२०७६ मंसिर ३० गते

समाचार

  • Home
  • समाचार

All News

परीक्षा बोर्डले बैठक खर्चका नाममा ४० लाख बाँड्यो
२०७५ बैशाख १७ गते ११:१६

परीक्षा बोर्डले बैठक खर्चका नाममा ४० लाख बाँड्यो

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले गएको वर्ष बैठकको लागि बैठक खर्च भनेर मात्रै ४० लाखभन्दा बढी रकम खर्च गरेको पाइएको छ । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ४५ मा अधिकार प्राप्त अधिकारीले सरकारी रकम खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई समेत ध्यान दिनुपर्न ...

सबै विश्वविद्यालयको कुलपति प्रम हुने प्रणाली अन्त्य
२०७५ बैशाख १७ गते १०:३८

सबै विश्वविद्यालयको कुलपति प्रम हुने प्रणाली अन्त्य

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागिएको जानका ...

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्
२०७५ बैशाख १७ गते १०:२३

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

तेह्रथुम । खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो। खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा ...

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन
२०७५ बैशाख १७ गते १०:१७

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

धादिङ  । भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउ ...

‘मातृभाषीकै सिकाइ राम्रो'
२०७५ बैशाख १७ गते १०:०४

‘मातृभाषीकै सिकाइ राम्रो'

काठमाडौं । अंग्रेजी भाषामा राम्रोसँग बोल्न र लेख्न सिकाउने शिक्षा मात्र गुणस्तरीय शिक्षा हो भन्ने आमअभिभावकको बुझाइ रहे पनि विभिन्न अध्ययनले भने यसलाई अस्वीकार गरिदिएको छ। अध्ययनअनुसार घरमा बोलिने भाषामा पढेका बालबालिकाको पढाइको उपलब्धि अन्य भाषामा पढ्नेको भन्दा उच्च हुने गर्छ। शिक्षा मन्त्रालयअन्त ...

सामुदायिक विद्यालयमै गरिबका छोराछोरीले पढ्न पाएनन्
२०७५ बैशाख १७ गते १०:००

सामुदायिक विद्यालयमै गरिबका छोराछोरीले पढ्न पाएनन्

सुर्खेत । गरिबका छोराछोरीले निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित भएका छन् । सुर्खेतका नाम कहलिएकासामुदायिक विद्यालयले कोटा प्रणाली अपनाउँदै प्रवेश परीक्षामा पास भएकालाई मात्रै भर्ना दिँदा गरिबका बालबच्चा गुणस्तरिय शिक्षा लिनबाट वञ्चित भएका हुन् । कक्षा एकमा भर्ना हुन ...

विद्यालयका जग्गा भाडामा, विद्यार्थी साँघुरो कोठामा
२०७५ बैशाख १६ गते ०७:५३

विद्यालयका जग्गा भाडामा, विद्यार्थी साँघुरो कोठामा

महेन्द्र आदर्श विद्या श्रमले भाडामा लगाएको १२ रोपनी जग्गामा ठडिएको सेल्सबेरी डिपार्टमेन्ट स्टोर ललितपुर । शिक्षा ऐनले १ देखि ८ कक्षामा अध्ययनरत एक विद्यार्थीका लागि एक स्क्वायर मिटर तथा ९ देखि १२ कक्षाका लागि १.२ स्क्वायर मिटर स्थान आवश्यक पर्ने स्पष्ट व्यवस्था गरेको छ। एक स्क्वायर मिटरमा (एक ...

विद्यालय  कि गोठ ?
२०७५ बैशाख १६ गते ०७:४६

विद्यालय कि गोठ ?

महोत्तरी  । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको जनता आधारभूत विद्यालयको हो । यो विद्यालय शिक्षा, विज्ञान तथा प् ...

