२०७६ भदौ ८ गते

समाचार

  • Home
  • समाचार

All News

 विद्यालयमा अझै छुवाछुत : दलित विद्यार्थीले छोएको पानी चल्दैन
२०७५ असार २५ गते ०९:२८

विद्यालयमा अझै छुवाछुत : दलित विद्यार्थीले छोएको पानी चल्दैन

  सरकारले छुवाछुत मूक्त गरिसकेको छ । यो अब कानूनी दायरामा आउने भएको छ । तर, सिमकोट गाँउपालिकाको वडा नम्वर २ को रामदेव माविमा भने अझैपनि छुवाछुत विद्यमान रहेको छ ।दलित विद्यार्थी र अन्य जातिका विद्यार्थीहरु सँगै बसेर खाजा त के पानी पनि  नखाँदा अहिलेको जमानामा पनि छुवाछुताले निक्कै ठूलो रुप ...

एमयुका विद्यार्थी भोक हड्ताल, अनसन र आइसियुमा, प्रशासन भने मस्तीमा
२०७५ असार २४ गते १०:२२

एमयुका विद्यार्थी भोक हड्ताल, अनसन र आइसियुमा, प्रशासन भने मस्तीमा

आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको माग सम्बोधन नभएको भन्दै थप नौ जना विद्यार्थीले भोक हड्ताल शुरु गरेका छन् । विश्वविद्यालय आफ्ना मागप्रति लचिलो नभएको भन्दै नौ जना विद्यार्थीहरुले भोक हड्ताल शुरु गरेका हुन । विद्यालयले राखेका मागहरुलाई सम्बोधन गर्नका लाग ...

अनसनरत  विद्यार्थी आईसीयूमा, प्रशासनले उल्टै बर्सायो विद्यार्थी माथि प्रहरीको लाठी
२०७५ असार २३ गते २२:२३

अनसनरत विद्यार्थी आईसीयूमा, प्रशासनले उल्टै बर्सायो विद्यार्थी माथि प्रहरीको लाठी

विभिन्न शैक्षिक माग राख्दै आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय प्रशासन गम्भीर नदेखिएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । गत बुधबारदेखि अनसनरत् इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि विश्वविद्यालय प्रशासनले माग पु ...

आमरण अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भिर बन्दै
२०७५ असार २२ गते २२:२९

आमरण अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भिर बन्दै

आमरण अनसन बसेका मध्यपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायका विद्यार्थी रोशन बस्नेतको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । तीन दिनदेखि आमरण अनसन बसेका विद्यार्थी बस्नेतको स्वास्थ्य नाजुक बनेपछि शुक्रबार विहान अस्पताल भर्ना गरिएको हो । विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स् ...

अस्थायी शिक्षकद्वारा फेरी आमरण अनसन
२०७५ असार २१ गते २३:०४

अस्थायी शिक्षकद्वारा फेरी आमरण अनसन

 काठमाडौं । अस्थायी शिक्षकहरुले  परीक्षा स्थगित गर्न माग गर्दै पुन: आमरण अनसन शुरु गरेका छन् ।अस्थायी शिक्षकहरुको आगामी असार २९ र ३० गते तोकिएको परीक्षा स्थगित गर्न माग गर्दै केही अस्थायी शिक्षकहरु आन्दोलमा उत्रिएका हुन् । उनीहरुले बिहीवार ४ बजेदेखि खुलामञ्चमा आमरण अनसन शुरु गरेका छन् ।बार ...

परीक्षा दिने अस्थायी शिक्षकलाई प्रत्येक उडानमा दुई टिकट
२०७५ असार २१ गते २२:३६

परीक्षा दिने अस्थायी शिक्षकलाई प्रत्येक उडानमा दुई टिकट

 अस्थायी शिक्षक परीक्षा प्रति हुम्ला जिल्लाको प्रशासन गम्भिर बनेको छ ।  आगामी असार २९ र ३० गते हुने अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा दिन जानका लागि प्रशासनले टिकट उपलब्ध गराउने भएको छ ।परीक्षा दिन जाने अस्थायी शिक्षकहरुमध्ये प्रत्येक उडानमा  दुईले उड्न पाउने भएका छन । यसवाट शिक्षकल ...

