२०७६ माघ ४ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षकले कसरी गर्ने विद्यालय जाने तयारी ?
२०७६ माघ ४ गते १३:३१

शिक्षकले कसरी गर्ने विद्यालय जाने तयारी ?

हरेक लेख र विचारहरुमा शिक्षक, विद्यार्थी, शिक्षा नीति र कक्षाकोठाको वातावरणका बारेमा मात्रै चर्चापरिचर्चा हुने गर्छ । यस्तोमा हामीलाई लाग्यो कि शिक्षक, प्रशिक्षकहरुका लागि पनि एउटा लेख तयार पारौं । प्रायः मान्छेहरु प्रश्न गर्छन, कि हामी विद्यालय जाने तयारी कसरी गर्नुपर्छ ? प्रधानाध्यापकहरुसँग कसरी र ...

शिक्षक अभाव भएका विद्यालयमा छिट्टै स्वयंसेवक शिक्षक– शिक्षामन्त्री पोखरेल
२०७६ माघ ३ गते २३:३३

शिक्षक अभाव भएका विद्यालयमा छिट्टै स्वयंसेवक शिक्षक– शिक्षामन्त्री पोखरेल

बर्दिबास । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक अभाव भएका विद्यालयमा छिट्टै स्वयंसेवक शिक्षक पठाइने बताएका छन् । शिक्षक पदपूर्ति गर्न सरकारले दरवन्दी थपगर्न शिक्षण सिकाइ अनुदान र स्वयंसेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको उनले जानकारी दिए । महोत्तरीमा बर्दिवास नगरपालिक ...

फेरिँदै सामुदायिक स्कुल
२०७६ माघ ३ गते २३:१६

फेरिँदै सामुदायिक स्कुल

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–९ नेपालीचौरको जनता आधारभूत विद्यालयमा चार वर्षअघि आठ जना विद्यार्थी थिए ।प्रधानाध्यापक फेरिएसँगै अंग्रेजी माध्यममा पढाइ सुरु भयो । पढाइ राम्रो नभएको भन्दै स्कुलबाट छुटाएर बोर्डिङमा भर्ना गरेका अभिभावकले पुनः यही विद्यालयमा छोराछोरी पठाउन थालेका छन् ।अहिले ...

कोलाहलबीच निस्फिक्री पढाइ
२०७६ माघ ३ गते २३:१४

कोलाहलबीच निस्फिक्री पढाइ

सिरहा । विद्यालय प्रायः कोलाहल हुने स्थानभन्दा टाढै राखिन्छ । बालबालिकालाई पठनपाठनमा बाधा नपुगोस् भनेर यसो गरिएको हो । जिल्लाको गुलरियामा भने सडकछेउमै स्कुल छ । चोहर्वा–सिरहा खण्डका हजारौं सवारी चर्को आवाज कुद्छन् । तर, कक्षा चलाउन कुनै समस्या छैन । विद्यार्थी ‘डिस्टर्ब’ मान्दैनन्  ...

कम्प्युटरबिनै कम्प्युटर शिक्षा
२०७६ माघ ३ गते २३:१०

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

बिर्तामोड  । आसिक माझी कक्षा ७ का विद्यार्थी हुन् । उनले कक्षा ५ देखि नै कम्प्युटर विषय पढेका हुन् तर अझै चलाउन जान्दैनन् ।उनले कम्प्युटर देख्न पाएको बल्ल चार महिना हुँदै छ । चार महिनामा तीनपटक कम्प्युटर सिक्ने मौका पाए । आसिक मात्र होइन, भद्रपुर नगरपालिका–४ मन्त्रीबारीस्थित महेशपुर आधारभूत वि ...

न्यूनतम उपलब्धि हासिल नगरे शिक्षकको जागिर चट्, यि हुन् पदमुक्त हुने नौ अवस्था
२०७६ माघ ३ गते १९:३४

न्यूनतम उपलब्धि हासिल नगरे शिक्षकको जागिर चट्, यि हुन् पदमुक्त हुने नौ अवस्था

काठमाडौं । आफूले पढाउने कक्षा र विषयमा विद्यार्थीको तोकिएको उपलब्धिस्तर हासिल गराउन नसके शिक्षकहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५९ को उपदफा २ को (ज)मा यस्तो व्यवस्था गरि ...

