२०७६ कार्त्तिक २ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन !
२०७६ साउन १५ गते ०७:५०

दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन !

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा आज फैसला हुँदैछ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला  मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन साउन १५ का लागि सारिएको थियो ।असार १८ गते  ...

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?
२०७६ साउन १४ गते २०:०९

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?

बागलुङ । शिक्षा विभागले तीन वर्षअघि दिवा समयमा कक्षा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरे पनि जिल्ला तहको कार्यन्वयनमा शिक्षक बाधक देखिएका छन् । जिल्लामा सञ्चालित १ देखि १२ कक्षासम्मको पढाइ बिहान १० बजेदेखि ४ बजेसम्म पढाउन निर्देश गरे पनि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षक र भवन ...

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४
२०७६ साउन १४ गते ०७:३३

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४

काठमाडौँ । कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् । उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परी ...

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो
२०७६ साउन १४ गते ०७:२७

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि विवादमा परेको छ। कर्मचारी भर्तीमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भ्रष्टाचारसम्बन्धी मुद्दाको किनारा नलाग्दै प्राध्यापक बढुवा पनि विवादित भएको हो।विश्वविद्यालय र सेवा आयोगका पदाधिकारीले आफूअनु ...

कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित )
२०७६ साउन १३ गते १८:४८

कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित )

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६ ...

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !
२०७६ साउन १३ गते ०८:४७

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !

धनगढी ।  महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्।सुरजले ‘सुसाइड नोट&rs ...

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
२०७६ साउन १३ गते ०८:२२

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं  ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।माध्यामिक शिक्षा परीक्षा (एसएलसी)  को नतिजा सोमबार प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।  बोर्डले सोमबार साँझसम्ममा  सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा निय ...

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका
२०७६ साउन १२ गते २२:४६

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

लिस्बन ।  पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र ...

गणित सिकाइ सुधार्ने महिला शिक्षक समाजको यो जुक्ति  !
२०७६ साउन १२ गते २०:०५

गणित सिकाइ सुधार्ने महिला शिक्षक समाजको यो जुक्ति !

काठमाडौं । गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटे ...

अधिकारी मन्त्रालय तानिए, नयाँ परीक्षा नियन्त्रकमा खकुरेल
२०७६ साउन १२ गते १५:३७

अधिकारी मन्त्रालय तानिए, नयाँ परीक्षा नियन्त्रकमा खकुरेल

काठमाडौं । शिक्षा तथा प्राविधि मन्त्रालयले माध्यमिक शिक्षा(कक्षा१०) को परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । यस अघि नियन्त्रक रहेका सहसचिव विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उनको स्थानमा उपसचिव रामराज खकुलेललाई नियन्त्रकको जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ ...

स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’
२०७६ साउन १२ गते १४:१८

स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’

भक्तपुर । फ्रेस शिक्षकलाई कक्षा कोठामा भित्र्याएर सार्वजनिक शिक्षा सुधार गर्ने उद्देश्य सहित चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्र भित्र कार्यरत स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’ ल्याएको छ । २५ बर्षे सेवा अवधि पुरा गरेका र ५० वर्ष उमेर पुगेका शिक्षकहरुले स्वेच्छिक अवकास रोजेमा नगर ...

 धार्मिक विद्यालयका लागि गुम्बाद्वारा सुविधा सम्पन्न भवन निर्माण
२०७६ साउन १२ गते १०:०६

धार्मिक विद्यालयका लागि गुम्बाद्वारा सुविधा सम्पन्न भवन निर्माण

जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँ पालिकाको केन्द्र याल्वाङमा रहेको धार्मिक महत्वको याल्वाङ गुम्बाले भूकम्प प्रतिरोधी र आधुनिक सुबिधा सम्पन्न भवन निर्माण गरेको छ । बहु आयामिक विषय अध्ययन हुने नाम्ख्योङ महामाया आधारभुत विद्यालयका लागि सुबिधा सम्पन्न नमूना भवन निर्माण गुम्बा र गाउँपालिकाको साझेदार ...

एसईईको पूरक परीक्षा विवादमा
२०७६ साउन ११ गते १४:२३

एसईईको पूरक परीक्षा विवादमा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा परेको छ । शिक्षा मन्त्रालयको निर्णयअनुसार राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ १ देखि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका बेला विवाद ब ...

