२०७६ मंसिर ३० गते

समाचार

  • Home
  • समाचार

All News

स्मार्ट कार्डबाट सेनेटरी प्याड
२०७६ भदौ ११ गते ०७:५७

स्मार्ट कार्डबाट सेनेटरी प्याड

नवलपुर । पुर्वी नवलपरासीको देवचुलीका किशोरीले स्मार्ट कार्ड प्रयोग गरेर सेनेटरी प्याड पाउने भएका छन् । विद्यालयमा नै प्रविधीयुक्त मेसीन राखेपछि निःशुल्करुपमा प्याड प्राप्त गर्ने भएका हुन् । देवचुली नगरपालिकाका दुई विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन राखिएको छन् । दिगो खानेपानी तथा क्षमता अभि ...

प्राथमिक तहको नतिजा यसै सातादेखि सार्वजनिक हुने
२०७६ भदौ १० गते १९:१४

प्राथमिक तहको नतिजा यसै सातादेखि सार्वजनिक हुने

  काठमाडौं । शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि सबै जिल्लाका व्यक्तिगत फाइलहरु आयोगमा आएर त्यसको इन्ट् ...

विद्यालयबाट फर्किदै गरेका बालक बाढीले बगाएर बेपत्ता
२०७६ भदौ १० गते १८:१७

विद्यालयबाट फर्किदै गरेका बालक बाढीले बगाएर बेपत्ता

नुवाकोट । नुवाकोटको पश्चिमी भेगमा रहेको भाल्चेमा बाढीसहितको खोलाले बगाउँदा एकजना स्कुले बालक वेपत्ता भएका छन्। किस्पाङ गाउँपालिका-१ भाल्चेस्थित सामरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १० वर्षीय सरोज घले वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। स्थानीय होलिजोन बोर्डिङ स्कुलको कक् ...

‘छुटेका अनुहार’लाई पद्मश्री साहित्य पुरस्कार
२०७६ भदौ १० गते १७:५१

‘छुटेका अनुहार’लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले पाएको छ । खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा मंगलबार गरिएको हो । मंगलबार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति सार्वजनिक गर्दै पद्मश्री छुटेका अनुहार र प ...

विद्यालयमा बन्द हडताल गरे ५० हजार रुपैयाँ जरिवाना
२०७६ भदौ १० गते १५:०२

विद्यालयमा बन्द हडताल गरे ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि व ...

१५ प्रतिशत विद्यालय मात्र पठनपाठनयोग्य !
२०७६ भदौ १० गते ०९:४९

१५ प्रतिशत विद्यालय मात्र पठनपाठनयोग्य !

काठमाडौँ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९ईआरओ०ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परी ...

निजीको दबाबले अड्कियो शिक्षा नीति
२०७६ भदौ १० गते ०९:२७

निजीको दबाबले अड्कियो शिक्षा नीति

काठमाडौँ । निजी स्कुलको लगानीबारे मन्त्रीहरूबीच मत नमिल्दा ‘राष्ट्रिय शिक्षा नीति’ पारित हुनबाट रोकिएको छ । निजी विद्यालय सञ्चालकहरूले आफूअनुकूल प्रावधान राख्न दबाब दिएपछि नीति मन्त्रिपरिषद्मा अडकिएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ५ महिनाअघि नीतिको मस्यौदा स्वीकृतिका लागि म ...

नगरपालिकाले बाँढ्यो २०० विद्यार्थीलाई साइकल
२०७६ भदौ ९ गते २१:४८

नगरपालिकाले बाँढ्यो २०० विद्यार्थीलाई साइकल

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाले १२ कक्षामा अध्ययनरत २०० विद्यार्थीलाई साइकल वितरण गरेको छ। नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले साइकल वितरण गरेको हो। विद्यालय टाढा हुँदा पैदल हिँडेर आउजाउ गर्न समस्या भएपछि नगरपालिक ...

अभिभावक भेलामा झडप, दुईजना घाइते
२०७६ भदौ ९ गते २०:५३

अभिभावक भेलामा झडप, दुईजना घाइते

सर्लाही । सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका स्थित केश्वर गरिव जनता माविमा सोमबार दिउँसो भएको अभिभावक भेलामा झडप हुँदा दुईजना घाइते भएका छन् ।झडपमा परी हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, ५ नम्बर वडाका ३१ वर्षीय खगेन्द्रप्रसाद यादव गम्भिर घाइते भएको जिल्ला प्रहरी ...

