काठमाडौँ । सरकारले दिएको १५ दिने म्याद सकिए पनि मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गरेर १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले तेस्रो पटक दिएको समयसीमा आइतबार सकिँदै छ । मन ...
नेपालगन्ज । पालगन्ज उपमहानगरपालिका ८, गगनगन्जकी सबिना हलवाई १८ वर्षकी भइन् । किशोर उमेरसम्म विद्यालय पुगेकी थिइनन् । साथीहरू ठाँटिएर विद्यालय जाँदा उनलाई पढ्ने मन नलागेको होइन । त्यो चाहना दबाएर राखिन् । बुवा अरूको पसलमा कपडा सिलाउँछन् । आमा घरधन्दामा व्यस्त । कसैले पढ्न हौंसाला दिएनन् ।पढ्ने उ ...
वीरगन्ज । शुक्रबार राति करिब ८ बजेको समयमा नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्यनरत विद्यार्थीले वीरगन्जको सडकमा मेडिकल माफियाको लडाइँमा वीरगन्जवासीको साथ मागेका छन् । अतिरिक्त शुल्क फिर्ताको माग राख्दै कलेजको मुलगेट अगाडि धर्नामा बसेका विद्यार्थी साँझ होस्टेल फर्किने क्रममा कलेज परिसरमा रहेका व्यवस्थाप ...
बिर्तामोड । शिवसताक्षी नगरपालिकामा पर्ने झरना प्राथमिक विद्यालय दुई वर्षयता बन्द छ । विद्यालय बन्द हुनुको एकमात्र कारण हो, विद्यार्थी अभाव । गाउँमा बालबालिका नभएरै विद्यार्थी अभाव भएको भने होइन । शैक्षिक गुणस्तरमा सुधार नआएपछि क्रमशः विद्यार्थी घट्दै अन्ततः विद्यालय नै बन्द गर्नुपरेको हो । बर्सेनि व ...
काठमाडौँ । पछिल्लो एक वर्षमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ३५ जनाले मात्र सहुलियत ऋण सुविधा पाएका छन् । एक वर्षअघि शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ऋण दिन सकिने व्यवस्था सरकारले ल्याएको थियो । ‘शिक्षित युवा स्वरोजगार कर्जा’ नामक उक्त कार्यक्रम लागू भएको पनि करिब ११ महिना पुगिसकेक ...
रुकुम पश्चिम । शिक्षा नियमावलीमा वर्षमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ । कम्तीमा एक सय ९२ दिन पढाइ हुनुपर्छ । डोल्पाका कतिपय विद्यालय भने मुस्किलले सय दिन खुल्छन् ।चिसोको कारण देखाउँदै उपल्लो डोल्पाका विद्यालय अनियमित बनेका हुन् । हरेक वैशाखको १५ गते खुल्ने विद्यालय चिसोका कारण क ...
मनाङ । गाउँपालिकाको केन्द्र, विमानस्थल, सडक, बिजुली र खानेपानीको सुविधा । विद्यालय भने खाली । हुम्डे विमानस्थलको माथिल्लो छेउ चक्रीय अन्नपूर्ण पदमार्ग नजिकै छ, हुम्डे आधारभूत विद्यालय । मनाङ ङिस्याङ गाउँपालिका–४ मा रहेको विद्यालय भवनका ८ कोठामध्ये २ वटा खुला छन् । स्कुल सुनसान छ । छेउको एउटा ...
रोल्पा लुंग्री गाउँपालिका– १ पाङकी लालसरा पुन १८ वर्षकी भईन् । गाउँकै विद्यालयमा कक्षा १० पढ्दै गरेकी उनी हरेक बेलुका गाउँमा संचालन भएको संवाद केन्द्र जान्छिन् । हरेक बेलुका २ घण्टा गाउँघरका सामाजिक मुद्दाका बारेमा साथीहरुसँग संवाद छलफल गरेर घर फर्किन्छिन् । सोही गाउँकी १६ वर्षीया अर्की किशोरी ...
काठमाडौं । शिक्षक सेवा आयोगले फेरि जारी गर्यो अर्को सूचना गरेको छ । शिक्षक सेवा आयोगले पछिल्लो समय शिक्षकहरुको धमाधम बढुवा गरेको छ । आयोगले कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको हो ।एक सूचना जारी गर्दै शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ हेटौडाले पनि शिक्षकको कार्यक्षमताका आधारमा ब ...
