२०७६ मंसिर २७ गते

समाचार

  • Home
  • समाचार

All News

किशोरीहरूले रोके बालविवाह
२०७५ कार्त्तिक २७ गते १०:५४

किशोरीहरूले रोके बालविवाह

रौतहट । बृन्दावन नगरपालिका ५ नरकटिया टोलमा किशोरीहरूको बैठक बस्यो । केही दिनअघिको बैठकमा बालविवाहविरुद्धको निगरानीलाई तीव्रता दिने विषयमा छलफल भयो । त्यसको दुई दिनपछि गाउँकी एक किशोरीको १६ वर्षको उमेरमा विवाह तय भयो । यो खबर थाहा पाउनासाथ किशोरी संवाद समूहले तत्काल अभिभावकलाई बोलाएर उमेर नपुगी ...

श्रमिकका छोराछोरी सामुदायिकमा
२०७५ कार्त्तिक २७ गते १०:४६

श्रमिकका छोराछोरी सामुदायिकमा

लमजुङ  । बेंसीसहरमा बजारबाट मनाङ जाने बाटोमाथि पर्छ चनौटेको ढाँडे गाउँ । गाउँमा तीन दशकदेखि सञ्चालित छ चनौटे प्रावि । चनौटे क्षेत्रभित्र ढाँडे, आलेगाउँ, राउतगाउँ जस्ता बस्ती छन् । तर, सामुदायिक विद्यालय मजदुरका छोराछोरीको भरमा चलेको छ । स्थानीयका सन्तान बोर्डिङ स्कुलमा पढ्छन् । कक्षा ३ सम्म पढ ...

घरलौरी रकमले गाउँमै स्नातक
२०७५ कार्त्तिक २७ गते १०:४३

घरलौरी रकमले गाउँमै स्नातक

सिरहा । स्थानीयले घरलौरी रकम सञ्चालन गरेर सप्तरीको सुरुंगा नगरपालिका १ स्थित शिशुवारीमा स्नातक तहसम्म कक्षा हुने क्याम्पस सञ्चालन गरेका छन् । सिरहा, सप्तरी र उदयपुरका बहुसंख्यक बिपन्न परिवारका विद्यार्थीले आर्थिक अभावमा उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छ वर्षदेखि घरलौरी रकम उठा ...

६५ विद्यालय निर्माण सम्झौता
२०७५ कार्त्तिक २७ गते १०:४०

६५ विद्यालय निर्माण सम्झौता

हेटौंडा  । भूकम्प प्राधिकरणको जिल्ला आयोजना कार्यालय इकाई शिक्षाअन्तर्गत चालु आवमा ६५ वटा विद्यालय भवन निर्माण हुने भएका छन् । ३० करोड ६७ लाख ५० हजार रुपैयाँमा जिल्लामा ती भवन निर्माण हुन भएका हुन् ।चालु आर्थिक वर्षमा भवन निर्माण गरिने विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग भवन ...

मद्यपान छाड्न विद्यार्थीको आग्रह
२०७५ कार्त्तिक २७ गते १०:३६

मद्यपान छाड्न विद्यार्थीको आग्रह

सिमरा । बाराको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका विद्यार्थीले कुलतमा फसेका आफ्ना अभिभावकलाई धूमपान–मद्यपान छोड्न भावुक आग्रह गरेका छन् । उत्तरझिटकैयमा एक निजी विद्यालयले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा विद्यार्थीहरूले धूमपान–मद्यपानले क्यान्सर लगायतका रो ...

 मंसिर २६ गते अगाडि परीक्षा सञ्चालन गर्न नपाइने
२०७५ कार्त्तिक २७ गते १०:१९

मंसिर २६ गते अगाडि परीक्षा सञ्चालन गर्न नपाइने

जिल्लाकै मध्य क्षेत्रको गाँउपालिका सर्केगार्ड गाउँपालिकाको गाउँ कार्यपालिको बैठकले सबै विद्यालयहरुको अन्तिम परीक्षा आगामी मंसीर २६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । यस अघि गाँउपालिकाका विद्यालयहरुले मनोमानी किसिमले परीक्षा सञ्चालन गर्दै आएकोमा त्यसलाई एकरुपता ल्याउन गाउँ कार्यपालिकाको बैठकले उक ...

