२०७६ भदौ ८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

बिनाअध्ययन विश्वविद्यालय थपिँदै
२०७५ जेष्ठ २४ गते ०८:४३

बिनाअध्ययन विश्वविद्यालय थपिँदै

खुल्न लागेको विश्वविद्यालय राष्ट्रिय, प्रदेश वा मानित कुन हो, टुंगो गर्न विज्ञको सुझाव   काठमाडौँ । सरकारले यसअघि स्थापित विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न नसकिरहेका बेला थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । अर्थमन्त्रीले आर्थिक वर्ष २०७५/७६ को बजेटमै ‘विदुषी योगमाया आयुर्वेद वि ...

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल
२०७५ जेष्ठ २३ गते ०९:५५

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

काठमाडौं । डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक ब ...

 न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थी
२०७५ जेष्ठ २३ गते ०७:५२

न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थी

  राजन रावत/ हुम्ला विद्यार्थी र अदालत बीच समन्वय गर्नका लागि सञ्चालन हुुँदै आएको न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थीहरुको सहभागीतामा भएको छ । कार्यक्रममा मानसरोवर माविका विद्यार्थी उपस्थित भएका हुन् । कानून सम्वन्धी कुुरामा जनता पहुुँच वृृद्धि गर्न अदालतले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको ...

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी
२०७५ जेष्ठ २२ गते १८:२८

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी

काठमाडौं । शिक्षा विभागले शिक्षक सरुवा खुला गरेको छ । विभागकै निर्देशनमा दुई महिना देखि शिक्षक सरुवाको काम रोकिँदै आएको थियो । विभागले शिक्षक  दरबन्दी मिलानको काम सकेपछि मात्रै गर्ने गरी रोकिएको शिक्षक सरुवा खुला गर्ने मंगलवार निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेल ५ दिने ...

पढ्नै नपाउने ?
२०७५ जेष्ठ २२ गते ०९:१२

पढ्नै नपाउने ?

काठमाडौँ  ।  विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काइए । कोही बाटैबाट, कोही स्कुल पुगेर । बेला–बेला दु:ख दिने शैक्षिक हडताल अचानक थाहा दिइयो, जसले लाखौं बालबालिका प्रभावित बने । निजी विद्यालयले गरेको शुल्कवृद्धिलगायत मुद्दालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोक ...

 समन्वय इकाइमा जुुनियरलाई जिम्मेवारी दिँदा तनाव
२०७५ जेष्ठ २१ गते १२:०७

समन्वय इकाइमा जुुनियरलाई जिम्मेवारी दिँदा तनाव

  राजन रावत/हुुम्ला शिक्षा विकास तथा समन्वय इकाइ हुुम्लामा एक महिना अगाडी प्राशबाट बढुुवा भएका शाखा अधिकृत वर्ष बहादुुर फडेरालाई इकाइ प्रमुुख हेर्ने जिम्मेवारी दिइएपछि उनी भन्दा सिनीयर शाखा अधिकृत विष्णु बहादुुर शाही विभाग तिर लागेका छन् । कँही नभएको जात्रा सरकारले गरेको भन्दै धेरै अन्याय भएको ...

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति
२०७५ जेष्ठ २१ गते ०९:४८

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

बारा । जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ। मन्त्रालयको निर्देशनविपरीत बारामा शिक्षकहरूको दरबन्दी वितरण तथा नियुक्ति गरेको पाइएको हो। वैशाख अन्तिम हप्ता मात्रै बारामा अस्थाय ...

विशेष भर्ना अभियान चलाइँदै
२०७५ जेष्ठ २१ गते ०९:३७

विशेष भर्ना अभियान चलाइँदै

काठमाडौँ  । सरकारले विद्यालयबाहिर रहेका ६० हजार बालबालिकालाई विद्यालयमा ल्याउन ‘विशेष भर्ना अभियान’ सञ्चालन गर्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकले आइतबार असार १५ गतेसम्म सक्ने गरी दोस्रो चरण भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । गत वैशाखको अभियानमा छुटेका बालबालिकालाई लक् ...