काठमाडौँ । अंग्रेजी भाषा शिक्षकको अन्तर्राष्ट्रिय संघ (टिसोल) र नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को संयुक्त सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा विभिन्न २६ देशका १ सय ७२ जना र नेपालका गरी एक हजार अंग्रेजी भाषा शिक्षकको सहभागी रहेको छ । बिहीबार सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यट ...
काठमाडौं । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ संशोधन भएको छ । नियमावली संशोधन भएसँगै अब स्थायी शिक्षक सेवा आयोगको पाठ्यक्रम २०० पूर्णांकको भएको छ । यस अन्तर्गत स्थायी शिक्षक हुनका लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु गर्नै पर्ने भएको छ ।प्रारम्भिक (वस्तुगत) परीक्षामा ५० प्रति ...
हुम्लामा अहिले पनि चामलको राजनीति नहट्नुमा शिक्षाको कमी भएको जिल्लाका सांसदहरुले बताएका छन् । सिमकोटमा आयोजित शिक्षा सम्बन्धि एक कार्यक्रममा जिल्लामा शिक्षाको अवस्था नै ढुवानी अनुदानको खाद्यान्न आपुर्तिमा टेवा पुग्ने किसिमले पठन–पाठन भएको कारण यसलाई अब समया ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी छुट्टाछुट्टै तीन विधेयक तयार गरी संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने भएको छ । मन्त्रालयले शिक्षा नीतिअनुसार विद्यालय, उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाका छुट्टाछुट्टै विधेयकको मस्यौदा कार्यदल गठन गरेको छ । विद्याल ...
सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ। विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हालसम्म १० हजार पाँच सय स्यानेटरी प्याड वितरण गरेको हो।छात् ...
बैतडी । डिलाशैनी गाउँपालिका–३ महादेव मावि पङसेरामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान भएको छ। महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताए।सेनेटरी प्याड प्रयोग गर्ने महिलाले मेसिनमा स्मार्ट कार्ड र ...
स्याङ्जा । भीरकोट नगरभित्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । नगरपालिका र सामुदायिक विद्यालयको सहकार्यमा दिवा खाजाको व्यवस्था गरिएको हो । कुनै पनि बालबालिका शिक्षाबाट बंचित नहोऊन भन्ने उदेश्यले नगरपालिकाले दिवा खाजाको व्यवस्था मिलाएको जनाएको छ ।अन्र्तराष्ट्रिय बाल अधिकार दिवसको ...
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाको सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सो कार्यक्रम उद्घाटन गरिएको हो ।कार ...
खाेटङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १० जना शिक्षक छनोट गरेको छ। गाउँपालिकाको अनुदान कोटाको पदपूर्तिका लागि आइतबार माविमा एकजना, आधारभूत तहमा पाँचजना र प्राविमा चारजना शिक्षक चयन गरिएको हो ।गोलाप्रथाबाट छानिएका रोस्टर शिक्षकमार्फत माविमा जनसंख्या विषयका लागि रिता राई, आधारभूत विद्यालयतर्फ विज ...
जनकपुरधाम । जनशक्ति अभावका कारण प्रदेश २ मा सञ्चालित छोरी शिक्षा बिमा कार्यक्रम रोकिएको छ। ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत २०७५ माघ १ गतेबाट छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा आएको थियो। तर आवेदनकर्ताको संख्या अत्यधिक र कर्मचारी संख्या निकै कम भएपछि हालका लागि कार् ...
काठमाडौँ । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मातहतको परिक्षण नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट त्रिविका तत्कालीन परिक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले स्नातक तहको नक् ...
काठमाडौँ । सदरमुकाममा रहेका निजी विद्यालयमा पढाउने विष्णु पन्तले गत वर्ष देखि ५ किलोमिटर टाढा मौरडाको बैजनाथ माविमा छोरा/छोरी भर्ना गरे । सुविधासम्पन्न विद्यालय छोडेर दैनिक एक घण्टा पैदल हिँडेर उनका छोराछोरी सरकारी विद्यालय पढ्न जान्छन । सुरुमा निजी छोडेर टाढा पठाएकोमा आफ्ना अभिभावकसँग रिसाएका ...
