२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

एकैसाथ कहाँ हराए स्कुल गएका तीन बालिका ?
२०७५ पुस १३ गते २२:२६

एकैसाथ कहाँ हराए स्कुल गएका तीन बालिका ?

सुर्खेत ।   पूर्वी सुर्खेतका तीन बालिका एकैदिन बेपत्ता भएका छन् । विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका बाटैबाट बेपत्ता भएका हुन् । गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि बेपत्ता रहेको बताइएको छ । सा ...

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित
२०७५ पुस १३ गते २२:२३

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित

ललितपुर । ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।जिल्ला प्रशासन कार्यालय, ललि ...

चिसो मौसममा पनि भुइँमै पढ्न बाध्य छन् दुर्गमका बालबालिका
२०७५ पुस १३ गते २२:२०

चिसो मौसममा पनि भुइँमै पढ्न बाध्य छन् दुर्गमका बालबालिका

म्याग्दी । विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।यस्तै समस्या झेलिरहेको छ, ...

जन्मदिनको रकमबाट स्कूललाई पुस्तक सहयोग
२०७५ पुस १३ गते २२:१३

जन्मदिनको रकमबाट स्कूललाई पुस्तक सहयोग

भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरुले आ–आफनो जन्मदिनको दिन संकलित सहयोग रकमबाट दुर्गम स्कूललाई पुस्तरक सहयोग गरेका छन् । भक्तपुरको मिवाछेंस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जन्मदिनमा चकलेटलगायतका किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर संकलित रकमबाट बिहीबार दुई वटा स्कुललाई पुस ...

पद्मोदय माविले पायो नयाँ भवन, एकवर्ष भित्र विद्यालय पुनर्निर्माण सक्ने शिक्षामन्त्रीको उद्घोष
२०७५ पुस १२ गते १५:०३

पद्मोदय माविले पायो नयाँ भवन, एकवर्ष भित्र विद्यालय पुनर्निर्माण सक्ने शिक्षामन्त्रीको उद्घोष

काठमाडौं । भूकम्पले क्षति र्पुयाएको काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माध्यामिक विद्यालयले नयाँ भवन पाएको छ । भूकम्प गएको तीनवर्ष पछि जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौंले पुनर्निर्माण गरी भवन विद्यालयलाई हस्तान्तरण गरेको हो । बिहीबार एक भव्यसमारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख क ...

एसइइ परीक्षाको नतिजा सुधार्न अभिभावक भेला
२०७५ पुस १२ गते ११:५१

एसइइ परीक्षाको नतिजा सुधार्न अभिभावक भेला

जिल्लाको बाल मन्दिर माविमा आगामी एसइइ परीक्षाको नतिजा सुधार्न भन्दै अभिभावक भेला भएको छ । जेष्ठ अभिभावक परेक बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भेलामा आगामी एसइइ परीक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो । अभिभावक तथा विद्यार्थी र शिक्षकका उपस्थिती रहेको भेलाले आगामी चैत्रमा सञ्चाल ...

शिक्षा आयोगको प्रतिवेदन : निजी स्कुल सञ्चालकको आपत्ति
२०७५ पुस १२ गते १०:५०

शिक्षा आयोगको प्रतिवेदन : निजी स्कुल सञ्चालकको आपत्ति

काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पूर्वतयारी बिना नै सबैका लागि गुणस्तरीय सार्वजनिक शिक्षाको सुनिश्चिता गर्ने बहानामा निजी विद्यालयलाई सिध्याउने गर्ने गरी तयार पारेको प्रतिवेदनले समग्र शिक्षा क्षेत्रमै ठूलो दुर्घटना निम्त्याउने निजी विद्यालय सञ्चालकहरुले आपत्ति जन ...

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल
२०७५ पुस १२ गते ०८:५१

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल

राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ। विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थ ...

शिक्षकले पिटेपछि मृत्यु
२०७५ पुस १२ गते ०८:०६

शिक्षकले पिटेपछि मृत्यु

बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आए ...

एकीकृत हिस्टुनको हुंकार : आन्दोलनबाटै शिक्षकहरुको पीडादायी परिवेशको अन्त्य गर्छौं
२०७५ पुस ११ गते ११:५४

एकीकृत हिस्टुनको हुंकार : आन्दोलनबाटै शिक्षकहरुको पीडादायी परिवेशको अन्त्य गर्छौं

काठमाडौं । कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको संगठनहरु नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन र माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल बीच एकीकरण भएको छ । दुबै संगठनको एकता भएर माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन) बनेको हो । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी एकीकृत संगठनको घोषण ...

