२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

सामुदायिक विद्यालयमा भर्ना हुनेलाई गाउँपालिकाद्वारा सहयोग रकम
२०७६ बैशाख ९ गते ०८:१४

सामुदायिक विद्यालयमा भर्ना हुनेलाई गाउँपालिकाद्वारा सहयोग रकम

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीबाट भर्ना शुल्क नलिन गाउँपालिकाले निर्णय गरि निर्देशन दिएको छ ।रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई विद्यार्थीबाट भर्ना शुल्क नलिन निर्देशन दिएका हुन् । कतिपय विद्यालयल ...

सार्वजनिक विद्यालय सुधारका लागि राष्ट्रिय सम्मेलन
२०७६ बैशाख ९ गते ०७:३९

सार्वजनिक विद्यालय सुधारका लागि राष्ट्रिय सम्मेलन

काठमाडौं । सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको भूमिकाबारे विश्लेषण हुनेछ । यही वैशाख ११ र १२ ग ...

पुनः परीक्षाले करोड व्ययभार
२०७६ बैशाख ९ गते ०७:२९

पुनः परीक्षाले करोड व्ययभार

काठमाडौं । परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो पटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ। परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो।पहिल ...

आफैं प्याड बनाएर प्रयोग गर्द किशोरी
२०७६ बैशाख ९ गते ०७:२५

आफैं प्याड बनाएर प्रयोग गर्द किशोरी

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ की सुनिता बिष्ट महिनावारी भएको बेला आफैंले बनाएको सेनेटरी प्याड प्रयोग गर्छिन्। महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्छ भन्ने जनचेतना भएसँगै आफैंले बनाएर प्रयोग गर्न थालेको उनले बताइन् ।उनले भनिन् ‘महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्छ भन ...

स्कुल जान थाले मुसहर बालबालिका
२०७६ बैशाख ९ गते ०७:२२

स्कुल जान थाले मुसहर बालबालिका

महोत्तरी । 'आब हमरो बेटाबेटी पढ् स्कुल जैतै)अब मेरो छोराछोरी पनि पढ्न स्कुल जान्छन्,' अनिता देवी सादाले छिमेकी कमला देवी सादालाई सुनाइन्। 'बौवासब पइढलिखके भलादमी बन्तै (बाबुनानीहरु पढिलेखी भलादमी बन्छन्),'महोत्तरीको गौशाला मलहनियाँ पोखरकी सुनिताले खुशी हुदैं छिमेकीलाई बताउँदै थिइन् ।सुनिताको एक ...

‘संघको शिक्षक स्विकार्दैनौं’
२०७६ बैशाख ९ गते ०७:१७

‘संघको शिक्षक स्विकार्दैनौं’

काठमाडौँ । सामुदायिक विद्यालयमा करारमा शिक्षक नियुक्ति गर्ने विषयलाई लिएर स्थानीय र संघीय सरकारबीच विवाद चर्केको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्क्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाट करारमा शिक्षक नियुक्ति गर्न सकुर्लर जारी गरेको पर्सिपल्ट आइतबार गाउँपालिका राष्ट्रिय महासंघ र ...

शिक्षकले छाडेपछि पठनपाठन अन्योलमा
२०७६ बैशाख ८ गते ०८:०७

शिक्षकले छाडेपछि पठनपाठन अन्योलमा

सल्यान  । देशभर नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय तहको सक्रियतासमेत बढेको छ । बन्गाडकुपिण्डे नगरपालिकाका केही विद्यालयका माथिल्ला कक्षामा भने अझै भर्ना सुरु भएको छैन । निजी स्रोतका शिक्षकले छाडेपछि भर्ना अभियान नै प्रभावित भएक ...

करार शिक्षक नियुक्त गर्ने बाटो खुला
२०७६ बैशाख ८ गते ०७:४५

करार शिक्षक नियुक्त गर्ने बाटो खुला

काठमाडौं । आन्तरिक प्रतिस्पर्धामा अनुत्तीर्ण भएर वा सेवा अवधि गणना गरेर पैसा लिएर गएका शिक्षकका कारण दरबन्दी रिक्त रहेको ठाउँमा करार शिक्षक नियुक्त गर्न सामुदायिक विद्यालयलाई बाटो खुला भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई शुक्रबार पत्राचार ...

