२०७६ भदौ ८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

 'विश्व शिक्षामा कहाँ छौं हामी ?'
२०७३ भदौ २८ गते ०५:४३

'विश्व शिक्षामा कहाँ छौं हामी ?'

विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय व ...

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने
२०७३ भदौ २६ गते ०८:२६

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने

काठमाडौं । अन्ततः देशभरका विद्यालय ब्यवस्थापन समिति खारेज हुने भएका छन् । सर्वोच्च अदालतले तत्काल विद्यालय ब्यवस्थापन समिति विघटन नगर्न दिएको आदेश निरन्तरता दिन नपर्ने भन्दै खारेज गरेको छ । सर्वोच्चका न्यायधिशद्धय गोविन्द कुमार उपाध्याय र शारदा प्रसाद घिमिरेको इजालशले यस अघिको अल्पकालीन अन्तरि ...

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय
२०७३ भदौ २३ गते १०:४०

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय

काठमाडौं । सातै प्रदेशमा कम्तिमा एक एकवटा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने भएको छ । यसै वर्ष प्रत्येक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने सरकारको योजना रहेको छ । सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गर्ने सरकारले योजना सार्वजनिक गरेको छ । प् ...

अक्षम शिक्षक, ध्वस्त शिक्षा
२०७३ भदौ २३ गते ०२:५६

अक्षम शिक्षक, ध्वस्त शिक्षा

  बाबुराम विश्वकर्मा काठमाडौं । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ३२ वर्षदेखि पढाइरहेका उपप्राध्यापक देवनारायण यादव स्नातक तहका धेरै विद्यार्थीलाई अंग्रेजीमा ‘ ब्याचलर’ लेख्न नआउने अनुभव सुनाउँछन् । भन्छन्, “चिट चोरेकै भरमा स्नातक तहसम्म पुगेका विद्यार्थीले अंग् ...

यस्तो छ मन्त्रालयको अस्थायी शिक्षक व्यवस्थापनको कार्ययोजना
२०७३ भदौ ८ गते ०३:०२

यस्तो छ मन्त्रालयको अस्थायी शिक्षक व्यवस्थापनको कार्ययोजना

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका लागि नयाँ कार्ययोजना अघि सारेको छ । अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि झण्डै २८ हजार दरवन्दीमा खुला र आन्तरीक गरी चार किसिमका परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छ । पहिलो चरणमा अस्थायी शिक्षकहरुको दरवन्दी विवरण संकलन गर्ने, त्य ...

५० प्रतिशत सामुदायिक विद्यालय जग्गाबिहीन
२०७३ भदौ ६ गते ११:४९

५० प्रतिशत सामुदायिक विद्यालय जग्गाबिहीन

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं २०२३ सालमा स्थापना भएको केन्द्रीय बहिरा मावि नक्सालको आफ्नो नाममा जग्गा नहुँदा कम्ति शास्ती बेहोर्नु परेन । बालमन्दिरको नाममा रहेको जग्गामा लामो समय सञ्चालन भएपनि भूकम्पले भवन भत्काएपछि नयाँ भवन बनाउन विद्यालयलाई धेरै समस्या परेको छ । ४०५ जना फरक क्षमताका ...

सिकाइ उपलब्धि ओरालोलाग्दो
२०७३ भदौ १ गते ०४:०७

सिकाइ उपलब्धि ओरालोलाग्दो

रोशन क्षेत्री गाउँले/काठमाडौं  नेपालको विद्यालय शिक्षामा सिकाइ उपलब्धि निरन्तर घट्दै गएको छ । सरकारले हरेक वर्ष मनाउने गरेको शिक्षा दिवसमा धेरैपल्ट शैक्षिक गुणस्तर बढाउने नारा लगाउँदै आयो । केही वर्ष अघि ‘सिकाइ सुधार वर्ष’ पनि मनायो तर उपलब्धि भने निरन्तर घट्दै गइरहेको तथ्य सार्वजनि ...