प्रभावकारी बन्दै प्रारम्भिक तह पढाइ कार्यक्रम
२०७५ पुस ११ गते ११:१७

प्रभावकारी बन्दै प्रारम्भिक तह पढाइ कार्यक्रम

रुकुम । रुकुममा सञ्चालित प्रारम्भिक तह पढाइ कार्यक्रम प्रभावकारी भएको निष्कर्ष अनुगमन टोलीले निकालेको छ। रुकुम पूर्व र रुकुम पश्चिममा सञ्चालित प्रारम्भिक तह पढाइ कार्यक्रमले बालबालिकाको पढाइमा विगतभन्दा अधिकतम सुधार आएको निष्कर्ष निकालिएको हो।विश्व खाद्य कार्यक्रमको आर्थिक तथा विश्व शिक्षाको प ...

त्रिविको चरम लापर्बाही, छात्रवृत्तिको २३ लाख नबाँडिएको खुलासा
२०७५ पुस ११ गते ११:११

त्रिविको चरम लापर्बाही, छात्रवृत्तिको २३ लाख नबाँडिएको खुलासा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागको चरम लापर्बाहीका कारण  छात्रवृत्तिस्वरूप वितरण हुनुपर्ने २३ लाख रुपैया“ रोकिएको पाइएको छ । यसको प्रत्यक्ष मारमा छात्रवृत्ति पाउन योग्य ३ सयभन्दा बढी विद्यार्थी परेका छन् ।२०७०/७२ समूह र २०७१/७३ समूहका विद्यार्थीलाई आंशिक छात्र ...

स्कुलको दबाबमा क्रिसमस मनाउन  बाध्य
२०७५ पुस ११ गते ११:०७

स्कुलको दबाबमा क्रिसमस मनाउन बाध्य

काठमाडौं । पाँच वर्षीया कञ्चन रिमाल मंगलबार बिहान उठ्नासाथ ‘मेरी क्रिसमस’ भन्दै आमाबुवासँग फुर्किन थालिन्। उनी मैतीदेवीस्थित एक निजी स्कुलमा अध्ययनरत छिन्। स्कुलले क्रिसमस मनाउने भनेकाले आवश्यक सामग्री किनिदिन उनले आमाबुवालाई अनुरोध गरिन्। क्रिसमस ह्याट र साथीसँग खुसी साटासाट गर्न क ...

विद्यालयमै दिवा खाजा
२०७५ पुस ११ गते ११:०१

विद्यालयमै दिवा खाजा

सल्यान  । जिल्लाका सबै स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी नियमित बनाउन दिवा खाजाको व्यवस्था गरेका छन् । जिल्लाका १० स्थानीय तहका दुई सय ८७ प्राथमिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाबापत बालशिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिब्यक्ति १५ रुपैयाँको दरले खाजाक ...

शिक्षक महासंघ खारेजी मुद्दाको मंगलवारको बहस स्थगित, अर्को बहस माघ २१ मा
२०७५ पुस १० गते २२:२९

शिक्षक महासंघ खारेजी मुद्दाको मंगलवारको बहस स्थगित, अर्को बहस माघ २१ मा

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा  सर्वोच्च अदालतमा आज तय भएको बहस स्थगित भएको छ । अब अर्को बहस आगामी माघ २१ गते हुने भएको छ । शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिपेश कार्कीलगायत ४ जनाले खारेजीको माग गर्दै २०७१ माघ  ...

शिक्षक महासंघ खारेजीको मुद्दाको फैसला आज
२०७५ पुस १० गते १०:२१

शिक्षक महासंघ खारेजीको मुद्दाको फैसला आज

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा  सर्वोच्च अदालतमा आज फैसला हुने भएको छ ।शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिनेश कार्कीलगायत ४ जनाले खारेजीको माग गर्दै २०७१ माघ  २१ मा मुद्दा दायर गरेका थिए ।उनीहरुले महासंघ गठनको ...

