२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

स्कुल बस दुर्घटनामा २८ घाइते
२०७५ साउन २९ गते २२:१८

स्कुल बस दुर्घटनामा २८ घाइते

पाल्पा । बगनासकाकाली गाउँपालिका–१ चिर्तुङधारा पिप्लेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तानसेन नगरपालिका–९ दमकडास्थित रिभरभ्याली बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र २५ जनाको अवस्था साम ...

निर्वाध चले सुर्खेतका विद्यालय
२०७५ साउन २९ गते २२:०३

निर्वाध चले सुर्खेतका विद्यालय

सुर्खेत । आफ्ना नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार देशभर बन्दको आव्हान गर्याे। अरु क्षेत्रमा बन्दको प्रभाव देखिएपनि सुर्खेतका सामुदायिक विद्यालयमा भने त्यसको प्रभाव देखिएन्। यहाँका अधिकांश सामुदायिक विद्यालय निर्वाध रुपमा सञ्चालन भए ।‘अहिलेसम्म कुनै पनि राजनीत ...

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर
२०७५ साउन २९ गते २१:५८

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर

विराटनगर । विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते  स्थित  श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।  बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गम्भीर बिरामी भएका ४ जना विद्यार्थीको विराटनगर स्थित नोवेल मेडिकल कलेज ...

नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन  हस्तान्तरण
२०७५ साउन २९ गते २१:२८

नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण

     नव निर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । स्थानीय सीप र श्रोतलाई प्रयोग गरेर  भवन सिमकोट गाउँपालिका वडा नम्बर ४ को बालविकास प्रावि हिल्दुमको लागि निर्माण भएर हस्तान्तरण भएको हो ।    भवन निर्माण भएसँगै भूकम्प प्रतिरोधी भवनमा कक् ...

प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने
२०७५ साउन २९ गते २१:१३

प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने

कर्णालीमा प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने भएको छ ।विगतको शिक्षा नीतिले बेरोजगार उत्पादन गर्ने थलोको रुपमा शिक्षण संस्थालाई स्थापित गरेको भन्दै सरकारले अब स्वरोजगार बनाउने खालको नीति बनाउने जनाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बो ...

निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न सक्दैन– मन्त्री पोखरेल
२०७५ साउन २९ गते ०८:३९

निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न सक्दैन– मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न नसक्ने बताएका छन् । सरकार एक्लैले शिक्षा धान्न नसक्ने सवैको योगदान आवश्यक रहेको भन्दै उनले निजी विद्यालय सञ्चालकहरुलाई गैर नाफा मूलक ढंगमा शिक्षामा काम गर्न आग्रह गरे । ‘निजी विद्यालय ...

प्रदेश ३– शिक्षक विद्यार्थी अनुपात असमान
२०७५ साउन २९ गते ०८:०१

प्रदेश ३– शिक्षक विद्यार्थी अनुपात असमान

काठमाडौं ।  ३ नम्बर प्रदेशमा शिक्षक–विद्यार्थी अनुपात असमान रहेको पाइएको छ। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले प्रस्तुत गरेको तथ्यांकमा शिक्षक विद्यार्थीे अनुपात असमान रहेको देखिएको हो।प्रदेश ३ का १३ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईं प्रमुखहरूले संक्रमणकालीन व्यवस्थाका कारण श ...

बालक्लवद्वारा चित्रकला प्रतियोगिता
२०७५ साउन २८ गते २२:०९

बालक्लवद्वारा चित्रकला प्रतियोगिता

खार्पुनाथ गाउँपालिकामा रहेको  मान्धारा माविको हरियाली बालक्लवले प्राविस्तरीय चित्रकला तथा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । विद्यार्थीहरु माझ अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेमा उनीहरुमा रहेको प्रतिभा बाहिर ल्याउन क्लवले सो प्रतियोगिता आयोजना गरेको हो । गाँउपालिकाको पाँच नम्बर वडाका च ...

