७४ मंसिर २८ गते १६:३६

काकडभिट्टा उच्च माविमा सिलिण्डर ग्यास पड्कँदा आगलागी

काँकडभिट्टा । झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालय ...

स्ववियुद्वारा पाणिनी क्याम्पसमा तालाबन्दी
२०७४ मंसिर २८ गते १६:३१

स्ववियुद्वारा पाणिनी क्याम्पसमा तालाबन्दी

सन्धिखर्क । शुल्क वृद्धि गरेको विरोधमा अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । पाणिनी क्याम्पसमा विद्यार्थीको हित विपरित शुल्क वृद्धि भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दि ...

राष्ट्रपतिलाई फेसबुकमा अपशब्द लेख्‍ने विद्यार्थी पक्राउ : त्रिचन्द्रमा तनाव
२०७४ मंसिर २८ गते १६:२६

राष्ट्रपतिलाई फेसबुकमा अपशब्द लेख्‍ने विद्यार्थी पक्राउ : त्रिचन्द्रमा तनाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ। सामाजिक संजाल फेसबुकमा राष्ट्रपतिलाई अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालको स्टाटस राख्न ...

प्रश्नपत्र बाहिरिएपछि पूर्वाञ्चल विश्व विद्यालयमा तोडफोड
२०७४ मंसिर २८ गते १६:२१

प्रश्नपत्र बाहिरिएपछि पूर्वाञ्चल विश्व विद्यालयमा तोडफोड

विराटनगर । प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर आक्रोसित विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालयको कृषि संकायतर्फको भवनमा बिहीबार बिहान तोडफोड गरेका हुन्। परीक्षा रद्ध गर्नु पर्ने र अर्को परीक्षा गरिनु पर्ने माग गर्दै आन्दोलित विद्यार्थीले मोरङको गोठगाउँ स्थित जीपी कोइराला कलेजको कृषि संकायको भवन तोडफो ...

तेस्रो इच्छाधिन आलेख अनुमोदन नहुँदा बालबालिकाको अन्तर्राष्ट्रिय न्यायिक ढोका बन्द
२०७४ मंसिर २८ गते ०९:५७

तेस्रो इच्छाधिन आलेख अनुमोदन नहुँदा बालबालिकाको अन्तर्राष्ट्रिय न्यायिक ढोका बन्द

काठमाडौं । सरकारले बालअधिकार महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखलाई अनुमोदन नगर्दा पीडित बालबालिकाका निम्ति अन्तर्राष्ट्रियस्तरमा न्याय पाउने अन्तिम ढोका खुल्न नसकेको अधिकारकर्मी तथा अभियन्ताहरुले औंल्याएका छन् । राजधानीमा चाइल्ड नेपाल र आजको शिक्षा साप्ताहिकले संयुक्त रुपमा यस ...

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी
२०७४ मंसिर २८ गते ०९:३८

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी

लमजुङ ।लमजुङमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी भएको पाइएको छ । जिल्लाका विभिन्न १२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु थियो, त्यसको सकारात्मक प्रभाव पछि उक्त कार्यक्रम पुनः थप भई कार्य क्षेत्र विस्तार गरिएको छ । पहिले पहिले महिनावारी हुँदा समेत विद्यालय अनुपस्थित हुने बालिकाहरू ...

सार्वजनिक विद्यालयमा रंगिन किताब
२०७४ मंसिर २८ गते ०९:२०

सार्वजनिक विद्यालयमा रंगिन किताब

काठमाडौं । सार्वजनिक स्कुलका नानीहरूको सिकाइ उपलब्धि सुधार गर्न सरकारले सरकारी पाठ्यपुस्तक रंगिनमा छाप्ने निर्णय गरेको छ । शैक्षिक सत्र ०७५ देखि सार्वजनिक स्कुलका कक्षा १ देखि ५ सम्मका सबै नानीले चार रंगका किताब अध्ययन गर्न पाउनेछन् । अब नानीहरूले कालो केरा, कालो स्याउ,कालो घाँसलगायतका गलत कुरा सिक ...

शिक्षामन्त्री श्रेष्ठ स्याङ्जा–२ बाट पराजित, अस्थायी शिक्षकद्वारा दु:ख व्यक्त
२०७४ मंसिर २७ गते ०९:४८

शिक्षामन्त्री श्रेष्ठ स्याङ्जा–२ बाट पराजित, अस्थायी शिक्षकद्वारा दु:ख व्यक्त

काठमाडौं । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् । शिक्षामन्त्री श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् । शिक्षामन्त्री श् ...

