२०७६ मंसिर २२ गते

समाचार

  • Home
  • समाचार

All News

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध
२०७५ असार ४ गते ०८:१०

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध

काठमाडौँ । विद्यालय हाता प्रवेश गरी स्थानीयले नाराबाजी र हुलदंगा गरेपछि काठमाडौं महानगर–१० बानेश्वरस्थित रत्नराज्य माविको भवन पुनर्निर्माण अवरुद्ध भएको छ ।काभ्रेको पाँचखाल नगरपालिकाका मेयरसमेत रहेका स्थानीय महेश खरेलको नेतृत्वमा गएको समूहले विद्यालय निर्माण गर्दा मन्दिरको जग्गा मिचिएको भ ...

स्कुल बस निर्देशिकाको पालना भएन
२०७५ असार ३ गते ०८:५७

स्कुल बस निर्देशिकाको पालना भएन

कास्की ।  पोखराका अधिकांश स्कुलले स्कुल बस निर्देशिका ०७४ विपरीत बस सञ्चालन गरिरहेका छन् । केही नाम चलेका विद्यालयले समेत निर्देशिकाविपरीत स्कुल बस सञ्चालन गरिरहेको फेला परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले पोखाराका सबै विद्यालयले स्कुल बस निर्देशिका कार्यान्वयन ...

चीनको सम्मेलनमा शिक्षामन्त्रीले भने : नेपाल विज्ञान प्रविधिको विकासमा केन्द्रित
२०७५ असार ३ गते ०७:०८

चीनको सम्मेलनमा शिक्षामन्त्रीले भने : नेपाल विज्ञान प्रविधिको विकासमा केन्द्रित

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको विकासमा सरकार केन्द्रित रहेको बताएका छन् । चीनको सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले विज्ञान प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको समेत स्पष्ट पारेका हुन् ...

शैक्षिक गुणस्तर वृद्धिका लागि कार्ययोजना बनाइँदै
२०७५ असार २ गते २१:०२

शैक्षिक गुणस्तर वृद्धिका लागि कार्ययोजना बनाइँदै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि कार्ययोजना बनाउने भएको छ । यसका लागि सुझाव संकलन लगायतका कार्यक्रम भइरहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय अन्तर्गत गुणस्तर तथा विश्वसनीयता समितिले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा शैक्षिक गुणस्तर सुधारका निम्ति बृ ...

शिक्षक आयोगद्वारा मावि तहमा १ हजार १०८ दरवन्दीमा खुला विज्ञापन
२०७५ असार २ गते ०१:४०

शिक्षक आयोगद्वारा मावि तहमा १ हजार १०८ दरवन्दीमा खुला विज्ञापन

भक्तपुर । शिक्षक सेवा आयोगले प्रावि र निमावि तहको खुला विज्ञापनपछि माध्यमिक तहको पनि विज्ञापन गरेको छ ।आयोगले प्रावि तहको बिहीवार र निमावि तहको शुक्रवार खुला विज्ञापन गरेको थियो । आयोगले शुक्रवार नै माध्यमिक तहको पनि विज्ञापन गरेको हो । आयोगका अनुसार मावि  तहमा १ हजार १०८ रिक्त दरवन्दीमा विज्ञा ...

शिक्षक आयोगद्वारा निमावि तहमा १ हजार ६३५ दरवन्दीमा खुला विज्ञापन
२०७५ असार २ गते ०१:२४

शिक्षक आयोगद्वारा निमावि तहमा १ हजार ६३५ दरवन्दीमा खुला विज्ञापन

भक्तपुर ।  शिक्षक सेवा आयोगले प्रावि तहको खुला विज्ञापन गरेको भोलिपल्ट शुक्रवार निम्न माध्यमिक तहको पनि विज्ञापन गरेको छ ।आयोगका अनुसार निमावि तहमा १ हजार ६३५ रिक्त दरवन्दीमा विज्ञापन गरिएकोे हो । २०७१ यता निमावि तहमा खुला विज्ञापन भएको थिएन ।शिक्षा विभागले उपलब्ध गराएको २०७२ असोज ३ पछि २ ...

शिक्षक आयोगद्वारा प्राथमिक तहमा झण्डै १० हजार दरवन्दीमा खुला विज्ञापन
२०७५ असार १ गते ०८:२१

शिक्षक आयोगद्वारा प्राथमिक तहमा झण्डै १० हजार दरवन्दीमा खुला विज्ञापन

  भक्तपुर । शिक्षक सेवा आयोगल खुला विज्ञापन गर्न शुरु गरेको छ । आयोगले पहिलो चरण अन्तर्गत प्राथमिक तहका ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ । प्राथमिक तहमा ६ बर्ष पछि बल्ल विज्ञापन भएको हो । यस अघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियो भने मावि र निमाविको २०७२ सालमा भएको थियो । तीनै तहको खुला ...

