२०७६ भदौ ८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने
२०७५ साउन ११ गते ०९:४०

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

काठमाडौं । सरकारलाई वर्षौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी ...

अन्ततः डा. केसी र सरकारबीच सहमति,  अब उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
२०७५ साउन १० गते २२:५६

अन्ततः डा. केसी र सरकारबीच सहमति, अब उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । अनशन बसेको २७ औं दिनमा डा. गोविन्द केसी र सरकार बीच नौं बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो अनसन पनि तोडिएको छ । डा. केसी पक्ष र सरकार बीच सहमति भएसँगै शिक्षाविद् केदारभक्त माथेमा र नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर डा. केसीको अनसन तोडाएका छन् । सरका ...

सर्वोच्चद्वारा परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. पौडेललाई पुनर्वहाली गर्न आदेश
२०७५ साउन १० गते २०:४८

सर्वोच्चद्वारा परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. पौडेललाई पुनर्वहाली गर्न आदेश

काठमाडौं । केपी ओली सरकारको बर्खास्तीमा परेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । विहीवार सर्वोच्च अदालतका न्यायधीश मिरा खड्काको एकल इजलाशले प्रा.डा. पौडेललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अ ...

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल
२०७५ साउन १० गते ०९:२०

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलल ...

 चोर बाटोबाट जाने बजेट रोक्न विद्यालयलाई सिधै अनुदान
२०७५ साउन ९ गते २०:४२

चोर बाटोबाट जाने बजेट रोक्न विद्यालयलाई सिधै अनुदान

कागजी योजना बनाएर गाँउमा विकास भएको देखाउँदै विद्यालयका लगानी गर्ने क्रम बढ्न थाले पछि यस आर्थिक वर्षबाट गाँउपालिकाले पुँजीगत बजेट बाटै अनुदान सहयोग कार्यक्रम तर्जुमा गरेका छन् । लगानी त सहि हुने तर कृते देखिने भएपछि गाउँपालिकाहरुले सिधै अनुदानको कार्यक्रम अगाडी ल्याएका हुन । तत्कालीन जिल्ला शिक्षा ...

खुला तर्फ शिक्षक आयोगको परीक्षा दिनेको संख्या उल्लेख्य
२०७५ साउन ९ गते १०:२५

खुला तर्फ शिक्षक आयोगको परीक्षा दिनेको संख्या उल्लेख्य

 शिक्षक सेवा आयोगले आगामी असोज  ११, १२ र १३ गते सञ्चालन गर्न गइरहेको खुला प्रतिस्पर्धाको शिक्षक परीक्षामा हुम्ला जिल्लाबाट सहभागी हुनेको संख्या उल्लेख्य पाइएको छ । लामो समय पछि आयोगले खुला तर्फ आयोग खोलेकाले परीक्षाका लागि फारम भर्नेको संख्या बढेको हो । तीनै तहमा गरेर हुम्ला जिल्लाबाट ६ सय ...

त्रिविमा पढाउन नसक्नेहरूलाई नै राजनीतिक नियुक्ति
२०७५ साउन ९ गते ०९:२६

त्रिविमा पढाउन नसक्नेहरूलाई नै राजनीतिक नियुक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पढाउन र अध्ययन अनुसन्धान गर्न नसक्ने शिक्षकहरू नै राजनीतिक नियुक्तिको प्राथमिकतामा पर्न थालेका छन् । कतिपय प्राध्यापकले अनुसन्धान केन्द्र ओगटेका छन् भने कतिपय अनुन्धाताका रुपमा कार्यरत छन् । ‘सुरुमा शिक्षक भएर छिरेर पढाएका, तर अहिले पढाउन नसक्ने गफ चुट ...

