२०७६ भदौ ८ गते

समाचार

  • Home
  • समाचार

All News

अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन पूर्वराजालाई आह्वान
२०७५ माघ १८ गते ०९:२३

अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन पूर्वराजालाई आह्वान

काठमाडौं । अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन भन्दै पुनरुत्थानवादी शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई आह्वान गरेको छ । माघ १७ गते बिहिवार भद्रकालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी पार्टीले पूर्वराजालाई लोकतन्त्रले खोसेको अस्थायी शिक्षकको  न्याय दिलाइदिन आग्रह गरेको हो । २०६१ म्ंसिर १५ मा ५० प् ...

केन्द्र सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश र स्थानीय तहको शिक्षा अन्यौलमा
२०७५ माघ १८ गते ०८:३९

केन्द्र सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश र स्थानीय तहको शिक्षा अन्यौलमा

संघीय सरकारले शिक्षा ऐन बनाउन नसक्दा प्रदेश र स्थानीय तहको शिक्षा ऐन ल्याउने विषय अन्यौलमा परेको छ । जसको प्रत्यक्ष प्रभाव प्रदेश र स्थानीय तहको शिक्षा क्षेत्रमा परेको छ ।  नयाँ संरचना अनुसार संघीय शिक्षा ऐन नबनेकाले प्रदेश र संघमा पनि यो ऐन बन्न नसक्दा अन्यौलता सृजना भएको हो । कर्णाली प्रदेशका ...

स्कुल पुग्न र घर फर्किन ८ घण्टा
२०७५ माघ १८ गते ०८:०४

स्कुल पुग्न र घर फर्किन ८ घण्टा

अर्घाखाँची । सुन्दर बलाल ६ वर्षका भए। शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन्। उनी अक्षर चिन्दै छन्। तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन। हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ। पुग्न चार घण्टा। फर्किन चार घण्टा। त्यो पनि जंगलको बाटो, एक्ल ...

राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित
२०७५ माघ १७ गते १९:०९

राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका बीच विधेयक पारित गरेको हो । कांग्रेसको अवरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैठकमा राखेको राष्ट्रिय चिकित्सा शिक्षा विधेय ...

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी
२०७५ माघ १७ गते ०९:३२

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी

रोल्पा । रोल्पा नगरपालिका माडीचौर पहाडको ठाउँ भए पनि समथर छ । बाक्लो बस्ती रहेको यो गाउँ सदरमुकाम लिवाङपछिको सुगम गाउँ मानिन्छ । माडीचौरमै जन्मे हुर्केका वर्षमान पुन अहिले ऊर्जामन्त्री छन् भने उनकी पत्नी ओनसरी घर्ती पटक पटकका सरकारमा मन्त्री र एक कार्यकाल सभामुख पनि बनिन्। वर्षमान कै बहिनी मनक ...

भाषा आयोगमा ‘योग्यता लत्याएर नियुक्ति’
२०७५ माघ १७ गते ०९:२६

भाषा आयोगमा ‘योग्यता लत्याएर नियुक्ति’

काठमाडौँ  । सरकारले भाषा आयोगमा योग्यतै नपुगेकालाई सदस्य नियुक्त गरेको भाषाशास्त्रीले आरोप लगाएका छन् । उनीहरूले शिक्षा मन्त्रालयकी अवकाशप्राप्त उपसचिव तथा लेखक उषा हमालको नियुक्तिप्रति आपत्ति जनाएका हुन् । अन्य सदस्यसमेत विभिन्न क्याम्पसमा कार्यरत नेपाली र अंग्रेजी विषयका शिक्षकलाई नियुक्त गर ...