स्थानीय तहको कार्यक्षेत्रभित्र शिक्षाको १५ अधिकार, कार्यान्वयनमा सहयोग गर्न विभागको निर्देशन
२०७४ मंसिर २६ गते २२:४२

स्थानीय तहको कार्यक्षेत्रभित्र शिक्षाको १५ अधिकार, कार्यान्वयनमा सहयोग गर्न विभागको निर्देशन

भक्तपुर । शिक्षा विभागले स्थानीय तहले पाएका शिक्षा व्यवस्थापन सम्बन्धी अधिकार कार्यान्वयनमा सहयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । विभागले मंगलवार मातहतका निकायलाई पत्रचार गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ को उपदफा २ को खण्ड ज बमोजिम महानगरपालिका, नगरपालिका र गाउँपालिक ...

अब नेपालबाटै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्न सकिने
२०७४ मंसिर २६ गते २१:११

अब नेपालबाटै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्न सकिने

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढाई शुरु भएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरि यो तहको पढाई शुरु गरेको हो । अब विद्यार्थीले नेपालमै बसे ...

शिक्षा आयोगलाई विज्ञको प्रतिवेदन
२०७४ मंसिर २६ गते १०:३३

शिक्षा आयोगलाई विज्ञको प्रतिवेदन

काठमाडौं । मुलुक संघीय संरचनामा परिवर्तन भएसँगै सार्वजनिक शिक्षा गुणस्तरीय हुनुपर्ने आधार समेटेर ‘स्तरीय शिक्षा आजको आवश्यकता’ नामक प्रवितवेदन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई बुझाइएको छ । विज्ञ समूह, शिक्षा र बालबालिकाका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संघसंस्थाको साझा सञ्जाल &ls ...

विघटनको संघारमा जिल्ला शिक्षा कार्यालय
२०७४ मंसिर २६ गते १०:२९

विघटनको संघारमा जिल्ला शिक्षा कार्यालय

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम चैत २८ गतेभित्र जिल्ला शिक्षा कार्यालयहरू स्थानीय सरकारमा हस्तान्तरण हुने स्पष्ट व्यवस्था भएपछि देशभरका जिल्ला शिक्षा कार्यालयहरू खारेज हुने भएको छ। शिक्षा विभागले स्थानीय निकायले गर्ने २३ वटा अधिकारबाहेक अन्य काम जिल्ला शिक्षा कार्यालयबाटै ...

क्षेत्रीय शिक्षाका कर्मचारी अब प्रदेशमा
२०७४ मंसिर २६ गते १०:१४

क्षेत्रीय शिक्षाका कर्मचारी अब प्रदेशमा

काठमाडौं । प्रदेश मन्त्रालयको अन्तरिम संरचनामा जाने कर्मचारीको उमेर ५५ वर्ष ननाघेको हुनुपर्नेछ। मेडिकल बोर्डबाट सिफारिस गरिएको दीर्घरोगी र कडा रोगी भएकाले प्रदेश सरकारअन्तर्गतको मन्त्रालयमा काम गर्न नपाउने भएका छन् । त्यस्तै हिँडडुल गर्न सहायता आवश्यक पर्ने कर्मचारीलाई पनि प्रदेश मन्त्राल ...

प्रदेश तहमा जान चाहने शिक्षाका कर्मचारीलाई दुई दिने म्याद
२०७४ मंसिर २४ गते २१:३०

प्रदेश तहमा जान चाहने शिक्षाका कर्मचारीलाई दुई दिने म्याद

  काठमाडौं  । शिक्षा मन्त्रालयले  प्रदेश तहमा जान चाहने कर्मचारीहरुलाई निवेदन दिनका लागि दुईदिने म्याद दिएको छ । अब प्रदेशमा जान चाहने शिक्षाका कर्मचारीहरुले दुई दिन भित्र मन्त्रालयमा निवेदन दिनु पर्ने भएको छ । आइतबार एउटा सूचना जारी गर्दै मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित ...

