२०७६ कार्त्तिक २ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

छात्रवृत्तिबाट प्रधानाध्यापकले लिए ३ लाख २७ हजार कमिसन !
२०७६ जेष्ठ ११ गते ११:५५

छात्रवृत्तिबाट प्रधानाध्यापकले लिए ३ लाख २७ हजार कमिसन !

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा रहेको जलकन्या माविका प्रद्यानध्यापक (प्रअ) कृष्णप्रसाद चौलागाँईले छात्रवृत्ति रकममा कमीसन खाँदै आएको पाइएको छ। उक्त विद्यालयका विद्यार्थीहरुको भनाइ अनुसार प्रअ चौलागाँईले कक्षा १० र ११ का ६३ जना विद्यार्थीसँग ३ लाख २७ हजार रुपैयाँ कमिसन लिएका ह ...

अंग्रेजीले तान्यो विद्यार्थी
२०७६ जेष्ठ ११ गते ११:५०

अंग्रेजीले तान्यो विद्यार्थी

महोत्तरी । बर्दिवास नगरपालिका–३, गौरीडाँडाका बाबुराम श्रेष्ठका दुवै छोरा निजी विद्यालयमा अध्ययन गर्थे। सरकारी विद्यालयको पढाइ गुणस्तर हुन नसकेको भन्दै उनले निजी स्कुल रोजे। तर, यसपटक भने उनले त्यसो गरेनन्। छोरा विक्रम र विवेकलाई निजीबाट छुटाएर सरकारी स्कुल भर्ना गरे।रामगोपालपुरका रामबाबु ...

विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो
२०७६ जेष्ठ ११ गते ११:४५

विद्यालयकाे नेपाली नाम जुराउनै गाह्रो

काठमाडौँ । नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले । सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ । संसारमा चलेको कुनै नाम सम्झिनोस्, आफ्नै सहरमा वा आफ्नै समुदाय आसपास त्यस्त ...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण : एउटै कक्षामा नौ सेक्सन
२०७६ जेष्ठ १० गते १०:२६

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण : एउटै कक्षामा नौ सेक्सन

तनहुँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । कतिपय सरकारी विद्यालय विद्यार्थी कम भएर बन्द हुने अवस्थामा पुगेको वेला दमौलीस्थित सत्यवती माविमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ । विद्यार्थी धेरै भएपछि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरिएको विद्यालय व्य ...

शिक्षक एक, विद्यार्थी शून्य
२०७६ जेष्ठ १० गते ०९:५०

शिक्षक एक, विद्यार्थी शून्य

बाँके । शिक्षक जगदीश रोका बिहानै विद्यालय आउँछन् । १० बजेसम्म बस्छन् र हाजिरी गरेर घर फर्किन्छन् । यहीँ उनको दैनिकी हो । डुडुवा गाउँपालिका–५ नुना पूर्वास्थित श्री जनता कल्याण प्राथमिक विद्यालयमा १ जना शिक्षक छन् । उनले पढाउने विद्यार्थी संख्या शून्य छ । चालु शैक्षिक सत्रमा २ दिन घरदैलो भर ...

किन लुकाइयो उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन
२०७६ जेष्ठ ९ गते ०९:५१

किन लुकाइयो उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय शिक्षा आयोग बनायो। आयोगका लागि सवा दुई करोड रुपैयाँ खर्च भयो। तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ र अघिल्लो सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालामा उच्चस्तरीय शिक्षा आयोग गठन भयो। आयोगका अध्यक्ष मन्त्री नै थिए। काम सुचा ...

छात्रवृत्तिमा प्रधानाध्यापकको कमिसन
२०७६ जेष्ठ ९ गते ०८:१०

छात्रवृत्तिमा प्रधानाध्यापकको कमिसन

सिन्धुली ।  सिन्धुलीका एक प्राधानाध्यापकले विद्यार्थीले पाउने छात्रवृत्तिको रकममै कमिसन खाएका छन् । कमलामाई नगरपालिका– ३ स्थित श्री जलकन्या मावि चपौलीका प्रअ कृष्णप्रसाद चौलागाईले कक्षा ११ र १२ का २३ जना विद्यार्थीले पाउनुपर्ने ३६ हजार छात्रवृत्तिबाट प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले ...