प्रदेश-२ मा छोरी शिक्षा बिमा शिवीर सञ्चालन
२०७६ माघ ३ गते ११:१६

प्रदेश-२ मा छोरी शिक्षा बिमा शिवीर सञ्चालन

वीरगन्ज । प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम प्रभावकारी बनाउन आठवटै जिल्लामा एकैसाथ बिमा शिवीर सञ्चालन गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का ८ वटै जिल्लामा बिहीबार देखि एकैसाथ छोरी शिक्षा बिमा शिवीर सुरु गरेको गरेको हो । प्रदेश ...

ल क्याम्पस सस्याबारे महान्यायाधिवक्ताको चासो
२०७६ माघ ३ गते ११:१२

ल क्याम्पस सस्याबारे महान्यायाधिवक्ताको चासो

काठमाडौं । नेपाल ल क्याम्पसमा एलएलबीको भर्नाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा छलफल भएको छ । कानुन विषयको पढाई हुने त्रिभुवन विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पसम भर्ना विवादकै कारण स्नातक तहको एक शैक्षिक सत्र गुमेपछि सरोकारवालाबीच छलफल भएको हो । ...

गण्डकी विश्वविद्यालय : कुलपतिमा ५ जना सिफारिस
२०७६ माघ ३ गते ११:०९

गण्डकी विश्वविद्यालय : कुलपतिमा ५ जना सिफारिस

गण्डकी । गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयको कुलपति पदका लागि ५ जनाको नाम संक्षिप्त सूचीमा सूचीकृत भएका छन् । सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिले बुधबार ५ जना छानेको हो । समितिका अनुसार प्राडा. हेमराज सुवेदी, डा.पूर्णकान्त अ ...

गाइड, गेसपेपर छ्यापछ्याप्ती
२०७६ माघ ३ गते ११:०६

गाइड, गेसपेपर छ्यापछ्याप्ती

काठमाडौँ ।  विद्यालय तहमा गाइड, गेसपेपर, प्राक्टिस बुक, परीक्षा क्याप्सुल आदिको प्रयोग प्रतिबन्धित छ । तर न किनबेच रोकिएको छ, न त प्रयोग । परीक्षाको मुखमा बजार, कक्षाकोठा र विद्यार्थीको झोलासम्मै छ्यापछ्याप्ती भएका छन् यस्ता सामग्री । फागुनदेखि विद्यालय तहका परीक्षा हुँदै छन् । चैत ६ देखि एसईई ...

उच्च शिक्षामा छात्रवृत्ति पाउन सामुदायिक विद्यालयमा पढ्न अनिवार्य
२०७६ माघ २ गते २०:३५

उच्च शिक्षामा छात्रवृत्ति पाउन सामुदायिक विद्यालयमा पढ्न अनिवार्य

काठमाडौं । उच्च शिक्षामा छात्रवृत्ति पाउनका लागि अनिवार्य रुपमा सरकारी विद्यालय पढ्नुपर्ने भएको छ ।  अब कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य स ...

दलितलाई निःशुल्क शिक्षा
२०७६ माघ २ गते १०:२६

दलितलाई निःशुल्क शिक्षा

काठमाडौं । राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो। विधेयक राष्ट्रियसभाको विध ...

आफ्नै विश्वविद्यालय बनाउँदै कर्णाली
२०७६ माघ २ गते १०:२३

आफ्नै विश्वविद्यालय बनाउँदै कर्णाली

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्न प्रक्रिया थालेको छ । विधेयक निर्माण गर्न सैद्धान्तिक सहमतिको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रक्रिया अघि बढिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सामाजिक विकास मन्त्री दल रावलले दुई साताअघि सैद्धान्तिक सहमतिको ...

शिक्षक मृत फेला
२०७६ माघ १ गते २१:४५

शिक्षक मृत फेला

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लामा एक शिक्षक सोमबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । काडा भवानी माविमा अध्यापन गराउँदै आएका सिराहा औराही गाउँपालिका–३ घर भएका अन्दाजी वर्ष ५५ का रामदयाल यादव रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक् ...

गणितका सूत्र सिकाउँदै
२०७६ माघ १ गते २१:४१

गणितका सूत्र सिकाउँदै

इटहरी । इटहरीको मुख्य चोकदेखि केही मिटर दक्षिण पश्चिम पुगेपछि सरस्वती सदन माध्यमिक विद्यालय पुगिन्छ । गैसारमा रहेको यो २००७ मा स्थापना भएको नगरकै जेठो स्कुल हो । चार वर्षअघिसम्म अन्य सामान्य शैक्षिक गुणस्तर भएका सामुदायिक विद्यालयभन्दा यो फरक थिएन । शिक्षकहरू नियमित पढाउन आउँथे । विद्यार्थी संख ...

