२०७६ असोज २६ गते

समाचार

  • Home
  • समाचार

All News

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
२०७६ असोज ९ गते १९:३८

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्लेसहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीरुले विद्यालयमा क्यान्टिन बनाउने क्रममा ठेकेदारसित १ लाख ५० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि ...

सिञ्जामा विश्व भाषा सम्मेलन तयारी
२०७६ असोज ९ गते १०:२७

सिञ्जामा विश्व भाषा सम्मेलन तयारी

सुर्खेत । नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिञ्जामा कर्णाली प्रदेश सरकारले विश्व भाषा सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर प्रदेश सरकारले विश्वभरि छरिएर रहेका नेपाली भाषीलाई कर्णालीको सिञ्जामा भेला गर्न लागेको हो। ‘भाषा संरक्षण, संवद्र्धनका साथै खस भाष ...

मेडिकल कलेजहरूको नाफा डेढ अर्ब, कलेजपिच्छे मनपरी शुल्क
२०७६ असोज ९ गते १०:१८

मेडिकल कलेजहरूको नाफा डेढ अर्ब, कलेजपिच्छे मनपरी शुल्क

काठमाडौँ  । आर्थिक वर्ष २०७४/७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ । यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरू आफैंले स्विकारेका पनि छन् । तर विद्यार्थीबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना ...

इसिडी शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलित
२०७६ असोज ९ गते ०९:३०

इसिडी शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलित

नुवाकोट। नुवाकोटका विभिन्न जिल्लामा कार्यरत पूर्वप्राथमिक तहका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको जनाउँदै उनीहरुले तलब बढाउन माग गरेका हुन् । सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई बढाएको २० प्रतिशत तलब नपाएको गुनासो उनीहरुको छ । आन्दोलन अन ...

हेर्नुहोस् प्राथमिक तहको रुपन्देही जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ८ गते २१:२६

हेर्नुहोस् प्राथमिक तहको रुपन्देही जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको बुधवार रुपन्देही जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ...

हेर्नुहोस् प्राथमिक तहको पाल्पा जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ८ गते २१:२४

हेर्नुहोस् प्राथमिक तहको पाल्पा जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको बुधवार पाल्पा जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । स ...

हेर्नुहोस् प्राथमिक तहको गुल्मी जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ८ गते २१:१५

हेर्नुहोस् प्राथमिक तहको गुल्मी जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको बुधवार गुल्मी जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । स ...

कर्णालीमा गुणस्तरीय शिक्षाको बहस
२०७६ असोज ८ गते २०:३९

कर्णालीमा गुणस्तरीय शिक्षाको बहस

  कर्णालीमा गुणस्तरीय शिक्षाको बहस सुरु भएको छ । दिगो विकास लक्ष्यमा उल्लेख गरिएको गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नको लागि सरोकारवाला निकायहरुबीच बहस गराइएको हो । कर्णाली फाउण्डेसनले युनेस्कोको आर्थिक सहयोगमा वीरेन्द्रनगरमा आयोजना गरेको दीगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षासम्बन्धी दुई द ...

अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न केसीको माग
२०७६ असोज ८ गते २०:२२

अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न केसीको माग

काठमाडौँ  । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले कलेजहरुले लिएको अवैध शुल्क फिर्ता नगरे सत्याग्रह सहितको विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् । रकम फिर्ता गराएर दोषी मेडिकल कलेजलाई दण्डित गर्नुपर्ने उनको माग छ । बुधबार विज्ञप्ति जारी गर्दै केसीले रकम फिर्ता लगायत पूर् ...

नेपालकै सर्वाेत्कृष्ट स्कुल बन्यो राजर्षि गुरुकूल
२०७६ असोज ८ गते २०:१८

नेपालकै सर्वाेत्कृष्ट स्कुल बन्यो राजर्षि गुरुकूल

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार २०१९ (Asian Educational Leadership Award२०१९) पाएको छ । एसियाका विभिन्न देशका उत्कृष्ट प्रतिस्पर्धी विद्यालयहरुमध्ये उत्कृष्ट बनेको राजर्षि गुरुकूलले योसँगै ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल २०१९&rs ...

हिस्टुनले शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार गर्ने
२०७६ असोज ८ गते १६:५०

हिस्टुनले शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार गर्ने

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार गर्ने भएको छ । बुधवार हिस्टुनको केन्द्रिय कार्यालयमा बसेको अनौपचारिक बैठकले शिक्षक आयोगले खुलाएको शिक्षक लाइसेन्स विज्ञापनको विज्ञापन नम्बर ३५ खारेज नभएसम्म परीक्षामा सहभागी नहुन सम्पूर्ण सदस्य शिक्षकहरुसँ ...