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग
२०७६ जेष्ठ ८ गते ०८:२०

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग

काठमाडौं । आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप खेपेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूको गतिविधि झन्झन् विवादमा पर्दै जान थालेको छ । आयोगले यसअघि तीनपटक लिएको परीक्षासमेत विवादको घेरामा परेको थियो । अहिले पनि आफ्नो पुरानै विवादित परम्परालाई दोहो¥याउँदै आयोगका पदा ...

अब्बल बन्दै सामुदायिक विद्यालय
२०७६ जेष्ठ ४ गते ११:५४

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी ।  केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो ।आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्र ...

शिक्षकलाई दुई सय पूर्णांकको परीक्षा
२०७६ जेष्ठ ४ गते ११:३९

शिक्षकलाई दुई सय पूर्णांकको परीक्षा

काठमाडौँ । शिक्षक सेवा आयोगले दुई सय पूर्णांकको परीक्षा सञ्चालन गर्ने भएको छ । स्थायी शिक्षक बन्न एक सय पूर्णांकको परीक्षा पास गरे पुग्ने प्रावधान रहेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावली संशोधन गरेर दुई सय पूर्णांकको परीक्षा व्यवस्था गर्न लागेको हो । संशोधनको मस्यौदामा ...

रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा
२०७६ बैशाख २३ गते ११:००

रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा

काठमाडौं । सरकारले रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतवार सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गरेर शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेको जनाएको हो । केन्द्रले गत चैत्र ११ गते सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर ...

मेयर निजी विद्यालयका लगानीकर्ता
२०७६ बैशाख २३ गते १०:१४

मेयर निजी विद्यालयका लगानीकर्ता

गत वर्ष आफूखुसी निजीले तोकेको शुल्कलाई समायोजन नगरेर महानगरपालिकाले संस्थागत (निजी) विद्यालयले तोकेको शुल्कमै समर्थन गरेको छ। महानगरको शिक्षा समितिले शैक्षिक सत्र ०७६ मा निजीको शुल्क नबढाउने निर्णय गरेको थियो। तत्कालीन जिल्ला शिक्षा कार्यालय मोरङले ०७३ चैत २४ गते निजी विद्यालयको शुल्क तोकेको थियो। त ...

कागजी दौडमा सीमित शिक्षा
२०७६ बैशाख २३ गते १०:०१

कागजी दौडमा सीमित शिक्षा

काठमाडौं । शिक्षा क्षेत्रमा ठूलै सुधार ल्याउने लक्ष्यसहित विगत एक वर्षमा आयोग बनाउने, रकम खर्च गर्ने, अध्ययन गराउने, प्रतिवेदन बनाउने र बुझाइएको प्रतिवेदन गायब गर्नेलगायत काम मात्र भए। शिक्षा सुधार गर्ने बहानामा शिक्षाका निकायहरूले विभिन्न समयमा समिति बनाएर सुझाव संकलन गर्ने तर संकलित सुझावलाई ...

सामुदायिक विद्यालयमा शुल्कैशुल्क
२०७६ बैशाख २३ गते ०९:५५

सामुदायिक विद्यालयमा शुल्कैशुल्क

सर्लाही । चन्द्रनगर गाउँपालिकी-४ बबरगन्ज, पोखरियाकी माया माझी अरूका खेतमा मजदुरी गरेर परिवार पाल्छिन् । उनका ३ छोराछोरी बबरगन्जस्थित दुर्गा खोभारी माविमा पढ्छन् । तर, छोराछोरी पास भएर कक्षा उक्लँदैपिच्छे उनले शुल्क तिर्नुपरेको छ । सामुदायिक भए पनि उक्त विद्यालयले निजी विद्यालयले जसरी शुल्क उठाउ ...

थेसिस चोरी रोक्न सफ्टवेयर
२०७६ बैशाख २३ गते ०९:४६

थेसिस चोरी रोक्न सफ्टवेयर

काठमाडौँ  । त्रिभुवनलगायतका विश्वविद्यालयले लेख/रचना वा थेसिस चोरी रोक्न 'एन्टि-प्लेगरिजम सफ्टवेयर' प्रयोगमा ल्याउने भएका छन् । सफ्टवेयर खरिदका लागि विश्वविद्यालय अनुदान आयोगले तत्काल ७० लाख रुपैयाँ अनुदान दिने भएको छ । आयोगले कृतिगत वा सिर्जना चोरी पत्ता लगाउन उपयोग हुने सफटेयर सञ्चालनका लागि ...