अस्थायीको परीक्षामा राहत शिक्षक पनि
२०७६ बैशाख ८ गते ०७:४१

अस्थायीको परीक्षामा राहत शिक्षक पनि

काठमाडौं  । अस्थायी दरबन्दीमा कार्यरत शिक्षकका लागि मात्र गराइएको आन्तरिक प्रतिस्पर्धामा राहत कोटाकालाई पनि सहभागी गराउने कि नगराउने छिनोफानो नहुँदा प्राथमिक र माध्यमिक तहका १ सय ७४ शिक्षकको नतिजा प्रकाशनमा ढिलो भएको छ। अस्थायीमा कार्यरतमध्ये आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण १४ हजार शिक्षकको अन ...

आर्थिक अभावमा विद्यालयहरु बन्द हुने अवस्थामा
२०७६ बैशाख ७ गते ०९:१५

आर्थिक अभावमा विद्यालयहरु बन्द हुने अवस्थामा

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका निमाविमा सञ्चालन हुदै आएका विद्यालयहरु आर्थिक अभावमा वन्द हुने अवस्थामा पुगेका छन् । नगरका ८ वटा कक्षा १ देखि ८ कक्षा सम्म सञ्चालन भएक हुन ।कक्षा ८ सञ्चालन भैरहेका विद्यालयहरु शिक्षकलाई तलवको जोहो हुन नसक्दा कक्षा ५ मा झर्ने अवस्थामा पुगेको विद्यालय ...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कक्षा ८ मा ग्रेड वृृद्धि परीक्षा
२०७६ बैशाख ७ गते ०९:०४

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कक्षा ८ मा ग्रेड वृृद्धि परीक्षा

दार्चुला । सम्भवतः नेपालमै पहिलो पटक होला कक्षा ८ मा ग्रेड बृद्धि परिक्षा संचालन गरिनु तर दार्चुला जिल्लाको महाकाली नगरपालिकाले आफ्नै शिक्षा नियमावली तयार पारी कक्षा ८ को ग्रेड बृद्धि परिक्षा संचालन गरिरहेको छ । महाकाली नगरपालिकाले आधारभुत तहको अन्तिम परिक्षा संचालन कार्यविधि २०७५ पारित गरी कक्षा ८ ...

बैतडी साक्षर जिल्ला घोषणा
२०७६ बैशाख ७ गते ०९:००

बैतडी साक्षर जिल्ला घोषणा

बैतडी । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागि परेको बताउनुभएको छ । शुक्रवार बैतडी जिल्लालाई साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको उहाँ ...

स्वयंसेवक शिक्षकलाई अवकाश
२०७६ बैशाख ७ गते ०८:५३

स्वयंसेवक शिक्षकलाई अवकाश

रुकुम पश्चिम  । आठबीसकोट नगरपालिकाले ८ करार नियुक्त स्वयंसेवक शिक्षकलाई सेवाबाट हटाएको छ । गत चैत २८ देखि ३० गतेसम्म बसेको नगर कार्यपालिका बैठकले दुई शिक्षक र ६ शिक्षिकाको म्याद नथपेर बिदा दिने निर्णय गरेको हो । ०७५ सालमा गरिएको विद्यालय अनुगमन प्रतिवेदन, नगर शिक्षा नियमावली ०७४ को नियम १६ को ...

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु
२०७६ बैशाख ७ गते ०८:४९

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु

काठमाडौँ । छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फिर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ । प्रधा ...

शिक्षकलाई हाजिर नगराउन नगरपालिकाको उर्दी
२०७६ बैशाख ६ गते १०:१६

शिक्षकलाई हाजिर नगराउन नगरपालिकाको उर्दी

इलाम । आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकलाई हाजिर नगराउन सूर्याेदय नगरपालिकाले नगरभित्रका विद्यालयलाई सूचित गरेको छ। स्थानीय तहसँग समन्वय नै नगरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयहरूमा शिक्षक पठाएको भन्दै नगरपालिकाले नियुक्ति लिएर पुगेका शिक्षकलाई हाजिर नगराउन भनेको हो। नग ...