धनुषा राजनीतिमा अगाडि शिक्षामा पछाडि, शिक्षक व्यवस्थापन समस्या
२०७५ साउन ९ गते ०८:३२

धनुषा राजनीतिमा अगाडि शिक्षामा पछाडि, शिक्षक व्यवस्थापन समस्या

प्रदेश २ को राजधानी जनकपुरधाम रहेको धनुषा जिल्ला राजनीतिक र सांस्कृतिक रुपमा आगाडि रहे पनि शैक्षिक रुपमा भने पछाडि रहेको छ । एकातर्फ विद्यालयमा विद्यार्थीहरुको विद्यालय छाड्ने प्रवृत्ति बढी छ भने अर्काेतर्फ शिक्षक व्यवस्थापन नहुँदा धनुषाको शैक्षिक सुधारमा चुनौति रहेको देखिन्छ । विद्यार्थीले बीचमै वि ...

उच्चस्तरी शिक्षा आयोगको पुनर्गठन, पाँचजना सदस्य थप
२०७५ साउन ९ गते ०८:२१

उच्चस्तरी शिक्षा आयोगको पुनर्गठन, पाँचजना सदस्य थप

काठमाडौं । सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुनर्गठन गरेको छ । आयोग गठन भएको  २९ औँ दिनमा मंगलवार सरकारले ५ सदस्य थप गरेर आयोगलाई पूर्णता दिएको हो । गएको असार ४ गतेको मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतमाा दुई सदस्य प्रधानमन्त्रीले थप्ने गरी १९ जनाको नाम सहित आ ...

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर
२०७५ साउन ८ गते ११:५१

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । शिक्षक सेवा आयोगले असार २९ र ३० गते गरेको अस्थायी शिक्षक परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दामा आगामी साउन ११ गते बहस हुने भएको छ । महिमा माध्यमिक विद्यालय स्याङ्जाका निमावि तृतीय श्रेणीका शिक्षक मनबहादुर क्षेत्रीले परीक्षा रद्द गर्न माग गर्दै ...

विद्यालय कर्मचारी परिषदद्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र
२०७५ साउन ८ गते ११:४०

विद्यालय कर्मचारी परिषदद्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र

नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेशले विभिन्न माग राख्दै कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज परिषद्ले विद्यालयका कर्मचारीलाई उचित पारिश्रमिक दिईनुपर्ने, दरबन्दी कायम गरिनुपर्ने, विद्यालयका कर्मचारीमाथि हुने शोषण अन्त्य गर्नुपर्नेलगायतका माग राख्दै प्रदेश सरकारका प्रमुख सचिव र ...

     शिक्षकहरु सदरमुकाममा व्यापार व्यवसायमा मस्त, गाउँका विद्यालयहरु अस्तव्यस्त
२०७५ साउन ८ गते ०९:५०

शिक्षकहरु सदरमुकाममा व्यापार व्यवसायमा मस्त, गाउँका विद्यालयहरु अस्तव्यस्त

राजन रावत/हुम्ला हिमाल पारीको गाँउको रुपमा चिनीएको नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीमा रहेका  तीनवटा विद्यालयमा छ वटा दरबन्दी भए पनि हाल भने सुनखानी प्रावि हल्जीमा मात्र एक जना शिक्षकले मात्रै अध्यापन गरी रहेका छन । विद्यालयको पठन–पाठनको अवस्थाका बारेमा नियमित रुपमा नियमनकारी निकायले ...

हुम्लाको अपांगता विद्यालय अब आफ्नै भवनमा
२०७५ साउन ८ गते ०९:३५

हुम्लाको अपांगता विद्यालय अब आफ्नै भवनमा

  हुम्ला जिल्लाको एक मात्र हिमाली तथा बौद्धिक अपांगता आवासीय विद्यालय अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ ।निकै संघर्षका बीच भाडाको घरमा सञ्चालन हुँदै आएको  विद्यालय विभिन्न श्रोतबाट संकलित रकमले निर्माण भएको आफ्नै भवनमा सञ्चालन हुन सफल भएको हो । आवासीय सहित विद्यालय सञ्चालनका लागि निर ...

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन–प्रचण्ड
२०७५ साउन ७ गते १९:३७

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन–प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल ...

शिक्षामन्त्रीको ३ महिने कार्ययोजना: कुरा बढी, काम कम
२०७५ साउन ६ गते १०:००

शिक्षामन्त्रीको ३ महिने कार्ययोजना: कुरा बढी, काम कम

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । मन्त्री पदमा बहाली भएको करिब एक महिनापछि वैश ...