बुटवल । धेरै सामुदायिक विद्यालयमा अतिरिक्त पढाउने र प्रयोगात्मक अभ्यास गर्ने व्यवस्था छैन । त्यसले विद्यार्थीको सिकाइ र शैक्षिक गुणस्तर कमजोर छ । सामुदायिक विद्यालयको यही शैक्षिक गुणस्तर सुधारका लागि बुटवल उपमहानगरले आधुनिक विज्ञान प्रयोगशाला र पुस्तकालय निर्माण थालेको छ । बुटवलको नवीन औद्योगिक कदरब ...
सल्यान । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बीएम आइतबारदेखि पोखराको हेम्जामा छन् । वडा, गाउँपालिकाको काम वा घुम्ने रहरले उनी घर छाडेर त्यहाँ पुगेका होइनन् । बर्सेनि कात्तिक १५ पछि जाडो छल्न मुस्ताङवासी जिल्ला बाहिर निस्कन्छन् । यही लर्कोमा उक्त जिल्लाका १८ वटा विद्यालयका शिक्षक पन ...
काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उनीहरूले मासिक ६ हजार रुपैयाँ मात्र पाउँदै आएकामा हालै सार्वजनिक राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्रारम्भिक बालकक्षामा अध्यापन गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई श्रम ऐनले तोकबमोजिम न्यूनतम पारिश्रमिक ...
काठमाडौँ । अपांगता भएका बालबालिका मात्रै पढाउने विद्यालय मुलुकभरमा ३४ वटा छन् । अरू कक्षा सञ्चालनसँगै अपांगताका छुट्टै कक्षा ३ सय ८० विद्यालयमा छन् । यी सबैका लागि सरकारले नियुक्ति दिएका शिक्षक भने १ सय ७२ जना मात्रै छन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको विशेष शिक्षा परिषद्अन्तर्गत नियुक्ति ...
काठमाडौँ । ओरालो लागेको शिक्षाको बजेटलाई वृद्धि गर्ने महìवाकाङ्क्षी योजना तयार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय प्रारूप सन् २०२०–२०३० (२०७६–२०८७) स्वीकृत गरेको छ । सो प्रारूपमा अन्तिम वर्ष अर्थात् आगामी २०८७ सम्ममा शिक्षामा कुल बजेटको २० प ...
विराटनगर । विराटनगरमा एक निजी स्कुलका शिक्षकले सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि निर्घात कुटपिट गरेका छन् । विराटनगर महानगरपालिका ४ राजवंशी चोकमा रहेमा अर्पण स्कुल शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत बूढीगंगा गाउँपालिका २ टंकीसिनवारी घर भएकी रोश्नी भण्डारीलाई पाइपले कुट ...
काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन्। मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा यस्तो व्यवस्था गरिएको छ।यसअघि शिक्षकलाई बढुवाको व्यवस्था थिएन। यो व्यवस्था कार्यान्वयनमा आएपछि तल्लो तहमा कार्यरत शिक्षक कार्य सम्पादनक ...
मुगु । मंगलबार बिहान १० बजेसम्म विद्यालयका सबै ढोका बन्द थिए। विद्यार्थीहरू विद्यालयको खेलमैदानमा खेल्दै थिए। करिब ११ बजेपछि मात्रै बालविकास कक्षाकी सहजकर्ता मायादेवि भट्ट हतार–हतार विद्यालयभित्र प्रवेश गरिन्। र विद्यालयका सबै कक्षाकोठा खोलिन्।यो दृश्य हो, सोरु गाउँपालिका—६ जिमा गाउ ...
बैतडी । आधारभूत तहको विद्यालय व्यवस्था गर्ने जिम्मा वडा कार्यालयको हो । वडा कार्यालयको सचिव बुवा र दुई छोरा मध्ये एक स्कुलको हेड मास्टर र अर्का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ तर, सोही वडाका विद्यार्थीले शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि पढ्ने किताब पाएका छैनन् ।यो दुर्दशा बैतडीको सिगा ...
बझाङ । बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन ।संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशु ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ । गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर ...
बाँके । २१ कात्तिक २ बजे। बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए। टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे।थोरै अलकत्रा छर्केर कालो ...
जोमसोम । समुन्द्री सतहदेखि करिव ५ हजार मिटरको उचाइमा अवस्थित उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् ।हिउँदसँगै उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेकाले जाडो छल्न यी सामुदायिक तथा गुम्बा स्कुल बेसी झर्न बाध्य भएका हुन् ।उपल्लो मुस्ताङको उत्तरी लोमान्था ...