विद्यालय सुधारका लागि भौतिक सुधार जरुरी : सभामुख महरा
२०७५ कार्त्तिक २६ गते १२:५८

विद्यालय सुधारका लागि भौतिक सुधार जरुरी : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले भौतिक सुधार नभएसम्म विद्यालय सुधार नहुने बताएका छन् । सभामुख महराले उक्त कुरा रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक अन्तरक्र्रिया कार्यक्रममा बताएका हुन् । बालकल्याण नमूना माध्यमिक विद्यालय लिवाङ रोल्पाको पूर्व विद्यार्थी भेला आयोजक समितिले सदरमुकाम लिवाङमा आयोजना गरेको अन्तरक् ...

बाल कचहरी कार्यक्रम सम्पन्न
२०७५ कार्त्तिक २६ गते १२:२८

बाल कचहरी कार्यक्रम सम्पन्न

             हुम्लामा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । गुड नेभर्स ईनटर नेस्नल नेपाल अन्र्तगत अवसर परियोजनाको आर्थिक सहयोग तथा किडार्क हुम्लाको सहजिकरण  र बाल मन्दिर माविको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । विद्यालय व्यवस्था ...

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने
२०७५ कार्त्तिक २६ गते १२:२४

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने

काठमाडौं । सरकारी विद्यालयको जग्गा तथा भौतिक संरचनाहरू व्यापारिक प्रयोजनका लागि भाडामा दिन नपाइने भएको छ। अध्यापन अध्ययनमा आवश्यक न्यूनतम संरचना नराखी विद्यालयले जग्गा र भवन भाडामा दिने प्रवृत्ति बढेपछि सरकारले रोक लगाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यससम्बन्धी निर्देशिका बनाएर ...

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा
२०७५ कार्त्तिक २६ गते ११:०७

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा

चितवन  । सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक संगठनहरुले विरोध गरेका छन् । नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनले आइतबार संयुक्त विज्ञप्ती निकालेर प्रध्यापकहरुलाई ...

म्हः पूजामा रमाए विद्यार्थी
२०७५ कार्त्तिक २२ गते ०९:०१

म्हः पूजामा रमाए विद्यार्थी

भक्तपुरको एउटा स्कुलका विद्यार्थी मंगलबार म्हः पूजा (तिहारको क्रममा नेवार समुदायले गर्ने शरीर पूजा) मा रमाएका छन् । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थी म्हः पूजामा दिनभर रमाएका हुन् । स्कुलमा कक्षा ३ मा अध्ययनरत झण्डै सय जना छात्रछात्रा म्हः पूजामा रमाएका हुन् । कार्यक्रमक ...

विद्यालयमा बगैंचा अनिवार्य
२०७५ कार्त्तिक २२ गते ०८:४१

विद्यालयमा बगैंचा अनिवार्य

काठमाडौँ । देशभरका विद्यालयले फलफूललगायत बोटबिरुवा रोपेर आफ्नो परिसरलाई हरियाली बनाउनुपर्ने भएको छ । शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ...

रोल्पामा विद्यालय उमेरका ४९५ बालबालिका विद्यालय बाहिर
२०७५ कार्त्तिक २० गते २३:२१

रोल्पामा विद्यालय उमेरका ४९५ बालबालिका विद्यालय बाहिर

रोल्पामा विद्यालय उमेरका ४९५ बालबालिका विद्यालय बाहिर रहेका पाइएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाले संकलन गरेको तथ्यांकमा यस्तो अवस्था देखिएको हो ।   एक नगरपालिका सहित दश स्थानीय तह रहेको जिल्लामा २ वटा गाउँपालिकाका सत प्रतिशत विद्यार्थी विद्यालयको  पहुँचमा रहेको तथ्यांक दे ...

 विद्यार्थीहरुले एकै श्वरमा भने –हामी बालविवाह गर्दैनौं
२०७५ कार्त्तिक २० गते २२:५८

विद्यार्थीहरुले एकै श्वरमा भने –हामी बालविवाह गर्दैनौं

माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुले एकै श्वरमा बाल विवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खार्पुनाथ गाउँपालिकामा अध्ययनरत माध्यामिक विद्यालयका विद्यार्थीहरुकाबीच गरिएको कचहरी कार्यक्रममा विद्यार्र्थीहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  सामाजिक मान्यताले बाल विवाह गर्न बाध्य रहँदै ...

