२०७६ कार्त्तिक २ गते

जरुरी सुचना

  • Home
  • जरुरी सुचना

All News

हेर्नुहोस्, निमावितहको पूर्वाञ्चल क्षेत्रको नेपाली विषयकोे नतिजा
२०७५ मंसिर १३ गते २०:३६

हेर्नुहोस्, निमावितहको पूर्वाञ्चल क्षेत्रको नेपाली विषयकोे नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले विहिवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पूर्वाञ्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।आयोगले सोमबार सबै क्षेत्रको  निम्न माध्यमिक तहको ’गणित व ...

एसइइ परीक्षा चैत्र १० देखि, हेर्नुहोस् समयतालिका
२०७५ मंसिर १३ गते १५:१९

एसइइ परीक्षा चैत्र १० देखि, हेर्नुहोस् समयतालिका

राष्ट्रिय परीक्षा बोर्डले आगामी माध्यमिक शिक्षा परीक्षा(एसइइ)को समयतालिका सार्वजनिक गरेको छ । बोर्डको मंसिर १२ गते बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको हो । एसइइ परीक्षा आगामी चैत्र १० गते आइतबारबाट शुरु भएर चैत्र २१ ग्ते विहिवारसम्म सञ्चालन हुनेछ । पहिलोदिन अनिवार्य अंग्रेजी विषयको परीक्षा ह ...

कक्षा ११ को पुनर्योगको नतिजा सार्वजनिक
२०७५ मंसिर १२ गते २२:३५

कक्षा ११ को पुनर्योगको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधवार बसेको बोर्डको बोर्ड बैठकले कक्षा ११ को पुनर्योगको नतिजा र ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रका ...

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
२०७५ मंसिर १२ गते २२:१६

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधवार बसेको बोर्डको बोर्ड बैठकले कक्षा ११ को पुनर्योगको नतिजा र ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।   ...

हेर्नुहोस्, निमावितहको पूर्वाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा
२०७५ मंसिर १२ गते २१:३७

हेर्नुहोस्, निमावितहको पूर्वाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले बुधवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पूर्वाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो । आयोगले मंगलवार पाँचै विकास क्षेत्रको कम्प्युटर, गणित र विज्ञान व ...

हेर्नुहोस्, निमावितहको पश्चिम, म.प. र सु.प. क्षेत्रको अंग्रेजी विषयको नतिजा
२०७५ मंसिर १२ गते २१:२३

हेर्नुहोस्, निमावितहको पश्चिम, म.प. र सु.प. क्षेत्रको अंग्रेजी विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले बुधवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिम विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।आयोगले मंगलवार पाँचै विकास क्षेत्रको कम्प्य ...

हेर्नुहोस्, निमावितहको मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा
२०७५ मंसिर १२ गते २१:०१

हेर्नुहोस्, निमावितहको मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले बुधवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको  अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।आयोगले सोमबार सबै क्षेत्रको  निम्न माध्यमिक तहको &rsquo ...

हेर्नुहोस्, निमावितहको  सुप, मध्य र पश्चिमाञ्चल क्षेत्रको  विज्ञान विषयको नतिजा
२०७५ मंसिर ११ गते २०:००

हेर्नुहोस्, निमावितहको सुप, मध्य र पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले मंगलवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको सुप, मध्य र पश्चिमाञ्चल विकास क्षेत्रको  विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।  आयोगले सोमबार सबै क्षेत्रको  निम्न ...

हेर्नुहोस्, निमावितहको  पूर्व र मध्यमाञ्चल क्षेत्रको  विज्ञान विषयको नतिजा
२०७५ मंसिर ११ गते १९:५२

हेर्नुहोस्, निमावितहको पूर्व र मध्यमाञ्चल क्षेत्रको विज्ञान विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले मंगलवार अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको  विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबारदेखि अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।  आयोगले सोमबार सबै क्षेत्रको  निम्न माध्य ...