गरिबीको चपेटामा बालबालिका, 'बेटी पढाऊ बेटी बचाऔं’ नारामै सीमित
२०७६ असोज ८ गते १६:११

गरिबीको चपेटामा बालबालिका, 'बेटी पढाऊ बेटी बचाऔं’ नारामै सीमित

रौतहट । गौर–चन्द्रनिगाहपुर सडक खण्डको सन्तपुर बजारबाट ५ किमि पूर्व तर्फ चेतनगर गाउँ छ । यसको आडैमा मुसहर समुदायको पुरानो बस्ती छ । सोमबार बस्तीभरीका बालबालिकाहरू आ–आफ्नै तालमा खेलिरहेका थिए । नजिककै घोक्रो फुट्ने गरी विद्यार्थीहरू कराएर पढ्दै गरेको प्रष्टै सुनिन्थ्यो । मुसहर बालबालिका भन ...

शैक्षिक हब बन्दै बर्दिवास
२०७६ असोज ८ गते १६:०६

शैक्षिक हब बन्दै बर्दिवास

महोत्तरी । महोत्तरीको बर्दिबास–३ स्थित जनता माध्यमिक विद्यालयबाट रोल्पाकी रमिला डाँगीले भर्खरै तीनवर्षे बाली विज्ञान विषयको डिप्लोमा पढाई सकेकी छिन्  । ‘पश्चिमको मान्छे मध्यतराईको बर्दिबासमा बसेर कसरी पढाइ पूरा गरुँला भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘राम्रो शैक्षिक वाताव ...

सामुदायिकमा ‘स्मार्ट कक्षा’
२०७६ असोज ८ गते १६:०३

सामुदायिकमा ‘स्मार्ट कक्षा’

विर्तामोड । हरि आचार्यका छोरा सरगम अढाई वर्ष पुगे  । यही उमेरमा आचार्यले छोरालाई विद्यालय पठाउन थालेका छन्  । नजिकैको सरस्वती आधारभूत विद्यालयमा ‘स्मार्ट बाल विकास कक्षा’ को आकर्षणले उनले छोरालाई पठाएका हुन् ।फराकिलो कक्षा कोठा । कोठामा दुईवटा वातानुकूलित उपकरण जडान गरिएका छन् । लचकदार म ...

विद्यार्थी भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो
२०७६ असोज ८ गते १५:५८

विद्यार्थी भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो

काठमाडौँ । निजी मेडिकल कलेज संचालकहरुले सुरु हुन लागेको शैक्षिक सत्रमा विद्यार्थी भर्ना नलिने चेतावनी दिएका छन् । प्रवेश परीक्षा सकिएर विद्यार्थी भर्ना हुने चरणमा रहेका बेला कलेज संचालकहरुले एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने अडान लिएका हुन् ।यथास्थितिमा शैक्षिक सत्र २०७६/०७७ का लागि वि ...

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?
२०७६ असोज ८ गते १५:५५

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?

काठमाडौँ । सरकारले प्राविधिक शिक्षालाई अधिकतम प्राथमिकता दिने उद्देश्य राखेको छ । शिक्षा मन्त्रालयले भने आधारभूत तहको पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाएको छ । नेपालमा २००४ सालमा कृषि, काष्ठकार्य, कताइ, बुनाइ उद्यमका रूपमा उक्त विषय सुरु गरिएको थियो । आधारभूत तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक ...

हेर्नुहोस् प्राथमिक तहको स्याङ्जा जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ७ गते १९:३८

हेर्नुहोस् प्राथमिक तहको स्याङ्जा जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको मंगलवार स्याङ्जा जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ...

हेर्नुहोस्, मावि र निमावि तहको विद्यालयगत परीक्षा केन्द्र
२०७६ असोज ७ गते १९:२०

हेर्नुहोस्, मावि र निमावि तहको विद्यालयगत परीक्षा केन्द्र

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र  सार्वजनिक गरेको छ ।मंगलवार आयोगले निमावि र मावि तहको  परीक्षा केन्द्र  सार्वजनिक गरेको हो । आयोगले यसअघि नै प्राथमिक तहको विद्यालयगत परीक्षाकेन्द्र सार्वजनिक गरिसकेको थियो ।शिक्षक सेवा आयोगले गएको असार ...