सदरमुकामकै विद्यार्थी एक घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य
२०७६ साउन १० गते १७:३३

सदरमुकामकै विद्यार्थी एक घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य

सिमकोट गाउँ पालिका वडा नम्बर ७ को कैलाश माविको जिर्ण अबस्थामा रहेको घुम्ती विद्यालय भवन । तस्बीर : राजन रावत, हुम्ला   सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर सातका विद्यार्थीहरु एक घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । कक्षा तीनसम्म अध्ययन हुने कैलाश माविको घुम्ती विद्यालयको भव ...

अन्ततः स्वास्थ्यतर्फ १८ महिने टिएसएलसीमा भर्ना खुल्यो(सूचना सहित)
२०७६ साउन ९ गते २१:०३

अन्ततः स्वास्थ्यतर्फ १८ महिने टिएसएलसीमा भर्ना खुल्यो(सूचना सहित)

काठमाडौं । अन्ततः प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटि)ले स्वास्थ्य तर्फको १८ महिने टि एसएलसीमा भर्ना खुलाएको छ । बिहिवार सिटिइभिटिले सिएमए, अनमि, ल्याव असिस्टेनलगायतमा भर्ना खुलेको सूचना जारी गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा स्वास्थ्य तर्फका १८ महिने कार्यक्रम ऐन लागुहुन ...

युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा युवा मेला हुँदै
२०७६ साउन ९ गते ०९:१६

युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा युवा मेला हुँदै

काठमाडौं । युवाहरुको प्रतिभा प्रस्फुटन गर्न भन्दै युवा मेला आयोजना हुने भएको छ । इन्टरनेशल युथ सोसाइटीको आयोजनामा साउन १० गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा  युथ मेला गर्न लागिएको हो । । मेलामा  विद्यार्थीहरुको विभिन्न प्रस्तुतिहरु रहने जनाइएको छ । बुधवार राजधानीमा एक पत्रक ...

त्रिवि प्राध्यापकले अन्यत्र पढाउन नपाउने
२०७६ साउन ८ गते २०:४२

त्रिवि प्राध्यापकले अन्यत्र पढाउन नपाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्। त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो ।अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिव ...

बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा  शिक्षक पक्राउ
२०७६ साउन ८ गते १९:५०

बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

  पोखरा । होटलमा बन्धक बनाइ बालिकालाई करणी गरेको अभियोगमा एक शिक्षक  पक्राउ परेका छन् ।८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा   १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा विराटनगर घर भई हाल उदयपुर चौदन्दी ७ बस्ने बस्ने राजेश कानोडियालाई प्रहर ...

कसैलाई फाल्न कसैलाई राख्न नयाँ ऐन
२०७६ साउन ८ गते ०८:५५

कसैलाई फाल्न कसैलाई राख्न नयाँ ऐन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डबाट वर्तमान अध्यक्ष हटाउने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभीटी) मा सदस्य–सचिवलाई निरन्तरता दिने उद्देश्यका साथ नयाँ ऐनको मस्यौदा तयार पारेको छ ।शिक्षा सचिव खगराज बराललाई राष्ट्रिय परीक्षा बोर्डको ...

विद्यालयमा हेल्थ डेस्कः दैनिक २ दर्जन बढी विद्यार्थीले लिन्छन स्वास्थ्य सेवा
२०७६ साउन ६ गते २०:१६

विद्यालयमा हेल्थ डेस्कः दैनिक २ दर्जन बढी विद्यार्थीले लिन्छन स्वास्थ्य सेवा

विद्यालयमा महिनावारी भए पहिले जस्तो चिन्ता छैन सीता डाँगीलाई । विद्यालयमा पढ्दा पढ्दै महिनावारी भए उनी विद्यालयमा रहेको हेल्थ डेस्क जान्छिन अनि सेनेटरी प्याड मागेर प्रयोग गर्छिन । महिनावारीकै कारण विगत जस्तो समस्या भोग्नु परेको छैन उनलाई ।  विद्यालयमा पढ्दा पढ्दै अकस्मात विरामी परेर १ घण्टा दुर ...