ठडिँदै विद्यालय
२०७५ पुस १० गते १०:११

ठडिँदै विद्यालय

नुवाकोट  । नुवाकोटको म्यागङ गाउँपालिका–३ स्थित देउराली माध्यमिक विद्यालयको भवनले टाढैबाट सबैको ध्यान तान्छ ।विद्यालय भत्किएपछि छाप्रोमा बसेर पढ्न बाध्य विद्यार्थी नयाँ भवन पाउँदा दंग छन् । ‘पहिला छाप्रोमा बसेर पढ्नुपथ्र्यो,’ देउराली माविमा कक्षा १० मा अध्ययनरत मुना तामाङले भनि ...

रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव
२०७५ पुस १० गते १०:०६

रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव

रोल्पा । रोल्पाको सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसको आफ्नै ठूलो भवन छ । कक्षाकोठा र शिक्षक पनि पर्याप्त छन तर विद्यार्थी भने जहिले अभाव। शिक्षा, मानविकी र व्यवस्थापन गरी तीन संकायको पढाइ हुने यहाँ प्रथम वर्षमा करिब सय विद्यार्थी छन्। दोस्रो वर्षमा ९५, तेस्रोमा ७२ र चौथो वर्षमा ६५ जना भर् ...

शिक्षा क्षेत्रमा धेरै भ्रष्टाचार
२०७५ पुस १० गते ०९:५३

शिक्षा क्षेत्रमा धेरै भ्रष्टाचार

काठमाडौं । नेपालमा सबैभन्दा धेरै शिक्षा क्षेत्र भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तयार पारेको २८ औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा सो क्षेत्रमा १८ दशमलब ३२ प्रतिशत उजुरी परको उल्लेख छ।भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको आयोगले सोमबार राष्ट्रपति ...

नाम मात्रैको जुडो विद्यालय
२०७५ पुस १० गते ०९:४७

नाम मात्रैको जुडो विद्यालय

भद्रपुर । स्कुल अगाडि सानो माई नदी बग्छ। हिउँदमा पनि तर्न हम्मे पर्ने उक्त नदीमा बर्खाको बेला भेल उर्लन्छ। ससाना नानीहरू झोला उठाएर अर्को हातले हाफपाइन्ट र मिडी सुर्कंदै खोला तरेर दैनिक स्कुल पुग्छन्। अनि हतारहतार जुडो खेल्न सुरु गर्छन्। ‘कक्षा कोठा नखुल्दै विद्यार्र्थी आएर खाली चौरमा जुड ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षकका संघसंगठनले दलाली गरेका आरोप, सबैलाई खारेज गर्ने उद्घोष
२०७५ पुस ९ गते ०९:५१

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षकका संघसंगठनले दलाली गरेका आरोप, सबैलाई खारेज गर्ने उद्घोष

  काठमाडौं । उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपालले शिक्षककर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्न माग गरेको छ । केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि युद्धको घोषणा गरेको सो पार्टीले शिक्षककर्मचारीका संघसंगठनहरुलाई अदालबाटै खारेज ...

विद्यालय भलिबल प्रतियोगिता जारी
२०७५ पुस ९ गते ०८:५८

विद्यालय भलिबल प्रतियोगिता जारी

भक्तपुर । भक्तपुरमा जारी विद्यालयस्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फ तीन खेल र छात्रातर्फका ४ खेल भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलको आयोजनामा भइरहेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा छात्रतर्फ जनप्रेमी, ...

शिक्षाको गाईजात्रा
२०७५ पुस ९ गते ०८:४८

शिक्षाको गाईजात्रा

१. बुढानिलकण्ठमा पुष ५ र ६ गते "राष्ट्रिय शिक्षा सम्मेलन" नामक शिक्षा जात्रा सम्पन्न भएको छ जसको आलोचना खप्न नपरोस् भन्नेमा सरकार सजग छ/ २. सैंतिस दिन म्याद थपेर पनि आलोचना खेप्दा प्रतिवेदनले अन्तिम रूप नपाउला भन्ने चिन्ता स्वरूप प्रारम्भिक प्रतिवेदनमाथिको सरोकार सँगको छलफल भनिए पनि प्रतिवेदन देखाउ ...

सभामुख महराद्वारा श्रद्धाञ्जली
२०७५ पुस ९ गते ०८:३१

सभामुख महराद्वारा श्रद्धाञ्जली

शैक्षिक भ्रमणको क्रममा गत शुक्रवार सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा परि दिवंगत भएकाहरु प्रति प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोल्पा प्राविधिक शिक्षालयमा आयोजित शोक सभामा सभामुख महराले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।   शोक सभामा सभामुख महराले मृतक ...