विद्यार्थी दिनहुँ बिरामी
२०७५ जेष्ठ २१ गते ०९:३३

विद्यार्थी दिनहुँ बिरामी

रुकुम (पश्चिम) । बाँफिकोट गाउँपालिका–१, लागिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी सातादेखि विरामी पर्न थालेका छन् । दैनिकजसो विद्यार्थी विरामी हुन थालेपछि अभिभावक चिन्तामा छन् । जेठ १३ गतेदेखि हरेक दिनजसो विरामी विद्यार्थी पर्न थालेका हुन् । विशेष गरी छात्रा बढी ग्रस्त छन् । विद्यार्थ ...

कक्षा ११ मा नयाँ पाठ्यक्रम
२०७५ जेष्ठ २१ गते ०९:२७

कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौँ  । राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा पढाइ हुने भएको छ । यसपालि एसईई परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई नयाँ पाठ्यक्रमका आधारमा पढाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए । उनका अनुसार ...

विद्यालय भर्नामा सरकारलाई ऐतिहासिक सफलता, दुईमहिनामा साढे दुई लाख भर्ना भए
२०७५ जेष्ठ १९ गते १२:५१

विद्यालय भर्नामा सरकारलाई ऐतिहासिक सफलता, दुईमहिनामा साढे दुई लाख भर्ना भए

काठमाडौं । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन सरकारलाई ऐतिहासिक सफलता मिलेको छ । सरकारले यसवर्षको भर्ना अभियानबाट विद्यालय बाहिर रहेका दुई लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालयमा भर्ना गराउन सफल भएको हो । अब देशभरमा मात्रै ६० हजार बालबालिका मात्रै विद्यालय बाहिर रहेका छन् । ...

शिक्षक संगठनको अध्यक्षमा शर्मा र महासचिवमा शाही निर्वाचित
२०७५ जेष्ठ १९ गते १०:३६

शिक्षक संगठनको अध्यक्षमा शर्मा र महासचिवमा शाही निर्वाचित

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा लक्ष्मण शर्मा निर्वाचित भएका छन् । संगठनको १२ औं राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव समेत रहेका शर्माको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । शर्माले अध्यक्षका अर्का प्रत्यासी भिम बहादुर बस्नेतलाई ४८ मतले पराजित गरेका हुन ...

शिक्षक संगठनको अध्यक्षमा शर्मा र बस्नेत भिड्दै, निर्वाचन जारी
२०७५ जेष्ठ १८ गते २१:०२

शिक्षक संगठनको अध्यक्षमा शर्मा र बस्नेत भिड्दै, निर्वाचन जारी

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनमा नेतृत्वका लागि दलीय गुटगत प्रतिस्पर्धा हुने भएको छ । पूर्व नेकपा एमाले निकट मानिने संगठनमा केपी ओली गुट र माधव नेपाल गुट बीच प्यानलै बनाएर प्रतिस्पर्धा हुने भएको छ । संगठनको अध्यक्षका लागि ओली गुटबाट निर्वतमान महासचिव लक्ष्मण शर्मा र निवर्तमान उपाध्यक्ष भिमब ...

शिक्षामा बजेट नबढेकामा चिन्ता
२०७५ जेष्ठ १८ गते ०९:१३

शिक्षामा बजेट नबढेकामा चिन्ता

काठमाडौँ  । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) आव २०७५/७६ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा चुनावी प्रतिबद्धताबमोजिम बजेट वृद्धि हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । अर्थमन्त्रीले संघीय संसद्मा यही जेठ १५ गते पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा क्षेत्रमा बजेटको आकार सा ...

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा
२०७५ जेष्ठ १८ गते ०८:२४

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

काठमाडौं । सरकारले उच्च शिक्षामा दूरदराजका नागरिकको पहुँच बढाउने उद्देश्यका साथ देशका विभिन्न भागमा स्थापना गरेका विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयबाट अधिकांश काम गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार मसान्तसम्म सम्पर्क कार्यालय हटाउन विश्वविद्यालयहरूलाई निर्दे ...

एसइईको नतिजा असार दोस्रो साता
२०७५ जेष्ठ १८ गते ०८:१९

एसइईको नतिजा असार दोस्रो साता

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प् ...