पोखरा विश्वविद्यालय : 'डी प्लस’ भर्नाले परीक्षा प्रभावित
२०७६ बैशाख ६ गते १०:१०

पोखरा विश्वविद्यालय : 'डी प्लस’ भर्नाले परीक्षा प्रभावित

लेखनाथ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३० देखि ४० प्रतिशत मात्र ल्याउने विद्यार्थी ‘डी प्लस’ ग्रेडमा पर्छन् । पोखरा विश्वविद्यालयको अहिलेको मूल्यांकन ठ्याक्कै त्यस्तै छ । परीक्षा सरेको सर्‍यै छ । विद्यार्थी आन्दोलन चलेको चल्यै छ । सम्बन्धनप्राप्त कलेजको मनमौजीले विश ...

स्थानीय तहमा नयाँ अभ्यास : सामुदायिकमा गाभिए निजी स्कुल
२०७६ बैशाख ६ गते १०:०४

स्थानीय तहमा नयाँ अभ्यास : सामुदायिकमा गाभिए निजी स्कुल

पाल्पा । गुल्मीको गुल्मीदरबार गाउँपालिका र पाल्पाको पूर्वखोला गाउँपालिकाले बोर्डिङ स्कुल नराख्ने भएका छन् । पूर्वखोलाले यस वर्षदेखि सबै निजी विद्यालय सामुदायिकमा गाभेर नयाँ अभ्यास सुरु गरेको छ भने गुल्मीदरबारले मावि तहको एउटा बोर्डिङलाई सरकारीमा गाभेर यसको सुरुवात गरेको जनाएको छ ।पूर्वखोला गाउँपालि ...

पुस्तकालय बनेपछि विद्यार्थी हर्षित
२०७६ बैशाख ३ गते १४:१२

पुस्तकालय बनेपछि विद्यार्थी हर्षित

बाल मन्दिर माविले छोटो समय लगाएर निर्माण गरिएको पुस्तकालय र कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ । भवनको उद्घाटनसँगै पुस्तकालय सञ्चालनमा आएका हुन् ।विद्यालयमा पठन–पाठनका अतिरिक्त पुस्तकालय स्थापनामा सहयोग पुगोस र त्यसबाट विद्यार्र्थीलाई अतिरिक्त क्रियाकलाप आर्जन गर्न सहज बनाउन पुस्तक ...

समयमै पुगे नयाँ पाठ्यपुस्तक
२०७६ बैशाख ३ गते १४:०२

समयमै पुगे नयाँ पाठ्यपुस्तक

संखुवासभा । प्रदेश १ को दुर्गम पहाडी जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन् अगावै पाठ्यपुस्तक आइसकेका छन् । सामुदायिक विद्यालयका लागि कक्षा ५ देखि १० सम्मको १ हजार ५ सय सेट पुस्तक आइसकेको रुधेस पुस्तक पसलका सञ्चालक रुद्र पोखरेलले बताए । तर कक्षा १ देखि ५ कक्षासम्मका पुस्तक भने आउन बाँकी छ । विगतक ...

एण्टोका अध्यक्ष पाठकलाई ‘प्रवल जनसेवाश्री’ पदक
२०७६ बैशाख ३ गते ०९:२८

एण्टोका अध्यक्ष पाठकलाई ‘प्रवल जनसेवाश्री’ पदक

काठमाडौं । अखिल नेपाल शिक्षक संगठन(एण्टो)का अध्यक्ष घनश्याम पाठकलाई सरकारले प्रवल जनसेवाश्री पदकबाट सम्मानित गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका पाठकलाई सामुदायिक शिक्षाको सुधारमा योगदान गरेवापत पदकबाट सम्मानित गरिएको हो । राष्ट् ...

सरकारीलाई विद्यार्थी टिकाउने चिन्ता
२०७६ बैशाख ३ गते ०९:१२

सरकारीलाई विद्यार्थी टिकाउने चिन्ता

काठमाडौं । डेढ दशकदेखि सञ्चालन हुँदै आएको राष्ट्रिय विद्यार्थी भर्ना अभियान सरकारले यस वर्ष पनि सञ्चालन गर्‍यो। तर भर्ना भएका विद्यार्थीलाई स्कुलमा टिकाइराख्ने वातावरण नबन्दा सबै नागरिकलाई शिक्षा दिने सरकारको लक्ष्य अपूर्ण भएको छ। विद्यालय भर्ना हुने उमेर पुगे पनि विविध कारणले गर्दा पढ्न न ...

