२०७६ भदौ ८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

उच्च शिक्षामा विद्यार्थी घट्दै
२०७५ मंसिर ८ गते २०:०७

उच्च शिक्षामा विद्यार्थी घट्दै

काठमाडौँ । विकासशील राष्ट्रहरूको उच्च शिक्षामा कुल भर्नादर करिब ३० प्रतिशत छ । नेपालको भने १४ प्रतिशतमात्र रहेकामा शिक्षा अधिकारीले चिन्ता व्यक्त गरेका छन् । यस वर्षको ७ महिनामै विदेश अध्ययन गर्न जानेको संख्या ९० हजारभन्दा बढी पुगिसकेको छ । त्यसमध्ये भारतमा जाने ३० हजार छन् ।विश्वविद्यालय अनुद ...

जग्गा भाडामा दिन क्याम्पस प्रमुखकै जोड
२०७५ मंसिर ८ गते २०:०२

जग्गा भाडामा दिन क्याम्पस प्रमुखकै जोड

भक्तपुर । सानोठिमी क्याम्पस प्रमुखको एकल सक्रियतामा मूल सडकसँगै जोडिएको जग्गा भाडामा दिएको पाइएको छ ।क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले आफ्नै अध्यक्षतामा गुपचुप समिति गठन गरी क्याम्पस कार्यसमितिको निर्णयविपरीत १३ रोपनी जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिएका हुन् ।२०७५ वैशाख ४ गते घिमिरेको ...

निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन
२०७५ मंसिर ८ गते १९:५३

निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन

काठमाडौँ  । प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिएका हुन् ।साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर् ...

पूर्वाञ्चल विश्वविद्यालयमा अनियमितता : पदाधिकारी आफूखुसी विदेशमा
२०७५ मंसिर ७ गते १०:१३

पूर्वाञ्चल विश्वविद्यालयमा अनियमितता : पदाधिकारी आफूखुसी विदेशमा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका सबैजसो पदाधिकारी विदेश गएकाले शैक्षिक तथा आर्थिक क्रियाकलाप प्रभावित भएको छ । रजिस्ट्रार र प्रमुख लेखा अधिकृत १ महिनाभन्दा बढी समय विदेशमै छन् । दसैंअघि बेलायत गएकी रजिस्ट्रार प्रमिला थापा र अस्ट्रेलिया पुगेका प्रमुख लेखा अधिकृत खगेन्द्र ढकाल फर्किएका छैनन ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परिषद्मा ‘मनोमानी’
२०७५ मंसिर ७ गते १०:०७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परिषद्मा ‘मनोमानी’

वीरेन्द्रनगर  । स्थापनासँगै विभिन्न खाले आन्दोलनको सिकार हुँदै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) २ महिनाअघि लगाइएको ताला खोलिएको छैन । यसले गर्दा केन्द्रीय कार्यालय, डिन कार्यालय र इन्जिनियरिङ क्याम्पस ठप्प छन् । आन्दोलनरत पक्षले पछिल्लो समय कार्यकारी परिषद्ले विधिविपरीत निर्णय गर्दा तालाबन ...

नक्कली शिक्षक धेरै
२०७५ मंसिर ५ गते ०९:३२

नक्कली शिक्षक धेरै

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७४/७५ को ३ मह ...

संकटमा इन्जिनियरिङ कलेज
२०७५ मंसिर ४ गते ०९:२३

संकटमा इन्जिनियरिङ कलेज

काठमाडौं । कलेजको स्वामित्वको विषयलाई लिएर संस्थापकबीच विवाद बढ्दै जाँदा नेपाल इन्जिनियरिङ कलेज (नेक)को अस्तित्व संकटमा पर्दै गएको छ। यसबाट त्यहाँ अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा परेको छ।२०५१ सालमा दर्ता भएर २०५३ सालदेखि सञ्चालनमा आएको नेक सामाजिक शैक्षिक संस्थाका रूपमा ...

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ
२०७५ मंसिर ४ गते ०८:४४

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ

धादिङ  । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, जरुङका शुभमाया तामाङका ६ छोराछोरी छन् । तीमध्ये उनीसँग अहिले एक छोरी मात्र छिन् । किनकि अन्य सन्तान अध्ययनका लागि गाउँदेखि टाढा गएका छन् । कोही काठमाडौंमा छन् । किनभने गाउँ(जरुङ)को विद्यालय (सिमटार आधारभूत विद्यालय) मा कक्षा ५ सम्म मात्र पढाइ ह ...