अस्थायी शिक्षकको सबै क्षेत्रको निमावि 'गणित विज्ञान' विषयको नतिजा हेर्नुहोस्
२०७५ मंसिर १० गते २२:१२

अस्थायी शिक्षकको सबै क्षेत्रको निमावि 'गणित विज्ञान' विषयको नतिजा हेर्नुहोस्

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार सबै क्षेत्रको  निम्न माध्यमिक तहको 'गणित विज्ञान' विषयको नतिजा सार्वजनिक गरेको हो । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अ ...

अस्थायी शिक्षकको मध्यमाञ्चलको निमावि गणित विषयको नतिजा हेर्नुहोस्
२०७५ मंसिर १० गते २१:३८

अस्थायी शिक्षकको मध्यमाञ्चलको निमावि गणित विषयको नतिजा हेर्नुहोस्

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार मध्यमाञ्चल विकास क्षेत्रको निम्न माध्यमिक तहको गणित विषयको नतिजा सार्वजनिक गरेको हो । ...

अस्थायी शिक्षकको नतिजा सार्वजनिक, हेर्नुहोस् पूर्वाञ्चलको निमावि गणित विषयको नतिजा
२०७५ मंसिर १० गते २१:०९

अस्थायी शिक्षकको नतिजा सार्वजनिक, हेर्नुहोस् पूर्वाञ्चलको निमावि गणित विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार पूर्वाञ्चल विकास क्षेत्रको निम्न माध्यमिक तहको गणित विषयको नतिजा सार्वजनिक गरेको हो । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थ ...

शिक्षा मन्त्रालयद्वारा कर्मचारीको काज सरुवा, हेर्नुहोस् पूर्ण विवरण
२०७५ कार्त्तिक ३० गते २३:३६

शिक्षा मन्त्रालयद्वारा कर्मचारीको काज सरुवा, हेर्नुहोस् पूर्ण विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शाखा अधिकृतहरुको सरुवा रेको छ ।  मन्त्रालयले यही  कार्तिक २९ गते सचिवस्तरीय बैठकले  रापतृ श्रेणीका अधिकृतहरूको  कामकाजी सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले यही कात्तिक २० गते पनि शाखा अधिकृतहरुको सरुवा गरेको थियो ।  मन ...

शिक्षा मन्त्रालयद्वारा उपसचिवहरुको व्यापक सरुवा (नामावली सहित)
२०७५ भदौ १७ गते १९:५९

शिक्षा मन्त्रालयद्वारा उपसचिवहरुको व्यापक सरुवा (नामावली सहित)

काठमाडौं । शिक्षा मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले यही भाद्र १५ गते  विभिन्न निकायमा उपसचिवहरुको कामकाज सरुवा गरेको हो ।   हेर्नुहोस् पूर्ण विवरण   ...

हेर्नुहोस्, प्राथमिक तहको परीक्षामा सहभागी हुन पाउने अस्थायी शिक्षकहरुको अन्तिम नामावली
२०७५ असार २७ गते ०९:०५

हेर्नुहोस्, प्राथमिक तहको परीक्षामा सहभागी हुन पाउने अस्थायी शिक्षकहरुको अन्तिम नामावली

भक्तपुर । शिक्षक सेवा आयोगले आगामी असार २९ र ३० मा हुने अस्थायी शिक्षकहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने आन्तरिक परीक्षामा सहभागी हुन पाउने अस्थायी शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ । हेर्नुहोस् प्राथमिक तहको परीक्षामा सहभागी हुन पाउने शिक्षकहरुको नामावली पुर्वाञ्चल क्षेत्र कार्यरत अस्थायी शिक ...

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?
२०७५ असार २१ गते १०:४७

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको निर्धारित परीक्षा केन्द्रमा केही संशोधन गरेको छ । आयोगले असार ३० गते दिउँसो साढे १ बजे सञ्चालन हुने प्राथमिक तहको ३ परीक्षा केन्द्र परिवर्तन गरेको हो । आयोगका अनुसार विज्ञापन नम्बर १०३ को महोत्तरी र बारा जिल्लाको पूर्व निर्धारित बालव्यवसायी मावि ...

