२०७६ भदौ ८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

‘पहिले कसले गुमाउने ? शिक्षकले आफ्नो रोजगारी कि लोकतन्त्रवादीले सत्ता ?’
२०७५ पुस २८ गते ११:२९

‘पहिले कसले गुमाउने ? शिक्षकले आफ्नो रोजगारी कि लोकतन्त्रवादीले सत्ता ?’

काठमाडौं । उत्पीडित शिक्षक, विद्यालय कर्मचारीको पक्षमा निरन्तर कानूनी लडाई लड्दै आएको पुनरुत्थानवादी शक्ति नेपालले अस्थायी शिक्षकहरुले कुनै हालतमा जागिर नगुमाउने ठोकुवा गरेको छ । २९७ औं पृथ्वी जयन्तीका अवसरमा राजधानीमा एक अन्तक्र्रिया गर्दै सो पार्टीले पूर्व राजाले अस्थायी शिक्षकहरुलाई दिएको न्याय ...

विश्वविद्यालयहरुको शैक्षिक क्यालेण्डर नमान्ने क्याम्पसहरु बन्द गर्न सुझाब
२०७५ पुस २८ गते १०:४९

विश्वविद्यालयहरुको शैक्षिक क्यालेण्डर नमान्ने क्याम्पसहरु बन्द गर्न सुझाब

काठमाडौं । विश्वविद्यालयहरुको शैक्षिक क्यालेण्डर अनुसार सञ्चालन नहुने निजी तथा सामुदायिक क्याम्पसहरु बन्द हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले विश्वविद्यालयले तय गरेको  पठनपाठन, परीक्षा, परीक्षाफल समेटिएको शैक्षिक क्यालेण्डर  लागु नगर्ने क्याम् ...

के अक्षरांकन पद्धतिले गुणस्तर घटाएकै हो ?
२०७५ पुस २७ गते २१:००

के अक्षरांकन पद्धतिले गुणस्तर घटाएकै हो ?

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिमा हुन थालेपछि यसले विभिन्न प्रश्नहरु उब्जाएको छ । सरोकारवालाहरुबाट अक्षरांकन पद्धतिले शैक्षिक गुणस्तर घटाएकोसम्मको टीप्पणी आउने गरेको छ । शिक्षक र अभिभावकलेसमेत अक्षरांकन पद्धतिले पासफेलको व्यवस्था हट्दा विद्यार्थीहरुको ...

खानेपानीको योजना निर्माण हुँदा विद्यालयलाई सहज
२०७५ पुस २७ गते २०:११

खानेपानीको योजना निर्माण हुँदा विद्यालयलाई सहज

दुर्गमका दुई वटा विद्यालयमा खानेपानी योजना निर्माण हुँदा पिउने पानीको सहजता भएको छ । बालमैत्री धाराको निर्माणसँगै यसअघि टाढाबाट ग्यालेनमा बोकेर विद्यालयमा पानी पिउनु पर्ने बाध्यता हटेको हो । एउटा पिलरमा चारवटा बालमैत्री धारा निर्माण गरेर सञ्चालन आएको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर २ मा पर्ने लाली ...

क्षितिज सिकाइ मेला हुँदै
२०७५ पुस २६ गते २०:१७

क्षितिज सिकाइ मेला हुँदै

सिन्धुपाल्चोक । टिच फर नेपालका प्रज्ञार्थीहरुको अग्रसरतामा “क्षितिज सिकाइ मेला” नामक वृहत् सिकाइ मेला आयोजना हुने भएको छ । यही पुस २७ गते भोताङदेवी माध्यमिक विद्यालय, भोताङ–३, सिन्धुपाल्चोकको प्राङ्गणमा मेला आयोजना हुने भएको हो । सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक ...

त्रिविको १२०० रोपनी बाँडचुँड, जग्गा बाँड्दै, पद जोगाउँदै
२०७५ पुस २५ गते १०:४६

त्रिविको १२०० रोपनी बाँडचुँड, जग्गा बाँड्दै, पद जोगाउँदै

काठमाडौँ । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ । भएको सम्पत्ति जोगाउनु साटो झन्झन् चुँडेर सकिँदै छ ।यसमा सघा ...

