२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

पश्चिम, म.प. र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १४ गते २१:४१

पश्चिम, म.प. र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले माध्यमिक तहको ३ विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मंगलवार पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १४ गते १९:५९

पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको अन्तिम नतिजा सार्वजनिक

  भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले माध्यमिक तहको ५ वटै विकास क्षेत्रको गणित विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   पूर्वाञ्चलको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्पश्चिमाञ्चल क्षेत्रको गणित विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्मध्यमाञ्चल क्षेत्रको गणित विषयको अन्त ...

शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै पाठ्यपुस्तक विद्यालयमा
२०७६ जेष्ठ १४ गते ०९:१४

शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै पाठ्यपुस्तक विद्यालयमा

  पाठ्यपुस्तकको नाम मेरो नेपाली हटाएर राखियो ‘भाषा संसार’   शिक्षा मन्त्रालय भन्छः नेपाली विषयको नाम परिवर्तन गर्न पाइदैनभाषाविद् भन्छन्ः यस्तो पुस्तक चल्न दिँदैनौंपाठ्यक्रम विकास केन्द्र भन्छः केही अलग नाम राखौं भनेर गरिएको हो   रोशन क्षेत्री गाउँले/काठमाडौं पाठ्यक्रम विक ...

विद्यार्थीलाई व्यक्तिगत सरसफाइ गर्न सिकाइँदै
२०७६ जेष्ठ १४ गते ०८:४३

विद्यार्थीलाई व्यक्तिगत सरसफाइ गर्न सिकाइँदै

दुर्गमको विद्यालयमा सरसफाइ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई हात मुख धुने तरिका सिकाइएको छ । हातको सरसफाइ गर्दा त्यसबाट हुने फाईदा र महत्व दर्साउन यो तरिका आधारभूत तहका विद्यार्थीहरुलाई सिकाइएको हो । हात धुने तरिका थाहा पाए पछि त्यसलाई कार्यान्वयन गरेको यस अघि मुख धुँदा मात्र हात धुने गर्दै आ ...

सिसिटिभि क्यामेरा जडान पछि पठन–पाठनमा सुधार
२०७६ जेष्ठ १३ गते ०९:१७

सिसिटिभि क्यामेरा जडान पछि पठन–पाठनमा सुधार

दुर्गमको खार्पुनाथ गाउँपालिकाको सीता माध्यामिक विद्यालयले सम्पूर्ण कक्षाहरुको पठन–पाठनको अनुगमन सिसिटिभि क्यामेराबाट सुरु गरेको छ । यसो गर्दा पठन–पाठनमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको विद्यालयले जनाएको छ । कक्षा कोठामा हुने प्रत्येक गतिविधि प्रत्यक्ष रुपमा प्रधानाध्यापकको कक्षबाट अ ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक
२०७६ जेष्ठ १३ गते ०८:०९

पाँचै विकास क्षेत्रको माध्यमिक तहको नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक

भक्तपुर । सोमबार शिक्षक सेवा आयोगले ५ वटै विकास क्षेत्रको नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ । पूर्वाञ्चलको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्पश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्मध्यमाञ्चल क्षेत्रको नेपाली विषयको अन्तिम नतिजा हेर्न यहाँ ...

खुलातर्फ माध्यमिक तहको  लेखा र विज्ञान  विषयको  अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)
२०७६ जेष्ठ १३ गते ०८:०३

खुलातर्फ माध्यमिक तहको लेखा र विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शनिबार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ लेखा र विज्ञान  विषयको  अन्तिम नतिजा सार्वजनिक गरेको छ ।आयोगले शनिवार  माध्यमिक तहको २ विषयको लिखित र अन्तर्वार्ता पछिको अन्तिम नतिजा  सार्वजनिक गरेको हो । ...

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक
२०७६ जेष्ठ १३ गते ०७:१६

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

काठमाडौँ । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ ।  उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो । स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परी ...

