२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

अझै तीन लाख बालबालिका विद्यालय जानबाट बञ्चित : शिक्षा मन्त्री
२०७५ बैशाख ७ गते ०८:४६

अझै तीन लाख बालबालिका विद्यालय जानबाट बञ्चित : शिक्षा मन्त्री

बारा ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा ...

चर्चामा विद्यार्थी भर्ना अभियान : मुख्यमन्त्रीकै गृहजिल्लामा शून्य दरबन्दी
२०७५ बैशाख ७ गते ०८:४०

चर्चामा विद्यार्थी भर्ना अभियान : मुख्यमन्त्रीकै गृहजिल्लामा शून्य दरबन्दी

दाङ ।  यतिबेलामा सरकारी विद्यालयहरुमा राज्यस्तरबाट नै विद्यार्थी भर्ना अभियान धमाधम चलिरहेको छ । स्वयम सरकारका मन्त्रीहरु नै भर्ना अभियानलाई सफल पार्न विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिरहेका छन् । यसैक्रममा बुधबार ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफनो गृहजिल्ला एवं निर्वाचन क्षेत ...

शैक्षिक सुधार चुनौतीपूर्ण
२०७५ बैशाख ७ गते ०८:३६

शैक्षिक सुधार चुनौतीपूर्ण

जाजरकोट  । नयाँ शैक्षिक सत्र २०७५ को सुरुवातसँगै जिल्लाभरका विद्यालयमा मंगलबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएका छन् । पठनपाठनको सुरुवात भएको छैन । कतिपय विद्यालयमा कुनै पनि विद्यार्थी भर्ना हुन आएका छैनन् । विद्यालयमा विद्यार्थी भर्नासँगै छात्रवृत्ति वितरण, पाठ्यपुस्तक वितरणलगायत क्रि ...

खस्कियो स्कुलको सिकाइ
२०७५ बैशाख ७ गते ०८:१६

खस्कियो स्कुलको सिकाइ

काठमाडौँ  । विद्यालय तहको सिकाइ स्तर तीन वर्षअघिको भन्दा खस्किएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष गरेको परीक्षणमा २०७० सालको तुलनामा विद्यार्थीको सिकाइ स्तर घटेको पाइएको हो ।  केन्द्रले गत वर्ष कक्षा ८ का ४६ हजार विद्यार्थीको सिकाइ स्तर परीक्षण गरे ...

शिक्षकको हाजिरी मेयरले हेर्ने
२०७५ बैशाख ६ गते १२:२३

शिक्षकको हाजिरी मेयरले हेर्ने

लमजुङ  । बेंसीसहर नगरपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकले हाजिर गरे/नगरेको अब नगरपालिका प्रमुख (मेयर) ले हेर्ने भएका छन् । यसका लागि शिक्षकको हाजिरी हेर्न मिल्नेगरी १४ माध्यमिक र २ आधारभूत विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जडान गरिएका मेसिनमा ...

गाउँभरका विद्यालय अंग्रेजी माध्यममा
२०७५ बैशाख ६ गते १२:२०

गाउँभरका विद्यालय अंग्रेजी माध्यममा

मोरङ  । कटहरी गाउँपालिकास्थित सामुदायिक विद्यालय यस शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा सञ्चालन हुन थालेका छन् । गाउँपालिका अध्यक्ष रामुकामर कामतले जनता माध्यमिक विद्यालय थलहामा ‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा’ नारासाथ विद्यार्थी भर्ना अभियान सुरु गर्दै गाउँका सबै ...

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर
२०७५ बैशाख ६ गते १२:१७

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर

सुनसरी । विभिन्न सामुदयिक विद्यालय र बोर्डिङ स्कुलबाट कक्षा आठ पास गरेर आएका मध्ये धरानका प्रसिद्धिका अधिकारी, रितेस बन्जारा, निश्चल काफ्लेलगायत २५ जनाको इन्जिनियर बन्ने बाटो खुलेको छ । धरानको सामुदयिक विद्यालय शिक्षा निकेतन उमाविले संचालन गरेको सिभिल इन्जिनियरिङ प्राविधिक शिक्षाको कक्षा नौ मा ...