छात्रवृत्तिको अधा अर्ब खातामै अलप
२०७५ बैशाख १६ गते ०७:४३

छात्रवृत्तिको अधा अर्ब खातामै अलप

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा तथा लक्षित वर्गका बालबालिकाको पढाइमा सहयोग गर्न सरकारले छुट्ट्याएको ५६ करोडभन्दा बढी रकम सदुपयोग नहुँदा सरकारी खातामै थन्किएको छ। आर्थिक अभावले विद्यार्थी विद्यालय भर्ना हुन नपाएको र भर्ना भएका विद्यार्थी पनि बीचैमा पढाइ छाड्न बाध्य भएको प्रशस्त घटना ...

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले
२०७५ बैशाख १६ गते ०७:३९

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले

विराटनगर  । सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।  शिक्षा नि ...

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय
२०७५ बैशाख १६ गते ०७:३७

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर । एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् ।  सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले श ...

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग
२०७५ बैशाख १६ गते ०७:३४

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग

विराटनगर  । सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।  शिक्षा नि ...

विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने
२०७५ बैशाख १४ गते १६:३८

विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने

काठमाडौं । विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयको खेलाची
२०७५ बैशाख १४ गते १५:३०

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयको खेलाची

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकका सम्बन्धमा खेलाची गर्दै आएको पाइएको छ । सर्वोच्च अदालतलाई कहिले अस्थायी शिक्षकले सुविधा पाइसकेको त कहिले नेपालमा अस्थायी शिक्षक नै नरहेको पत्र लेखेको शिक्षा मन्त्रालयले पछिल्लो पटक सर्वोच्चको  एउटा सवालमा अर्को जवाफ पठाएको पाइएको छ । अस्थ ...

प्रचण्डले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु शिक्षक पृष्ठभूमिकै’
२०७५ बैशाख १४ गते १४:०३

प्रचण्डले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु शिक्षक पृष्ठभूमिकै’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विश्व शिक्षक महासंघका प्रतिनिधिहरु बीच भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार बिहान विश्व शिक्षक महासंघका अध्यक्ष मफुजा खानमसहितको टोली प्रचण्डलाई भेट गर्न प्रचण्ड निवास खुमलटार पुगेको थियो ।विश्व शिक्षक महासंघका टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष ...

कक्षा १२ को परीक्षा आजदेखि
२०७५ बैशाख १४ गते ०८:१९

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।  परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ ला ...

चर्को शुल्क तिरेर बोर्डिङतिर
२०७५ बैशाख १४ गते ०८:०६

चर्को शुल्क तिरेर बोर्डिङतिर

जाजरकोट/सल्यान/जुम्ला । सामुदायिक विद्यालय स्तरोन्नति हुन नसक्दा सहरदेखि गाउँसम्म निजी विद्यालय (बोर्डिङ) झाँगिएका छन् । यसले सरकारी शिक्षाको गुणस्तर र सर्वसुलभतामाथि प्रश्नमात्र उठाएको छैन, गरिब अभिभावकको थाप्लोमा आर्थिक भारसमेत थोपरेको छ । माध्यमिक शिक्षासम्मको दायित्व ग्रहण गरेका स्थानीय तह भने ...

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द
२०७५ बैशाख १३ गते २३:०३

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

पाल्पा । शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ। रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले विद्यालयमा विद्यार्थी नआएको भन्दै विद्यालयमा अनुगमन गर ...

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि
२०७५ बैशाख १३ गते २२:२६

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।  त्रिवि अनुगमन निर्देशनालयले अनुग ...

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो
२०७५ बैशाख १३ गते ०९:१६

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

म्याग्दी । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्। तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको ब ...

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग
२०७५ बैशाख १३ गते ०९:१३

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

रामेछाप । भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन् । ‘मैलै त कल्पना पनि गरेको थिइनँ, यत्ति ...

सरकारसँग युएण्टोको प्रश्नः अस्थायी शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान कहिले हुन्छ ?
२०७५ बैशाख १२ गते २३:१०

सरकारसँग युएण्टोको प्रश्नः अस्थायी शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान कहिले हुन्छ ?

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले अस्थायी शिक्षक र विद्यालय कर्मचारीहरुको समस्याको स्थायी समाधान गर्न सरकारसँग माग गरेको छ । सरकार सामु १८ बुंदे समसामयिक शैक्षिक सवालहरु अघि सार्दै संगठनले अस्थायी, राहत, पिसिएफ, निजी विद्यालयमा कार्यरत, इसिडि, उमावि शिक्षक र विद्यालय कर्मचारीहरुक ...