अस्थायी शिक्षकको नतिजा तिहारपछि मात्रै
२०७५ कार्त्तिक १७ गते १४:३०

अस्थायी शिक्षकको नतिजा तिहारपछि मात्रै

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारपछि मात्रै प्रकाशन थालिने भएको छ । धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहार अघि नै  नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ । तिहारअघि केही विषय र तहको नतिजा मात्र भएपनि सार्वजनिक गर्ने तयारी आयोग ...

देशभरका स्थानीय तहमा शिक्षक महासंघको धर्ना
२०७५ कार्त्तिक १६ गते २०:३३

देशभरका स्थानीय तहमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रवार देशभरका स्थानीय तहहरुमा धर्ना र विरोध सभा आयोजना गरेको छ । महासंघको आयोजनामा आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले दिउसो १ बजेदेखि ३ बजेसम्म देशभरका स्थानीय तहहरुमा धर्ना र विरोध सभा गरेका हुन् । उत्पीडित शिक्षक ...

विद्यार्थी थोरै, शिक्षक धेरै
२०७५ कार्त्तिक १६ गते ११:२७

विद्यार्थी थोरै, शिक्षक धेरै

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ तुमडानीमा रहेको महाकाली आधारभूत विद्यालय ८ कक्षासम्म सञ्चालनमा छ  । उक्त विद्यालयमा निमावि तहमा विद्यार्थी संख्या अत्यन्तै न्यून छ  ।शिक्षक संख्या पनि कम भएकाले निमावि तहलाई निरन्तरता दिने वा बन्द गर्ने भन्ने विषयमा अन्योल भएको छ ।विद्यालयमा जम्मा विद्यार्थ ...

विद्यालय गाभ्दै स्थानीय तह
२०७५ कार्त्तिक १६ गते ११:२५

विद्यालय गाभ्दै स्थानीय तह

वीरेन्द्रनगर । विद्यार्थी संख्या कम भएका र नजिकै अर्को विद्यालय भएका विद्यालयलाई मर्ज गर्न थालिएको छ  । स्थानीय तह गठन भएसँगै शिक्षा विकासका कामले तीव्रता पाएका छन्  ।स्थानीय तहले आ–आफ्नै तहका छुट्टै शिक्षा ऐन बनाएका छन् । विद्यार्थीको पढाइ पूरा हुने र विद्यालयको खर्च भार पनि घट्ने भएकाले विद ...

शिक्षक दरबन्दी मिलान
२०७५ कार्त्तिक १६ गते ११:२२

शिक्षक दरबन्दी मिलान

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षक दरबन्दी मिलान र सरुवा गरेको निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलाएको छ  ।गाउँपालिकाले गरेको शिक्षक दरबन्दी मिलानसहितको सरुवा रोक्न उच्च अदालत पाटन हेटौंडा इजलासले दिएको अन्तरिम आदेश मंगलवारदेखि फुकुवा भएकाले निर्णय कार्यान्वयनको बाटो खुलेको हो  ...

अस्थायी शिक्षक परीक्षाफल स्थगित गर्ने मुद्दाको बहस सर्यो
२०७५ कार्त्तिक १६ गते ०९:१८

अस्थायी शिक्षक परीक्षाफल स्थगित गर्ने मुद्दाको बहस सर्यो

काठमाडौं । अस्थायी शिक्षकको नतिजा प्रकाशन नगर्न र शिक्षक पदपुर्तिको खुल्ला विज्ञापनको परीक्षा सञ्चालनमा रोक लगाउन दायर मुद्दामा कार्तिक १५ गते हुने भनिएको  बहस सरेको छ । यो विहिवार पालो नपाएपछि अब सो मुद्दामा आगामी विहीवार सर्वोच्च अदालतमा बहस भइ सोही दिन फैसला हुने भएको हो । कार्तिक १५ गते वि ...

