२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

प्राथमिक तहको जाजरकोट जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ चैत्र १ गते २०:५९

प्राथमिक तहको जाजरकोट जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । शुक्रवार आयोगले जाजरकोट जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लि ...

प्राथमिक तहको मुगु जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ चैत्र १ गते २०:३७

प्राथमिक तहको मुगु जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । शुक्रवार आयोगले मुगु जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखित ...

प्राथमिक तहको मोरङ जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ चैत्र १ गते २०:३०

प्राथमिक तहको मोरङ जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । शुक्रवार आयोगले मोरङ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखित ...

विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदन सार्वजनिक
२०७५ चैत्र १ गते ०९:१३

विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदन सार्वजनिक

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन यूनेस्कोले हरेक वर्ष सार्वजनिक गर्दै आएको विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ । आप्रवासी बालबालिकालाई आफ्ना  नागरिक सरह व्यवहार गर्न र उनीहरुका शैक्षिक आवश्यकता सम्बोधनमा ध्यान दिन अनुरोध गरिएको प्रतिवे ...

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन
२०७५ चैत्र १ गते ०८:२३

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन

काठमाडौं  । स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरान ...

रिलायन्सको १८ औँ अभिभावक दिवस सम्पन्न
२०७५ चैत्र १ गते ०८:०४

रिलायन्सको १८ औँ अभिभावक दिवस सम्पन्न

    काठमाडौँ । रिलायन्स इन्टरनेसनल एकेडेमीको १८ औँ वार्षिक अभिभावक दिवस सम्पन्न भएको छ । लोकसेवा आयोगका माननीय अध्यक्ष उमेशप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नाटक, योग तथा संस्कृत र चिनियाँ भाषाका विशेष प्रस्तुतिहरूमार्फत् अ ...

निजी विद्यालय शिक्षक युनियनमा थापा
२०७५ चैत्र १ गते ०७:५३

निजी विद्यालय शिक्षक युनियनमा थापा

काठमाडौ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ ।समितिको वरिष्ठ उपाध्यक्षंमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएका छन् । यसैगरी प्र ...

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका
२०७५ फागुन ३० गते २३:१३

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका

सिरहा । धनगढीमाई नगरपालिका १३ भर्लेनीका रमेश सदायको उमेर १० वर्ष भए पनि कक्षा १ मै पढ्छन्। जन्मदर्ता प्रमाण पत्र नहुँदा उनी विद्यालयमा पढ्न कहिलेकाही गए पनि भर्ना भएका थिएनन्। सोही उमेरका रन्जन र सरिता सदाय कक्षा ५ मा पढ्छन् ।सदायको भर्ना भए पनि नियमित विद्यालय जादैँन थिए। अभिभावक दिनभरी मजदुरी गर्न ...

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा
२०७५ फागुन ३० गते २३:०१

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौँ । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ । बिहान ८:३० बजे धर्ना बस्न माइतीघर पुगेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदबारको टोलीले नियन्त्रणमा लिएर ...

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने
२०७५ फागुन ३० गते २२:३७

२५ वर्षदेखिका अस्थायी शिक्षक स्थायी बन्दै, यसै वर्ष लाइसेन्स परीक्षा लिइने

काठमाडौँ  । अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन् । शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ । २०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ । तीन ...

विद्यार्थी नै पढ्छन्, पढाउँछन्
२०७५ फागुन ३० गते १४:५३

विद्यार्थी नै पढ्छन्, पढाउँछन्

बुटवल । विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् ? धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै ...

खाजाले तान्यो विद्यार्थी
२०७५ फागुन ३० गते ०८:४७

खाजाले तान्यो विद्यार्थी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङस्थित पाथीभरा आधारभूत विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। गैरसरकारी संस्था रिड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामग्री व्यवस्थापनमा गत मंसिरदेखि दिउँसो खाजा खुवाउने गरिएपछि विद्यार्थी नियमित आउन थालेका विद्यालयले ज ...

जागिर खाने ? आउनुस् पढ्न
२०७५ फागुन ३० गते ०८:४१

जागिर खाने ? आउनुस् पढ्न

प्यूठान । एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोज ...