खुलातर्फको मावि तहको जनसंख्या र अर्थशास्त्र विषयको नतिजा सार्वजनिक
२०७६ जेष्ठ १२ गते १०:१२

खुलातर्फको मावि तहको जनसंख्या र अर्थशास्त्र विषयको नतिजा सार्वजनिक

भक्तपुर । शनिबार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ विभिन्न ५ विषयको  नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार माध्यविक तहको स्वास्थ्य तथा जनसंख्या, अर्थशास्त्र, कृषि, शिक्षा र संस्कृत विषयको नतिजा सार्वजनिक गरेको हो । ...

पालिकास्तरीय बाल सञ्जाल गठन
२०७६ जेष्ठ १२ गते ०९:५९

पालिकास्तरीय बाल सञ्जाल गठन

          सिमकोट गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको छ । बाल बालिकाका समस्याहरु पहिचान र त्यसको समाधान गर्नका बालबालिका स्तरबाटै पैरवी गर्न  गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको हो । सिमकोट गाउँपालिकाका कार्यवाह अध्यक्ष कृष्ण बहादुर बोहराको अध्य ...

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक
२०७६ जेष्ठ १२ गते ०९:०१

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

बनेपा । पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पन ...

मन जित्दै सामुदायिक विद्यालय
२०७६ जेष्ठ १२ गते ०८:५१

मन जित्दै सामुदायिक विद्यालय

रुपन्देही तिलोत्तमा–२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि उनले भर्ना पाएनन। सिट संख्याभन्दा दोब ...

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब
२०७६ जेष्ठ १२ गते ०८:३७

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडौं । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको छ । त्यसमध्ये संघीय मन्त्रालयलाई ४८ अर्ब, प्रदेश सरकारलाई ४ अर्ब र स्थानीय तहलाई ९९ अर्ब रुपियाँ माग गरेको छ ।अर्थ मन्त्रालयले तयार गरेको बजेटमा हालसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिलिङबाह ...

विद्यार्थीलाई सफा र सुन्दर बनाउने काइदा !
२०७६ जेष्ठ ११ गते १२:२३

विद्यार्थीलाई सफा र सुन्दर बनाउने काइदा !

विद्यार्थीहरुले हप्ताभर एउटै विद्यालय पोशाक लगाउँदा फोहर हुने भएपछि उनीहरुको सफाइका लागि नयाँ जुक्ति निकालिएको छ । सिमकोट स्थित बालमन्दिर माविले विद्यार्थीहरुको सफाइ र सुन्दरताको लागि हप्ताको दुई दिन नयाँ पोशाकको व्यवस्था गरेको हो । अब विद्यार्थीहरुले हप्ताको दुईदिन अनिवार्य रुपमा ट्रयाक सुट लगाउनै ...

विद्यार्थी निको पार्न भन्दै कक्षाकोठामा पूजा
२०७६ जेष्ठ ११ गते ११:५८

विद्यार्थी निको पार्न भन्दै कक्षाकोठामा पूजा

बारा । कन्भर्सनल डिसअर्डरबाट प्रभावित भएका विद्यार्थीलाई निको पार्न भन्दै बाराको निजगढ नगरपालिका वडा नम्बर– ११ लालस्थित नेरामाविमा बिहीबार ग्रहशान्ति र चण्डी पूजा गरिएको छ।स्थानीय धामीले ग्रहदशा बिग्रेर विद्यार्थी बिरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षाकोठामा नै पूजा गरेको हो। प् ...

छात्रवृत्तिबाट प्रधानाध्यापकले लिए ३ लाख २७ हजार कमिसन !
२०७६ जेष्ठ ११ गते ११:५५

छात्रवृत्तिबाट प्रधानाध्यापकले लिए ३ लाख २७ हजार कमिसन !

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा रहेको जलकन्या माविका प्रद्यानध्यापक (प्रअ) कृष्णप्रसाद चौलागाँईले छात्रवृत्ति रकममा कमीसन खाँदै आएको पाइएको छ। उक्त विद्यालयका विद्यार्थीहरुको भनाइ अनुसार प्रअ चौलागाँईले कक्षा १० र ११ का ६३ जना विद्यार्थीसँग ३ लाख २७ हजार रुपैयाँ कमिसन लिएका ह ...