अस्थायी शिक्षकको जागिर गए लोकतन्त्र नै धरापमा पर्छ- अधिवक्ता काफ्ले
२०७५ माघ १६ गते ०९:५६

अस्थायी शिक्षकको जागिर गए लोकतन्त्र नै धरापमा पर्छ- अधिवक्ता काफ्ले

काठमाडौं । अधिवक्ता कोषराज काफ्लेले अस्थायी शिक्षकको जागिर गए लोकतन्त्र नै धरापमा पर्ने बताएका छन् । लामो समय देखि अस्थायी शिक्षकका पक्षमा कानूनी लडाइ लड्दै आएका अधिवक्ता काफ्लेले अस्थायी शिक्षकको जागिर गए मुलुकबाट लोकतन्त्र पनि सँगै जाने दावी गरेका हुन् । पुनरुत्थानवादी शक्तिसमूह निकट अधिवक्ता काफ् ...

के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?
२०७५ माघ १५ गते ११:०२

के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?

शिक्षक शब्द अंग्रेजी टिचर शब्दको नेपाली अनुवाद जस्तै प्रतीत हुन्छ । अर्थात्, यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ । नेपालमा शिक्षकका लागि गुरू  शब्दको प्रयोग प्राचीननकालदेखि हुँदै आएको पाइन्छ । गुरू शब्दको शाब्दिक अर्थ हुन्छ ...

सीटीईभीटी टिकाउने स्वार्थ
२०७५ माघ १५ गते ०८:२३

सीटीईभीटी टिकाउने स्वार्थ

काठमाडौँ । अनशनरत डा. गोविन्द केसीसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई टिकाइराख्ने प्रावधान राखिएको छ । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको सिफारिसलाई समेत उल्लंघन गरेर सीटीईभीटीलाई कायमै राख्न ...

८ हजार अस्थायी शिक्षकको जागिर जाँदा शिक्षक महासंघ किन चुप ?
२०७५ माघ १३ गते २२:०४

८ हजार अस्थायी शिक्षकको जागिर जाँदा शिक्षक महासंघ किन चुप ?

काठमाडौं । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले अहिले ८ हजार बढी अस्थायी शिक्षकहरु परीक्षामा फेल हुँदा समेत शिक्षक महासंघले कुनै विरोध नजनाउनु सकारात्मक भएको बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्राडा कोइरालाले शिक्षक महासंघका नेतृत्वलाई हामीले गरेका रहेनछौं भन्ने ...

शौचालयमा छैन पानी
२०७५ माघ १३ गते ०९:२६

शौचालयमा छैन पानी

बाँके । स्कुलमा हाफ छुट्टीको घण्टी बज्नेबित्तिकै रोशनी थारू शौचालय पुगिन् । त्यहाँको रित्तो बाल्टी टिपेर छिमेकीको घरनजिकै गाडिएको हयान्डपम्प तान्न थालिन् । पानीले भरिएको बाल्टी उचाल्न सकिनन् । अनि, साथीको सहारामा बाल्टी बोकेर शौचालय पसिन् । उनी पढ्ने राप्तीपारि फत्तेपुर गुलरीस्थित नेपाल राष्ट्र ...

प्रारम्भिक बालविकास रणनीति : वडा–वडामा शिशु केन्द्र
२०७५ माघ १३ गते ०९:२४

प्रारम्भिक बालविकास रणनीति : वडा–वडामा शिशु केन्द्र

काठमाडौँ । स्थानीय सरकारको मातहतमा प्रत्येक वडामा शिशु स्याहार केन्द्र स्थापना गर्न राष्ट्रिय योजना आयोगले प्रस्ताव अघि बढाएको छ । प्रारम्भिक बालविकास रणनीति (२०१९–२०३०) निर्माणको क्रममा आयोगले गर्भदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी केन्द्र सञ्चालन गर्ने अवधारणा ल्याएको हो । ...

‘डिग्री किसान’ को पीएचडी गर्ने धोको
२०७५ माघ १३ गते ०९:१९

‘डिग्री किसान’ को पीएचडी गर्ने धोको

  झापा । भीम किसान आफ्नो समुदायका एक्ला ‘डिग्री होल्डर’ हुन् । यो समुदायमा शिक्षाको पहुँच ज्यादै कम छ । एसईई पास गर्ने पाउन मुस्किल छ । भीमले अभावै अभावबीच पनि उच्च शिक्षा हासिल गरे । तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयवबाट भाषा विज्ञानमा स्नातकोत्तर गरेका भीमको अब त्यही विषयमा ...