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन
२०७५ कार्त्तिक १५ गते १२:५२

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन

हेटौंडा । प्रदेश -३ का सरकारी विद्यालयमा पहिलो पटक नर्स सेवा प्रदान गरिने भएको छ। यो सेवा लागू भएपछि स्कुले बालबालिका लाभान्वित हुनेछन्।  विद्यालयमा नर्सले दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन् ।त्यसका लागि प्रदेश तीनको सामाजिक विकास मन् ...

अस्थायी शिक्षकको परीक्षाफल स्थगित गर्न दायर मुद्दामा कार्तिक १५ गते बहस हुँदै
२०७५ कार्त्तिक १४ गते २१:२०

अस्थायी शिक्षकको परीक्षाफल स्थगित गर्न दायर मुद्दामा कार्तिक १५ गते बहस हुँदै

काठमाडौं । अस्थायी शिक्षकको नतिजा प्रकाशन नगर्न र शिक्षक पदपुर्तिको खुल्ला विज्ञापनको परीक्षा सञ्चालनमा रोक लगाउन दायर मुद्दामा कार्तिक १५ गते सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत असार २९ र ३० गते सञ्चालित अस्थायी शिक्षकको परीक्षाको परीक्षाफल प्रकाशन रोक्न र २०७५ असोज ११, १२, १३ गतेको शिक्षक पदपूर ...

शिक्षक महासंघ खारेजी मुद्दाको पेशी स्थगित, अर्काे बहस पुष १० मा हुने
२०७५ कार्त्तिक १४ गते २०:३४

शिक्षक महासंघ खारेजी मुद्दाको पेशी स्थगित, अर्काे बहस पुष १० मा हुने

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा  सर्वोच्च अदालतमा कार्तिक १३ गते तय भएको बहस स्थगित भएको छ । अर्को बहस आगामी पुष १०  गते हुने सर्वोच्चले जनाएको छ । शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिनेश कार्कीलगायत ४ जनाले खारे ...

विद्यालयमा जंक फुड प्रतिबन्ध
२०७५ कार्त्तिक १४ गते ०९:२६

विद्यालयमा जंक फुड प्रतिबन्ध

रोल्पाको एक सामुदायिक विद्यालयले विद्यालय हाता भित्र जंक फुड विक्री वितरण तथा उपभोगमा  पूर्ण प्रतिबन्ध लगाएको छ । रोल्पा नगरपालिका–२ रेउघामा रहेको पिताराज आधारभूत विद्यालयले जंक फुड विक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाएको हो । जंक फुडले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुलन असर गर्ने भन्दै व ...

धान काट्दै सिक्दै भक्तपुरका विद्यार्थी
२०७५ कार्त्तिक १४ गते ०८:३३

धान काट्दै सिक्दै भक्तपुरका विद्यार्थी

भक्तपुर । भक्तपुरका ससाना स्कुले बालबालिकाहरुले धान काटेका छन् । एभरेष्ट अंग्रेजी स्कुल मिवाछें भक्तपुरका कक्षा ४ का ९८ जना विद्यार्थी भाइबहिनी धान काट्नमा सहभागी भएका हुन् । उनीहरुले स्कुल नजिकैको खेतमा बिहानैदेखि दिनभर धान काटनमा रमाए ।   कक्षा ४ की विद्यार्थी सुयोग्या भण्डारीले सधैँ कक्षाकोठ ...

नविकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय अब पाठ्यक्रममा : मन्त्री पोखरेल
२०७५ कार्त्तिक १४ गते ००:१५

नविकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय अब पाठ्यक्रममा : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने बताएका छन् । विस २०७५/०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा घर बनाउने तयारीमा लागेकोसमेत मन्त्री पोखरेलले स्पष्ट पारे । आजदेखि काठमाडौंम ...

अन्योलमा स्थानीय निकाय, बेवारिसे विद्यालय
२०७५ कार्त्तिक १३ गते २३:००

अन्योलमा स्थानीय निकाय, बेवारिसे विद्यालय

राजकुमार बराल धनुषामा स्थानीय निर्बाचन सम्पन्न हुनुअघि भावी स्थानीय सरकारलाई यहाँको भद्रगोल शिक्षा सुधारकालागि आशा–भरोसाको रुपमा हेरिएको थियो । स्थानीय, प्रदेश र केन्द्रको चुनाव सम्पन्न भयो । स्थानीय सरकारहरु बने । तर वितेको एकबर्षमा स्थानीय सरकार विशेषगरि गाउँपालिका, नगरपालिका र केही हदमा प् ...