अनसन बसेका विद्यार्थीद्वारा सवारीसाधन बन्द
२०७५ असार २१ गते २२:२४

अनसन बसेका विद्यार्थीद्वारा सवारीसाधन बन्द

बुधबारदेखि आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्द गराएका छन् । विगत १६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै उनीहरुले सवारी साधन बन्द गर्नुका साथै केन् ...

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?
२०७५ असार २१ गते १०:४७

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको निर्धारित परीक्षा केन्द्रमा केही संशोधन गरेको छ । आयोगले असार ३० गते दिउँसो साढे १ बजे सञ्चालन हुने प्राथमिक तहको ३ परीक्षा केन्द्र परिवर्तन गरेको हो । आयोगका अनुसार विज्ञापन नम्बर १०३ को महोत्तरी र बारा जिल्लाको पूर्व निर्धारित बालव्यवसायी मावि ...

शिक्षामन्त्रीको बक्रदृष्टी: नर्सिङ कलेज सम्बन्धनमा चलखेल
२०७५ असार २१ गते ०९:५७

शिक्षामन्त्रीको बक्रदृष्टी: नर्सिङ कलेज सम्बन्धनमा चलखेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मापदण्डविपरीत नर्सिङ कलेजलाई सम्बन्धन दिन चलखेल शुरु गर्नुभएको छ । आफ्ना सहयोगी सुदर्शन पराजुलीमार्फत व्यावसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) का पदाधिकारीलाई २०६९ सालदेखि रोकिएका संस्थालार्ई तत्काल सम्बन्धन दिन दबाब दि ...

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने
२०७५ असार २१ गते ०९:४४

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने

रौतहट । रौतहटमा नेपाल सरकार तथा स्थानीय तहबाट अनुमति नै  नलिइ तथा लिएको अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई गौर नगरपालिकाले कारबाही गर्ने भएको छ । अनुमति नलिएका विद्यालयहरूलाई बन्द गराइने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन ...

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका
२०७५ असार २१ गते ०९:३२

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका

रौतहट । सञ्चालनको अनुमति नै नलिएका र अनुमति लिएको भन्दा बढी कक्षा संचालन गर्ने विद्यालयहरुमाथि गौर नगरपालिकाले कारबाही गर्ने भएको छ। अनुमति नलिएका विद्यालयहरुलाई नगरपालिकाले बन्द गराउन लागेको हो । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन विद्यालयहरु खोलिएका छन्। नगरपालिकाले अनु ...

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर
२०७५ असार २१ गते ०९:२५

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर

काठमाडौँ । एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ । सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर ...

विद्यार्थीले शुरु गरे आमरण अनसन
२०७५ असार २० गते २३:००

विद्यार्थीले शुरु गरे आमरण अनसन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरु आमरण अनसन शुरु गरेका छन् । विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले बुधवारदेखि आमरण अनसन सुरु गरेका हुन् । उनीहरु वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा अनसन बसेका छन् । विद्यार्थीहरुल ...

अस्थायी शिक्षकलाई परीक्षाको चिन्ता,  जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश
२०७५ असार २० गते २१:३२

अस्थायी शिक्षकलाई परीक्षाको चिन्ता, जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश

अस्थायी शिक्षकहरुले आगामी असार २९ र ३० गतेको परीक्षामा सहभागी हुन यातायात व्यवस्थालाई सहज बनाइदिन प्रशासनसँग माग गरेका छन् ।परीक्षा आउन एक हप्ता मात्र वाँकी रहदा परीक्षा स्थल नेपालगञ्ज जान हवाई यातायातको समस्या भए पछि सहज बनाइदिन भन्दै अस्थायी शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश ...

निजीको भन्दा कम छैन ज्ञानोदय माविको नतिजा, ७४ जनाको जिपिए  ३.६५ माथि
२०७५ असार २० गते ०१:०३

निजीको भन्दा कम छैन ज्ञानोदय माविको नतिजा, ७४ जनाको जिपिए ३.६५ माथि

काठमाडौं । काठमाडौं बाफल स्थित ज्ञानोदय माविको एसइइ नतिजा कुनै निजी विद्यालयको भन्दा कम छैन । एसइइ परीक्षामा सहभागी  २ सय ६ जना विद्यार्थी मध्ये ७४ जनाले  ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै,  ५१ जनाले  ३.२५ देखि ३.६ र  ५९ जनाले २.८ देखि ३.२ जिपिए ल्याउन सफल भएका हुन ...

निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति, ३ दिने शैक्षिक हड्ताल फिर्ता
२०७५ असार १९ गते १०:१७

निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति, ३ दिने शैक्षिक हड्ताल फिर्ता

काठमाडौं । निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति भएसँगै नौं विद्यार्थी संगठनले घोषणा गरेका तीनदिने शैक्षिक हड्ताल फिर्ता भएको छ । नौ विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गर्ने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका हुन् । शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि राति साढे ११ ...

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी
२०७५ असार १९ गते ०९:२९

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो। नतिजा प्रकासनसँगै ग्रेडवृद्धिका लागि (पूरक) परीक्षाको मिति साउन २३ लाई तोकियो। त्यसपछि असार १५ गते अर्को सूचना प्रकासित गरी दुई विषयमा डी, डीप्लस वा ई ल्याउने ...

त्रिविका १५ क्याम्पस सुविलाई
२०७५ असार १९ गते ०९:१८

त्रिविका १५ क्याम्पस सुविलाई

काठमाडौँ  । सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले प्रदेश ७ का १५ क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ । घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन गरेको छ । यसअघि ती क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत थिए ।सुविअन्तर्गत समायोजन गरिएका क्याम्पसमा कैलालीको ...

एसईई नतिजा छानबिन समितिको ठहर : अंकलाई ग्रेडमा बदल्दा त्रुटि
२०७५ असार १९ गते ०९:०१

एसईई नतिजा छानबिन समितिको ठहर : अंकलाई ग्रेडमा बदल्दा त्रुटि

काठमाडौँ  । एसईई परीक्षाको नतिजा प्रकाशनमा प्राविधिक त्रुटि हुँदा विद्यार्थीको ग्रेडसिट (मार्कसिट) मा परिवर्तन आएको छानबिन समितिले ठहर गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार परीक्षार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदल्दा त्रुटि भएको प्रतिवेदनमा उल्लेख छ ।अध्ययनकै क्र ...

इञ्जिनियरिङ संकायका विद्यार्थी आमरण अनसन बस्दै
२०७५ असार १९ गते ०८:५२

इञ्जिनियरिङ संकायका विद्यार्थी आमरण अनसन बस्दै

मध्यपश्चिमाञ्च विश्वविद्यालय सुर्खेतमा अध्ययनरत इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि आमरण अनसन शुरु गर्ने भएका छन् ।   विश्वविद्यालयले आफुहरुका मागहरु सम्बोधन नगरेको भन्दै उनीहरुले आइतवार पत्रकार सम्मेलन गरेर सोमवारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आमरण अनसन बस्ने जानका ...

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए
२०७५ असार १८ गते १५:०७

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए

रुपन्देही । नेपालकै नमूना विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविले २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । परीक्षामा सहभागी भएका ३६४ विद्यार्थी मध्ये १०८ जनाले ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै, त्यसमा पनि ३.९ जिपिए ल्याउन ११ र ३.८ जिपिए ल्याउने ३७ जना रहेका विद्यालयक ...

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे
२०७५ असार १८ गते ११:५२

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो ।बिहीबारदेखि पाठ्यक्रम विकास केन्द्रले विज्ञहर ...

रोकियो चिकित्सा शिक्षा विधेयक
२०७५ असार १८ गते ११:१६

रोकियो चिकित्सा शिक्षा विधेयक

काठमाडौँ । सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्‌मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ ।सत्तापक्षले आइतबार प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरेर विधेयक पेस गर्न खोजेपछि प्रतिपक्षले संसद् अवरुद्ध गर ...

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !
२०७५ असार १८ गते ११:०१

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप । मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्य ...

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकको बचाउ
२०७५ असार १८ गते ००:१३

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकको बचाउ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको बचाउ गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले विधेयक आएपछि बन्ने चिकित्सा शिक्षा आयोगले यस क्षेत्रको समग्र विकृति, विसंगति अन्त्य गर्ने दाबी गरे । ‘असार २० भित्रै ...