यसवर्षको एजुकेशन जर्नालिष्ट अवार्ड पराजुली र संग्रौलालाई
२०७६ साउन ६ गते १६:१७

यसवर्षको एजुकेशन जर्नालिष्ट अवार्ड पराजुली र संग्रौलालाई

काठमाडौं । यसवर्षको एजुकेशन जर्नालिष्ट अवार्ड नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार दैनिकका गोपाल संग्रौलालाइृ प्रदान गरिने भएको छ । शिक्षालय राष्ट्रिय मासिकले वर्षै पिच्छे वितरण गर्दै आएको अवार्ड यसवर्ष पराजुली र संग्रौलालाई प्रदान गरिने भएको हो । गएको वर्ष आजको शिक्षा साप्ताहिकका रोशन क्षे ...

हेर्नुहोस् शिक्षक लाईसेन्स परीक्षाको मावि तहको सामाजिक विषयको पाठ्यक्रम
२०७६ साउन ४ गते ११:३२

हेर्नुहोस् शिक्षक लाईसेन्स परीक्षाको मावि तहको सामाजिक विषयको पाठ्यक्रम

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार  प ...

शिक्षक लाईसेन्सको तयारी गरिरहेका सबैले जान्नैपर्ने केही कुरा
२०७६ साउन ४ गते ११:१३

शिक्षक लाईसेन्सको तयारी गरिरहेका सबैले जान्नैपर्ने केही कुरा

काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन ...

पदस्थापना भएको जिल्ला छनोटमा चित्त नबुझेमा के गर्ने ?
२०७६ साउन ३ गते २२:४५

पदस्थापना भएको जिल्ला छनोटमा चित्त नबुझेमा के गर्ने ?

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावली सहित पदस्थापनाको जिल्ला तय गरिदिएको हो ।केन्द्रले समन्वय इकाईहरुमा पठाएको परि ...

त्रिवि उत्तरपुस्तिकामा नम्बर थप काण्डः आरोपित पाण्डेले गरे अग्लो भवनबाट हाम फालेर आत्महत्या
२०७६ साउन ३ गते २१:०४

त्रिवि उत्तरपुस्तिकामा नम्बर थप काण्डः आरोपित पाण्डेले गरे अग्लो भवनबाट हाम फालेर आत्महत्या

  काठमाडौं । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीले आत्महत्या गरेका छन् । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिविका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या ग ...

माध्यमिक तहको पदस्थापना शुरु, यस्ता छन् पदस्थापनाका ५ आधार(शिक्षकहरुको नामावली सहित)
२०७६ साउन ३ गते १७:४५

माध्यमिक तहको पदस्थापना शुरु, यस्ता छन् पदस्थापनाका ५ आधार(शिक्षकहरुको नामावली सहित)

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावली सहित शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरु पठाएको हो । अब जिल्ला स्थित समन्व ...

 आफ्ना मान्छे विस्थापित हुन नदिन र सरुवामा लाखौँ रकमको चलखेल गर्न रिक्त दरबन्दी लुकाइयो !
२०७६ साउन ३ गते ११:२०

आफ्ना मान्छे विस्थापित हुन नदिन र सरुवामा लाखौँ रकमको चलखेल गर्न रिक्त दरबन्दी लुकाइयो !

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगले माध्यमिक तहमा मागे भन्दा बढी शिक्षक सिफारिस गर्दा पदास्थापन गर्न नसकिएको जनाएपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटीप्पणीहरु भएका छन् । एजुकेशनपाटीले शिक्षक पदास्थापनमा किन ढिलाइ भयो भन्ने बारे केन्द्रको धारणा सम्बन्धी समाचार प्रकाशित ग ...

महिना दिन बित्दापनि किन माध्यमिक तहको शिक्षकको पदस्थापना हुन सकेन ?
२०७६ साउन ३ गते ०८:२४

महिना दिन बित्दापनि किन माध्यमिक तहको शिक्षकको पदस्थापना हुन सकेन ?

  रोशन क्षेत्री गाउँले/काठमाडौं काठमाडौं । एक महिना बितिसक्दा पनि खुला प्रतिस्पर्धाबाट छानिएका माध्यमिकतहका शिक्षकहरुको पदस्थापना हुन सकेको छैन । गत जेठ मै शिक्षक सेवा आयोगले छानिएका शिक्षकहरुको सिफारिस गरिसक्दा समेत आजसम्म शिक्षकहरुको पदस्थापना हुन नसकेको हो । शिक्षा तथा मानव स्रोत विकास ...