विद्यालयमै प्राथमिक उपचार
२०७५ मंसिर ४ गते ०८:३३

विद्यालयमै प्राथमिक उपचार

हुम्लाको सिमकोट गाउँपालिकाका विद्यालयहरुमै विद्यार्थीहरुको प्राथमिक उपचार हुने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका भरिका सबै तहका विद्यालयहरुलाई प्राथमिक उपचारका औषधी सहयोग गरेपछि यस्तो अवस्था बनेको हो । सानातीना बिरामीका लागि विद्यार्थीहरुले पठन–पाठन नै छाडेर उपचारका लागि स्वास्थ्य ...

एजुकेशन पाटीकर्मी रावत सम्मानित
२०७५ मंसिर २ गते १०:०१

एजुकेशन पाटीकर्मी रावत सम्मानित

दूरदराजमा रहेका अपांगता भएका विद्यार्थी तथा विद्यालय सम्बन्धि समाचार बारम्बार सम्प्रेषण गरेको भन्दै साहरा समूहले एजुकेशनपाटीका हुम्ला प्रतिनिधि  राजन रावतलाई सम्मान गरेको छ । एजुकशन पाटी शैक्षिक अनलाईनमा निरन्तर समाचार प्रकाशित भएपछि साहरा समुहले निर्माण गरि रहेको विद्यालय भवनका लागि देश बिदेशब ...

अपांग विद्यार्थीलाई  कम्बल वितरण
२०७५ मंसिर २ गते ०९:५०

अपांग विद्यार्थीलाई कम्बल वितरण

साहरा समूह हुम्लाका कार्यकारी निर्देशक सुर्य पौडेलले आफ्नो मासिक पारिश्रमिक एक लाख २० हजार रुपियाँबाट साठी वटा कम्बल वितरण गरेका छन् ।निर्देशक पौडेलले हिउँद महिना शुुरु हुँदा चिसो बढेपछि समुहद्धारा सञ्चालित हिमाली बहिरा तथा बौद्धिक अपांग विद्यालयमा अध्ययनरत् छात्रा तथा छात्रहरुका लागि उक्त कम्बल बि ...

शिक्षाका लागि विश्व अभियानको छैठौं सम्मेलन काठमाडौंमा
२०७५ मंसिर २ गते ०९:२६

शिक्षाका लागि विश्व अभियानको छैठौं सम्मेलन काठमाडौंमा

काठमाडौं । विश्वभरका शिक्षाकर्मी तथा नागरिक समाजका अगुवाले न्याय, समानता र समावेशिताका लागि सार्वजनिक शिक्षा सुदृढ बनाउनेपर्नेमा जोड दिएका छन् ।राजधानीमा शनिबार सुरु भएको शिक्षाका लागि विश्व सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन्। सम्मेलनमा विश्वभरका एक सय भन्दा बढी मुलुकका तीन सय भन्दा बढी शिक्ष ...

अस्थायी शिक्षकको सर्वोच्चको बहस फेरी स्थगित, अधिवक्ता भन्छन्–संवैधानिक त्रुटि सच्याउँ
२०७५ मंसिर १ गते २२:२९

अस्थायी शिक्षकको सर्वोच्चको बहस फेरी स्थगित, अधिवक्ता भन्छन्–संवैधानिक त्रुटि सच्याउँ

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारलाई तयभएको अस्थायी शिक्षकहरुको मुद्दाको बहस स्थगित भएको छ । संवैधानिक इजलाशका लागि प्रधानन्यायधीश अनिवार्य हुने भएकाले  उनको अनुपस्थितिका कारण इजलाश बस्नै नसकेको हो । अब सो मुद्दामा मंसिर १९ गते बहस हुने तय भएको अधिवक्ता कोषराज काफ्लेले जानक ...

अन्तर्राष्ट्रिय बाल दिवस मनाउन हुम्लाका दुई  विद्यार्थी काठमाडौंतर्फ
२०७५ मंसिर १ गते १०:३१

अन्तर्राष्ट्रिय बाल दिवस मनाउन हुम्लाका दुई विद्यार्थी काठमाडौंतर्फ

अन्तराष्ट्रिय बाल दिवस मनाउन गुड नेवर्स इन्टरनेशन नेपालको अवसर परियोजना  लागू भएका जिल्ला मध्य हुम्ला जिल्लाबाट पनि दुई जना छात्रछात्रा तथा शिक्षक काठमाडौंतर्फ लागेका छन् । टिकटको समस्याका कारण कार्यक्रमको निर्धारित समय भन्दा दुई दिन पछि जिल्लाबाट यी विद्यार्थीहरुलाई शुक्रबार समिट एयरले नेपालगञ ...