छोरीको खाता खोल्न स्थानीय तहलाई चार करोड
२०७६ माघ १ गते २१:३९

छोरीको खाता खोल्न स्थानीय तहलाई चार करोड

सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी सुरु गरेको ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहलाई झण्डै चार करोड रुपैयाँ पठाएको छ। सामाजिक विकास मन्त्रालयले कर्णालीका ७९ स्थानीय तहलाई तीन करोड ८४ लाख रुपैयाँ पठाएको हो।पु ...

जुम्लामा खस भाषाकाे पाठ्यपुस्तक निर्माण
२०७६ माघ १ गते २१:३५

जुम्लामा खस भाषाकाे पाठ्यपुस्तक निर्माण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय संस्कृती र सभ्यता संरक्षणका लागि खस भाषाको पाठ्यपुस्तक निर्माण गरेको छ। यहाँका २५ वटा विद्यालयमा खस भाषाको पाठ्यपुस्तक पठनपाठन हुन थालेको हो।अहिले खस भाषाको उद्गम स्थल जुम्ला संकटमा छ। खस भाषा पनि हराउदै जान थालेको भन्दै संरक्षणका लागि पाठ्यपुस्तक ...

विद्यालय छाडी बालविवाह रोज्छन् किशोरी
२०७६ माघ १ गते २१:३२

विद्यालय छाडी बालविवाह रोज्छन् किशोरी

रोल्पा । केहि समय अगाडि रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका-१, पाङ टाईवाङस्थित सरस्वती माध्यमिक विद्यालय पाङ कक्षा ९ मा पढ्ने ४ जनाले र कक्षा १० मा पढ्ने ५ जनाले विवाह गरेका कारण स्कुल छाडेँ। यहाँ हरेक वर्ष दर्जन बढि विद्यार्थीहरु विवाह गरेकै कारण विद्यालय छाड्ने गर्दछन्। विद्यालयका शिक्षकहरु बा ...

एसइइमा गणित र विज्ञानको नतिजा सुधार्न अभियान
२०७६ माघ १ गते २१:२९

एसइइमा गणित र विज्ञानको नतिजा सुधार्न अभियान

रुपन्देही । प्रदेश सरकारले विज्ञान र गणित विषयमा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएपछि सुधारका लागि विशेष अभियान सञ्चालन गरेको छ। एसइइ परीक्षामा प्रदेश न. ५ का विज्ञान र गणित विषयमा इ र डि ग्रेड ल्याउने विद्यार्थी संख्या आधा भन्दा बढि भएपछि त्यसलाई सुधार गर्न सामाजिक विकास मन्त्रालयले विशेष ...

दंग विद्यार्थी, ढुक्क आमाबुबा
२०७६ माघ १ गते २१:२४

दंग विद्यार्थी, ढुक्क आमाबुबा

धादिङ । थाक्रे गाउँपालिका दामेचौरको जनभोजनालयले दैनिक दुई हजारको हाराहारीमा बालबालिकालाई निःशुल्क खाना तथा खाजा खुवाउँदै आएको छ। हामीलाई सुन्दा पनि अचम्म लाग्न सक्छ दैनिक दुई हजार। त्यो पनि निःशुल्क ? तर, यो सत्य हो। प्रेमसागर फाउण्डेसन मार्फत यो सबै सम्भव भएको छ।नौबिसेबाट बसमा बाइरोडको बाटो उक ...

उमावि अनुदान कोटा र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने
२०७६ माघ १ गते ११:१७

उमावि अनुदान कोटा र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

काठमाडौं । हाल कायम रहेका उमावि र राहत शिक्षकका दरबन्दी अनुदान कोटा स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने प्रस्ताव गरिएको छ ।शिक्षा मन्त्रालयले निर्माण गरिरहेको शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५६ को १ मा ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका राहत कोट ...

विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक विज्ञापन र गोल्डेन हेण्डसेकको सुविधा
२०७६ पुस २९ गते २०:४१

विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक विज्ञापन र गोल्डेन हेण्डसेकको सुविधा

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक प्रतिस्पर्धा र गोल्डेन हेण्डसेकको सुविधा दिइने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाको मौका दिने व्यवस्था गरिएको हो । ऐनको मस्यौदामा २०५९ जेठ ...