३ वर्ष चलेको ३ सय शय्याको अस्पताल भए मात्रै मेडिकल कलेज
२०७५ माघ १३ गते ०९:१७

३ वर्ष चलेको ३ सय शय्याको अस्पताल भए मात्रै मेडिकल कलेज

काठमाडौँ । मेडिकल कलेज सञ्चालन गर्न ३ वर्ष चलेको ३ सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने प्रावधान ल्याइएको छ । विधेयकले अस्पतालको मापदण्ड पूरा नगरी मेडिकल कलेज खोल्ने विगतको अभ्यासलाई रोकेको हो । सरकार र केसीबीच विधेयकमा २२ वटा बुँदा संशोधन गर्ने सम्झौता थियो । संशोधनमा कानुनबमोजिम स्वीकृति लिई अस्पताल ...

खुट्टाकै भर
२०७५ माघ १३ गते ०९:१४

खुट्टाकै भर

रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१० की २७ वर्षीया देवीकला कठायत हिँडडुल गर्न र बोल्न सक्दिनन् । दुवै हातले सघाउँदैनन् । कानले सुने पनि पनि बोली फुटदैन । हिँड्डुल गर्न नसक्ने उनी सुनेकै भरमा खुट्टाले काम गर्छिन् । खुट्टाले लेखेर आफ्नो चाहना बताउँछिन् । आफ्ना भावना व्यक्त गर्ने माध्यम खुट्ट ...

चिकित्सा शिक्षा विधेयकको व्यवस्था : ७५ प्रतिशतसम्म छात्रवृत्ति, नसक्नेलाई ऋण
२०७५ माघ १३ गते ०९:१०

चिकित्सा शिक्षा विधेयकको व्यवस्था : ७५ प्रतिशतसम्म छात्रवृत्ति, नसक्नेलाई ऋण

काठमाडौँ ।  सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । संघीय संसद्को प्रतिनिधिसभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ ।यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा. गोविन्द केसीसँगको सम्झौताअनुसार सरकारले थप ग ...

विद्यार्थीले बनाए खेर जाने वस्तुबाट सामान
२०७५ माघ १२ गते १९:३२

विद्यार्थीले बनाए खेर जाने वस्तुबाट सामान

काठमाडौं । भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएका सामानहरुबाट उपयोगी नयाँं सामान बनाएका छन् । एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा १ देखि ९ सम्मका सयौं विद्यार्थीले यस्तो सामान बनाएका हुन् । शुक्रबार भएको बेष्ट फ्रम वेष्ट (खेर गएको सामानबाट बनाइएको उत्कृष्ट सामग्री) वृहत प्रदर्शन ...

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !
२०७५ माघ १२ गते १८:५४

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !

काठमाडौँ ।  शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उहाँ अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ् ...

विद्यार्थीलाई दुना–टपरी कक्षा
२०७५ माघ १२ गते १८:५०

विद्यार्थीलाई दुना–टपरी कक्षा

धनकुटा । धनकुटा–७ स्थित हाम्रो बहुमुखी पाठशालामा शुक्रबार दिउँसो ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विद्यार्थीले घेरिएकी थिइन्। लक्ष्मीमाया टपरी गाँस्ने तरिका सिकाउँदै थिइन्। विद्यार्थीहरू उनले सिकाएजस्तै टपरी गाँस्न खोज्दै थिए।सबैका नजर उनको हातमा थियो। यो उमेरमा पनि उनले जोस, जाँगरका साथ वि ...

स्थायी शिक्षक अस्थायीको परीक्षामा
२०७५ माघ ११ गते ०७:५५

स्थायी शिक्षक अस्थायीको परीक्षामा

  काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा।तत्कालीन निमावि (आधारभूत) तहमा स्थायी पदमा कार्यरत मुलुकभरका ५३ ...