साकार हुँदै मेडिकल कलेजको सपना
२०७५ पुस २५ गते १०:३८

साकार हुँदै मेडिकल कलेजको सपना

धनगढी  । सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको तीन दशक भयो । अब बीचैमा कुनै बाधा आएन भने डेढ वर्षभित्र मेडिकल कलेज स्थापनाको सपना पूरा हुनेछ । जगत्गुरु शंकराचार्यले देखाएको धनगढीको गेटामा ०७७ साउनदेखि अन्तर्राष्ट्रियस्तरको ६ सय शय्याको मेडिकल कलेज सञ्चालनमा ल्याउन तीव्र गतिमा काम ...

एक तिहाइ अस्थायी शिक्षक फेल, असफल भए पनि सुविधासहित अवकाश
२०७५ पुस २५ गते १०:२८

एक तिहाइ अस्थायी शिक्षक फेल, असफल भए पनि सुविधासहित अवकाश

काठमाडौँ  । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् । उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्था ...

ताँजाकोट गाउँपालिकाद्वारा विद्यालयलाई दोस्रो चौमासिक निकासा
२०७५ पुस २४ गते २२:०९

ताँजाकोट गाउँपालिकाद्वारा विद्यालयलाई दोस्रो चौमासिक निकासा

ताँजाकोट गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै तहका विद्यालयहरुलाई दोस्रो चौमासिक निकासा दिएको छ । पालिकाको यो निकासासँगै विद्यालयका शिक्षकहरुले तलब भत्ता खाना पाउने भएका हुन् । दोस्रो चौमासिक अवधि मंसिरदेखि फागुनसम्म मानिन्छ ।  गाउँपालिका भित्रका १८ वटा मावि, निमावि, आधारभुत र प्राविलाई निकास ...

रोल्पामा एक शिक्षक विद्यालय परिसरबाटै पक्राउ
२०७५ पुस २४ गते २१:५४

रोल्पामा एक शिक्षक विद्यालय परिसरबाटै पक्राउ

रोल्पाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । वागेश्वरी आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक भूपवहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेत्रविक्रम चन्द विप्लव निकट अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिव समेत रहेको  बताइएको छ ।  शिक्षक केसीले विद्यालयमा अध्यापन गरिरहेको बेला सादा पो ...

बालविकास केन्द्र सञ्चालनमा समस्या
२०७५ पुस २४ गते २१:४१

बालविकास केन्द्र सञ्चालनमा समस्या

कर्णाली प्रदेशमा साना विद्यालय जान नसक्ने बालबालिकाको लागि भन्दै बालविकास केन्द्र खोलिएका छन् । भौगोलिक रुपमा विकट रहेको प्रदेशका जिल्लाका बालकालिकालाई शिक्षा आरम्भ गर्न सहज होस भनेर केन्द्र खोलिएका हुन् । तर पछिल्लो समय प्रदेशमा खोलिएका बालविकास केन्द्र सञ्चालनमा समस्या देखिएको छ । भौतिक संरचनाको अ ...

प्रावितहको काठमाडौंको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा
२०७५ पुस २३ गते ०७:४६

प्रावितहको काठमाडौंको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले आइतवार प्राथमिक तहको काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको छ । योसँगै आयोगले लिएको अस्थायी शिक्षकको लिखित परीक्षाको सबै नतिजा सार्वजनिक भएको छ । यो सँगै आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रम १ महिना १२ दिनमा सकिएको छ । आयोगले गत मंसिर १० गते ...

१ सय ५५ विद्यार्थीलाई कुर्सी टेबुल हस्तान्तरण
२०७५ पुस २१ गते १०:२६

१ सय ५५ विद्यार्थीलाई कुर्सी टेबुल हस्तान्तरण

रोल्पाको सुनिलस्मृती गाउँपालिकाको एक वडाले सामुदायिक विद्यालयमा अधययनरत १५५ जना विद्यार्थीलाई एक/एक थान टेबुल र कुर्सी हस्तान्तरण गरेको छ । एक घर एक शैक्षिक कुनोको अवधारण अनुसार सुनिल स्मृती गाउँपालिका वडा नं.४ ले पहिलो चरणमा कुर्सी टेवुल हस्तान्तरण गरेको हो । विद्यार्थीहरुलाई घरमा अध्ययनका लाग ...