बुढेसकालमा अक्षर सिक्दै आमाहरु
२०७६ पुस २९ गते ०८:११

बुढेसकालमा अक्षर सिक्दै आमाहरु

             बुढेसकालका आमाहरु महिला समुहमा आबद्ध भई साक्षरता कक्षामा गएर अक्षर सिक्न थालेका छन् । उमेरमा नपढिए पनि आफ्नो नाम खेल्न र सामान्य अक्षर पढेर आयआर्जन गर्नकै लागि ढल्कदो उमेरमा आमाहरु अक्षर सिक्न थालेका हुन् ।   पहिला नपढिएको ...

काँप्दै पढ्छन् विद्यार्थी
२०७६ पुस २८ गते २३:०५

काँप्दै पढ्छन् विद्यार्थी

लमजुङ  । जाडो महिना । झ्यालढोका खुल्लै । एकसरो लुगामा दिनभरि टिनको छानोमुनि । लमजुङ हिमाल र मिदिमखोलाबाट आउने सिरेटो सोझै कक्षामा पस्छ । लुगलुग काँप्दै पढ्छन् विद्यार्थी । केहीका स्कुल पोसाक च्यातिएका छन् ।अझ आकाशबाट पानी बर्सिंदा टिनको ओतमा बसेका बालबालिका निथ्रुक्क भिजेर घर पुग्छन् । घरबाट आएपछि अ ...

पालिकाकै एक मात्र मावि जीर्ण
२०७६ पुस २८ गते २२:३०

पालिकाकै एक मात्र मावि जीर्ण

गोरखा । नजिकै विद्यालय छैन । छेकम्पारका सोनम लामा दुई दिन टाढाको सिर्दिवासस्थित बुद्ध मावि पुग्छन् । आवासीय सुविधा रहेकाले विद्यालयमै बस्छन् । ६ कक्षाका कर्मा लामा पनि एक दिन टाढाको चुम्चेतबाट यहाँ पढ्न आएका छन् । जिल्लाकै दुर्गम मानिने चुमनुब्री गाउँपालिकाभरि जम्मा एउटा मावि छ । सातै वडाका बालबालिक ...

संस्कृत पढ्ने बढे
२०७६ पुस २८ गते २२:२३

संस्कृत पढ्ने बढे

ओखलढुंगा । मोलुङ गाउँपालिका–४ मा सञ्चालित जलजलेश्वर गुरुकूल वेद विद्याश्रम जिल्लाकै एकमात्र संस्कृत विद्यालय हो । २०६८ मा कक्षा ४ सम्म अध्यापन अनुमति लिई सुरु भएको विद्यालयमा १७ विद्यार्थी थिए । ८ वर्षयता अध्यापन अनुमति १० कक्षासम्मको लिइसकिएको छ । सोसँगै विद्यार्थी संख्या पनि बढेको छ । क ...

विद्यालयमा कम्प्युटर छ, सिकाउने छैनन्
२०७६ पुस २८ गते २२:२१

विद्यालयमा कम्प्युटर छ, सिकाउने छैनन्

विर्तामोड । कोठाभरि कम्प्युटर छन् । कुर्सीहरू असरल्ल । सबै धुलाम्य छन् । यस्तो दुरावस्था बाह्रदशी गाउँपालिका १ भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयको हो ।  शिक्षक अभावमा कम्प्युटरको प्रयोगात्मक सिकाई हुन सकेको छैन । नियमित पढाई नभएपछि ढोकामा दुइटा ताल्चा लगाएर कम्प्युटरहरू राखिएका छन् । ...

एक शिक्षक एक ल्यापटप
२०७६ पुस २८ गते २२:१६

एक शिक्षक एक ल्यापटप

स्याङ्जा । फेदीखोला गाउँपालिकाले 'एक शिक्षक एक ल्यापटप' अभियान सुरु गरेको छ । ‘हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’भन्ने नाराका साथ उक्त कार्यले गुणस्तरीय र समयानुकुलन शैक्षिक आवश्यकतालार्ई प्रविधिसँग जोडेको जनाइएको छ ।गाउँपालिकामा आयोजित कार्यक्रम मार्फत पालिकाभित्रका २४ ...