अस्थायी शिक्षकलाई फेल भएकाले नहटाइएको विद्यालयको दाबी, अदालतको आदेश बदलियो
२०७५ माघ १० गते ०९:५०

अस्थायी शिक्षकलाई फेल भएकाले नहटाइएको विद्यालयको दाबी, अदालतको आदेश बदलियो

काठमाडौं । विद्यालयले परीक्षामा असफल भएका कारण अस्थायी शिक्षकलाई विस्थापित नगरेको स्पष्ट पारेपछि उच्च अदालतको यस अघिको अल्पकालीन अन्तरिम आदेश बदलिएको छ । यसअघि परीक्षामा असफल भएकै कारण विस्थापित भएको भन्दै मुद्दा परेपछि अदालतले विस्थापित नगरी यथावत काममा नै लगाउन आदेश दिएको थियो । महेन्द्र राष्ट्रि ...

७७ जिल्लामा शिक्षा कार्यालय पुन:स्थापना
२०७५ माघ १० गते ०९:१५

७७ जिल्लामा शिक्षा कार्यालय पुन:स्थापना

काठमाडौँ  । सरकारले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर कामकाज अघि बढाउन सर्कुलर गरेको छ । इकाईलाई जिल्ला प्रशासन मातहतबाट हटाउने मन्त्रिपरिषदको निर्णयपछि शिक्षा मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरेको हो । गत वैशाखमा साविक जिल् ...

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या
२०७५ माघ १० गते ०९:०६

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या

ओखलढुंगा । ओखलढुंगामा हिमपात भएको छ। बुधबार बिहानैदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाँडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगा लगायतका माथिल्लो क्षेत्रमा हिमपात भएको छ।हिमपात भएसँगै बडेको चिसोका कारण स्थानीय ...

अखिल क्रान्तिकारीका सचिवलाई कुट्ने एकजना पक्राउ
२०७५ माघ १० गते ०९:०४

अखिल क्रान्तिकारीका सचिवलाई कुट्ने एकजना पक्राउ

काठमाडौँ । पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनालमाथि कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेकपाको कार्यालय (तत्कालिन माओवादीको केन्द्रीय कार्यालय) पेरिसडाँडाबाट फर्कने क्रममा सोमबार तीनकुनेमा आक्रमण गर्ने सङ्ग्राम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङलाई महानगर ...

विद्यालय भवन बनाउँदा भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा
२०७५ माघ १० गते ०९:००

विद्यालय भवन बनाउँदा भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा

काठमाडौँ । विद्यालय भवन निर्माण र छात्रवृति वितरणमा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा चलाएको छ । अख्तियारले चारजनाविरुद्ध साढे नौ लाख बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा चलाएको हो । सप्तरीको साविक त्रिलोक गाविस-४ स्थित राष्ट्रिय ...

छोरी जन्मे १ लाख बिमा
२०७५ माघ १० गते ०८:५६

छोरी जन्मे १ लाख बिमा

जनकपुरधाम । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिए ...

सुन्तला बेचेर पढाइ खर्च
२०७५ माघ ९ गते १७:५६

सुन्तला बेचेर पढाइ खर्च

रोल्पा नगरपालिका १० धवाङकी १० वर्षीया लक्ष्मी घर्ती विद्यालय नखुलेको दिन सधैँजसो बिहानै डोकोमा सुन्तला बोकेर लिवाङ जान्छिन् । डोकाभरि सुन्तला बोकेर घरबाट लिबाङ आउन उनलाई २ घण्टा समय लाग्छ । दिनभरी चिसो भुईमा बसेर ग्राहकको प्रतिक्षामा हुन्छिन् ।  कहिले सवै सुन्तला बेचेर फर्कन्छिन् त कहिले बचेको ...