शुक्रवार संवैधानिक इजलाशमा अस्थायी शिक्षकका १३ मुद्दाको फैसला हुँदै
२०७५ कार्त्तिक ३१ गते ०९:२२

शुक्रवार संवैधानिक इजलाशमा अस्थायी शिक्षकका १३ मुद्दाको फैसला हुँदै

काठमाडौं । अस्थायी शिक्षकको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस हुने भएको छ । संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका १३ वटा मुद्दामा आज पहिलो नम्बर पेशीमै बहस हुने भएको हो । समय पुगे आज नै सबैमुद्दामा फैसला हुने जनाइएको छ । केही गम्भीर संवैधानिक प्रश्न रहेका भन्दै सर्वोच्च अदालतको सं ...

नक्सा पासै नगरी त्रिविले बनायो दर्जन ठूला भवन
२०७५ कार्त्तिक ३१ गते ००:११

नक्सा पासै नगरी त्रिविले बनायो दर्जन ठूला भवन

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले २०७२ को भूकम्पपछि नक्सा पास नगरिकनै दर्जन ठूला भवन बनाएको भेटिएको छ ।कीर्तिपुर नगरपालिकामा पर्ने विश्वविद्यालय हातामा निर्मित ती भवन न त नगरपालिकामा दर्ता गरिएका छन् न नक्सा पास छन्। त्रिवि आफैं स्वायत्त संस्था भएकाले नगरपालिकाको नियम लागू नहुने उ ...

शिक्षा मन्त्रालयद्वारा कर्मचारीको काज सरुवा, हेर्नुहोस् पूर्ण विवरण
२०७५ कार्त्तिक ३० गते २३:३६

शिक्षा मन्त्रालयद्वारा कर्मचारीको काज सरुवा, हेर्नुहोस् पूर्ण विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शाखा अधिकृतहरुको सरुवा रेको छ ।  मन्त्रालयले यही  कार्तिक २९ गते सचिवस्तरीय बैठकले  रापतृ श्रेणीका अधिकृतहरूको  कामकाजी सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले यही कात्तिक २० गते पनि शाखा अधिकृतहरुको सरुवा गरेको थियो ।  मन ...

‘सम्बन्धन’ राजनीतिको चेपुवामा एएफयु
२०७५ कार्त्तिक ३० गते ०९:१५

‘सम्बन्धन’ राजनीतिको चेपुवामा एएफयु

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) अहिले बन्द छ । नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी गरेपछि विद्यार्थीले विश्वविद्यालय बन्द गराएका छन् । असोज २४ देखि कात्तिक २७ गतेसम्म दसैं, तिहार र छठ पर्वका लागि विश्वविद्यालयमा पठनपाठन बिदा गरिएको छ । विश्वविद्यालयले सम् ...

मनपरी सम्बधन दिने प्रवृत्ति रोक्दै आयोग
२०७५ कार्त्तिक ३० गते ०९:१०

मनपरी सम्बधन दिने प्रवृत्ति रोक्दै आयोग

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले हचुवाको भरमा सम्बन्धन दिने परिपाटी रोक्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको सम्बन्धन प्रक्रिया अध्ययन समितिले तत्कालका लागि सम्बन्धन स्थगित गर्न सिफारिस गर्ने तयारी गरेको हो ।वैज्ञानिक र पारदर्शी रुपमा सम्बन्धन दिन उपाय अबल ...

देउसीभैलोको  दानले अपांग र असहाय विद्यार्थीको सम्मान
२०७५ कार्त्तिक २८ गते २१:४४

देउसीभैलोको दानले अपांग र असहाय विद्यार्थीको सम्मान

रोल्पाको एक विद्यालयका पूर्व विद्यार्थीहरुले देउसीभैलोबाट संकलित रकम आफुले पढेको विद्यालयका अपांग तथा असहाय बालबालिकाहरुका लागि न्यानो कपडा सहयोग गरेका छन् ।   पश्चिम रोल्पाको गंगादेव गाउँपालिका–३ जिनावाङ घोप्टेवडारमा रहेका शिद्धार्थ माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले तिहारको देउसी ...