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण
२०७५ बैशाख ६ गते १२:१४

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण

पर्वत । कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयले गत वर्ष एउटा निर्णय गरेको थियो, शिक्षकका छोराछोरी अनिवार्य आफ्नै विद्यालयमा पढाउनुपर्ने । विद्यालयका अधिकांश शिक्षक स्थानीय भएकाले त्यो सम्भव पनि थियो । स्थानीय शिक्षकले निजी विद्यालयबाट छोराछोरी आफैंले अध्यापन गर्ने विद्यालयमा ल्याएर ...

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’
२०७५ बैशाख ६ गते ०९:५१

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’

काठमाडौँ  । सार्वजनिक यातायातमा बालबालिकाको प्रयोग बढ्दो छ । सिन्डिकेटको आरोप खेपिरहेका सार्वजनिक यातायातमा खलासी (सह-चालक) का रुपमा ठूलो मात्रामा बालबालिकाको प्रयोग हुँदै आएको छ । काठमाडौं उपत्यकामा मात्रै बस, मिनिबस, माइक्रो, टेम्पो र ढुवानीका साधनमा ५ सय भन्दा धेरै बालबालिकाको प्रयोग भइरहेक ...

बोर्डिङ छोडेर सरकारी विद्यालयमा लहर
२०७५ बैशाख ६ गते ०९:२७

बोर्डिङ छोडेर सरकारी विद्यालयमा लहर

सुर्खेत  । वीरेन्द्रनगर–३ कि बन्दना खड्काले आफ्ना दुई छोरालाई जिल्लाकै पुरानो मध्येको एक जन माविमा भर्ना गरिन्। मोन्टेश्वरी हुँदै अघिल्लो शैक्षिकसत्रसम्म छोराहरुलाई बोर्डिङ स्कूलमा पढाएकी खड्काले सामुदायिक विद्यालय पनि पढाईमा अब्बल हुँदै गएकाले छोराहरुलाई बोर्डिङबाट निकालेर सामुदायिकमा ल ...

शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक
२०७५ बैशाख ५ गते २१:४३

शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक

ललितपुर । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन् । उनले बुधवार चारजना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई रुद्रायणी मावि खोकना ललितपुरमा भर्ना गरिदिएका हुन् ।नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष समेत रहेका थापाले दर्जी लामालाई कक्षा २ मा, गोइज ...

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै, शिक्षक बढ्दै
२०७५ बैशाख ५ गते ०९:१२

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै, शिक्षक बढ्दै

दोलखा । भीमेश्वर नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहे पनि शिक्षकको संख्या बढ्दो छ । पहुँचवाला शिक्षकले नेतृत्व गर्ने विद्यालयमा त झन् शिक्षक आवश्यकभन्दा निकै बढी छन् । नगरभित्रका प्राथमिक विद्यालयमा एकजना शिक्षकको भागमा औषतमा ९ विद्यार्थी छन् । तर पनि ...

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक
२०७५ बैशाख ५ गते ०८:५८

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटार लुम्बुरछाङकी लीलासरी राईले ५ वर्षीया छोरी मनिकलालाई सोमबार च्यास्मीटारमा माविमा पु¥याएर कक्षा १ मा भर्ना गरिदिइन्। लीलासरीले छोरीको उच्च शिक्षाको कामना गर्दै भर्ना गरिदिएको च्यास्मीटार माविका प्रधानाध्यापक दानकुमार राईले बताए । वैशाख २ गतेदेखि ...

अंग्रेजी माध्यमका पाठ्यपुस्तक अपुरो
२०७५ बैशाख ५ गते ०८:५४

अंग्रेजी माध्यमका पाठ्यपुस्तक अपुरो

खोटाङ । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि खोटाङमा अंग्रेजी माध्यमका पाठ्यपुस्तकको पूर्ण सेट आउन सकेको छैन। जिल्लामा नेपाली माध्यमका नयाँ पाठ्यपुस्तक आइसके पनि छपाइमा ढिलाइ हुँदा अंग्रेजी माध्यमका गणित र विज्ञान विषयका पाठ्यपुस्तक आउन बाँकी रहेको पाइएको छ । गणित र विज्ञान विषयका पाठ्यपुस्तक नआउँदा ...

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ
२०७५ बैशाख ५ गते ०८:५२

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर । उदयपुरका एक प्रधानाध्यापक प्रहरीको नगद रकम चोरी आरोपमा पक्राउ परेका छन्। सोमबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्य ...