विद्यार्थी टहरामै
२०७५ बैशाख १२ गते ०९:२२

विद्यार्थी टहरामै

काठमाडौँ । रानीपोखरीस्थित दरबार हाईस्कुल (भानु मावि) का विद्यार्थी तीन वर्षदेखि टहरामा छन् । भूकम्पले जीर्ण भएको विद्यालय भवन बनाउने सुरसार अझै छैन । यही कारण विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यही भवनमा संस्कृत माविसमेत सञ्चालित छ । दुवै विद्यालयमा अहिले करिब ३ सयमात्र विद्यार्थी रहेको भानु ...

बोर्डिङ छाडेर सामुदायिकमा ओइरो
२०७५ बैशाख १२ गते ०९:१०

बोर्डिङ छाडेर सामुदायिकमा ओइरो

काठमाडौँ । यतिखेर देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान जारी छ । त्यसैले शिक्षकहरू आफ्नो सेवा क्षेत्रभित्र अभियानलाई लिएर सचेतना र्‍याली प्रदर्शनमा व्यस्त छन् । नक्सालस्थित नन्दी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना लिन थालेको तेस्रो दिनमा ४० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । ...

शिक्षक महासंघ खारेजी मुद्दाको मंगलवारको सर्वोच्चको बहस सर्यो
२०७५ बैशाख ११ गते २२:३७

शिक्षक महासंघ खारेजी मुद्दाको मंगलवारको सर्वोच्चको बहस सर्यो

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा मंगलवार तय भएको सर्वोच्च अदालतको बहस सरेको छ । दिपेश कार्की समेतका शिक्षकहरुले नेपाल शिक्षक महासंघ खारेज गर्न भन्दै २०७१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।सोही मुद्दामा मंगलवार बहस हुने भनिएपनि बहस सरेको छ । मंगलबार सर्वोच्च ...

विद्यालय पुनर्निर्माण : तीन वर्षमा आधा पनि बनेनन्
२०७५ बैशाख ११ गते १२:००

विद्यालय पुनर्निर्माण : तीन वर्षमा आधा पनि बनेनन्

काठमाडौं । तीन वर्षअघिको भूकम्पबाट भत्किएका विद्यालयको पुन निर्माणमा ढिलाइ हुँदा सामूदायिक विद्यालयका विद्यार्थीहरु अझै पनि अस्थायी टहरा र भग्नावशेष भवनमा बसेर पढ्न बाध्य छन्। भत्केका र क्षति पुगेका सम्पूर्ण विद्यालयहरु तीन वर्षभित्रमा पुन निर्माण गरिसक्ने सरकारी योजना भएपनि हालसम्म तीन हजार ६ ...

विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया तत्काल शुरु गर्न मानव अधिकार आयोगको निर्देशन
२०७५ बैशाख ११ गते ११:०२

विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया तत्काल शुरु गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्काल विद्यालय कर्मचारीहरुलाई स्थायी प्रक्रियामा लगी उनीहरुको श्रमसम्बन्धी र मानव अधिकारको रक्षा गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।बैशाख ७ गते चलानी नम्बर १०० को पत्र लेखी आयोगले विद्यालय कर्मचारीहरुको यकिन दरवन्दी संख्या तत्काल अर्थ मन्त्रालयमा पठाउ ...

जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा दर्ता
२०७५ बैशाख ११ गते ०९:२६

जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा दर्ता

  बर्दिया। जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाल विरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ। नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुर्व्यवहार गरेको आरोप एक बालिकाले लगाएकी छन्। फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत विहीबार दुर्व्यवहारको सिकार भइकी थिइन्। उनको फुपुले सोही ...

‘स्कुल पठाएर के पाइन्छ ?’
२०७५ बैशाख ११ गते ०९:०९

‘स्कुल पठाएर के पाइन्छ ?’