नेपाली कृति गौतमलाई करातेमा अन्तर्राष्ट्रिय पदक
२०७५ साउन ५ गते २१:५३

नेपाली कृति गौतमलाई करातेमा अन्तर्राष्ट्रिय पदक

काठमाडौं । नेपालकी कृति गौतमले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । शुक्रबार कृतिले महिला ३० केजी तौलसमूहमा रजत पदक जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाकार एवं टिम व्यवस्थापक राम श्रेष्ठले जानकारी दिए । नेपालमा विभिन्न राष्ट्र ...

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग
२०७५ साउन ५ गते ११:०८

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग

सोलुखुम्बु । दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो। भूकम्पले उनी पढ्ने विद्यालयको कक्षाकोठामात्रै भत्काएन, उनको खुट्टामा समेत चोट लाग्यो ।भूकम्पकै कारणले विक र उनका साथीहरु लामो समय विद्यालय जान सकेनन्। भूकम्पले उनी पढ्ने कोठास ...

भीसी फेरिए, भाषण फेरिएन
२०७५ साउन ५ गते १०:५२

भीसी फेरिए, भाषण फेरिएन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले दीक्षान्त कार्यक्रममा बोल्ने भाषण अघिल्ला उपकुलपतिको हुबहु सारेको पाइएको छ । निवर्तमान उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले ४० औं दीक्षान्त कार्यक्रममा बोलेको लिखित भाषण खनियाँले हुबहु सारेर ४१ र ४२ औं दीक्षान्त कार्यक्रम ...

किताब चर्चा : यात्रा, सगुनका साइपाटा र ‘नमेटिएका चित्रहरू’
२०७५ साउन ५ गते १०:१२

किताब चर्चा : यात्रा, सगुनका साइपाटा र ‘नमेटिएका चित्रहरू’

   क्रिष्टोफर कोलम्बसले समयको अनकण्टारमय दुरूहतामाझ हस्तक्षेपकारी यात्रा श्रीगणेश नगरेका भए उसबेला अमेरिका पत्तै लाग्दैनथ्यो । हु एन् साङ्ले आफ्ना ती प्रथम पाइलालाई चरैवेती चरैवेती नगरेका भए संसार घुमक्कडमा उनको नाम दर्ज हुने नै थिएन ।  एडमण्ड हिलारीले आफ्नो जीवनको आरोहअवरोधमा सगरमाथा ...

निर्माणाधीन  होटलले छेउमै गहिरो खाल्टो खनेपछि शिक्षक महासंघको भवन भासियो
२०७५ साउन ४ गते २३:२०

निर्माणाधीन होटलले छेउमै गहिरो खाल्टो खनेपछि शिक्षक महासंघको भवन भासियो

  काठमाडौं । शुक्रवार परेको मुसलधारे वर्षाले जमिन भासिएपछि केशरमहल स्थित नेपाल शिक्षक महासंघको कार्यालय भवनमा क्षति पुगेको छ । केशरमहलको आडैमा निर्माण भइरहेको होटल शेराटनले गहिरोगरी खनेको कारण महासंघको कार्यालय भवन भासिएको हो । शुक्रवारको अविरल वर्षाका कारण आडैमा निर्माणाधीन व्यवसायी शेष घलेको ...

भाषा आयोगमा अध्यक्ष एक्लै
२०७५ साउन ४ गते ०८:५३

भाषा आयोगमा अध्यक्ष एक्लै

काठमाडौं  ।  सरकारी कामकाजको भाषाको सिफारिस गर्ने, शिक्षामा मातृ भाषाको प्रयोगका लागि सुझाव दिने तथा भाषाहरूको संरक्षण गर्ने उद्देश्यले स्थापित भाषा आयोगले दुई वर्ष बितिसक्दा पनि पूर्णता पाएको छैन ।अध्यक्ष एक्लैको भरमा आयोग सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ भएको छ । मन्त्रिपरिषद्को ...