परीक्षामा असफल अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतको आदेश
२०७५ माघ ९ गते १०:०६

परीक्षामा असफल अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतको आदेश

काठमाडौं । परीक्षामा सहभागी भई असफल भएका अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले माघ ४ गते तत्कालका लागि अस्थायी शिक्षकलाई सेवाबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतका न्यायधीश नरेन्द्रकुमार सिवाकोटीको एकल इजलाशले अन्तरिम आदेश जारी गरेको हो । ...

बीचमै छुट्छ पढाइ
२०७५ माघ ७ गते १९:०४

बीचमै छुट्छ पढाइ

सिन्धुपाल्चोक । जुगल गाउँपालिका ३ तेम्बाथानका दुई छात्र र एक छात्राले गत वर्ष ५ कक्षा पास गरे । उनीहरू थप पढ्न चाहन्थे । तर भौगोलिक विकटताका कारण पढाइ छाड्नुपर्‍यो– पासाङ शेर्पा, सार्की शेर्पा र साङ्बु शेर्पाले । गाउँको तेम्बाथान आधारभूत विद्यालयमा पाँच कक्षासम्म मात्र पढाइ हुन्छ । पंगरपु ...

त्रिविमा स्ववियु चुनावको तयारी छलफल
२०७५ माघ ७ गते १९:००

त्रिविमा स्ववियु चुनावको तयारी छलफल

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले आउँदो फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव तयारी सम्बन्धी छलफल सुरु गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार विभिन्न संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख र उपत्यका भित्रका आंगिक क्याम्पसका प्रमुखला ...

विद्यालयमा पानी बोक्न कर्मचारी
२०७५ माघ ७ गते १८:५५

विद्यालयमा पानी बोक्न कर्मचारी

पाँचथर  । विद्यार्थीलाई पिउने पानीको समस्या भएपछि तुम्बेवा गाउँपालिकामा रहेको सरस्वती आधारभूत विद्यालयले पानी ल्याउन एक जना कर्मचारी नियुक्त गरेको छ ।विद्यालयमा दैनिक तीन गाग्री पानी बोकेर ल्याउने शर्तमा स्थानीय चन्द्रकुमारी तामाङलाई मासिक ३ हजार तलब दिने गरी नियुक्त गरेको हो ।कक्षा ८ सम्म पढाइ ...

भोकभोकै विद्यार्थी
२०७५ माघ ७ गते १८:४५

भोकभोकै विद्यार्थी

धनकुटा  । मलिन अनुहारमा कक्षा कोठामा देखिएकी सात वर्षीया विनिसा राई भोकै विद्यालय जान्छिन् । त्यो पनि नगरपालिकाभित्रै रहेको विद्यालयमा उनी अध्ययनरत छिन् । धनकुटा नगरपालिका ८ सान्ताङस्थित देउराली आधारभूत विद्यालयमा तीन कक्षामा अध्ययनरत उनी अघिल्लो दिन बेलुकी जाउलो खाएको भरमा भोकै विद्यालय पुगेक ...

विद्यालयका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिन प्रस्ताव
२०७५ माघ ४ गते २१:२७

विद्यालयका पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिन प्रस्ताव

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा विद्यालय तहको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको जिम्मा प्रदेश र स्थानीय सरकारलाई दिन प्रस्ताव गरिएको छ । हाल यि सबैकाम संघीय सरकारले गर्दै आएको छ । प्रतिवेदनमा संघीय सरकारले मात्रै राष्ट्रिय पाठ्यक्रमको प्रारुप मात्रै निर्माण गर्नुपर्ने सुझाब ...