शिक्षाका सबै समस्या समाधान गर्ने गरी संघीय शिक्षा ऐनको तयारीमा जुटेको शिक्षामन्त्रीको दाबी
२०७६ भदौ ९ गते २०:१६

शिक्षाका सबै समस्या समाधान गर्ने गरी संघीय शिक्षा ऐनको तयारीमा जुटेको शिक्षामन्त्रीको दाबी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले राखेको मौखिक प्रश्नको जवाफ दिदैँ उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको स्पष्ट पारेक ...

शिक्षक लाइसेन्स परीक्षा खारेजी मुद्दाको सुनुवाइ आज
२०७६ भदौ ९ गते ०८:१६

शिक्षक लाइसेन्स परीक्षा खारेजी मुद्दाको सुनुवाइ आज

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा आज मंगलवार बहस हुने भएको छ ।मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो ।  माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेक ...

बिर्तामोडका विद्यालयमा आचरण सचेतना शिक्षा
२०७६ भदौ ९ गते ०७:५९

बिर्तामोडका विद्यालयमा आचरण सचेतना शिक्षा

झापा ।  बिर्तामोड नगरपालिकाले समुदायमा आधारित जीवनोपयोगी शिक्षाका लागि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई लक्षित गरी कक्षा–३ र ४ का लागि आचरण सचेतना शिक्षा लागू गरेको हो ।विद्यार्थीलाई नैतिक र आचरणयुक्त बनाउन नगरपालिकाले आचर ...

बालबालिकाका लागि खेली–खेली पढ्ने पुस्तकालय
२०७६ भदौ ९ गते ०७:५१

बालबालिकाका लागि खेली–खेली पढ्ने पुस्तकालय

काभ्रे  । काभ्रेको पनौतीस्थित सामुदायिक ज्ञान विकास पुस्तकालय एवं सिकाइ केन्द्रले बालबालिकालाई सानै उमेरदेखि नै अध्ययनमा रुचि जगाउने वातावरण सिर्जना गर्ने उद्देश्यले खेली–खेली पढ्ने वातावरण सिर्जना गरेको छ । केन्द्रले साना विद्यार्थीका लागि खेल्ने ठाउँसहितको पढ्ने कोठाको व्यवस्थासमेत गरेको छ । ...

अनाथ बालबालिका जीर्ण भवनमा
२०७६ भदौ ९ गते ०७:४३

अनाथ बालबालिका जीर्ण भवनमा

गौर  । गरुडा नगरपालिका–४ स्थित वंशिराम जैसवाल अनाथलयमा ३२ जना बालबालिका छन्। ३–२० वर्षसम्मका बालबालिका बस्ने भवन पुरानो र जिर्ण छ। कतिबेला भत्किने हो भन्ने त्रासकाबीच बस्नुपरेको बालबालिकाको गुनासो छ।अनाथलयमा बस्दै आएका कृष्णनन्दन भन्छन् ‘ठाउँ–ठाउँमा भित्ताहरु चर्किएका छन ...

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा ‘मुन्दुम’
२०७६ भदौ ९ गते ०७:४०

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा ‘मुन्दुम’

खोटाङ । त्रिभुवन विश्वविद्यालयमा किराँत जातीसँग सम्बन्धित ‘मुन्दुम’ विषयको पठन–पाठन हुने भएको छ। बिश्वबिद्यालयले मुन्दुम अध्येता भोगीराज चाम्लिङको संकलन र सम्पादनमा किराँत राई चाम्लिङ खाम्बातिमले प्रकाशन गरेको ‘मुन्दुमः सृष्टिकथा’ र ‘मुन्दुमः होसुङ (संस्कार)& ...

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा
२०७६ भदौ ९ गते ०७:३८

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा

सुर्खेत । कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमप ...

गाउँपालिका–शिक्षक सम्झौता
२०७६ भदौ ९ गते ०७:३०

गाउँपालिका–शिक्षक सम्झौता

कालिकोट । यहाँको एक गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयसँग कार्यसम्पादन सम्झौता गरेको छ । सान्नीत्रिवेणी गाउँपालिकाले शिक्षक र समुदायसँग ३१ बुँदे कार्यसम्पादन सम्झौता गरेको हो । विद्यालयमा शिक्षकका अनियमितता रोक्न गत वर्ष डिजिटल हाजिरी सुरु गरेको उक्त गाउँपालिकाले विद्यालयको कार्य ...

शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने
२०७६ भदौ ८ गते १०:०६

शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने

काठमाडौं । सरकारले सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रियामा कडाइ गरेको छ। यसअघि भएको व्यवस्थाले प्रतिस्पर्धी व्यक्ति शिक्षण पेसामा आउन नसकेको गुनासो बढेपछि नयाँ व्यवस्था ल्याइएको हो ।नयाँ व्यवस्था भएको शिक्षक सेवा नियमावलीको दशौं शंसोधन मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो। शिक्षा मन्त्राल ...

शिक्षक दरबन्दी मिलान जिम्मा स्थानीय तहलाई
२०७६ भदौ ८ गते १०:००

शिक्षक दरबन्दी मिलान जिम्मा स्थानीय तहलाई

काठमाडौँ । विद्यालय तहका शिक्षकको दरबन्दी मिलानको जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरबन्दी मिलान तथा पुनःवितरणका बारेमा पठाएको प्रस्तावलाई यसै साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । स्वीकृतिसँगै लामो समयदेखि थन्किएको शिक्षक दरबन्दी मिलानको गाँठो अब फुक ...

शिक्षक हुन दुईवटा परीक्षा
२०७६ भदौ ८ गते ०९:५५

शिक्षक हुन दुईवटा परीक्षा

काठमाडौँ  । अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् ।मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर् ...

दोलखाका ३५ हजार विद्यार्थी टहरोमै
२०७६ भदौ ८ गते ०९:३८

दोलखाका ३५ हजार विद्यार्थी टहरोमै

दोलखा । भूकम्पले भत्किएका विद्यालयका करिब ९ सय कक्षाकोठा पुनर्निर्माण नहुँदा दोलखाका ३५ हजार विद्यार्थी अस्थायी टहरोमै अध्ययन गर्न बाध्य छन्। भारत, चीन, एसियाली विकास बैंक र विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गर्ने भनिएको ९ सयभन्दा बढी कक्षाकोठा ४ वर्षदेखि पुनर्निर्माण हुन सकेको छैन ।वर्षा ...

निःशुल्क खाजाले विद्यार्थी बढे
२०७६ भदौ ८ गते ०९:२९

निःशुल्क खाजाले विद्यार्थी बढे

रुकुम पश्चिम । यमुनानन्द नमूना मावि सेरीगाउँको कक्षा ३ का लवकुमार बिक विद्यालयमा सधै दिवा खाजा खान्छन् । सोही विद्यालयमा अध्ययनरत कक्षा ४ की एन्जिला केसीले पनि विद्यालय आएको दिन सधैं खाजा खाइरहेकी छिन् । उनीहरू मात्र होइन्, विद्यालयका आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का १ सय ५० विद्यार्थीले विद ...

पढाउँदै कार्यालय सहयोगी
२०७६ भदौ ८ गते ०९:२५

पढाउँदै कार्यालय सहयोगी

सल्यान । शिक्षक अभाव हुँदा बन्गाडकुपिण्डे नगरपालिका ४, देउलीमा रहेको बाललीला प्राविमा कार्यालय सहयोगी राधिका परियारले अध्यापन गराइरहेकी छिन् ।२०६६ सालमा स्थापना भएको विद्यालयमा अहिलेसम्म सरकारी दरबन्दीका शिक्षक छैनन् । निजी स्रोतबाट भर्ना गरिएका २ शिक्षकमध्ये प्रकाश बुढाले छाडेपछि कार्यालय सहयो ...

सेनेटरी प्याडले विद्यालय नियमित
२०७६ भदौ ८ गते ०९:२२

सेनेटरी प्याडले विद्यालय नियमित

जुम्ला । दुर्गा मावि तातोपानी लाम्रामा कक्षा १२ मा अध्ययनरत तारादेवी गिरी यसअघि महिनावारी भएको बेला पढाइ छाडथिन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा उनलाई लाजैका कारण विद्यालय जान समस्या थियो । कक्षा १० मा अध्ययनरत अस्मिता चौलागाईको पनि महिनावारीको बेला पढाइ छुट्थ्यो ।विद्यालयमै सेनेटर ...