अब थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा
२०७५ साउन २८ गते २१:३७

अब थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

काठमाडौं  । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटि)ले थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको स्विकृति प्रदान गरेको छ । योसँगै अब ३ सय १२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठन पाठन हुने भएको छ । यस अघि सिटिइभिटिले २ सय १७ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ...

गाउँले र घिमिरेले पाए यसवर्षको 'शिक्षा पत्रकारिता पुरस्कार'
२०७५ साउन २८ गते २०:०२

गाउँले र घिमिरेले पाए यसवर्षको 'शिक्षा पत्रकारिता पुरस्कार'

काठमाडौं । शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकाररिता पुरस्कार प्रदान गरिएको छ । आजको शिक्षा साप्ताहिकका गाउँले र काठमाडौं पोष्टका घिमिरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दश हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् । शि ...

विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक
२०७५ साउन २८ गते १०:३७

विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक

काठमाडौं । बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो । एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १ ...

 हिमज्योती माविमा पशु विज्ञान कार्यक्रम लागु
२०७५ साउन २८ गते १०:२६

हिमज्योती माविमा पशु विज्ञान कार्यक्रम लागु

               जिल्लाकै पुरानो माध्यमिक विद्यालय हिमज्योती माविले यस शैक्षिक सत्रबाट पशु विज्ञानतर्फ १८ महिने भेटेरनरी  जेटिएको कार्यक्रम शुरु गरेको छ ।सिटिभिइटि अन्र्तगत उक्त कार्यक्रम विद्यालयले शुरु गरेको हो । हाल विद्यालय ...

एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने
२०७५ साउन २८ गते १०:०८

एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ। त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थी संगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगर ...

शिक्षामा २९५ उपसचिव कामविहीन
२०७५ साउन २८ गते १०:००

शिक्षामा २९५ उपसचिव कामविहीन

काठमाडौँ  । शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा छन् ४ सय ८७ जना । दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मन्त्रालयमा हाजिर गरेर घर फर्कन गरेका छन् । स्थानीय तहमा शिक्षाका कर्मचार ...

शिक्षा आयोगको तेस्रो बैठक, विषयगत समूह र त्यसको जिम्मेवारी निर्धारण
२०७५ साउन २७ गते २३:१३

शिक्षा आयोगको तेस्रो बैठक, विषयगत समूह र त्यसको जिम्मेवारी निर्धारण

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको तेस्रो बैठक सम्पन्न भएको छ ।आइतवार बसेको आयोगको तेस्रो बैठकले विभिन्न आठ वटा विषयगत समूह निर्धारण गरी सदस्यहरुको जिम्मेवारी तोकेको छ ।चारमहिना भित्र समाजवाद उन्मुख शिक्षाको प्रणालीको खाका सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको आयोगले संघीय शासन प्रणा ...

सांकेतिक भाषा सिक्न राजधानी
२०७५ साउन २७ गते १०:२३

सांकेतिक भाषा सिक्न राजधानी

काठमाडौँ  । गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’ रिसाल ...

स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा
२०७५ साउन २७ गते १०:२०

स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा

रूपन्देही  । गुल्मीको मालिका गाउँपालिका–५, छापहिलेकी २८ वर्षीया गंगा खड्काले पढ्ने उमेरमा महिनावारीका कारण निकै समस्या झेलिन् । पीडा र हिंसा पनि उस्तै भयो । विद्यालयमा आफ्नै साथीसंगीले गिज्याए । त्यसको पीडामा धेरैपटक विद्यालय गइनन् ।पहिलो पटक महिनावारी हुँदा झन्डै एक महिना अँध्यारोमा लुका ...

वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु, एकीकृत अखिल र राष्ट्रिय शिक्षक संगठन एक हुँदै
२०७५ साउन २६ गते २२:१७

वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु, एकीकृत अखिल र राष्ट्रिय शिक्षक संगठन एक हुँदै

काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल ...