आजदेखि दुईदिने भारतीय शैक्षिक मेला हुँदै
२०७५ जेष्ठ १७ गते २३:२१

आजदेखि दुईदिने भारतीय शैक्षिक मेला हुँदै

काठमाडौं ।आजदेखि भारतीय शैक्षिक मेला शुरु हुने भएको छ । भारतीय उच्च शिक्षा र शिक्षालय बारे जानकारी दिने उद्देश्यले  दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजना हुने मेला दुईदिनसम्म चल्ने छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विद्यार्थी, अभिभावकसँगै शिक्षक र शैक्षिक सरोकारवालाहरुले अवलोकन गर ...

               विद्यार्थी नभए पछि चार महिनासम्म पनि  विद्यालय सञ्चालनमा आउन सकेन
२०७५ जेष्ठ १७ गते २१:५१

विद्यार्थी नभए पछि चार महिनासम्म पनि विद्यालय सञ्चालनमा आउन सकेन

राजन रावत/हुुम्ला शैक्षिक सत्र सुुरु भएको साढे तीन महिना बिति सक्दा पनि सिमकोट गाँउ पालिकाको हिमगिरी आधारभूत विद्यालय हालसम्म सञ्चालनमा आउन सकेको छैन । दुुई जना शिक्षक दरवन्दी र तीन जना विद्यार्थी भएपनि विद्यार्थीको उपस्थिती विद्यालयमा नहुुँदा शैक्षिक सत्र सुुरु भएको साढे दुुई महिना बित्दा पनि सो व ...

शिक्षक संगठनको महाधिवेशनः को बन्ला अध्यक्ष ?
२०७५ जेष्ठ १७ गते १६:१०

शिक्षक संगठनको महाधिवेशनः को बन्ला अध्यक्ष ?

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशन राजधानीमा शुरु भएको छ । बुधवार प्रधानमन्त्री केपी ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । देशकै सवैभन्दा पुरानो शिक्षक संगठनका रुपमा रहेको यस संगठनमा महाधिवेशनको रौनकसँगै नयाँ नेतृत्व चयनको विषयले माहौल तातेको छ । बिहीवार बन्दसत्र च ...

शिक्षामन्त्री मन्त्री पोखरेल र न्युजिल्याण्डका राजदूत केम्पर्स बिच शिष्टाचार भेट
२०७५ जेष्ठ १६ गते २२:२४

शिक्षामन्त्री मन्त्री पोखरेल र न्युजिल्याण्डका राजदूत केम्पर्स बिच शिष्टाचार भेट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि न्युजिल्याण्डका राजदूत जोना केम्पर्स बिच शिष्टाचार भेट भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको सम्बन्ध सुमधुर राख्न सहकार्य र साझेदारी गर्ने बिषयमा छलफल भएको हो । भेटमा राजदूत केम्पर्सल ...

विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीहरु रुझेर पढ्न बाध्य
२०७५ जेष्ठ १६ गते २२:०५

विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीहरु रुझेर पढ्न बाध्य

  प्रभा रावत/सुर्खेत वीरेन्द्रनगर सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय हासेगाउँको भवन जिर्ण हुँदा रुझेर पढ्न बाध्य छन् ।  सामान्य खालको वर्षातमा पनि छानो चुहिने पर्खाल चर्केको, जस्ता पातामा प्वालै प्वाल परेको कारण पठनपाठनमा समस्या भएको हो । २५० जन ...

बजेट समाजवाद उन्मुख र प्रगतिशिलः प्राध्यापकहरु
२०७५ जेष्ठ १६ गते २१:२२

बजेट समाजवाद उन्मुख र प्रगतिशिलः प्राध्यापकहरु

प्रभा रावत/सुर्खेत प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकहरुले नेपाल सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट समाजवाद निर्माणको आधारशिला रहेको टिप्पणी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापकले बजेटमा रहेका धेरै नयाँ नीति र कार्यक्रमले अव सम ...