शिक्षक संघ हुम्लाको प्रतिनिधि सभा सम्पन्न
२०७५ पुस ८ गते १०:५२

शिक्षक संघ हुम्लाको प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघले जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । शिक्षकहरुका पेशागत हकहितका लागि केन्द्रीत भएर अगाडि बढ्ने निर्णय गर्दै सभा सम्पन्न भएको हो ।कांग्रेसका उपसभापति कैलाश भण्डारीको उपस्थितीमा शिक्षक संघमा आबद्ध, कर्मठ, विशेष र साधारण सदस्यहरुको उपस्थिती भएको थियो । नेपाली कांग्रेसका केन्द्रय स ...

मावि शिक्षक बन्न स्नातकोत्तरमा प्रथम श्रेणी हुनुपर्ने,  योग्यता र तालीम बढाए सुविधा नि बढ्ने
२०७५ पुस ६ गते २२:४५

मावि शिक्षक बन्न स्नातकोत्तरमा प्रथम श्रेणी हुनुपर्ने, योग्यता र तालीम बढाए सुविधा नि बढ्ने

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले अबदेखि माध्यमिक तहको शिक्षक बन्न स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याएकै हुनुपर्नेे व्यवस्थाको प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ । स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याएका व्यक्तिलाई शिक्षक लाइसेन्स नभएपनि एकमहिने शिक्षण तालीम लिएको भए प्र ...

शिक्षकको सुविधा निजामति कर्मचारी भन्दा १० % बढाइने,शिक्षकबाटै शिक्षा अधिकारी बनाउने प्रस्ताव
२०७५ पुस ६ गते २०:०५

शिक्षकको सुविधा निजामति कर्मचारी भन्दा १० % बढाइने,शिक्षकबाटै शिक्षा अधिकारी बनाउने प्रस्ताव

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालयका शिक्षक पदमा मेघावीहरुलाई आकर्षण गर्न शिक्षकको वेतनमान र सुविधालाई सोही योग्यताको सरकारी कर्मचारीले पाउने  भन्दा १० प्रतिशतले बढाउने प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ । अहिलेको विविध प्रकारका माध्यमिक शिक्षक दरबन्दी व्यवस्था ...

शिक्षककर्मचारीका न्याय खोस्नेहरुका विरुद्ध युद्धको घोषणा, को–को छन् निशानामा ?
२०७५ पुस ६ गते ११:४४

शिक्षककर्मचारीका न्याय खोस्नेहरुका विरुद्ध युद्धको घोषणा, को–को छन् निशानामा ?

काठमाडौँ । अस्थायी शिक्षक, विद्यालय कर्मचारीका न्याय खोस्नेहरुका विरुद्ध पुनरुत्थानवादी शक्ति नेपालले युद्धको घोषणा गरेको छ । निम्न वर्गका नागरिक, पीडित व्यक्तिहरुलाई सदा तल्लो तहमा नै राखी त्यसैमाथि राजनीति गर्न आदत परेको यो सरकार र यसका प्रमूख अंग तथा निकाय उपर युद्ध गर्नका लागि युद्धको घोषणा गरिए ...

विद्यालय कर्मचारीलाई शिक्षक सरह सुविधा, एउटा विद्यालयमा कम्तिमा ५ कर्मचारी
२०७५ पुस ६ गते ११:०१

विद्यालय कर्मचारीलाई शिक्षक सरह सुविधा, एउटा विद्यालयमा कम्तिमा ५ कर्मचारी

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय कर्मचारीहरुलाई समान योग्यताका शिक्षक सरह तलब, अन्य सुविधा, सञ्चयकोष, उपदान र निवृत्तिभरणको सुविधा दिने प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ । हरेक माध्यमिक विद्यालयका विद्यार्थी संख्याको अनुपातमा आवश्यक संख्यामा र सामान्यतया कम्तिमा ...

७ वर्षपछि मुलुकमा निजी विद्यालय नै नरहने, मावितहमा विदेशी विद्यालय निषेध
२०७५ पुस ६ गते १०:३६

७ वर्षपछि मुलुकमा निजी विद्यालय नै नरहने, मावितहमा विदेशी विद्यालय निषेध

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सातवर्ष भित्र मुलुकमा कुनैपनि निजी विद्यालय नरहने व्यवस्थाको प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ । कम्पनी स्वामित्वमा रहेका नाफामूलक निजी विद्यालयहरुलाई आगामी ७ वर्षभित्र सामुदायिक विद्यालय वा गैर नाफामूलक सार्वजनिक गुठीमा रुपान्तरण गर्ने नी ...