महँगो बन्दै प्रारम्भिक कक्षा
२०७५ बैशाख ५ गते ०८:४६

महँगो बन्दै प्रारम्भिक कक्षा

काठमाडौँ  । सरकारले प्रारम्भिक बाल विकास केन्द्रलाई भर्ना अभियानमा नसमेट्दा दुईदेखि चार वर्षसम्मका बालबालिकालाई महँगो खर्चमा पढाउन अभिभावक बाध्य छन् । वैशाख १ देखि सुरु भर्ना अभियानले पाँच वर्षमाथिका बालबालिकालाई सम्बोधन गरे पनि प्रारम्भिक शिक्षा समेट्न सकेको छैन ।  देशभर ३६ हजार ५ सय ६८ ...

अस्थायी शिक्षक परीक्षा रद्द भएको होइन स्थगित मात्रै गरिएको हो : शिक्षामन्त्री
२०७५ बैशाख ४ गते २२:१४

अस्थायी शिक्षक परीक्षा रद्द भएको होइन स्थगित मात्रै गरिएको हो : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा रद्द नै नभइ स्थगित मात्रै भएको बताएका छन् ।अस्थायी शिक्षकको परीक्षा नै नहुने समाचारहरु सार्वजनिक हुन थालेको प्रति रुष्ट हुँदै मन्त्री पोखरेलले परीक्षा रद्द नभई तत्कालका लागि स्थगित मात्रै भएको स्प ...

निजी स्कुल नियमनमा सरकार उदासिन
२०७५ बैशाख ४ गते ०९:३५

निजी स्कुल नियमनमा सरकार उदासिन

काठमाडौं । निजी विद्यालयको शुल्क निर्धारण तथा अनुगमनमा शिक्षा मन्त्रालय र मातहतका निकाय उदासिन रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।कार्यालयको ५५ औं वार्षिक प्रतिवेदनले शुल्कमा एकरूपता ल्याउन र प्रचलित कानुनविपरीत शुल्क लिने स्कुलमाथि कारवाही गर्न मन्त्रालय असफल रहेको ठहर गरेको छ । शुल् ...

समाजवादी शिक्षाबाट मात्रै मुलुकको समृद्धि सम्भव : प्रचण्ड
२०७५ बैशाख ३ गते २२:५५

समाजवादी शिक्षाबाट मात्रै मुलुकको समृद्धि सम्भव : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको भन्दै प्रचण्डले समाजवादी शिक्षाको विकल्प नै नभएको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठ ...

शिक्षा मन्त्रालयको तीन महिने मार्गचित्र सार्वजनिक
२०७५ बैशाख ३ गते ०७:५७

शिक्षा मन्त्रालयको तीन महिने मार्गचित्र सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम कार्यान्वयन योजनासहितको तीन महिने मार्गचित्र सार्वजनिक गरेको छ ।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मार्गचित्र बारे जानकारी दिएका हुन्। आगामी असार मसान्तसम्म मन्त्रालयले गर्ने ३० बुँदे का ...

अपांगता भएकाले पढ्न नपाउने ?
२०७५ बैशाख ३ गते ०७:३९

अपांगता भएकाले पढ्न नपाउने ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । तीमध्ये एक ...

अस्थायी शिक्षकका लागि तत्काल आयोग नखुल्ने
२०७५ बैशाख २ गते २०:१४

अस्थायी शिक्षकका लागि तत्काल आयोग नखुल्ने

काठमाडौं । अस्थायी शिक्षकहरुका लागि तत्काल आन्तरिक विज्ञापन नहुने भएको छ । शिक्षा मन्त्रालयले तत्काल अस्थायी शिक्षकहरुको विज्ञापन नहुने संकेत गरेको हो ।परीक्षा हुन ८ दिन बाँकी रहँदा स्थगित भएको अस्थायी शिक्षकहरुको विज्ञापन अन्योलमा परेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आग ...

न्यायका दिलाइदिन भन्दै विद्यालय कर्मचारीहरुको मानवअधिकार आयोगसँग गुहार
२०७५ बैशाख १ गते १४:०३

न्यायका दिलाइदिन भन्दै विद्यालय कर्मचारीहरुको मानवअधिकार आयोगसँग गुहार

काठमाडौं । विद्यालय कर्मचारीहरुले शिक्षा मन्त्रालयका कारण आफुहरु अन्यायमा परेको भन्दै न्याय दिलाइदिन भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।अर्थमन्त्रालयले पटक–पटक विद्यालय कर्मचारीको दरवन्दी विवरण माग गरेपनि शिक्षा मन्त्रालयले पठाउन ढिलाइ गरेका कारण विद्यालय कर्मचारी व्यवस्थापन ...