इसिडिमा कार्यरत  शिक्षक या सहयोगी कार्यकर्ता !
२०७५ साउन २६ गते ०८:२५

इसिडिमा कार्यरत शिक्षक या सहयोगी कार्यकर्ता !

काठमाडौं – प्रारम्भिक बाल विकास केन्द्र(इसिडि)मा कार्यरत शिक्षकहरुले आफूहरुले कानूनी पहिचान र सुविधा पाउनुपर्ने माग गरेका छन् । शिक्षा ऐनको आठौं संशोधनले इसिडिलाई विद्यालयतहमा गाभेपनि त्यसमा कार्यरत शिक्षकहरु भने मासिक ६ हजार न्यून तलवमा काम गर्न बाध्य रहँदै आएका छन् । त्यस्तै, विद्यालय तहमा ...

समाजवादी शिक्षा र शिक्षक व्यवस्थापन बारे शिक्षक संगठनको अन्तर्क्रिया
२०७५ साउन २५ गते २२:०६

समाजवादी शिक्षा र शिक्षक व्यवस्थापन बारे शिक्षक संगठनको अन्तर्क्रिया

काठमाडौं । समाजवादी शिक्षा र शिक्षक व्यवस्थापनका सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा र शिक्षक सङ्गठनका समसामयिक मुद्दाहरुमा थप प्रस्ट्याउने उद्देश्यले आयोजना गरिएको भनिएको सो कार्यक्रममा शिक्षक सङ्गठन र पूर्व एमाले सम्बद्ध नेता कार्यकर्ताहरुको वि ...

 हिमाली बहिरा तथा बौद्धिक अपांग विद्यालयमा विव्यस  गठन
२०७५ साउन २५ गते २१:२१

हिमाली बहिरा तथा बौद्धिक अपांग विद्यालयमा विव्यस गठन

              बहिरा तथा बौद्धिक अपांगता भएका विद्यार्थीहरुको पठन–पाठन गर्दै आएको जिल्लाको एक मात्र हिमाली बहिरा तथा बौद्धिक अपांग विद्यालयमा ११ सदस्यीय नयाँ तदर्थ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । नयाँ विव्यस गठनसँगै विद्य ...

७ हजार विद्यालय, शौचालय शून्य
२०७५ साउन २५ गते ०९:०९

७ हजार विद्यालय, शौचालय शून्य

काठमाडौँ  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा हेर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षतिग्रस्त देशभरका ८ हजारमध्ये ३१ जिल्लाका ७ हजार विद्यालय पुनर्निर्माण गरिरहेको छ । इकाइले विद्यालय व्यवस्थापन समितिमार्फत ४, ६ र ८ कोठे भवन निर्माण गरिरहेको हो । तर, ती कुनैमा पनि शौचा ...

उच्चस्तरीय शिक्षा आयोगको दोस्रो बैठक सम्पन्न, के–के भयो निर्णय
२०७५ साउन २५ गते ०८:५३

उच्चस्तरीय शिक्षा आयोगको दोस्रो बैठक सम्पन्न, के–के भयो निर्णय

प्रारम्भिक बालविकास देखि विश्वविद्यालयसम्मको शिक्षाको मार्गचित्र तयार गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बिहीबार दोस्रो बैठक बसेको छ । आयोगका अध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ् ...

‘लौन लेख्दिनुपर्यो ! एककप चियासमेत खान पाएनौँ !’
२०७५ साउन २५ गते ०८:१४

‘लौन लेख्दिनुपर्यो ! एककप चियासमेत खान पाएनौँ !’

भक्तपुर । ‘लौन तपाईहरुले केही लेखिदिनुप¥यो ! चियासमेत खान पाएनौँ !! साउनको तलब कसरी खाने हो समस्यै छ । चेकमा कस्ले हस्ताक्षर गर्ने पत्तो छैन ।’यो अनुनय विनय हो शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीको । बजेटको व्यवस्था नहुदा आफूहरूले सबै अधिकार गुमाएको महसुस गर्नुपरेको उनीहर ...