‘पढाउन नजान्ने शिक्षक आउट’– प्रधानमन्त्री ओली
२०७५ जेष्ठ १६ गते १९:२४

‘पढाउन नजान्ने शिक्षक आउट’– प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरु क्षमतावान भएपनि शिक्षकहरुले राम्रा नपढाएका कारण शैक्षिक गुणस्तर बढ्न नसकेको बताएका छन् । विद्यालयहरुमा बालबालिकाको क्षमता र प्रतिभा अनुसारको शिक्षण सिकाइ नहुँदा सार्वजनिक शिक्षा कमजोर भन्दै गएको उनको आरोप थियो । नेपाल राष्ट्रिय शिक्षक संग ...

  नयाँ विद्यालय भवन बनेपछि विद्यार्थीहरु उत्साही
२०७५ जेष्ठ १६ गते ०८:५५

नयाँ विद्यालय भवन बनेपछि विद्यार्थीहरु उत्साही

                           राजन रावत/हुम्ला भवनको अभाव झेल्दै आएका विद्यार्थीहरु नयाँ विद्यालय भवन बनेसँगै उत्साही बन्न थालेका छन् । झ्याल ढोका नभएका कक्षा कोठामा अध्ययन गर्दा ...

शिक्षक संगठनको १२ औं महाधिवेशन आजबाट शुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
२०७५ जेष्ठ १५ गते २३:२७

शिक्षक संगठनको १२ औं महाधिवेशन आजबाट शुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशन बुधवारदेखि शुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राष्ट्रिय सभागृहमा महाधिवेशनको उद्घाटन गर्ने संगठनले जनाएको छ । मुलुककै सवैभन्दा पुरानो शिक्षक संगठनको महाधिवेशनमा देशभरबाट ४ बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभाग ...

१ खर्ब ३४ अर्बको शिक्षा बजेट सार्वजनिक, शिक्षक दरवन्दी पुनर्वितरण गरिने
२०७५ जेष्ठ १५ गते २०:३१

१ खर्ब ३४ अर्बको शिक्षा बजेट सार्वजनिक, शिक्षक दरवन्दी पुनर्वितरण गरिने

  सूर्यकुमारी सुवेदी काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रकम विनियोजन गरेको छ । मंगलबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले शिक्षामा आगामी वर्षका लागि सो बजेटघोषणा गरेका हुन् । अर्थम ...

विद्यालय समायोजनको विरोधमा धर्ना
२०७५ जेष्ठ १५ गते ०९:५५

विद्यालय समायोजनको विरोधमा धर्ना

  प्रभा रावत/दैलेख दैलेखको गुराँस गाउँपालिमा केहि दिन अगाडी गरिएको विद्यालय समायोजनको विरोधमा गाउँपालिका कार्यालयमा केहि शिक्षक र अविभावकले धर्ना दिएका छन् । विद्यार्थी संख्या के कती छ भनि अनुगमन नै नगरी दरबन्दी कटौती गरेको तथा विद्यालयहरु घटुवा गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । धर्ना दि ...

अभिभावकले थुने कर्मचारी
२०७५ जेष्ठ १५ गते ०९:२१

अभिभावकले थुने कर्मचारी

  दैलेख । कक्षा घटाएको विरोधमा गाउँपालिकाका कर्मचारीलाई अभिभावकले सोमवार कार्यालयमै थुनेका छन् । गाउँ शिक्षक समिति गुराँस गाउँपालिकाले हचुवाको भरमा जनसहयोग आधारभूत विद्यालय तामातडा पिलाडीको कक्षा घटाएपछि अभिभावकले विरोध गर्दै गाउँपालिकाका कर्मचारीलाई कायकक्षमै दिनभर थुनेका हुन्। अभिभावकहरु ...

थेसिस अनियमितताको छानबिन प्रतिवेदन पेश
२०७५ जेष्ठ १५ गते ०९:१७

थेसिस अनियमितताको छानबिन प्रतिवेदन पेश

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत थेसिस (शाेधपत्र) सम्बन्धी अनियमितताको छानबिन गर्न गठित समितिले साेमबार त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रतिवेदन पेश गरेको छ ।  त्रिवि कार्यकारी परिषद्को २०७३ भदौ ३० गतेको बैठकबाट भूगोल केन्द्रीय विभागका प्राध्यापक भीम सुवेदीको संयोजकत्व ...