प्रअको अलग्गै पद, शिक्षक आयोगले छुट्टै परीक्षा लिई छनोट गर्ने
२०७५ पुस ५ गते २१:५७

प्रअको अलग्गै पद, शिक्षक आयोगले छुट्टै परीक्षा लिई छनोट गर्ने

काठमाडौं । उच्चस्तरीय राष्टिय शिक्षा आयोगले प्रधानाध्यापकहरुको अलग्गै पदको व्यवस्था गर्ने र सम्पूर्ण प्राज्ञिक स्वयत्तता प्रदान गर्ने प्रस्ताव सहित प्रतिवेदनको मस्यौदा तयार गरेको छ । प्रधानाध्यापक छनोटका लागि शिक्षक सेवा आयोगले २ वर्ष शिक्षण अनुभव भएका शिक्षकहरुमध्येबाट नेतृत्व परिक्षणको परीक्षा लिई ...

देशभरका विव्यस खारेज गरी विद्यालय सहयोग समिति बनाइने
२०७५ पुस ५ गते २१:२९

देशभरका विव्यस खारेज गरी विद्यालय सहयोग समिति बनाइने

काठमाडौं । उच्चस्तरीय राष्टिय शिक्षा आयोगले देशभरका विद्यालय व्यवस्थापन समिति खारेज गरी विद्यालय सहयोग समिति गठन गर्ने प्रस्ताव सहित प्रतिवेदनको मस्यौदा तयार गरेको छ । आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा विव्यस खारेज गरी सात सद ...

वैज्ञानिक बन्ने विद्यार्थीहरुलाई इतिहास घोकाउँदा शिक्षा कमजोर बन्यो :  प्रधानमन्त्री
२०७५ पुस ५ गते १६:१७

वैज्ञानिक बन्ने विद्यार्थीहरुलाई इतिहास घोकाउँदा शिक्षा कमजोर बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक बन्ने विद्यार्थीहरुलाई इतिहास घोकाउँदा शिक्षाको गुणस्तरमा सुधार आउन नसकेको बताएका छन् । 'विद्यार्थीको रुची अल्वर्ट आइस्टाइन र अणु परमाणुमा हुन्छ हामी विद्यालयमा धरहरा कसले बनायो भनेर सिकाउँछौं र त्यसैको आधारमा मूल्यांकन गर्छौं '– प्रधानमन्त्र ...

बरु शहीद हुन तयार छु तर, कर्मचारीमाथि विभेद हुन दिन्न : ईश्वरीप्रसाद पोखरेल
२०७५ पुस ४ गते २१:०४

बरु शहीद हुन तयार छु तर, कर्मचारीमाथि विभेद हुन दिन्न : ईश्वरीप्रसाद पोखरेल

काठमाडौं । संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीयतहहरुमा कर्मचारी खटनपटन गर्दा आफुहरुमाथि माथि विभेद भएको स्वयं कर्मचारीहरुले आरोप लगाएका छन् । सरकारले कर्मचारी खटनपटन गर्दा विभिन्न सेवाका निजामति कर्मचारीहरुबीच विभेद गरेको उनीहरुको भनाइ छ । यसै सन्दर्भमा शिक्षा सेवाका एक उपसचिवले बुधवार एउटा प ...

विद्यार्थी विरामी पर्न थाले पछि तनाव व्यवस्थापन कक्षा सञ्चालन
२०७५ पुस ४ गते १०:४१

विद्यार्थी विरामी पर्न थाले पछि तनाव व्यवस्थापन कक्षा सञ्चालन

आवासीय विद्यार्थीहरु एकपछि अर्को विरामी पर्न थाले पछि रोल्पाको एक विद्यालयले उनीहरुका लागि तनाव व्यवस्थापन कक्षा शुरु गरेको छ । सदरमुकाममा रहेको बाल कल्याण नमूना माध्यमिक विद्यालयले आवासीय रुपमा विद्यालयमै रहेर एसइइ तयारी गरिरहेका विद्यार्थीहरुलाई उक्त कक्षा दिन थालेको हो । विद्यालयमा आवासीय रुपमा अ ...