अंग्रेजीले तान्यो विद्यार्थी
२०७६ जेष्ठ ११ गते ११:५०

अंग्रेजीले तान्यो विद्यार्थी

महोत्तरी । बर्दिवास नगरपालिका–३, गौरीडाँडाका बाबुराम श्रेष्ठका दुवै छोरा निजी विद्यालयमा अध्ययन गर्थे। सरकारी विद्यालयको पढाइ गुणस्तर हुन नसकेको भन्दै उनले निजी स्कुल रोजे। तर, यसपटक भने उनले त्यसो गरेनन्। छोरा विक्रम र विवेकलाई निजीबाट छुटाएर सरकारी स्कुल भर्ना गरे।रामगोपालपुरका रामबाबु ...

विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो
२०७६ जेष्ठ ११ गते ११:४५

विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो

काठमाडौँ । नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले । सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ । संसारमा चलेको कुनै नाम सम्झिनोस्, आफ्नै सहरमा वा आफ्नै समुदाय आसपास त्यस्त ...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण : एउटै कक्षामा नौ सेक्सन
२०७६ जेष्ठ १० गते १०:२६

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण : एउटै कक्षामा नौ सेक्सन

तनहुँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । कतिपय सरकारी विद्यालय विद्यार्थी कम भएर बन्द हुने अवस्थामा पुगेको वेला दमौलीस्थित सत्यवती माविमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ । विद्यार्थी धेरै भएपछि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरिएको विद्यालय व्य ...

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक
२०७६ जेष्ठ १० गते ०९:५७

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

नेपालगन्ज । अभिभावकसँगै विद्यार्थी र शिक्षक बहुमूल्य यार्सा टिप्न पाटन जान थालेपछि उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । रुकुमपूर्व, डोल्पा र बझाङका विद्यालय बन्द भएका हुन् । यहाँका विद्यालय यार्सा सिजनमा बर्सेनी बन्द हुने गरेका छन् । बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द भए । विद्या ...

स्कुल बसकै चालकले कुटे विद्यार्थी
२०७६ जेष्ठ १० गते ०९:५३

स्कुल बसकै चालकले कुटे विद्यार्थी

विराटनगर  । बाल कल्याण विद्या मन्दिर स्कुलका बस चालक रितबहादुर मगरले विद्यार्थीलाई बिना कारण निर्घात कुटपिट गरेका छन्। सोही स्कुलको कक्षा ७ मा अध्ययनरत आरएन झालाई बिहीबार घर फर्किरहेका बेला चाकले बसभित्रै निर्घात कुटपिट  गरेका हुन् । चालकको कुटाइबाट विद्यार्थीको पाखुरामा गम्भीर चोट लागेको ...

शिक्षक एक, विद्यार्थी शून्य
२०७६ जेष्ठ १० गते ०९:५०

शिक्षक एक, विद्यार्थी शून्य

बाँके । शिक्षक जगदीश रोका बिहानै विद्यालय आउँछन् । १० बजेसम्म बस्छन् र हाजिरी गरेर घर फर्किन्छन् । यहीँ उनको दैनिकी हो । डुडुवा गाउँपालिका–५ नुना पूर्वास्थित श्री जनता कल्याण प्राथमिक विद्यालयमा १ जना शिक्षक छन् । उनले पढाउने विद्यार्थी संख्या शून्य छ । चालु शैक्षिक सत्रमा २ दिन घरदैलो भर ...

किन लुकाइयो उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन
२०७६ जेष्ठ ९ गते ०९:५१

किन लुकाइयो उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय शिक्षा आयोग बनायो। आयोगका लागि सवा दुई करोड रुपैयाँ खर्च भयो। तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ र अघिल्लो सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालामा उच्चस्तरीय शिक्षा आयोग गठन भयो। आयोगका अध्यक्ष मन्त्री नै थिए। काम सुचा ...