शिक्षामा गुणस्तरीय सुधार ल्याउन बाल कचहरी
२०७६ साउन ३ गते ०८:२३

शिक्षामा गुणस्तरीय सुधार ल्याउन बाल कचहरी

कपिलवस्तु । बालमैत्री विद्यालय गुणस्तरीय शिक्षाको सवालमा कपिलवस्तुको शिवराजमा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । बाल कचहरी मार्फत विद्यालयलाई बालमैत्री र गुणस्तरीय शिक्षाका लागि कार्यक्रम गरिएको हो । बालमैत्री विद्यालय संचालन र गुणस्तरीय शिक्षा संचालनमा पारदर्शिता, जवाफदेहिता, समावेशी र सहभागिताम ...

विद्यालयमा मदिरा भोज
२०७६ साउन २ गते २०:५५

विद्यालयमा मदिरा भोज

चितवन । विद्यालयमा मदिरा भोज। त्यो पनि प्रधानाध्यापकको नेतृत्वमा। रत्ननगर नगरपलिका–९ स्थित कपोरखोरी माविका प्रधानाध्यपक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवननिर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल मदिरा भोजमा रम ...

 बालकल्याण समितिलाई रुपान्तरण गरी   बालअधिकार परिषद् बनाइयो
२०७६ साउन १ गते २२:५४

बालकल्याण समितिलाई रुपान्तरण गरी बालअधिकार परिषद् बनाइयो

ललितपुर । केन्द्रीय बालकल्याण समितिलाई राष्ट्रिय बालअधिकार परिषद्मा रुपान्तरण गरिएको छ । नेपालमा तीन तहको सरकार आएपछि समितिलाई परिषद्मा परिवर्तन गरिएको हो । बुधवार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ललितपुरको  श्रीमहलमा राष्ट्रिय बालअधिकार परिषद्को उद्घाटन गरेकी छन् ।भविष् ...

शिक्षा क्षेत्रको पुनःनिर्माण गर्न बाग्लुङमा पनि एकाइ
२०७६ साउन १ गते २२:४५

शिक्षा क्षेत्रको पुनःनिर्माण गर्न बाग्लुङमा पनि एकाइ

बाग्लुङ । शिक्षा क्षेत्रको पुनःनिर्माण गर्नका लागि बाग्लुङमा छुट्टै कार्यालयको स्थापना गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा कार्यालयको स्थापना गरेको हो । बुधवार सांसद डा. सूर्य पाठकले एकाइको उद्घाटन गरेका छन् । ...

रोजीरोटी नखोस्न भन्दै अनशन बसेका अस्थायी शिक्षकमाथि प्रहरीको लाठी
२०७६ साउन १ गते २०:०४

रोजीरोटी नखोस्न भन्दै अनशन बसेका अस्थायी शिक्षकमाथि प्रहरीको लाठी

जनकपुर । मौका परीक्षामा अनुत्तीर्ण भएको भन्दै सरकारले सुविधा लिएर बिदाहुन ताकेता गरेपनि आन्दोलनको मैदान नछोडेका अस्थायी शिक्षकहरुमाथि लाठी चार्ज भएको छ ।आफ्नो रोजीरोटी खोसिन नहुने माग राख्दै सरकारको सुविधा प्याकेज अस्वीकार गरेका अस्थायी शिक्षकहरु जनकपुरमा प्रहरीको निसानामा परेका हुन् । बुधबार दिउँस ...

रोल्पाका थप दुई विद्यालय नमूना विकासका लागि छनौट
२०७६ साउन १ गते १६:३०

रोल्पाका थप दुई विद्यालय नमूना विकासका लागि छनौट

१ साउन । रोल्पाका दुई विद्यालय नमूना विकासका लागि छनौटमा परेका छन् । विद्यालयको प्रारम्भिक मूल्यांकन पछि ती विद्यालय छनौटमा परेका हुन् । यसरी छनौट हुने विद्यालयमा थवाङ गाउँपालिकाको वीरवलभद्र मावि थवाङ र गंगादेव गाउँपालिकाको शिद्धार्थ मावि घोप्टेवडार रहेका छन् । नमूना विद्यालय विकास एवम संचालन निर्द ...