उत्कृष्ट शिक्षकलाई प्रगति शिक्षा सदनको सम्मान
२०७५ कार्त्तिक २८ गते २१:१२

उत्कृष्ट शिक्षकलाई प्रगति शिक्षा सदनको सम्मान

ललितपुर । प्रगति शिक्षा सदन माध्यमिक विद्यालय ललितपुरले उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले भव्य कार्यक्रम गरी शैक्षिक शत्र २०७४ मा सर्वोकृष्ट शिक्षकहरुको सम्मान गरेको हो । विद्यालयले शिक्षकहरु रचना जोशीलाई नतिजाको आधारमा २०७४ सालकै सर्वोत्कृष्ट शिक्षक तथा परशुराम सापकोटा (मावि) र सुजा ...

विज्ञान समूहका विद्यार्थीले गणित पढ्न पाउने
२०७५ कार्त्तिक २८ गते २०:५४

विज्ञान समूहका विद्यार्थीले गणित पढ्न पाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी साउनदेखि कार्यान्वयन गर्न तयार पारेको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई परिमार्जन गरी कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीका लागि गणित अध्ययन गर्ने बाटो खुला पारेको छ।पाठ्यक्रम विकास केन्द्रका कार्यका ...

विद्यालय सुधारका लागि भौतिक सुधार जरुरी : सभामुख महरा
२०७५ कार्त्तिक २६ गते १२:५८

विद्यालय सुधारका लागि भौतिक सुधार जरुरी : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले भौतिक सुधार नभएसम्म विद्यालय सुधार नहुने बताएका छन् । सभामुख महराले उक्त कुरा रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक अन्तरक्र्रिया कार्यक्रममा बताएका हुन् । बालकल्याण नमूना माध्यमिक विद्यालय लिवाङ रोल्पाको पूर्व विद्यार्थी भेला आयोजक समितिले सदरमुकाम लिवाङमा आयोजना गरेको अन्तरक् ...

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने
२०७५ कार्त्तिक २६ गते १२:२४

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने

काठमाडौं । सरकारी विद्यालयको जग्गा तथा भौतिक संरचनाहरू व्यापारिक प्रयोजनका लागि भाडामा दिन नपाइने भएको छ। अध्यापन अध्ययनमा आवश्यक न्यूनतम संरचना नराखी विद्यालयले जग्गा र भवन भाडामा दिने प्रवृत्ति बढेपछि सरकारले रोक लगाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यससम्बन्धी निर्देशिका बनाएर ...

म्हः पूजामा रमाए विद्यार्थी
२०७५ कार्त्तिक २२ गते ०९:०१

म्हः पूजामा रमाए विद्यार्थी

भक्तपुरको एउटा स्कुलका विद्यार्थी मंगलबार म्हः पूजा (तिहारको क्रममा नेवार समुदायले गर्ने शरीर पूजा) मा रमाएका छन् । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थी म्हः पूजामा दिनभर रमाएका हुन् । स्कुलमा कक्षा ३ मा अध्ययनरत झण्डै सय जना छात्रछात्रा म्हः पूजामा रमाएका हुन् । कार्यक्रमक ...

विद्यालयमा बगैंचा अनिवार्य
२०७५ कार्त्तिक २२ गते ०८:४१

विद्यालयमा बगैंचा अनिवार्य

काठमाडौँ । देशभरका विद्यालयले फलफूललगायत बोटबिरुवा रोपेर आफ्नो परिसरलाई हरियाली बनाउनुपर्ने भएको छ । शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ...

रोल्पामा विद्यालय उमेरका ४९५ बालबालिका विद्यालय बाहिर
२०७५ कार्त्तिक २० गते २३:२१

रोल्पामा विद्यालय उमेरका ४९५ बालबालिका विद्यालय बाहिर

रोल्पामा विद्यालय उमेरका ४९५ बालबालिका विद्यालय बाहिर रहेका पाइएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाले संकलन गरेको तथ्यांकमा यस्तो अवस्था देखिएको हो ।   एक नगरपालिका सहित दश स्थानीय तह रहेको जिल्लामा २ वटा गाउँपालिकाका सत प्रतिशत विद्यार्थी विद्यालयको  पहुँचमा रहेको तथ्यांक दे ...

