काठमाडौँ । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ । भएको सम्पत्ति जोगाउनु साटो झन्झन् चुँडेर सकिँदै छ ।यसमा सघा ...
धनगढी । सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको तीन दशक भयो । अब बीचैमा कुनै बाधा आएन भने डेढ वर्षभित्र मेडिकल कलेज स्थापनाको सपना पूरा हुनेछ । जगत्गुरु शंकराचार्यले देखाएको धनगढीको गेटामा ०७७ साउनदेखि अन्तर्राष्ट्रियस्तरको ६ सय शय्याको मेडिकल कलेज सञ्चालनमा ल्याउन तीव्र गतिमा काम ...
काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् । उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्था ...
ताँजाकोट गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै तहका विद्यालयहरुलाई दोस्रो चौमासिक निकासा दिएको छ । पालिकाको यो निकासासँगै विद्यालयका शिक्षकहरुले तलब भत्ता खाना पाउने भएका हुन् । दोस्रो चौमासिक अवधि मंसिरदेखि फागुनसम्म मानिन्छ । गाउँपालिका भित्रका १८ वटा मावि, निमावि, आधारभुत र प्राविलाई निकास ...
रोल्पाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । वागेश्वरी आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक भूपवहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेत्रविक्रम चन्द विप्लव निकट अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिव समेत रहेको बताइएको छ । शिक्षक केसीले विद्यालयमा अध्यापन गरिरहेको बेला सादा पो ...
कर्णाली प्रदेशमा साना विद्यालय जान नसक्ने बालबालिकाको लागि भन्दै बालविकास केन्द्र खोलिएका छन् । भौगोलिक रुपमा विकट रहेको प्रदेशका जिल्लाका बालकालिकालाई शिक्षा आरम्भ गर्न सहज होस भनेर केन्द्र खोलिएका हुन् । तर पछिल्लो समय प्रदेशमा खोलिएका बालविकास केन्द्र सञ्चालनमा समस्या देखिएको छ । भौतिक संरचनाको अ ...
भक्तपुर । शिक्षक सेवा आयोगले आइतवार प्राथमिक तहको काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको छ । योसँगै आयोगले लिएको अस्थायी शिक्षकको लिखित परीक्षाको सबै नतिजा सार्वजनिक भएको छ । यो सँगै आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रम १ महिना १२ दिनमा सकिएको छ । आयोगले गत मंसिर १० गते ...
नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य तथा प्रेस सेन्टर कपिलवस्तुका कार्यबाहक अध्यक्ष अर्जुन बेल्बासेको सहयोगमा असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको विजयनगर गाउँपालिकास्थित शिव माध्यमिक विद्यालयमा अध्ययनरत २० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । पत्रकार महासंघका जिल्ला कोषा ...
रोल्पाको सुनिलस्मृती गाउँपालिकाको एक वडाले सामुदायिक विद्यालयमा अधययनरत १५५ जना विद्यार्थीलाई एक/एक थान टेबुल र कुर्सी हस्तान्तरण गरेको छ । एक घर एक शैक्षिक कुनोको अवधारण अनुसार सुनिल स्मृती गाउँपालिका वडा नं.४ ले पहिलो चरणमा कुर्सी टेवुल हस्तान्तरण गरेको हो । विद्यार्थीहरुलाई घरमा अध्ययनका लाग ...
बझाङ । ‘छाउ (महिनावारी) हुनुभन्दा ४/५ दिन अगाडिदेखि नै चिन्ता सुरु हुन्थ्यो । ४ दिनसम्म रगत बगेको बग्यै भएर अरूका अगाडि जान पनि लाज लाग्थ्यो,’ बझाङ मष्टा गाउँपालिका २, तुतिकी ४२ वर्षीया अग्गु आग्री वर्ष दिनअघिसम्म हरेक महिना यही समस्याका कारण पीडित हुन्थिन् । यही झन्झटका कारण उनले छ ...
पर्सा । स्कुल बसको मापदण्डविपरीत चलाइएका २० बस जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरको विभिन्न क्षेत्रबाट ती बस नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए । त्यस क्रममा ४० वटा बसमा लगाइएका प्रेसर ...
हेटौंडा । दुर्गममा होइन । हेटौंडा उपमहानगरपालिकाभित्रै विद्यालयमा विद्यार्थीको बिजोग छ । स्कुलमा कक्षाकोठा र डेक्सबेन्च पर्याप्त छैनन् । विद्यार्थीले आलोपालो नगरी पढ्नै पाउँदैनन् । विद्यार्थी संख्या धेरै भएर होइन, कक्षाकोठा र बस्नका लागि डेक्सबेन्चको अभावले गर्दा पढ्न आलोपालो गर्नुपरेको ...