ऐन संशोधनले न्याय खोसिएका शिक्षक
२०७३ साउन २१ गते ०९:१६

ऐन संशोधनले न्याय खोसिएका शिक्षक

  रोशन क्षेत्री ‘गाउँले’/ काठमाडौंशिक्षा ऐनको आठौं संशोधन २०७३ ले अस्थायी शिक्षकलाई स्थायी हुने वा सुविधासहित विदा हुने अवसर दिएको छ । जस अनुसार ०४९ देखि ०७२ असोज सम्मका अस्थाथी शिक्षकहरु आन्तरिक परीक्षा दिएर स्थायी भई पेन्सन लिन तथा अहिले नै सुविधा लिएर विदा हुन सक्नेछन् । स्थायी भ ...

शिक्षकका संघसंगठनकै कारण अस्थायीलाई सुविधा दिन नसकिएको हो : शिक्षा मन्त्रालय
२०७३ साउन २० गते ११:३४

शिक्षकका संघसंगठनकै कारण अस्थायीलाई सुविधा दिन नसकिएको हो : शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षकका संघसंगठनहरुकै अवरोधका कारण ०६३ को शिक्षा ऐन अनुसार अस्थायी शिक्षकहरुलाई सुविधा दिन नसकेको खुलासा गरेको छ । ०६३ मा ऐनमा आएको व्यवस्था कार्यान्वयन नगर्न तत्कालीन शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च लागेको मन्त्रालयले स्पष्ट पारेको छ । शिक्षा पत्रकार समुहले आ ...

अब विव्यस पद किनबेच हुने खतरा छ
२०७३ साउन १७ गते ०३:४१

अब विव्यस पद किनबेच हुने खतरा छ

  कृष्ण थापाअध्यक्षसामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल शिक्षा ऐनको आठौं संशोधन पछि शिक्षा विभागले देशभरका विद्यालय व्यवस्थापन समितिहरु खारेज गरेर नयाँ गठन गर्न निर्देशन गरेको छ । विभागले मन्त्रिस्तरीय निर्णय भन्दै साउन ५ गते ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै पहिलेक ...

हुँदै नभएका शिक्षकलाई तलब निकासा
२०७३ साउन ३ गते ०२:११

हुँदै नभएका शिक्षकलाई तलब निकासा

रोशन क्षेत्री गाउँले / काठमाडौंशिक्षा विभागले हुँदै नभएका शिक्षकका नाममा समेत बजेट निकासा गरेको प्रमाण पाइएको छ । विभागले भएको भन्दा बढी शिक्षक देखाएर बजेट निकासा गर्ने गरेको तथ्य खुलेको हो । विभागले प्राथमिक तहमा चार सय ८२ बढी शिक्षक दरबन्दीलाई न्यूनतम तलब स्केल आधारमा मासिक १७ हजार सात सय ३० को द ...

यस्तो रह्यो शिक्षामन्त्री पोखरेलको नौ महिने कार्यकाल
२०७३ असार ३० गते ११:३९

यस्तो रह्यो शिक्षामन्त्री पोखरेलको नौ महिने कार्यकाल

काठमाडौं । बिहीबार राष्ट्रपति विद्यादेबी भण्डारीबाट खुला विश्वविद्यालय सञ्चालन सम्बन्धी विधेयक प्रमाणीकरण भएसँगै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले मन्त्री निवासबाट बिदा भएका छन् । यस अघि नै राजीनामा दिएको भएपनि कार्यव्यस्तताले गर्दा शिक्षामन्त्रीले विहिबार मात्रै मन्त्री निवास छाडेका हुन । सत्तारु ...

शिक्षा ऐन आठौं संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण
२०७३ असार १५ गते ०८:३५

शिक्षा ऐन आठौं संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौं । शिक्षा ऐनलाई आठौँ पटक संशोधन गर्न बनेको शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधेयक प्रमाणिकरण गरेकी हुन् । योसँगै बुधबारबाटै देशमा नयाँ शिक्षा ऐन (आठौं संशोधन २०७३) लागुभएको छ । शिक्षा ऐन २०२८ लाई आठौँपटक संशोधन गर्न बनेको शिक्षा विधेयक ...