ल क्याम्पसमा भर्ना विवाद : एलएलबीको शैक्षिक सत्र गुम्यो
२०७६ पुस २८ गते २२:०८

ल क्याम्पसमा भर्ना विवाद : एलएलबीको शैक्षिक सत्र गुम्यो

काठमाडौं । स्नातक तह (एलएलबी) मा विद्यार्थी भर्नामा उत्पन्न विवादले नेपाल ल क्याम्पसको पढाइ एक शैक्षिक सत्र पर धकेलिएको छ। विवाद साम्य हुने संकेत नदेखिएपछि स्नातक तहमा अबदेखि तीन वर्षे एलएलबीको पढाइ सञ्चालन गर्ने–नगर्ने विषयमा क्याम्पस र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच छलफल सुरु भए ...

द्वन्द्वपीडित स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको तयारी
२०७६ पुस २८ गते १९:५८

द्वन्द्वपीडित स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको तयारी

राजनीतिक पूर्वाग्रह एवं द्वन्द्वका कारण हटाइएका स्थायी शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली गर्न र अस्थायीलाई पनि कानूनबमोजिम सुविधा दिई विदा दिने तयारी थालेको छ । सरकारले पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा गठित ‘राजनीतिक पूर्वाग्रह, द्वन्द्वका कारण हटाइएका शिक्षक तथा कर्मचारीका ...

हाजिरी रजिष्टर नै गायब गरी शिक्षकको तलब झ्वाम पार्ने प्रअ बिरुद्ध मुद्दा
२०७६ पुस २७ गते २२:३८

हाजिरी रजिष्टर नै गायब गरी शिक्षकको तलब झ्वाम पार्ने प्रअ बिरुद्ध मुद्दा

काठमाडौं । भ्रष्टाचारको आरोपमा बारा,  कलैया नगरपालिका ७ पन्नादेवी कन्या माविका प्रधानाध्यापक सुनरपति कुमारी यादव बिरुद्ध मुद्दा दायर गरिएको छ । शिक्षकको कोटाको लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी रकम हिनामिना गरेकी उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशे ...

एनप्याब्सन २२ औं वर्षमा, सुरक्षित विद्यालय अभियान शुभारम्भ
२०७६ पुस २७ गते २२:२१

एनप्याब्सन २२ औं वर्षमा, सुरक्षित विद्यालय अभियान शुभारम्भ

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा ...

हिस्टुनको आक्रोस: राष्ट्रका लागि योगदान गर्ने उमावि शिक्षकलाई पुरस्कृत गर्ने कि तिरस्कृत ?
२०७६ पुस २६ गते १४:२०

हिस्टुनको आक्रोस: राष्ट्रका लागि योगदान गर्ने उमावि शिक्षकलाई पुरस्कृत गर्ने कि तिरस्कृत ?

काठमाडौं । साविक उच्चमाध्यमिक तहमा कार्यरत शिक्षकहरुले राष्ट्रका लागि योगदान गरेका आफलूहरुलाई सरकारले पुरस्कृत नगरी तिरस्कृत मात्रै गरेको आरोप लगाएको छ । २०४९ सालमा शुरु भएको उमावि शिक्षा र कार्यरत शिक्षकको व्यवस्थापन गर्न सरकार २०७६ सम्मसमेत असफल भएको उनीहरुले जिकिर गरेका हुन् । माध्यमिक विद्यालय श ...

ट्युसनको तनाव
२०७६ पुस २६ गते १०:२०

ट्युसनको तनाव

जुम्ला । खलंगाको माइनस ८ डिग्रीको चिसो । बिहान ५ नबज्दै कालेखोलीमा विद्यार्थीको चहलपहल सुरु भइसक्छ । एसईईमा सहभागी हुने विद्यार्थी यतिबेला चिसोको फिक्री नगरी ट्युसन पढ्न धाइरहेका छन् । जिल्लाका अधिकांश विद्यालयमा वार्षिक औसत सय दिनभन्दा बढी पढाइ हुँदैन । नियमित पढाइ नहुँदा कोर्स अपुरै हुन्छ । त्यसैल ...

विश्वविद्यालय पदाधिकारी हटाउने कानुनमा विवाद
२०७६ पुस २५ गते २२:०७

विश्वविद्यालय पदाधिकारी हटाउने कानुनमा विवाद

काठमाडौं । कार्यकाल तोकेर नियुक्ति पाएका विश्वविद्यालयका पदाधिकारीलाई बीचैमा हटाउन सक्ने गरी ल्याइएको विधेयकको प्रस्तावमा सांसदबीच मतभिन्नता देखिएको छ पदाधिकारीलाई अंकुश लगाउने व्यवस्था समेटिएको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक गत चैत १ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। विधेयकमा अहिले भएक ...