 विद्यार्थीहरुले एकै श्वरमा भने –हामी बालविवाह गर्दैनौं
२०७५ कार्त्तिक २० गते २२:५८

विद्यार्थीहरुले एकै श्वरमा भने –हामी बालविवाह गर्दैनौं

माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुले एकै श्वरमा बाल विवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खार्पुनाथ गाउँपालिकामा अध्ययनरत माध्यामिक विद्यालयका विद्यार्थीहरुकाबीच गरिएको कचहरी कार्यक्रममा विद्यार्र्थीहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  सामाजिक मान्यताले बाल विवाह गर्न बाध्य रहँदै ...

अस्थायी शिक्षकको नतिजा तिहारपछि मात्रै
२०७५ कार्त्तिक १७ गते १४:३०

अस्थायी शिक्षकको नतिजा तिहारपछि मात्रै

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारपछि मात्रै प्रकाशन थालिने भएको छ । धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहार अघि नै  नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ । तिहारअघि केही विषय र तहको नतिजा मात्र भएपनि सार्वजनिक गर्ने तयारी आयोग ...

देशभरका स्थानीय तहमा शिक्षक महासंघको धर्ना
२०७५ कार्त्तिक १६ गते २०:३३

देशभरका स्थानीय तहमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रवार देशभरका स्थानीय तहहरुमा धर्ना र विरोध सभा आयोजना गरेको छ । महासंघको आयोजनामा आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले दिउसो १ बजेदेखि ३ बजेसम्म देशभरका स्थानीय तहहरुमा धर्ना र विरोध सभा गरेका हुन् । उत्पीडित शिक्षक ...

शिक्षक दरबन्दी मिलान
२०७५ कार्त्तिक १६ गते ११:२२

शिक्षक दरबन्दी मिलान

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षक दरबन्दी मिलान र सरुवा गरेको निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलाएको छ  ।गाउँपालिकाले गरेको शिक्षक दरबन्दी मिलानसहितको सरुवा रोक्न उच्च अदालत पाटन हेटौंडा इजलासले दिएको अन्तरिम आदेश मंगलवारदेखि फुकुवा भएकाले निर्णय कार्यान्वयनको बाटो खुलेको हो  ...

अस्थायी शिक्षक परीक्षाफल स्थगित गर्ने मुद्दाको बहस सर्यो
२०७५ कार्त्तिक १६ गते ०९:१८

अस्थायी शिक्षक परीक्षाफल स्थगित गर्ने मुद्दाको बहस सर्यो

काठमाडौं । अस्थायी शिक्षकको नतिजा प्रकाशन नगर्न र शिक्षक पदपुर्तिको खुल्ला विज्ञापनको परीक्षा सञ्चालनमा रोक लगाउन दायर मुद्दामा कार्तिक १५ गते हुने भनिएको  बहस सरेको छ । यो विहिवार पालो नपाएपछि अब सो मुद्दामा आगामी विहीवार सर्वोच्च अदालतमा बहस भइ सोही दिन फैसला हुने भएको हो । कार्तिक १५ गते वि ...

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन
२०७५ कार्त्तिक १५ गते १२:५२

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन

हेटौंडा । प्रदेश -३ का सरकारी विद्यालयमा पहिलो पटक नर्स सेवा प्रदान गरिने भएको छ। यो सेवा लागू भएपछि स्कुले बालबालिका लाभान्वित हुनेछन्।  विद्यालयमा नर्सले दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन् ।त्यसका लागि प्रदेश तीनको सामाजिक विकास मन् ...

अस्थायी शिक्षकको परीक्षाफल स्थगित गर्न दायर मुद्दामा कार्तिक १५ गते बहस हुँदै
२०७५ कार्त्तिक १४ गते २१:२०

अस्थायी शिक्षकको परीक्षाफल स्थगित गर्न दायर मुद्दामा कार्तिक १५ गते बहस हुँदै

काठमाडौं । अस्थायी शिक्षकको नतिजा प्रकाशन नगर्न र शिक्षक पदपुर्तिको खुल्ला विज्ञापनको परीक्षा सञ्चालनमा रोक लगाउन दायर मुद्दामा कार्तिक १५ गते सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत असार २९ र ३० गते सञ्चालित अस्थायी शिक्षकको परीक्षाको परीक्षाफल प्रकाशन रोक्न र २०७५ असोज ११, १२, १३ गतेको शिक्षक पदपूर ...