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी
२०७५ जेष्ठ ३१ गते १०:४१

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

काठमाडौं । हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको प्रदिवेदनमा सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरूहरूको संख्या सबैभन्दा बढी छ । आर्थिक वर्ष २०७३/ ...

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ
२०७५ जेष्ठ ३१ गते १०:३५

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ

काठमाडौँ  । केही निजी विद्यालय सञ्चालक र पाठ्यपुस्तक प्रकाशकले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री र नेताहरूलाई भेटेर लबिइङ थालेका छन् ।साउनबाट पढाइ हुने कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय प ...

१६ विद्यालयको तह घट्यो
२०७५ जेष्ठ ३१ गते १०:३१

१६ विद्यालयको तह घट्यो

रुकुम पश्चिम । मुसीकोट नगरपालिकाले विद्यालयको तह घटाएको छ । चालू शैक्षिक सत्रमा घटाइएकै कक्षाअनुसार पठनपाठन सुरु भएको छ । १६ मध्ये तीन विद्यालयमा बालविकासको कक्षामात्रै सञ्चालन गरिनेछ ।  नगरपालिकाका अनुसार वडा ४ को भगवती आधारभूत विद्यालय कोटचौतारा, ५ को आधारभूत विद्यालय डाङडुङगे र ज्ञानकुञ्ज आध ...

देवदहका विद्यालयमा बौद्ध शिक्षा
२०७५ जेष्ठ ३१ गते १०:२८

देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल ।रूपन्देहीको देवदह नगरपालिकाले बौद्ध शिक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा लागू गरेको छ । अनिवार्य विषयका रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरिएको हो । यसले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउने विश्वास लिएको छ । नगरपालिकाले गत वर्ष कक्षा ६ बाट यसको पढाइ सुरु गर ...

शिक्षामन्त्री नीतिगत काममा भन्दा सरुवा बढुवामा नै ब्यस्त, आफु निकटकालाई मालदार निकाय !
२०७५ जेष्ठ ३० गते २२:५४

शिक्षामन्त्री नीतिगत काममा भन्दा सरुवा बढुवामा नै ब्यस्त, आफु निकटकालाई मालदार निकाय !

काठमाडौं  । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत भन्दा पनि सरुवा बढुवामा बढी पाइएको छ । केही समयअघि असार मसान्त पछि खारेज हुने शिक्षा विकास तथा समन्वय इकाईमा व्यापक कर्मचारी सरुवा गरेका उनले बुधबार चीन जानु अघि आफु निकटका सह–सचिवलाई मालदार निकायमा सरुवा गरेक ...

शिक्षा नियमावली कार्यान्वयन नगर्न अदालतको आदेश
२०७५ जेष्ठ ३० गते १२:१७

शिक्षा नियमावली कार्यान्वयन नगर्न अदालतको आदेश

कपिलवस्तु । शिवराज नगरपालिका कपिलवस्तुको शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । ऐन नबनाई एकैचोटी नियमावली बनाएको भन्दै अदालतले ऐन बिनाको नियमावली कार्यान्वयनमा रोक लगाएको हो । रानु सुनारले शिक्षा नियमावली कार्यान्वयनमा रोक लगाउन माग गर्दै दायर गरेको रिटम ...

प्युठानको बोर्डिङ स्कूल ध्वस्त
२०७५ जेष्ठ ३० गते ०९:३८

प्युठानको बोर्डिङ स्कूल ध्वस्त

प्यूठान । उत्तरी प्युठानको एक बोर्डिङ स्कुलमा आगजनी भएको छ । नौ बहिनि गाउपालिका ८ लुप्लुङ स्थित नेशनल एकेडेमी इङलिस बोर्डिङ स्कुलमा गएराती आगजनी भएको हो ।आगजनीवाट स्कुलका शैक्षिक सामाग्रि सहित अफिसियल सामाग्री जलेर नष्ट भएका हुन ।आगजनिबाट २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ ।सिलिन्डर, डेस्क, ...