विद्यार्थी भर्ना अभियान सुरु
२०७६ बैशाख ३ गते ०८:५०

विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौँ  । वैशाख लागेसँगै ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं’ नारासहित विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरण अभियान सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । संविधानअनुसार ...

शिक्षाको बेरुजु ७ अर्ब १४ करोड, भौतिक निर्माणमा मात्रै साढे ५ अर्ब  अनियमितता
२०७६ बैशाख १ गते १०:०९

शिक्षाको बेरुजु ७ अर्ब १४ करोड, भौतिक निर्माणमा मात्रै साढे ५ अर्ब अनियमितता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायको बेरुजु ७ अर्ब १४ करोड २६ लाख ९० हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । मन्त्रालय अन्तर्गत एक सय १२ वटा निकाय छन् । शिक्षाका सबै निकायमा गरेर ७ अर्ब २२ करोड ...

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’
२०७६ बैशाख १ गते ०८:२७

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु  । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँ ...

भर्ना अभियान भोलिबाट
२०७६ बैशाख १ गते ०८:२४

भर्ना अभियान भोलिबाट

काठमाडौँ  । शिक्षा मन्त्रालयले वैशाख २ लाई ‘राष्ट्रिय भर्ना अभियान दिवस’ घोषणा गर्ने तयारी गरेको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने जनाइएक ...

केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली
२०७६ बैशाख १ गते ०८:२१

केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ । एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी ...

किताब सधैं ढिला
२०७६ बैशाख १ गते ०८:१७

किताब सधैं ढिला

रामेछाप । जनक शिक्षा सामग्री केन्द्रले विद्यालयलाई पुस्तक समयमा नपठाउँदा विद्यार्थीलाई अध्ययनमा गाह्रो परेको छ । विद्यालयमा पुगिसक्नुपर्ने नयाँ पाठ्यपुस्तक अझै जिल्लामा आइपुगेको छैन । जिल्ला सदमुकाममा आएका पुस्तक पनि बालबालिकाको हातमा पुस्तक पुग्न हप्तौं लाग्छ । वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत ...

तीन वर्षे एलएलबीको प्रवेश परीक्षाका लागि फारम खुल्यो, परीक्षा जेठ ४ गते
२०७५ चैत्र ३० गते १२:१०

तीन वर्षे एलएलबीको प्रवेश परीक्षाका लागि फारम खुल्यो, परीक्षा जेठ ४ गते

 काठमाडौँ । नेपाल ल क्याम्पसले  एलएलबी प्रथम वर्ष २०७५ मा भर्नाका लागि प्रवेश परीक्षाको फाराम खुलाएको छ । यसवर्ष प्रवेश परीक्षामा उत्तीर्णले मात्र भर्ना हुन पाउने जनाइएको छ । गतवर्ष प्रवेश परीक्षा लिइएपनि विद्यार्थी संगठनहरुको दवावका कारण प्रवेश परीक्षा नदिएकाहरुले पनि भर्ना भर्ना भएका थिए ...

स्नातकोत्तर पढे, काम पाएनन्
२०७५ चैत्र ३० गते ११:०६

स्नातकोत्तर पढे, काम पाएनन्

काठमाडौँ । सानोठिमी क्याम्पसपछाडिको गल्लीमा दृष्टिविहीनको संसार छ । ब्रेललिपिमा उच्च शिक्षा पढाइ हुने भएकाले विभिन्न जिल्लाका दृष्टिविहीन यहाँ जम्मा भएका छन् । उच्च शिक्षा पढिरहेका र पढिसकेका उनीहरुको एउटै गुनासो छ– ‘सांगले जस्तो अवसर पाइएन ।’ शुक्रबार बिहान ९ बज्नै लागेको थि ...