महोत्तरी । शनिबार अपराहनको चर्को घाम । गौशालाको इँटाभट्टामा केही बालबालिका कलिला हातले पसिना पुछदै इँटा बनाउँदै गरेका देखिए । सरकारले देशभर भर्ना अभियान चलाइरहँदा यी बालबालिका भने त्यसबाट बेखबर थिए । तस्बिर खिच्न थालेपछि उनीहरूले मुस्कुराउँदैं उत्सुकतापूर्वक हेरे । विद्यालयबाहिर रहेका ६ देखि १० वर् ...

विद्यालय थुनेरै यार्सा टिप्न शिक्षक-विद्यार्थी लेकतिर
२०७५ बैशाख १० गते ०७:२८

विद्यालय थुनेरै यार्सा टिप्न शिक्षक-विद्यार्थी लेकतिर

बझाङ । देशव्यापी भर्ना अभियान चलिरहेका बेला बझाङ जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् ।  विद्यालय बन्दले करिब ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । जिल्लाको उत्तरी ...

इक्यानमा पाण्डे निर्वाचित
२०७५ बैशाख १० गते ०७:२५

इक्यानमा पाण्डे निर्वाचित

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।  शनिबार नयाँ नेतृत्व चयन गर्नका लाग ...

विद्यालय कर्मचारीहरु भन्छन् : लोकतन्त्रको १२ वर्ष नेपालको इतिहासकै कालो काल
२०७५ बैशाख ९ गते ०८:३२

विद्यालय कर्मचारीहरु भन्छन् : लोकतन्त्रको १२ वर्ष नेपालको इतिहासकै कालो काल

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले लोकतन्त्रको १२ वर्ष आफुहरुको लागि इतिहासकै कालो काल भएको बताएका छन् ।लोकतन्त्रको १२ वर्षमा विद्यालय कर्मचारीमाथि अन्याय मात्रै भएको तथा सर्वोच्च अदालतले दिएको न्याय समेत लोकतन्त्रले खोसेको भन्दै उनीहरुले त्यसको विरोध गरेका छन् । पुनरुत् ...

विद्यार्थीको सिकाइ स्तर नबढ्नुमा शिक्षक दोषी
२०७५ बैशाख ९ गते ०७:५०

विद्यार्थीको सिकाइ स्तर नबढ्नुमा शिक्षक दोषी

काठमाडौं । शिक्षकहरूको कम मिहिनेतका कारण विद्यार्थीको सिकाइ स्तर खस्किएको विज्ञहरूले बताएका छन्। सरकारकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले बिहीबार सार्वजनिक गरेको विद्यार्थी सिकाइसम्बन्धी नतिजामा पाँच वर्षअघिको सिकाइ स्तर झन् खस्कँदो देखाएको थियो। केन्द्रले कक्षा ८ मा अध्ययनरत विद्यार्थीमध् ...

असहायका कोटामा नेताका छोराछोरी
२०७५ बैशाख ९ गते ०७:४२

असहायका कोटामा नेताका छोराछोरी

काठमाडौँ । अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ ।  पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र १० बाट प्रदेशसभामा निर्वाचित सांसद ...

साक्षर जिल्लामै बालबालिका विद्यालयबाहिर
२०७५ बैशाख ८ गते १२:०८

साक्षर जिल्लामै बालबालिका विद्यालयबाहिर

स्याङ्जा । सबभन्दा बढी साक्षरता प्रतिशत भएको जिल्ला स्याङ्जामा अझै १ दशमलव ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको शिक्षा कार्यालयले जनाएको छ। विद्यालय जाने उमेरका तर शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार हुँदाहुँदै पनि विद्यालयसम्म पुर्‍याउन नसक्नु चुनौ ...

नयाँ ऐनले विद्यार्थी टिक्ने दाबी
२०७५ बैशाख ८ गते १२:०३

नयाँ ऐनले विद्यार्थी टिक्ने दाबी

महोत्तरी  । दुई वर्षभित्र निरक्षरता उन्मूलन अभियानअन्तर्गत शिक्षामन्त्री गिरिराजमणि पोखरेल गृह जिल्ला महोत्तरीका विद्यालयमै पुगेर भर्ना गराइरहेका छन् । शुक्रबार उनले ४ विद्यालयमा पुगेर १८ बालिकासहित दलित तथा विपन्न समुदायका ३९ जना विद्यार्थी भर्ना गराए । भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिका ...