 हेर्नुहोस्  अस्थायी शिक्षक परीक्षाको परीक्षा केन्द्रहरु
२०७५ असार २० गते २२:२३

हेर्नुहोस् अस्थायी शिक्षक परीक्षाको परीक्षा केन्द्रहरु

भक्तपुर । अस्थायी शिक्षकको स्थगित परीक्षा यही असार २९ र ३० गते हुँदैछ । शिक्षक सेवा आयोगले पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय गरेको हो । निम्न माध्यमिक र माध्यमिक तहको परीक्षा असार २९ गते र प्राथमिक तहको परीक्षा ३० गते हुने छ ।आयोगले परीक्षाकालागि परीक्षा केन्द्र निर्धारण गरेको छ । हेर्नुहोस् ...

कम ग्रेड आएकालाई दुई विषयसम्म ग्रेडवृद्धिको मौका, पूरक परीक्षा साउन २३ गते
२०७५ असार ९ गते २१:४१

कम ग्रेड आएकालाई दुई विषयसम्म ग्रेडवृद्धिको मौका, पूरक परीक्षा साउन २३ गते

भक्तपुर । कक्षा १० को एसइइ परीक्षामा दुई विषय सम्म कम ग्रेड ल्याउने विद्यार्थीहरुले ग्रेड वृद्धिको मौका पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ  ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका छन्  त्य ...

एसइइ परीक्षाको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)
२०७५ असार ९ गते १९:४२

एसइइ परीक्षाको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिवार अवेर पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । तीन बजे सार्वजनिक गर्ने भनिएको नतिजा झण्डै ८ बजे सार्वजनिक गरिएको हो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म  ...

अस्थायी शिक्षकको स्थगित परीक्षा असार २९ र ३० मा हुने
२०७५ असार ६ गते ०३:१७

अस्थायी शिक्षकको स्थगित परीक्षा असार २९ र ३० मा हुने

भक्तपुर । अस्थायी शिक्षकको स्थगित परीक्षा यही असार २९ र ३० गते हुने भएको छ । शिक्षक सेवा आयोगले पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय गरेको हो । आयोगको बुधबार बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको परीक्षा असार २९ गते र प्राथमिक तहको परीक्षा ३० गते गर्ने निर्णय गरेको हो । परीक्षा यसअघि तोक ...

शिक्षक आयोगद्वारा मावि तहमा १ हजार १०८ दरवन्दीमा खुला विज्ञापन
२०७५ असार २ गते ०१:४०

शिक्षक आयोगद्वारा मावि तहमा १ हजार १०८ दरवन्दीमा खुला विज्ञापन

भक्तपुर । शिक्षक सेवा आयोगले प्रावि र निमावि तहको खुला विज्ञापनपछि माध्यमिक तहको पनि विज्ञापन गरेको छ ।आयोगले प्रावि तहको बिहीवार र निमावि तहको शुक्रवार खुला विज्ञापन गरेको थियो । आयोगले शुक्रवार नै माध्यमिक तहको पनि विज्ञापन गरेको हो । आयोगका अनुसार मावि  तहमा १ हजार १०८ रिक्त दरवन्दीमा विज्ञा ...

शिक्षक आयोगद्वारा निमावि तहमा १ हजार ६३५ दरवन्दीमा खुला विज्ञापन
२०७५ असार २ गते ०१:२४

शिक्षक आयोगद्वारा निमावि तहमा १ हजार ६३५ दरवन्दीमा खुला विज्ञापन

भक्तपुर ।  शिक्षक सेवा आयोगले प्रावि तहको खुला विज्ञापन गरेको भोलिपल्ट शुक्रवार निम्न माध्यमिक तहको पनि विज्ञापन गरेको छ ।आयोगका अनुसार निमावि तहमा १ हजार ६३५ रिक्त दरवन्दीमा विज्ञापन गरिएकोे हो । २०७१ यता निमावि तहमा खुला विज्ञापन भएको थिएन ।शिक्षा विभागले उपलब्ध गराएको २०७२ असोज ३ पछि २ ...