विद्यालयका पदाधिकारीहरुलाई बाल अधिकार र बाल विवाह सम्बन्धि अभिमुखीकरण
२०७५ पुस ३ गते २१:०८

विद्यालयका पदाधिकारीहरुलाई बाल अधिकार र बाल विवाह सम्बन्धि अभिमुखीकरण

जिल्लाका चार वटा गाउँपालिकाका विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई बाल अधिकार तथा बाल विवाह सम्बन्धि अभिमुखीकरण गरिएको छ । विद्यालयलाई बाल अधिकारको पूर्ण जानकारी र बाल विवाह विरुद्ध जनचेतना फैलाउन विद्यालयका जिम्मेवार पदाधिकारीहरुलाई सो तालिम प्रदान गरिएको हो । गुड नेवर्स ...

निमावि तहको गणित विषयको पुनर्योगको नतिजा सार्वजनिक
२०७५ पुस ३ गते २०:३४

निमावि तहको गणित विषयको पुनर्योगको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको  गणित विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले पुर्वाञ्चल र मध्यमाञ्चल  विकास क्षेत्रको विज्ञान विषयको नजिा सार्वजनिक गरेको हो । पुनर्योगका लागि निवेदन दिएकाहरु मध्ये एकजनाको मात्रै नतिजा परिवर्तन भएको छ । आयोगको  पौष २ गते बसे ...

निमावि विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक
२०७५ पुस ३ गते २०:०१

निमावि विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको  विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले पुर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नजिा सार्वजनिक गरेको हो । पुनर्योगका लागि निवेदन दिएकाहरु मध्ये कसैको पनि नतिजा परिवर्तन नभएको स्पष्ट पारेको छ । आयोगक ...

 आवश्यक शिक्षक दरबन्दी सिर्जना गर्दै प्रदेश सरकार
२०७५ पुस ३ गते ११:१३

आवश्यक शिक्षक दरबन्दी सिर्जना गर्दै प्रदेश सरकार

काठमाडौं । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकार आफैले आवश्यक शिक्षक दरबन्दी सिर्जना गर्ने बताएका छन् । सामुदायिक विद्यालयमा शिक्षक दरवन्दी अभावका कारण शैक्षिक क्रियाकलापमा समस्या परेको गुनासा धेरै आएकाले छिट्टै प्रदेश सरकार आफैले इसिडि देखि १२ कक्षा सम्मकै लागि शिक्षक ...

विद्यालयमा भोजभतेर, सार्वजनिक कार्यक्रम गर्न र लाउडस्पिकर बजाउन रोक
२०७५ पुस ३ गते १०:३०

विद्यालयमा भोजभतेर, सार्वजनिक कार्यक्रम गर्न र लाउडस्पिकर बजाउन रोक

जनकपुरधाम । प्रदेश नम्बर २ का विभिन्न पेशागत संघसंस्थाहरुका प्रमुखहरुको बैठकले विद्यालय समयमा विद्यालयमा भोजभतेर, सार्वजनिक कार्यक्रम सभासमारोह गर्न, विद्यालय नजिकमा लाउडस्पिकर बजाउन, प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रदेश नं २ को शिक्षा अन्य प्रदेश भन्दा कमजोर रहेकाले त्यसको सुधारका लागि सवै पक्ष ...

बालमैत्री धारा निर्माणपछि बालबालिकालाई सहज
२०७५ पुस ३ गते ०९:१३

बालमैत्री धारा निर्माणपछि बालबालिकालाई सहज

सिमकोट गाउँपालिकाको कालाशिल्ता आधारभूत विद्यालयमा बालमैत्री धारा निर्माण गरिएको छ । विद्यालयमा टाढाबाट खानेपानी बोकेर ल्याउनु पर्ने भए पछि विद्यालय हाता भित्रै एउटा पिलरमा बालमैत्री चार वटा धारा जडान गरेर खानेपानी निर्माण गरिएको हो । धेरै अगाडि देखि विद्यालयमा खानेपानीको धाराको अभावको कारण ग्यालेनमा ...

निमावि गणित विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक, एउटा नतिजा पनि सुधार भएन
२०७५ पुस २ गते १९:३१

निमावि गणित विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक, एउटा नतिजा पनि सुधार भएन

भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले पुनर्योगका लागि निवेदन दिएकाहरु मध्ये कसैको पनि नतिजा परिवर्तन नभएको स्पष्ट पारेको छ ।मंसिर १० गते प्रकाशित निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको नतिजामा चित्त नवुझि पुनर्याेगका लागि निवे ...