शिक्षाका २२ उपसचिव कामविहीन
२०७५ जेष्ठ १५ गते ०९:१२

शिक्षाका २२ उपसचिव कामविहीन

काठमाडौँ  । शिक्षा विभागका २२ उपसचिव कामविहीन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ संरचनाअनुसार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख खटाएपछि विभागमा काज सरुवा भएका उपसचिवहरू कामविहीन भएका हुन् । मन्त्रालयले ४१ जिल्लामा उपसचिव र ३६ जिल्लामा शाखा अधिकृतलाई प्रमुख ...

मालिका माविमा २ दिन यतादेखि छात्राहरुमा बेहोस
२०७५ जेष्ठ १४ गते १०:११

मालिका माविमा २ दिन यतादेखि छात्राहरुमा बेहोस

प्रभा रावत/सुर्खेत दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको मालिका माध्यमिक विद्यालयमा २ दिन यतादेखि छात्राहरुमा बेहोस हुने समस्या देखा परेको छ । छात्राहरु रुने, चिच्चाउने टाउको दुख्ने अनि बेहोस भएर ढल्ने गरेका हुन् । यस्तो समस्या देखा परेपछि त्यहाका स्थानिय अच्चमित परेका छन् । यस्तो समस्या छ ...

विद्यार्थी फेल भए शिक्षक दण्डित हुने
२०७५ जेष्ठ १४ गते ०८:३७

विद्यार्थी फेल भए शिक्षक दण्डित हुने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रवधानसहितको शिक्षा नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ । राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावल ...

आधारभूत तहमै टिक्दैनन् विद्यार्थी
२०७५ जेष्ठ १४ गते ०८:३३

आधारभूत तहमै टिक्दैनन् विद्यार्थी

काठमाडौँ । सरकारले भर्ना अभियानमा जोड दिइरहेका बेला अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्यालयमा विद्यार्थी टिकाउनु चुनौतीपूर्ण देखिएको औंल्याइएको छ । सर्वेक्षणले आधारभूत तह (कक्षा ८) पनि पास नगरी पढाइ छाड्नेको संख्या उच्च रहेको जनाएको छ । ८ कक्षा पास नगरेकालाई सरकारले ...

ठेकेदारको लापर्बाहीको कारण विद्यालय भवन अलपत्र
२०७५ जेष्ठ १२ गते २०:२७

ठेकेदारको लापर्बाहीको कारण विद्यालय भवन अलपत्र

प्रभा रावत/सुर्खेत ठेकेदारको लापरवाहीका कारण दैलेखको गुराँस गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । १२ कोठे भवन निर्माणका लागि पाँच वर्षअघि सम्झौता भएपनि अझैसम्म पुरा नहुँदा पठनपाठनमा समस्या भएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरि भवन निर्माण सुरु गरिएको थियो ...

कक्षामा पहिलो हुनेलाई निःशुुल्क पढाउनुुपर्ने
२०७५ जेष्ठ १२ गते १०:३५

कक्षामा पहिलो हुनेलाई निःशुुल्क पढाउनुुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये कक्षामा पहिलो हुुनेलाई विद्यालयले निःशुुल्क पढाउनुुपर्ने बाध्यकारी कानुुनी व्यवस्था गरेको छ। महानगरले हालै जारी गरेको शिक्षा नियमावलीमा यस्तो व्यवस्था गरिएको हो। महानगरले प्रत्येक कक्षामा दोस्रो हुुने विद्यार् ...

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने
२०७५ जेष्ठ १२ गते १०:१६

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

काठमाडौं । चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प् ...

साढे १२ हजार बढी शिक्षक दरवन्दीमा तीनै तहको खुला विज्ञापन हुँदै
२०७५ जेष्ठ ११ गते १५:४९

साढे १२ हजार बढी शिक्षक दरवन्दीमा तीनै तहको खुला विज्ञापन हुँदै

भक्तपुर । शिक्षक सेवा आयोगले साढे १२ हजार बढी शिक्षक दरवन्दीमा तीनै तहका लागि खुला विज्ञापन गर्ने तयारी गरेको छ । शिक्षा विभागले रिक्त दरवन्दी विवरण आयोगमा पठाएसँगै आयोग खुला विज्ञापनको तयारीमा जुटेको हो । शिक्षा विभागले यस अघि नै २०४९ अघि देखि २०७२ असोज २ सम्मको रिक्त दरवन्दी विवरण आयोगमा पठाइ सकेक ...