शिक्षक आयोगद्वारा प्राथमिक तहमा झण्डै १० हजार दरवन्दीमा खुला विज्ञापन
२०७५ असार १ गते ०८:२१

शिक्षक आयोगद्वारा प्राथमिक तहमा झण्डै १० हजार दरवन्दीमा खुला विज्ञापन

  भक्तपुर । शिक्षक सेवा आयोगल खुला विज्ञापन गर्न शुरु गरेको छ । आयोगले पहिलो चरण अन्तर्गत प्राथमिक तहका ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ । प्राथमिक तहमा ६ बर्ष पछि बल्ल विज्ञापन भएको हो । यस अघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियो भने मावि र निमाविको २०७२ सालमा भएको थियो । तीनै तहको खुला ...

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी
२०७५ जेष्ठ २२ गते १८:२८

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी

काठमाडौं । शिक्षा विभागले शिक्षक सरुवा खुला गरेको छ । विभागकै निर्देशनमा दुई महिना देखि शिक्षक सरुवाको काम रोकिँदै आएको थियो । विभागले शिक्षक  दरबन्दी मिलानको काम सकेपछि मात्रै गर्ने गरी रोकिएको शिक्षक सरुवा खुला गर्ने मंगलवार निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेल ५ दिने ...

कक्षा ११ र १२ मा परीक्षा फारम भर्न छुटेकालाई पुनः मौका, जरिवाना सहित चैत २५ सम्म भर्न पाउने
२०७४ चैत्र २१ गते २०:३२

कक्षा ११ र १२ मा परीक्षा फारम भर्न छुटेकालाई पुनः मौका, जरिवाना सहित चैत २५ सम्म भर्न पाउने

भक्तपुर । कक्षा ११ र १२ मा परीक्षा फारम भर्न छुटाएका विद्यार्थी एवं विद्यालयहरुले पुनः फारम भर्ने अन्तिम मौका पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले परीक्षा फारम भर्न छुटाएका विद्यार्थी र विद्यालयलाई पुनः फारम भर्ने अन्तिम मौका दिने निर्णय गरेको हो । परीक्षा फारम भर्न छ ...

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी
२०७४ फागुन २४ गते ०८:३९

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी

भक्तपुर  । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर ...

कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक, ३० हजार बढीको नतिजामा सुधार
२०७४ फागुन १२ गते १८:४८

कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक, ३० हजार बढीको नतिजामा सुधार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्डको परीक्षा समितिको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ३९ हजार ९ सय ९० मध्ये ३० हजार ७ सय ५५ विद्यार्थीको ग्रेड वृद्धि भएको छ ...

व्यवस्थापन संकायको स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक
२०७४ फागुन १० गते १०:०८

व्यवस्थापन संकायको स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह दोस्रो वर्ष को नतिजा सार्वजनिक गरेको छ । पनिकाले २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ...

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने
२०७४ फागुन ३ गते २२:३२

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अन्ततः अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको छ । परीक्षा आगामी चैत २३ गते शुक्रवार हुने भएको छ । आयोगले शिक्षा ऐनको नवौं संशोधन अनुसार परिमार्जित विज्ञापनका लागि परीक्षाको मिति तय गरेको हो । आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गरेपनि स्थगित हु ...

शिक्षा संकायतर्फको स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक
२०७४ माघ २६ गते १९:३०

शिक्षा संकायतर्फको स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असाररसाउनमा सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको हो । पनिकाका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश ग ...

स्नातकोत्तर दोसो वर्षको अंग्रेजी(आंशिक) को नतिजा सार्वजनिक
२०७४ माघ २० गते ०९:३२

स्नातकोत्तर दोसो वर्षको अंग्रेजी(आंशिक) को नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । पनिकाले २०७४ साल कात्तिकरमंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । उक्त प ...

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने
२०७४ माघ १९ गते २०:४३

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने

भक्तपुर । अस्थायी शिक्षकको परीक्षामा सहभागी हुन आवेदन दिएका २०१ अस्थायी शिक्षकहरुको आवश्यक कागजात अपुग पाइएको छ । आगामी माघ २५ भित्र आवश्यक कागजात नबुझाए उनीहरुलाई परीक्षाबाट बञ्चित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले शुक्रवार एक सूचना प्रकाशित गर्दै परीक्षाका लागि दरखास्त दिएका मध्ये २०१ जना ...

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा
२०७४ माघ १९ गते १९:०६

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म ...