विद्यालयमा व्यवस्थापन समिति अध्यक्षले नै लगाए ताला
२०७६ पुस २५ गते २२:०१

विद्यालयमा व्यवस्थापन समिति अध्यक्षले नै लगाए ताला

सिरहा । विद्यालयको आय-व्यय सार्वजनिक गर्न माग गर्दै सिरहाको लक्ष्मीपुर पतारी ५ मा रहेको आधारभूत विद्यालय पत्थरगाडामा व्यवस्थापन समितिका अध्यक्षले तालाबन्दी गरेका छन् । दुई आर्थिक वर्षको हिसाबकिताब माग गरे पनि प्रधानाध्यापक राजदेव यादवले अटेर गरेपछि प्रशासन कक्षमा पुस १३ गतेदेखि तालाबन्दी गरिएको ...

नगरबाटै विद्यालय अनुगमन
२०७६ पुस २५ गते २१:५७

नगरबाटै विद्यालय अनुगमन

रुकुम पश्चिम । चौरजहारी नगरपालिका–५ स्थित माध्यमिक विद्यालय खहरेका प्रधानाध्यापक नेत्रबहादुर बुढाले मंसिरमा दुई दिन नगरका पदाधिकारीलाई स्पष्टीकरण दिए । नगरको शिक्षा, युवा तथा खेलकुद शाखाबाट उनलाई विद्यालयमा किन हाजिर नभएको भनेर सोधियो । कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक लालबहादुर घर ...

उमावि शिक्षकहरुसँग शिक्षामन्त्रीको आग्रह– प्रतिस्पर्धाका लागि तयार रहनुस्
२०७६ पुस २५ गते १७:४४

उमावि शिक्षकहरुसँग शिक्षामन्त्रीको आग्रह– प्रतिस्पर्धाका लागि तयार रहनुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले प्रष्ट पारेका हुन् ।  माध्यमिक विद्यालय शिक्षक युनिय ...

 नक्कली प्रमाणपत्रधारी शिक्षक विरुद्ध अदालतमा मुद्दा
२०७६ पुस २५ गते १६:२८

नक्कली प्रमाणपत्रधारी शिक्षक विरुद्ध अदालतमा मुद्दा

काठमाडौं । श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्र ...

हेर्नुहोस् एमबीबीएसमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली
२०७६ पुस २५ गते १४:५५

हेर्नुहोस् एमबीबीएसमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७६ का लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गत एमबीबीएस छात्रावृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरुको सूचि सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले छात्रवृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूचि ...

नर्सिङ कलेज खारेजी: 'समयमै जानकारी गराएका थियौँ, अब हाम्रो तहबाट गर्नसक्ने केही छैन'
२०७६ पुस २४ गते २२:३६

नर्सिङ कलेज खारेजी: 'समयमै जानकारी गराएका थियौँ, अब हाम्रो तहबाट गर्नसक्ने केही छैन'

काठमाडौं । आफू अध्ययनरत कलेजलाई खारेज गर्न अदालतले आदेश दिएपछि पहिलो वर्षको अन्तिम परीक्षा दिन नपाएका नर्सिङका ३० विद्यार्थीले आफूहरूलाई अर्को कलेजमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । २०७५ सालको साउन महिनामा ठिमीस्थित चक्रवती नर्सिङ कलेजमा डिप्लोमा तहमा भर्ना भएका विद्यार्थीहरू गत साउन महिनायता ...

रोल्पामा दौतरी शिक्षा कार्यक्रम सुरु
२०७६ पुस २४ गते २२:३२

रोल्पामा दौतरी शिक्षा कार्यक्रम सुरु

रोल्पा । जेष्ठ नागरिकलाई घरमै गएर उपचार गर्ने उद्देश्यले सुरु गरिएको दौतरी शिक्षा कार्यक्रम रोल्पामा पनि सुरु हुने भएको छ। प्रदेश न. ५ सरकारले सुरु गरेको सो कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु ८४ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिहरुको घरमा पुगेर उपचार गर्ने छन्। स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीका ...

कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी
२०७६ पुस २४ गते २२:२७

कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी

रोल्पा । चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसे ...

महेन्द्र रत्न क्याम्पसमा विवादै विवाद
२०७६ पुस २४ गते २२:२३

महेन्द्र रत्न क्याम्पसमा विवादै विवाद

इलाम । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष राजेन्द्र कुँवर र क्याम्पस प्रमुख रामप्रसाद गुरागाईको विवाद अदालतमा पुगेको छ। क्याम्पस प्रमुख गुरागाईले उच्च अदालत विराटनगरको इलाम इजलासमा क्याम्पसका सञ्चालक समिति अध्यक्ष कुँवर र सहायक क्याम्पस प्रमुख प्रेम लुइँटेललाई विपक्षी ...

हिसाब माग्दै विद्यालयमा तालाबन्दी
२०७६ पुस २४ गते २२:२१

हिसाब माग्दै विद्यालयमा तालाबन्दी

सिरहा । लक्ष्मीपुर पतारी गाउँपालिका–५ पथलगारास्थित आधारभूत विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले तालाबन्दी गरेका छन्। अध्यक्ष विजयकुमार यादवले अध्यापनमा सुधारका साथै विद्यालयको आर्थिक हिसाब सार्वजनिक गर्न माग गर्दै बुधबार तालाबन्दी गरेका हुन्। तालाबन्दीपछि शिक्षकले हाजिरी गर्न नपाए पनि ...

विश्‍वविद्यालयमा पदाधिकारी नै मनपरी गर्छन् : शिक्षामन्‍त्री
२०७६ पुस २४ गते २२:१६

विश्‍वविद्यालयमा पदाधिकारी नै मनपरी गर्छन् : शिक्षामन्‍त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले विश्वविद्यालयका पदाधिकारीलाई नियुक्त गरिसकेपछि सरकारले कारवाही गर्ने कुनै पनि बाटो नभएका कारण मनपरी बढेको आरोप लगाएका छन्।संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार केही नेपाल ऐन शंसोधन सम्बन्धी विधेयकको छलफलमा सहभागी भएर उनले यस्तो ...

अनिवार्य अवकाशित अस्थायी शिक्षकलाई सुविधा र अस्थायी सेवाअवधि गणना गर्न माग
२०७६ पुस २४ गते ११:१७

अनिवार्य अवकाशित अस्थायी शिक्षकलाई सुविधा र अस्थायी सेवाअवधि गणना गर्न माग

तनहुँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले अनिवार्य अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधा र स्थायी भएकाहरुको पुरा अस्थायी सेवाअवधि गणना गर्न माग गरेको छ । गण्डकी प्रदेश, तनहुँको भिमाद नगरपालिका वडा नम्बर ४ माझकोटमा  अस्थायी शिक्षक आन्दोलनका हस्तीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा आन्दोल ...

जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय
२०७६ पुस २४ गते १०:४८

जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय

काठमाडौं। भएका कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाइको काम सुम्पिने गरेको छ। तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थालेका हुन् ...

अदालतको ढोकामा क्याम्पस प्रमुख
२०७६ पुस २४ गते ०९:५५

अदालतको ढोकामा क्याम्पस प्रमुख

इलाम । विद्यार्थी आन्दोलनपछि तालाबन्दी भइरहेको सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख आफ्नो अधिकारमाथि हस्तक्षेप गरिएको भन्दै अदालतको ढोका पुगेका छन्। आफूले जाडो छुट्टीको सूचना निकालिसकेपछि सञ्चालक समितिले अर्काे मितिको सूचना पुनः निकालेको भन्दै प्रमुख रामप्रसाद गुरागाईंले इलामस्थ ...

सोधेको प्रश्नको जवाफ दिन नसक्दा छात्रामाथि कुटपिट
२०७६ पुस २४ गते ०९:५२

सोधेको प्रश्नको जवाफ दिन नसक्दा छात्रामाथि कुटपिट

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध स्कुलमा अध्ययनरत छात्रामाथि शिक्षकले निर्घात कुटपिट गरेका छन्। कक्षा ८ मा अध्ययनरत छात्रा अनुश्का ठाकुरलाई बुधबार सो विद्यालयका शिक्षक सागर सिंहले कुटपिट गरेका हुन् ।शिक्षकले सोधेको प्रश्नको जवाफ नदिँदा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको अनुश्काका ठुलोबुवा ला ...