प्राविधिक एसएलसीको नतिजा पनि सार्वजनिक (नतिजा सहित)
२०७३ असार ८ गते २३:४९

प्राविधिक एसएलसीको नतिजा पनि सार्वजनिक (नतिजा सहित)

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक धार तर्फको एसएलसीको नतिजा प्रकाशीत गरेको छ । परीक्षामा नियमित र इक्जाम्टेड गरी कुल ३ हजार २ सय २६ विद्यार्थी सहभागि रहेका थिए । साधरण तर्फको  एसएलसीको नतिजा सार्वजनिक भएको एकसाताभित्र परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारको नतिजा प ...

एसएलसीमा ‘डी’ प्लसभन्दा तलका परीक्षार्थी फेलसरह
२०७३ असार २ गते १२:२५

एसएलसीमा ‘डी’ प्लसभन्दा तलका परीक्षार्थी फेलसरह

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो (शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्दैछ । परीक्षामा  ‘डी’ प्लसभन्दा तलको नतिजा ल्याउने परिक्षार्थीले प्लस टु भर्ना हुन पाउने छैनन् ।परीक्षा नियन ...

 शिक्षा ऐनको पूर्णपाठ : राजनीति गर्ने शिक्षकको जागिर चट्
२०७३ जेष्ठ २९ गते १०:१५

शिक्षा ऐनको पूर्णपाठ : राजनीति गर्ने शिक्षकको जागिर चट्

काठमाडौं । शिक्षा ऐनलाई आठौँ पटक संशोधन गर्न बनेको शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधेयक प्रमाणिकरण गरेकी हुन् । योसँगै बुधबारबाटै देशमा नयाँ शिक्षा ऐन(आठौं संशोधन २०७३०)लागुभएको छ ।शिक्षा ऐन २०२८ लाई आठौँपटक संशोधन गर्न बनेको शिक्षा विधेयक व्य ...

संसदीय समितिहरूमा स्वार्थ हावी हुँदै
२०७३ जेष्ठ २५ गते ००:१४

संसदीय समितिहरूमा स्वार्थ हावी हुँदै

काठमाडौँ । संसदीय समितिहरूमा निजी स्वार्थ जोडिएका सांसदहरूको समूह नै सक्रिय हुँदा निर्णय प्रभावित हुन थालेका छन् । अर्थ समिति, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति, उद्योग, वाणिज्य तथा उपभोक्ता हित, वातावरणलगायत समितिमा रहेका कतिपय सांसद आफूअनुकूलका नीति, ऐन, नियम र निर्देशिका बनाउन ...

शिक्षा विधेयक संसदबाट पारित : के-छ पारित शिक्षा ऐनमा ?
२०७३ जेष्ठ २२ गते १०:५०

शिक्षा विधेयक संसदबाट पारित : के-छ पारित शिक्षा ऐनमा ?

  काठमाडौँ । लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको शिक्षा ऐन २०२८ लाई संसाधेन गर्न बनेको विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै एसएलसी परीक्षा हटेको छ । लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् । ...

खुला विश्वविद्यालय ऐन संसदीय समितिबाट पारित
२०७३ जेष्ठ १९ गते २१:०७

खुला विश्वविद्यालय ऐन संसदीय समितिबाट पारित

काठमाडौँ । शिक्षा विधेयक पारित भएको केहि समयपछि खुला विश्वविद्यालय सञ्चालन ऐनको विधेयक पनि व्यवस्थापिका संसदको समितीबाट पास भएको छ । विधेयकलाई संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले पास गरेको हो । यो अब व्यवस्थापिका संसदमा पेश भई त्यहाँबाट पास भएर कार्यान्वयनमा आउनेछ ...

प्रधानाध्यापकरुसँग कार्यसम्पादन सम्झौता
२०७३ जेष्ठ १८ गते २३:२२

प्रधानाध्यापकरुसँग कार्यसम्पादन सम्झौता

गोरखा । गोरखा जिल्ला शिक्षा कार्यालयले जिल्लाभरीका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । जेष्ठ ६ गते सम्पन्न प्रअहरुको गोष्ठिमा जिल्लाभरका १०९ सामुदायिक उच्च मावि तथा मावि तहका प्रधानाध्यापकहरु र जिल्ला शिक्षा अधिकारीका विच शैक्षिक सत्र २०७३ का लागि २० वुंदे कार्यसम्पादन सम्झौता सम्पन् ...