स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक
२०७४ माघ १२ गते १०:१४

स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष र कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र स ...

बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक
२०७४ पुस ३० गते २१:०९

बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आइतवार गत असार र साउन महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा ...

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा सहित)
२०७४ पुस २९ गते १८:५४

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार बेलुकी ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो ।बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ। बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर ...

कक्षा ११ को नतिजा सोमवार, ७३ जनाको नतिजा भयो रद्द
२०७४ पुस २७ गते २१:५१

कक्षा ११ को नतिजा सोमवार, ७३ जनाको नतिजा भयो रद्द

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सोमवार भित्रै सार्वजनिक गरिने जनाएको छ । बोर्डले पौषभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बोर्ड बैठकले कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गर्ने ७३ विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय गरेको ब ...

कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक, ३.२ प्रतिशतको नतिजामा सुधार
२०७४ पुस २७ गते १९:३८

कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक, ३.२ प्रतिशतको नतिजामा सुधार

भक्तपुर । कक्षा १२ को पुनर्याेगकोे नतिजा सार्वजनिक भएको छ । पुनर्याेगका लागि आवेदन दिएका मध्ये ३ दशमलव २ प्रतिशतको नतिजामा सुधार आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बोर्ड बैठकले कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष ...

अस्थायी  लाइसेन्स लिएका शिक्षकलाई प्रमाणपेश गर्न दोस्रो मौका
२०७४ पुस २६ गते १९:२७

अस्थायी लाइसेन्स लिएका शिक्षकलाई प्रमाणपेश गर्न दोस्रो मौका

काठमाडौं । शिक्षक सेवा आयोगले स्नातकोत्तर तह उत्तीर्ण गरी अस्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) लिएका शिक्षकहरुलाई एमएड, बीएड वा १० महिने तालिम लिएको प्रमाण पेश गर्न फागुन मसान्तभित्रको समय दिएको छ । आयोगले पौष २३ गते एउटा सूचना जारी गर्दै पाँचै क्षेत्रिय शिक्षा निर्देशनालयहरुलाई यस सम्बन्धी ...

कक्षा ११ को नतिजा पुस २० भित्रै
२०७४ पुस ५ गते २२:५९

कक्षा ११ को नतिजा पुस २० भित्रै

काठमाडौँ । कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बताए । कपी जाँच सकिसकेको बताउँदै उनले अहिले संपरीक्षण जारी रहेको जानकारी दिए । भुकम्प ...

एसईई परीक्षा चैत ८ गते देखि(परीक्षा तालिका सहित)
२०७४ पुस ५ गते १७:२८

एसईई परीक्षा चैत ८ गते देखि(परीक्षा तालिका सहित)

भक्तपुर । यस वर्षको कक्षा १० को अन्तिममा हुने एसईई परीक्षा चैत ८ गते देखि शुरु हुने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । साधारतर्फ चैत ८ देखि १७ गते सम्म र प्राविधिक तर्फ चैत १४ देखि २० गतेसम्म परीक्षा सञ् ...

स्थानीय तहको कार्यक्षेत्रभित्र शिक्षाको १५ अधिकार, कार्यान्वयनमा सहयोग गर्न विभागको निर्देशन
२०७४ मंसिर २६ गते २२:४२

स्थानीय तहको कार्यक्षेत्रभित्र शिक्षाको १५ अधिकार, कार्यान्वयनमा सहयोग गर्न विभागको निर्देशन

भक्तपुर । शिक्षा विभागले स्थानीय तहले पाएका शिक्षा व्यवस्थापन सम्बन्धी अधिकार कार्यान्वयनमा सहयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । विभागले मंगलवार मातहतका निकायलाई पत्रचार गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ को उपदफा २ को खण्ड ज बमोजिम महानगरपालिका, नगरपालिका र गाउँपालिक ...