सार्वजनिक शिक्षा सुधार्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु
२०७६ बैशाख ११ गते १४:४९

सार्वजनिक शिक्षा सुधार्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । सार्वजनिक विद्यालय सुधार गर्न दुईदिने राष्ट्रिय सम्मेलन शुरु भएको छ । शिक्षा, विज्ञापन तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सम्मेलनको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बुधवार उद्घाटन गरेका हुन् । भक्तपुरको बोडेमा शुरु भएको सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तहका प्र ...

स्थायी नहोउञ्जेलसम्म आन्तरिक परीक्षा गरिरहन अस्थायी शिक्षकको माग
२०७६ बैशाख ११ गते ००:१०

स्थायी नहोउञ्जेलसम्म आन्तरिक परीक्षा गरिरहन अस्थायी शिक्षकको माग

काठमाडौं । अस्थायी शिक्षकहरुले आफूहरुलाई विस्थापित नगरी स्थायी नहाउञ्जेलसम्म निरन्तर आन्तरिक परीक्षा गरिरहन सरकारसँग माग गरेका छन् । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै अस्थायी, करार शिक्षक केन्द्रिय समितिले यस्तो माग गरेको हो । यो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने समितिले चेतावनी दिएको छ । स ...

गोदाममै थन्किए पाठ्यपुस्तक
२०७६ बैशाख १० गते ०९:२६

गोदाममै थन्किए पाठ्यपुस्तक

कालिकोट । कालिकोटमा थोक बिक्रेताले समयमै ल्याएका पाठ्यपुस्तक गोदाममा थन्किएका छन्। जिल्लाका विद्यालयले समयमै नलिँदा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन ।चैत अन्तिममा पाठ्यपुस्तक ढुवानी गरे पनि विद्यालयले नलगेपछि थन्क्याउनुपरेको बिक्रेताले बताएका छन्। ‘हाम्रो स्टेसनरी पसल’को ग ...

पढाउनै नपढाइ ३ वर्षदेखि तलब !
२०७६ बैशाख १० गते ०९:२२

पढाउनै नपढाइ ३ वर्षदेखि तलब !

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका- ३ मा रहेको चैत्यपीपल सूर्योदय निमाविमा कार्यरत शिक्षिकाले नपढाएर तलब खाएको खुलाशा भएको छ।नेपाली विषय राहत निमावि दरबन्दीमा कार्यरत शिक्षिका शुशिला रौलेलाई ३ वर्षदेखि तत्कालिन गाविस,बुढिगंगा नगरपालिका र विद्यालयको संरक्षणमा तलब खुवाइरहेको स्थानीयले ब ...

मेयरको नेतृत्वमा प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात
२०७६ बैशाख ९ गते २१:१०

मेयरको नेतृत्वमा प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई सोमबार कार्यकक्षमै हातपात गरिएको छ । काभ्रेको पाँचखाल नगरपालिका मेयर महेश खरेल र विद्यालयका शिक्षक कृपासुर खड्काको नेतृत्वमा गएको एक समूहले उनीमाथि विद्यालय हातमै हातपात गर्दै दुर ...

सार्वजनिक विद्यालय सुधारका लागि राष्ट्रिय सम्मेलन
२०७६ बैशाख ९ गते ०७:३९

सार्वजनिक विद्यालय सुधारका लागि राष्ट्रिय सम्मेलन

काठमाडौं । सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको भूमिकाबारे विश्लेषण हुनेछ । यही वैशाख ११ र १२ ग ...

पुनः परीक्षाले करोड व्ययभार
२०७६ बैशाख ९ गते ०७:२९

पुनः परीक्षाले करोड व्ययभार

काठमाडौं । परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो पटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ। परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो।पहिल ...