स्ववियु चुनाव गर्न जेठ दोस्रो साताको समयसीमा
२०७५ चैत्र ३० गते ११:०३

स्ववियु चुनाव गर्न जेठ दोस्रो साताको समयसीमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी जेठ दोस्रो साताभित्र गर्ने समयसीमा तोकेको छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले बिहीबार विद्यार्थी संगठनहरूसँग छलफल गरी समयसीमा तोकेकी हुन् । ‘कार्यतालिकाअनुसार गत फागुनमै सम्पन्न हुनुपर्ने स्वव ...

विद्यार्थी छैनन्, गाभ्न आनाकानी
२०७५ चैत्र ३० गते ११:००

विद्यार्थी छैनन्, गाभ्न आनाकानी

कञ्चनपुर  । भीमदत्त नगरपालिका १०, तिलकेनीको सरस्वती आधारभूत विद्यालयमा ३० जना विद्यार्थी छन् । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा प्रत्येक कक्षामा ५/६ जना मात्रै छन् । भीमदत्त नगरपालिका १०, तिलकेनीको सरस्वती आधारभूत विद्यालयमा ३० जना विद्यार्थी छन् । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा प् ...

शिक्षक संघको बीसौं प्रतिनिधि सभा : के भन्छन् प्रदेश अध्यक्षहरु
२०७५ चैत्र २९ गते १०:२८

शिक्षक संघको बीसौं प्रतिनिधि सभा : के भन्छन् प्रदेश अध्यक्षहरु

काठमाडौं । नेपाल शिक्षक संघको बीसौं संघीय प्रतिनिधि सभा काठमाडौंमा जारी छ । बिहिवार र आज शुक्रवार बन्द सत्र चलिरहेको छ । संघमा महत्वपूर्ण र शक्तिशाली मानिने प्रतिनिधि सभामा के भइरहेको छ र आम शिक्षक वर्गहरुले यसबाट कस्तो अपेक्षा गरिरहेका छन् भन्ने सन्दर्भमा संघको प्रदेश समितिका अधयक्षहरुसँग गरिएको कु ...

शिक्षक नेताले कांग्रेसका वरिष्ठ नेता पौडेललाई लोकतन्त्रको पाठ पढाए
२०७५ चैत्र २९ गते ०९:२२

शिक्षक नेताले कांग्रेसका वरिष्ठ नेता पौडेललाई लोकतन्त्रको पाठ पढाए

काठमाडौं । नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष केशव निरौलाले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लोकतन्त्रको पाठ पढाएका छन् ।संघको काठमाडौंमा जारी २० औं प्रतिनिधि सभाको उद्घाटन सत्रमा बोल्दै निरौलाले शिक्षकहरुबाट लोकतान्त्रिक अभ्यास सिक्न नेता पौडेलाई आग्रह गरेका हुन् । 'म कांग्रेसको शुभ ...

यस्ता पनि सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’
२०७५ चैत्र २९ गते ०८:०१

यस्ता पनि सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

विराटनगर । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका ...

संघको प्रतिनिधि सभामा विवाद, जिल्ला अध्यक्षहरुद्वारा सभा बहिस्कार !
२०७५ चैत्र २८ गते २१:३२

संघको प्रतिनिधि सभामा विवाद, जिल्ला अध्यक्षहरुद्वारा सभा बहिस्कार !

काठमाडौं । नेपाल शिक्षक संघको जारी २० औं संघीय प्रतिनिधि सभामा जिल्ला अध्यक्षहरुले आफ्ना समस्या राख्न नपाएपछि हंगामा भएको छ । केही जिल्ला अध्यक्षहरुले संघीय प्रतिनिधि सभा नै बहिस्कार गरेका छन् । बिहीवार सभाको दोस्रो दिन बन्द सत्र चलिरहेको थियो । बन्द सत्रमा अधयक्ष, महासचिव, अर्थमहासचिव, शिक्षक ...

अपांगता विद्यार्थीलाई सरसफाइ सामग्री
२०७५ चैत्र २८ गते १४:५०

अपांगता विद्यार्थीलाई सरसफाइ सामग्री

सरसफाइका सामग्री पाएपछि अपांगता विद्यार्थीहरु, तस्वीरः राजन रावत/हुम्ला   हिमाली बहिरा तथा बौद्धिक अपांगता विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरसफाइ सामग्री सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सरसफाइमा सहयोग पुगोस भनेर ती सामग्रीहरु सहयोग गरिएको हो । विद्यालयमा कक्षा १ देखि ...