प्रदेश तहमा जान चाहने शिक्षाका कर्मचारीलाई दुई दिने म्याद
२०७४ मंसिर २४ गते २१:३०

प्रदेश तहमा जान चाहने शिक्षाका कर्मचारीलाई दुई दिने म्याद

  काठमाडौं  । शिक्षा मन्त्रालयले  प्रदेश तहमा जान चाहने कर्मचारीहरुलाई निवेदन दिनका लागि दुईदिने म्याद दिएको छ । अब प्रदेशमा जान चाहने शिक्षाका कर्मचारीहरुले दुई दिन भित्र मन्त्रालयमा निवेदन दिनु पर्ने भएको छ । आइतबार एउटा सूचना जारी गर्दै मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित ...

कक्षा ११ को आंशिक तर्फ ३५ दशमलब ५८ प्रतिशत उत्तीर्ण
२०७४ मंसिर १८ गते १२:२५

कक्षा ११ को आंशिक तर्फ ३५ दशमलब ५८ प्रतिशत उत्तीर्ण

भक्तपुर । कक्षा ११ आंशिकको तर्फ ३५ दशमलब ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा भएको ६ महिनापछि राष्ट्रिय परीक्षा बोर्डले सोमबार आंशिक तर्फको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ सहभागी मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षाम ...

कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
२०७४ मंसिर १६ गते ०९:१२

कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय नियन्त्रण कार्यालय बल्खुले  कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल  प्रकाशन गरेको छ । विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको ह ...

उच्चस्तरीय शिक्षा आयोगले सुझाव माग्यो, कसरी दिने ?
२०७४ मंसिर १३ गते १०:३१

उच्चस्तरीय शिक्षा आयोगले सुझाव माग्यो, कसरी दिने ?

काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले आगामी शैक्षिक मार्गचित्र निर्माणका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । शिक्षा मन्त्रालयले सूचना जारी गर्दै आयोगले तयार पारेको प्रश्नावली भरेर साथै, बुंदागत रुपमा लेखेर समेत सुझाव दिन सकिने जनाएको छ । गत भाद्र १९ गते प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय ...

बिएड  तेस्रो वर्षको नतिजा प्रकाशित
२०७४ मंसिर ६ गते ०९:३१

बिएड तेस्रो वर्षको नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षा तर्फको स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । गत जेठ महिनामा सञ्चालित बिएड तह तेस्रो वर्षको परीक्षाको नतिजा त्रिविले सार्वजनिक गरेको हो । पनिका बल्खुका अनुसार कुल परीक्षार्थीमध्ये ३६.४४ प्रतिशत परीक्षार्थी उ ...

निर्वाचनमा चार दिन विद्यालय बन्द हुने
२०७४ मंसिर ५ गते २२:१४

निर्वाचनमा चार दिन विद्यालय बन्द हुने

भक्तपुर । संघीय तथा प्रादेशिक पहिलो र दोस्रो चरणको निर्वाचनको समयमा ४ दिन विद्यालय बन्द हुने भएको छ । शिक्षा विभागले सबै क्षेत्रीय कार्यालयमा पत्राचार गरी निर्वाचनका समयमा ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० र दोस्रो चरणको निर्वाचन हुने जिल् ...

कक्षा ११ मा रजिष्ट्रेशन फारम भर्ने म्याद थप, मंसिर ४ सम्म बुझाउन पाइने
२०७४ कार्त्तिक २८ गते ०१:०७

कक्षा ११ मा रजिष्ट्रेशन फारम भर्ने म्याद थप, मंसिर ४ सम्म बुझाउन पाइने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सोमबार एउटा सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो । शैक्षिक सत्र २०७४÷७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्त सम्म र दोब्बर शुल्क तिरेर ...

विज्ञापनका लागि यसरी गर्नेछन् जिशिअले सेवा प्रमाणित
२०७४ कार्त्तिक २२ गते २३:१२

विज्ञापनका लागि यसरी गर्नेछन् जिशिअले सेवा प्रमाणित

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुकालागि पुन: दरखास्त आह्वान छ । आयोगले यसअघि नै सामुृदायिक विद्यालयमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न आयोगको २०७३ चैत्र १९ गते विज्ञापन गरेको भएपनि विज्ञापन अनुसारको परीक्षा संचालन नहुँदै शिक्षा ऐन, २०२८ मा नवौं संशोधन भएपछि सोही अनुसार दरखास् ...