उपराष्ट्रपति, सभामुख लगायत पूर्व विद्यार्थीको जमघट हुने
२०७५ कार्त्तिक १३ गते २२:३९

उपराष्ट्रपति, सभामुख लगायत पूर्व विद्यार्थीको जमघट हुने

आफ्ना पूर्व विद्यार्थीहरु उपराष्ट्रपति नन्दवहादुर पुन, सभामुख कृष्णवहादुर महरा लगायतको उपस्थितिमा रोल्पाको एक विद्यालयले पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले आगामी पौषमा यस्तो कार्यक्रम गर्ने भएको हो ।  सो व ...

ताक्लाकोट भ्रमण गरेका विद्यार्थीहरुले समिक्षा गर्ने
२०७५ कार्त्तिक १३ गते २२:३०

ताक्लाकोट भ्रमण गरेका विद्यार्थीहरुले समिक्षा गर्ने

चीनको पुराङ काउण्टीको ताक्लाकोटको अवलोकन भ्रमणमा गएको हुम्ला जिल्लाका विद्यार्थी तथा शिक्षकहरुको टोलीले भ्रमणको समिक्षा गर्ने भएका छन् । गत अक्टोबर ८ देखि १४ गतेसम्म सो टोलीले ताक्लाकोटका बिभिन्न शैक्षिक संस्थाहरुको स्थलगत रुपमा अवलोकन गरेको थियो । भ्रमणका क्रममा विद्यालयहरुको पठन–पाठन, कक्षा ...

नेत्रहीनका लागि आफैं पढिदिने सफ्टवेयर
२०७५ कार्त्तिक १३ गते ०९:४८

नेत्रहीनका लागि आफैं पढिदिने सफ्टवेयर

काठमाडौं । नेत्रहीनका लागि जीवनयापन सहज गर्नका लागि नयाँ सफ्टवेरको काम अन्तिम चरणमा पुगेको छ । यस सफ्टवेयरले कुनै पनि लिखित शब्दलाई वाणीमा परिणत गर्ने गर्दछ । जसले गर्दा शब्द देख्न नसक्ने नेत्रहीनलाई लेखपढमा सहज हुनेछ ।‘यो सफ्टवेयरले देवनागरी लिपिलाई पढिदिने काम गर्छ,’ सफ्टवेयर निर् ...

कक्षा ११ र १२ मा गणित नहट्ने
२०७५ कार्त्तिक १३ गते ०९:३४

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो । सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गर ...

‘प्राविधिक शिक्षा नि:शुल्क गर’
२०७५ कार्त्तिक १३ गते ०९:३१

‘प्राविधिक शिक्षा नि:शुल्क गर’

काठमाडौँ । सरकारले गठन गरेको कार्यदलले प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक तहसम्म नि:शुल्क गर्न सुझाव दिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई पुनर्संरचना गर्न नीति तय गर्ने उद्देश्यले सरकारले गठन गरेको कार्यदलले यस्तो सुझाव दिएको हो  ।कार्यदलले सोमबार शिक्षामन्त्री गिरिराजमणि ...

शिक्षक महासंघ खारेजीको मुद्दाको फैसला आज
२०७५ कार्त्तिक १२ गते २१:३८

शिक्षक महासंघ खारेजीको मुद्दाको फैसला आज

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा  सर्वोच्च अदालतमा आज फैसला हुने भएको छ । शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिनेश कार्कीलगायत ४ जनाले खारेजीको माग गर्दै २०७१ माघ  २१ मा मुद्दा दायर गरेका थिए । उनीहरुले महासंघ गठनक ...