छात्रवृत्तिमा प्रधानाध्यापकको कमिसन
२०७६ जेष्ठ ९ गते ०८:१०

छात्रवृत्तिमा प्रधानाध्यापकको कमिसन

सिन्धुली ।  सिन्धुलीका एक प्राधानाध्यापकले विद्यार्थीले पाउने छात्रवृत्तिको रकममै कमिसन खाएका छन् । कमलामाई नगरपालिका– ३ स्थित श्री जलकन्या मावि चपौलीका प्रअ कृष्णप्रसाद चौलागाईले कक्षा ११ र १२ का २३ जना विद्यार्थीले पाउनुपर्ने ३६ हजार छात्रवृत्तिबाट प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले ...

विद्यालयको आँगनबाटै सडक
२०७६ जेष्ठ ९ गते ०८:०४

विद्यालयको आँगनबाटै सडक

सल्यान । तुलसीपुर-कालीमाटी हुँदै सुर्खेत जोड्ने सडक निर्माणका क्रममा विद्यालयको बीच भागबाटै खनिएको छ । योसँगै विद्यालय भवन उच्च जोखिममा परेको छ । कालीमाटी गाउँपालिका ४, धामस्थित जनसेवा माविको बीच आँगनबाटै सडक खनिएको हो । कालिका कन्स्ट्रक्सनले विद्यालय बीचबाटै सडक खनेपछि पठनपाठन प्रभावित भएको छ  ...

शिक्षकको विद्यार्थीलाई पत्र : तिमीले सिक्ने र मैले सिकाउने प्रक्रियामा तालमेल हुन सकेन
२०७६ जेष्ठ ८ गते ०८:२७

शिक्षकको विद्यार्थीलाई पत्र : तिमीले सिक्ने र मैले सिकाउने प्रक्रियामा तालमेल हुन सकेन

प्रिय विद्यार्थी सर्वफलताको कामना केही दिनदेखि तिमीसँग भलाकुसारी गर्न मन लागि रहेको थियो । त्यो समय आज जुराएको छु । तिमीसँग अनि तिमी जस्तै विद्यार्थीहरूसँग निकट बनेर तिम्रो मुहारमा खुसी छाउँदा आफू पनि खुसी भएको र तिम्रा चेहरामा उदासिनता देखिँदा आफू पनि उदास बनेको एक दशक वितिसकेछ । यी एक दशकका पानाह ...

शिवालय बाल क्लब पुनर्गठनसँगै तालिम सञ्चालन
२०७६ जेष्ठ ८ गते ०८:२४

शिवालय बाल क्लब पुनर्गठनसँगै तालिम सञ्चालन

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना सुवेदी चयन भएका छन् । यसै गरी सदस्यहरुमा निश्चल ओझा, कल्पित ओझा, ...

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग
२०७६ जेष्ठ ८ गते ०८:२०

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग

काठमाडौं । आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप खेपेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूको गतिविधि झन्झन् विवादमा पर्दै जान थालेको छ । आयोगले यसअघि तीनपटक लिएको परीक्षासमेत विवादको घेरामा परेको थियो । अहिले पनि आफ्नो पुरानै विवादित परम्परालाई दोहो¥याउँदै आयोगका पदा ...

बोर्डिङ छाडेर सामुदायिकमा
२०७६ जेष्ठ ८ गते ०८:१४

बोर्डिङ छाडेर सामुदायिकमा

सुर्खेत । गुर्भाकोट नगरपालिकाका लीलाधर चपाईं सामुदायिक विद्यालयका शिक्षक हुन्। सामुदायिक विद्यालयमा अध्ययन गराउने उनी छोरीलाई भने बोर्डिङ स्कुलमा पढाउँथे। यो वर्षदेखि उनले छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन्। ‘पछिल्लो समय निजीभन्दा सरकारी स्कुल अब्बल बन्दै गएका छन्’, चपाईंले ...