एसडीजीमा शैक्षिक उपलब्धि निराशाजनक
२०७५ बैशाख ८ गते ०७:०७

एसडीजीमा शैक्षिक उपलब्धि निराशाजनक

काठमाडौं । सरकारले दिगो विकास लक्ष्य (एसडीजी) आधार शिक्षालाई मानेर सोहीअनुसार नयाँ कार्यक्रम र लगानी बढाए पनि शैक्षिक उपलब्धि भने निराशाजनक देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बिहीबार सार्वजनिक गरेको विद्यार्थी उपलब्धिको राट्रिय परीक्षणको नतिजाले शिक्षामा गरेको सरकारी लगानी खेर गइरहेक ...

विद्यार्थी नपाँउदा संकटमा स्रोत विद्यालय
२०७५ बैशाख ८ गते ०७:०२

विद्यार्थी नपाँउदा संकटमा स्रोत विद्यालय

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडास्थित नन्दादेवी माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोत विद्यालय विद्यार्थी नपाउँदा संकटमा परेको छ । एक जना तालिमप्राप्त शिक्षकको दरबन्दीसहित १० जना बालबालिका पढ्न पाउने कोटा भए पनि विद्यालयमा बहिरा बालबालिका भर्ना हुन नआउँदा विद्यालय संकटमा परेको ...

सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक
२०७५ बैशाख ८ गते ०६:५७

सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक खटिएका छन्। विषयगत शिक्षकका रुपमा आएका उनीहरु दुई वर्षसम्म तोकिएको विद्यालयमा रहेर शिक्षण गर्ने छन् । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाई उपलब्धि विज्ञान, गणित र अंग्रेजी कम देखिएपछि गुणस्तरता बढाउन ...

बिदामा गिट्टी कुटेर शैक्षिक खर्च जुटाउँदै
२०७५ बैशाख ७ गते ०८:५९

बिदामा गिट्टी कुटेर शैक्षिक खर्च जुटाउँदै

रोल्पा । सहरमा वार्षिक परीक्षा सकिएसँगै बालबालिकाहरू अभिभावकको साथमा बिदा मनाउन विभिन्न स्थानमा पुग्ने गर्दछन। अलि हैसियतले नथेग्नेहरू कमसे कम साथी भाईसँग खेलेर वा मावली तिर पुगेर बिदा मनाउने गरेको पाईन्छ। तर रोल्पा कोटगाउँका बालबालिकाहरू आउदो वर्षको शैक्षिक खर्च जोहो गर्नका लागि वैशाखको टन्टल ...

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ
२०७५ बैशाख ७ गते ०८:५०

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ

प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ औसतभन्दा कमजोरतीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिका ...

अझै तीन लाख बालबालिका विद्यालय जानबाट बञ्चित : शिक्षा मन्त्री
२०७५ बैशाख ७ गते ०८:४६

अझै तीन लाख बालबालिका विद्यालय जानबाट बञ्चित : शिक्षा मन्त्री

बारा ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा ...

चर्चामा विद्यार्थी भर्ना अभियान : मुख्यमन्त्रीकै गृहजिल्लामा शून्य दरबन्दी
२०७५ बैशाख ७ गते ०८:४०

चर्चामा विद्यार्थी भर्ना अभियान : मुख्यमन्त्रीकै गृहजिल्लामा शून्य दरबन्दी

दाङ ।  यतिबेलामा सरकारी विद्यालयहरुमा राज्यस्तरबाट नै विद्यार्थी भर्ना अभियान धमाधम चलिरहेको छ । स्वयम सरकारका मन्त्रीहरु नै भर्ना अभियानलाई सफल पार्न विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिरहेका छन् । यसैक्रममा बुधबार ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफनो गृहजिल्ला एवं निर्वाचन क्षेत ...