शिक्षामन्त्रीको न्यूयोर्क भ्रमणमा विज्ञको साटो सचिवालय !
२०७६ साउन १ गते १६:१०

शिक्षामन्त्रीको न्यूयोर्क भ्रमणमा विज्ञको साटो सचिवालय !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल एउटा सम्मेलनमा भाग लिन विज्ञको सट्टा सचिवालय र स्वकीय कर्मचारीका साथ अमेरिका गएका छन् । युनेस्को पेरिसको आयोजनामा न्यूयोर्कमा यही १६ जुलाइमा हुन गइरहेको ‘हाइलेवल पोलिटिकल फोरम अन एसडिजिः फो प्वाइन्ट फाइभ’ अर्थात् ‘दी ...

खलासीजस्तो देखिएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक
२०७६ साउन १ गते ०९:५८

खलासीजस्तो देखिएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक

भोजपुर । भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक कुटिएका छन्। सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन् ।आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिप ...

रत्नराज्यमा गुरु पूर्णिमा, के गुरु चेला भन्दा नजान्ने हुन सक्छन ?
२०७६ असार ३१ गते २२:४९

रत्नराज्यमा गुरु पूर्णिमा, के गुरु चेला भन्दा नजान्ने हुन सक्छन ?

काठमाडौं । प्रदर्शनीमार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा मंगलबार फरक दृश्य देखिन्थ्यो ।  शिक्षकहरु लहरै डेस्कबेञ्चमा बसेका थिए भने अगाडि विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिइरहेका थिए । शिक्षकहरु हर्षित मुद्रामा देखिन्थे । निधारमा अविर, हातमा दक्षिणा रुपी विभिन्न सामग्रीहरु थिए । विद्यार्थी ...

शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा,  १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन
२०७६ असार ३० गते २०:५८

शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा, १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन

शिक्षण अनुमतिपत्र(शिक्षक लाइसेन्स)को विज्ञापन भएको झण्डै एक महिना बितिसक्दापनि शिक्षक सेवा आयोगले परीक्षाको मिति तय गर्न सकेको छैन । जसले गर्दा लाइसेन्सको फारम भरेका लाखौं परिक्षार्थी अन्योलमा परेका छन् । फारम भर्ने काम लभगभ अन्तिम चरणमा पुगेपनि आयोगले परीक्षाको मिति तय नगर्दा परीक्षा तयारीमा समस्या ...

अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका !
२०७६ असार ३० गते ०९:३७

अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका !

भक्तपुर  । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुविधा लिनका लागि आवेदन दिन अस्थायी शिक्षकहरुलाई अन्तिम पटक ताकेता गरेको छ । परीक्षामा अनुत्तीर्ण एवं सुविधा रोजेर स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिले सम्म पनि केही शिक्षकहरुले आवेदन नबुझाए पछि केन्द्रले अन्तिम ताकेता गरेको छ । यसअघि पनि ...

शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति
२०७६ असार २८ गते १९:५१

शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति

  हुम्ला । शिक्षक सरुवाको बिषयलाई लिएर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा कुनै कर्मचारी माथि हातपात नगरिएको नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताएका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरिएको प्रति दुख व्यक्त गर्दै अर्नगलमा समाचार प्रकाशन तथा प्र ...

प्राविधिक धारमा विद्यार्थी बढ्न सकेन
२०७६ असार २७ गते १६:१८

प्राविधिक धारमा विद्यार्थी बढ्न सकेन

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी मैदानमा उत्रँदा हाल कायम रहेको ८६ प्रतिशत साधारण र १४ प्रतिशत प्राविधक उच्च शिक्षाको संरचनालाई परिवर्तन गरी ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत साधारण शिक्षा उपलब्ध गराउने व्यवस्था गरिने अजेन्डालाई अघि सारेका थिए। ओली प्रधानमन्त्री बनेको १७ ...

अविरल वर्षपछिको बाढीले विद्यालय जाँदै गरेका बालक बगायो
२०७६ असार २७ गते १५:४९

अविरल वर्षपछिको बाढीले विद्यालय जाँदै गरेका बालक बगायो

फिदिम । विद्यालय जाँदै गरेका एक बालकलाई खोलाले बगाएर बेपत्ता पारेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिका १० वर्षीय दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनी रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारका विद्यार्थी हुन् । दाइसँगै विद्यालय आउने क्रममा खोलाले बगाएका बेपत्ता बनाएको बालकको ...