परीक्षा नहुँदै जागिर पक्का
२०७६ जेष्ठ ६ गते ०९:२४

परीक्षा नहुँदै जागिर पक्का

डडेलधुरा  । विद्यार्थी संख्या ४०, प्राध्यापक र कर्मचारी संख्या ७७ । विभिन्न समयमा कर्मचारी भर्नाका लागि सूचना जारी हुँदा आवेदक प्रशस्तै हुन्छन् । तर, परीक्षा नहुँदै क्याम्पस प्रशासन, राजनीतिक दल र प्रशासनका प्रतिनिधि बसेर नेताका श्रीमती, बुहारी र छोराछोरीको जागिर पक्का गर्छन् । बेथितिको चपेटमा ...

सरकारीमा गाभियो निजी विद्यालय
२०७६ जेष्ठ ६ गते ०८:४०

सरकारीमा गाभियो निजी विद्यालय

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको एक निजी विद्यालय सरकारी विद्यालयमा गाभिएको छ। गन्यापधुरामा एक निजी र एक सरकारी अर्काे सरकारी विद्यालयमा गाभिएका छन् ।मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्राविमा पठनपाठन हुनेगरी गाभिएको हो। सुदूरपश्चिम प्रदेश सभा ...

विद्यालयमा शेर्पा भाषाको पठनपाठन
२०७६ जेष्ठ ६ गते ०८:३७

विद्यालयमा शेर्पा भाषाको पठनपाठन

ओखलढुंगा । जिल्लाको अति दुर्गम मानिएको खिजीदेम्बा गाउँपालिका ९ स्थित शिवालय मावि छेर्मादिङमा शेर्पा भाषामा पठनपाठन सुरु भएको छ। नयाँ शैक्षिक शत्रदेखि स्थानीय शेर्पा भाषामा पठनपाठन सुरु गरिएको विद्यालयले जनाएको छ। स्थानीय विषय अन्तर्गत कक्षा १ र २ मा शेर्पा भाषामा पठनपाठन सुरु गरेकोे प्रधान ...

किताबको मूल्य तिरेनन् विद्यालयले
२०७६ जेष्ठ ६ गते ०८:३६

किताबको मूल्य तिरेनन् विद्यालयले

डोल्पा । चैत्रमै बालबालिकाको हातहातमा पुगेका किताबको मूल्य विद्यालयले हालसम्म पनि भुक्तानी गरेका छैनन्। जगदुल्ला गाउँपालिकाका विद्यालयले स्थानीय बिक्रेतालाई किताबको मूल्य तिर्न आनाकानी गरेका छन् । गाउँपालिकामा रहेका ९ वटा विद्यालयमध्ये ६ वटा विद्यालयले दुई महिना बितिसक्दा समेत भुक्तानी गर्न नमानेपछि ...

निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने
२०७६ जेष्ठ ६ गते ०८:२५

निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

काठमाडौं । सम्पन्न तथा विपन्न पृष्ठभूमिका विद्यार्थीको संख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ। सामाजिक विकास र सामाजिक परिवर्तन शीर्षकमा विद्यालय शिक्षा बारे गरिएको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुच ...

त्रिवि परीक्षामा झुटो विवरण
२०७६ जेष्ठ ५ गते ०८:१८

त्रिवि परीक्षामा झुटो विवरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा चरम लापरबाही गर्ने गरेको पाइएको छ। विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनमा समेत विधि–प्रक्रिया मिचेर व्यक्तिगत निर्णय आधिकारिक हुने गरेको पछिल्लो एक घटनाले पुष्टि गरेको छ। ...

अब्बल बन्दै सामुदायिक विद्यालय
२०७६ जेष्ठ ४ गते ११:५४

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी ।  केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो ।आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्र ...

सामुदायिकमा चाप
२०७६ जेष्ठ ४ गते ११:५०

सामुदायिकमा चाप

खोटाङ  । केपिलासगढी गाउँपालिका १ की ७६ वर्षीया जुरीमाया राई घण्टी लाग्नुअघि नै विद्यालय आइपुग्छिन् । जुरीमायाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारस्थित सरस्वती माविमा कक्षा २ मा अध्ययनरत हुन् । जुरीमाया मात्र होइन थुप्रै बालबालिका पनि विद्यालय जान हतारो गर्छन् । किनभने सरस्वती माव ...