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई नीजि विद्यालयमा पढाउन नपाउने
२०७५ बैशाख १ गते १०:५४

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई नीजि विद्यालयमा पढाउन नपाउने

बाजुरा । बाजुरा जिल्लामा रहेको बडिमालिका नगरपालिकाले सरकारी सेवामा कार्यरत सबै कर्मचारीले अनिवार्यरुपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने कानुन बनाएको छ । यसै शैक्षिक सत्रबाट लागु हुने गरी नगरपालिकाको दोस्रो नगरसभाले कानुन बनाएर सो बाध्यात्मक निर्णय गरेको हो ।   नगरपालिकाले सरका ...

‘१० प्रतिशत विद्यार्थी बिचमै पढाई छाड्छन’
२०७५ बैशाख १ गते १०:४८

‘१० प्रतिशत विद्यार्थी बिचमै पढाई छाड्छन’

चितवन  । भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न चुनौती रहेको जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ । २०७४ को शैक्षिक सुचांकलाई हेर्दा कक्षा १ देखी ८ सम्ममा कक्षा छाड्ने दर १० प्रतिशत रहेको छ । पढाइ छाड्ने दर कम गर्नका लागि विद्यालय आउन नसकेका बालबालिकाला ...

पहिले शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन नगरि खुला विज्ञापन गरे अदालतको मानहानी !
२०७४ चैत्र ३० गते ११:०१

पहिले शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन नगरि खुला विज्ञापन गरे अदालतको मानहानी !

काठमाडौं । सरकारले पहिले शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन नगरी खुला विज्ञापन गरे सर्वोच्च अदालतको मानहानी हुने भएको छ ।सर्वोच्च अदालतमा यस सम्बन्धी मुद्धा चलिरहेको र त्यस अगाडी खुला विज्ञापन गरिए अदालतको मानहानी हुने दावी गर्दै अस्थायी शिक्षकहरुले विहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिर ...

बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षक परीक्षाको मिति तय गर्न शिक्षक महासंघको माग
२०७४ चैत्र ३० गते ०९:१९

बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षक परीक्षाको मिति तय गर्न शिक्षक महासंघको माग

  काठमाडौँ । नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गर्न सरकारलाई बैशाख पहिलोहप्ता सम्मको अल्टिमेटम दिएको छ । बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तय नभए महासंघले चरणबद्ध आन्दोलन गर्ने जनाएको हो । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले ...

शिक्षा मन्त्रालय किन गर्दैछ विद्यालय कर्मचारी व्यवस्थापनमा ढिलाइ ?
२०७४ चैत्र २९ गते ०९:०६

शिक्षा मन्त्रालय किन गर्दैछ विद्यालय कर्मचारी व्यवस्थापनमा ढिलाइ ?

काठमाडौं । शिक्षा मन्त्रालयले स्वीकृत दरवन्दी विवरण अर्थमन्त्रालयमा पठाउन ढिलाइ गरेका कारण विद्यालय कर्मचारीका व्यवस्थापन पक्रिया अगाडी बढ्न सकेको छैन । अर्थमन्त्रालयमा विद्यालयकर्मचारीको स्वीकृत दरवन्दीको प्रमाणपत्र पठाइसकिएको भए सोको सूचना पाउँ नपठाएको भए तत्काल पठाइ पाउँ भन्दै विद्यालय कर्मचारीह ...

बीचमै विद्यालय छाड्छन् दलित बालबालिका
२०७४ चैत्र २९ गते ०८:५९

बीचमै विद्यालय छाड्छन् दलित बालबालिका

बझाङ । गाउँबस्तीमै विद्यालय खोलिए पनि बझाङका दलित समुदायका बालबालिकाले बीचमै स्कुल छाड्ने दर बढी देखिएको छ। कक्षा १० पूरा नगरी अभिभावकसँग भारतमा चौकीदारी गर्न जाने हुँदा १६ वर्षमुनिका दलित बालबालिकाले विद्यालय छाडेका उदाहरण थुप्रै छन् । बीचमै स्कुल छाड्ने समुदायका विद्यार्थीका अभिभावकसँग शिक्षाको मह ...