तीन अर्बको ‘विदाइ’
२०७३ जेष्ठ १३ गते ०३:२४

तीन अर्बको ‘विदाइ’

शिक्षक व्यवस्थापनको विषय विद्यालय शिक्षा सुधारको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । त्यसैले सरकारले पहिलोपटक अस्थायी शिक्षकलाई सुनौलो विदाइ (गोल्डेन ह्यान्डसेक) कार्यक्रम ल्याएर स्वैच्छिक अवकाशमा पठाउने योजना अघि सारेको छ । शिक्षा मन्त्रालयले संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण सम ...

 शिक्षा विधेयक समितिबाट पारित : के- के  छ विधेयकमा ?
२०७३ जेष्ठ १३ गते ०२:००

शिक्षा विधेयक समितिबाट पारित : के- के छ विधेयकमा ?

काठमाडौँ । लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । व्यवस्थापिका संसद अन्र्तगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बुधबारको बैठकले शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ पारित गरेको हो । करिब ६ बर्ष अघि शिक्षा ...

 सरकारी शिक्षक कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउन माग
२०७३ जेष्ठ १२ गते १०:३८

सरकारी शिक्षक कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउन माग

  काठमाडौँ । विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले सरकारी शिक्षक कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउन माग गरेको छ । संगठनले नेपाल सरकारको तलव भत्ता खाने(नीति निर्माण गर्ने र कार्यान्वनय गर्ने) राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विधायिका, जङ्गी, निजामति कर्मचारी, शिक्षकहरुका सन्त ...

 १११७ स्थायी शिक्षकका लागि  विज्ञापन खुल्यो (सूचनासहित)
२०७३ जेष्ठ १० गते २०:१४

१११७ स्थायी शिक्षकका लागि विज्ञापन खुल्यो (सूचनासहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले १ हजार १ सय १७ जना स्थायी शिक्षकका लागि विज्ञापन गरेको छ । आयोगले खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सामुदायिक विद्यालयमा २०६३/०१/१० देखि रिक्त रहेको शिक्षक दरवन्दीमा स्थ ...

कक्षामा अनुत्तीर्ण शिक्षक
२०७३ जेष्ठ १ गते २३:४१

कक्षामा अनुत्तीर्ण शिक्षक

काठमाडौँ ।  शिक्षक सेवा आयोगको परीक्षामा पटकपटक फेल भएका शिक्षकलाई बिदाइ गर्नुसाटो पुनःस्थापना गर्ने सरकारी नीतिका कारण सामुदायिक विद्यालयको स्तर खस्कँदै गएको छ। अयोग्य शिक्षकले नै विद्यालय ओगट्दा अध्यापन अनुमतिपत्र हातमा लिएर बसेका थुप्रै जनशक्ति अझै सेवाप्रवेश गर्न पाएका छैनन् ।पूर्वशिक्षामन् ...

आयोगले चिकित्सा शिक्षाको प्रस्तावित मस्यौदा सरकारलाई बुझायो
२०७३ बैशाख ३० गते २३:००

आयोगले चिकित्सा शिक्षाको प्रस्तावित मस्यौदा सरकारलाई बुझायो

काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय आयोगले प्रस्तावित विधेयक मस्यौदा सरकारलाई बुझाएको छ । आयोगले डा. गोविन्द केसीसँगका सम्झौता र माथेमा प्रतिवेदनमा निजी मेडिकल कलेजले असहमति व्यक्त गरेका विषय हटाएर मस्यौदा तयार गरी सरकारलाई बुझाएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आ ...