आफैं प्याड बनाएर प्रयोग गर्द किशोरी
२०७६ बैशाख ९ गते ०७:२५

आफैं प्याड बनाएर प्रयोग गर्द किशोरी

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ की सुनिता बिष्ट महिनावारी भएको बेला आफैंले बनाएको सेनेटरी प्याड प्रयोग गर्छिन्। महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्छ भन्ने जनचेतना भएसँगै आफैंले बनाएर प्रयोग गर्न थालेको उनले बताइन् ।उनले भनिन् ‘महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्छ भन ...

स्कुल जान थाले मुसहर बालबालिका
२०७६ बैशाख ९ गते ०७:२२

स्कुल जान थाले मुसहर बालबालिका

महोत्तरी । 'आब हमरो बेटाबेटी पढ् स्कुल जैतै)अब मेरो छोराछोरी पनि पढ्न स्कुल जान्छन्,' अनिता देवी सादाले छिमेकी कमला देवी सादालाई सुनाइन्। 'बौवासब पइढलिखके भलादमी बन्तै (बाबुनानीहरु पढिलेखी भलादमी बन्छन्),'महोत्तरीको गौशाला मलहनियाँ पोखरकी सुनिताले खुशी हुदैं छिमेकीलाई बताउँदै थिइन् ।सुनिताको एक ...

‘संघको शिक्षक स्विकार्दैनौं’
२०७६ बैशाख ९ गते ०७:१७

‘संघको शिक्षक स्विकार्दैनौं’

काठमाडौँ । सामुदायिक विद्यालयमा करारमा शिक्षक नियुक्ति गर्ने विषयलाई लिएर स्थानीय र संघीय सरकारबीच विवाद चर्केको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्क्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाट करारमा शिक्षक नियुक्ति गर्न सकुर्लर जारी गरेको पर्सिपल्ट आइतबार गाउँपालिका राष्ट्रिय महासंघ र ...

शिक्षकले छाडेपछि पठनपाठन अन्योलमा
२०७६ बैशाख ८ गते ०८:०७

शिक्षकले छाडेपछि पठनपाठन अन्योलमा

सल्यान  । देशभर नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय तहको सक्रियतासमेत बढेको छ । बन्गाडकुपिण्डे नगरपालिकाका केही विद्यालयका माथिल्ला कक्षामा भने अझै भर्ना सुरु भएको छैन । निजी स्रोतका शिक्षकले छाडेपछि भर्ना अभियान नै प्रभावित भएक ...

करार शिक्षक नियुक्त गर्ने बाटो खुला
२०७६ बैशाख ८ गते ०७:४५

करार शिक्षक नियुक्त गर्ने बाटो खुला

काठमाडौं । आन्तरिक प्रतिस्पर्धामा अनुत्तीर्ण भएर वा सेवा अवधि गणना गरेर पैसा लिएर गएका शिक्षकका कारण दरबन्दी रिक्त रहेको ठाउँमा करार शिक्षक नियुक्त गर्न सामुदायिक विद्यालयलाई बाटो खुला भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई शुक्रबार पत्राचार ...

अस्थायीको परीक्षामा राहत शिक्षक पनि
२०७६ बैशाख ८ गते ०७:४१

अस्थायीको परीक्षामा राहत शिक्षक पनि

काठमाडौं  । अस्थायी दरबन्दीमा कार्यरत शिक्षकका लागि मात्र गराइएको आन्तरिक प्रतिस्पर्धामा राहत कोटाकालाई पनि सहभागी गराउने कि नगराउने छिनोफानो नहुँदा प्राथमिक र माध्यमिक तहका १ सय ७४ शिक्षकको नतिजा प्रकाशनमा ढिलो भएको छ। अस्थायीमा कार्यरतमध्ये आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण १४ हजार शिक्षकको अन ...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कक्षा ८ मा ग्रेड वृृद्धि परीक्षा
२०७६ बैशाख ७ गते ०९:०४

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कक्षा ८ मा ग्रेड वृृद्धि परीक्षा

दार्चुला । सम्भवतः नेपालमै पहिलो पटक होला कक्षा ८ मा ग्रेड बृद्धि परिक्षा संचालन गरिनु तर दार्चुला जिल्लाको महाकाली नगरपालिकाले आफ्नै शिक्षा नियमावली तयार पारी कक्षा ८ को ग्रेड बृद्धि परिक्षा संचालन गरिरहेको छ । महाकाली नगरपालिकाले आधारभुत तहको अन्तिम परिक्षा संचालन कार्यविधि २०७५ पारित गरी कक्षा ८ ...