मदरसासम्बन्धी विधेयकमा विवाद
२०७५ कार्त्तिक १२ गते १३:१२

मदरसासम्बन्धी विधेयकमा विवाद

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५ प्रदेश सभामा प्रस्तुत गरेलगत्तै प्रदेश सभासदहरुले सो विधेयकको विरोध गरेका छन्। सभामा बोल्दै नेपाल कम्यिुनिष्ट पार्टीका प्रदेश सभासद जगत यादवले उक्त विध ...

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग
२०७५ कार्त्तिक १२ गते १३:०९

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग

सिन्धुपाल्चोक । विद्यालय हाताभित्रै चिटिक्क परेको सुविधायूक्त छात्रावास भवन पाउँदा दृष्टिविहिन विद्यार्थी कृष्ण थापामगर फुरुंग देखिन्थे। छात्रावासदेखि विद्यालय कोठासम्मको आउ जाउ सहज भएपछि उनी खुशीले गदगद भए  । भूकम्पले उनी अध्ययनरत सदरमुकाम चौतारास्थित वनदेवी माविको भवन क्षतिग्रस्त बनायो। ...

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक
२०७५ कार्त्तिक १२ गते १३:०७

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक

उदयपुर । नेपालका लागि युएई (दुवई) का राजदूत सइद अलनक्वीले नेपालको शैक्षिक विकासका लािग आफ्नो देश सधै तत्पर रहेको बताएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली मुस्लिमहरुको संस्था जामे मस्जिद तथा मदरसा तजविदुल कुर्आन प्राविको ४० औं वार्षिक उत्सवको शनिबार उद्घाटन गर्दै राजदूत सईदले दुबई र नेपालबीचको भाईचारा ...

नाङ्गो खुट्टामै स्कुल
२०७५ कार्त्तिक १२ गते १३:०२

नाङ्गो खुट्टामै स्कुल

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । तिखा ढुंगा र ...

अस्थायी शिक्षकको नतिजा तिहारअघि
२०७५ कार्त्तिक ११ गते १७:२८

अस्थायी शिक्षकको नतिजा तिहारअघि

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारअघि नै प्रकाशन थालिने भएको छ। धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहारअघि नै सबै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ।आयोगले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। तिहारअघि केही विषय र तहको नतिजा ...

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव
२०७५ कार्त्तिक ११ गते १७:२०

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ।अहिले प ...

विद्यालयमा आगलागी
२०७५ कार्त्तिक ११ गते १७:१२

विद्यालयमा आगलागी

परासी । पश्चिम नवलपरासीको एक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर २ मा रहेको क्यानल सेन्टर आवासीय माविमा आगलागी भएको हो । आगलागीबाट विद्यालयको कार्यालयमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ । शनिबार बिहान कार्यालयबाट एक्कासी धुँवा निस्किएको देखेको विद्यालयका प्रिन ...

शिक्षकहरुको ट्रेडयुनियन अधिकार हुँदैन– सर्वोच्च
२०७५ असोज २९ गते ०८:२८

शिक्षकहरुको ट्रेडयुनियन अधिकार हुँदैन– सर्वोच्च

शिक्षकका संघसंगठनहरुले आफ्नो ट्रेड युनियन अधिकारको कुरा गर्दै आइरहेका बेला सर्वोच्च अदालतले भने विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुको ट्रेडयुनियन अधिकार नहुने जनाएको छ । सर्वोच्च अदालतले शिक्षकहरुको ट्रेड युनियन अधिकार माथि अंकुश  लगाएको हो । सो सम्बन्धमा सर्वोच्चका न्यायधीशद्वय जगदीश शर्मा पौडेल ...

शुल्क नबढाउन मेडिकल कलेजहरूलाई सरकारको निर्देशन
२०७५ असोज २८ गते २१:०६

शुल्क नबढाउन मेडिकल कलेजहरूलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले मेडिकल कलेजहरूलाई शुल्क नबढाउन निर्देशन दिएको हो । ‘काठमाडौं उपत्यका र बाहिरका कलेजले कति लिने भनेर पहिल्यै तोकिएको छ,’ उनले भने, ‘बढी लिए कारबाही गर्छौं ।’यसअघि न ...