प्याब्सनको अध्यक्षमा पुरी सर्वसम्मत
२०७५ फागुन ३० गते ०८:१४

प्याब्सनको अध्यक्षमा पुरी सर्वसम्मत

काठमाडौँ ।  निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को अध्यक्षमा टीकाराम पुरी चयन भएका छन् । प्याब्सनको १४औँ राष्ट्रिय महाधिवेशनले  पुरीलाई अध्यक्षमा  सर्वसम्मत चयन गरेको हो । यसअघि नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा पुरीला ...

प्राथमिक तहको झापा जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ फागुन २९ गते २१:४४

प्राथमिक तहको झापा जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । बुधवार आयोगले झापा जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको ...

प्राथमिक तहको संखुवासभा जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ फागुन २९ गते २१:२६

प्राथमिक तहको संखुवासभा जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । बुधवार आयोगले संखुवासभा जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लि ...

प्राथमिक तहको भोजपुर जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ फागुन २९ गते २०:२१

प्राथमिक तहको भोजपुर जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । बुधवार आयोगले भोजपुर जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखित ...

प्राथमिक तहको धनकुटा जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ फागुन २९ गते २०:०४

प्राथमिक तहको धनकुटा जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । बुधवार आयोगले धनकुटा जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखित ...

प्राथमिक तहको हुम्ला जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ फागुन २९ गते २०:००

प्राथमिक तहको हुम्ला जिल्लाको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । बुधवार आयोगले हुम्ला जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखित ...

 बाल विवाह सम्बन्ध वक्तृत्वकला
२०७५ फागुन २९ गते ११:३३

बाल विवाह सम्बन्ध वक्तृत्वकला

१ सय ९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बाल विवाह र यसको न्यूनिकरण विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन भएको छ । जिल्ला भरी बालविवाह बढी रहेको बेला नारी दिवसको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो ।पाँच जना छात्राछात्रहरुले सहभागिता जनाएको माविस्तरीय प्रतियोगितामा विद्यार्थीबीच सञ्चालन गरिएक ...

बस्न बेन्च छैन मुशायरामा १८ लाख
२०७५ फागुन २९ गते ११:२४

बस्न बेन्च छैन मुशायरामा १८ लाख

कपिलवस्तु । टिनको छानो । मक्किएको माटोको पर्खाल कतिखेर खस्छ, ठेगान छैन । गर्मीमा टिन तातेर बालबालिका उकुसमुकुस हुन्छन् । पढाउन सकिँदैन । बेन्च–डेस्क टुटेका छन् । धेरै कक्षामा तिनै टुटेफुटेका बेन्च–डेस्कको पनि अभाव छ । हावाहुरी चल्दा र पानी परेका बेला विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर ...

एउटै मापदण्डमा परीक्षा
२०७५ फागुन २९ गते ११:२०

एउटै मापदण्डमा परीक्षा

बुटवल । आउँदो चैतमा हुने कक्षा ८ को अन्तिम परीक्षा प्रदेशमा एकै मापदण्डमा रहेर लिइने भएको छ । एउटै मापदण्डमा परीक्षा सञ्चालन गरी परीक्षाको गुणस्तर कायम गर्न भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । ...

छात्रावास छैन, पिँढीमा बास
२०७५ फागुन २९ गते ११:१७

छात्रावास छैन, पिँढीमा बास

राक्सिराङ  । नौ कक्षामा पढ्ने रुकुमाया चेपाङ घरको पिँढीमा काठ र स्याउलाले बारेर पढ्न बसेकी छन्  । आफन्तको घर हो तर भित्र बस्ने ठाउँको अभावले गर्दा उनी पिँढीमा बस्न बाध्य छिन्  ।रुकुमाया राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयकी विद्यार्थी हुन् । उनको घर राक्सिराङ गाउ ...

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा
२०७५ फागुन २३ गते १०:१६

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा

काठमाडौं  । त्रिभुवन विश्वविद्यालयमा व्यापक अनियमितता भएको खुलेको छ। त्रिविका कार्यकारी परिषद्का पदाधिकारीहरु, विश्वविद्यालयअन्तर्गतका विभिन्न निकाय एवं कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आफ्ना संघसंगठनको कार्यक्रममा भाग लिन पनि त्रिविको पैसामा हवाइ यात्रा गरेको भेटिएको छ ।८ महिनाअ ...