नीति तथा कार्यक्रममा शिक्षा:१२ कक्षासम्म निःशुल्क देखि सर्टिफिकेटे राखि ऋण
२०७३ बैशाख २६ गते ०९:४७

नीति तथा कार्यक्रममा शिक्षा:१२ कक्षासम्म निःशुल्क देखि सर्टिफिकेटे राखि ऋण

काठमाडौँ । सरकारले शिक्षाको विकासका लागि महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । कक्षा १२ सम्म निःशुल्क गर्ने, सामुदायिक र निजी विद्यालयहरू बीच शैक्षिक गुणस्तरको अन्तर घटाउने देखि लिए शैक्षिक प्रमाणपत्रको आधार निब्र्याजी ऋण दिइने योजना सरकारले अघि सारेको छ । आईतबार संसदमा सरकारको नीति तथा कार्यक्रम ...

'शैक्षिक परामर्शका नाममा मानव तस्करी'
२०७३ बैशाख २५ गते ०१:२५

'शैक्षिक परामर्शका नाममा मानव तस्करी'

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ। बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे ।&nbs ...

केजरीवालले गरे मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न माग
२०७३ बैशाख २३ गते १०:४१

केजरीवालले गरे मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न माग

दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले  केंद्रीय सूचना आयुक्त सँग  भारतिय प्रधानमत्री नरेंद्र मोदीको शैक्षिक डिग्री सम्बधीत  जानकारी सार्वजनिक गर्न माग गरेका छन् । केजरीवालले  केंद्रीय सूचना आयुक्तलाई पत्र लेख्दै त्यसलाई आफ्नो  ट्विटर अकाण्टमा पोस्ट गरेका छन् । “मलाई& ...

शिक्षक आवश्यकता ६११, दरर्खास्त ४० हजार
२०७३ बैशाख २२ गते ०३:५३

शिक्षक आवश्यकता ६११, दरर्खास्त ४० हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो ।आयोगका प्रशास ...

प्याब्सनको अवैध पुस्तक छ्यापछ्याप्ती
२०७३ बैशाख २१ गते २३:३१

प्याब्सनको अवैध पुस्तक छ्यापछ्याप्ती

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले सरकारको स्वीकृत बिना पुस्तक छपाई गरेर बिक्री गरिरहेको छ ।‘स्वीकृती लिन निवेदन दिएको छ,’ केन्द्रका सूचना अधिकारी टुकराज अधिकारीले भने, ‘स्वीकृत दिएका छैनौ ।’प्याब्सनले कक्षा एकदेखि नौसम्मको विज्ञान बिषयको पुस्तक छपाई ...

भर्ना अभियान सकियो, पुस्तक आएन
२०७३ बैशाख १५ गते ०९:२१

भर्ना अभियान सकियो, पुस्तक आएन

धादिङ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता  बित्दा समेत सरकारी विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरुले अझै नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीसँग जोडिएको धादिङको विकट बस्तीमा मात्रै हैन सदरमुकामकै सरकारी विद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराइएको छैन । पुस्तक नभएपछि विद्यार्थीह ...

काठमाडौंको जिशिअलाई  कालोमोसो
२०७३ बैशाख १५ गते ०८:५७

काठमाडौंको जिशिअलाई कालोमोसो

काठमाडौँ । विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो  दलेका छन् । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा पुगेर क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप ...

निजी छाडेर ३ सय विद्यार्थी सामुदायिकमा
२०७३ बैशाख १० गते ०६:५९

निजी छाडेर ३ सय विद्यार्थी सामुदायिकमा

कास्की । गुणस्तरीय पठनपाठन अभावमा थुप्रै अभिभावकले सामुदायिकमा छोराछोरी पठाउन छाडेका छन् । कतिपय सरकारी स्कुल बन्द भए । केहीमा विद्यार्थी कम हुँदै गएका छन् । तर, यहाँको सरस्वती–टीका उच्चमाविको कथा भने फरक छ । शैक्षिक सुधार गरेपछि निजी विद्यालयबाट यहाँ आउने विद्यार्थीको लर्को नै लागेको छ । यति ...

उत्कृष्टलाई त्रिविमै रोजगारी
२०७२ चैत्र २८ गते ०८:२५

उत्कृष्टलाई त्रिविमै रोजगारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिय ...