अब कक्षाकोठामा नै पुरा संसार अटाउँनेछ
२०७६ भदौ ७ गते २३:५४

अब कक्षाकोठामा नै पुरा संसार अटाउँनेछ

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पुरानो सिकाउने शैली बदल्नुपर्ने बताएका छन् । कक्षाकोठामा शिक्षकले हिजो मात्रै पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै पौडेले अब आज र भोलि पढाउनुपर्ने बताए । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आ ...

शिक्षा सचिवले शिक्षकहरुसँग भने– खै खोलो सुक्यो
२०७६ भदौ ७ गते २३:१२

शिक्षा सचिवले शिक्षकहरुसँग भने– खै खोलो सुक्यो

ललितपुर । शिक्षा सचिव खगराज बरालले देशभरका शिक्षकहरुसामु सार्थक सिकाइको राज खोलेका छन् ।बालकेन्द्रित र सिकाइ केन्द्रित सार्थक शिक्षणका लागि शिक्षकहरु बालबालिका झैँ बन्नुपर्नेमा उनको जोड थियो । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष ...

शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने
२०७६ भदौ ७ गते १८:४१

शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक ...

क्याम्पसको ८२ बिघा जग्गा कब्जा
२०७६ भदौ ७ गते ०८:४१

क्याम्पसको ८२ बिघा जग्गा कब्जा

दाङ  । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो । त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो । क्याम्पसले ८ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको छ । ८२ बिघा खेतीयोग्य जमिन, सुकुम ...

अक्षर चिन्दै राउटे युवा
२०७६ भदौ ७ गते ०८:३७

अक्षर चिन्दै राउटे युवा

दैलेख । राउटे समुदायमा अक्षर चिन्दा वा पढ्दा पाप लाग्छ भन्ने मान्यता थियो। त्यही भएर उनीहरू कसैले पढेका थिएनन् । पछिल्लो पुस्ताले लेखपढको रहर गर्दा पनि अगुवाले दिएनन्।तर, नयाँ पुस्ता पुरानै मान्यतामा अडिएनन्। कर्णाली प्रदेशका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले पढ्न थालेका छन्। अक्षर चिन ...

आजदेखि तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन
२०७६ भदौ ७ गते ०८:२०

आजदेखि तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन

काठमाडौं । आजदेखि गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुँदै छ । तीनदिनसम्म चल्ने सम्मेलनको केहीबेरमा ललितपुर स्थित रातो बंगला स्कूलको सभाहलमा  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै छन् ।  शैक्षिक गुणस्तर सुधारका लागि बालकेन्द्रित र सिकाइ केन्द्रित सार्थक शिक्षण ...

कसरी सच्याउने प्रवेश पत्रको विवरण ?
२०७६ भदौ ६ गते २२:३०

कसरी सच्याउने प्रवेश पत्रको विवरण ?

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ । विवरण गलत ...

कसरी हेर्ने शिक्षक लाइसेन्स परीक्षाको प्रवेश पत्र ?
२०७६ भदौ ६ गते २१:३२

कसरी हेर्ने शिक्षक लाइसेन्स परीक्षाको प्रवेश पत्र ?

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ । कसरी ...

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो शैक्षिक सत्र २०७६-०७७ को वार्षिक कार्यतालिका
२०७६ भदौ ६ गते १९:५८

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो शैक्षिक सत्र २०७६-०७७ को वार्षिक कार्यतालिका

  काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका  रजिष्ट्रेशन आवेदन फाराम वितरण :कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको लागि २०७६ भाद्र मसान्तभित्र रजिष्ट्रेशन आवेद ...

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद
२०७६ भदौ ६ गते १८:२०

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ । साथै ...

कृष्ण किन भगवान् ? भाग-२
२०७६ भदौ ६ गते १६:१३

कृष्ण किन भगवान् ? भाग-२

सर्वप्रथम यो लेख उनै योगेश्वरलाई समर्पण, जसको प्रतापले उनको बारेमा जान्ने र लेख्ने इच्छा जन्मियो । त्यसपछि मेरा समस्त ज्ञात/अज्ञात गुरुहरुलाई समर्पण, जसका दीक्षाले यति लेख्न समर्थ भएँ । यो लेख सनातन धर्मको निन्दा गर्न नभएर विभिन्न स्रोतहरूको अध्ययनमननपश्चात् तथ्यगत रूपमा विश्लेषण गर्ने प्रयत्नको रू ...