प्रदेश सरकारले हुम्लामा २७ वटा विद्यालय भवन निर्माण गर्दै
२०७५ चैत्र २८ गते १४:३८

प्रदेश सरकारले हुम्लामा २७ वटा विद्यालय भवन निर्माण गर्दै

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा हुम्ला जिल्लाका २७ विद्यालय भवन निर्माण र तीनवटा बालविकास केन्द्रको व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अति नै जीर्णअवस्थामा रहेका मावि, निमावि र प्रावि गरी तीनै तहका २७ विद्यालयका भवन निर्माण गर्न प्रदेश सरकार जुटेको हो । विद्यालयमा भएका भवनहरु जीर्ण र कतिपय ...

छिटै नआउने भो एसइईको परीक्षाफल !
२०७५ चैत्र २८ गते ०९:५१

छिटै नआउने भो एसइईको परीक्षाफल !

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन ।२६ जिल्लाका शिक्षा प्र ...

पढ्ने उमेरमा काखमा छोेराछोरी
२०७५ चैत्र २८ गते ०९:४६

पढ्ने उमेरमा काखमा छोेराछोरी

धादिङ । एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले ...

जनगणनामा शिक्षक नखटाउन अर्थ समितिको सुझाब
२०७५ चैत्र २८ गते ०९:४२

जनगणनामा शिक्षक नखटाउन अर्थ समितिको सुझाब

काठमाडौँ । संघीय संसद्को अर्थ समितिले आगामी राष्ट्रिय जनगणनामा शिक्षकहरूलाई गणकका रूपमा नखटाउन सुझाव दिएको छ । हरेक दस वर्षमा हुने जनगणनामा शिक्षकलाई खटाइँदै आएको छ । स्थानीयबारे जानकारी राख्ने शिक्षकबाट स्थलगत सर्वेक्षणमा लापरबाही हुने गरेको जिकिर समितिका सांसदहरूको छ । त्यसको सट्टा कक्षा १२ उ ...

शिक्षक संघको प्रतिनिधिसभा शुरु, शिक्षकहरुको भुमिका परिवर्तनमा जोड
२०७५ चैत्र २७ गते २३:५१

शिक्षक संघको प्रतिनिधिसभा शुरु, शिक्षकहरुको भुमिका परिवर्तनमा जोड

काठमाडौं । नेपाल शिक्षक संघको २० औं संघीय प्रतिनिधि सभा शुरु भएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सभाको उद्घाटन गरेका हुन् । तीन दिनसम्म सञ्चालन हुने संघको संघीय प्रतिनिधि सभामा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले अब शिक्षकहरुको भुमिका परिवर्तन हुनुपर्ने बताए । पहिले शि ...

१४ हजार २७१ अस्थायी शिक्षकको स्थायी नियुक्ति र पदास्थापन शुरु
२०७५ चैत्र २७ गते १९:४८

१४ हजार २७१ अस्थायी शिक्षकको स्थायी नियुक्ति र पदास्थापन शुरु

भक्तपुर । अस्थायी शिक्षकहरुले स्थायी नियुक्ति सहितको पदास्थापन शुरु भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले बुधवार पदास्थापनको आधार सहित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । शिक्षक सेवा आयोगले शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसार लिएको परीक्षाका प्रकृया पुरा गरेर सफल उ ...

सामुदायिकमा पढाउने प्रतिबद्धता
२०७५ चैत्र २७ गते ०८:५६

सामुदायिकमा पढाउने प्रतिबद्धता

लेखनाथ । आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता कास्कीको रूपा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले गरेका छन्  । सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व विकास तालिमको समापनमा उनीहरूले आइतबार १० बुँदे प्रतिबद्धता गरेका हुन ...

छोराछोरी सामुदायिकमा भर्ना नगरे सुविधा रोक
२०७५ चैत्र २६ गते २१:४०

छोराछोरी सामुदायिकमा भर्ना नगरे सुविधा रोक

प्यूठान  । माण्डवी गाउँपालिका देविस्थान प्यूठानले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन निर्देशन दिएको छ । गाउँ शिक्षा समितिको सोमबारको बैठकले निर्देशन अटेर गरे सेवा सुविधामै रोक लगाउने समेत निर्णय गरेको हो। सामुदायिक विद्यालयमा ...