शिक्षा मन्त्रालयद्वारा  सहसचिवहरुको व्यापक  सरुवा
२०७६ असोज ७ गते १९:१३

शिक्षा मन्त्रालयद्वारा सहसचिवहरुको व्यापक सरुवा

काठमाडौँ । शिक्षा मन्त्रालयले सहसचिवहरुको व्यापक सरुवा गरेको छ । सोमवार साँझ सहसचिवहरुको व्यापक सरुवा गरिएको भएपनि सार्वजनिक गरिएको छैन । मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालयमा कार्यरत वैकुण्ठ अर्याल शिक्षक सेवा आयोगमा सरुवा भएको छ । कमलप्रसाद पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ । केन्द्रिय आय ...

शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने अदालतको फैसला
२०७६ असोज ७ गते १७:२३

शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । मंगलवार न्यायधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो ।भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ ...

स्थानीयतहको दादागिरि बिरुद्ध शिक्षक महासंघले दबावमुलक अभियान सञ्चालन गर्ने
२०७६ असोज ७ गते १५:२९

स्थानीयतहको दादागिरि बिरुद्ध शिक्षक महासंघले दबावमुलक अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान  तथा कार्यहरु अघि बढ ...

कक्षा ११ को नतिजा प्रकाशित
२०७६ असोज ७ गते १०:०३

कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल  प्रकाशित गरेको छ । गत जेठमा  भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो । देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभा ...

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै
२०७६ असोज ७ गते ०८:४५

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल आज बिहान ११ बजेभित्र प्रकाशित गरिने जानकारी दिएको छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार १० बजे बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । । विद्यार्थीले भने १२ बजे परीक्षाफल हेर् ...

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै
२०७६ असोज ७ गते ०८:२९

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल आज बिहान ११ बजेभित्र प्रकाशित गरिने जानकारी दिएको छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार १० बजे बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । विद्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न ...

नगरपालिका र ५६ विद्यालयका प्रअबीच कार्यसम्पादन सम्झौता
२०७६ असोज ७ गते ०८:२३

नगरपालिका र ५६ विद्यालयका प्रअबीच कार्यसम्पादन सम्झौता

खोटाङ । शैक्षिक गुणस्तर वृृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्राथमिक विद्यालयका प्रधानाअध्यापकसँग शैक्षिक कार्यसम्पादन करार सम्झौता गरेको छ। सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले नगरपालिकाको शिक्षा शाखाले नगरपालिकाभित्रका ५६ प्राविका प्रअसँग २५ ...

मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा
२०७६ असोज ७ गते ०८:१८

मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा

काठमाडौँ  । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री ...

विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै
२०७६ असोज ७ गते ०८:१४

विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौँ । विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धि पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय युवा परिषद्को सहकार्यमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कात्तिक ४ देखि ६ सम्म सम्मेलन आयोजना गर्न लागेको हो । ...

शिक्षा अधिकृतविरुद्ध एकै दिन १० मुद्दा
२०७६ असोज ७ गते ०८:१०

शिक्षा अधिकृतविरुद्ध एकै दिन १० मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखाका अधिकृत राजेश्वरप्रसाद चौरसियालाई ७० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा १० वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि पर्सा जिल्लाका आफ्नो कार्यक्षेत्रमा पर्ने विद्यालयमा राहत शिक् ...

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक
२०७६ असोज ७ गते ०८:०७

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेका छन् । सोमबार साँझ प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सबभन्दा बढी (सर्वोत्कृष्ट) अंक ९५ ल ...

हेर्नुहोस् प्राथमिक तहको मकवानपुर जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ६ गते २०:१६

हेर्नुहोस् प्राथमिक तहको मकवानपुर जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको सोमवार मकवानपुर जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । ...

हेर्नुहोस् प्राथमिक तहको पर्सा जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ६ गते २०:१४

हेर्नुहोस् प्राथमिक तहको पर्सा जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको सोमवार पर्सा जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । सा ...

हेर्नुहोस् प्राथमिक तहको चितवन जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ६ गते २०:०८

हेर्नुहोस् प्राथमिक तहको चितवन जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको सोमवार चितवन जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । सा ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो
२०७६ असोज ६ गते १९:३९

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

काठमाडौं ।  नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् पूर्ण रुपमा सुखद हुन सकेन । विभिन्न शिक्षक संगठनहरु मिलेर बनेको महासंघको पहिलो परिषद्को उद्घाटन शत्र महासंघको प्रमुख घटक नेपाल शिक्षक संघले बहिष्कार गर्यो । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको परिषद्मा संघको बहिष्कारले ...