६ महिनामा नयाँ शिक्षा नीति
२०७४ चैत्र २९ गते ०८:४०

६ महिनामा नयाँ शिक्षा नीति

काठमाडौं । शिक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र प्राथमिकदेखि उच्च तहको शैक्षिक स्तर उकास्न ७२ वटा काम गर्ने योजना बनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रालयमा पाँचबर्से कार्यकालमा गर्ने कामको मार्गचित्र (रोडम्याप) सार्वजनिक गर्दै यस्तो बताएका हुन्। दोस ...

खुलापछि मात्र शिक्षकको आन्तरिक प्रतिस्पर्धा गर्ने शिक्षा मन्त्रालयको तयारी
२०७४ चैत्र २९ गते ०८:३३

खुलापछि मात्र शिक्षकको आन्तरिक प्रतिस्पर्धा गर्ने शिक्षा मन्त्रालयको तयारी

काठमाडौं । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन निर्धारण गरिएको परीक्षा चार पटकसम्म स्थगन भएपछि शिक्षा मन्त्रालयले अस्थायीका मुद्दा थाती राखेर पहिलो चरणमा खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसबारे आन्तरिक तयारी भइरहेको ...

शिक्षक दरवन्दी थप्ने शिक्षा मन्त्रालयको तयारी
२०७४ चैत्र २८ गते १५:२६

शिक्षक दरवन्दी थप्ने शिक्षा मन्त्रालयको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयले शिक्षक दरवन्दी थप गर्ने तयारी गरेको छ । देशभर शिक्षक दरवन्दी अभावमा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कदै गइरहेको भन्दै मन्त्रालयले तत्कालै शिक्षक दरवन्दी पुनर्वितरण र थप दरवन्दी सिर्जना गर्न लागिएको जनाएको हो ।वर्षेपिच्छे नयाँ विद्यालयहरु ...

सट्टा प्रधानाध्यापक श्रीमती
२०७४ चैत्र २८ गते ०९:४६

सट्टा प्रधानाध्यापक श्रीमती

सिमकोट । केही दिनअघि अपराह्न एक बजे चंखेली गाउँपालिकाको विद्याज्योति आधारभूत विद्यालयमा एक अधबैंसे शिक्षिकाले विद्यालयको अफिस कोठाबाट निस्केर आज मलाई पढाउन मन छैन भन्दै बिदा गरिन्। समय छँदै छ, पछि पढाइ भइहाल्छ नि ! भनेर उनले अफिस कोठामा बाल सहजकर्ता रमिता जैसी र छायादेवी जैसीसँग कानेखुसी गरिन् । वि ...

शिक्षाबाट वञ्‍चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्‍वान
२०७४ चैत्र २७ गते २१:५९

शिक्षाबाट वञ्‍चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्‍वान

काठमाडौं । सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एकरएक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र ...

जुद्धोदय मावि ७९ वर्षमा
२०७४ चैत्र २७ गते ११:१८

जुद्धोदय मावि ७९ वर्षमा

  काठमाडौं । काठमाडौं ठमेल स्थित जुद्धोदय माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच आफ्नो ७९ वार्षिकोत्सव मनाएको छ । सोमवार विद्यालय परिसरमै केक काटेर ७९ स्थापना दिवस मनाइएको हो । सर्वसाधारणका लागि सवैभन्दा पहिले खुलेको यस विद्यालय शैक्षिक र भौतिक पक्षमा उत्कृष्ट रहँदै आएको छ । काठमाडौंका जिल्ला ...

शिक्षकलाई प्रविधिमैत्री बनाइँदै
२०७४ चैत्र २७ गते १०:२०

शिक्षकलाई प्रविधिमैत्री बनाइँदै

बिर्तामोड । नगरका निजि तथा आवासिय विद्यालयका अंग्रेजी शिक्षकलाई समय अनुकुल प्रविधिमैत्री बनाउन झापाको अर्जुनधारा नगरपालिकाले विषेश अभियान चलाएको छ । नगर भित्रका विद्यालयमा इन्टरनेट सेवा पुगेसँगै प्रविधियुक्त पढाई र कक्षा व्यवस्थापन गर्न नगरले सुरु गरेको हो । अर्जुनधारा नगरपालिकाकी शिक्षा शाखा प ...