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले १० आंगिक क्याम्पसलाई पूर्णता नदिँदा ती क्याम्पसका प्राध्यापक र कर्मचारी ५ महिनादेखि बेतलबी भएका छन् । विश्वविद्यालयले प्रक्रियामा ढिलाइ गरेको भन्दै शुक्रबारदेखि क्याम्पसका शिक्षक/कर्मचारी केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।ए ...
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरू सहमत भएका छन् । निजीकरण र बेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स ...
सल्यान । बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत घाइते छन् । बुधबार दिउँसो १२ बजेतिर विद्यालयमा छात्र बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प ...
रोल्पा सदरमुकाम लिबाङमा रहेको बाल मन्दिर प्राथमिक विद्यालयले स्तर वृद्धी र तह थपका लागि सरोकारवाला संग अन्तरक्रिया गरेको छ । विद्यालय प्राङ्गणमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयको शैक्षिक सुधारलाई समेत ध्यान दिई तह थप गर्न उपयुक्त रहेको सुझाव दिएका थिए । २०४५ सम्म नेपाल बा ...
अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको लिखितमा नाम निकाल्न सफल शिक्षकहरु अन्तर्वार्तामा सहभागीता जनाउन महंगो हवाई भाडा तिर्न बाध्य भएका छन् ।आयोगले हुम्ला जिल्लाका लिखितमा नाम निकाल्ने शिक्षकहरुको अन्तर्वार्ता कर्णाली प्रदेशको केन्द्र बिरेन्द्रनगर सुर्खेतमा सञ्चालन गर्ने निर्णय गरेपछि प्रतिश्पर ...
दाङ । सधैंझैं सोमबार पनि १० बजे विद्यालयको घन्टी बज्यो । प्रार्थनापछि सबै कक्षाकोठामा पसे । अरू कक्षामा नियमितजस्तै शिक्षक/शिक्षिकाको प्रवेश भयो । तर, १० कक्षाको सेक्सन ‘ए’ मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भित्रिए । शिक्षकहरूले जस्तै मार्कर र डस्टर बोकेर उनले पढाउन थाले । विद ...
रुकुम पश्चिम । सानीभेरी गाउँपालिका ३, ज्यामिरेस्थित आधारभूत विद्यालयका वीरेन्द्र बुढा कक्षा १ का सबैभन्दा उत्कृष्ट विद्यार्थी हुन् । अरू विद्यार्थीभन्दा अब्बल वीरेन्द्र झन्डै दुई महिनायता विद्यालय आएका छैनन् । सोही विद्यालयको कक्षा २ की मनीषा बुढा पनि अब्बल छात्रा हुन् । आफूभन्दा माथिल्लो ...
धरान । बहुअपांग विद्यार्थी अध्ययनरत धरानका तीन विद्यालयको छात्रवृत्ति रकम तत्काल निकासा गर्न सुनसरीका जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद पोखरेलले निर्देशन दिएका छन्। धरान उपमहानगरपालिकाले पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, पूर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति (बौदिक) बालकल्याण विद्य ...
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल गर्न बोलाइएको उपसमितिको बैठक कोरम नपुगेका कारण स्थगित भएको छ। उपसमितिले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोलाएको थियो। उपसमितिमा मन्त्री पोखरेल पनि अनुपस्थित थिए। सोमबार अपराह्न २ बजे बोलाइएको बैठक एक घन्टासम्म कुरेर बसे पनि उपसमिति सदस् ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन् । विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रह्यो । विश्वव ...
दोलखा । भूकम्पपछि दोलखामा सरकारी खर्चले बनेका स्कुल भवन गुणस्तरहीन भएकाले छानबिन गर्न माग गरिएको छ । भूकम्प प्रतिरोधी भनिएका विद्यालय भवनमध्ये सरकारीस्तरबाट निर्माण भएका गुणस्तरहीन रहेको गुनासा आएपछि छानबिन गरिने भएको हो । जिल्लास्तरको एक कार्यक्रममा बिगु गाउँपालिका उपाध्यक्ष सञ्जीव ...
बझाङ । छाउपडी प्रथा हटाउन पाठ्यक्रमै बनाएर विद्यालय तहमा लागू गर्नुपर्नेमा बझाङका स्थानीय तह जनप्रतिनिधिले बताएका छन् । छाउपडी प्रथा उन्मूलनका लागि प्रदेश सरकारले बनाउन लागेको नीतिमा सुझाव दिँदै उनीहरूले यस्तो आवश्यकता देखाएका हुन् । मानव अधिकार प्रवद्र्धनका लागि छाउपडी प्रथा उन्मूलन सम्बन्धमा ...