विद्यार्थी बोक्ने थोत्रा बस नियन्त्रणमा
२०७५ पुस २१ गते १०:०७

विद्यार्थी बोक्ने थोत्रा बस नियन्त्रणमा

पर्सा  । स्कुल बसको मापदण्डविपरीत चलाइएका २० बस जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरको विभिन्न क्षेत्रबाट ती बस नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए । त्यस क्रममा ४० वटा बसमा लगाइएका प्रेसर ...

कोठा छैन, आलोपालो पढ्दै
२०७५ पुस २१ गते १०:०२

कोठा छैन, आलोपालो पढ्दै

हेटौंडा  ।  दुर्गममा होइन । हेटौंडा उपमहानगरपालिकाभित्रै विद्यालयमा विद्यार्थीको बिजोग छ । स्कुलमा कक्षाकोठा र डेक्सबेन्च पर्याप्त छैनन् । विद्यार्थीले आलोपालो नगरी पढ्नै पाउँदैनन् । विद्यार्थी संख्या धेरै भएर होइन, कक्षाकोठा र बस्नका लागि डेक्सबेन्चको अभावले गर्दा पढ्न आलोपालो गर्नुपरेको ...

मध्यपश्चिम विश्वविद्यालयमा शिक्षक–कर्मचारीको धर्ना
२०७५ पुस २१ गते ०९:५८

मध्यपश्चिम विश्वविद्यालयमा शिक्षक–कर्मचारीको धर्ना

सुर्खेत  । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले १० आंगिक क्याम्पसलाई पूर्णता नदिँदा ती क्याम्पसका प्राध्यापक र कर्मचारी ५ महिनादेखि बेतलबी भएका छन् । विश्वविद्यालयले प्रक्रियामा ढिलाइ गरेको भन्दै शुक्रबारदेखि क्याम्पसका शिक्षक/कर्मचारी केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।ए ...

मेडिकल कलेज १० वर्षभित्र ‘गैरनाफामूलक’
२०७५ पुस १९ गते २०:३०

मेडिकल कलेज १० वर्षभित्र ‘गैरनाफामूलक’

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरू सहमत भएका छन् । निजीकरण र बेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स ...

शिक्षकको कुटाईबाट विद्यार्थी घाइते
२०७५ पुस १९ गते २०:२४

शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

सल्यान । बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत घाइते छन् । बुधबार दिउँसो १२ बजेतिर विद्यालयमा छात्र बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प ...

विद्यालयको स्तर वृद्धी र तह थप गर्न अन्तरक्रिया
२०७५ पुस १८ गते २१:०२

विद्यालयको स्तर वृद्धी र तह थप गर्न अन्तरक्रिया

रोल्पा सदरमुकाम लिबाङमा रहेको बाल मन्दिर प्राथमिक विद्यालयले स्तर वृद्धी र तह थपका लागि सरोकारवाला संग अन्तरक्रिया गरेको छ । विद्यालय प्राङ्गणमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयको शैक्षिक सुधारलाई समेत ध्यान दिई तह थप गर्न उपयुक्त रहेको सुझाव दिएका थिए । २०४५ सम्म नेपाल बा ...

 महंगो हवाई भाडा तिरेर अस्थायी शिक्षक अन्तर्वार्तामा
२०७५ पुस १८ गते २०:३५

महंगो हवाई भाडा तिरेर अस्थायी शिक्षक अन्तर्वार्तामा

अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको लिखितमा नाम निकाल्न सफल शिक्षकहरु अन्तर्वार्तामा सहभागीता जनाउन महंगो हवाई भाडा तिर्न बाध्य भएका छन् ।आयोगले हुम्ला जिल्लाका लिखितमा नाम निकाल्ने शिक्षकहरुको अन्तर्वार्ता कर्णाली प्रदेशको केन्द्र बिरेन्द्रनगर सुर्खेतमा  सञ्चालन गर्ने निर्णय गरेपछि प्रतिश्पर ...

त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व
२०७५ पुस १७ गते ११:१५

त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन् । विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रह्यो । विश्वव ...

