धादिङ । एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले ...
काठमाडौँ । संघीय संसद्को अर्थ समितिले आगामी राष्ट्रिय जनगणनामा शिक्षकहरूलाई गणकका रूपमा नखटाउन सुझाव दिएको छ । हरेक दस वर्षमा हुने जनगणनामा शिक्षकलाई खटाइँदै आएको छ । स्थानीयबारे जानकारी राख्ने शिक्षकबाट स्थलगत सर्वेक्षणमा लापरबाही हुने गरेको जिकिर समितिका सांसदहरूको छ । त्यसको सट्टा कक्षा १२ उ ...
काठमाडौं । नेपाल शिक्षक संघको २० औं संघीय प्रतिनिधि सभा शुरु भएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गरेका हुन् । तीन दिनसम्म सञ्चालन हुने संघको संघीय प्रतिनिधि सभामा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले अब शिक्षकहरुको भुमिका परिवर्तन हुनुपर्ने बताए । पहिले शि ...
भक्तपुर । अस्थायी शिक्षकहरुले स्थायी नियुक्ति सहितको पदास्थापन शुरु भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले बुधवार पदास्थापनको आधार सहित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । शिक्षक सेवा आयोगले शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसार लिएको परीक्षाका प्रकृया पुरा गरेर सफल उ ...
लेखनाथ । आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता कास्कीको रूपा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले गरेका छन् । सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व विकास तालिमको समापनमा उनीहरूले आइतबार १० बुँदे प्रतिबद्धता गरेका हुन ...
प्यूठान । माण्डवी गाउँपालिका देविस्थान प्यूठानले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन निर्देशन दिएको छ । गाउँ शिक्षा समितिको सोमबारको बैठकले निर्देशन अटेर गरे सेवा सुविधामै रोक लगाउने समेत निर्णय गरेको हो। सामुदायिक विद्यालयमा ...
काठमाडौं । नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा आजदेखि शुरु हुँदैछ । मंगलवार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्न ...
रोल्पाका सामुदायिक विद्यालयहरु विद्यार्थीको स्वास्थ्य प्रति संवेदनशिल देखिन थालेका छन् । स्वस्थ विद्यार्थीले मात्रै सहज ढंगले सिकाइ हासिल गर्न सक्छ भन्दै उनीहले विद्यालयमा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरि नियुक्ती प्रकृया समेत थालनी गरेका छन् । जिल्ला सदरमुकाममा रहेको बालकल्याण नमूना मावि र पश्च ...
काठमाडौं । नेपाल अभिभावक संघ र राष्ट्रिय अभिभावक संघ एकिकृत भई नेपाल अभिभावक महासंघ गठन भएको छ । नयाँ बनेको महासंघमा ३६ सदस्यीय तदर्थ समिति र १० सदस्यीय सचिवालय गठन भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रममा गरी दुई अभिभावकका संघ मिलाएर एउटै महासंघ घोषणा गरिएको हो । नेपाल अभिभावक संघ २०५१ सालमो र नेपा ...
काठमाडौं । विद्यालयमा हाजीर गरेर जग्गा दलाल गर्ने शिक्षकलाई अब के हुन्छ ? रक्सी खाएर कक्षा कोठामा आउने शिक्षकलाई के हुन्छ ? कम विद्यार्थी भएका विद्यालय के हुन्छ ? शिक्षकलाई राजनीति गर्न छुट हुन्छ कि हुँदैन ? हाजीर गरेर दलको कार्यक्रममा जाने शिक्षकलाई के हुन्छ ? शंखरापुर नगरपालिकाका शिक्षा इकाई प्रमु ...
काठमाडौं । ग्लोवल एक्सन नेपाल(ज्ञान)को सहयोगमा नाङ्लेभारे सामुदायिक सिकाइ केन्द्र शंंखरापुरले पक्की भवन पाएको छ । आइतबार ज्ञानका बोर्ड सदस्य सुवर्ण कर्माचार्यले भव्य समारोहकाबीच नवनिर्मित भवन सिकाइ केन्द्रलाई हस्तान्तरण गरेका हुन् । केहीवर्ष अघिसम्म दर्ता भएर पनि झोलामा सीमित सिकाइ केन्द्रले नयाँ भव ...
काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले देशका सबै प्रदेश र आफ्ना सम्पर्क कार्यालयमा पाठ्यपुस्तक पु¥याइसकेको जनाएको छ ।सरकारी तथ्याङक अनुसार ४५ लाख विद्यार्थीका लागि २ करोड १५ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्यअनुसार करिब २ करोड पाठ्यपुस्तक छापिसकिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री ...
सुनसरी । इटहरीको सामुदायिक विद्यालय जनता नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ४ देखि ९ सम्म अध्ययन गर्न शनिबार ९ सय ६ जनाले प्रवेश परीक्षा दिएका छन् । विद्यालय सञ्चालक समितिले सोचे विपरीत प्रवेश परीक्षा दिने विद्यार्थीको चाप बढी थियो । जनता स्कुल नमुना विद्यालयका लागि छनौट भएको ...
काठमाडौं । अस्थायी शिक्षकहरुले आफ्नो जागिर जोगाइदिन भन्दै मानव अधिकार आयोगसँग गुहार मागेका छन् । पुनरुत्थानवादी शक्ति नेपालको अगुवाइमा १६१ अस्थायी करार शिक्षकहरुले आइतबार आयोगमा सामुहिक हस्ताक्षर सहितको गुहारपत्र बुझाएका हुन् । अस्थायी शिक्षकहरुले सर्वोच्च अदालतमा आफूहरुको मुद्दा विचाराधीन रहेको अवस ...
हुम्लाका दक्षिणी क्षेत्रमा आधा दर्जन माध्यामिक विद्यालयका भवनहरु गाईगोठमा परिणत भएका छन् । झ्याल ढोका भत्किए पछि भवन जीर्ण हुँदा विद्यालयका ती भवनहरुमा स्थानीयले गाइवस्तु हुल्न थालेपछि गाईगोठमा परिणत भएका हुन् । साविकको जिल्ला शिक्षा कार्यालयले निर्माण गरेका भवनहरु पुराना तथा स्तरीय नबन्दा जी ...
काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशलाई साक्षर बनाउने सरकारको योजना पुरा गर्ने तर्फ स्थानीय सरकारले स्वामित्व लिएर कार्य ...
काठमाडौं । रिहा भएको १५ मिनेटमै पुनः पक्राउ परेका छुट, अस्थायी करार शिक्षकहरु २८ घण्टा पछि रिहा भएका छन् । विहिवार माइतीघरमा रिले अनशनको तयारी गरिरहेका बेला विहान १० बजे पक्राउ परेका उनीहरुलाई साझँ ५ बजे छाडेको थियो । पुनः शान्तिवाटिकामा अनशन बस्न खोज्दा उनीहरुलाई रिहा भएको १५ मिनेटमै पुन पक्रा ...
काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले पक्राउ परेका अस्थायी शिक्षकहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि धर्ना दिन पुगेका अस्थायी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको थियो । पार्टीका नेता शेखरजंग रायमाझीले प्रेश विज्ञप्ति जारी गर्दै पक्राउ परेका अस्थायी शि ...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि धर्ना दिन पुगेका अस्थायी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । धर्ना दिन ११ बजे बालुवाटार पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरी ट्रकमा कोचेर विभिन्न प्रहरी चौकीमा लगेको छ । पक्राउ परेकाहरु मध्ये १५ जनालाई कमलपोखरी चौकीमा, ९ जनालाई दरबारमार्ग ...
विद्यालयमा रहेका भवन जीर्ण र बस्न योग्य नभएपछि नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरु खुला चउर, भीर र मञ्चमा पढ्न बाध्य भएका छन । भएका भवन प्रयोग गर्न नसकिने तथा जिर्ण भएपछि विद्यार्थीहरुलाई खुला चउर र मञ्चमै राखेर पठन–पाठन गरिएको हो । खुला चउर र भीरमा अध्ययन गर्नुपर्दा हावाहुरी चल् ...