शिक्षक महासंघ खारेजी मुद्दाको पेशी स्थगित, अर्काे बहस पुष १० मा हुने
२०७५ कार्त्तिक १४ गते २०:३४

शिक्षक महासंघ खारेजी मुद्दाको पेशी स्थगित, अर्काे बहस पुष १० मा हुने

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा  सर्वोच्च अदालतमा कार्तिक १३ गते तय भएको बहस स्थगित भएको छ । अर्को बहस आगामी पुष १०  गते हुने सर्वोच्चले जनाएको छ । शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिनेश कार्कीलगायत ४ जनाले खारे ...

विद्यालयमा जंक फुड प्रतिबन्ध
२०७५ कार्त्तिक १४ गते ०९:२६

विद्यालयमा जंक फुड प्रतिबन्ध

रोल्पाको एक सामुदायिक विद्यालयले विद्यालय हाता भित्र जंक फुड विक्री वितरण तथा उपभोगमा  पूर्ण प्रतिबन्ध लगाएको छ । रोल्पा नगरपालिका–२ रेउघामा रहेको पिताराज आधारभूत विद्यालयले जंक फुड विक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाएको हो । जंक फुडले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुलन असर गर्ने भन्दै व ...

अन्योलमा स्थानीय निकाय, बेवारिसे विद्यालय
२०७५ कार्त्तिक १३ गते २३:००

अन्योलमा स्थानीय निकाय, बेवारिसे विद्यालय

राजकुमार बराल धनुषामा स्थानीय निर्बाचन सम्पन्न हुनुअघि भावी स्थानीय सरकारलाई यहाँको भद्रगोल शिक्षा सुधारकालागि आशा–भरोसाको रुपमा हेरिएको थियो । स्थानीय, प्रदेश र केन्द्रको चुनाव सम्पन्न भयो । स्थानीय सरकारहरु बने । तर वितेको एकबर्षमा स्थानीय सरकार विशेषगरि गाउँपालिका, नगरपालिका र केही हदमा प् ...

उपराष्ट्रपति, सभामुख लगायत पूर्व विद्यार्थीको जमघट हुने
२०७५ कार्त्तिक १३ गते २२:३९

उपराष्ट्रपति, सभामुख लगायत पूर्व विद्यार्थीको जमघट हुने

आफ्ना पूर्व विद्यार्थीहरु उपराष्ट्रपति नन्दवहादुर पुन, सभामुख कृष्णवहादुर महरा लगायतको उपस्थितिमा रोल्पाको एक विद्यालयले पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले आगामी पौषमा यस्तो कार्यक्रम गर्ने भएको हो ।  सो व ...

कक्षा ११ र १२ मा गणित नहट्ने
२०७५ कार्त्तिक १३ गते ०९:३४

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो । सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गर ...

नाङ्गो खुट्टामै स्कुल
२०७५ कार्त्तिक १२ गते १३:०२

नाङ्गो खुट्टामै स्कुल

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । तिखा ढुंगा र ...

अस्थायी शिक्षकको नतिजा तिहारअघि
२०७५ कार्त्तिक ११ गते १७:२८

अस्थायी शिक्षकको नतिजा तिहारअघि

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारअघि नै प्रकाशन थालिने भएको छ। धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहारअघि नै सबै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ।आयोगले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। तिहारअघि केही विषय र तहको नतिजा ...

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव
२०७५ कार्त्तिक ११ गते १७:२०

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ।अहिले प ...

शिक्षकहरुको ट्रेडयुनियन अधिकार हुँदैन– सर्वोच्च
२०७५ असोज २९ गते ०८:२८

शिक्षकहरुको ट्रेडयुनियन अधिकार हुँदैन– सर्वोच्च

शिक्षकका संघसंगठनहरुले आफ्नो ट्रेड युनियन अधिकारको कुरा गर्दै आइरहेका बेला सर्वोच्च अदालतले भने विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुको ट्रेडयुनियन अधिकार नहुने जनाएको छ । सर्वोच्च अदालतले शिक्षकहरुको ट्रेड युनियन अधिकार माथि अंकुश  लगाएको हो । सो सम्बन्धमा सर्वोच्चका न्यायधीशद्वय जगदीश शर्मा पौडेल ...