एसईई नतिजामा त्रुटी : परीक्षा नियन्त्रक मन्त्रालय तानिए
२०७५ असार १८ गते ००:००

एसईई नतिजामा त्रुटी : परीक्षा नियन्त्रक मन्त्रालय तानिए

काठमाडौँ ।  एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ उनलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको जनाएको छ । स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि ...

    किन रमाए मानसरोवर माविका विद्यार्थी ?
२०७५ असार १७ गते २३:३७

किन रमाए मानसरोवर माविका विद्यार्थी ?

                    सामुदायिक विकास कार्यक्रमले नयाँ भवन बनाइदिएपछि मानसरोवर माविका विद्यार्थीहरु रमाउँदै विद्यालय आउन थालेका छन् । कार्यक्रमले विद्यालयका तीन कोठे भवन निर्माण गरिदिएको हो ।तीन कोठे भवन गत ...

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !
२०७५ असार १७ गते ०९:४०

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ । उनको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहेका छन् । ढकाल मन्त्रालयकै कर्मचार ...

                     सिकाइमा प्रविधिको प्रयोग शिर्षकमा वक्तृत्वकला
२०७५ असार १७ गते ००:५२

सिकाइमा प्रविधिको प्रयोग शिर्षकमा वक्तृत्वकला

सिकाइमा इन्टरनेटको प्रयोग आजको आवश्यकता भन्ने विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सदनात्मक प्रतिस्पर्धा अन्र्तगत सो कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्य ...

विद्यालयमा बालमैत्री धारा बनेपछि विद्यार्थी हर्षित
२०७५ असार १७ गते ००:४८

विद्यालयमा बालमैत्री धारा बनेपछि विद्यार्थी हर्षित

        हुम्ला जिल्लाको सिमकोट गाँउपालिकाको कैलाश माविमा बालमैत्री धारा निर्माण गरिए पछि विद्यार्थीलाई पानी पिउन सहज भएको छ । बालमैत्री धारा नहुँदा साना साना विद्यार्थीलाई पानी पिउन असजिलो हुँदा विद्यालयको पहलमा उक्त बालमैत्री धारा निर्माण गरिएको हो । ट्याङ्की सहित ...

नारायणी नमुना माविको उत्कृष्ट नतिजा
२०७५ असार १६ गते १६:१३

नारायणी नमुना माविको उत्कृष्ट नतिजा

चितवन । नारायणी नमुना मावि भरतपुरले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयबाट एसइइ परीक्षामा सहभागिता जनाएका २८० विद्यार्थी मध्ये ७१ जनाले ३.६ देखि ४ जिपीए ल्याउन सफल भएका हुन् । त्यस्तै, ९६ जनाले ३.२ देखि ३.६ जिपीए, ५५ जनाले २.८ देखि ३.२ जिपीए ल्याएर उत्तीर्ण भएका शिक्षक म ...

परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन – मन्त्री पोखरेल
२०७५ असार १५ गते २१:४४

परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन – मन्त्री पोखरेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको परीक्षा, मूल्यांकनमा ट्रेड युनियन अधिकार नहुने बताएका छन् । कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटिमा प्रकरणमा दोषि उम्कन नदिइने भन्दै मन्त्री पोखरेलले त्यस क्रममा कर्मचारीहरुको  ट्रेड युनियन अधिकार आफूलाई स्वी ...

तोडफोडमा उत्रिए इञ्जिनियरिङ्गका विद्यार्थी
२०७५ असार १५ गते १९:४२

तोडफोडमा उत्रिए इञ्जिनियरिङ्गका विद्यार्थी

आन्दोलनमा रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थी तोडफोडमा उत्रिएका छन् ।  विद्यार्थीले तोडफोड गर्दा विश्वविद्यालयको गाडीको सिसा फुटेको छ भने उपकूलपतिको कार्यालयमा झ्यालका सीसा पनि फुटेका छन् । तोडफोडमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना विद्यार्थीलाई ...