शिक्षण सिकाइ सुधारका लागि आएको अनुदान बाँडफाँड
२०७५ साउन ४ गते ०८:४८

शिक्षण सिकाइ सुधारका लागि आएको अनुदान बाँडफाँड

शिक्षा विभागबाट शिक्षण सिकाइ सुधारका लागि आएको वजेट मापदण्ड पुगेका १४  वटा विद्यालयहरुलाई वितरण गरिएको छ ।विभागले निर्धारण गरेको मापदण्ड पुगेका १४ वटा विद्यालयलाई सो अनुदान रकम उपलव्ध गराउने निर्णय जिल्ला शिक्षा समन्वय समितिले गरेको हो । विभागबाट प्राप्त अनुदान रकम जिल्ला शिक्षा समन्वय समितिको ...

परीक्षा नियन्त्रकमा सापकोटा
२०७५ साउन ३ गते १६:०१

परीक्षा नियन्त्रकमा सापकोटा

काठमाडौं । शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रण कार्यालयको परीक्षा नियन्त्रकमा सहसचिव रामशरण सापकोटालाई काज सरुवा गरेको छ । सापकोटा यसअघि भाषा आयोगमा कार्यरत थिए । एसइइ परीक्षाको नतिजामा भएको त्रुटिपछि मन्त्रालयले यस अघिका परीक्षा नियन्त्रक अम्विका प्रसाद रेग्मीलाई कार्बाही गर्दै मन्त्रालय तानेको थि ...

नेपाललाई शैक्षिक गन्तव्य बनाऔं– परराष्ट्रमन्त्री ज्ञवाली
२०७५ साउन ३ गते १४:४३

नेपाललाई शैक्षिक गन्तव्य बनाऔं– परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई विश्वकै लागि शैक्षिक गन्तव्य बनाउनुपर्ने बताएका छन् । अब नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन आवश्यक छ भन्दै उनले त्यसका निम्ति शैक्षिक परामर्शदाता संस्थाहरूको प्रयास गर्न जरुरी रहेको बताए । नेपाल परामर्श संघ(इक्यान)ले भृकुटिमण्डपमा ...

चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिएपनि फिर्ता हुँदैन–मन्त्री पोखरेल
२०७५ साउन ३ गते १४:३१

चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिएपनि फिर्ता हुँदैन–मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न तयार रहेको बताएका छन् । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पारेका हुन् । शिक्षा मन्त्रालयले विहीवार पत्रकार सम्मेन गरी व्यवस्थापिका संसदको आफ्नै विधि ...

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प
२०७५ साउन ३ गते ०८:११

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प

चितवन  । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।सम्बन्धन खारेजको माग राख्दै प्राध्यापक धर्नामा छन् भने विद्यार्थीले विश्वविद्यालयका संकायहरूमा तालाबन्दी गरेका छन् ।असार २१ मा बसे ...

एसईईमा प्रश्नपत्र बैंक बनाइने
२०७५ साउन ३ गते ०८:००

एसईईमा प्रश्नपत्र बैंक बनाइने

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।विश्वविद्यालयका विषय विज्ञहरूले ज ...

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने
२०७५ साउन ३ गते ०७:३४

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने

    रोशन क्षेत्री गाउँले/काठमाडौं   सामुदायिक विद्यालयहरुले आफ्नोे नाममा रहेका जग्गा बिक्री गर्न वा करार गरी व्यवसायिक प्रयोजनका लागि भाडामा दिन नपाउने भएका छन् ।सर्वोच्च अदालतले सामुदायिक विद्यालयको जग्गा सार्वजनिक भएको र भाडामा लगाउँदा वा बिक्री गर्दा विद्यार्थीको शैक्षिक वातावरण पा ...

 शिक्षा सुधार्न जागे सरोकारवाला
२०७५ साउन ३ गते ०७:२९

शिक्षा सुधार्न जागे सरोकारवाला

           जिल्लाका समग्र शिक्षाका समस्या समाधान गरी सिकाइ सुधार गर्न भन्दै  एकदिने अन्तर्क्रिया सम्पन्न भएको छ ।जिल्लाको शैक्षिक अवस्था तथा सामाजिक समावेशीकरणको अनुसन्धान गर्न आएका त्रिभुवन विश्वविद्यालय मानव शास्त्र विभागको टोली र जिल्लाक ...