 कक्षा छाड्ने दर अधिक, नौ पढ्न डेराको बास
२०७४ मंसिर २२ गते १०:५२

कक्षा छाड्ने दर अधिक, नौ पढ्न डेराको बास

पाल्पा ।  विगतका सरकारले साविकको वडा–वडामा विद्यालय खोल्ने अनुमति दिएको थियो । विद्यार्थीअनुसार विद्यालय पनि नखुलेका होइनन् । प्राथमिक र आधारभूत विद्यालय बग्रेलती खुलेका छन् । माध्यमिक र उच्च मावि भने अझै पर्याप्त मात्रामा खुल्न सकेका छैनन् । भएका मावि पनि संकटग्रस्त छन् । भौगोलिक विकटताक ...

साझाको कानुन निर्माणमा स्वामित्वको प्रश्न
२०७४ मंसिर १९ गते १२:१९

साझाको कानुन निर्माणमा स्वामित्वको प्रश्न

काठमाडौं । साझा प्रकाशनका लागि स्वतन्त्र कानुन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला स्वामित्वको प्रश्नका कारण प्रक्रिया अलमलमा परेको छ । सहकारी ऐन २०२१ अनुसार सञ्चालन हुँदै आएको साझा प्रकाशनका लागि शिक्षा मन्त्रालयले छुट्टै कानुन निर्माणका लागि पहिलो मस्यौदा तयार पारिसकेको छ । शिक्षा मन्त्र ...

खुला विश्वविद्यालयको काम अघि बढेन
२०७४ मंसिर १९ गते १२:११

खुला विश्वविद्यालयको काम अघि बढेन

काठमाडौं । सरकारले नेपाल खुला विश्वविद्यालय ऐन जारी गरे पनि भौतिक लगायतका अन्य पूर्वाधार बन्न नसकेको कारण कहाँ र कहिलेदेखि के विषय पठनपाठन सुरु गराउने भन्ने अन्योल विद्यमानै रहेको छ । विश्वविद्यालय ऐनअनुसार विश्वविद्यालयको व्यवस्थापन र कानुनको डिनमा डिल्ली बज्राचार्य र समाजिक विज्ञान तथा शिक्षा विज ...

बिदामा पनि पढाइ
२०७४ मंसिर १९ गते १२:००

बिदामा पनि पढाइ

नेपालगन्ज । सरकारले सञ्चालन गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालशिक्षादेखि ३ कक्षासम्मकालाई गाउँमै पढ्ने व्यवस्था मिलाएको छ । लामो बिदामा बालबालिका बढी खेल्ने र पढेका कुरा बिर्सिन सक्ने भन्दै टोल पढाइ समितिले पढ्ने व्यवस्था मिलाएको हो । विद्यालय बिदाका दिन दैनिक डेढ घण्टा खेलाएर, कथा सुनाएर ...

मूलधार बन्दै दूर शिक्षा
२०७४ मंसिर १९ गते ११:५६

मूलधार बन्दै दूर शिक्षा

रुकुम । चौरजहारी नगरपालिकाकी उपप्रमुख राधा रोका त्यसअघि सामान्य गृहणि थिइन् । विविध कारणवश औपचारिक शिक्षा लिन नपाएकी उनी घरगृहस्थीमा मात्रै सीमित हुनुपरेको थियो । जिल्लामै दूरशिक्षा तथा खुला सिकाइका लागि विद्यालय सुरु भयो, त्यसपछि उनले यसको सदुपयोग गरिन् । चौरजहारी नगरपालिका २, शीतल माविमा खुला विद ...

निर्वाचनमा  बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता
२०७४ मंसिर १९ गते ०८:२४

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

हेटौंडा ।  मकवानपुरका राजनीतिक दलले निर्वाचनका कुनै पनि काममा बालबालिकालाई प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बालकल्याण समिति मकवानपुर र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान मकवानपुरद्वारा आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बालअधिकार संरक्षण विषयक अन्तरक्रिया क ...

कक्षा ११ को आंशिक तर्फ ३५ दशमलब ५८ प्रतिशत उत्तीर्ण
२०७४ मंसिर १८ गते १२:२५

कक्षा ११ को आंशिक तर्फ ३५ दशमलब ५८ प्रतिशत उत्तीर्ण

भक्तपुर । कक्षा ११ आंशिकको तर्फ ३५ दशमलब ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा भएको ६ महिनापछि राष्ट्रिय परीक्षा बोर्डले सोमबार आंशिक तर्फको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ सहभागी मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षाम ...

image
image