प्रतिबन्धित संस्थामा झुक्याएर विद्यार्थी भर्ना
२०७४ चैत्र २७ गते ०९:४७

प्रतिबन्धित संस्थामा झुक्याएर विद्यार्थी भर्ना

काठमाडौं । पोखराको बालकल्याण स्कुलबाट एसएलसी उत्तीर्ण लक्ष्मी गुरुङ दुई वर्षअघि स्थानीय पाइथागोरस इन्स्टिच्युट (शैक्षिक परामर्शदाता) को परामर्शमा भारतको नेसनल इन्स्टिच्युट अफ ओपन स्कुलिङ (एनआईओएस) मा भर्ना भइन्। पाइथागोरसले एनआईओएसमा भर्ना भए एक वर्षमा पढाइ सकिने र त्यसले नेपालमा प्लसटुसरह मान्यता ...

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय
२०७४ चैत्र २७ गते ०९:४१

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

स्याङ्जा  । स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो। ‘आइतबार बसेको नगर शिक्षा ...

शिक्षक आयोगद्वारा गल्ति स्वीकार : परीक्षाको फारम भर्न नपाएकाहरुको अब के हुन्छ ?
२०७४ चैत्र २६ गते २२:१४

शिक्षक आयोगद्वारा गल्ति स्वीकार : परीक्षाको फारम भर्न नपाएकाहरुको अब के हुन्छ ?

  रोशन क्षेत्री गाउँले/काठमाडौं शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको पहिलो विज्ञापनको सन्दर्भमा आफूबाट गल्ति भएको स्वीकारेको छ । आयोगले पहिलो विज्ञापनका सन्दर्भमा फरक–फरक पत्र सर्वोच्च अदालतमा पठाउँदा हजारौं अस्थायी शिक्षकहरुले परीक्षाको फारम भर्न पाएका थिएनन् । शिक्षक सेवा आयोग नियमाव ...

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून
२०७४ चैत्र २६ गते ११:३६

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून

काठमाडौं । आकर्षक देखाउन विद्यालयहरुमा सिँगारपटार भइरहेको छ। सांस्कृतिकलगायत कार्यक्रमको तयारी पनि भइरहेको छ। विद्यालय पुगेका बालबालिकालाई अबिर–माला लगाएर स्वागत गरिँदैछ। बाजागाजासहित घरघर पुगेर पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालय पु-याउने कार्यक्रम पनि बर्सेनिजसो भइरहेको छ। सरकारले ...

भर्ना महाअभियान: ३ लाख बालबालिका स्कुलबाहिरै
२०७४ चैत्र २६ गते १०:०४

भर्ना महाअभियान: ३ लाख बालबालिका स्कुलबाहिरै

काठमाडौँ । सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ । यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइँदै छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार प्रधानमन्त्री केपी ओलीले कर्णालीमा एक जनालाई विद्यालय भर्ना गराएर य ...

सरिता अर्यालको ‘पुरुष’ सार्वजनिक
२०७४ चैत्र २५ गते २१:२८

सरिता अर्यालको ‘पुरुष’ सार्वजनिक

काठमाडौं । अभिभावक संघ नेपालकी वरिष्ठ उपाध्यक्ष समेत रहनुभएकी कथाकार सरिता अर्यालको दोस्रो कथा संग्रह ‘पुरुष’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिटएर बत्तीसपुतलीमा व्यवस्थापिका सांसद पम्फा भुसाल, साहित्यकार कुन्ता शर्मा, सूचना आयुक्त यसोदा तिम्सिना, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सु ...

विद्यार्थी नेता पक्राउ
२०७४ चैत्र २५ गते २१:०१

विद्यार्थी नेता पक्राउ

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीको गाडी तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष बिबेक आचार्यलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति आदित्यविक्रम शाहलाई पक्राउ गरेको विरोधमा आ ...

प्रदेशका शिक्षा मन्त्रीहरुले भने ‘प्रदेश सरकार सेनाबिनाकाे सेनापति जस्ताे भयाे’
२०७४ चैत्र २५ गते २०:३९

प्रदेशका शिक्षा मन्त्रीहरुले भने ‘प्रदेश सरकार सेनाबिनाकाे सेनापति जस्ताे भयाे’

काठमाडौँ । शिक्षा क्षेत्र समेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले निति नियम, कर्मचारी र स्रोत साधनको अभावमा प्रदेश सरकार र मन्त्रालयहरु ‘सेनाबिनाको सेनापति जस्तो’ भएको गुनासो गरेका छन् ।नुमना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र स्रोत साधनको प्रबन्ध गरिदिन उनीहरुले श ...