१ वर्ष नहुँदै चुहिन थाले स्कुल
२०७५ पुस १६ गते १२:३५

१ वर्ष नहुँदै चुहिन थाले स्कुल

दोलखा ।  भूकम्पपछि दोलखामा सरकारी खर्चले बनेका स्कुल भवन गुणस्तरहीन भएकाले छानबिन गर्न माग गरिएको छ । भूकम्प प्रतिरोधी भनिएका विद्यालय भवनमध्ये सरकारीस्तरबाट निर्माण भएका गुणस्तरहीन रहेको गुनासा आएपछि छानबिन गरिने भएको हो । जिल्लास्तरको एक कार्यक्रममा बिगु गाउँपालिका उपाध्यक्ष सञ्जीव ...

शिक्षा मन्त्रालयका उपसचिव धामीको निधन
२०७५ पुस १६ गते १२:२४

शिक्षा मन्त्रालयका उपसचिव धामीको निधन

धनकुटा  । शिक्षा निर्देशनालय धनकुटामा शिक्षा मन्त्रालयबाट अन्तर्वार्ताका लागि खटिएका एक उपसचिवको हृदयाघातका कारण आइतबार निधन भएको छ । बैतडीका ५२ वर्षीय वीरसिंह धामीको बिहान कार्यालयको निवासमा बसिरहेका बेला हृदयाघात भएको निर्देशनालयका उपसचिव शम्भु थापा मगरले जानकारी दिए । रिंगटा लागेका धामीको जिल्ला ...

त्रिवि दीक्षान्तका यस्ता छन् तीन नयाँ व्यवस्था
२०७५ पुस १६ गते १२:१८

त्रिवि दीक्षान्तका यस्ता छन् तीन नयाँ व्यवस्था

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त सोमबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा हुँदैछ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार यस पटकको दीक्षान्तमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका ९ हजार ५०५ जना दीक्षित हुँदैछन् । पनिकाले ...

निजी स्कुल सञ्चालकको आरोप, ‘आयोगले लखेट्न मात्रै खोज्यो’
२०७५ पुस १६ गते १२:१६

निजी स्कुल सञ्चालकको आरोप, ‘आयोगले लखेट्न मात्रै खोज्यो’

काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले देशमा निजी विद्यालयको अस्तित्व ७ वर्षभित्र नरहने गरी तयार पारेको प्रतिवेदनको मस्यौदाप्रति निजी स्कुल सञ्चालकले आपत्ति जनाएका छन्। मस्यौदामा राखिएका प्रावधान परिमार्जन गरी अन्तिम प्रतिवेदन बनाउँदा निजी स्कुललाई कानुनी परिधिभित्र रहेर शिक्षा दिन पाउने व्यवस्था ...

विदेशीले बनाइदिए एक महिनामै स्कूल
२०७५ पुस १५ गते २३:४२

विदेशीले बनाइदिए एक महिनामै स्कूल

काठमाडौं । एक अष्ट्रेलियाली नागरिकले नेपालको पिछडिएको बस्तीमा तीनकोठे स्कुल एकै महिनामा बनाइदिएका छन् । चाँंडो जडान हुने इको प्यानलको प्रयोगबाट यो सम्भव भएको हो ।इको प्यानल मात्रै जडान गर्न तीन दिन मात्रै लागेको कुरा ग्याभिन म्याककोम्याकले बताए । उनी र तिनको टोली आनंन्द देवकोटा र जुनुमाया लामाको टिम ...

सोमवारबाट हुम्लाका सबै सामुदायिक विद्यालय बन्द
२०७५ पुस १५ गते २३:१९

सोमवारबाट हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सोमवारबाट हुम्ला जिल्लाका सबै सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले हुम्ला लगायत हिमाली जिल्लामा चिसोको कारण डेढ महिना मिन पचासको छुट्टी दिएपछि सबै विद्यालय बन्द भएका हुन् । आइतबार यस शैक्षिक सत्रको अन्तिम दिन विद्यालय सञ्चालन गरेर शिक्षक तथा कर्मचारीलाई तलब खुवाउने काम गरेर बिदा गरिएको ...