बहिरा स्कुललाई सहयोग
२०७६ जेष्ठ ४ गते ११:४३

बहिरा स्कुललाई सहयोग

सुनसरी  । पूर्वाञ्चल बहिरा विद्यालयलाई हङकङस्थित यामातेइ सहयोग समाजले बेन्च डेस्क र अन्य फर्निचर तथा शैक्षिक सामग्री खरिदका लागि नगद सहयोग गरेको छ । हङकङबाट धरान आएकी समाजकी कोषाध्यक्ष मनु लिम्बुले शुक्रबार विद्यायका प्रधानध्यापिका रेनुका बुढाथोकीलाई नगद ५० हजार रुपैयाँहस्तान्तरण गरिन् ।हङकङको ...

शिक्षकलाई दुई सय पूर्णांकको परीक्षा
२०७६ जेष्ठ ४ गते ११:३९

शिक्षकलाई दुई सय पूर्णांकको परीक्षा

काठमाडौँ । शिक्षक सेवा आयोगले दुई सय पूर्णांकको परीक्षा सञ्चालन गर्ने भएको छ । स्थायी शिक्षक बन्न एक सय पूर्णांकको परीक्षा पास गरे पुग्ने प्रावधान रहेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावली संशोधन गरेर दुई सय पूर्णांकको परीक्षा व्यवस्था गर्न लागेको हो । संशोधनको मस्यौदामा ...

रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा
२०७६ बैशाख २३ गते ११:००

रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा

काठमाडौं । सरकारले रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतवार सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गरेर शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको जनाएको हो । केन्द्रले गत चैत्र ११ गते सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर ...

मेयर निजी विद्यालयका लगानीकर्ता
२०७६ बैशाख २३ गते १०:१४

मेयर निजी विद्यालयका लगानीकर्ता

गत वर्ष आफूखुसी निजीले तोकेको शुल्कलाई समायोजन नगरेर महानगरपालिकाले संस्थागत (निजी) विद्यालयले तोकेको शुल्कमै समर्थन गरेको छ। महानगरको शिक्षा समितिले शैक्षिक सत्र ०७६ मा निजीको शुल्क नबढाउने निर्णय गरेको थियो। तत्कालीन जिल्ला शिक्षा कार्यालय मोरङले ०७३ चैत २४ गते निजी विद्यालयको शुल्क तोकेको थियो। त ...

कागजी दौडमा सीमित शिक्षा
२०७६ बैशाख २३ गते १०:०१

कागजी दौडमा सीमित शिक्षा

काठमाडौं । शिक्षा क्षेत्रमा ठूलै सुधार ल्याउने लक्ष्यसहित विगत एक वर्षमा आयोग बनाउने, रकम खर्च गर्ने, अध्ययन गराउने, प्रतिवेदन बनाउने र बुझाइएको प्रतिवेदन गायब गर्नेलगायत काम मात्र भए। शिक्षा सुधार गर्ने बहानामा शिक्षाका निकायहरूले विभिन्न समयमा समिति बनाएर सुझाव संकलन गर्ने तर संकलित सुझावलाई ...

सामुदायिक विद्यालयमा शुल्कैशुल्क
२०७६ बैशाख २३ गते ०९:५५

सामुदायिक विद्यालयमा शुल्कैशुल्क

सर्लाही । चन्द्रनगर गाउँपालिकी-४ बबरगन्ज, पोखरियाकी माया माझी अरूका खेतमा मजदुरी गरेर परिवार पाल्छिन् । उनका ३ छोराछोरी बबरगन्जस्थित दुर्गा खोभारी माविमा पढ्छन् । तर, छोराछोरी पास भएर कक्षा उक्लँदैपिच्छे उनले शुल्क तिर्नुपरेको छ । सामुदायिक भए पनि उक्त विद्यालयले निजी विद्यालयले जसरी शुल्क उठाउ ...