हाल उमाविमा कार्यरत शिक्षकलाई मावि दरबन्दीमा लगिने, स्नातकोत्तर  अनिवार्य
२०७५ माघ ४ गते २०:४५

हाल उमाविमा कार्यरत शिक्षकलाई मावि दरबन्दीमा लगिने, स्नातकोत्तर अनिवार्य

काठमाडौं । हाल उच्च माध्यमिक तह(कक्षा ११ र १२) मा कार्यरत शिक्षकहरुलाई माध्यमिक दरबन्दीमा लगिने भएको छ । कक्षा ११ र १२ मा हाल कुनैपनि दरवन्दी रहेको छैन । अब उनीहरुलाई माध्यमिक तह(९–१२ कक्षा) का शिक्षकका रुपमा नियमित गर्न खोजिएको हो । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा यस्तो प्रस्ता ...

संघीय ऐनसँगै निजी विद्यालयहरु गैर नाफामुखी हुने, दशवर्षे आयु तोकियो
२०७५ माघ ४ गते २०:१५

संघीय ऐनसँगै निजी विद्यालयहरु गैर नाफामुखी हुने, दशवर्षे आयु तोकियो

काठमाडौं । संघीय शिक्षा ऐन जारी भएसँगै सम्पूर्ण निजी विद्यालयहरु गैरनाफामूलक हुने भएका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । प्रतिवेदनमा नयाँ संघीय शिक्षा ऐन लागु भए पश्चात् कम्पनी ऐन अन्तर्गतका निजी लगानीका विद्यालयहरु संक्रमणकालीन व्यवस्थापनका रुपमा गैरनाफ ...

विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको विवाद समाधान
२०७५ माघ ४ गते ०९:२८

विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको विवाद समाधान

पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको विवाद गाउँपालिकाको रोहवरमा समाधान गरिएको छ । विद्यालय व्यवस्थापन समिति गठन प्रकृया  प्रति असहमती जनाउदै स्थानीयहरुले संघर्षका कार्यक्रम घोषणा गरे पछि सतहमा आएको विवाद गाउँप ...

 कैदीको अध्ययनका लागि क्याम्पस प्रमुखद्वारा पुस्तक सहयोग
२०७५ माघ ४ गते ०९:२३

कैदीको अध्ययनका लागि क्याम्पस प्रमुखद्वारा पुस्तक सहयोग

हुम्ला जिल्लामा रहेका कैदी बन्दीको अध्ययन गर्नका लागि पुस्तक सहयोग गरिएको छ । पुस्तक पढेर कैदीहरुको दैनिक बानी ब्यहोरा सकरात्मक परिवर्तन ल्याउन र अध्ययन गर्नका लागि मानसरोवर क्याम्पसका प्रमुख बसन्त रोकायाले सो पुस्तक सहयोग गरेका हुन् । बिहीबार एक कार्यक्रम गरेर क्याम्पस प्रमुख रोकायाले १४ थान आफैले ...

शुरु नहुँदै सकियो लियन सट्टा शिक्षकको आन्दोलन
२०७५ माघ ३ गते २०:११

शुरु नहुँदै सकियो लियन सट्टा शिक्षकको आन्दोलन

काठमाडौं । शिक्षकका संघसंगठनहरुको आग्रहपछि स्रोतव्यक्ति सट्टा शिक्षक केन्द्रिय समितिले पूर्वघोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको छ । सरकारसँगको कुनै वार्ता सम्झौता बिना नै समितिले एक्कासी सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो । समितिले माघ २ र ३ गते देशभरका सामु ...

२५ प्राध्यापक बर्खास्त, २० लाई नसियत
२०७५ माघ ३ गते ११:०९

२५ प्राध्यापक बर्खास्त, २० लाई नसियत

काठमाडौं।  त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरूलाई बर्खास्त गरिएको हो । लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएक ...

हिजो शिक्षणमा केन्द्रित थियौं, अब सिकाइमा केन्द्रित हुन्छौं – शिक्षामन्त्री
२०७५ माघ ३ गते १०:०४

हिजो शिक्षणमा केन्द्रित थियौं, अब सिकाइमा केन्द्रित हुन्छौं – शिक्षामन्त्री

सर्वप्रथम म उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको अध्यक्षको हैसियतले शिक्षाक्षेत्रमा युगान्तकारी परिवर्तनको मार्गनिर्देश गर्ने नीति, रणनीति, कार्यनीति, संयन्त्र र प्रणाली सम्बन्धमा सुझाव प्रस्तुत गर्ने उद्देश्यसहित नेपाल सरकार (मन्त्रीपरिषद्) ले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरी जिम्मेवारी प्रदा ...