४ घण्टा हिँडेर परीक्षा
२०७५ फागुन २३ गते ०९:३५

४ घण्टा हिँडेर परीक्षा

सिन्धुपाल्चोक  । मेलम्ची नगरपालिकाले ८ कक्षाको परीक्षा केन्द्र तोकेपछि मेलम्ची बासबारीकी कक्षा ८ मा अध्ययनरत सरिता लुइँटेल चिन्तित छिन् । परीक्षा दिन कम्तीमा चार घण्टा उनले हिँडनु पर्नेछ । ‘हाम्रो विद्यालयको परीक्षा केन्द्र मेलम्ची नपा ४ हैबुङ थकनीगाउँको कृष्ण माध्यमिक विद्यालयमा तोकिएको ...

तीन विद्यार्थीलाई एक शिक्षक
२०७५ फागुन २३ गते ०९:३०

तीन विद्यार्थीलाई एक शिक्षक

सुनसरी  । धरानकै पुरानोमध्ये एक शैक्षिक संस्था पछिल्लो समयमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको छ  । शिक्षा विभागले बनाइदिएका तीन पक्की भवन, पर्याप्त शिक्षक दरबन्दी हुँदाहुँदै पनि धरान उपमहानगपालिका–४ स्थित पत्रङ्बारीमा ०३३ सालमा स्थापित पञ्चकन्या आधारभूत विद्यालयमा विद्यार्थी कम ...

पढाउन छाडेर आन्दोलन
२०७५ फागुन २३ गते ०९:२७

पढाउन छाडेर आन्दोलन

काठमाडौँ । वार्षिक परीक्षाको सम्मुखमा शिक्षकहरू आन्दोलनमा उत्रँदा देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । राहत, करार, अस्थायी र प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) का शिक्षक गरी करिब ९० हजार शिक्षक ४ दिनदेखि संघीय राजधानीमा छन् । जसका कारण स्थायी शिक्षक कम रहेका कतिपय विद्यालयमा ...

राहत शिक्षकसँग कुनैपनि सहमति नगर्न विद्यार्थी संगठनको चेतावनी
२०७५ फागुन २२ गते ११:०६

राहत शिक्षकसँग कुनैपनि सहमति नगर्न विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । सरकारले आन्दोलनरत राहत तथा इसिडि शिक्षकको माग पुरा गरे  त्यसको विरुद्धमा विद्यार्थी संगठनले आन्दोलन गर्ने भएका छन् । शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्यतः स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अ ...

राहत,इसिडि शिक्षकको बुधवारको शैक्षिक हड्ताल फिर्ता, आन्दोलन जारी नै रहने
२०७५ फागुन २२ गते १०:२१

राहत,इसिडि शिक्षकको बुधवारको शैक्षिक हड्ताल फिर्ता, आन्दोलन जारी नै रहने

काठमाडौं । चौतर्फी विरोध पछि आन्दोलनरत राहत तथा इसिडि शिक्षकहरुले घोषणा गरेको विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । बुधवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राहत तथा बाल विकास शिक्षक केन्द्रीय समितिले फागुन २१ गतेको लागि घोषणा गरेको आम राष्ट्रिय शैक्षिक हड्ताल फिर्ता लिएका हुन् । समितिका ...

 हुम्लामा समयमा नै पाठ्यपुस्तक आइपुगे
२०७५ फागुन २२ गते ०९:४०

हुम्लामा समयमा नै पाठ्यपुस्तक आइपुगे

योवर्ष जिल्लामा तीन वटै  बिक्री केन्द्रमा पाठ्यपुस्तकहरु आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रले सयम मै वितरकलाई पाठ्यपुस्तक जिम्मा लगाएपछि जिल्लामा लामो हिमपातका बावजुत पनि पाठ्यपुस्तक आइपुगेका हुन् जिल्लाका सबै विद्यालयहरुका लागि तीन वटा पुस्तक पसल तथा सप्लायर्सहरुले पाठ्यपुस्तक ढुवानीको ...