ताला फोडेर फिजिक्स विषयको परीक्षा सञ्चालन
२०७६ असोज ६ गते १८:१५

ताला फोडेर फिजिक्स विषयको परीक्षा सञ्चालन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह प्रथम वर्षको भौतिकशास्त्र विषयका विद्यार्थीले लगाएको ताला फोडेर परीक्षा सञ्चालन भएको छ । २९ पुस ०७५ मा सञ्चालन भएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको भौतिकशास्त्रको क्वान्टम मेकानिक्स विषयमा कोर्सबाहिरबाट प्रश् ...

बहिरा विद्यालयमा इन्जिनियरिङ पढाइ
२०७६ असोज ६ गते १८:०९

बहिरा विद्यालयमा इन्जिनियरिङ पढाइ

विराटनगर  । विराटनगर महानगरपालिका–५ कोचाखालस्थित बहिरा माविको कक्षा कोठामा भेटिएकी प्रधानाध्यापक मीनु अधिकारी (दाहाल) फरक ढंगले पढाइरहेकी थिइन् ।जुन सामान्य विद्यार्थीलाई जस्तो थिएन। सुनाइसम्बन्धी अपांगता भएका (कान सुन्न नसक्ने) विद्यार्थीलाई पढाउन त्यति सजिलो नभए पनि अधिकारी विभिन्न सांक ...

कक्षा ११ को नतिजा दुई दिन भित्रै आउने
२०७६ असोज ६ गते १८:०५

कक्षा ११ को नतिजा दुई दिन भित्रै आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा दुई दिन भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा ११ को वार्षिक परीक्षा गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको थियो।परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सम्मिलित थिए। बोर्डका परीक्षा नियन्त्रक (कक्षा ११ र १२) कृ ...

छोरी पढाउन 'कन्या खाता'
२०७६ असोज ६ गते १७:५१

छोरी पढाउन 'कन्या खाता'

नेपालगन्ज  । बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पुर्‍याउन बाँकेको डुडुवा गाउँपालिकाले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु गरेको छ । छोरीलाई जसरी पनि विद्यालय पुर्‍याउन र बिहेवारी २० वर्षपछि मात्र गराउने उद्देश्यले चालु वर्षको बजेटमै पारेर यस्तो कार्यक्रम ल्याइएको हो । ...

निसानामा बालिका : परिवारमै असुरक्षित
२०७६ असोज ६ गते १७:४७

निसानामा बालिका : परिवारमै असुरक्षित

नेपालगन्ज/बुटवल । बोल्दा काँपिरहिन् । आत्तिएर वाक्य पूरा हुँदैनथ्यो । घरि एउटा, फेरि अर्को कुरा गर्थिन् । बाँकेको खजुराकी १५ वर्षीया किशोरी पहिले हक्की स्वभावकी थिइन् । पढाइ राम्रो थियो । चार दिदीबहिनीमा उनी माइली हुन् । मजदुरी गरे मात्र परिवारको गुजारा चल्छ । परिवारलाई सघाउने जिम्मेवारी थियो । ...

नयाँ विषयमा विद्यार्थी चाप
२०७६ असोज ६ गते १७:४४

नयाँ विषयमा विद्यार्थी चाप

वीरेन्द्रनगर  । कर्णालीका शैक्षिक संस्थामा पछिल्लो समय नयाँ विषयले प्रवेश पाएका छन्  । विभिन्न संकायअन्तर्गत नयाँ विषय थपिएपछि विद्यार्थीको आकर्षण बढिरहेको छ  ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले प्रत्येक वर्ष नयाँ विषयको प्रवेश गराउँदै आएको छ । प्रदेशको आवश्यकता र स्रोत साधनलाई उपयोग गर्ने ...

बालबालिकाले सहपाठीको दृष्टि परीक्षण गर्ने
२०७६ असोज ६ गते १७:३९

बालबालिकाले सहपाठीको दृष्टि परीक्षण गर्ने

काभ्रे । जिल्लाका ४ हजार बालबालिकाको दृष्टि परीक्षण गर्न बालबालिका नै परिचालन हुने भएका छन् । वीपी नेत्र प्रतिष्ठानले जिल्लाका ६ नगरपालिका र बेथानचोक गाउँपालिकाको २० विद्यालयका ती बालबालिकाको दृष्टि परीक्षण गर्न ८४ विद्यार्थीलाई तालिम दिएर परिचाल गर्न लागेको परियोजना प्रमुख राजन श्रेष्ठले जानकारी दि ...