बैतडी साक्षर जिल्ला घोषणा
२०७६ बैशाख ७ गते ०९:००

बैतडी साक्षर जिल्ला घोषणा

बैतडी । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागि परेको बताउनुभएको छ । शुक्रवार बैतडी जिल्लालाई साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको उहाँ ...

स्वयंसेवक शिक्षकलाई अवकाश
२०७६ बैशाख ७ गते ०८:५३

स्वयंसेवक शिक्षकलाई अवकाश

रुकुम पश्चिम  । आठबीसकोट नगरपालिकाले ८ करार नियुक्त स्वयंसेवक शिक्षकलाई सेवाबाट हटाएको छ । गत चैत २८ देखि ३० गतेसम्म बसेको नगर कार्यपालिका बैठकले दुई शिक्षक र ६ शिक्षिकाको म्याद नथपेर बिदा दिने निर्णय गरेको हो । ०७५ सालमा गरिएको विद्यालय अनुगमन प्रतिवेदन, नगर शिक्षा नियमावली ०७४ को नियम १६ को ...

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु
२०७६ बैशाख ७ गते ०८:४९

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु

काठमाडौँ । छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फिर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ । प्रधा ...

पोखरा विश्वविद्यालय : 'डी प्लस’ भर्नाले परीक्षा प्रभावित
२०७६ बैशाख ६ गते १०:१०

पोखरा विश्वविद्यालय : 'डी प्लस’ भर्नाले परीक्षा प्रभावित

लेखनाथ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३० देखि ४० प्रतिशत मात्र ल्याउने विद्यार्थी ‘डी प्लस’ ग्रेडमा पर्छन् । पोखरा विश्वविद्यालयको अहिलेको मूल्यांकन ठ्याक्कै त्यस्तै छ । परीक्षा सरेको सर्‍यै छ । विद्यार्थी आन्दोलन चलेको चल्यै छ । सम्बन्धनप्राप्त कलेजको मनमौजीले विश ...

स्थानीय तहमा नयाँ अभ्यास : सामुदायिकमा गाभिए निजी स्कुल
२०७६ बैशाख ६ गते १०:०४

स्थानीय तहमा नयाँ अभ्यास : सामुदायिकमा गाभिए निजी स्कुल

पाल्पा । गुल्मीको गुल्मीदरबार गाउँपालिका र पाल्पाको पूर्वखोला गाउँपालिकाले बोर्डिङ स्कुल नराख्ने भएका छन् । पूर्वखोलाले यस वर्षदेखि सबै निजी विद्यालय सामुदायिकमा गाभेर नयाँ अभ्यास सुरु गरेको छ भने गुल्मीदरबारले मावि तहको एउटा बोर्डिङलाई सरकारीमा गाभेर यसको सुरुवात गरेको जनाएको छ ।पूर्वखोला गाउँपालि ...

पुस्तकालय बनेपछि विद्यार्थी हर्षित
२०७६ बैशाख ३ गते १४:१२

पुस्तकालय बनेपछि विद्यार्थी हर्षित

बाल मन्दिर माविले छोटो समय लगाएर निर्माण गरिएको पुस्तकालय र कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ । भवनको उद्घाटनसँगै पुस्तकालय सञ्चालनमा आएका हुन् ।विद्यालयमा पठन–पाठनका अतिरिक्त पुस्तकालय स्थापनामा सहयोग पुगोस र त्यसबाट विद्यार्र्थीलाई अतिरिक्त क्रियाकलाप आर्जन गर्न सहज बनाउन पुस्तक ...

समयमै पुगे नयाँ पाठ्यपुस्तक
२०७६ बैशाख ३ गते १४:०२

समयमै पुगे नयाँ पाठ्यपुस्तक

संखुवासभा । प्रदेश १ को दुर्गम पहाडी जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन् अगावै पाठ्यपुस्तक आइसकेका छन् । सामुदायिक विद्यालयका लागि कक्षा ५ देखि १० सम्मको १ हजार ५ सय सेट पुस्तक आइसकेको रुधेस पुस्तक पसलका सञ्चालक रुद्र पोखरेलले बताए । तर कक्षा १ देखि ५ कक्षासम्मका पुस्तक भने आउन बाँकी छ । विगतक ...