जनकपुरधाम । प्रदेश २ मा शुक्रबारदेखि पुनः सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाइएको छ। विहीबार जनकपुरमा बसेको प्रदेश २ को एसईई सञ्चालन समन्वय समिति बैठकले परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो।प्रश्नपत ...
काठमाडौं । रिहा भएको पन्ध्र मिनेटमै अस्थायी शिक्षकहरुलाई नेपाल प्रहरीले पुनः प्रक्राउ गरेको छ ।प्रकाउ परेका शिक्षकहरुलाई महानगरिय प्रहरी प्रभाग रानीपोखरीराखिएको जनाइएको छ । बिहिबार बिहान १० बजे पक्राउ गरेर साझँ ५ बजे छाडेको शिक्षकहरुलाई १५ मिनेट पछि पुनः शान्तिवाटिकाबाट पक्राउ गरेको हो । बिहिव ...
काठमाडौं । अनशनको तयारीका क्रममा पक्राउ परेका छुट अस्थायी करार शिक्षकहरुलाई प्रहरीले रिहा गरेको छ । रिलेअनशनकै तयारीका क्रममा बिहान १० बजे पक्राउ परेका १२ जनालाई साँझ ५ बजेतिर छाडेको हो । उनीहरुलाई निषेधित क्षेत्रमा अनशन बस्न खोजेकाले पक्राउ गरिएको र आगामी दिनमा नदोह्र्याउने शर्तको कागज गरी छाड ...
सप्तरी । प्रदेश नम्बर २ को एसइइ प्रश्नपत्र आउट गर्नेमा प्रहरी देखि शिक्षक सम्मकै संलग्नता देखिएको छ । बिहीबार प्रहरीले एसइइ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न रहेका प्रहरी र शिक्षक सहित ६ जनालाई सार्वजनिक गरेको छ । प्रदेश २ मा प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र ...
काठमाडौं । आन्दोलनरत छुट, करार अस्थायी शिक्षकहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । विहिवार रिलेअनशनका लागि माइतीघरमा जम्मा हुँदै गर्दा प्रहरी आएर सबैलाई पक्राउ गरेको हो । पक्राउ परेका शिक्षकहरुलाई हाल महानगरिय प्रहरी सिंहदरवार शाखा अन्तर्गत अनामनगर चौकीमा राखिएको छ । विहान १० बजे नै प्रहरीले छुट, करार ...
निरन्तर हुम्लाको शिक्षा सुधारमा क्रियाशिल रहँदै आएको साहारा समूहले अपांगता विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । समूहद्वारा सञ्चालित हिमाली बहिरा तथा बौद्धिक अपांगता आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ठूलो परिमाणमा स्टेशनरी सहयोग पाएका हुन् । दुर्गमका विद्यार्थीहरुको पठन–पा ...
जिल्लामै पहिलो पटक अघि सारिएको शिक्षण सिकाइ कुना प्रभावकारी देखिएको छ । विद्यार्थीलाई घरमा पढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले स्थापना गरिएको उक्त शैक्षिक कुनावाट विद्यार्थी र अभिभावकमा सकारात्मक प्रभाव पार्दै गएको छ । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ ले गत पौषमा वडा भित्रका १५६ विद् ...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई ...
काठमाडौं । स्वत्तः नभइ परीक्षा दिएर स्थायी हुन्छौं भन्ने मागसमेत सरकारले नसुने पछि छुट करार शिक्षकहरु पुनः आन्दोलित भएका छन् । एकदिन अघि नियुक्ति भएका अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षा दिन पाएपनि एकदिन ढिलो हुँदासमेत छुट करार शिक्षकहरु परीक्षाबाट बञ्चित रहँदै आएका थिए । दशौंवर्ष अस्थायी रुपमा सँगै ...
शिक्षकहरुले मदिरा सेवन गरेर विद्यालय गए अब एक महिनाको तलब जरिवाना तिर्नुपर्ने भएको छ । हुम्लाको एक गाउँ कार्य पालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र रहेका सबै विद्यालयका शिक्षकहरुले मदिरा सेवन गरे एक महिनाको तलब जरिवाना गर्ने निर्णय गरेको हो । मदिरा सेवनले समाजमा हिंसा बढाउनुका साथै काम ...