राहत शिक्षकको आन्दोलन : डोल्पाका सबै विद्यालय बन्द
२०७५ फागुन २२ गते ०९:१३

राहत शिक्षकको आन्दोलन : डोल्पाका सबै विद्यालय बन्द

डोल्पा । राहत शिक्षक आन्दोलनमा उत्रिएपछि डोल्पा जिल्लाका सामुदायिक विद्यालय ठप्प भएका छन् । आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै जिल्लाका अस्थायी,राहात र बाल विकास केन्द्रका शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द भएका हुन । गत असोज २२ गते सरकारसँग भएको चार बुँदे सहमति कार्यन्यन गर्न द ...

राहत शिक्षकको आन्दोलन : दोलखाका ४ दर्जन बढी स्कुल बन्द
२०७५ फागुन २२ गते ०९:०९

राहत शिक्षकको आन्दोलन : दोलखाका ४ दर्जन बढी स्कुल बन्द

दोलखा । मंगलबार दोलखाका ४ दर्जन विद्यालय पूर्णरुपमा बन्द भएका छन्। राहत तथा बालविकास शिक्षकले देशभरका सामुदायिक विद्यालय बन्द गर्न आह्वान गरेपछि मंगलबार दोलखा जिल्लाको ४ दर्जन विद्यालय पूर्णरुपले बन्द भएका हुन् ।सामुदायिक विद्यालयमा कार्यरत राहत तथा बालविकास शिक्षकले आयोजना गरेको शान्तिपूर्ण आ ...

राहत शिक्षकलाई आन्दोलन छाडेर कक्षाकोठामा फर्कन शिक्षा मन्त्रालयको आग्रह
२०७५ फागुन २१ गते १०:१८

राहत शिक्षकलाई आन्दोलन छाडेर कक्षाकोठामा फर्कन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा इसिडि  शिक्षकहरुलाई तत्काल आन्दोलन छाडेर कक्षाकोठामा फर्कन आग्रह गरेको छ । मन्त्रालयले आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र ब ...

राहत शिक्षक माथि भएको प्रहरी दमनको शिक्षक महासंघद्वारा भत्सर्ना
२०७५ फागुन २१ गते ०९:५७

राहत शिक्षक माथि भएको प्रहरी दमनको शिक्षक महासंघद्वारा भत्सर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले राहत तथा इसिडि शिक्षकको प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा एवं भत्सर्ना गरेको छ । सोमवार विज्ञप्ति जारी गर्दै महासंघले सरकारले संविधानको भाग ३ को धारा १७ ले दिएको अधिकारको वर्खिलाप शिक्षक माथि अमानवीय दमन गरेको ठहर गरेको हो । महासंघ र शिक्षा मन्त्रालय बीच वार्ता भई ...

ऐनविपरीत शिक्षकद्वारा दोहोरो सुविधा
२०७५ फागुन २० गते २३:०९

ऐनविपरीत शिक्षकद्वारा दोहोरो सुविधा

विराटनगर । सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो पूर्णकालीन सुविधा लिएका छन् । श्रेष्ठ सुकुना माविका पनि प्राचार्य हुन् । उनले दुवै संस्थाबाट तलब लिने गरेका छन् । शिक्षा नियमावलीमा दोहोरो पूर्णकालीन सुविधा लिन पाइँदैन । पञ्चायत मावि गोठगाउँका प्राचा ...

छोरीबुहारीलाई पढाउन अभियान
२०७५ फागुन २० गते २२:५०

छोरीबुहारीलाई पढाउन अभियान

उदयपुर । छोरीबुहारीलाई गाउँमै उच्चशिक्षा दिने उद्देश्यले रौतामाई गाउँपालिकाको मुर्कुची बजारस्थित रौता क्याम्पसले छोरीबुहारी भर्ना गर्ने भएको छ । पढ्नका लागि शसहर केन्दि्रत हुने विद्यार्थीलाई रोक्न क्याम्पसले 'छोरीबुहारी राष्ट्रसेवक भर्ना अभियान' चलाएको हो । उच्च शिक्षा हासिलका लागि स्थानीय विद ...