शिक्षक दरबन्दी मिलान हुुन नसक्दा पठन–पाठन प्रभावित
२०७५ जेष्ठ ११ गते ०८:४१

शिक्षक दरबन्दी मिलान हुुन नसक्दा पठन–पाठन प्रभावित

  राजन रावत/हुम्ला हुुम्ला जिल्लाका विद्यालयहरुमा लामो समय देखि विद्यार्थी शिक्षक अनुुपातमा शिक्षक दरबन्दी मिलान हुुन नसक्दा पठनपाठन प्रभावित बन्दै आएको छ । विगत १५ वर्ष देखि विद्यार्थी शिक्षक अनुुपातमा शिक्षक दरवन्दी मिलान नहुुँदा जिल्लाको माथिल्लो क्षेत्रका विद्यालयमा विद्यार्थी कम र शिक्षक द ...

विश्व विद्यालयहरुका सम्पर्क कार्यालय खारेज
२०७५ जेष्ठ ११ गते ०८:१२

विश्व विद्यालयहरुका सम्पर्क कार्यालय खारेज

काठमाडौं । सरकारले उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज गरेको छ । विहिवार शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाडौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् । उपत्यक ...

८ कक्षा पास नगरे अयोग्य !
२०७५ जेष्ठ ११ गते ०७:३६

८ कक्षा पास नगरे अयोग्य !

काठमाडौँ । सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ । २०८३ वैशाख १ गतेपछि आधारभूत शिक्षा नलिएका व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् । शिक्षाको अधिकारसम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि ...

शिक्षा मन्त्रालयद्वारा १४० कर्मचारी सरुवा (विवरण सहित)
२०७५ जेष्ठ १० गते १३:२९

शिक्षा मन्त्रालयद्वारा १४० कर्मचारी सरुवा (विवरण सहित)

काठमाडौं । शिक्षा मन्त्रालयले एकैपटक १४० कर्मचारीहरुको काज सरुवा गरेको छ । शिक्षा सचिव खगराज बराल बिहीवार चीन भ्रमणमा जाने भएपछि बुधवार साझ अवेर कर्मचारी सरुवाको टुंगो लगाइएको हो । तत्कालीन जिल्ला शिक्षा कार्यालयहरु शिक्षा विकास तथा समन्वय इकाइमा रुपान्तरण भएपछि इकाइहरु जिल्ला प्रशासन कार्यालय ...

शिक्षक सरुवाविरुद्ध सर्वोच्चको अन्तरिम आदेश
२०७५ जेष्ठ १० गते ०९:५८

शिक्षक सरुवाविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

सिन्धुपाल्चोक । सर्वोच्च अदालतले त्रिपुरासुन्दरी गाउँपालिकाले गरेको शिक्षक सरुवा कार्यान्वयन नगर्न मंगलबार गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरुवा कार्यान्वयन नगरी निवेदकलाई पूर्ववत् विद्यालयमा सेवा गर्न दिन गाउँपालिकाको न ...

शुल्क वृद्धि फिर्ता भएन
२०७५ जेष्ठ १० गते ०९:५०

शुल्क वृद्धि फिर्ता भएन

काठमाडौँ  । शैक्षिक सत्रको सुरुमै निजी विद्यालयहरूले मनोमानी वृद्धि गरेको शैक्षिक शुल्क अनुगमन समिति बनाएर फिर्ता लिने सर्वपक्षीय निर्णय दुई सातासम्म कार्यान्वयन सुरु हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय तहहरूको समन्वयमा निजी विद्यालयहरूले बढाएको शुल्क फिर्ता लिन अनु ...

सरकारको भर्ना अभियान 'अप्रभावकारी'
२०७५ जेष्ठ ९ गते ०८:०५

सरकारको भर्ना अभियान 'अप्रभावकारी'

काठमाडौं ।  यो वर्ष सरकारले एक महिनाभर गरेको विद्यार्थी भर्ना अभियानमा प्राथमिक तहमा ६० प्रतिशत भन्दा बढी बालबालिकाहरू समेटिन नसकेको शिक्षा विभागको प्रारम्भिक आँकडाले देखाएको छ। गत वर्ष प्राथमिक तहमा भर्ना हुनुपर्ने ५ देखि ९ वर्ष उमेरका ८८ हजार भन्दा बढी बालबालिकाहरू विद्यालय बाहिर थिए। त्यस्त ...