बलात्कार आरोपमा शिक्षक पक्राउ
२०७५ असोज २८ गते २१:००

बलात्कार आरोपमा शिक्षक पक्राउ

मोरङ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ की एक बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । सोलुखुम्बुको हिमालय आधारभूत विद्यालयमा कार्यरत शिक्षक ५५ वर्षीय मोहन घिमिरेलाई नियन्त्रणमा लिएको हो ।घिमिरेले स्थानीय ९ वर्षीया बालिकालाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उज ...

जंगबहादुर राणाको शैक्षिक योगदानको स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो
२०७५ असोज २८ गते १४:२८

जंगबहादुर राणाको शैक्षिक योगदानको स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो

काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स.ं १९१० असोज २७ गते जंगबहादुर ...

ताक्लाकोटमा विद्यार्थीहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार
२०७५ असोज २७ गते २१:४८

ताक्लाकोटमा विद्यार्थीहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार

ताक्लाकोटमा हुम्लाका विद्यार्थी तथा प्रधानाध्यापक र शिक्षकहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार दिइएको छ । विद्यार्थीहरुलाई मानसरोवरको स्नान पछि चिसो नहोस् भन्नका लागि ती सामग्री दिइएको हो । मानसरोवर कैलाशको दर्शन तथा स्नान पनि त्यहाँको हर्साङ्ग स्कूलबाट ब्लाङ्गकेट र सरसफाईका सामान उपहार स्वरुप व ...

देशभरका सामुदायिक विद्यालयमा ७३ हजार शिक्षक अपुग
२०७५ असोज २७ गते २१:२६

देशभरका सामुदायिक विद्यालयमा ७३ हजार शिक्षक अपुग

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग ।प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढ ...

गाउँपालिकाबाट शिक्षक ‘लाइसेन्स’
२०७५ असोज २७ गते २१:२२

गाउँपालिकाबाट शिक्षक ‘लाइसेन्स’

सिन्धुपाल्चोक ।  जुगल गाउँपालिकाले शिक्षकहरूलाई अस्थायी ‘लाइसेन्स’ दिने निर्णय गरेको छ । शैक्षिक गतिविधिलाई भरपर्दो बनाउनका लागि जुगल गापाले अस्थायी माध्यमिक र आधारभूत तहको अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको हो । गाउँपालिकामा मात्रै लागू हुनेगरी लामो समयदेखि परीक्षा नभएको हुनाले वि ...

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’
२०७५ असोज २७ गते २१:१८

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’

चितवन । सर्वोच्च अदालतले भरतपुरको चितवन माविले जग्गा भाडामा लगाउनु गलत भएको फैसला गरेपछि जिल्लाका अन्य विद्यालयले पनि भाडामा लगाएको जग्गा फिर्ता हुनुपर्ने अभियान सुरु भएको छ  ।भरतपुरकी तारा बरालको संयोजकत्वमा विष्णु भुषाललगायतले यो काम अगाडि बढाएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेर विद्यालय ...

विश्व खाद्य दिवसमा माविस्तरीय वक्तृत्वकला
२०७५ असोज २७ गते २०:५७

विश्व खाद्य दिवसमा माविस्तरीय वक्तृत्वकला

विश्व खाद्य दिवस मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेर मनाइएको छ । मिसनिष्ट नेपालको आर्थिक सहयोग र सिमकोट गाउँपालिका, हेड नेपालको सहजिकरणमा सो दिवस मनाइएको हो । खाद्यान्न पोषण र अपांगता विषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेर दिवस मनाइएको हो । सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष ...

अमेरिकी नागरिकको रोल्पा प्रेमः हरेक वर्ष लाखौं छात्रवृत्ति
२०७५ असोज २७ गते २०:३२

अमेरिकी नागरिकको रोल्पा प्रेमः हरेक वर्ष लाखौं छात्रवृत्ति

विद्यावारिधिका लागि सोधपत्र तयार गर्दा रोल्पाको थवाङ लामो समय बसेकी अमरिकी नागरिक डा. अगस्ता मोनलारले विगत लामो समय देखि रोल्पाका गरिब जेहेन्दार विद्यार्थीलाई वर्षेनी  छात्रवृत्ति वितरण गर्दै आएकी छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडांै मार्फत् २०६५ सालदेखि हरेक वर्ष नियमित रुपमा उपल ...

image
image
image