धनकुटा । शिक्षा निर्देशनालय धनकुटामा शिक्षा मन्त्रालयबाट अन्तर्वार्ताका लागि खटिएका एक उपसचिवको हृदयाघातका कारण आइतबार निधन भएको छ । बैतडीका ५२ वर्षीय वीरसिंह धामीको बिहान कार्यालयको निवासमा बसिरहेका बेला हृदयाघात भएको निर्देशनालयका उपसचिव शम्भु थापा मगरले जानकारी दिए । रिंगटा लागेका धामीको जिल्ला ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त सोमबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा हुँदैछ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार यस पटकको दीक्षान्तमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका ९ हजार ५०५ जना दीक्षित हुँदैछन् । पनिकाले ...
काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले देशमा निजी विद्यालयको अस्तित्व ७ वर्षभित्र नरहने गरी तयार पारेको प्रतिवेदनको मस्यौदाप्रति निजी स्कुल सञ्चालकले आपत्ति जनाएका छन्। मस्यौदामा राखिएका प्रावधान परिमार्जन गरी अन्तिम प्रतिवेदन बनाउँदा निजी स्कुललाई कानुनी परिधिभित्र रहेर शिक्षा दिन पाउने व्यवस्था ...
काठमाडौं । एक अष्ट्रेलियाली नागरिकले नेपालको पिछडिएको बस्तीमा तीनकोठे स्कुल एकै महिनामा बनाइदिएका छन् । चाँंडो जडान हुने इको प्यानलको प्रयोगबाट यो सम्भव भएको हो ।इको प्यानल मात्रै जडान गर्न तीन दिन मात्रै लागेको कुरा ग्याभिन म्याककोम्याकले बताए । उनी र तिनको टोली आनंन्द देवकोटा र जुनुमाया लामाको टिम ...
सोमवारबाट हुम्ला जिल्लाका सबै सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले हुम्ला लगायत हिमाली जिल्लामा चिसोको कारण डेढ महिना मिन पचासको छुट्टी दिएपछि सबै विद्यालय बन्द भएका हुन् । आइतबार यस शैक्षिक सत्रको अन्तिम दिन विद्यालय सञ्चालन गरेर शिक्षक तथा कर्मचारीलाई तलब खुवाउने काम गरेर बिदा गरिएको ...
सरकारले शिक्षा क्षेत्रमा अपेक्षाकृत लगानी नगरे पछि समुदायकै अग्रसरतामा विभिन्न स्रोतको खोजी गर्दै शैक्षिक सुधारका अभियान थालनी भएका छन् । पछिल्लो पटक जिल्लाको एक पुरानो विद्यालयको रुपमा रहेको जनजागृती माध्यमिक विद्यालय जुगारले प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्दै महायज्ञ सञ्चालन गरि श्रोत संकलन गर् ...
सुर्खेत । पूर्वी सुर्खेतका तीन बालिका एकैदिन बेपत्ता भएका छन् । विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका बाटैबाट बेपत्ता भएका हुन् । गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि बेपत्ता रहेको बताइएको छ । सा ...
ललितपुर । ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।जिल्ला प्रशासन कार्यालय, ललि ...
म्याग्दी । विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।यस्तै समस्या झेलिरहेको छ, ...
भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरुले आ–आफनो जन्मदिनको दिन संकलित सहयोग रकमबाट दुर्गम स्कूललाई पुस्तरक सहयोग गरेका छन् । भक्तपुरको मिवाछेंस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जन्मदिनमा चकलेटलगायतका किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर संकलित रकमबाट बिहीबार दुई वटा स्कुललाई पुस ...
काठमाडौं । भूकम्पले क्षति र्पुयाएको काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माध्यामिक विद्यालयले नयाँ भवन पाएको छ । भूकम्प गएको तीनवर्ष पछि जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौंले पुनर्निर्माण गरी भवन विद्यालयलाई हस्तान्तरण गरेको हो । बिहीबार एक भव्यसमारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख क ...
जिल्लाको बाल मन्दिर माविमा आगामी एसइइ परीक्षाको नतिजा सुधार्न भन्दै अभिभावक भेला भएको छ । जेष्ठ अभिभावक परेक बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भेलामा आगामी एसइइ परीक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो । अभिभावक तथा विद्यार्थी र शिक्षकका उपस्थिती रहेको भेलाले आगामी चैत्रमा सञ्चाल ...
काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पूर्वतयारी बिना नै सबैका लागि गुणस्तरीय सार्वजनिक शिक्षाको सुनिश्चिता गर्ने बहानामा निजी विद्यालयलाई सिध्याउने गर्ने गरी तयार पारेको प्रतिवेदनले समग्र शिक्षा क्षेत्रमै ठूलो दुर्घटना निम्त्याउने निजी विद्यालय सञ्चालकहरुले आपत्ति जन ...
राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ। विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थ ...
बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आए ...
काठमाडौं । कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको संगठनहरु नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन र माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल बीच एकीकरण भएको छ । दुबै संगठनको एकता भएर माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन) बनेको हो । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी एकीकृत संगठनको घोषण ...
रुकुम । रुकुममा सञ्चालित प्रारम्भिक तह पढाइ कार्यक्रम प्रभावकारी भएको निष्कर्ष अनुगमन टोलीले निकालेको छ। रुकुम पूर्व र रुकुम पश्चिममा सञ्चालित प्रारम्भिक तह पढाइ कार्यक्रमले बालबालिकाको पढाइमा विगतभन्दा अधिकतम सुधार आएको निष्कर्ष निकालिएको हो।विश्व खाद्य कार्यक्रमको आर्थिक तथा विश्व शिक्षाको प ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागको चरम लापर्बाहीका कारण छात्रवृत्तिस्वरूप वितरण हुनुपर्ने २३ लाख रुपैया“ रोकिएको पाइएको छ । यसको प्रत्यक्ष मारमा छात्रवृत्ति पाउन योग्य ३ सयभन्दा बढी विद्यार्थी परेका छन् ।२०७०/७२ समूह र २०७१/७३ समूहका विद्यार्थीलाई आंशिक छात्र ...
काठमाडौं । पाँच वर्षीया कञ्चन रिमाल मंगलबार बिहान उठ्नासाथ ‘मेरी क्रिसमस’ भन्दै आमाबुवासँग फुर्किन थालिन्। उनी मैतीदेवीस्थित एक निजी स्कुलमा अध्ययनरत छिन्। स्कुलले क्रिसमस मनाउने भनेकाले आवश्यक सामग्री किनिदिन उनले आमाबुवालाई अनुरोध गरिन्। क्रिसमस ह्याट र साथीसँग खुसी साटासाट गर्न क ...
सल्यान । जिल्लाका सबै स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी नियमित बनाउन दिवा खाजाको व्यवस्था गरेका छन् । जिल्लाका १० स्थानीय तहका दुई सय ८७ प्राथमिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाबापत बालशिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिब्यक्ति १५ रुपैयाँको दरले खाजाक ...
काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा सर्वोच्च अदालतमा आज तय भएको बहस स्थगित भएको छ । अब अर्को बहस आगामी माघ २१ गते हुने भएको छ । शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिपेश कार्कीलगायत ४ जनाले खारेजीको माग गर्दै २०७१ माघ  ...
काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा सर्वोच्च अदालतमा आज फैसला हुने भएको छ ।शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिनेश कार्कीलगायत ४ जनाले खारेजीको माग गर्दै २०७१ माघ २१ मा मुद्दा दायर गरेका थिए ।उनीहरुले महासंघ गठनको ...
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–३ स्थित देउराली माध्यमिक विद्यालयको भवनले टाढैबाट सबैको ध्यान तान्छ ।विद्यालय भत्किएपछि छाप्रोमा बसेर पढ्न बाध्य विद्यार्थी नयाँ भवन पाउँदा दंग छन् । ‘पहिला छाप्रोमा बसेर पढ्नुपथ्र्यो,’ देउराली माविमा कक्षा १० मा अध्ययनरत मुना तामाङले भनि ...
रोल्पा । रोल्पाको सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसको आफ्नै ठूलो भवन छ । कक्षाकोठा र शिक्षक पनि पर्याप्त छन तर विद्यार्थी भने जहिले अभाव। शिक्षा, मानविकी र व्यवस्थापन गरी तीन संकायको पढाइ हुने यहाँ प्रथम वर्षमा करिब सय विद्यार्थी छन्। दोस्रो वर्षमा ९५, तेस्रोमा ७२ र चौथो वर्षमा ६५ जना भर् ...
काठमाडौं । नेपालमा सबैभन्दा धेरै शिक्षा क्षेत्र भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तयार पारेको २८ औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा सो क्षेत्रमा १८ दशमलब ३२ प्रतिशत उजुरी परको उल्लेख छ।भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको आयोगले सोमबार राष्ट्रपति ...
भद्रपुर । स्कुल अगाडि सानो माई नदी बग्छ। हिउँदमा पनि तर्न हम्मे पर्ने उक्त नदीमा बर्खाको बेला भेल उर्लन्छ। ससाना नानीहरू झोला उठाएर अर्को हातले हाफपाइन्ट र मिडी सुर्कंदै खोला तरेर दैनिक स्कुल पुग्छन्। अनि हतारहतार जुडो खेल्न सुरु गर्छन्। ‘कक्षा कोठा नखुल्दै विद्यार्र्थी आएर खाली चौरमा जुड ...