अब बलात्कारीलाई आजीवन कारावास
२०७५ साउन २४ गते २३:०४

अब बलात्कारीलाई आजीवन कारावास

सरकारले बलात्कारीलाई आजीवन कारावास हुने गरी विद्यमान कानूनमा संसोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन कारावास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रि परिषदमा पुुगी छलफलमा रहेको छ । समाजमा महिला र बालिका माथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन कारावासको सजांयको व्यवस्था स ...

शिक्षक आयोगको निर्णयको चौतर्फी विरोध, परीक्षा नै बहिस्कार गर्ने चेतावनी
२०७५ साउन २४ गते २२:३९

शिक्षक आयोगको निर्णयको चौतर्फी विरोध, परीक्षा नै बहिस्कार गर्ने चेतावनी

परीक्षालाई मर्यादित र निष्पक्ष बनाउने वहानामा शिक्षक सेवा आयोगले बेग्लै जिल्लामा परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि हुम्ला जिल्लाबाट परीक्षाको तयारी गरिरहेकाहरुले  बिरोध जनाएका छन् । उनीहरुले आयोगले निर्णय नसच्चाए परीक्षा नै बहिस्कार गर्ने चेतावनीदिएका छन् ।आयोगले हुम्ला जिल्लाको परीक्षा ...

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित
२०७५ साउन २४ गते १०:४३

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

काठमाडौं  । पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्  ।नेपाल विद्यार्थी संघको केन्द्रीय अध्ययन एवं पोखरा विश्वविद्यालय केन्द्रीय सम्पर्क समिति सदस्य नवर ...

गोठमै पठनपाठन
२०७५ साउन २४ गते १०:३२

गोठमै पठनपाठन

रुकुमपूर्व । यहाँस्थित एक विद्यालयमा भर्ना भएका छात्रछात्रा गोठमा पढ्दै आएका छन् । भवन अभावमा पुथाउत्तरगंगा गाउँपालिका ५ उज्र्याङको बालकल्याण आधारभूत विद्यालयका बालबालिका गोठमा पढ्ने गरेका हुन् ।बालशिक्षादेखि कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका १, २ र ३ कक्षाका विद्यार्थी झरी होस् या टन्टलापुर घाम, ...

भाषा शुद्धीकरणको सहर
२०७५ साउन २४ गते १०:२९

भाषा शुद्धीकरणको सहर

दाङ । घोराहीलाई भाषा शुद्धीकरणको नमुना सहर बनाउने अभियान थालिएको छ । यसका लागि सार्वजनिक ठाउँमा टाँगिएका साइनबोर्ड र होर्डिङ बोर्डको भाषा सच्याउन लागिएको हो । घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयले भाषाविज्ञको एक टोली बनाएर सुधार्ने अभियान थालेको छ ।भाषा शुद्ध बनाउन साइनबोर्ड लेखकलाई नै प् ...

४२ हजार युवालाई स्वरोजगार तालिम
२०७५ साउन २४ गते १०:१३

४२ हजार युवालाई स्वरोजगार तालिम

काठमाडौं । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो ।छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ त ...

खुम्चियो शिक्षाको संरचना
२०७५ साउन २४ गते ०९:३८

खुम्चियो शिक्षाको संरचना

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय निकायदेखि प्रदेश हुँदै जिल्लासम्मको संरचना घटाएर सानो आकारको बनाइएको छ । स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अनुसार हाल कार्यरत दरबन्दीमध्ये करिब आधा कटौती हुने भएको छ ।शिक्षा मन्त्रालयका उपसचिव दीपक कोइरालाका अनुसार ...

शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो भुमिका नबुझ्दा
२०७५ साउन २३ गते १२:०८

शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो भुमिका नबुझ्दा

  स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारहरुले नेपालको संविधान र कानूनसँग नबाझिने गरि स्थानीय परिवेश सुहाउने नियम, कानून र कार्यविधि बनाउन सक्ने प्रावधान छ । यसै प्रावधानलाई मध्यनजर राखि हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाले शिक्षा कार्य विधि २०७५ तयार गरेर राजपत्रमा प्रकाशन गरि कार्यान ...