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्
२०७२ चैत्र २५ गते ०७:५२

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्

काठमाडौं । विद्यालय पढ्ने भाइबहिनीहरुका लागि नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको छ । निजी विद्यालयहरुले नयाँ विद्यार्थीको भर्ना लिने तयारी गरिरहेका छन् । यहीबेला शिक्षा मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्यार्थीहरुको शैक्षिक शुल्क तोक्ने अधिकार अविभावकलाई दिएको छ ।निजी विद्यालयहरुले सरकारको निर ...

ग्रेडिङमै झमेला
२०७२ चैत्र १५ गते २२:०१

ग्रेडिङमै झमेला

काठमाडौं । एसएलसीमा सैद्धान्तिक र प्रयोगात्मकको एकमुष्ट ग्रेडिङले विद्यार्थीहरूको सही मूल्यांकन हुन नसक्ने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा चैत ६ मा बसेको राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् बैठकले सैद्धान्तिक र प्रयोगात्मक विषयको नम्बर नछुट्याउने निर्णय गरेको थियो । यस्तो ...

६ लाख १५ हजारले एसएलसी दिने
२०७२ चैत्र ११ गते ०९:३०

६ लाख १५ हजारले एसएलसी दिने

काठमाडौँ । यस वर्षको एसएलसी परीक्षामा  ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी हुने भएका छन् । जस मध्ये ४ लाख ५२ हजार ८ सय ८१ नियमिततर्फ, १ लाख ५९ हजार ४ सय १७ जना एक्जाम्टेडतर्फ र ३ हजार २ सय ५५ विद्यार्थी प्राविधिक एसएलसी(टीएसएलसी)तर्फका रहेका छन् । एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको ...

एसएलसीमा अब विषयगत ग्रेडिङ
२०७२ चैत्र ७ गते ०९:०६

एसएलसीमा अब विषयगत ग्रेडिङ

एसएलसी परीक्षाको परिणाम यस वर्षदेखि ग्रेडिङमा निकाल्ने तयारी गरेको शिक्षा मन्त्रालयले विद्यार्थीले कुन विषयम कति अंक ल्याएको छ त्यो अनुसार विषयत ग्रेडिङको परिणाम दिने निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्को शनिबार बसेको बैठकले एसएलसीको न ...

कार्यकर्ता शिक्षक........
२०७२ चैत्र २ गते १०:३८

कार्यकर्ता शिक्षक........

कक्षाकोठामा विद्यार्थीलाई शिक्षण गराउनुपर्ने शिक्षक दलको झण्डा बोकेर राजनीति गरे के होला ? चक र डस्टर लिने हातले दलको झण्डा समाए के होला ? पक्कै पनि शिक्षा राम्रो बन्दैन । यस्तै अवस्था देखिएको छ कांग्रेसको १३ औँ महाधिवेशनमा । कांग्रेसको महाधिवेशनमा संयौ शिक्षक कार्यकर्ता बनेर महाधिवेशनमा भाग लिएका छ ...

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त
२०७२ माघ १२ गते २१:२३

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त

काठमाडौँ । भूकम्प, तराइआन्दोलन र भारतिय अघोषित नाकाबन्दीले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको छ । भूकम्पकाकारण महिनौँ बन्द रहेका विद्यालयहरु त्यसपछिको तराइआन्दोलन र नाकाबन्दीको मारमा परे । भूकम्पले खासगरी उपत्यका र वरपरका पहाडीया जिल्लाहरुमा ठूलो शैक्षिक क्षति ग¥यो । हजारौँ विद्यालयहरु ध्वस्त भए ...

'निजी शिक्षण संस्थाको चँगुलमा सरकार'
-७१९५५८ गते ००:००

'निजी शिक्षण संस्थाको चँगुलमा सरकार'

काठमाडौं । निजी शैक्षिक संस्थाले मनलागी शुल्क असुल गर्दा पनि शिक्षा मन्त्रालय र मातहत निकाय मौन बनेको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन्। विद्यार्थी संगठनहरूका अनुसार मन्त्रालय निजी शिक्षण संस्था सञ्चालकको चँगुलमा परेका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बन्न पुगेको हो।नेपाल विद्यार्थी संघको केन्द्री ...

image
image