विद्यालय सञ्चालनका लागि स्रोत जुटाउदै समुदाय
२०७५ पुस १५ गते ०९:५९

विद्यालय सञ्चालनका लागि स्रोत जुटाउदै समुदाय

सरकारले शिक्षा क्षेत्रमा अपेक्षाकृत लगानी नगरे पछि समुदायकै अग्रसरतामा विभिन्न स्रोतको खोजी गर्दै शैक्षिक सुधारका अभियान थालनी भएका छन् । पछिल्लो पटक जिल्लाको एक पुरानो विद्यालयको रुपमा रहेको जनजागृती माध्यमिक विद्यालय जुगारले प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्दै महायज्ञ सञ्चालन गरि श्रोत संकलन गर् ...

एकैसाथ कहाँ हराए स्कुल गएका तीन बालिका ?
२०७५ पुस १३ गते २२:२६

एकैसाथ कहाँ हराए स्कुल गएका तीन बालिका ?

सुर्खेत ।   पूर्वी सुर्खेतका तीन बालिका एकैदिन बेपत्ता भएका छन् । विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका बाटैबाट बेपत्ता भएका हुन् । गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि बेपत्ता रहेको बताइएको छ । सा ...

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित
२०७५ पुस १३ गते २२:२३

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित

ललितपुर । ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।जिल्ला प्रशासन कार्यालय, ललि ...

चिसो मौसममा पनि भुइँमै पढ्न बाध्य छन् दुर्गमका बालबालिका
२०७५ पुस १३ गते २२:२०

चिसो मौसममा पनि भुइँमै पढ्न बाध्य छन् दुर्गमका बालबालिका

म्याग्दी । विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।यस्तै समस्या झेलिरहेको छ, ...

जन्मदिनको रकमबाट स्कूललाई पुस्तक सहयोग
२०७५ पुस १३ गते २२:१३

जन्मदिनको रकमबाट स्कूललाई पुस्तक सहयोग

भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरुले आ–आफनो जन्मदिनको दिन संकलित सहयोग रकमबाट दुर्गम स्कूललाई पुस्तरक सहयोग गरेका छन् । भक्तपुरको मिवाछेंस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जन्मदिनमा चकलेटलगायतका किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर संकलित रकमबाट बिहीबार दुई वटा स्कुललाई पुस ...

पद्मोदय माविले पायो नयाँ भवन, एकवर्ष भित्र विद्यालय पुनर्निर्माण सक्ने शिक्षामन्त्रीको उद्घोष
२०७५ पुस १२ गते १५:०३

पद्मोदय माविले पायो नयाँ भवन, एकवर्ष भित्र विद्यालय पुनर्निर्माण सक्ने शिक्षामन्त्रीको उद्घोष

काठमाडौं । भूकम्पले क्षति र्पुयाएको काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माध्यामिक विद्यालयले नयाँ भवन पाएको छ । भूकम्प गएको तीनवर्ष पछि जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौंले पुनर्निर्माण गरी भवन विद्यालयलाई हस्तान्तरण गरेको हो । बिहीबार एक भव्यसमारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख क ...

एसइइ परीक्षाको नतिजा सुधार्न अभिभावक भेला
२०७५ पुस १२ गते ११:५१

एसइइ परीक्षाको नतिजा सुधार्न अभिभावक भेला

जिल्लाको बाल मन्दिर माविमा आगामी एसइइ परीक्षाको नतिजा सुधार्न भन्दै अभिभावक भेला भएको छ । जेष्ठ अभिभावक परेक बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भेलामा आगामी एसइइ परीक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो । अभिभावक तथा विद्यार्थी र शिक्षकका उपस्थिती रहेको भेलाले आगामी चैत्रमा सञ्चाल ...

शिक्षा आयोगको प्रतिवेदन : निजी स्कुल सञ्चालकको आपत्ति
२०७५ पुस १२ गते १०:५०

शिक्षा आयोगको प्रतिवेदन : निजी स्कुल सञ्चालकको आपत्ति

काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पूर्वतयारी बिना नै सबैका लागि गुणस्तरीय सार्वजनिक शिक्षाको सुनिश्चिता गर्ने बहानामा निजी विद्यालयलाई सिध्याउने गर्ने गरी तयार पारेको प्रतिवेदनले समग्र शिक्षा क्षेत्रमै ठूलो दुर्घटना निम्त्याउने निजी विद्यालय सञ्चालकहरुले आपत्ति जन ...