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च
२०७५ जेष्ठ ३० गते ०९:३३

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च

काभ्रे । तत्कालिन शिक्षा कार्यालयमा भएको बेरुजु तथा अनियमितताको श्रृखंला जारी छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षणमा कार्यालयबाट तत्कालिन समयमा भएका अनियमितताका बारेमा आश्चर्यचकित हुने खालका खर्चहरु भएका छन् ।२०७४ साल असार १३ गते माध्यमिक शिक्षा परिक्षा कक्षा ११ र १२ को अनुगमनमा मनलाग ...

अत्यधिक गर्मीका कारण विद्यालय बन्द
२०७५ जेष्ठ ३० गते ०९:१०

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

पर्सा । एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ।वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम ...

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै
२०७५ जेष्ठ ३० गते ०८:५७

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै

काठमाडौँ । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले अब एउटा मात्रै प्रवेश परीक्षामा सहभागी भए पुग्ने भएको छ । यसअघि विद्यार्थी हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने प्रवेश परीक्षामा सहभागी हुनुपर्थ्यो ।एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीले यसअघि त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र ...

बालश्रम विरुद्ध वक्तृत्वकला प्रतियोगिता
२०७५ जेष्ठ ३० गते ०८:४०

बालश्रम विरुद्ध वक्तृत्वकला प्रतियोगिता

 १७ औं अन्तर्राष्ट्रिय बालश्रमबिरुद्धको दिवसका अवसरमा मंगलबार मेलम्ची नगरव्यापी माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको आयोजनामा बालश्रममुक्त नगरः हामी सबैको सरोकार विषयमा सो प्रतियोगिता भएको हो । मेलम्ची नगरभित्रका १९ माध्यमिक विद्यालय ...

                   चीनको  ताक्लाकोटमा काम गर्न गएका विद्यार्थीको मृृत्युु
२०७५ जेष्ठ २९ गते २१:३४

चीनको ताक्लाकोटमा काम गर्न गएका विद्यार्थीको मृृत्युु

 मानसरोवर माविमा कक्षा ११ को परीक्षा सकेर चीनको पुुराङ काउण्टीको ताक्लाकोटमा मजदुुरी काम गर्न गएका विद्यार्थीको मृत्युु भएको छ । यसरी मृृत्युु हुनेमा सर्केगार्ड गाँउपालिका वडा नम्बर पाँचका रामराज शाही रहेका छन । केही दिन अगाडी सम्पन्न भएको कक्षा ११ को परीक्षा सकेर केही दिनका लागि ताक्लाकोटमा का ...

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो
२०७५ जेष्ठ २९ गते १०:०७

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् । सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा वि ...

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफाले
२०७५ जेष्ठ २९ गते ०९:०६

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफाले

दार्चुला  । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प ...

सडक विस्तार गर्दा भत्काइयो विद्यालय
२०७५ जेष्ठ २९ गते ०८:५१

सडक विस्तार गर्दा भत्काइयो विद्यालय

  जनकपुर । सडक विस्तारका क्रममा विकल्पसमेत नदिई विद्यालय भवन डोजरले भत्काइदिएपछि जनकपुरमा ६ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–२१ कुर्थास्थित राजर्षी जनक माध्यमिक विद्यालयको कम्पाउन्डसहितको भवन भत्काइएको हो । सडक छेउमा रहेको विद्यालयको भवन भत्किएपछि कक ...

                    सेनाको राष्ट्रिय सेवा दलले विद्यार्थीलाई  तालिम दिने
२०७५ जेष्ठ २८ गते ११:५६

सेनाको राष्ट्रिय सेवा दलले विद्यार्थीलाई तालिम दिने

दुुर्गमका विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई नेपाली सेनाको राष्ट्रिय सेवा दलले शान्ति सुरक्षा र नैतिकता सम्वन्धि तालिम दिने भएकोछ । विद्यार्थीहरुमा विद्यालय स्तरदेखि नै  अनुुशासन, खोज, उद्धार तथा स्वयं सेवाको भावना बढाउनका लागि उक्त तालिम प्रदान गर्न लागिएकोे हो । विद्यार्थीमा दैवि प्रकोप ...

शिक्षक टिकाउन आलुखेती
२०७५ जेष्ठ २८ गते १०:०२

शिक्षक टिकाउन आलुखेती

जुम्ला  । निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आल ...

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी
२०७५ जेष्ठ २८ गते ०९:३२

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग ...

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग
२०७५ जेष्ठ २८ गते ०९:२६

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग

काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय नसमेटिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । गणित विषय विज्ञान, प्रविधि क्षेत्र र दैनिक जनजीवनमा समेत जोडिएकाले पाठ्यक्रममा समावेश गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।गणित समाज र गणित शिक्षा परिषद्ले सबै धारका विद्यार्थीले अनिवार्य उक्त ...

चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु
२०७५ जेष्ठ २७ गते २१:१६

चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु

प्रभा रावत/सुर्खेत सुर्खेतको चिङ्गाड गाउँपालिका –४ स्थित  प्राथमिक विद्यालय धनापानीमा चट्याङ लागेर दुईजना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा २ मा अध्ययनरत ६ वर्षका विद्यार्थी अम्मरबहादुर चन्द र  ७ वर्षीया निर्मला चन्द रहेका छन् । चट्याङ लागेर एकजना शिक्षक र कार्यालय सह ...

एउटै कोठामा ५ कक्षासम्मको पढाइ
२०७५ जेष्ठ २७ गते १०:१७

एउटै कोठामा ५ कक्षासम्मको पढाइ

राजविराज । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–६ कद्माहास्थित राष्ट्रिय आधारभूत विद्यालयमा हाजिरी रजिस्ट्रर किन्ने पैसासमेत नहुँदा विद्यार्थीहरूको नियमित हाजिरी हुन नसकेको हो । सो विद्यालयमा ६ वटा कक्षा कोठा भए पनि एउटै कोठामा १ देखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । सो विद्यालयका श ...

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने
२०७५ जेष्ठ २७ गते १०:०४

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने

काठमाडौं  । कक्षा ११ र १२ मा भर्ना हुने विज्ञानका विद्यार्थीले गणित विषय नपढे पनि हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्क्रमको प्रारूपअनुसार ११ र १२ कक्षामा गणित विषय पढ्नैपर्ने विगतको प्रावधान हटाएको हो । शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्या ...

विद्यार्थीमा बढ्दै चुरोटको लत
२०७५ जेष्ठ २७ गते ०८:५६

विद्यार्थीमा बढ्दै चुरोटको लत

काठमाडौं ।  पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ। क्यान्सर परिषदका अध्यक्ष रुद्र कडरियाले पुरुषछि महिलामा सरेको धूमपानको लत पछिल् ...

‘दुईखाले शिक्षा प्रणाली निरुत्साहित’
२०७५ जेष्ठ २७ गते ०७:२१

‘दुईखाले शिक्षा प्रणाली निरुत्साहित’

सुर्खेत । कर्णाली प्रदेश सरकारले निजीस्तरमा सञ्चालित विद्यालय, क्याम्पस र शैक्षिक तथा परामर्श प्रदायक संस्थाको नियमन गर्दै दुईखाले शिक्षा प्रणाली निरुत्साहित गर्ने तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तर्जुमा गरेको ‘प्रादेशिक शिक्षा नीति–२०७५’मा शिक्षा प्रणालीमा ...

कमजोर शिक्षक र विद्यालयलाई ठाँउका ठाँउ कार्बाही हुुने
२०७५ जेष्ठ २६ गते ०९:५४

कमजोर शिक्षक र विद्यालयलाई ठाँउका ठाँउ कार्बाही हुुने

  राजन रावत/हुम्ला जिल्लाको जिल्ला क्षेत्रको सुुधारका लागि थप प्रभावकारी अनुुगमन आवश्यक रहेको र अब इकाइले त्यसतर्फ कदम चाल्ने शिक्षा विकास तथा समन्वय अधिकारी वर्षबहादुुर फडेराले बताएका छन । यस अघि जिल्लाका विद्यालयहरुको अनुुगमन तथा मुूल्यांकनका लागि संरचना भए पनि खासै चलायमान नभएको अवस्थामा अब ...

मानविकी संकटग्रस्त
२०७५ जेष्ठ २६ गते ०८:४५

मानविकी संकटग्रस्त

  काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो। विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन्। भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन् । उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी ...

विद्यालय भवन गाईबस्तुको ओत
२०७५ जेष्ठ २६ गते ०८:३७

विद्यालय भवन गाईबस्तुको ओत

  सल्यान । बन्गाड कुपिन्डे नगरपालिकाको मैदुस्थित कृष्ण माध्यमिक विद्यालयको भवन प्रयोगमा नआउँदै भत्कन लागेको छ । २०६४ सालमा निर्माण भएको विद्यालयको ६ कोठे भवन संरक्षण अभावमा भत्किन लागेको हो ।  साबिकको घाँजरीपीपल गाविसको ९ लाख २५ हजारको लगानीमा भवन निर्माण गरिएको थियो । निर्माणको काम स ...