राष्ट्रिय शिक्षा ऐनको मस्यौदा: सत्तारुढ दलकै सांसदको असहमति
२०७५ फागुन २० गते २२:४६

राष्ट्रिय शिक्षा ऐनको मस्यौदा: सत्तारुढ दलकै सांसदको असहमति

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदालाई सत्तारुढ दलका सासंदहरुले विरोध गर्न थालेका छन् । मन्त्रालयले तयार पारेको सो विधयेकले संघीयतालाई ठाडो नकार गरेको विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहर ...

राहत शिक्षक र प्रहरीबीच सोमबार पनि झडप
२०७५ फागुन २० गते २२:१६

राहत शिक्षक र प्रहरीबीच सोमबार पनि झडप

काठमाडौँ । स्थायीत्वको माग राख्दै आन्दोलित राहत एवं इसिडि शिक्षक र प्रहरीबीच सोमबार पनि झडप भएको छ । आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्ने क्रममा शिक्षक र प्रहरी बीच झडप भएको थियो । प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग ...

सट्टा र राहत शिक्षकले पनि आन्तरिक परीक्षा र सुविधाको मौका पाउनुपर्छ–पूर्व शिक्षामन्त्री पौडेल
२०७५ फागुन १९ गते २३:१०

सट्टा र राहत शिक्षकले पनि आन्तरिक परीक्षा र सुविधाको मौका पाउनुपर्छ–पूर्व शिक्षामन्त्री पौडेल

काठमाडौं । पूर्व शिक्षामन्त्री डि. आर. पौडेलले शिक्षकको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्नु गलत भएको बताएका छन् । आइतवार बानेश्वरमा शिक्षक प्रदर्शनमाथि भएको प्रहरी दमनको विरुद्ध सामाजिक सञ्जाल मार्फत  पौडेलले  भनेका छन्– 'आफ्ना मागको सुनुवाईको लागि सरकारको ध्यानाकर्षण गर्न सडकमा आएका ...

हिमपातले नाम्खा गाउँपालिकामा भर्ना अभियान शुुरु भएन
२०७५ फागुन १९ गते २१:३२

हिमपातले नाम्खा गाउँपालिकामा भर्ना अभियान शुुरु भएन

डेढ महिनादेखि लगातार हिमपात हुँदा नाम्खा पाँउपालिकाका एक दर्जन विद्यालयहरुमा हालसम्म भर्ना अभियान सञ्चालन हुन सकेको छैन । गत फागुन २ गतेबाट सञ्चालन हुनुपर्ने भएपनि लगातारको हिमपातको कारण भर्ना अभियान शुरु हुन नसकेको हो ।हिमपातका कारण नाम्खा गाउँपालिकाका पालिका केन्द्र याल्बाङ्ग माथिका एक दर्जन ...

काठमाडौंका सबै विद्यालयको नाम नेपालीमा हुनैपर्ने, नत्र कारवाही गरिने
२०७५ फागुन १९ गते २१:०८

काठमाडौंका सबै विद्यालयको नाम नेपालीमा हुनैपर्ने, नत्र कारवाही गरिने

काठमाडौं  । काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रुपमा नेपाली भाषामा नाम लेख्नुपर्ने भएको छ ।महानगरपालिका शिक्षा समितिको आइतबारको वैठकले यस्तो निर्णय गरेको हो । आफ्नो निर्णय नमान्ने विद्यालयलाई कानुन अनुसार कारवाही गर्ने महानगरपालिकाले जनाएको छ । संविधानको ध ...

न्याय माग्ने सट्टा एवं राहत शिक्षकका टाउकामा प्रहरीको लाठी, सयौं घाइते
२०७५ फागुन १९ गते २०:११

न्याय माग्ने सट्टा एवं राहत शिक्षकका टाउकामा प्रहरीको लाठी, सयौं घाइते

राहत, सट्टा शिक्षक एवं विद्यालय कर्मचारीहरुको संयुक्त प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । स्रोतव्यक्ति, सट्टा शिक्षक, बालविकास केन्द्रका शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीहरुको संयुक्त आन्दोलन समितिले राजधानीमा गरेको प्रदर्शनमा भएको लाठीचार्जमा सयौं शिक्षक घाइते भएका आन्दोलन समितिले जनाएको ...