कृष्ण किन भगवान् ? भाग-१
२०७६ भदौ ६ गते ११:३३

कृष्ण किन भगवान् ? भाग-१

 सर्वप्रथम यो लेख उनै योगेश्वरलाई समर्पण, जसको प्रतापले उनको बारेमा जान्ने र लेख्ने इच्छा जन्मियो । त्यसपछि मेरा समस्त ज्ञात/अज्ञात गुरुहरुलाई समर्पण, जसका दीक्षाले यति लेख्न समर्थ भएँ । यो लेख सनातन धर्मको निन्दा गर्न नभएर विभिन्न स्रोतहरूको अध्ययनमननपश्चात् तथ्यगत रूपमा विश्लेषण गर्ने प्रयत् ...

त्रिचन्द्र क्याम्पस १०२ वर्षमा प्रवेश
२०७६ भदौ ६ गते १०:४९

त्रिचन्द्र क्याम्पस १०२ वर्षमा प्रवेश

काठमाडौं । त्रिचन्द्र वहुमुखी क्याम्पस १०२ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा घण्टाघरस्थित क्याम्पस परिसरमा बिहिबार विशेष कार्यक्रम आयोजना गरिएको हो । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विस १९७५ मा यो कलेजको स्थापना गरेका थिए। मुलुकमा उच्च शिक्षा दिने उद्देश्यले उनले यो क ...

विवादै विवादमा उपकुलपतिहरू बिदा
२०७६ भदौ ६ गते १०:२३

विवादै विवादमा उपकुलपतिहरू बिदा

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको पदावधि बिहीबार सकिँदै छ । पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् । उनीहरुमध्ये अधिकांशको चारवर्षे कार्यकाल विवादकै सेरोफेरोमा बितेको छ ।छ विश्वविद्यालयका उपकुलपति च ...

बदनामी कमाएर बाहिरिँदै खनियाँ
२०७६ भदौ ६ गते १०:१७

बदनामी कमाएर बाहिरिँदै खनियाँ

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले चारवर्षे पदावधि सकिएपछि शुक्रबार अवकाश पाउँदै  छन् । विश्वविद्यालय सुधारमा खासै केही गर्न नसकेका उनले एकपछि अर्को विवादास्पद काम गरिरहे । सतहमा आएका र चर्चामा रहेका उनका विवादित गतिविधि दर्जन हाराहारी छन् । ‘खोज्दै जाने ...

शिक्षक दरबन्दीबिना प्राविधिक शिक्षा
२०७६ भदौ ६ गते १०:१०

शिक्षक दरबन्दीबिना प्राविधिक शिक्षा

काठमाडौँ । प्राविधिक शिक्षा अध्यापन गराउने समाुदायिक विद्यालयमा शिक्षक टिकाउन मुस्किल परेको छ । स्थायी दरबन्दी नहुँदा प्राविधिक शिक्षक अर्को अवसर आउनासाथ हिँडिहाल्ने समस्या रहेको विद्यालयहरूले जनाएका छन् । सरकारले २०७० सालदेखि सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा लागू गरे ...

कालीकोटको नमूना विद्यालय, जसले स्याउ बेचेरै कमाउंँछ वार्षिक दुई लाख
२०७६ भदौ ५ गते १५:५४

कालीकोटको नमूना विद्यालय, जसले स्याउ बेचेरै कमाउंँछ वार्षिक दुई लाख

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाइ हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथ ...

उपकुलपति चयनमा बिलम्ब: 'सर्च कमिटी'को म्याद थप्दै कामु उपकुलपति तोकियो
२०७६ भदौ ५ गते १५:२०

उपकुलपति चयनमा बिलम्ब: 'सर्च कमिटी'को म्याद थप्दै कामु उपकुलपति तोकियो

काठमाडौं । उपकुलपति चयनमा सरकारलाई सकस परेको छ । उपकुलपति छनोट गर्न ‘सर्च कमिटी’ असफल भएपछि तत्कालका लागि कुलपति रिक्त भएका विश्वविद्यालयहरुमा कायम मुकायम उपकुलपति तोकिएको छ । उपकुलपति चयनका लागि गठित सर्च कमिटी को बिहिवार बैठक बसेर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई नामावली सिफ ...

तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि पियनले पढाउँदै
२०७६ भदौ ५ गते १४:३८

तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि पियनले पढाउँदै

सल्यान । तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि कार्यालय सहयोगीले  विद्यार्थी  पढाउन बाध्य भएका छन् । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी ...

विद्यालयमा पढाइसँगै पैसा कमाउँदै
२०७६ भदौ ५ गते ०९:२६

विद्यालयमा पढाइसँगै पैसा कमाउँदै

धादिङ । ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन्। घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ। हातमा किताबकापीसँगै घाँसको भारी बोकेको देख्दा सुरुसुरुमा त गाउँलेहरू गलल्ल हाँस्थे। आमाबुबा पनि अचम्म ...

सामुदायिक विद्यालय सबै मिलेर सुधारौं : मुख्यमन्त्री पौडेल
२०७६ भदौ ५ गते ०९:२४

सामुदायिक विद्यालय सबै मिलेर सुधारौं : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संस्थागत(निजी) विद्यालयलाई गाली गर्नुको सट्टा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। उत्तरी मकवानपुरको थाहा नगरपालिका ७, डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयको नयाँ भवनको बुधबार उद्घाटन गर्दै उनले सामुदायिक वि ...

नेपाल भाषाको पाठ्यक्रम बनाउँदै काठमाडौं महानगर
२०७६ भदौ ५ गते ०९:१९

नेपाल भाषाको पाठ्यक्रम बनाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल भाषाको पाठ्यक्रम बनाउने भएको छ। पाठ्यक्रम बनाउन बुधबार दुई वटा समिति गठन भएका छन्। महानगरपालिकाका मेयर एवं महानगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम बनाउने निर्णय गरेको हो। कक्षा १ देखि ८ सम्म नेपाल भाषाको पाठ् ...

त्रिवि प्राध्यापक बढुवा विवाद : अख्तियारको निगरानीमा छानबिन
२०७६ भदौ ५ गते ०९:१५

त्रिवि प्राध्यापक बढुवा विवाद : अख्तियारको निगरानीमा छानबिन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक बढुवाको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा छानबिन सुरु भएको छ । बढुवामा असन्तुष्ट समूहको उजुरीपछि अख्तियारले विश्वविद्यालय प्रशासनलाई पत्राचार गरी उजुरीमा लगाइएको आरोपमाथि छानबिन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम त्रि ...

स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’लाई
२०७६ भदौ ५ गते ०९:०८

स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’लाई

काठमाडौं । विद्यालयको ५ बिघा १ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ। रौतहटको गुजरा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको कित्ता नम्बर १३७ को एउटै प्लटको जग्गा २०६७ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले व्यक्तिलाई बाँडेको हो ।सुकुम्बासीका नाममा पुख्र्यौली सम्पत्ति भएका व्यक् ...

काठमाडौं विश्वविद्यालयमा दुई सातादेखि ताला
२०७६ भदौ ५ गते ०८:३४

काठमाडौं विश्वविद्यालयमा दुई सातादेखि ताला

काभ्रे । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति रामकण्ठ माकजू र रजिष्ट्रार सुवोध शर्माको कार्यालयमा २ सातादेखि लगाएको ताला अझै खुलाइएको छैन । संविधान र विश्वविद्यालय ऐनले निर्देशित गरेका सुशासनका आधारभूत सिद्धान्त पालना नभएको र विश्वविद्यालय सम्बन्धित सबै पक्षको सहभागितामा सञ्चालन नभए ...

आन्तरिक प्राध्यापकबाट उपकुलपति नियुक्त नगरिए आन्दोलनको चेतावनी
२०७६ भदौ ५ गते ०८:३०

आन्तरिक प्राध्यापकबाट उपकुलपति नियुक्त नगरिए आन्दोलनको चेतावनी

विराटनगर । विश्वविद्यालय भित्रैका प्राध्यापकलाई उपकुलपतिमा नियुक्त गरिनुपर्ने माग गर्दै  पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले बाहिरका व्याक्तिलाई नियुक्त गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्राध्यापक संघ र कर्मचारी संघले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विश्वविद ...