काठमाडौं । लगातार प्रश्नपत्र बाहिरिएपछि अनिश्चित कालका लागि स्थगित प्रदेश २ को एसइइ परीक्षा आगामी चैत २२ गतेदेखि निरन्तर हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले स्थगित परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको विज् ...
काठमाडौं । निरन्तर उत्पीडित वर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो । विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पार ...
काठमाडौं । सरकारले शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत्र ११ गते सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै अर्को निर्णय नभएसम्मका लागि जिल्लान्तर सरुवा बन्द गर्न निर्देशन दिएको हो । आन्तरिक स्थायीको नतिजा प्रकाशन भइरहको र दरबन्दी मिला ...
काठमाडौं । लगातार प्रश्नपत्र आउट भएपछि अन्ततः सरकारले प्रदेश २ को एसईई परीक्षा नै स्थगित गरेको छ । अन्य प्रदेशहरुमा भने परीक्षा जारी नै रहने छ । शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ म ...
काठमाडौँ । एसईईको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक त ...
भक्तपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा ऐन अनुसार नै शिक्षक सेवा आयोगको अन्तिम नतिजापछि अस्थायी शिक्षकहरु स्वत्तः अवकाश हुने जनाएको छ । विहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गर्दै केन्द्रले अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार कार्य गर्न निर्देश ...
काठमाडौँ । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा एसइइ परीक्षा अन्तर्गत बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रदेशको परीक्षा रद्द गरेको हो । रद्द भएको परीक् ...
काठमाडौँ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो ।एसईईमा ५० प्रतिशतभन्दा धेर ...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षाअन्तर्गत पाँच वटा महाशाखामध्ये अहिले अधिकांश रित्तो छन्। महाशाखामा सहसचिव नभएपछि शिक्षा प्रशासनसँग सम्बन्धित थुपै्र काम रोकिएका छन् ।मन्त्रालयका उच्च शिक्षा महाशाखा तत्कालीन सहसचिव देवकुमारी गुरागाईं सचिवमा बढुवा भएपछि एक महिनादेखि खाली ...
भक्तपुर । परीक्षामा अनुत्तीर्ण भएपनि अस्थायी शिक्षकहरु तत्काल नहट्ने भएका छन् । सरकारले उनीहरुलाई तीन महिनाका लागि करारमा पुनः नियुक्त गर्ने भएको हो । यसअघि सरकारले ६/६ महिनामा करार गर्दै आएको थियो । यसपटक भने ३ महिना थप्न लागेको हो । शिक्षा ऐनमा आन्तरिक परीक्षाको अन्तिम नतिजा आएसँगै असफल अस्थायी शि ...
काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ ।उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति ...
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले निजी विद्यालयहरुलाई अब नाफा मात्रै कमाउन नदिइने बताएका छन् । निस्वार्थ भावले निजी विद्यालय सञ्चालन गर्न पाइने भएपनि नाफा मात्रै कमाउन नपाइने श्रेष्ठले स्पष्ट पारेका हुन् । शिक्षालय मासिकद्वारा आयोजित प्याब्सनका नवनिर्वाचित&nbs ...
भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।मंगलवार आयोगले पाँचै विका ...
भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।मंगलवार आयोगले पाँचै विका ...
जनकपुर । विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ । प्रदेश ...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो ...
भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।सोमबार आयोगले पाँचै विकास क्षेत ...
भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । सोमबार आयोगले पश्चिम, मध्यपश् ...
भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । सोमबार आयोगले पूर्व र मध्यमाञ ...
अहिले सञ्चालनमा भइरहेको माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा हुम्ला जिल्लाबाट हालसम्मै कै बढी परीक्षार्थीहरुको सहभागीता रहेको छ । पछिल्लो समय परीक्षाको फारम भरेर परीक्षामा सहभागीता जनाउने क्रम बढेपछि जिल्ला मै पहिलो पटक यति धेरै प्रतिशत परीक्षार्थीहरुको सहभागिता रहेको हो । यस पटक जिल्लाका छ वटा परीक्ष ...