        विद्यालयमा नियमित गर्न सिमिकोट गाउँपालिकाले दियो विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी
२०७५ असार १४ गते १९:३३

विद्यालयमा नियमित गर्न सिमिकोट गाउँपालिकाले दियो विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी

सिमकोट गाँउपालिकाले विद्यार्थीलाई विद्यालयमा नियमित गर्न छात्रवृत्ति र स्टेशनरी वितरण गरेको छ । गाउँपालिकाले आधारभूत तहका दलित छात्रछात्राहरुलाई स्टेशनरी र  जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।   आफ्नो वार्षिक कार्यक्रम अनुसार नै पढाइमा पछाडी परेको दलित समुदायलाई विद् ...

         हुम्लाको  कैलाश मावि जोखिममा
२०७५ असार १३ गते २३:००

हुम्लाको कैलाश मावि जोखिममा

 सिमकोट गाँउपालिकाको वडा नम्बर ७ मा रहेको  कैलाश माविको भवन पछाडी रहेका ढुङ्गा खस्ने अवस्था भएपछि विद्यालय  जोखिममा परेको छ । भवन बनाउँदा जमिनमा दबिएका ढुङ्गा भूकम्पको कारण हल्लिएर बाहिर निस्किदा खस्न लागे पछि विद्यालय भवन जोखिममा परेको हो ।  अहिले त अलिकति पानी पर्यो कि कक्षा को ...

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर
२०७५ असार १३ गते २२:४६

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर

 मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा रहेपनि विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ । पाठ्यपुस्तक र पाठ्यक्रमको माग गर्दा गर्दै तीन वर्ष बिताउन बाध्य भएपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । भविष्यमा इञ्जिनियर बन्ने अभिलाषा बोकेक ...

बलात्कार आरोपित जिशिअले पाए सफाइ
२०७५ असार १३ गते ११:०६

बलात्कार आरोपित जिशिअले पाए सफाइ

गुलरिया । बलात्कारका आरोपित बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललाई बर्दिया जिल्ला अदालतले सफाइ दिएको छ। पुर्पक्षका लागि जिल्ला कारागार बर्दियामा राखिएका नेपाललाई मंगलबार जिल्ला अदालतले सफाइ दिएको हो।अदालतले सफाइ दिएलगत्तै नेपाललाई परिवारको जिम्मा लगाइएको छ। आफूमाथि भएको ठूलै षडयन्त् ...

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता
२०७५ असार १३ गते १०:५७

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

ताप्लेजुङ । गुप्तेश्वर माविका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मदन दाहाल दुई दिनदेखि वेपत्ता भएका छन् । मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेका दाहाल पाथिभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङको मेवाखासम्म पुगेको तर विद्यालय नपुगेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस् ...

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी
२०७५ असार १३ गते १०:५१

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

सुर्खेत । ‘हेलो ! प्रदीप बोलेको ?’ उत्तर आयो– ‘हैन, म उसको बुवा, प्रदीप त वनतिर दाउरा ल्याउन गएको छ ?’ बल्लतल्ल पत्ता लगाएको मोबाइल नम्बरमा सोमबार बिहान फोन गर्दा प्रदीप राना भेटिएनन् । २०७४ को एसईईमा ४ जीपीए ल्याएका उनको जिल्लाभर चर्चा भइरहँदा उनी भने गाउँकै वनपाखामा ...

पुरुषले पनि नर्सिङ पढ्न पाउने
२०७५ असार १३ गते १०:४८

पुरुषले पनि नर्सिङ पढ्न पाउने

काठमाडौँ । अब पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला ...

९ हजार विद्यार्थीको नतिजा उल्टियो
२०७५ असार १३ गते १०:४२

९ हजार विद्यार्थीको नतिजा उल्टियो

काठमाडौँ । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा निय ...

‘एसइइ नतिजामा त्रुटि आफैले पत्ता लगायौं, आफैले सच्यायौं’ – अध्यक्ष पौडेल
२०७५ असार १२ गते २१:५५

‘एसइइ नतिजामा त्रुटि आफैले पत्ता लगायौं, आफैले सच्यायौं’ – अध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले  एसइइ नतिजामा भएको त्रुटि जानाजान नभएर प्राविधिक गडबडीका कारण भएको दावी गरेका छन् । ‘कसैले त्रुटि भयो भनेर नभइ आफैले त्रुटि पत्ता लगाएर सच्याइएको पौडेलले दावी गरेका छन् । शिक्षा पत्रकार समूहले एसइइ नतिजामा भएको त्रुटि सम् ...