एसईई त्रुटि प्रकरण : नियन्त्रकलाई सरुवा गरेर चोखिने दाउ
२०७५ साउन २ गते ०९:३९

एसईई त्रुटि प्रकरण : नियन्त्रकलाई सरुवा गरेर चोखिने दाउ

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्दा भएको त्रुटिबारे अध्ययन गर्न गठन गरिएको समितिले प्रतिवेदन बुझाएको दुई साता भइसक्दा पनि शिक्षा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन ।असार ९ गते सार्वजनिक भएको नतिजामा त्रुटि देखिएपछि अध्ययन गर्न मन्त्रालयले शिक्षक सेवा आय ...

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा
२०७५ साउन २ गते ०९:०७

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा

दोलखा । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।दोलख ...

बालबालिकाका लागि नेक्स्ट जेनेरेसन कार्यक्रम
२०७५ साउन १ गते २२:१९

बालबालिकाका लागि नेक्स्ट जेनेरेसन कार्यक्रम

           हुम्ला जिल्लामा नेक्स्ट जेनेरेसन नेपाल कार्यक्रम लागु भएको छ । १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु परिवारवाट अलग्याएर अवैधानिक रुपमा बाल गृहमा ओसार पसार तथा बेचबिखन रोक्ने उद्देश्यका साथ यो कार्यक्रम जिल्लामा लागु गरिएको हो । एनजिएन प्र ...

नेपाली संस्कृति अध्ययन गर्दै चिनियाँ विद्यार्थी
२०७५ साउन १ गते १०:१७

नेपाली संस्कृति अध्ययन गर्दै चिनियाँ विद्यार्थी

 काठमाडौं । पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनबीच एकआपसमा सांस्कृतिक सम्बन्ध सुधार गर्न सातदिने नेपाल भ्रमणमा आएको छ ।२३ विद्यार्थी र २ शिक्षक तथा ३ टिम लिडरका साथ उनीहरु यति बेला काठमाडौंका विभिन्न ठाउँमा घुम्दै नेपालबारे जानकारी लिन व्यस्त छन् । ११ देखि २१ वर्ष उमेर समूहका ...

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्
२०७५ साउन १ गते १०:१३

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दु ...

साउनदेखि शिक्षाका अस्थायी/करार कर्मचारीहरुको जागिर चट् !
२०७५ साउन १ गते ०९:१६

साउनदेखि शिक्षाका अस्थायी/करार कर्मचारीहरुको जागिर चट् !

काठमाडौं । यसै साउन महिना देखि अस्थायी र करार नियुक्ति पाएका शिक्षाका कर्मचारीहरुको जागिर चट् हुने भएको छ ।करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत शिक्षाका कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका हुन् । शिक्षा विभागले उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरेको छ । शिक ...

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’
२०७५ साउन १ गते ०८:५०

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’

काठमाडौं । सरकारले देशका विभिन्न भाषा संरक्षण, विकास र उत्थान गर्न अध्ययन अनुसन्धान गरी रायसहित सिफारिस गर्ने उद्देश्यले गठन गरेको भाषा आयोगले विद्यालय स्तरको शिक्षा मातृ भाषामा उपलब्ध गराउन सके स्कुले नानीहरूको सिकाइ उपलब्धी राम्रो हुने सिफारिस गरेको छ।भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले सोमबार आयोग ...

दुई विद्यालयलाई कक्षा १० सञ्चालन अनुमति
२०७५ असार ३२ गते २२:२१

दुई विद्यालयलाई कक्षा १० सञ्चालन अनुमति

 अदानचुली गाँउपालिकाका दुई वटा विद्यालयहरुले कक्षा १० सम्म अध्ययनका लागि अनुमति प्राप्त गरेका छन । कक्षा १० को अध्ययन गर्नका लागि निर्धारित सुचक पुरा गरेपछि ती विद्यालयहरुलाई अदानचुली गाउँपालिकाले कक्षा सञ्चालन अनुमति दिएको हो । यस अघि कक्षा ९ सम्म अध्ययन भइ रहेका र शैक्षिक सत्र २०७५ बाट कक्षा ...