नेपाल इन्जिनियरिंग कलेज गैरनाफामुलक रुपमै चलाउनुपर्नेमा सरोकारवालाको जोड
२०७५ पुस २ गते ११:२२

नेपाल इन्जिनियरिंग कलेज गैरनाफामुलक रुपमै चलाउनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । नाफा नलिने उद्देश्य लिई गैरनाफामुलक रुपमा सञ्चालित नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरलाई त्यही रुपमा सञ्चालन गर्न दिनुपर्नेमा जोड दिइएको छ । नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि संसदीय समितिले आइतबार समितिको कार्यालय सिंहदरवार काठमाडौंमा गरेको सरोकारवालासँंगको सु ...

पाठ्यपुस्तकबाट 'पौष १ लाई कालोदिन' भन्ने सामग्री हटाउन माग
२०७५ पुस २ गते १०:५८

पाठ्यपुस्तकबाट 'पौष १ लाई कालोदिन' भन्ने सामग्री हटाउन माग

काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग गरेको छ । पाठ्यपुस्तकमा सरकारले मनलाग्दी त्रुटि गरेको ठहर गर्दै पुनरुत्थानवादीले त्रुटि अविलम्व नसच्याए कडा आन्दोलनको चेतावनी दिएको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पुनरुत्थानवादी शक्तिले कक्षा १० को सा ...

चिसोले चउरमै परीक्षा
२०७५ पुस १ गते २३:३३

चिसोले चउरमै परीक्षा

सदरमुकाम सिमकोटबाट चार दिन पैदल दूरीमा रहेको  ताँजाकोट गाउँपालिकाका विद्यार्थी चिसो बढेसँगै खुला चउरमा वार्षिक परीक्षा दिन बाध्य भएका छन् । विद्यालयहरुद्वारा चिसोबाट बचाउन र परीक्षाका बेला चीट चोर्ने प्रवृतिलाई हटाउन खुला चउरमा परीक्षा  दिने व्यवस्था  गरिएको हो । शुरुमा परीक्षा कक्षाक ...

विद्यालय सुधारमा जुट्दै पूर्व विद्यार्थी
२०७५ पुस १ गते २३:१८

विद्यालय सुधारमा जुट्दै पूर्व विद्यार्थी

समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेका पूर्र्व विद्यार्थीहरु संगठित हुँदै  आफुले अध्ययन गरेको विद्यालय सुधारमा सहयोग गर्ने क्रम वढ्दै जान थालेको छ । पश्चिम रोल्पाको पुरानो विद्यालय जनजागृति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु संगठित हुने उद्देश्यले प्रारम्भिक भेला आयोजना गरि यो क्रमलाई नि ...

हेर्नुहोस्, प्राथमिकतहको ललितपुर जिल्लाको नतिजा
२०७५ पुस १ गते २२:२२

हेर्नुहोस्, प्राथमिकतहको ललितपुर जिल्लाको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले आइतवार प्राथमिक तहको ललितपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवार देखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न शुरु गरेको हो ।यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार ...

हेर्नुहोस्, प्राथमिकतहको सिन्धुपाल्चोक जिल्लाको नतिजा
२०७५ पुस १ गते २२:१५

हेर्नुहोस्, प्राथमिकतहको सिन्धुपाल्चोक जिल्लाको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले आइतवार प्राथमिक तहको सिन्धुपाल्चोक जिल्लाको नतिजा सार्वजनिक गरेको छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवार देखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न शुरु गरेको हो ।यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधार ...

हेर्नुहोस्, प्राथमिकतहको बारा जिल्लाको नतिजा
२०७५ पुस १ गते २२:११

हेर्नुहोस्, प्राथमिकतहको बारा जिल्लाको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले आइतवार प्राथमिक तहको बारा जिल्लाको नतिजा सार्वजनिक गरेको छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवार देखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न शुरु गरेको हो ।यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वज ...

हेर्नुहोस्, प्राथमिकतहको पर्सा जिल्लाको नतिजा
२०७५ पुस १ गते २२:०६

हेर्नुहोस्, प्राथमिकतहको पर्सा जिल्लाको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले आइतवार प्राथमिक तहको पर्सा जिल्लाको नतिजा सार्वजनिक गरेको छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवार देखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न शुरु गरेको हो ।यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्व ...