६० वर्षको उमेरमा एसइइ पूरक परीक्षा !
२०७५ साउन २३ गते ११:२९

६० वर्षको उमेरमा एसइइ पूरक परीक्षा !

६० वर्षका खडानन्द न्यौपानेले बुधवारबाट सञ्चालन भएको यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइइ)को पूरक परीक्षामा सहभागिता जनाएका छन् । न्यौपानेले हुम्ला जिल्लाबाट परीक्षामा सहभागिता जनाएका हुन् । गत चैत्र महिनामा सञ्चालन भएको एसइइ परीक्षामा अंग्रेजी बिषयमा ई ग्रेड आएपछि त्यसलाई वृद्धि गर्न हुुम्ला जिल ...

विद्यालयमा मोबाइल फोन प्रतिबन्ध
२०७५ साउन २३ गते ०९:४८

विद्यालयमा मोबाइल फोन प्रतिबन्ध

कञ्चनपुर  । कञ्चनपुरको एक सामुदायिक विद्यालयले ‘विद्यालयमा मोबाइल’ फोन प्रतिबन्ध गर्ने निर्णय गरेको छ । मोबाइल फोनका कारण घटना हुन थालेको भन्दै भीमदत्त नगरपालिका–१८ कटानको महेन्द्रनगर माध्यमिक विद्यालयले विद्यालमा मोबाइल फोन प्रतिबन्ध गर्ने निर्णय गरेको हो । महेन्द्रनगर मावि व ...

उच्च शिक्षा खस्कँदो अवस्था
२०७५ साउन २३ गते ०९:३९

उच्च शिक्षा खस्कँदो अवस्था

विगत केही दशकमा नेपालमा उच्च शिक्षाको क्षेत्रमा सङ्ख्यात्मकरूपले विकास भएको देखिए तापनि यो विकास सन्तोषजनक छ भन्न सक्ने स्थिति देखिँदैन। बर्सेनि करिब २५ देखि ३० हजार नेपाली उच्च शिक्षाका लागि विदेश जाने गरेको शिक्षा मन्त्रालयको तथ्यांकमा देखिनु र गत वर्षबाट यो सङ्ख्या वार्षिक ५० हजार नाघेको हुनुले य ...

खारेजीमा परेका विद्यालयका भौतिक संरचना अलपत्र
२०७५ साउन २३ गते ०९:३४

खारेजीमा परेका विद्यालयका भौतिक संरचना अलपत्र

गौर । खारेजीमा परेका रौतहटका दर्जनौं झोले विद्यालयका भौतिक संरचना तथा जमिनहरु अलपत्र परेका छन्। सरकारी विद्यालयले पाउने अनुदान रकम हिनामिना गर्ने उदेश्यले दर्ता गरी भवनसमेत बनाइएका विद्यालयहरु जिल्ला शिक्षा कार्यालय रौतहटले दुई वर्षअघि नै खारेज गरेको थियो ।२०६४ र २०६५ सालयता दर्ता भई जिल्लामा नाम मा ...

‘अपहरणबाट जोगिन विद्यालयमै सिकाऔं’
२०७५ साउन २३ गते ०९:३०

‘अपहरणबाट जोगिन विद्यालयमै सिकाऔं’

काठमाडौँ । अपहरणमा परी मारिएका ११ वर्षीय निशान खडकालाई सुरक्षासम्बन्धी सामान्य ज्ञान भएको भए के हुन्थ्यो ? विज्ञहरू भन्छन्, ‘उनी अपहरणमै पर्ने थिएनन् र ज्यान जाने थिएन ।’पछिल्लो समय बालबालिकाविरुद्ध अपहरण, हत्या, बलात्कारलगायतका अपराध बढिरहेको अवस्थामा मनोविद् तथा सुरक्षा विज्ञहरूले ...