शिक्षा आयोगको सिफारिस : निजीका शिक्षकको तलब सामुदायिकसरह
२०७५ माघ ३ गते ०९:४४

शिक्षा आयोगको सिफारिस : निजीका शिक्षकको तलब सामुदायिकसरह

  काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई एक दशकभित्र सेवामूलक बनाउने नीति अवलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । यसअघि आयोगले निजीलाई ७ वर्षभित्र गैरनाफामूलक सार्वजनिक विद्यालयमा रूपान्तरण गर्ने मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको थियो । निजी विद्यालय सञ्चालकको असन्त ...

केही वर्षमा निजी विद्यालय आफै भाग्छन्, प्रतिबन्ध लगाउनै पर्दैन– प्रधानमन्त्री
२०७५ माघ १ गते २१:५६

केही वर्षमा निजी विद्यालय आफै भाग्छन्, प्रतिबन्ध लगाउनै पर्दैन– प्रधानमन्त्री

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षमा निजी विद्यालयहरु आफै भाग्ने बताएका छन् । सामुदायिक विद्यालयको अवस्था कमजोर रहेकाले नै निजीको दादागिरी चलेको भन्दै अब त्यो लामो समय नचल्ने ओलीले दाबी गरेका हुन् । 'निजी विद्यालयलाई माया गरी पुल्पुल्याएर पनि राखिन्न र प्रतिबन्ध पनि लगाइन्न'&n ...

फागुन भित्रै शिक्षक लाइसेन्सको विज्ञापन हुने, यस्ता छन् नयाँ व्यवस्था
२०७५ माघ १ गते १२:०३

फागुन भित्रै शिक्षक लाइसेन्सको विज्ञापन हुने, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं । शिक्षक सेवा आयोगले फागुन भित्रै शिक्षक लाइसेन्सको विज्ञापन गर्ने जनाएको छ । आयोगले आगामी लाइसेन्स परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने समेत स्पष्ट पारेको छ । आयोगले यसअघि नै नयाँ पाठ्यक्रम सार्वजनिक गरिसकेको छ । अब सोही पाठ्यक्रम अनुसार पहिलो पटक विषयगत परीक्षा सहितको विज्ञापन गर्ने आयोगका ...

स्रोतव्यक्ति फिर्ताको विरुद्ध लियन शिक्षक आन्दोलनमा, माघ २ र ३ गते विद्यालय बन्दको घोषणा
२०७५ माघ १ गते ११:३६

स्रोतव्यक्ति फिर्ताको विरुद्ध लियन शिक्षक आन्दोलनमा, माघ २ र ३ गते विद्यालय बन्दको घोषणा

काठमाडौं । स्रोत व्यक्ति फिर्ता गर्ने निर्णय तत्काल सच्याउनुपर्नेलगायतका माग राखी स्रोत व्यक्ति सट्टा शिक्षक केन्द्रीय संघर्ष समिति आन्दोलित भएको छ । समितिले निर्णय नसच्याए माघ ८ गते पछि अनिश्चितकालीन विद्यालय बन्द गर्नेलगायतको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले आन्दोलनका कार्यक्रम अन्त ...

गाउँपालिकाद्वारा शिक्षकलाई तलब
२०७५ माघ १ गते १०:४५

गाउँपालिकाद्वारा शिक्षकलाई तलब

रोल्पा । पश्चिमी रोल्पास्थित गंगादेव गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई महिनावारी तलब प्रदान गरेको छ । जनप्रतिनिधिको पहलमा गाउँपालिकाकै बजेटबाट शिक्षकलाई तलब दिइएको हो । अघिल्ला वर्षमा निजी शिक्षकलाई तलब जुटाउन अभिभावकले नै चन्दा र शिक्षा शुल्क संकलन गर्थे । शिक् ...