महिलाहरू विद्यालयमा भर्ना
२०७५ जेष्ठ ९ गते ०७:३५

महिलाहरू विद्यालयमा भर्ना

स्याङ्जा  । वालिङ नगरपालिका १३ थुमपोखराका कमला थापा उमेरले ४५ वर्ष पुगिसकिन्। उनका छोराछोरीले एमएसम्मको शिक्षा पूरा गरिसके। आफूले कक्षा ५ मा पढ्दै गर्दा बीचमै छोड्नुपरेको पीडा भुल्न नसकेकी उनले अहिले कक्षा ५ मै भर्ना भएर पढ्न थालेकी छन् । यसैगरी, थुमपोखरास्थित पीपलछापकी ४३ वर्षीया पार्वता ...

स्थगित शिक्षक  परीक्षाको मिति तत्काल तय गर्न माग गर्दै शिक्षक महासंघ आन्दोलित
२०७५ जेष्ठ ८ गते ०८:५६

स्थगित शिक्षक परीक्षाको मिति तत्काल तय गर्न माग गर्दै शिक्षक महासंघ आन्दोलित

काठमाडौं । अस्थायी शिक्षकहरुको स्थगित परीक्षाको मिति तत्काल तय गर्नुपर्नेलगायतका समसामयिक माग राख्दै शिक्षक महासंघ आन्दोलित भएको छ । महासंघको वैठकले तत्कालका लागि पहिलोचरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसअघि महासंघले नेपाल नेपाल सरकार र महासंघ बिच विगतमा पटक–पटक गरिएका सहमति सम्झौताहर ...

विद्यालय पुनर्निर्माणको काम दुई वर्ष भित्रै सक्छौं : मन्त्री पोखरेल
२०७५ जेष्ठ ७ गते २२:५२

विद्यालय पुनर्निर्माणको काम दुई वर्ष भित्रै सक्छौं : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दुई वर्ष भित्र विद्यालय पुनर्निर्माणको काम सक्ने बताएका छन् ।  काठमाडौंको रानीपोखरीमा रहेको भूकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको सन्र्दभमा भएको छलफल तथा निरीक्षणको क्रममा मन्त्री पोखरेलले हरेक विद्यालयकोे समस्या समाधा ...

सरकारको नीति तथा कार्यक्रममा शिक्षा : अब विद्यालयतहदेखि नै प्राविधिक शिक्षा
२०७५ जेष्ठ ७ गते २१:४४

सरकारको नीति तथा कार्यक्रममा शिक्षा : अब विद्यालयतहदेखि नै प्राविधिक शिक्षा

काठमाडौं । सरकारले विद्यालयतहदेखि नै प्राविधिक एवं व्यवसायिक शिक्षा सञ्चालन गर्ने भएको छ । सातै प्रदेशमा प्राविधिक तथा महाविद्यालय तथा स्थानीय तहहरुमा पोलिटेक्निक स्थापना गर्ने सरकारको योजना रहेको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक ...

 शिक्षक संगठन हुम्लामा जोशी
२०७५ जेष्ठ ६ गते २१:५९

शिक्षक संगठन हुम्लामा जोशी

राजन रावत/हुम्ला नेपाल राष्ट्रिय शिक्षक संगठन हुम्लाका अध्यक्षमा  हरि प्रसाद जोशी निर्वाचित भएका छन् । संगठनको सातौं जिल्ला अधिवेशनले जोशीको नेतृृत्वमा २२ सदस्यीय नयाँ नेतृृत्व चयन गरेको हो । यसैगरी, संगठनको  उपाध्यक्षमा दल वहादुुर ऐडी, महिला उपाध्यक्षमा हिरा बोहोरा, कोषाध्यक्षमा बीर वहाद ...

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त
२०७५ जेष्ठ ६ गते ०७:५२

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त

रामेछाप । विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ। विद्यार्थीलाई कुटपिट गर्दै पिसाब खुवाएको आरोपमा उनलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्य ...

image
image