एण्टोका अध्यक्ष पाठकलाई ‘प्रवल जनसेवाश्री’ पदक
२०७६ बैशाख ३ गते ०९:२८

एण्टोका अध्यक्ष पाठकलाई ‘प्रवल जनसेवाश्री’ पदक

काठमाडौं । अखिल नेपाल शिक्षक संगठन(एण्टो)का अध्यक्ष घनश्याम पाठकलाई सरकारले प्रवल जनसेवाश्री पदकबाट सम्मानित गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका पाठकलाई सामुदायिक शिक्षाको सुधारमा योगदान गरेवापत पदकबाट सम्मानित गरिएको हो । राष्ट् ...

सरकारीलाई विद्यार्थी टिकाउने चिन्ता
२०७६ बैशाख ३ गते ०९:१२

सरकारीलाई विद्यार्थी टिकाउने चिन्ता

काठमाडौं । डेढ दशकदेखि सञ्चालन हुँदै आएको राष्ट्रिय विद्यार्थी भर्ना अभियान सरकारले यस वर्ष पनि सञ्चालन गर्‍यो। तर भर्ना भएका विद्यार्थीलाई स्कुलमा टिकाइराख्ने वातावरण नबन्दा सबै नागरिकलाई शिक्षा दिने सरकारको लक्ष्य अपूर्ण भएको छ। विद्यालय भर्ना हुने उमेर पुगे पनि विविध कारणले गर्दा पढ्न न ...

विद्यार्थी भर्ना अभियान सुरु
२०७६ बैशाख ३ गते ०८:५०

विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौँ  । वैशाख लागेसँगै ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं’ नारासहित विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरण अभियान सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । संविधानअनुसार ...

शिक्षाको बेरुजु ७ अर्ब १४ करोड, भौतिक निर्माणमा मात्रै साढे ५ अर्ब  अनियमितता
२०७६ बैशाख १ गते १०:०९

शिक्षाको बेरुजु ७ अर्ब १४ करोड, भौतिक निर्माणमा मात्रै साढे ५ अर्ब अनियमितता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायको बेरुजु ७ अर्ब १४ करोड २६ लाख ९० हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । मन्त्रालय अन्तर्गत एक सय १२ वटा निकाय छन् । शिक्षाका सबै निकायमा गरेर ७ अर्ब २२ करोड ...

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’
२०७६ बैशाख १ गते ०८:२७

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु  । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँ ...

भर्ना अभियान भोलिबाट
२०७६ बैशाख १ गते ०८:२४

भर्ना अभियान भोलिबाट

काठमाडौँ  । शिक्षा मन्त्रालयले वैशाख २ लाई ‘राष्ट्रिय भर्ना अभियान दिवस’ घोषणा गर्ने तयारी गरेको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने जनाइएक ...

केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली
२०७६ बैशाख १ गते ०८:२१

केयूका मेडिकल कलेजमा ठगी : विद्यार्थीबाट १ करोडसम्म असुली

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ । एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी ...

किताब सधैं ढिला
२०७६ बैशाख १ गते ०८:१७

किताब सधैं ढिला

रामेछाप । जनक शिक्षा सामग्री केन्द्रले विद्यालयलाई पुस्तक समयमा नपठाउँदा विद्यार्थीलाई अध्ययनमा गाह्रो परेको छ । विद्यालयमा पुगिसक्नुपर्ने नयाँ पाठ्यपुस्तक अझै जिल्लामा आइपुगेको छैन । जिल्ला सदमुकाममा आएका पुस्तक पनि बालबालिकाको हातमा पुस्तक पुग्न हप्तौं लाग्छ । वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत ...