गाउँपालिकाले सवै विद्यालयलाई प्राथमिक उपचारका सामग्री दिने
२०७५ असार ११ गते २०:२३

गाउँपालिकाले सवै विद्यालयलाई प्राथमिक उपचारका सामग्री दिने

सिमकोट गाँउपालिकाले आफ्ना गाँउपालिका भित्रका सबै विद्यालयहरुमा प्राथमिक उपचारका सामग्री वितरण गर्ने भएको छ । सबै विद्यालयमा प्राथमिक उपचार गर्न सहज होस भनेर आगामी आर्थिक वर्षको बजेट मार्फत गाँउपालिकाले सो कार्यक्रम ल्याएको हो । गाँउपालिका भित्रका सबै विद्यालयहरुमा प्राथमिक उपचार गर्नका लागि ३० प्रका ...

एसइइ नतिजाका सम्बन्धमा भएको त्रुटि छानविन गर्न समिति गठन
२०७५ असार ११ गते २०:००

एसइइ नतिजाका सम्बन्धमा भएको त्रुटि छानविन गर्न समिति गठन

काठमाडौं । कक्षा १० को एसइइ परीक्षाको नतिजामा भएको त्रुटि छानविनका लागि छानविन समिति गठन भएको छ । शिक्षा मन्त्रालयले २४ घण्टा भित्रै नतिजामा आएको परिवर्तनका सम्बन्धमा छानविन समिति गठन गरेको हो । शनिवार सार्वजनिक नतिजामा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले आइतवार विज्ञप्ति जारी गरेको थियो ...

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त
२०७५ असार ११ गते ११:४७

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत काममा भन्दा पनि विदेश सयर र सरुवा बढुवामा बढी पाइएको छ । केही दिनअघि भारत भ्रमणमा जानुभएको शिक्षामन्त्री पोखरेल गत ३० जेठमा चीनको युनान प्रान्तका शिक्षामन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ उड्नुभएको थियो । मन्त्रालयमा ...

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार
२०७५ असार ११ गते ०८:५४

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार

काठमाडौँ । एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या द ...

एमयुका विद्यार्थी आन्दोलित : सडकमै पठनपाठन
२०७५ असार १० गते २०:०३

एमयुका विद्यार्थी आन्दोलित : सडकमै पठनपाठन

इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्गका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप सडकमै पठनपाठन गरेका हुन् । विद्यार्थीहरुका ७ बुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालयले सुनुवाई नगरेपछि  इन्जिनियरिङ्ग संघर्ष ...

     विद्यार्थीलाई सरसफाईका सामग्री वितरण
२०७५ असार १० गते १८:१४

विद्यार्थीलाई सरसफाईका सामग्री वितरण

 खार्पूनाथ गाँउपालिकाको वडा नम्वर २ ले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरसफाई सामग्री वितरण गरेको छ । विद्यार्थीमा सरसफाई गर्ने बानी बसाल्नका लागि वडा कार्यालयले ती सरसफाईका समानहरु वितरण गरेको हो । यसरी वडा कार्यालयले नवज्योति आधारभूत विद्यालय र हुम्ला माविका चार सय पचास जना विद्याथीलाई सरसफ ...

कम ग्रेड आएकालाई दुई विषयसम्म ग्रेडवृद्धिको मौका, पूरक परीक्षा साउन २३ गते
२०७५ असार ९ गते २१:४१

कम ग्रेड आएकालाई दुई विषयसम्म ग्रेडवृद्धिको मौका, पूरक परीक्षा साउन २३ गते

भक्तपुर । कक्षा १० को एसइइ परीक्षामा दुई विषय सम्म कम ग्रेड ल्याउने विद्यार्थीहरुले ग्रेड वृद्धिको मौका पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ  ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका छन्  त्य ...

एसइइ परीक्षाको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)
२०७५ असार ९ गते १९:४२

एसइइ परीक्षाको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिवार अवेर पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । तीन बजे सार्वजनिक गर्ने भनिएको नतिजा झण्डै ८ बजे सार्वजनिक गरिएको हो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म  ...

image
image