 अस्थायी शिक्षकको अनशन स्थगित, महासंघका अध्यक्ष थापाले जुस खुवाएर अनशन तोडाए
२०७५ असार ३१ गते २२:५५

अस्थायी शिक्षकको अनशन स्थगित, महासंघका अध्यक्ष थापाले जुस खुवाएर अनशन तोडाए

काठमाडौं । परीक्षा स्थगित गर्न माग गर्दै ११ दिनदेखि काठमाडौंको खुलामञ्चमा अनशन बस्दै आएका अस्थायी शिक्षकहरुको अनशन तोडिएको छ । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले जुस खुवाएर अनशन तोडाएका हुन् । यही असार २९ र ३० को आन्तरिक परीक्षा स्थगित गर्न माग गर्दै असार २१ गतेदेखि बाराका धर्मेन्द्र ठाकुर, रामे ...

अस्थायी शिक्षक समस्या स्थायी समाधानको बाटोमा, तीनै तहको परीक्षा सम्पन्न
२०७५ असार ३१ गते २२:२९

अस्थायी शिक्षक समस्या स्थायी समाधानको बाटोमा, तीनै तहको परीक्षा सम्पन्न

काठमाडौं । शिक्षक सेवा आयोगले असार २९ र ३० गते तीनै तहको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न गरेको छ । परीक्षामा १६ हजार धेरै परीक्षार्थी मध्ये साढे १४ हजार धेरै सहभागी भएको आयोगले जनाएको छ ।योसँगै, दशकौंदेखिको अस्थायी शिक्षक समस्या स्थायी रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकहरुको आन्तर ...

अपांगता भएका विद्यार्थीलाई घुम्ती कक्षा
२०७५ असार ३१ गते २१:४७

अपांगता भएका विद्यार्थीलाई घुम्ती कक्षा

 जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा रहेका अपांगता भएका विद्यार्थीहरुका लागि घुम्ती कक्षा सञ्चालन गरिएको छ । विद्यालय बाहिर र भित्र रहेका विद्यार्थीहरुलाई उनीहरुका सेवा र सुविधा तथा हक अधिकारका बिषयमा कक्षा सञ्चालनका क्रममा जानकारी गरिएको हो । ताँजाकोट र अदानचुली गाउँपालिकाका २ सय १९ जना १८ ...

दैनिक सात घन्टा हिँडेर विद्यालय
२०७५ असार ३१ गते ०७:५७

दैनिक सात घन्टा हिँडेर विद्यालय

तनहुँ । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी म ...

चिकित्सा शिक्षा विधेयकमा स्वार्थैस्वार्थ
२०७५ असार ३१ गते ०७:०९

चिकित्सा शिक्षा विधेयकमा स्वार्थैस्वार्थ

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राखेर डा. गोविन्द केसीको १५ औ अनशन जुम्लामा १५ दिनदेखि जारी छ । हरेकपटकको अनशनमा चिकित्सा शिक्षाको गुणस्तर र सहज पहुँच व्यवस्थाको माग जोडिन्छ । सरकारले अनशन तोड्न केसीसँग माग पूरा गर्ने भन्दै सम्झौता पनि गर्छ । गुणस्तरीय चिकित्सा शिक्षामा असर पर्ने गरी चल ...

एक शिक्षिकाको भरमा ‘मदरसा’
२०७५ असार ३० गते १०:०८

एक शिक्षिकाको भरमा ‘मदरसा’

दैलेख  । जिल्लाको दुल्लु नगरपालिका–१० मा ७० घरधुरी मुस्लिम समुदाय बसोबास गर्दैै आएका छन् । समुदायका बालबालिकाहरुका लागि १० वर्षदेखि मदरसा सञ्चालनमा छ । मदरसामा ६४ जना विद्यार्थी अध्ययनरत छन् ।एकजना शिक्षिकाको भरमा संचालनमा रहेको जिल्लाकै एकमात्र मदरसा आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पु ...