शैक्षिक सुधार चुनौतीपूर्ण
२०७५ बैशाख ७ गते ०८:३६

शैक्षिक सुधार चुनौतीपूर्ण

जाजरकोट  । नयाँ शैक्षिक सत्र २०७५ को सुरुवातसँगै जिल्लाभरका विद्यालयमा मंगलबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएका छन् । पठनपाठनको सुरुवात भएको छैन । कतिपय विद्यालयमा कुनै पनि विद्यार्थी भर्ना हुन आएका छैनन् । विद्यालयमा विद्यार्थी भर्नासँगै छात्रवृत्ति वितरण, पाठ्यपुस्तक वितरणलगायत क्रि ...

खस्कियो स्कुलको सिकाइ
२०७५ बैशाख ७ गते ०८:१६

खस्कियो स्कुलको सिकाइ

काठमाडौँ  । विद्यालय तहको सिकाइ स्तर तीन वर्षअघिको भन्दा खस्किएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष गरेको परीक्षणमा २०७० सालको तुलनामा विद्यार्थीको सिकाइ स्तर घटेको पाइएको हो ।  केन्द्रले गत वर्ष कक्षा ८ का ४६ हजार विद्यार्थीको सिकाइ स्तर परीक्षण गरे ...

शिक्षकको हाजिरी मेयरले हेर्ने
२०७५ बैशाख ६ गते १२:२३

शिक्षकको हाजिरी मेयरले हेर्ने

लमजुङ  । बेंसीसहर नगरपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकले हाजिर गरे/नगरेको अब नगरपालिका प्रमुख (मेयर) ले हेर्ने भएका छन् । यसका लागि शिक्षकको हाजिरी हेर्न मिल्नेगरी १४ माध्यमिक र २ आधारभूत विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जडान गरिएका मेसिनमा ...

गाउँभरका विद्यालय अंग्रेजी माध्यममा
२०७५ बैशाख ६ गते १२:२०

गाउँभरका विद्यालय अंग्रेजी माध्यममा

मोरङ  । कटहरी गाउँपालिकास्थित सामुदायिक विद्यालय यस शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा सञ्चालन हुन थालेका छन् । गाउँपालिका अध्यक्ष रामुकामर कामतले जनता माध्यमिक विद्यालय थलहामा ‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा’ नारासाथ विद्यार्थी भर्ना अभियान सुरु गर्दै गाउँका सबै ...

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर
२०७५ बैशाख ६ गते १२:१७

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर

सुनसरी । विभिन्न सामुदयिक विद्यालय र बोर्डिङ स्कुलबाट कक्षा आठ पास गरेर आएका मध्ये धरानका प्रसिद्धिका अधिकारी, रितेस बन्जारा, निश्चल काफ्लेलगायत २५ जनाको इन्जिनियर बन्ने बाटो खुलेको छ । धरानको सामुदयिक विद्यालय शिक्षा निकेतन उमाविले संचालन गरेको सिभिल इन्जिनियरिङ प्राविधिक शिक्षाको कक्षा नौ मा ...

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण
२०७५ बैशाख ६ गते १२:१४

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण

पर्वत । कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयले गत वर्ष एउटा निर्णय गरेको थियो, शिक्षकका छोराछोरी अनिवार्य आफ्नै विद्यालयमा पढाउनुपर्ने । विद्यालयका अधिकांश शिक्षक स्थानीय भएकाले त्यो सम्भव पनि थियो । स्थानीय शिक्षकले निजी विद्यालयबाट छोराछोरी आफैंले अध्यापन गर्ने विद्यालयमा ल्याएर ...

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’
२०७५ बैशाख ६ गते ०९:५१

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’

काठमाडौँ  । सार्वजनिक यातायातमा बालबालिकाको प्रयोग बढ्दो छ । सिन्डिकेटको आरोप खेपिरहेका सार्वजनिक यातायातमा खलासी (सह-चालक) का रुपमा ठूलो मात्रामा बालबालिकाको प्रयोग हुँदै आएको छ । काठमाडौं उपत्यकामा मात्रै बस, मिनिबस, माइक्रो, टेम्पो र ढुवानीका साधनमा ५ सय भन्दा धेरै बालबालिकाको प्रयोग भइरहेक ...