शिक्षक संघको प्रतिनिधिसभा आजदेखि, कांग्रेस सभापति देउवाले उद्घाटन गर्दै
२०७५ चैत्र २६ गते २०:४१

शिक्षक संघको प्रतिनिधिसभा आजदेखि, कांग्रेस सभापति देउवाले उद्घाटन गर्दै

काठमाडौं । नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा आजदेखि शुरु हुँदैछ । मंगलवार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सभाको उद्घाटन गर्न ...

विद्यालयमा स्वास्थ्यकर्मी भर्ना
२०७५ चैत्र २६ गते १७:२७

विद्यालयमा स्वास्थ्यकर्मी भर्ना

रोल्पाका सामुदायिक विद्यालयहरु विद्यार्थीको स्वास्थ्य प्रति संवेदनशिल देखिन थालेका छन् । स्वस्थ विद्यार्थीले मात्रै सहज ढंगले सिकाइ हासिल गर्न सक्छ भन्दै उनीहले विद्यालयमा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरि नियुक्ती प्रकृया समेत थालनी गरेका छन् । जिल्ला सदरमुकाममा रहेको बालकल्याण नमूना मावि र पश्च ...

अभिभावकहरुको अब एउटै महासंघ
२०७५ चैत्र २५ गते १७:०८

अभिभावकहरुको अब एउटै महासंघ

काठमाडौं । नेपाल अभिभावक संघ र राष्ट्रिय अभिभावक संघ एकिकृत भई नेपाल अभिभावक महासंघ गठन भएको छ । नयाँ बनेको महासंघमा ३६ सदस्यीय तदर्थ समिति र १० सदस्यीय सचिवालय गठन भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रममा गरी दुई अभिभावकका संघ मिलाएर एउटै महासंघ घोषणा गरिएको हो । नेपाल अभिभावक संघ २०५१ सालमो र नेपा ...

विद्यालयमा हाजीर गरेर जग्गा दलाल गर्ने शिक्षकलाई अब के हुन्छ ?
२०७५ चैत्र २५ गते १०:२५

विद्यालयमा हाजीर गरेर जग्गा दलाल गर्ने शिक्षकलाई अब के हुन्छ ?

काठमाडौं । विद्यालयमा हाजीर गरेर जग्गा दलाल गर्ने शिक्षकलाई अब के हुन्छ ? रक्सी खाएर कक्षा कोठामा आउने शिक्षकलाई के हुन्छ ? कम विद्यार्थी भएका विद्यालय के हुन्छ ? शिक्षकलाई राजनीति गर्न छुट हुन्छ कि हुँदैन ? हाजीर गरेर दलको कार्यक्रममा जाने शिक्षकलाई के हुन्छ ? शंखरापुर नगरपालिकाका शिक्षा इकाई प्रमु ...

ज्ञानको सहयोगमा नाङ्लेभारे सिकाइ केन्द्रले पायो पक्की भवन
२०७५ चैत्र २५ गते ०९:२९

ज्ञानको सहयोगमा नाङ्लेभारे सिकाइ केन्द्रले पायो पक्की भवन

काठमाडौं । ग्लोवल एक्सन नेपाल(ज्ञान)को सहयोगमा नाङ्लेभारे सामुदायिक सिकाइ केन्द्र शंंखरापुरले पक्की भवन पाएको छ । आइतबार ज्ञानका बोर्ड सदस्य सुवर्ण कर्माचार्यले भव्य समारोहकाबीच नवनिर्मित भवन सिकाइ केन्द्रलाई हस्तान्तरण गरेका हुन् । केहीवर्ष अघिसम्म दर्ता भएर पनि झोलामा सीमित सिकाइ केन्द्रले नयाँ भव ...

सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक
२०७५ चैत्र २५ गते ०८:०५

सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले देशका सबै प्रदेश र आफ्ना सम्पर्क कार्यालयमा पाठ्यपुस्तक पु¥याइसकेको जनाएको छ ।सरकारी तथ्याङक अनुसार ४५ लाख विद्यार्थीका लागि २ करोड १५ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्यअनुसार करिब २ करोड पाठ्यपुस्तक छापिसकिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री ...