हुम्लाका शैक्षिक व्यक्तित्व बस्नेतको निधन
२०७५ फागुन १८ गते २०:४६

हुम्लाका शैक्षिक व्यक्तित्व बस्नेतको निधन

हुम्ला जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षक धु्रवकुमार बस्नेतको निधन भएको छ । काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा शनिवार उनको  निधन भएको हो ।काठमाडौंको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा शनिबार दिउसो २ वजे उनको निधन भएको छोरी मधु बस्नेतले जानकारी दिइन् ।६५ व ...

विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीतिको मस्यौंदा हस्तान्तरण
२०७५ फागुन १८ गते १०:१९

विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीतिको मस्यौंदा हस्तान्तरण

काठमाडौं । राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मस्यौंदा बुझ्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताएका छन् । विज्ञानलाई आत्मसात ...

अतिरिक्त शुल्क उठाउँदै डेन्टल कलेज
२०७५ फागुन १८ गते ०९:५४

अतिरिक्त शुल्क उठाउँदै डेन्टल कलेज

काठमाडौँ  । बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर) ले छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसँग अतिरिक्त शुल्क लिने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेजबीच भएको सम्झौताअनुसार छात्रवृत्तिमा पढ्ने विद्यार्थीले आन्तरिक परीक्षा शुल्क, छात्रावास, ...

भूकम्प प्रतिरोधी विद्यालय भवनको निर्माण कार्य सम्पन्न
२०७५ फागुन १७ गते २३:०४

भूकम्प प्रतिरोधी विद्यालय भवनको निर्माण कार्य सम्पन्न

जिल्लामा नै पहिलो पटक भूकम्प प्रतिरोधी विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ । पछिल्लो समय विद्यालयलाई भूकम्पबाट सुरक्षित बनाउन यस्तो भवनको निमार्ण कार्यको सुरुवात भएको हो ।सर्केगार्ड गाउँपालिका वडा नम्बर आठको बिकटको गाउँमा फुचामा गत बैशाख महिनामा सम्झौता भएको भए पनि योजनाले कार्यान्वयन भने सा ...

जिल्ला अस्पताल छेउकै विद्यालयमा कालो बाख्रा बलि
२०७५ फागुन १७ गते २२:२५

जिल्ला अस्पताल छेउकै विद्यालयमा कालो बाख्रा बलि

स्वास्थ्यकर्मीको उपचार र परामर्शवाट बिरामी निको नभएपछि रोल्पाको एक विद्यालयका अभिभावकले कालो वाख्राको बली दिएका छन् । जिल्ला अस्पताल रेउघा देखि करिब ५ सय मिटर दुरीमा रहेको पिताराज आधारभूत विद्यालयका अभिभावकले धामी झाँक्री मार्फत झारफुक सहित बली दिएका हुन् । पौष पहिलो हप्तादेखी विद्यार्थीहरु काप्ने, ...

विद्यार्थीले उडाए ड्रोन, अभिभावक दंग
२०७५ फागुन १७ गते २१:३८

विद्यार्थीले उडाए ड्रोन, अभिभावक दंग

काठमाडौं । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प ...

मन्त्री पुनले गरे आफुले पढेको विद्यालयलाई सहयोग
२०७५ फागुन १५ गते २१:४४

मन्त्री पुनले गरे आफुले पढेको विद्यालयलाई सहयोग

उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले आफुले माध्यमिक तहसम्म अध्ययन गरेको रोल्पाको एक विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । मन्त्री पुनले रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्थापना गरेको १ करोडको छात्रवृत्ती छात्रवृत्ती अक्षयकोषका ल ...

दुर्गमका विद्यार्थीलाई गैर आवासीय नेपालीको सहयोग
२०७५ फागुन १३ गते २३:५२

दुर्गमका विद्यार्थीलाई गैर आवासीय नेपालीको सहयोग

पश्चिम रोल्पाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गैर आवासिय नेपालीको सहयोगमा छात्रवृत्ति वितरण गरिएको छ । गंगादेव गाउँपालिका ३ घोप्टेवडारमा रहेको शिद्धार्थ माध्यमिक विद्यालयका ५३ जना द्धन्दपीडित, टुहुरा तथा अनाथ बालबालिकाहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो । गैर आवासीय नेपाली संघ स्वीडेनक ...