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल
२०७५ पुस १२ गते ०८:५१

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल

राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ। विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थ ...

शिक्षकले पिटेपछि मृत्यु
२०७५ पुस १२ गते ०८:०६

शिक्षकले पिटेपछि मृत्यु

बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आए ...

एकीकृत हिस्टुनको हुंकार : आन्दोलनबाटै शिक्षकहरुको पीडादायी परिवेशको अन्त्य गर्छौं
२०७५ पुस ११ गते ११:५४

एकीकृत हिस्टुनको हुंकार : आन्दोलनबाटै शिक्षकहरुको पीडादायी परिवेशको अन्त्य गर्छौं

काठमाडौं । कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको संगठनहरु नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन र माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल बीच एकीकरण भएको छ । दुबै संगठनको एकता भएर माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन) बनेको हो । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी एकीकृत संगठनको घोषण ...

विद्यालयमै दिवा खाजा
२०७५ पुस ११ गते ११:०१

विद्यालयमै दिवा खाजा

सल्यान  । जिल्लाका सबै स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी नियमित बनाउन दिवा खाजाको व्यवस्था गरेका छन् । जिल्लाका १० स्थानीय तहका दुई सय ८७ प्राथमिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाबापत बालशिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिब्यक्ति १५ रुपैयाँको दरले खाजाक ...

शिक्षक महासंघ खारेजी मुद्दाको मंगलवारको बहस स्थगित, अर्को बहस माघ २१ मा
२०७५ पुस १० गते २२:२९

शिक्षक महासंघ खारेजी मुद्दाको मंगलवारको बहस स्थगित, अर्को बहस माघ २१ मा

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा  सर्वोच्च अदालतमा आज तय भएको बहस स्थगित भएको छ । अब अर्को बहस आगामी माघ २१ गते हुने भएको छ । शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिपेश कार्कीलगायत ४ जनाले खारेजीको माग गर्दै २०७१ माघ  ...

शिक्षक महासंघ खारेजीको मुद्दाको फैसला आज
२०७५ पुस १० गते १०:२१

शिक्षक महासंघ खारेजीको मुद्दाको फैसला आज

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा  सर्वोच्च अदालतमा आज फैसला हुने भएको छ ।शिक्षा ऐन नियममा शिक्षक महासंघ गठनको कुनै प्रावधान नभएको भन्दै जनउदय आधारभूत विद्यालयका शिक्षक दिनेश कार्कीलगायत ४ जनाले खारेजीको माग गर्दै २०७१ माघ  २१ मा मुद्दा दायर गरेका थिए ।उनीहरुले महासंघ गठनको ...

रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव
२०७५ पुस १० गते १०:०६

रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव

रोल्पा । रोल्पाको सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसको आफ्नै ठूलो भवन छ । कक्षाकोठा र शिक्षक पनि पर्याप्त छन तर विद्यार्थी भने जहिले अभाव। शिक्षा, मानविकी र व्यवस्थापन गरी तीन संकायको पढाइ हुने यहाँ प्रथम वर्षमा करिब सय विद्यार्थी छन्। दोस्रो वर्षमा ९५, तेस्रोमा ७२ र चौथो वर्षमा ६५ जना भर् ...

शिक्षा क्षेत्रमा धेरै भ्रष्टाचार
२०७५ पुस १० गते ०९:५३

शिक्षा क्षेत्रमा धेरै भ्रष्टाचार

काठमाडौं । नेपालमा सबैभन्दा धेरै शिक्षा क्षेत्र भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तयार पारेको २८ औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा सो क्षेत्रमा १८ दशमलब ३२ प्रतिशत उजुरी परको उल्लेख छ।भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको आयोगले सोमबार राष्ट्रपति ...