परीक्षा बोर्ड असफल पार्ने खेलमा शिक्षा मन्त्रालय
२०७५ साउन २२ गते १२:४४

परीक्षा बोर्ड असफल पार्ने खेलमा शिक्षा मन्त्रालय

    खारेजीमा परेको परीक्षा नियन्त्रण कार्यालय समानन्तर रुपमा सञ्चालन एसइइ परीक्षाको जिम्मा चार निकायलाई पनिकाले बोर्डको निर्देशन नमान्दा परीक्षा तयारीमा समस्या जिम्मेवारी एउटालाई बजेट र कार्यक्रम अर्कैलाई   कक्षा १० को एसइइ परीक्षा सञ्चालनको जिम्मा सरकारले चार निकायलाई दिएको खुलासा भ ...

पाकिस्तानको छात्रवृत्तिमा अरुचि
२०७५ साउन २२ गते ०९:०२

पाकिस्तानको छात्रवृत्तिमा अरुचि

काठमाडौं । उच्चशिक्षा अध्ययनका लागि पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराएको छात्रवृत्तिमा विद्यार्थी विकर्षण बढेको छ। विद्यार्थी पढ्न जान नमानेपछि ‘डी फार्मेसी’ विषय अध्ययनका लागि पाकिस्तानले यस वर्ष दिएको आठवटा कोटा फ्रिज (विद्यार्थी नपाएर फिर्ता जाने तयारीमा रहेको) भएको छ। डी फा ...

वर्षाको सकस : स्कुल आउनै डर
२०७५ साउन २२ गते ०८:५०

वर्षाको सकस : स्कुल आउनै डर

सिन्धुपाल्चोक  । अविरल वर्षाले तल्लो भूभाग भासिँदै गएको छ । धाँजा फाटेको र पहिरो गएको जमिन हेर्दै कलिला बालबालिका कक्षाकोठामा बस्छन् । थामी जातिको बाहुल्य दुर्गम कर्थली गाउँको बुदेपास्थित सुनकोसी माविमा दिनपिच्छै यस्तो दृश्य देखिन्छ । यहाँका ३ सय बालबालिका यस्तै जोखिम मोल्दै अध्ययन गर्न बाध्य ...

मौरिससमा विद्यार्थी पठाउन रोक
२०७५ साउन २२ गते ०८:४६

मौरिससमा विद्यार्थी पठाउन रोक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो ।दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर ...

'होमवर्क' गर्दागर्दै पुरिए बालक
२०७५ साउन २१ गते २३:३६

'होमवर्क' गर्दागर्दै पुरिए बालक

जाजरकोट । कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार ...

शैक्षिक गुणस्तरका लागि अक्षय कोष
२०७५ साउन २१ गते २३:३३

शैक्षिक गुणस्तरका लागि अक्षय कोष

बागलुङ । बालबालिकाको पढाइमा गुणस्तर बढाउने अभियानका लागि स्थापित अक्षयकोषमा ६० लाख रुपैयाँ पुगेको छ । काठेखोला ८ को लेखानी माविका प्रधानाध्यपक खिमानन्द कंडेलका अनुसार कोषबाट बालबालिकालाई पोशाक, छात्रबृत्ति र शैक्षिक सामाग्री दिने गरिएको छ ।कोषमा विद्यालयका पूर्व शिक्षक लालप्रसाद प्रधानले सबैभन् ...

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित
२०७५ साउन २१ गते ११:०६

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित

तनहुँ । परीक्षाको अघिल्लो दिन प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा सोमबार सञ्चालन हुने प्राविधिकतर्फको प्रवेश परीक्षा स्थगित भएको छ। सीटीइभीटीले वेबसाईटमा सोमबार बिहान सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि ल्याइएको प्रश्नपत्र बा ...