तीन वर्षे एलएलबीको प्रवेश परीक्षाका लागि फारम खुल्यो, परीक्षा जेठ ४ गते
२०७५ चैत्र ३० गते १२:१०

तीन वर्षे एलएलबीको प्रवेश परीक्षाका लागि फारम खुल्यो, परीक्षा जेठ ४ गते

 काठमाडौँ । नेपाल ल क्याम्पसले  एलएलबी प्रथम वर्ष २०७५ मा भर्नाका लागि प्रवेश परीक्षाको फाराम खुलाएको छ । यसवर्ष प्रवेश परीक्षामा उत्तीर्णले मात्र भर्ना हुन पाउने जनाइएको छ । गतवर्ष प्रवेश परीक्षा लिइएपनि विद्यार्थी संगठनहरुको दवावका कारण प्रवेश परीक्षा नदिएकाहरुले पनि भर्ना भर्ना भएका थिए ...

स्नातकोत्तर पढे, काम पाएनन्
२०७५ चैत्र ३० गते ११:०६

स्नातकोत्तर पढे, काम पाएनन्

काठमाडौँ । सानोठिमी क्याम्पसपछाडिको गल्लीमा दृष्टिविहीनको संसार छ । ब्रेललिपिमा उच्च शिक्षा पढाइ हुने भएकाले विभिन्न जिल्लाका दृष्टिविहीन यहाँ जम्मा भएका छन् । उच्च शिक्षा पढिरहेका र पढिसकेका उनीहरुको एउटै गुनासो छ– ‘सांगले जस्तो अवसर पाइएन ।’ शुक्रबार बिहान ९ बज्नै लागेको थि ...

स्ववियु चुनाव गर्न जेठ दोस्रो साताको समयसीमा
२०७५ चैत्र ३० गते ११:०३

स्ववियु चुनाव गर्न जेठ दोस्रो साताको समयसीमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी जेठ दोस्रो साताभित्र गर्ने समयसीमा तोकेको छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले बिहीबार विद्यार्थी संगठनहरूसँग छलफल गरी समयसीमा तोकेकी हुन् । ‘कार्यतालिकाअनुसार गत फागुनमै सम्पन्न हुनुपर्ने स्वव ...

विद्यार्थी छैनन्, गाभ्न आनाकानी
२०७५ चैत्र ३० गते ११:००

विद्यार्थी छैनन्, गाभ्न आनाकानी

कञ्चनपुर  । भीमदत्त नगरपालिका १०, तिलकेनीको सरस्वती आधारभूत विद्यालयमा ३० जना विद्यार्थी छन् । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा प्रत्येक कक्षामा ५/६ जना मात्रै छन् । भीमदत्त नगरपालिका १०, तिलकेनीको सरस्वती आधारभूत विद्यालयमा ३० जना विद्यार्थी छन् । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा प् ...

शिक्षक संघको बीसौं प्रतिनिधि सभा : के भन्छन् प्रदेश अध्यक्षहरु
२०७५ चैत्र २९ गते १०:२८

शिक्षक संघको बीसौं प्रतिनिधि सभा : के भन्छन् प्रदेश अध्यक्षहरु

काठमाडौं । नेपाल शिक्षक संघको बीसौं संघीय प्रतिनिधि सभा काठमाडौंमा जारी छ । बिहिवार र आज शुक्रवार बन्द सत्र चलिरहेको छ । संघमा महत्वपूर्ण र शक्तिशाली मानिने प्रतिनिधि सभामा के भइरहेको छ र आम शिक्षक वर्गहरुले यसबाट कस्तो अपेक्षा गरिरहेका छन् भन्ने सन्दर्भमा संघको प्रदेश समितिका अधयक्षहरुसँग गरिएको कु ...

शिक्षक नेताले कांग्रेसका वरिष्ठ नेता पौडेललाई लोकतन्त्रको पाठ पढाए
२०७५ चैत्र २९ गते ०९:२२

शिक्षक नेताले कांग्रेसका वरिष्ठ नेता पौडेललाई लोकतन्त्रको पाठ पढाए

काठमाडौं । नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष केशव निरौलाले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लोकतन्त्रको पाठ पढाएका छन् ।संघको काठमाडौंमा जारी २० औं प्रतिनिधि सभाको उद्घाटन सत्रमा बोल्दै निरौलाले शिक्षकहरुबाट लोकतान्त्रिक अभ्यास सिक्न नेता पौडेलाई आग्रह गरेका हुन् । 'म कांग्रेसको शुभ ...