जंगबहादुर राणाको शैक्षिक योगदानको स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो
२०७५ असोज २८ गते १४:२८

जंगबहादुर राणाको शैक्षिक योगदानको स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो

काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स.ं १९१० असोज २७ गते जंगबहादुर ...

ताक्लाकोटमा विद्यार्थीहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार
२०७५ असोज २७ गते २१:४८

ताक्लाकोटमा विद्यार्थीहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार

ताक्लाकोटमा हुम्लाका विद्यार्थी तथा प्रधानाध्यापक र शिक्षकहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार दिइएको छ । विद्यार्थीहरुलाई मानसरोवरको स्नान पछि चिसो नहोस् भन्नका लागि ती सामग्री दिइएको हो । मानसरोवर कैलाशको दर्शन तथा स्नान पनि त्यहाँको हर्साङ्ग स्कूलबाट ब्लाङ्गकेट र सरसफाईका सामान उपहार स्वरुप व ...

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’
२०७५ असोज २७ गते २१:१८

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’

चितवन । सर्वोच्च अदालतले भरतपुरको चितवन माविले जग्गा भाडामा लगाउनु गलत भएको फैसला गरेपछि जिल्लाका अन्य विद्यालयले पनि भाडामा लगाएको जग्गा फिर्ता हुनुपर्ने अभियान सुरु भएको छ  ।भरतपुरकी तारा बरालको संयोजकत्वमा विष्णु भुषाललगायतले यो काम अगाडि बढाएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेर विद्यालय ...

विश्व खाद्य दिवसमा माविस्तरीय वक्तृत्वकला
२०७५ असोज २७ गते २०:५७

विश्व खाद्य दिवसमा माविस्तरीय वक्तृत्वकला

विश्व खाद्य दिवस मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेर मनाइएको छ । मिसनिष्ट नेपालको आर्थिक सहयोग र सिमकोट गाउँपालिका, हेड नेपालको सहजिकरणमा सो दिवस मनाइएको हो । खाद्यान्न पोषण र अपांगता विषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेर दिवस मनाइएको हो । सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष ...

अमेरिकी नागरिकको रोल्पा प्रेमः हरेक वर्ष लाखौं छात्रवृत्ति
२०७५ असोज २७ गते २०:३२

अमेरिकी नागरिकको रोल्पा प्रेमः हरेक वर्ष लाखौं छात्रवृत्ति

विद्यावारिधिका लागि सोधपत्र तयार गर्दा रोल्पाको थवाङ लामो समय बसेकी अमरिकी नागरिक डा. अगस्ता मोनलारले विगत लामो समय देखि रोल्पाका गरिब जेहेन्दार विद्यार्थीलाई वर्षेनी  छात्रवृत्ति वितरण गर्दै आएकी छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडांै मार्फत् २०६५ सालदेखि हरेक वर्ष नियमित रुपमा उपल ...

हुम्लाका विद्यार्थी ताक्लाकोटका विद्यालयहरुमा स्थलगत अवलोकन गर्दै
२०७५ असोज २६ गते ०८:३५

हुम्लाका विद्यार्थी ताक्लाकोटका विद्यालयहरुमा स्थलगत अवलोकन गर्दै

चीनको ताक्लाकोटमा हुम्लाका विद्यार्थी तथा प्रधानाध्यापक र शिक्षकहरु स्थलगत अवलोकनमा व्यस्त रहेका छन् ।  भ्रमण तथा अनुभव आदान–प्रदानको चौंथो दिन बिहीवार अध्यापन भएका कक्षाहरुको अवलोकनमा शिक्षक तथा विद्यार्थी व्यस्त रहेका हुन् । अवलोकनका क्रममा पढाइ भएका कक्षाहरुको प्रयोगात्मक ढंगबाट कक्षा ...

अमर प्रहरी सन्ततीलाई छात्रवृत्ति प्रदान
२०७५ असोज २६ गते ०८:२३

अमर प्रहरी सन्ततीलाई छात्रवृत्ति प्रदान

माओवादी सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका अमर प्रहरीका सन्ततीलाई सामुदायिक सेवा समिति रोल्पाले छात्रवृत्ति प्रदान गरेको छ । ६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी परिसर लिवाङमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो । माओवादी युद्धमा ज्यान गुमाएका भक्तबहादुर डाँगीको छोरी गंगा डाँग ...

image
image