कक्षा ११ र १२ मा गणित विषय हटाउने निर्णयको विरोध
२०७५ जेष्ठ २५ गते १८:१९

कक्षा ११ र १२ मा गणित विषय हटाउने निर्णयको विरोध

अमृत बास्तोला/काठमाडौं   कक्षा ११ र १२ मा प्रायोगिक गणित विषय हटाउने निर्णयप्रति गणित केन्द्रीय विभाग र नेपाल गणित समाज त्रिभुवन विश्वविद्यालय कीर्तिपुरले आपत्ति जनाएका छन् । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले पास गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुपमा कक्षा ११ र १२ मा प्रायोगिक गणित विषय हटा ...

  शिक्षा मन्त्रालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पौडेल साधारण तारेखमा रिहा
२०७५ जेष्ठ २५ गते १०:२३

  शिक्षा मन्त्रालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पौडेल साधारण तारेखमा रिहा

काठमाडौं । न्याय माग्न जाँदा शिक्षा मन्त्रालयका कर्मचारी माथि हातपात गरेको अभियोगमा सिंहदरवारबाटै पक्राउ परेका विद्यालय कर्मचारी गोविन्दबहादुर पौडेल रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले पौडेललाई साधारण तारेख मै रिहा गर्ने आदेश जारी गरेको हो । मन्त्रालयका कर्मचारीले ज्यानमारा उद्योग को मुद्दा दाय ...

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल
२०७५ जेष्ठ २५ गते ०९:१३

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल

  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश स्तरमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिने बताएका छन् । श्रमको सम्मान र वेरोजगारी दर घटाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले श्रम र सीप विद्यालय प्रदेश सरकारको पहलमा खोलिने रावलले जानकारी दिए । बुधबार मध्य नेप ...

फुर्सदिला भए तीन सय उपसचिव
२०७५ जेष्ठ २५ गते ०८:५१

फुर्सदिला भए तीन सय उपसचिव

काठमाडौं । शिक्षा मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण झन्डै तीन सय उपसचिवले एक महिनादेखि हाजिर मात्र गरेर तलब खाइरहेका छन्। स्थानीय तहमा कर्मचारी अभाव भएर कार्यसम्पादनमा समस्या परे पनि शिक्षाका कर्मचारी भने काम नपाएर मन्त्रालय तथा मातहतका निकायमा भौंतारिन बाध्य छन् । नीतिगत तहमै रहेर श ...

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल
२०७५ जेष्ठ २५ गते ०८:३९

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल

काठमाडौँ  । सरकारले आउँदो साउन १५ बाट कक्षा ११ मा लागू गर्न लागेको पाठ्यक्रमबारे शिक्षक र शैक्षिक संस्थाहरूले अनभिज्ञता प्रकट गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुरूप नयाँ पाठ्यक्रम लागू गरेपछि संकाय प्रणालीअन्तर्गत पढाइरहेका शैक्षिक संस्थामा अन्योल बढेको हो । उच ...

ढुंगा खसेर शौचालय भत्किदा विद्यार्थीलाई सास्ती
२०७५ जेष्ठ २४ गते ०८:५७

ढुंगा खसेर शौचालय भत्किदा विद्यार्थीलाई सास्ती

  राजन रावत/हुम्ला मंगलवार राती ११ बजे परेको वर्षासँगै माथिबाट खसेको ढुुंगाले विद्यालयको शौचालय भत्किदा विद्यार्थीहरुलाई सास्ती भएको छ । वर्षसँगै खसेको पहिरोले खार्पुुनाथ गाँउपालिकाको मान्धारा माविको शौचालय पुुर्ण रुपमा भत्काएको हो । विद्यालयमा रहेको दुुई कोठे छात्रा र छात्रका लागि छुट्टा छुुट् ...

बिनाअध्ययन विश्वविद्यालय थपिँदै
२०७५ जेष्ठ २४ गते ०८:४३

बिनाअध्ययन विश्वविद्यालय थपिँदै

खुल्न लागेको विश्वविद्यालय राष्ट्रिय, प्रदेश वा मानित कुन हो, टुंगो गर्न विज्ञको सुझाव   काठमाडौँ । सरकारले यसअघि स्थापित विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न नसकिरहेका बेला थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । अर्थमन्त्रीले आर्थिक वर्ष २०७५/७६ को बजेटमै ‘विदुषी योगमाया आयुर्वेद वि ...

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल
२०७५ जेष्ठ २३ गते ०९:५५

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

काठमाडौं । डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक ब ...