नाम मात्रैको जुडो विद्यालय
२०७५ पुस १० गते ०९:४७

नाम मात्रैको जुडो विद्यालय

भद्रपुर । स्कुल अगाडि सानो माई नदी बग्छ। हिउँदमा पनि तर्न हम्मे पर्ने उक्त नदीमा बर्खाको बेला भेल उर्लन्छ। ससाना नानीहरू झोला उठाएर अर्को हातले हाफपाइन्ट र मिडी सुर्कंदै खोला तरेर दैनिक स्कुल पुग्छन्। अनि हतारहतार जुडो खेल्न सुरु गर्छन्। ‘कक्षा कोठा नखुल्दै विद्यार्र्थी आएर खाली चौरमा जुड ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षकका संघसंगठनले दलाली गरेका आरोप, सबैलाई खारेज गर्ने उद्घोष
२०७५ पुस ९ गते ०९:५१

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षकका संघसंगठनले दलाली गरेका आरोप, सबैलाई खारेज गर्ने उद्घोष

  काठमाडौं । उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपालले शिक्षककर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्न माग गरेको छ । केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि युद्धको घोषणा गरेको सो पार्टीले शिक्षककर्मचारीका संघसंगठनहरुलाई अदालबाटै खारेज ...

विद्यालय भलिबल प्रतियोगिता जारी
२०७५ पुस ९ गते ०८:५८

विद्यालय भलिबल प्रतियोगिता जारी

भक्तपुर । भक्तपुरमा जारी विद्यालयस्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फ तीन खेल र छात्रातर्फका ४ खेल भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलको आयोजनामा भइरहेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा छात्रतर्फ जनप्रेमी, ...

शिक्षाको गाईजात्रा
२०७५ पुस ९ गते ०८:४८

शिक्षाको गाईजात्रा

१. बुढानिलकण्ठमा पुष ५ र ६ गते "राष्ट्रिय शिक्षा सम्मेलन" नामक शिक्षा जात्रा सम्पन्न भएको छ जसको आलोचना खप्न नपरोस् भन्नेमा सरकार सजग छ/ २. सैंतिस दिन म्याद थपेर पनि आलोचना खेप्दा प्रतिवेदनले अन्तिम रूप नपाउला भन्ने चिन्ता स्वरूप प्रारम्भिक प्रतिवेदनमाथिको सरोकार सँगको छलफल भनिए पनि प्रतिवेदन देखाउ ...

सभामुख महराद्वारा श्रद्धाञ्जली
२०७५ पुस ९ गते ०८:३१

सभामुख महराद्वारा श्रद्धाञ्जली

शैक्षिक भ्रमणको क्रममा गत शुक्रवार सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा परि दिवंगत भएकाहरु प्रति प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोल्पा प्राविधिक शिक्षालयमा आयोजित शोक सभामा सभामुख महराले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।   शोक सभामा सभामुख महराले मृतक ...

शिक्षक संघ हुम्लाको प्रतिनिधि सभा सम्पन्न
२०७५ पुस ८ गते १०:५२

शिक्षक संघ हुम्लाको प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघले जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । शिक्षकहरुका पेशागत हकहितका लागि केन्द्रीत भएर अगाडि बढ्ने निर्णय गर्दै सभा सम्पन्न भएको हो ।कांग्रेसका उपसभापति कैलाश भण्डारीको उपस्थितीमा शिक्षक संघमा आबद्ध, कर्मठ, विशेष र साधारण सदस्यहरुको उपस्थिती भएको थियो । नेपाली कांग्रेसका केन्द्रय स ...

मावि शिक्षक बन्न स्नातकोत्तरमा प्रथम श्रेणी हुनुपर्ने,  योग्यता र तालीम बढाए सुविधा नि बढ्ने
२०७५ पुस ६ गते २२:४५

मावि शिक्षक बन्न स्नातकोत्तरमा प्रथम श्रेणी हुनुपर्ने, योग्यता र तालीम बढाए सुविधा नि बढ्ने

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले अबदेखि माध्यमिक तहको शिक्षक बन्न स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याएकै हुनुपर्नेे व्यवस्थाको प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ । स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याएका व्यक्तिलाई शिक्षक लाइसेन्स नभएपनि एकमहिने शिक्षण तालीम लिएको भए प्र ...

image
image