सल्यान । एउटा कोठामा कतिवटा कक्षा हुन्छन् ? पूर्वाधारको अवस्थाअनुसार उत्तर फरक फरक आउन सक्छ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका कक्षा सञ्चालनमा छ । यहाँ १७ वर्षदेखि रहेको सुस्तश्रवण स्रोत कक्षालाई यसरी चलाउने गरिएको हो । एउटा कोठामा कतिवटा कक्षा हुन्छ ...
रोल्पा । नगरभित्रको शैक्षिक अवस्था सुधार्न रोल्पा नगरपालिकाको शिक्षा समितिले विद्यालय गाभ्ने, विषयगत शिक्षकको दरबन्दी मिलान गर्ने र विद्यार्थीको संख्याअनुसार शिक्षकको दरबन्दी कायम गर्ने प्रक्रिया अघि सारेको छ । तर, कार्यकर्ताकै दबाबले जनप्रतिनिधिले त्यो नीति कार्यान्वयनमा चासो देखाएनन् । त्यसले ...
काठमाडौँ । संघीय शिक्षा ऐन जारी नहुँदा स्थानीय तहले आफैं ऐन बनाएका छन् । संघले ढिलाइ गरेपछि प्रदेश र स्थानीय तहले आफूलाई अनुकूल हुने गरी कानुन बनाएका हुन् । शिक्षा मन्त्रालयले ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ बिहीबार जारी गरेको छ भने ऐन बन्न संसद्को हिउँदे अधिवेशन कुर्नुपर्ने जनाएको छ ...
ठोकर्पा । ठोकर्पामा बाघभैरव माविको अत्याधुनिक भवन ठडिएको छ। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन बनेको हो।सरकारद्धारा नमूना घोषित विद्यालय भएकाले यो विद्यालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको व्यवस्थापन समितिका अध ...
सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले ...
४ वर्ष देखि अस्थायी टहरामा पढ्दै आएका माइकोट मावि बारपाक सुलीकोट–ताकुकोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ५ करोड लागतको १७ कोठे नयाँ भवन विद्यालयलाई हस्तान ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उनले पदबहाली गरेका हुन् ।प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आईतबार उनलाई उपकुलपतिमा नियुक्ति गरेका थिए । सोमबार नियुक्ति पत्र बुझेर उनले पदभार ग ...
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता तोकेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावलीमा माध्यमिक तहको विद्यालय सञ्चालक समिति अध्यक्ष बन्नका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समिति ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा र नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गरेका हुन् । ‘बाँस्कोटालाई उपकुलपति नियुक्त गर्ने ...
काठमाडौँ । अतिरिक्त शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी दिएका छन् । त्रिविअन्तर्गतका कलेजमा अध्ययनरत उनीहरूले आन्दोलनका क्रममा पठनपाठन प्रभावित भएको भन्दै परीक्षा सार्नुपर्ने माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालय ...
काठमाडौँ । तल उल्लेखित गीत काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई तयार गरेको पुस्तकमा राखिएको छ । गीतमा नगरपालिकाको जातजाति, भाषा, सम्पदा, पर्यटकीयस्थल, जात्रा पर्व, धर्मलगायतलाई समेटिएको छ । जातजाति अनेकौं छन्, अनेकौं छन् भाषा,गोकर्णेश्वर क्षेत्र हाम्रो मनमुटु स ...
धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर कलेज सञ्चालन गर्ने तयारी गरेको हो।अटो मोबाइल इन्जिनियरिङ र होटल म्यानेजमेन्टमा तीन वर्षे डिप्लोमा तहको कोर्स पढाउने गरी उपमहानगर ...
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको हो । कक्षा ६ देखि १२ सम्मका छात्रालाई आगामी मंसिरदेखि प्याड उपलब्ध गराइने शिक्षा मन्त्रालयले जनाए ...
काठमाडौँ । अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन् । नमुना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको मनकामना बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय, सुर्खेतको सिद्ध बहिरा विद्यालय र ...
काठमाडौं । ६ विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिका लागि आवेदन दिने म्याद सकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक ७ मा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यको आवेदन मागेको थियो । शुक्रबार म्याद सकिएलगत्तै उपकुलपतिको नाम सिफारिस समिति बैठकले आवेदन रुजु गर्ने निर्णय गरे ...