सहयोगी शिक्षकको पीडा, न्यून तलबमा कति खट्ने ?
२०७६ असोज ६ गते १७:३५

सहयोगी शिक्षकको पीडा, न्यून तलबमा कति खट्ने ?

नुवाकोट । जिल्लाको रामचन्द्र प्राविमा सन्तमाया लवट १७ वर्षदेखि साना बालबालिकाका लागि सहजकर्ता हुन । वर्षौंसम्म ५ सय तलबमा खटिएकी उनको बल्ल ६ हजार रुपैयाँँ पुगेको छ । सोही विद्यालयमा अध्यापनरत मनुमाया गिरीले पढाउन थालेको ७ वर्ष पुग्यो । उनको पनि तलब ६ हजार रुपैयाँ छ । दुवैले अन्य शिक्षक सरह विद् ...

प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक
२०७६ असोज ६ गते ०९:५०

प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र  सार्वजनिक गरेको छ । आज र भोलिमा निमावि र मावि तहको  परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए । उनका अनुसार धेरै परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवे ...

प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र केही बेरमा सार्वजनिक हुँदै
२०७६ असोज ६ गते ०९:०८

प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र केही बेरमा सार्वजनिक हुँदै

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र केही बेरमा सार्वजनिक गर्ने भएको छ ।केही अनलाइन मिडियाहरुले गतवर्षका परीक्षा केन्द्रहरु सार्वजनिक गरेर परीक्षार्थीलाई अन्योल बनाएको आयोगले जनाएको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार आयोगले हालसम्म जिल ...

सामुदायिक विद्यालयमा अझैपनि एसएलसी फेल शिक्षक !
२०७६ असोज ६ गते ०८:४२

सामुदायिक विद्यालयमा अझैपनि एसएलसी फेल शिक्षक !

काठमाडौं । अझैपनि एसएलसी अनुत्तीर्ण शिक्षकहरुले सामुदायिक विद्यालयमा पढाइरहेको पाइएको छ । गत साउन १ गते देखि लागु भएको शिक्षकहरुको नयाँ तलवमानमा २ विषयमा  र सो भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुको तलवमान सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको कार्यक्रम कार ...

जावलाखेल घोषणापत्र जारी गर्दै शिक्षक महासंघको राष्ट्रिय परिषद सम्पन्न
२०७६ असोज ५ गते २२:२०

जावलाखेल घोषणापत्र जारी गर्दै शिक्षक महासंघको राष्ट्रिय परिषद सम्पन्न

काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ । शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय  परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए । उद्घाटन सत ...

हेर्नुहोस् प्राथमिक तहको बारा  जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ५ गते २१:५३

हेर्नुहोस् प्राथमिक तहको बारा जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको आइतवार बारा जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथ ...

हेर्नुहोस् प्राथमिक तहको रौतहट  जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ५ गते २१:४९

हेर्नुहोस् प्राथमिक तहको रौतहट जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको आइतवार रौतहट जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । सा ...

हेर्नुहोस् प्राथमिक तहको दोलखा  जिल्लाको अन्तिम नतिजा
२०७६ असोज ५ गते २१:४१

हेर्नुहोस् प्राथमिक तहको दोलखा जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको आइतवार दोलखा जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । सा ...

अन्ततः सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा
२०७६ असोज ५ गते २०:३७

अन्ततः सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा

काठमाडौँ । असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिने प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षिका अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको १५ दिनमा प्रअ केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए । कहाँ र कुन समयमा ...

शिक्षक लाइसेन्स खारेजी मुद्दाको फैसला पाँचौ पटक सर्यो
२०७६ असोज ५ गते १७:४९

शिक्षक लाइसेन्स खारेजी मुद्दाको फैसला पाँचौ पटक सर्यो

काठमाडौं । बहस सकिएर फैसला मात्रै सुनाउन बाँकी शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी पाँचौ पटक सरेको छ ।  आज असोज ५ गते हुने भनिएको फैसला पालो नपाएपछि असोज ७ गतेलाई सरेको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५  र अहिले असोज  ७ गरी ५ पटक सरिसके ...