राष्ट्रिय परीक्षा बोर्डलाई अंकुश
२०७६ असार २५ गते १०:४०

राष्ट्रिय परीक्षा बोर्डलाई अंकुश

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले राज्यमन्त्रीसरह सेवासुविधा लिँदै आएका छन्। उनले अब भने नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव)सरह मात्र सुविधा पाउनेछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली जारी गरी आफूखुसी निर्णयमा रोक लगाएको छ ।बोर्डल ...

शिक्षा मन्त्रालय र केन्द्रविरुद्ध अदालत जाने पीडितको तयारी
२०७६ असार २५ गते ०९:३४

शिक्षा मन्त्रालय र केन्द्रविरुद्ध अदालत जाने पीडितको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको सूचीमा परेका दुई विद्यालयको नाम हटाएर अर्कै विद्यालयलाई छनौट गरेपछि पीडितहरु अदालत जाने तयारीमा छन् ।विद्यालयको भौतिक, प्रशासनिक र आर्थिक अवस्था, विद्यार्थी संख्या, उत्तीर्ण प्रतिशत लगायतका विषयमा मूल्याङकन गरी उत्कृष्ट नम्बर पाएका ...

 कलेजसँग ५० हजार घुस लिने त्रिविका सहायक डीन पटेल विरुद्ध विशेष अदालतमा मुद्दा
२०७६ असार २४ गते २२:५१

कलेजसँग ५० हजार घुस लिने त्रिविका सहायक डीन पटेल विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । ५० हजार घुससहित पक्राउ परेका त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका  सहायक डिन प्राडा शम्भुप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीको कलेज संचालन अनुमति रद ...

शिक्षा बजेट अपुग भएपछि अन्य शिर्षकको बजेटबाट शिक्षकलाई तलब !
२०७६ असार २४ गते २१:४१

शिक्षा बजेट अपुग भएपछि अन्य शिर्षकको बजेटबाट शिक्षकलाई तलब !

चालु आर्थिक वर्षमा शिक्षा बजेट अपुग भएपछि एउटा गाउँपालिकाले अन्य शिर्षकबाट शिक्षकलाई तलब खुवाएको छ ।हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षा बजेटमा शिक्षक तलब र छात्रवृत्तिको रकम अपुग भएपछि अन्य शिर्षकबाट रकम झिकेर विद्यालयलाई निकासा दिएको छ । केन्द्रबाट उक्त शिर्षकमा आउनु पर्ने अपुग बजेट नआए पछि गाउँपा ...

कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?
२०७६ असार २४ गते ०८:४५

कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?

काठमाडौँ । तुलसीराम चापागाईं कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउने शिक्षक हुन् । उनी २०५८ सालदेखि चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय (तत्कालीन उच्च मावि) मा पढाउँदै आएका छन् ।उनी तत्कालीन उच्च माविको दरबन्दीअन्तर्गत कार्यरत शिक्षक हुन्। संविधान र ऐनले कक्षा १२ सम्म मा ...

घूस लिँदै, प्रमाणपत्र दिँदै !
२०७६ असार २४ गते ०८:४१

घूस लिँदै, प्रमाणपत्र दिँदै !

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार् ...

एसइइमा कम ग्रेड पाएका लाखौँ विद्यार्थीले थाहै नपाइ पाए राहत
२०७६ असार २३ गते २०:३८

एसइइमा कम ग्रेड पाएका लाखौँ विद्यार्थीले थाहै नपाइ पाए राहत

भक्तपुर  । माध्यमिक शिक्षा परीक्षा (एसइइ ) को ग्रेड वृद्धि सम्बन्धी सूचनामा संशोधन गरिएको छ । नियम कानुनको धज्जी उड़ाउने गरि सूचना प्रकाशित भएपछि उक्त सूचना विवादित बनेको थियो । लाखौ विद्यार्थीलाई प्रभावित पार्ने सूचना संशोधन भएको हो ।अक्षराङ्कन पद्धतीको कार्यविधि र मर्म विपरित गत बुधवार राष्ट् ...

छोरीलाई स्नातकोत्तरसम्म पढाइ नि:शुल्क
२०७६ असार २२ गते २१:१३

छोरीलाई स्नातकोत्तरसम्म पढाइ नि:शुल्क

पाल्पा । रामपुर नगरपालिकाले अब जन्मिने छोरीलाई स्नातकोत्तर तहसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ । नगरसभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख रमणबहादुर थापाले यस्तो घोषणा गरेका हुन् । यसलाई पाँचौं नगरसभाले पारित गरेको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउन प्रे ...