 न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थी
२०७५ जेष्ठ २३ गते ०७:५२

न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थी

  राजन रावत/ हुम्ला विद्यार्थी र अदालत बीच समन्वय गर्नका लागि सञ्चालन हुुँदै आएको न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थीहरुको सहभागीतामा भएको छ । कार्यक्रममा मानसरोवर माविका विद्यार्थी उपस्थित भएका हुन् । कानून सम्वन्धी कुुरामा जनता पहुुँच वृृद्धि गर्न अदालतले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको ...

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी
२०७५ जेष्ठ २२ गते १८:२८

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी

काठमाडौं । शिक्षा विभागले शिक्षक सरुवा खुला गरेको छ । विभागकै निर्देशनमा दुई महिना देखि शिक्षक सरुवाको काम रोकिँदै आएको थियो । विभागले शिक्षक  दरबन्दी मिलानको काम सकेपछि मात्रै गर्ने गरी रोकिएको शिक्षक सरुवा खुला गर्ने मंगलवार निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेल ५ दिने ...

शिक्षकलाई छात्रा बलात्कारको आरोप
२०७५ जेष्ठ २२ गते ०९:२४

शिक्षकलाई छात्रा बलात्कारको आरोप

  स्याङ्जा । चापाकोट नगरपालिका– ७ मा रहेको गंगालाल माध्यमिक विद्यालयका शिक्षक रामभक्त आचार्यलाई बालिका बलात्कारको आरोपमा उजुरी परेको छ । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको दाबी गर्दे उनका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि रहस्य बाहिर आएको ...

पढ्नै नपाउने ?
२०७५ जेष्ठ २२ गते ०९:१२

पढ्नै नपाउने ?

काठमाडौँ  ।  विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काइए । कोही बाटैबाट, कोही स्कुल पुगेर । बेला–बेला दु:ख दिने शैक्षिक हडताल अचानक थाहा दिइयो, जसले लाखौं बालबालिका प्रभावित बने । निजी विद्यालयले गरेको शुल्कवृद्धिलगायत मुद्दालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोक ...

शिक्षक पदपूर्ति: आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै
२०७५ जेष्ठ २२ गते ०९:०४

शिक्षक पदपूर्ति: आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै

काठमाडौँ । शिक्षकको आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने गरी शिक्षक सेवा आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक नियुक्त गर्न करिब साढे १२ हजार पदमा विज्ञापन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ । आयोगका अध्यक्ष ताना गौतमले प्राथमिक तहमा मात्रै १० हजार ...

 समन्वय इकाइमा जुुनियरलाई जिम्मेवारी दिँदा तनाव
२०७५ जेष्ठ २१ गते १२:०७

समन्वय इकाइमा जुुनियरलाई जिम्मेवारी दिँदा तनाव

  राजन रावत/हुुम्ला शिक्षा विकास तथा समन्वय इकाइ हुुम्लामा एक महिना अगाडी प्राशबाट बढुुवा भएका शाखा अधिकृत वर्ष बहादुुर फडेरालाई इकाइ प्रमुुख हेर्ने जिम्मेवारी दिइएपछि उनी भन्दा सिनीयर शाखा अधिकृत विष्णु बहादुुर शाही विभाग तिर लागेका छन् । कँही नभएको जात्रा सरकारले गरेको भन्दै धेरै अन्याय भएको ...

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति
२०७५ जेष्ठ २१ गते ०९:४८

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

बारा । जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ। मन्त्रालयको निर्देशनविपरीत बारामा शिक्षकहरूको दरबन्दी वितरण तथा नियुक्ति गरेको पाइएको हो। वैशाख अन्तिम हप्ता मात्रै बारामा अस्थाय ...

यार्चा खोज्दै शिक्षक–विद्यार्थी
२०७५ जेष्ठ २१ गते ०९:४२

यार्चा खोज्दै शिक्षक–विद्यार्थी

रुकुम पूर्व । शिक्षक र विद्यार्थी यार्चा टिप्न गएपछि जिल्लाको लेकाली भेगका विद्यालय बन्द भएका छन् । बन्द हुनेमा यार्चा पाइने वन क्षेत्र नजिकका विद्यालय छन् ।  यार्चा सिजन लागेसँगै पुथाउत्तरगंगा गाउँपालिकाका एक मावि र ६ आधारभूत विद्यालय गतसाता नै बन्द भएका हुन् । यहाँ पुथा हिमालय माविका अति ...

image
image
image