रोटरी क्लवद्वारा कम्प्युटर सहयोग
२०७५ पुस ३० गते १०:५५

रोटरी क्लवद्वारा कम्प्युटर सहयोग

रोटरी क्लव भादगाउँ काठमाडौंले विद्यालय र अस्पताललाई  डेस्कटप कम्प्युटर सहयोग गरेको छ । जसमा चार थान कम्प्युटर विद्यालय र एक थान जिल्ला अस्पताललाई सहयोग गरिएको हो । क्लवको लक्ष्य दुर्गमका हालसम्म कम्प्युटर प्रयोग गर्न नपाएका विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई दिने रहे अनुसार हुम्लाका बाल विकास ...

‘पहिले कसले गुमाउने ? शिक्षकले आफ्नो रोजगारी कि लोकतन्त्रवादीले सत्ता ?’
२०७५ पुस २८ गते ११:२९

‘पहिले कसले गुमाउने ? शिक्षकले आफ्नो रोजगारी कि लोकतन्त्रवादीले सत्ता ?’

काठमाडौं । उत्पीडित शिक्षक, विद्यालय कर्मचारीको पक्षमा निरन्तर कानूनी लडाई लड्दै आएको पुनरुत्थानवादी शक्ति नेपालले अस्थायी शिक्षकहरुले कुनै हालतमा जागिर नगुमाउने ठोकुवा गरेको छ । २९७ औं पृथ्वी जयन्तीका अवसरमा राजधानीमा एक अन्तक्र्रिया गर्दै सो पार्टीले पूर्व राजाले अस्थायी शिक्षकहरुलाई दिएको न्याय ...

विश्वविद्यालयहरुको शैक्षिक क्यालेण्डर नमान्ने क्याम्पसहरु बन्द गर्न सुझाब
२०७५ पुस २८ गते १०:४९

विश्वविद्यालयहरुको शैक्षिक क्यालेण्डर नमान्ने क्याम्पसहरु बन्द गर्न सुझाब

काठमाडौं । विश्वविद्यालयहरुको शैक्षिक क्यालेण्डर अनुसार सञ्चालन नहुने निजी तथा सामुदायिक क्याम्पसहरु बन्द हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले विश्वविद्यालयले तय गरेको  पठनपाठन, परीक्षा, परीक्षाफल समेटिएको शैक्षिक क्यालेण्डर  लागु नगर्ने क्याम् ...

के अक्षरांकन पद्धतिले गुणस्तर घटाएकै हो ?
२०७५ पुस २७ गते २१:००

के अक्षरांकन पद्धतिले गुणस्तर घटाएकै हो ?

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिमा हुन थालेपछि यसले विभिन्न प्रश्नहरु उब्जाएको छ । सरोकारवालाहरुबाट अक्षरांकन पद्धतिले शैक्षिक गुणस्तर घटाएकोसम्मको टीप्पणी आउने गरेको छ । शिक्षक र अभिभावकलेसमेत अक्षरांकन पद्धतिले पासफेलको व्यवस्था हट्दा विद्यार्थीहरुको ...

खानेपानीको योजना निर्माण हुँदा विद्यालयलाई सहज
२०७५ पुस २७ गते २०:११

खानेपानीको योजना निर्माण हुँदा विद्यालयलाई सहज

दुर्गमका दुई वटा विद्यालयमा खानेपानी योजना निर्माण हुँदा पिउने पानीको सहजता भएको छ । बालमैत्री धाराको निर्माणसँगै यसअघि टाढाबाट ग्यालेनमा बोकेर विद्यालयमा पानी पिउनु पर्ने बाध्यता हटेको हो । एउटा पिलरमा चारवटा बालमैत्री धारा निर्माण गरेर सञ्चालन आएको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर २ मा पर्ने लाली ...

image
image