थेसिस चोरी रोक्न सफ्टवेयर
२०७६ बैशाख २३ गते ०९:४६

थेसिस चोरी रोक्न सफ्टवेयर

काठमाडौँ  । त्रिभुवनलगायतका विश्वविद्यालयले लेख/रचना वा थेसिस चोरी रोक्न 'एन्टि-प्लेगरिजम सफ्टवेयर' प्रयोगमा ल्याउने भएका छन् । सफ्टवेयर खरिदका लागि विश्वविद्यालय अनुदान आयोगले तत्काल ७० लाख रुपैयाँ अनुदान दिने भएको छ । आयोगले कृतिगत वा सिर्जना चोरी पत्ता लगाउन उपयोग हुने सफटेयर सञ्चालनका लागि ...

सार्वजनिक शिक्षा सुधार्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु
२०७६ बैशाख ११ गते १४:४९

सार्वजनिक शिक्षा सुधार्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । सार्वजनिक विद्यालय सुधार गर्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु भएको छ । शिक्षा, विज्ञापन तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सम्मेलनको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बुधवार उद्घाटन गरेका हुन् । भक्तपुरको बोडेमा शुरु भएको सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तहका प्र ...

स्थायी नहोउञ्जेलसम्म आन्तरिक परीक्षा गरिरहन अस्थायी शिक्षकको माग
२०७६ बैशाख ११ गते ००:१०

स्थायी नहोउञ्जेलसम्म आन्तरिक परीक्षा गरिरहन अस्थायी शिक्षकको माग

काठमाडौं । अस्थायी शिक्षकहरुले आफूहरुलाई विस्थापित नगरी स्थायी नहाउञ्जेलसम्म निरन्तर आन्तरिक परीक्षा गरिरहन सरकारसँग माग गरेका छन् । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै अस्थायी, करार शिक्षक केन्द्रिय समितिले यस्तो माग गरेको हो । यो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने समितिले चेतावनी दिएको छ । स ...

गोदाममै थन्किए पाठ्यपुस्तक
२०७६ बैशाख १० गते ०९:२६

गोदाममै थन्किए पाठ्यपुस्तक

कालिकोट । कालिकोटमा थोक बिक्रेताले समयमै ल्याएका पाठ्यपुस्तक गोदाममा थन्किएका छन्। जिल्लाका विद्यालयले समयमै नलिँदा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन ।चैत अन्तिममा पाठ्यपुस्तक ढुवानी गरे पनि विद्यालयले नलगेपछि थन्क्याउनुपरेको बिक्रेताले बताएका छन्। ‘हाम्रो स्टेसनरी पसल’को ग ...

पढाउनै नपढाइ ३ वर्षदेखि तलब !
२०७६ बैशाख १० गते ०९:२२

पढाउनै नपढाइ ३ वर्षदेखि तलब !

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका- ३ मा रहेको चैत्यपीपल सूर्योदय निमाविमा कार्यरत शिक्षिकाले नपढाएर तलब खाएको खुलाशा भएको छ।नेपाली विषय राहत निमावि दरबन्दीमा कार्यरत शिक्षिका शुशिला रौलेलाई ३ वर्षदेखि तत्कालिन गाविस,बुढिगंगा नगरपालिका र विद्यालयको संरक्षणमा तलब खुवाइरहेको स्थानीयले ब ...

मेयरको नेतृत्वमा प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात
२०७६ बैशाख ९ गते २१:१०

मेयरको नेतृत्वमा प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई सोमबार कार्यकक्षमै हातपात गरिएको छ । काभ्रेको पाँचखाल नगरपालिका मेयर महेश खरेल र विद्यालयका शिक्षक कृपासुर खड्काको नेतृत्वमा गएको एक समूहले उनीमाथि विद्यालय हातमै हातपात गर्दै दुर ...

कलेज सञ्चालनको मोडालिटीबारे सुझाब संकलन
२०७६ बैशाख ९ गते ०९:०४

कलेज सञ्चालनको मोडालिटीबारे सुझाब संकलन

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको नयाँं सञ्चालन विधिबारे आइतबार छलफल भएको छ । प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको विवाद सम्वन्धमा अध्ययन गर्न गठित कार्यदलको सिफारिस बमोजिम कलेज सञ्चालन मोडालिटी तयार गर्ने विषयमा गठित समितिले ...