बलात्कारविरुद्ध सडकमा विद्यार्थीहरू
२०७४ चैत्र २५ गते ०६:५६

बलात्कारविरुद्ध सडकमा विद्यार्थीहरू

धरान । पछिल्लो समय बलात्कार एवम् महिला हिंसाको घटना वृद्धि हुँदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरूले बलात्कारविरुद्ध सडकमा उत्रिएका छन् । विद्यार्थीहरूले बलात्कारीलाई फाँसी दिन माग गर्दै शनिबार धरानमा दबाब एवं चेतनामुलक र्‍याली निकालेका हुन्। उनीहरूले बलात्कार र हिंसाबाट आफ्नै ...

महिनावारीले छात्रा ५० दिन विद्यालय बाहिर
२०७४ चैत्र २५ गते ०६:५१

महिनावारीले छात्रा ५० दिन विद्यालय बाहिर

बाजुरा । छाउ कुप्रथाको कारण देखाउँदै अधिकांश छात्राहरु नियमित विद्यालय जानबाट वञ्चित भएका छन्। अभिभावकदेखि सामाजिक कुसंस्कारका कारण छात्राहरु वर्षमा करिब ५० दिन विद्यालय जानबाट वञ्चित बन्ने गरेका छन् ।  उनीहरु मासिक ५ दिन विद्यालय जाँदैनन्। कोहीको अभिभावकको दबाब छ भने कसैले आफ्नो कारण पनि विद् ...

क्रान्तिकारीको शैक्षिक गोष्ठीमा समाजवादी शिक्षाको बहस
२०७४ चैत्र २५ गते ०६:४६

क्रान्तिकारीको शैक्षिक गोष्ठीमा समाजवादी शिक्षाको बहस

काठमाडौं ।  माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले समाजवादी शिक्षा प्राप्तिको बहस अघि बढाएको छ। जनवादी शिक्षालाई आफ्नो रणनीतिक लक्ष्य मान्दै आएको क्रान्तिकारीले गत राष्ट्रिय सम्मेलनवाट समाजवादी शिक्षाको नीति अघि सारेको थियो । क्रान्तिकारीको शैक्षिक विभागद्वारा भक्तपुरमा आयोजित शैक्षिक गोष् ...

दरबन्दीको अभावमा गुज्रदै हुम्लाका अधिकांश सरकारी विद्यालय !
२०७४ चैत्र २५ गते ०६:४२

दरबन्दीको अभावमा गुज्रदै हुम्लाका अधिकांश सरकारी विद्यालय !

हुम्ला ।  सरकारले यस आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा लिएर कामकारबाही अगाडि बढाउने बताइरहेको छ । ५ कक्षासम्मको सादा पुस्तकलार्इ विस्थापित गरी रंगिन पुस्तक हुने पनि बताइसकेको छ । तर, आवश्यक दरबन्दीकाे अभावमा गुज्रिरहेका छन्- हुम्लाका अधिकांश सरकारी विद्यालय । हुम्लामा ५५ वटा माध्यामि ...

हिस्टानको अध्यक्षमा न्यौपाने
२०७४ चैत्र २४ गते २१:०७

हिस्टानको अध्यक्षमा न्यौपाने

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल(हिस्टान)को अध्यक्षमा पुष्प न्यौपाने निर्वाचित भएका छन् । हिस्टानको पाँचौं राष्ट्रिय महाधिवेशनले न्यौपानेको नेतृत्वमा ९५ सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । चैत २३ र २४ मा सम्पन्न पाँचौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ऋषिराम ...

दुई शिक्षिका ६ महिनासम्म विद्यालयमा हाजिर नभएको खुलासा
२०७४ चैत्र २४ गते १९:५७

दुई शिक्षिका ६ महिनासम्म विद्यालयमा हाजिर नभएको खुलासा

बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका–१ अन्द्राडीमा रहेको प्रभात आधारभूत विद्यालय अन्द्राडीमा कार्यरत २ जना शिक्षिका ६ महिनादेखि विद्यालयमा हाजिर नभएको खुलासा भएको छ । अस्थायी दरबन्दीमा कार्यरत शिक्षिका देवकी शाह र पार्वती शाह कात्तिक २७ गतेदेखि विद्यालयको सम्पर्कमा नरहेको विद्यालयले जानका ...