उच्चस्तरी शिक्षा आयो कि 'नेकपा शिक्षा आयोग'
२०७५ साउन २१ गते १०:४२

उच्चस्तरी शिक्षा आयो कि 'नेकपा शिक्षा आयोग'

  प्राडा मनप्रसाद वाग्लेशिक्षाविद् विकसित मुलुकहरुमा स्वतन्त्र र खाँटी विज्ञको संलग्नतामा यौटा आयोग गठन भएपछि त्यसले दिएका सुझावका आधारमा दशकौं सम्म मुलुकको शिक्षा व्यवस्थामा सुधार गर्दै लगिन्छ/ यसको लागि भारत र अमेरिकाकै उदाहरण पर्याप्त छन् / तर नेपालमा भने सरकार फेरिएपिच्छे आयोग बन्ने परम्पर ...

उमेरले नछेकेको पढाइ
२०७५ साउन २१ गते १०:३९

उमेरले नछेकेको पढाइ

जनकपुर । उमेरले डाँडा काटिसक्यो तर पनि जोस पटक्कै घटेको छैन । हरेक बिहान साइकल चढेर क्याम्पस जान्छन् ८० वर्षे रामनारायणप्रसाद मण्डल । अध्यापक होइन, विद्यार्थी बनेर । जनकपुर उपमहानगरपालिका–४ गंगासागर हरिश्चन्द्र मार्गका उनी स्थानीय आरआर बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढदै छन् । पहिलो सेमेस ...

२६ सय बालबालिका विद्यालय बाहिरै
२०७५ साउन २१ गते १०:३७

२६ सय बालबालिका विद्यालय बाहिरै

हेटौंडा । स्कुल जाने उमेरका करिब २ हजार ६ सय बालबालिका अहिले पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् ।पढ्ने उमेरका बालबालिकालाई विद्यालयको भित्र्याउने उद्देश्यसाथ बर्सेनि भर्ना अभियानलगायत विभिन्न गतिविधि सञ्चालन गरे पनि उनीहरू स्कुलभन्दा बाहिर छन् । जिल्लामा १५ देखि ६० वर्ष उमेरसम्मका ९८ प्रतिश ...

विद्यालयमा सीसीटीभी
२०७५ साउन २१ गते १०:३२

विद्यालयमा सीसीटीभी

रुकुम पश्चिम । मुसिकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाउँका प्रधानाध्यापक दामोदर पौडेलको जिम्मेवारी थपिएको छ । दैनिक प्रशासन सञ्चालन, शिक्षक, विद्यार्थीको अनुगमन, निरीक्षण,मूल्यांकनको अलावा केही दिनयता विद्यालयमा जडित सीसीटीभी कन्ट्रोलको जिम्मेवारी पनि प्रअ पौडे ...

विद्यालय नै पर्यटकीय स्थल
२०७५ साउन २० गते ०७:५४

विद्यालय नै पर्यटकीय स्थल

तौलिहवा । सफा खेल मैदान, हरियाली र फूलका बगैंचा। लोभलाग्दा कक्षाकोठा। यी दृश्य कपिलवस्तु वाणगंगास्थित बैजलपुरको पञ्च आधारभूत विद्यालयका हुन्। सरसफाइ र शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना विद्यालय हो यो। जुन शैक्षिक पर्यटनको गन्तव्य नै भएको छ। २०४५ सालमा स्थापित यो विद्यालय सफाइमा जिल्लाकै नमुना छ ...

प्रभावकारी बन्दै यु–लर्निङ
२०७५ साउन २० गते ०७:४१

प्रभावकारी बन्दै यु–लर्निङ

बनेपा । बाजेबराजुले धुलौटो कोरेर लेखपढ गर्न सिके। यतिखेर नातिपनाति पुस्ता इ–लर्निङ हुँदै यु–लर्निङ विधिबाट पढ्न लेख्न सिक्दैछन्। त्यतिमात्रै होइन, विगतमा चक र डस्टर बोकेर कक्षाकोठामा छिर्ने शिक्षक अचेल ‘क्यारियर (सुटकेस)’ सहित कक्षाकोठामा जान थालेका छन् । सुटकेसभित्र हात ...