८ विद्यालय गाभिए
२०७५ असार ३० गते ०९:३७

८ विद्यालय गाभिए

रामेछाप । रामेछापको नगरक्षेत्रमा विद्यार्थी संख्या न्यून भएका ८ विद्यालयलाई नगरपालिकाले पायक पर्ने अन्य विद्यालयमा गाभेको छ । विद्यार्थी संख्या न्यून भएकाले शिक्षकको तलबभत्ता तथा अन्य खर्च धेरै हुने भएकाले अन्य विद्यालयमा गाभिएको नगरपालिकाले जनाएको छ ।मन्थली नगरपालिकाका अनुसार मन्थली नगरपालिका ...

विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा
२०७५ असार ३० गते ०९:१९

विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा

काठमाडौँ  ।  पाटन माँपालटोलकी शुभद्रा श्रेष्ठ ‘ब्रेल शिक्षक’ हुन् । ४२ वर्षदेखि काठमाडौंको खगेन्द्र नवजीवन विशेष व्यावसायिक माध्यमिक विद्यालयमा पढाइरहेकी उनी स्वयं दृष्टिविहीन हुन् । हरेक दिन लगनखेलबाट रत्नपार्क र रत्नपार्कदेखि जोरपाटीसम्म दुइटा सार्वजनिक गाडी बदलेर उनी जोरपाट ...

सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित
२०७५ असार ३० गते ०९:०३

सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित

         सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । पालिकामा रहेका आठवटै वडाहरु  पूर्ण खोप सुनिश्चित भएपछि सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । गाँउपालिकाका ९० प्रतिशत भन्दा बढि १५ महिनासम्मका बालबालिकाहरुले सात प्रकार खोप ११ प्र ...

 हाजिरीजवाफमा बालमन्दिर मावि प्रथम
२०७५ असार ३० गते ०८:४३

हाजिरीजवाफमा बालमन्दिर मावि प्रथम

गाउँपालिका स्तरको मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि  प्रथम भएको छ । २० नम्वर ल्याएर सो विद्यालय प्रथम भएको हो । त्यसैगरी, मानसरोवर मावि १२ नम्वर ल्याएर दोस्रो भएको र ७ नम्बर ल्याएर सैपाल मावि तेस्रो भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायले बताए । कुल ८० वटा प्रश्न सोधिएकोम ...

  विद्यार्थीहरुले कवितामार्फत मुलुकको समृद्धि झल्काए
२०७५ असार ३० गते ०८:३९

विद्यार्थीहरुले कवितामार्फत मुलुकको समृद्धि झल्काए

पूर्व निर्धारित कार्यक्रम नभएर संयोगले परेको भानुभक्तको जन्मजयन्तिको अवसरमा कविता तथा वक्तृत्व प्रतियोगिता सञ्चालन भएको छ । विद्यार्थीमा अन्तर निहित भएको प्रतिभालाई प्रफुष्टन गर्न अतिरिक्त कृयाक्लाप अन्र्तगत कविता र वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिएको हो ।सिमकोट गाउँपालिका भित्रका मावि स्तरीय वक ...

मावि र निमावि तहको परीक्षा देशभर मर्यादित र शान्तिपूर्ण, आज प्रावि तहको परीक्षा हुँदै
२०७५ असार ३० गते ०८:१९

मावि र निमावि तहको परीक्षा देशभर मर्यादित र शान्तिपूर्ण, आज प्रावि तहको परीक्षा हुँदै

भक्तपुर । शिक्षक सेवा आयोगले  शुक्रबार भएको अस्थायी शिक्षकको निम्न माध्यमिक र माध्यमिक तहका परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको जनाएको छ । पटक–पटक स्थगित हुँदै आएको परीक्षा अन्ततः शुक्रवारदेखि सञ्चालनभएको थियो । शुक्रबार निम्न माध्यमिक र माध्यमिक तहका भएको र शनिवार प्राथमिक ...

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला
२०७५ असार २९ गते ०९:३८

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करिब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले २ लाख ९७ हजार ९४३ जना मात्र नि ...

image
image